TYAAG || त्याग || Episode 155 || Nepali Social Serial || Swanika, Avishek || 08 July 2024
HTML-код
- Опубликовано: 7 июл 2024
- TYAAG || त्याग || Episode 155 || Nepali Social Serial || Swanika, Avishek || 08 July 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 155
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Развлечения
कुनै प्रतिकृया छैन हजुर सारै राम्रो अत उत्कृष्ट छ त्याग मान्छेले पाउनु मात्र सफलता सोचेको हुन्छ त्यागन सक्नु पनि झन ठुलो सफलता होनि है
मामाको व्यवहार मन न पराउने कोको हुनुहुन्छ ? यता हाजिर हुनुहोस
Aru का कुरा सुनेर पुरुषत्वत्व देखाउने पुरुष देखि घिन लाग्छ छि
अब त त्यो मामा लाई छिटो गाउँ पठाउनु पर्छ र शुर्ती र समीर काे बच्चा हुनु पर्छ अर्को भागमा
सुर्तिकाे बच्चा हुनु पर्छ भन्ने काे काे हुनुहुन्छ एता हाजिर हुनु त😊
Surti दीदी को बच्चा हुनु पर्छ भन्ने कोको हुनु हुन्छं यहाँ हाजिर हुनु हैं ❤❤😢
Back me
म पनि बच्चा भएको देख्न चाहन्छु।
श्रुति र समिर को नि बच्चा हुनुपर्छ 😊😊😊
सुर्ति को बच्चा हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुम त🎉❤❤❤❤
Me
ma❤
Me
Ma ni
Me❤
अब सुर्तिकाे दाईले धेरै धन कमाएर अाएर बाउअामालाई सुखले राखेको देख्न मन छ सारै दुख भयाे अनि समिरले मामाकाे कुरा सुन्न भएन
यो मामा आयको मन परेन
भाग १ देखि १५५ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है ❤❤
Moh xu hai naxutai herne 🙏🙏❤️👌
Mapani xuhai
Ma xu
त्याग सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनुहोस।🙏🥰💝❤️
कति खेर आउँछ भनेर पर्खी बस्या थिएँ अब मजा ले हेर्न पाइने भयो ❤❤
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🥰💗❤
म छु 🎉❤
11:59 12:02
Ma xu ne
😢❤❤❤❤
@Xawavlog-mc4soback dinus hai
सबै मिलेर अघि बडौँ है साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏🙏🙏🙏🙏
Woownice❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सुर्ति र समिरको बच्चा हुनु पर्छ ❤❤
आजको भागमा नारीको रुपलाइ मोड्लीङ्क गरि छनकमार्न खोजेको खासै सुहाउँदो भएन, सस्कारी स्वानीका भएन , तर उता बैनीले मेहनेत गरेको चै असादै सुहाको छ र मानीसले दुख भोगेको हुनुपर्छ , अभाबको महसुस हुनुपर्छ र मात्रै सत्य र कर्तव्य चीन्दछ ❤❤❤❤❤
त्याग सीरियलको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 155सम्म न छुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र डा साहब समीर जी र स्वानिका बास्टोला श्रुति मेडम जिउ को जोड़ी एक भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त
Tyga sasaniks buda Lai narmro xa ramro aahos Lai kin pitai KO
म छु नि ❤❤❤नी। My favourite siriyal tyaag❤❤❤
Ma .
