विदेशिएका श्रीमानको एउटा कारुणिक कथा -Anita Chaudhary Ko Katha - Mero Katha | Dear Kalyan Official

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 298

  • @ramsharanramsharan4879
    @ramsharanramsharan4879 2 года назад +12

    वाह सलाम छ हजुर लाई बहिनी तिमी जस्तो ।।महान नारी ।। भगवान ले सदैब साथ दि रहनु ।।तिमी जस्तो माहन नारी पनि छन यो सन्सार मा तेसैले त बिश्वास पनि छ नारी हरु को सबै नारी खराब हुदैन ।।।

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 2 года назад +22

    अनिता बैनिलाइ धन्यवाद तपाईको सोच र निर्णय उच्च छ ॥जसरी तपाइले मनोजजीलाइ माया सम्मान दिएर अप्नाउनु भएको छ त्यसरि नै ति छोरा छोरिको लागी अशल आमा बनदिनुहोला ॥
    डियर कल्याणजी मधुर आवाज़ भित्र सबैको दुःख पिडाका कथा लुकेका हुन्छन् 🙏🏻🙏🏻

  • @shyamprasadchaudhary1071
    @shyamprasadchaudhary1071 Год назад +4

    अनिता बैनी तपाई लाई सलाम छ । नारी हाेस त तपाईं जस्ताे । उज्वल भिबस्यकाे कामना ।

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 года назад +19

    हजुर असल नारी हो ! हजुर जस्तो बुझ्ने र बेसहारा लाई सहारा दिने नारी संसारमा कमै छन् 😥😥

  • @prashantkcofficial417
    @prashantkcofficial417 2 года назад +26

    धेरैभन्दा धेरै सम्झना मेरो मुटुमा बस्न सफल भएको mero dada

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 года назад +27

    दाइ तपाईंको यो कथाबाट हरेक ,दु:ख ,कष्ट बाधा,अबरोध पन्छ्यायेर आगाडी सर्न तपाईंको आवाज्नै काफी छ दाइ हाल बहराइन बाट सुन्दै छु 🙏🙏🙏

  • @bibekbudhathoki0546
    @bibekbudhathoki0546 2 года назад +52

    आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भयकी हजुर❤️हजुर प्रति उच्च सम्मान छ अनिता जि❤️🙏🙏🙏

  • @Shreetumbapo-q2j
    @Shreetumbapo-q2j 9 месяцев назад

    यो कथाले कता कता मन कतक्क खायो।जीवन बुज्नेहरुको लागि सुन्दर छ।बाकी तपाईंहरुको जीवन सुख सान्ती खुसिले छाइरहाेस्।सुभकामना।

  • @hiradangi8969
    @hiradangi8969 2 года назад +28

    यो कथा ले मन छाेयाे दादा हजुर काे आवाज मन प्रय्याे मीठो सम्झना 👈️❤️❤️❤️❤️

  • @MukeshRai-f7m
    @MukeshRai-f7m 15 дней назад

    मन छोयो यो कथाले तिमि जस्तो महान चेली सायद धेरै कम्ती मानिस्ले मात्रै पाउछ होला रिदय देखि नै सलाम छ चेलि❤❤❤❤❤

  • @richadangi7408
    @richadangi7408 2 года назад +22

    बिछोडका कथाहरु मात्र सुनिरहदा एस्तै राम्रा अनि सन्देशमुलक मिलनमा जिबनकथा सुन्न पाउँदा सारै खुशि लाग्यो।।।तपाईंहरु जीवन सफल अनि सुखद बितोस।।लाखौलाख सुभकामना

    • @myjaanmyjaan8233
      @myjaanmyjaan8233 2 года назад

      Honi haee hjr 💗💗💗💗💗💗👏👏👏

  • @shreekrishna3212
    @shreekrishna3212 2 года назад +5

    Love you miss you dear Kalyan लामो समय को प्रतीक्षा पछि आज सुन्न पाइयो म जस्तै पर्खाइ मा बस्ने को को हुनु हुन्छ

