माओवादीलाई थुन्ने गरि टीआरसीमा सहमति, काँग्रेस-एमालेको चलाखी, प्रचण्डले मान्लान् जनार्दनको काम? ||

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 74

  • @hdhhhs3950
    @hdhhhs3950 2 месяца назад +11

    जे होस धम्किदिन छोडेको छैन आतंककारीहरुले

  • @MangalMangalbegha
    @MangalMangalbegha 2 месяца назад +17

    सरकारी र बिद्रोही पक्ष दुबैले मानव अधिकारको धेरै उलङ्घन गरेको हो यस्तलाई स्पस्ट छानफिन गरी कडा कार्वाही हुनु पर्यो अनि मात्र पिडितले न्याय पाएको अनुभुती हुने छ ।

  • @nbpgaming117
    @nbpgaming117 2 месяца назад +6

    प्रचण्ड ले आफ्नो एजेण्डा देखिएर नदेखिएर सबै लागू गर्न लाग्यो। यो आयोग नि पुरा गर्यो। १० बर्ष बन्दुक को नेयृत्व गर्यो, राजा फाल्यो, सङ्घियता ल्यायो, दलित, महिला, पिछडिएका हरु उपस्थिती मा बृद्दी गरायो, आज देश भित्र का भौतिक बिकाश हरु सुरुङ्ग, दृत मार्ग, हजारौ मेगावाट का हाइड्रोपावर हरु,काठमाडौ को खुल्ला सडक बिस्तार, बजेट मा दशौ गुना बृद्दी, कर सन्कलन सत प्रतिसत जस्ता काम हरु प्रचण्ड बाबुराम को सुरुवाती ९ महिने सरकार कै पाला देखि सुरु भएका थिए। जुन बेला आज केपि र माधब २/२ निर्बाचन क्षेत्र देखि हारेर सम्सद भवन छिर्न पाएका थिएनन। सदन को सत्ता सन्चालन का अनुभव नभएका प्रचण्ड ले २ महिना मा आफै निक्लदै गरेका प्रधान सेनापती को काण्ड मा प्रचण्ड ले सत्ता आफै छोडेका थिए। आज का ग्यानेद्र शाही, रबि हरु ले खोजेको प्रतक्ष्य कार्यकारी प्रणाली त्यति खेर माओबादी राखेको मुख्य एजेण्डा थियो तर मओबादि को जुन जनलाहर देखेर तत्कालिन गिरिजा र काङ्ग्रेस एमाले ले इन्कार गरेको थियो।
    आज को रबि, बालेन, हर्क, गोपाल हरु यहि गणतन्त्र मा रोपिएका फुल हरु हुन।
    विश्व ईतिहास लाई हेर्ने हो भने आज नि चीन मा माओत्सेतुङ लाई सराप्ने हरु छन। बिश्वकप २०१० को उद्दघाटन को अघिल्लो रात नेल्सन मण्डेला को नातिनी बिरोधी हरु को आक्रमण मा ज्यान गुमाएर बिस्वकप को उद्द्घाटन खेल मा आउन सकेन।
    त्यसै ले बिश्व ले आदर्स मानेको ब्यक्ती हरु आफ्नै देश घर मा बिरोध खेपेको ईतिहास हरु ज्युदो छ। प्रचण्ड आज काङ्गग्रेस एमाले जस्तो भ्रस्ट र गुण्डा हरु को लागि आतन्कारी भए पनि विश्व राजनिती मा माओ, नेल्सन, गान्धी, चे हरु पछि पढिने ब्यक्ती हरु मा सुचिकृत भएको महान नेता हुन। ❤❤❤

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +3

    पत्रकारले पत्रकारिता गर्नु नि न्यायाधीश भएर हुदैन !!!!