Ma pani big friend ho
❤️❤️
मैले पनि नछुटाई हेरि राछु हजुर सारै राम्रो छ सिरियल ।🙏🙏♥️♥️♥️♥️
श्रुति लाई किन एस्तो बेवहार गरेको मलाई त मनपरेन
सुर्तिले काम गर्नु पर्छ र बाबा आमालाइ नि हेर्नू पर्छ खाली बुढा को पिता खाने होर
यो सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉
मन पर्ने सिरिएल❤❤❤❤❤❤
सीताको बच्चा हुनालाई धेरै धेरै बधाई छ हजुर दुवैजनालाई र अर्को हप्ता सोमबार आउँदो बच्चा पाएको हुनुपर्छ।
आजको भाग मलाई त मन परेन
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई
त्याग सिरियल हेरिरहन मन लाग्छ
धेरै र।मो छ सबै कलाकार टिम हरुल।इ शुभकामना❤❤❤❤❤
सुरुति ले बुवा आमालाई लिएर छुट्टै बस्नुपर्छ अब
श्रुति र समीर को भुमिका मन परेन
हेल्मेट त लगाउनु पर्छनि
Swanika mam ma k vanna chahanxu vane tyag sirialma back ground music ali kam grnu prx plz🙏🙏🙏kina ki hjur hru boleko vnda badi music aaux bolekai khasai ramro bujhidaina🙏🙏😢😢
श्रृति र समीर काे बच्चा हुनुपर्छ❤❤❤❤
Wow dammi xa❤
मेरो बेस्ट सिरियल त्याग यो मामा को मुख पनि कति बढी चलेको साच्चि
कति राम्रो हाे❤
Mamako kura suner budhilai hat uthako ramro lagen
Xiya mamako kura sunera Budi lai kudeko dongdor le😂
कथा त आफ्नै पाराले लैजानुस हामीले भन्दा suspense रहँदैन। पुरूष दमनको बिरूद्धमा नारीले उठएको सशक्त आवाज मन पर्यो।भर्खैमात्र योसिरियल हेर्दै छु। उता जुठे सिरियलमा आउन पर्यो स्वनिकाजी we miss you a lot in that serial.
सुर्ति र समिरको बच्चा हुनुपर्छ❤❤❤❤❤
मन पर्ने सिरियल हाे❤❤❤❤
भाग 1 देखि अन्तिम सन्म हेर्ने जति हाजिर हुम है
दामि छ सिरेल अब सुरति को बच्चा भए देखि हुन्थियो अनि बैनिलाई र छोरी भेटाए राम्रो हुने थियोे
huna ta sereal ho.fari basari Khushi lagyo.aba surti ko ni bacha hunx vanar
😍😍😍
Samir le mama ko kura suner aafno budi lae chahi kuttn paudeein 😢 ky hami xori manxe le chahi bahir kam nee garnu hudeein r
अति राम्रो छ मामा भनाउदाले गरेकाे ब्यावहार अलि राम्रो भयन
My favorite series tayaag ❤❤❤❤
Sapana po 😢😢😢raixa ma ta sachai ho ki vanako 😅😅😅
My favourite serial ❤❤🎉🎉❤❤
Yo mamale sambanda bigarna khojeko x vnne kura dr samirle bujhnuprx🙏🙏🙏naujhera srutilai barbar hat uthaunu thik hoina🙏🙏😒😡😢😢
Mama le feri sambanda glbagardini vayo
Yo mama vanauda le fheri varnu thalyo😏
🙏🙏 surteko bacxha hunu parxa samirle mamako kura sunnu hudaena❤❤
Surtiko bacha hos r surti r samir mileko herne thulo rahar x siriya le hepeko xi surti lai hurti ko bachha hun parx
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
sabahi thikai xa tra samirko mamale pariwarma jagada banuny kam gareraxan
my fevard siriyal
Samira ko ntak dhari vyo xaya
1on trending अरे
कति हास्नु😅😂
किन उल्लू बनाको होला ,दर्शकलाइ ,यो देखेर झनै हेर्न मन लाग
❤❤❤❤❤❤❤
Very nice
Man man mai socheko thiyo Sapana dekheko hunu parxa vanera ho raixa