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 26 дней назад

    सम्मान छ । अनिता चौधरि बैनिलाइ आगमि दिनहरु सुखमय बितोस सुभकामना छ। त्यो केटिले कहिले पनि सुख पाउदिन । जसरि मनोजलाइ धोका दि तेस्ले कसैको साथ पाउदिन। पछि रुदै हिन्छे ।नमन छ डियर कल्याण प्रति🙏❤️❤️💞💞🙏🙏🙏🙏

  • @jumerochaudhary1179
    @jumerochaudhary1179 2 года назад +5

    म सधै सुन्ने गर्छु । मेरो कथा Dear kalyan.
    यो कथा त्यो केटि रन्जिता सम्म पुगोस्🙏🙏🙏

  • @dadiram7568
    @dadiram7568 2 года назад +9

    धेरै को मन मुटु को आवाज कल्याण दाजु लाइ नमन छ मिठि मिठि आवाज को लागि अनिता जि आफ्नो जुन स्तर सर्कल र सहि र गलत भावाना छुटाउन सक्ने तपाइ को खुबि लाई पनि एक चोटि नमन छ मनोज जि जिबन सुखमय बनाइ दिनु भयो सधै सफल्ता को कामना दोहा बाट

    • @sanuthapa1149
      @sanuthapa1149 2 года назад

      🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @pandeyjanu
    @pandeyjanu 9 месяцев назад +1

    सबै मान्छेको सोच हजुर को जस्तो भईदियको भय कुनै पनि नारी पुरुष लाई दुख परदेन्थियो होला

  • @sunilthapa4427
    @sunilthapa4427 2 года назад +27

    उच्च सम्मान 🙏🙏🙏इमानदारी , असल , साचो माया र स्नेहले भरिएको मान्छे रहिछौ बहिनी तिमी 😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵.

    • @sangelsewa810
      @sangelsewa810 Год назад

      उच्च सम्मान 🙏🙏 दिदी हजुर 🇳🇵🇳🇵

  • @anumagar7122
    @anumagar7122 2 года назад +34

    नमस्कार दाइ म सुन्दै छु । रक्सीको नसा भन्दा कम छैन हजुरको आवाज जो म प्रखिरहन्छु हजुरको आवाज सुन्नलाइ ।

    • @alizalama7856
      @alizalama7856 Год назад

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @amishtamang2956
    @amishtamang2956 2 года назад +4

    😔 😟 🙁 😥 😞 😿 एकदम मार्मिक कथा सलाम छ अनिता जि लाई म धादिङ बाट है

  • @rajendrapaudel2029
    @rajendrapaudel2029 2 года назад +1

    कति महान सोच बहिनिको सारै खुशी लाग्यो सबै केटि मान्छे हरु खराब हुदैनन उसकी श्रीमती ले घात गरे पनि केटो इमान्दार र सोझो यसैको फाइदा उठाइ तर तिमिले साथ दियौ एउटा घात र प्रतिघात बिच रुमलिएको श्रीमान लाई साथ दिनु द्गेरै राम्रो मेरो आँखा बाट अनायासै आँसु झर्यो....

  • @nawadeepRai-wb1dx
    @nawadeepRai-wb1dx 5 месяцев назад

    जति प्रसंसा गरेनि कमि हुने हजुर जस्तो महान नारि को खै कसरि बयान गरौ म सुन्दा सुन्दै कति बेला आशुँ झर्यो था भएन

  • @RCbloggers
    @RCbloggers 2 года назад +2

    बैनी जे गर्नु भो धेरै राम्रो गर्नु भो अरूले कुरा काट्ने ले भन्ने सब छेडिक मात्रा हो सत्ते त्यो हो बैनी साथ
    मेरो आशीर्वाद छ बैनी तिम्लाई
    कल्याण दाई त्यो बेलाको स्वार र आजा सम्म को उस्तै छ खुसी लग्छ मन् को पीडा सबै कतै पोखाई झै लाग्छ तपाईंको सोर मेरो कथा को धुन

