बुहारीलाई यातना दिने बुढाबुढीलाई मिडियामा ल्याए पत्रकारले
HTML-код
- Опубликовано: 7 фев 2025
- #Ganesh gharti magar #kushlav kc #Jana Gunaso #Puja films
#यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Puja Films Presents:-
Host ; Kushal Kc
Camera ; Ganesh gharti maghar
Edit : Ganesh Gharti Magar
© Copyrights Puja Films : Kushlav Kc
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
© All Rights Reserved PUJA FILMS - 2019 -
Chabahil Siphal Kathmandu
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
यो सासु ससुरा देवार देउरानि लाई छिटोभन्दा छिटो कडा कारबाही हुनुपर्छ
कतै चेलीले दुःखको आँसु झरेको छत कतै सुख नपचेर पोइला जान्छन्।त्यो चेलीलाई न्याय मिलोस् दोषीलाई हदै सम्मको कार्वाही होस्।
कुशलभ जि यो धुन चेन्ज गर्नुस कस्तो शोकधुन जस्तो सुन्नियको छ ।
कस्ती देउरानी छ देख्दैमा भालू जस्ती कति बोल्छी अरूको कुरै नसुन्ने।।।
यो साईली बुहारीलाई एक झापत हानेर चुप गराउनु पर्छ कति प्यार् प्यार् बोलिकी होलि
अलक अलक बसाले हुन्छ नि
हो त
कुशलव सर यसरी बोक्सीको आरोप लागाउनेलाई कारबाही हुनु पर्छ
कुशलभ शर अति राम्रो काम हजुर सलाम छ हजुरलाई
कुशल जि जतापनि पुग्नुहुन्छ जयहोस तपाइको
बल्ल अपिल तिर्पाटि जस्तै दराे र खराे कडा नेयायिक पुर्ण पत्रकार अाउनुभाे ।अब यी बहिनी ले अबस्य नेयाये पाउनेछिन।
जो चोर उसैको ठुलो श्वोर भने झै देखियो मिलाउने काम होस यहि कामना । घरमा सबैको हक अधिकार वरावर हुन्छ जो होचो उसैको मुखमा घोचो भने झै नहोस
त्याे साइलस बुहारि भन्नेलाई गाला फुट्ने गरि दिन्थे नजिक भयकाे भय
Ho vanya ma pani dintha
हो भनेको कति बोलेकी पररर गरेर
Kushluv jee....love from Darjeeling........
यो साइली बुहारी लाई कोरोना ले लैजाओस भगवान
कस्तो नराम्रो धुन बजाएको मान्छे मरेको बेलामा जस्तो।
Hotani
Right
सहि भन्नू भो
Tutsir Khatri 😂😂😍😄
😆😆😆
किन एसतो गरछ हामी नारी माथी यो बुडा बुडी मोरन परदो रइनछ केहो छिछि नारि ले नारी को बेथा न बुजनी
धेरै नै अत्याचार छ नारि माथि
नारि माथि नारिले नै अत्याचार गरेको देख्दा पारा तातिन्छ
@@khimbahadur1205 सम्पत्तिको लागि कति सम्म गरेका वर ति महिलालाई
Katai nari mathi katai purus mathi yestai xa Nepal
देउवार र देउरानी लाई सजै दिनु पर्छ
कडाकार्बाई गर्नू पर्छ सरकाले छिटो भन्दा छिटो नेपाल मा अति भयो
विचार छोरा छोरी कसरी के गरेर पल्छिन् कस्तो माया लाक्दो बच्चा हरु यिनी हरु को नी दिन आउँछ
तो साइली भनिदा अलि जान्दो भन्थान्दो रहेछ तेसलाई जेल कोच्नु पर्छ
आमाबुबा लाई दाेस दिने हैन दाेस यस्ताे समाजलाइ हाे साेच निच भएकाेलाई हाे धम्की टचर नदिउ सबैले पहिला समाजर साेचलाई बदलम
यो भिडियो हेर्दा कुरा बुझ्दा यो बुढा र बुडी अनि साइँली बुहारी को गल्ती देखिन्छ ।विचार त्यो जेठी बुहारी लाई वास्तव म पिर मर्का दबाव भएको देखिन्छ।राम्रो सँग छानबिन गरेर मिलाउनु मिडिया कर्मी भाइ।
Patrakarju... great job 👍👍 thank you so much
हात काटेर सिन्दुर हालेको रे के बोले की यस्तो साले लाई जेलमा कोच्नु पर्छ यो देउरानी भनाउदो कस्ती हो के छि छी छी
मेराे घरकाे परिवार जस रहेछ
पूलिसले समात्नू पर्छ छिटो भन्दा छिटो कार्बाई गर्नू पर्छ
शैली भन्ने अाईमाई नारी होइन किन अाज अाफ्नै दिदी माथि एस्तो अतिचार गर्ने जसरी हुन्छ एति धेरै बच्चा हरु रैछ नियई पाउनुपर्छ दोउरानी को जात नै सउता बारा बार हो
कानगुन बलियाे छईन नेपालमा सबतिर राजनितिछ देश बलियाे भएपाे कानुन बलियाे हुन्छ
हाम्रो समाज हाम्रो देस हाम्रो गाउँ को अबुज हरुले मात्र हो यो सम्पतिको लागि झगडा गर्ने सम्पती भन्ने चाहिँ कामाउन सकिन्छ होइ दुइटा हात दुइटा खिट्टा भए को मान्छे कहिले गरिब हुन किन झगडा गर्दै हिड्नु होउ आफ्नो आफ्न्त भएर्😂