  • @ayushdahit8924
    @ayushdahit8924 2 месяца назад +3

    त्यसो हो भने आर्मी चीफ लाई पनि लाग्ने होला नी कानुन

  • @amrittamang5712
    @amrittamang5712 2 месяца назад +4

    झन माओवादी बलियो हुने देखिन्छ किनभने सवै माओवादी हरु एक ठाउमा आउने बाताबरण बन्दैछ

  • @hdhhhs3950
    @hdhhhs3950 2 месяца назад +3

    आतंककारी हरु आत्तिएका छन एतिखेर

  • @janakpaudel6113
    @janakpaudel6113 2 месяца назад +1

    छानि छानि खाेरमा जाक्नु पर्छ अब यी ज्यानमारा खावबादिहरुलाई बल्ल सखाप हुन्छ यी डाकाहरु

  • @remantakhadka9615
    @remantakhadka9615 2 месяца назад

    Good❤❤

  • @laxmangc7237
    @laxmangc7237 2 месяца назад +2

    Good

  • @kamalkhatri9655
    @kamalkhatri9655 2 месяца назад +1

    यो फोन गर्ने सरको कुरा मन पर्यो

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 месяца назад +4

    यो विधेयकले माओवादीहरुलाई एकठाउमा ल्याउनेछ।अदालतमा दलको झोले न्यायधिस छन्

  • @sanchaTamang-by5jb
    @sanchaTamang-by5jb 2 месяца назад

    पीडितलाई अन्याय र द्वन्दकालिन बिद्रोह पक्षलाई उकसाउने खालको प्रश्न र गलत भ्रम सञ्चार गराउन एक प्रायोजक कार्यकर्ता या झोले संग नियोजन अन्तरबार्ता लिएको देखियो!! शान्ति प्रक्रिया टुंगोमा पुग्नुपर्छ र पीडितले न्याय अनि पिडकले कार्बाही भोग्नु पर्च

  • @Anjan-i1b
    @Anjan-i1b 2 месяца назад +4

    देश बर्बादिको जघन्य अपराधी आतंककारी माओबादिको बहिर्गमित सैतानहरुलाई राज्यले पैसा होइन झुन्ड्याउन पर्छ ।

  • @destineloathe2999
    @destineloathe2999 2 месяца назад

    15:40-15:59 👏👏

  • @asbinhumagain8313
    @asbinhumagain8313 2 месяца назад +6

    प्रचण्ड जेल हुन्छ त

  • @Funstation137
    @Funstation137 2 месяца назад +2

    अब प्रचन्डे गयो जेल धेरै राम्रो काम के पी ओली।।।।।

  • @bibek2748
    @bibek2748 2 месяца назад +1

    जनमतसंग्रह गर्न आउन त । थाहा हुन्छ

  • @binrai1826
    @binrai1826 2 месяца назад +1

    यस्ता पत्रुकार हरुले जनता बिगार्ने हो।अलि अध्ययन गरेर शीर्षक बना।

  • @dbMukhiya-o6k
    @dbMukhiya-o6k 2 месяца назад +2

    याे टि आर सी ले अर्काे लडाइ निस्चीत छ

  • @umakantaregmi7430
    @umakantaregmi7430 2 месяца назад

    माओवादि लाई जेलमा लैजान मिल्ने गरि गरिएकाे याे TRC सहमतिकाे स्वागत गर्न सकिँदैन।जनार्दनकाे याे निर्णय माओवादि काे सहमति धाेका पुर्ण छ यसले गलत परिणाम दिन्छ।

  • @Raktim1soni
    @Raktim1soni 2 месяца назад

    दोस्रो चोटी फेरि जङ्गल जाने बाताबरण मिलो भनेत हामी ह्याप्पी हुनेछौ 👍🏿नबुझेकालाई बल्ल था हुन्थयो माओवादी के हो भनेर

  • @MilanAd-cu4nj
    @MilanAd-cu4nj 2 месяца назад +1

    यक चोटो अज जङल जान दिउ।५२/ ६२ को जस्तो हुन्छ कि ८२/९२ जस्तो हेरम जुदै हुदा।मरे त के हो के।

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +1

    यो पत्रकार अब न्यायाधीश भैसकेको हुन
    देशभरका न्यायाधीशलाई घर पठाईदेउ!!!😂😂😂

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 2 месяца назад

    निर्दोष जनता मारिएका छन् हजारौं पीडित छन् राज्य विद्रोह भन्ने हुदैन अपराध हो अपरधि हुन

