पोखरामा फेरी बस चोरीः मध्यरातमा बस चो'रेर पुरा पोखरा शहर घुमे त्यसपछि..... सीसीटिभीमा यस्तो देखियो
HTML-код
- Опубликовано: 6 сен 2024
- #himalayadainik #sureshhamal
Camara: Anusha Malla
Edit, Presention- Suresh Hamal
मल्लाज मिडिया प्रालीद्धारा सचालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
(Embedding to the websites is allowed)
यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
सम्पर्क नं- 9856088806, 9847787108
Gmail : himalayadainik@gmail.com
कम्पनी दर्ता नं.- 223423-76/77
सुचना बिभाग दर्ता नं.- 1663-76/77
Copyright- ©Himalaya Dainik
चोरी हैन बिचरा लाइसन्सको लागी ट्रायल सिकेको हो
हुन सक्छ सर
👍👍👍🤣
@@nareshskt3160:44
😮😊😊😊😊
हैन यो पोखरा मा के हुदैछ हुदा हुँदै बस पनि चोर्न लाय चोर ले बिजोक रमाइलो भो त अनि किन यस्तो हुँदै छ हाम्रो पोखरा कास्की मा 😂😂
चोर्ने साथी बस चलाउनु ट्यालेन्ट हो जे होस केटाले रमाईलो गरेछ
नाइट
❤
त्यो चोर होइन होला आफू कतिको एक्स्प्रेस भो भनेर बिचार गरेको होला 😅😅😅😅
😂😂
ok
Good गरेछ
सिकेको होला विचार सिक्नु मन लायर होला
यभग।म।नेपाली छोरअबहुदहुदग।डिपनिरनदियन😮😮😮😮
Hamro bus pani asti magho ko 29 gate pokhara buspark bat rati 10:22 pm ma chrer voli palta talchok ma hamro driver le dekher hamlai ph garer hamro bus jogiyo 😢 katai yahi chor t hoin
बसलाई पनि भेट्न नसक्नेले केको बाइक चलाउछौ हो यार 🤣🤣🤣
😂😂
😊😊😊😊😊😊
Sujan✋🙏🏻🤙
Bus theif, movie hunuparchha ❤
👉जय गणतन्त्र🇳🇵चोरलाई पनि प्रधानमन्त्री बन्ने अधिकार दिनुपर्यो 😂😂😂
जे हुन्छ नेपाल मै हुन्छ 😂😂😂
रहर पूरा गर्यो केटोले
त्याे चाेर हाेईन हाेला बिचरा ले हात सफा गरेकाे हाेला नि अब आफ्नाे ड्राइभरले सिकाएन हाेला तेसै ले हाेला
trail diyara fall vayo hola ani sikeko thulo vadoma 😅😅😅
स्टेरिङ lock 🔐 लगाउनु पर्यो sir
प्रधानमन्त्री हुने लक्षण हो पक्कै पनि
बिचरालाइ कतिरहर रयछकुदाउने भेतो भनी दाईबर बनाईदेउ है साथिहरु लाई सन निकालनु नसकेरहोला कुदाउनु मन लागेजती कुदाईछ रहर पुराभयपछी छो देर हिनेछ😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
K hudai xa pokharama
Police le kehi gardaina
Hait ghumnani napaunu
हैन कुन खाल्को चोर हो बसै चोर्ने कतै आफ्नै स्टाफ खलासी त हैन समयमा तलब भत्ता नदिदा यस्तो पनि गर्न सक्छन् है
चोहरुनि खालखालका😂 पोखरा घुम्न मन थएछ😂
Catch me if you can's Nepali version of Leonardo DiCaprio.😂
मोटर रेसमा जानको लागि अभ्यास गरेको होला ।
Nepal parhari lai khabar garerapo khotnu parxani
याे सित 4/5 पटक बस चाेरि भएको सुन्नमा आयो त के हो यस्तो 😁
प्रहरी ले के हेरेको छ त????
Gps company ko free advertisement😂😂
Madhyarat...ma .ta harayax ta
Kasto bike hora bhai tero jabo bus lai pani vetauna sakenas plane hora
बस चाेरेर सिकेको हाेला
jatho pokharako prahari ko kam xaina
Majak gareko hola.chorer ghar vitra lukauna mildaina
Ram ram ram k k sunna parxa 😮
Police kai milepttomapo hoki hainbhane dainik gadichori kasarihunx ani cc tv bat dekhdapni nasamaunu kei hunuprx yar
pokhara ma chor nai dherai raix
बीजोक रमालो भयछ त नगर बस को त 😂😂😂😂😂😂
हाम्रो पोखराबाट खाली किन गाडी चोरी हुन्छ।
Chor ko pokhara 😂
😂😂
Rmailo grex 😂😂
😅😅😅😅😅
Keto le driver sikeko raixa enjoy garexa
😂😂😂
😂😂😂😂😂😂😂kati hashnu
Thukka
यस लाई चोर भनिदैन हौ चोर थियो भने तिम्रो बस भेटाउदैनथियौ नि यसलाई कुनै खुसि मिल्छ होला यसरि बस चलाउदा
तेहि त चाेर ले पनि त्यसरि पाेखरा भेली मा घुमाई रहन्छ त गन्तव्य ठाउँ तिर सिधै लगि हाल्थ्याे नि याे त सिधै prank गरेकाे हाेला एलिस राई ले 😁😀
😂😂😂