कति राम्रा नानी हरु बिचारा पढ्ने बेलामा कीन टेनसन दिनु
यी बुडा बुडि लाई छोट्नु हुन्न है कानुनी दायर मा ल्याएर कार्बाही गर्नु पर्छ
थूक्क अहिलेको जमानामा बोक्सीको बिस्वास गरेर रुडिबादि समाज एउटा बूहारी लाई यातना दिने लाई जेल हाल्न पर्छ
Boksi ko aarope lahune yasto paro barlahi jel halnu parxa ho yasto yatana ko kura le ho jen line
यो आबज भन्दा ठूलो ताइन तुइको धुन लायेर!अबको कार्यक्रम मा एस्तो धुन न राख्नु होला!छ्या त्यो देउरानी भनाउदिको लुगा लगाइ!त्यो बोलि😡😡
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😆😆😆😆😆😆😆
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😆😆😆😆😆😆😆
खतरा छ है याे लठेब्ररि देउरानि भनाउदी
यो धर्के सेतो र गुलाबी रंग भएको टि-शर्ट लाउँने आइमाई कत्ति कराइकी, यसैलाई कोच्नु्ँ पर्छ सबै भन्दा पहिला ।
नारी शत्रु नारी नै हुदो रै छ।
यस्तो केस हरु कुस लभ दादा ले ठिक पार्नु हुन्छ। झाको झार्नुस दादा।
यिनीहरूलाई जेल पठाउनु पर्छ
घरमा एउटा् न एउटा् घर भाद्ने त प्रायको घरमै हुने देखियो यहाँ घरमा झगडा पार्ने भनेको यहीँ साइली बुहारी हो
हाे कैले काहीँ समाज पनि सहि हुदैन सत्य हाे
नमस्कार सर हाल दुबई देखि हजुरले धेरै राम्रो काम गर्नु भाको छ यसरी नै अगाडि बढ्नु होला
यस्तैबूडाबूडीलाई हो बृद्दआश्रम धकेलेर पठाऊनूपर्छ
यो साईलि लाई चै राम धुलाई हान्नु पर्ने रहिछ बिगि्रि यको मुला जडिया हरु यस्तो सानो कुरा ठुलो बनाउने
अति राम्रो गरनु भयो न
Yo patrakar jatiko aru patrakar durgam thauma gako video kam nai xa.
Salute sir
Good job 👏👏👏 👏👏 👏 dai
यो साईली बुहारी लाई मुद्दा हालनु पछा भोलि येदी केही भयो भने के गने कसले लिनछा जिम्मा सबै लाई कडा कारबाही हुनु पछा
बिचरा बुढा आमा बुवा लाई साइँली बुहारीले जाली कुरा गरेर फसाउने काम भाको छ यो कुरा पत्रकार ले र अरु दर्शक ले बुझ्नु जरुरी छ विर्द्ध आमा बुवा को एउटा बच्चा जस्तो दिमाक हुन्छ
Good job patrakar sir
Very good sir
नमजाहौ पारिवारिक किचलो होईट
Good job
Dai tapai jasto manche hamro Nepal ma chahecha please really u r God u always in my heart please 🙏🙏🙏 dai ko lage sabai le pray garnu hos
*मलाई शंका लागेको यो बढि बोल्ने बोहारी हो जस्तो लाग्यो।त्यसैले सासू सासुरा र अाफु र अाफ्नो लोग्ने लाई बढि रक्सी खुलाएर कुरा लगाएको हो भन्ने उसको बोली ले बताएको बुझिन्छ भन्दा दुईमत हुन सक्दैन।*
है न राम्रो सङ बसेर interview हुदैँन जति RUclips हेर्छु भहुत दुख लाग छ please change system पैसा कमाउन लाइ without voice पनि छ
याे साहिलि बुहारी ठिक छैन जस्तो छ ।
त्यो देउरानी र सासु , ससुरालाई प्रहरीमा लगेपछि ठिक हुन्छ र यो देउरानीसँग प्रमाण माग्न पर्छ
कसैलाई पनि छाड्नु हुदैन जति घरपरिवार काे मान्छेलाई सुस्म तरिकाले अनुसन्धान गर्नु प्रर्छ जब सम्म सत्य तथ्य बाहिर अाउदैन तब सम्म
दोषी लाई छोड्नु हुन्न
कस्ता कस्ता मान्छे हुन्छन आफ्नै घर मा मिलेर बस्न सक्दैनन भने अरु ठाउ मा के गर्छन होलान
छ्या कस्ता अपराधी परिवार हो पत्रकार सरकै दिमाग खुसकाऊलान जस्तो हान्नु नी तो देवरानीका थुतुनोमा
याे साईलि बुहारि खतम रहिछे
यो धुन चाहिँ कस्तो अलाछिना बचाको
Sabita Basnet ha ha ha
गल्ती गर्निलाई कार्वाही गर्नुपर्छ
समाजमा बिक्री ती लेउने मानछे लाई कानुनी दायारमा लेउनु पछ
दलित हरु को मात्र एस्तो बिजोक देखिन्छ
Sabai astai ho aajkal keko dalit matra ho dhan vanesi marchan thula jat vanaud haru jhan🙄😡😡
Yestai dekhinxa aaj voli
साईली बुहारीलाई कर्वाई गर्नुपर्ने देखीयाे।
Flowup pani garnu paryo kuslab sir ke vai raheko xa hajirle garnu bhayako kam haru?? hajurko kam ko tarif garera ta sakidaina sir.