  • @dibakarbasnet3624
    @dibakarbasnet3624 2 месяца назад

    आँतङकारीहरुलाईजेलमाँकोचनुपरछ

  • @rajprasain9663
    @rajprasain9663 2 месяца назад +3

    अब खोजी खोजी आतंककारी हरुलाइ जेलमा सडाउनु पर्छ

  • @Mount_evrest
    @Mount_evrest 2 месяца назад

    यो कुरा मैले नवुझे को कुरा सरकार सेना पुलिस गरेको हत्या पत्रपत्रिका ले देखेको छैन भेटेकै छैन । कति दर्दनाक छ थियो। दोन्द्ध कालमा राज्य पक्षमा हुनेले जिम्मा लिनु पर्ला । यो भ माओ भएर भनेको होईन

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 месяца назад +2

    माओबादी सक्कियो अब

  • @dibakarbasnet3624
    @dibakarbasnet3624 2 месяца назад

    आँतङकारीसकिनछनअबँ

  • @Dhondub
    @Dhondub 2 месяца назад +1

    मार्न लगाउने पनि बाहुनक्षेत्री हो। अहिले मेलमिलाप गर्ने पनि यिनीहरू यिनीहरूको शासन नगएसम्म यसैको भुमरीमा देश क्षमता र योग्यता धेरैमा भो।

    • @jeminmaharjan2676
      @jeminmaharjan2676 2 месяца назад +1

      Marne pani bahun chhetri nai honi ?

    • @Dhondub
      @Dhondub 2 месяца назад

      @@jeminmaharjan2676 कसले मारेको?

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 месяца назад

      मार्न र मर्न लगाउने बाहुन क्षेत्री नै हुन भने आज यी मतुवालि भन्ने हरु प्रचण्डे हाम्रो बाउ हाे प्रचण्डे काे लागि हामी फेरि हामी ज्यान दिन तयार छाैँ भन्छन त ?

    • @Dhondub
      @Dhondub 2 месяца назад

      कुनैकुनै हुन्छ्न। राजा राना बेला पनि थिए। केही बाहुनक्षेत्री पनि एक भाषा भेष धर्म सस्कृतीले शासन गर्नु हुन्न। सबैको पहिचान अधिकार हुनुपर्छ भन्नेहरुछ्न

  • @rajanluitel3257
    @rajanluitel3257 2 месяца назад +11

    के पि अाेलि र सेरबहादुर देउपा जस्ताे महा भ्रष्ट र नामर्दहरुकाे मुखमा खकारेर थुक्ने मन छ।

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 2 месяца назад +1

    Trc bidheyakma apradhi lai chhut din mildain, chhut diye yi netalai pni ghati retne smuh paida hunsakchh.

  • @bibek2748
    @bibek2748 2 месяца назад

    कार्यविधि निर्धारण गर्न भनेर बैठक भत्ता आफै कुम्ल्याएर सहि छाप गर्ने। अनि पहिले जस्तो जनताले साथ दिन्छन भनेर फुइ लाउन लाज लाग्दैन

  • @laxmikhatiwada20
    @laxmikhatiwada20 2 месяца назад

    धेरैजसो निर्दाेष शिक्षक कर्मचारी र निर्दाेष अबाेध बालबालिका हरूकाे मृत्यु भएको छ । ईनिहरूलाई जेल हाल्न‌ै पर्छ ।

    • @Musiclovers-gt
      @Musiclovers-gt 2 месяца назад

      बालबालिका काे कुरा मा धेरैजसाे हाेईन सबै बालबालिका भन्नुस। स्कुल र क्याम्पस पढने १५,१६,१७,१८ वर्षका बालबालिका हरुलाई जबर्जस्ती मर्न हाेमाएकाे हाेईन।