सुर्ति दिदी जति राम्रो गर्न खोजेनि सिर्मान लाई राम्रो हुनुभयन तपाईनि र हामी पनि भयका छईनौ पईला जतिसुकै राम्रो गर्छु भनेनि आफ्नो यउटा मान्छे आओभने तेसैको कुरासुनिहालछन दिदी आमा बाबाले पोईलि घरमा लगेरबचन दिन भने भने सिर्मालेत मनमा रिस राखेको हुन्छ यक्दि मात्र मुटुफुट्ने गरि चोट लगाउन्छन दिदी म सँगिता हो खाडाचक्र नगर पालिका वडा न्न 3 देखि हेरि राको हजुर को सिरियल दिदि❤❤❤❤❤
Sruti Le job Garda k hunxa samirlai r mama Lai ghar vaduwa nikalda ramro hunxa
❤❤❤❤
Samir sir ley kripaya mama ko kura nasuni dinu hola afno budi lae maya ra support garidinu hola😊 it's a very nice sirial woww❤
सीरेलत राम्रोलाग्छ तर समीर सरले मामा को कूरासूनेर बूरिकूटेको मनै परेन ।सबै टिमलाई शुभकामनाछ
यो मामा भन्ने डाकालाई छिटो घर निकाला गर्नुपर्यो
Aafulai teti hela grne testa sryeyalai kina samjhinu sruti???😒😒😥
aaja ko bhag dhery ramro lagyo 🙏🙏🙏🙏👍👍👍👌
tikparo xori palnkati garoxa
My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
❤❤❤🎉
मास्साले यो मामा भनाउँदो आको मलाई पटक्कै मन परेको छैन आफै भान्जाको घरमा बसेर खाइरको छ खाते
दामी दामी त्याग 🙏🙏👌👌👌👌
अब डक्टसमीर्र नपीट्नु सुर्तीलाई
💚💚❣️💜💜💝🙏🙏🙏
My favourite seral tyaag ❤❤❤
यक भाग देखि हेरिछु राम्रो लाग्छ
Wow wow wow 😮
श्रुति को अफिस कता गयो आजभोलि ❤
❤❤❤❤❤❤❤❤❤❤
Ma 1 vagdekhi herdai aayki xu sarai ramro lagxa ❤❤
Tyaag serial aaswotika kina piai ko buda rammro aahos❤❤
❤❤❤❤❤❤
Yo mamalai ghar nikala garnu paryo sowarn vayo 😢
🎉🎉🎉🎉❤❤❤❤
Ma xu
Derai..ramrox..yo..tyak..siriyal..m..prtek..hapta..herxu❤❤❤❤❤
सुर्तिले अब समीर सरको कुनै अत्याचार सहनु भएन ।जस्तालाइ त्यस्तै काम र जवाफ फर्काउन सक्नु पर्छ ।समिर सरले अघिल्लो दिनमा दिएको दुख र अब दिन आट्नु भएको दुखको एक एक हिसाब लिएको हेर्न चाहान्छु ।नारीले पनि सबथोक गर्न सक्छिन नारी कमजोर होइन सक्ति हो भन्ने सन्देश दिएको हेर्न मन छ ।
समिर सर जस्तो बुझ्ने श्रीमान हुनेथियो भने संसार को कुनै महिलाले कहिल्यै आँसु झानु पदैन थियो होला
Wow beautiful sirel ❤❤❤❤❤
M pani xu hai❤❤
Yo doctor samirko arko hat Pani vachini ni ma sruti sisle dukha payeko herna sakdina sruti sisko dukha herdaherdai mata thakisake aba ta sruti sisle sukha payeko ra khusi vayeko herna paou❤❤❤
😢😂thiklayo surthibthuli vara mukha farkako maan parena
My febrete siriyal
सुर्तिको बच्चा हुनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤
मामाकाे कुराले श्रुतिलाई थप्पड लाउनु गलत थियाे। उनलाई बाध्यता, समय/परिस्थितीकाे सामना गर्नुकाे कुनैअरू विकल्प थिएन त्यसैले श्रुति श्रीमती अहाे!भाग्यमानीले मात्रै पाउँछन्। "न्याउरी मारी पछुताे" नहाेस्।
सुर्तीको दाईले धेरै कमाएर आएपछि बुबा आमालाई सुख सँग पालेको हेर्न मन छ र मामाले डाक्टर समिर होकि अभिषेक बचन हिरो हो मामा भनाउँदो घर भाँडुवाको कुरा सुन्न भएन डाक्टर समिरको र सुर्तिको बच्चा भएको हेर्न मन छ 🙏❤️😊
डाक्टर समीर ले श्रुति माथी हाथ उठा को राम्रो होएनो।इति पड़े लेखे को भई र स्वासनी माथी हाथ उठा को सुहाए छईनो । श्रुति ले त डॉक्टर समीर बीरानी छन भने र नोकरी गरेर मदद गरे को हो। येस म डाक्टर समीर लाई किनो हस्तक्षेप गरे को। समीर को मामा उनी हरु को गृहस्थी म फूट और क्लेश गरने विचार ले घर म आ को छ।❤😢