छि कस्ता कस्ता हुन्छन् होइ कोही मान्छे त अा-अाफ्ना अाफ्ना बुढाको कमाइ खानि हो किन झगडा गर्नु पर्यो र दुई दिन चोलामा हामी पनि छौ देउरानि जेठानी अाफ्नै दिदिबहिनी जस्तै गरि बसेका छौ
Dhenebad sir
Ramroo kam kushlov kc je. Keep up your good work. Bhai.
Kati ramro xora xori 😘😘
Kathai chora chori lai kasto vayako hola
कठै यी छाेराछाेरि काे मुख
लौ छिटो हतकट्टि लगाऊनू पर्यो
Good job 🙏
Wow wow wow yesto new chahi bannai parxa
कुख सिलौनु पर्ने हो
साइली चाहिँ रखसी खान्छे भने त्यो अाइमाई नै भालु हो जो चोर उसैको ठूलो स्वर
साइली भनौदि कुकुर नि भालुनी कति बोलेछे हौ तेस्लाइ पनि कार्बाही हुनुपर्छ
यो साईलिलाई चै सबै मिलेर बलात्कार गर्नु पर्ने रहिछ चोथाले रैछ ! सासु ससुरा भनौदा चै कप्टी रैछ्न ? आज भोलिको समयमा केको बोक्सी ! बिचरा ति तिन ओटा छोराछोरी को माया लाग्यो ? म चै छेउमा भाको भए दुई चडकन लगाउथे ....
यो धुनले टाउको दुख्यो मलाई त पुरै भिडियो हेर्न मन लागेन
adio ma alik dhean denu parnay raicha hajur, earphones ma left side ma matrai voice awdai cha hajur😇
साईली नानी ठिक छैन
हजुर नानी साइली दुई जिब्रे हो यो सारै खराब रहिछ
यो साँईलि बुहारीलाई सिदै जेल हाल्नु पर्छ यो धेरै वर वर गरिराखेकि छे साला भालुनि महिला भएर अर्को महिला लाई यातना दिने दिदी जस्तो मान्छे लाई
13:5 क्यामेरा देखेर पुलिस तन्केको 🤣
Yo saili buhari bhanne chai kati pyar pyar bolira xa
थुक्क यदि तलमाथि गरेको देखे भिराईदिए भयो होइन भने देवर जेठाजु भनेको दाजु भाई सरह हो येस्तो घटिया कुरा गर्नु भएन यो साँईलि बुहारीलाई आजै कार्बाहि गर्नु पर्छ है
Powre full bro
सर आवाज आएन यो सम्बाद को बिचमा धुन नराख्नु होला।
Thanks sir
येस्ता बुढाबुढि देवर देउरानि लाई सिदै गाउँ निकाला गर्नु पर्छ
Brother you're doing good job keep continue.
From
UNITED KINGDOM
आज पुनः तपाईं हरु संग आएको छु भन्नु पूर्ण आएको छु होइन सर भन्दा सिकाएको जस्तो होला । मलाई माफ गर्नु होला
जेल हाल्नु पर्छ इनिहरु लाइ
त्यो साईली भन्ने चाहि अलि फुर फुर गर्दो रहेछ चिक्ने भालुनी तैले पनि कुन्दिन चिकै खान्छ्स अनि याद आउँछ आफू लाई पर्दा को दुख कस्तो हुन्छ भनेर जाथी
first viewer
घर बिगार्ने साइँली बुहारी नै हो त्यो साइँली बुहारी लाई लात हान्नु पर्छ कुकुर्नी बिचरा दिदी त सिदा हुनुहुन्छ 2 xora ठूला रहिछन बिचरा
यो देउरानि लाई फासी दिनुपर्छ रनडिलाई चोर को ठुलो सोर हुनछ
यो साहिलि बुहारी लास्तै खेलाडी रैछ बुढोलाई लकाएछ
लौ सर कुरो मीलाउनु परेयो है
Falo up gardinu paryo sar kasari hunxa dukhi laiii naye dilaaiiiidinu payro sar 🙏🙏🙏🙏
Good jub sntosa sir