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 2 месяца назад

    Chaudhari Aatangakari rahexa

  • @damuxetri6348
    @damuxetri6348 2 месяца назад

    Yo chenal ma jamma 4 jana matrai bolda raixan bichara yo chenal

  • @viper13gamming90
    @viper13gamming90 2 месяца назад

    Nekapa mawobadi akhil krantikari ko Adaxya Krishna kc Kah xa???
    and himal Sharma Kah bata akhil krantikari ko adaxya bho

  • @bibek2748
    @bibek2748 2 месяца назад +2

    माओवादीले पैसा कमाउन मस्त छ। चमेरो जस्तै यता उता चाहारेर सत्ता भोगमा डुबेर देस खायो धर्म खायो समाजिक समन्वय समाप्त पारो। चौकि स्कुल पुलेसा खायो डढायो ‌ मानिसलाई जिउदै खाल्डोमा पुरेर मारेको छ।
    दुनियाका छोराछोरी मारेर बिचल्नि पारेकोछ। यसको पाप कराउला कि नकराउला हेर्न बाकि छ।

  • @btr8728
    @btr8728 2 месяца назад

    12 vai ko kanchha vai

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 2 месяца назад +3

    अब माअाेबादि सकिन्छ र सकिनु पछ अनि देश अगाडि बदछ

  • @subashbaral6334
    @subashbaral6334 2 месяца назад

    Patrukar bislesan garna mahir xnn nepal ma😂

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 месяца назад

    माओवादीको लाइत थुन्ने मात्रा है जन्मकैद वा झुण्डाएर मार्नु पर्छ कतिका घरबार उजाड बनाएको छ भोग्ने लाई थाहा छ तिमी जस्ता दलाला हरुलाई के थाहा छ

  • @viper13gamming90
    @viper13gamming90 2 месяца назад

    Prachanda path murdabad
    Kirtipur nagarpalika ward 6 ma kiran maharjan

  • @purnatamang4465
    @purnatamang4465 2 месяца назад

    Mr. prachanda le afaie garna lagako ho kei sankat ma pardai na

  • @tilakkarki2729
    @tilakkarki2729 2 месяца назад

    Yo tetikai afukhusi bakbak garxa

  • @lalitrai4210
    @lalitrai4210 2 месяца назад

    अब जङल गयर देखात तेरो हालत कस्तो हुन्च

  • @asbinhumagain8313
    @asbinhumagain8313 2 месяца назад

    lado kailali

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 месяца назад

    The Maoists were finished, what they did for the country, 17000 people were killed, that is why it is called people's war, which is not necessary in Nepal, what the people got from the people's war is a huge loss, it's a great shame on pk dahal and his team , I'm imagine how' could they are going into public sector again during the next election ??? they have nothing to say in public,, it's a bigger question for the pk team they only lie with the people of Nepal and the country , party without vision...

    • @kiransapkota9710
      @kiransapkota9710 2 месяца назад +1

      Nepali ma bol muzi.... Angrezi bujiyena

    • @purnarimal5820
      @purnarimal5820 2 месяца назад

      ठीक भन्नु भो हुजुर ले ​@@kiransapkota9710

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 месяца назад

    useless

  • @chandrachattri1071
    @chandrachattri1071 2 месяца назад

    अरु तेस्तै हो इ आतंककारीहरुले ती पढाउदै गरेको शिक्षकलाइ लगेर पिपलको रुखमा बाधेर प्रत्येक अङ्ग अङ्ग काटेर छुरा रोपेर मार्नेहरुलाइ चै छोडनु हुदैन

  • @BhujeljJeevan-rx9ew
    @BhujeljJeevan-rx9ew 2 месяца назад +1

    Yo ghas chaudari, kura bujdo roinaxa, yaha sahamati mawobadi donda kal ko kura ho... Yo ghas pani.. muxinxu vanne aasaya pokho......

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 2 месяца назад

    माओवादीको लाइत थुन्ने मात्रा है जन्मकैद वा झुण्डाएर मार्नु पर्छ कतिका घरबार उजाड बनाएको छ भोग्ने लाई थाहा छ तिमी जस्ता दलाला हरुलाई के थाहा छ

  • @asbinhumagain8313
    @asbinhumagain8313 2 месяца назад

    lado kp chaidhariy