मेरो ठाँउ समुन्द्र सतह देखि १५०० मिटरको उचाईमा छ। हाम्रो ठाँउमा पनि प्रसस्त मात्रमा सतुवा ओसिलो पाखा र खोंचहरुमा पाईन्छ अहिले पाकेर फुटिराछ । सुन्नमा आको निकै महंगोमा बिक्रि हुन्छ भनेको सुनेको छु तर किन्न आउने कोहि छैन।
मेरो घर पुर्बी रुकुम हो मेरो जिल्लामा पनि पहिले धेरै हुन्थ्यो यो सतुवा अहिले निकाल्दै बेच्दै गरेर लोप भइसकेको छ यसको ब्यबसायिक खेती गर्ने सोच छ मेरो पनि बिरुवा र यसको फल पाएमा मेरो जिल्लामा लिगल व्यापारी ले जति पनि लगेर बेच्नु पाउछ लाइसेन्स छ भने अहिले बिरुवा पनि लोपमा छ यसको फल तीन किलो जति र बिरुवा पचिसहजारको हाराहारिमा चाहिएको छ बिरुवा फलको बिक्रेताले सम्पर्क गरौ हजुर।
किसान को दुखपिडा कसले सुन्ने चोर डाँका फटाहा मात्रा छ देशमा यो किसान भाई लाई सबै नेपाली ले साथ सपोर्ट गर्नुहोस् 🙏🏼🙏🏼🙏🏼
सतुवा ko बारेमा जानकारी दिनुभयो धन्यवाद tr जो लगानी कर्ता हुनुहुन्छ उहाँको prayas लाई धन्यवाद छ
किसान लाई यही छ दुख को कुरा उत्पदन भएको चिचसम्म बजारीकरण को बेयबास्था छैन कु बुद्धि भएको नेताहरु यस्तो चिस्मा कहिले दिमाग लाउने हो
Very nice video my brother
यो जडी बुट्टी को दाम यता भारतमा 70 हजार रू मा बिक्री हुन्छ।
Good job
Hi .krishña sir namaskar .truffle plant ko mubael ñumber pauo .
मेरो ठाँउ समुन्द्र सतह देखि १५०० मिटरको उचाईमा छ। हाम्रो ठाँउमा पनि प्रसस्त मात्रमा सतुवा ओसिलो पाखा र खोंचहरुमा पाईन्छ अहिले पाकेर फुटिराछ । सुन्नमा आको निकै महंगोमा बिक्रि हुन्छ भनेको सुनेको छु तर किन्न आउने कोहि छैन।
कुन ठाउँमा हाे र
Nice
सतुवाको बिरुवा कहाँ पाइन्छ
Mo sanga xa 4kilo jati satuwa
छनि देश बिकास सरकार ले किसान लाई माया गरौ
मेरो घर पुर्बी रुकुम हो मेरो जिल्लामा पनि पहिले धेरै हुन्थ्यो यो सतुवा अहिले निकाल्दै बेच्दै गरेर लोप भइसकेको छ यसको ब्यबसायिक खेती गर्ने सोच छ मेरो पनि बिरुवा र यसको फल पाएमा मेरो जिल्लामा लिगल व्यापारी ले जति पनि लगेर बेच्नु पाउछ लाइसेन्स छ भने अहिले बिरुवा पनि लोपमा छ यसको फल तीन किलो जति र बिरुवा पचिसहजारको हाराहारिमा चाहिएको छ बिरुवा फलको बिक्रेताले सम्पर्क गरौ हजुर।
Moh sanga xa haii guys
कसरी सम्पर्क गर्न सकिन्छ त तेसो भय @@TamangMin-vv1tg
जरिवुट्टि को लाइसेन्स कहा बनाउछ होला
Department of Plant Resource (Banaspati Bivagma Samparka garnuhola)
@@dilgole6665 म पनि 2/4वटाजडिबुटि रोप्नन चाहन्छु यस्को बजार पाईन्छ कि पाईदैन होला