  • @nabarajgurung1333
    @nabarajgurung1333 2 года назад +4

    यो स्वार्थी संसार मा @अनिता जस्तो निस्वार्थ चोखो माया गर्ने केटि पनि हुँदो रहेछ्,@अनिता बहिनी प्रति हृदयदेखि सम्मान 💓💓

  • @tamangmangale2936
    @tamangmangale2936 Год назад

    आहा कति राम्रो कथा आहिले सात समुन्द्र पारी बट्टा हेर्दै छु

  • @pradipnita2825
    @pradipnita2825 2 года назад +2

    दर्शन नमस्कार दाइ हजुर को यो कार्यक्रम आम सारा नेपाली को मन मा बस्न सफल भएको डियर कल्याण करिब १५ बर्ष देखि सुन्दै आएकोछु मलाई सारै मन पर्छ र आज पनि सुन्दैछु धरान हाल साउदी बाट

  • @sharmilaq8342
    @sharmilaq8342 2 года назад +10

    प्रिय लाग्छ हजूर को आवाज 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻डियर कलान

  • @Kanxakitchen7285
    @Kanxakitchen7285 2 года назад +3

    अनिता जि हजुर महान नारी हुनुहुन्छ म पनि दाङ को घोराही को मान्छे हुम हजुर को निर्णय लाई करोडौं करोड सलाम गर्छु सधै खुशी रहनुस सुखी रहनुस दुबै जना ❤️

  • @milangiri4494
    @milangiri4494 2 года назад +1

    आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भएकी हजुर्❤️❤️❤️ अनिता जि हजुर प्रती उच्च सम्मान छ🙏🙏🙏🙏

  • @lakhanbhaii2188
    @lakhanbhaii2188 2 года назад +10

    हजुर महान हुनुहुन्छ अनिता जि दुखमा पनि हरेस खानु भएन हजुर प्राती उच्च सम्मान छ l हजुरको पाइलाले उच्च शिखर चुमोस यहि शुभकामना छ 🥀🥀🥀 सधै हशी खुशी बच्नु 🤵👰

    • @pramilrai6507
      @pramilrai6507 Год назад

      Sarai mahan nari hunu hudo rahexa khushi lagyo ghar bani sake paxi sabai jana sangai basnu hola bacha haru lai sangai rakhnu hola

  • @jagatsubedi4415
    @jagatsubedi4415 2 года назад +1

    कति महान चेली तपाईं।यो कथा सुन्दा साच्चिकै आँसु आयो।

  • @bimalabista64
    @bimalabista64 9 месяцев назад

    यो कथा सुन्दा सारै मन पर्छ हजुर बाचन गर्ने तरि सार्है राम्रो लाग्छ पैला पैला त रेडियो मा बिहिबार शुक्रबार साँझ आअथ्यो बहिनी कसैको नजर नलागेस ❤❤❤❤

  • @amreetaraiiamreetarai7901
    @amreetaraiiamreetarai7901 2 года назад +3

    भविष्य राम्रो होस् हजुर हरू को र बच्चा हरू लाई राम्रो आमा बा को माया दिएर राख्नु होला त्यो बच्चा हरू लाई 🙏🙏 दुनियाँ ले त के भन्छ के भन्दैन पछि लाग्नु हुँदैन बहिनी हजुर हरु को जिन्दगी फलोस् फुलोस् सधैं माया विश्वाश रहि रहोस् एक अर्कामा 🙏🙏

  • @ssmk43
    @ssmk43 9 месяцев назад

    खाडी बाटै सुन्दैछु।
    सधैं भरी खुसी रहनुस अनिता सिस। शुभकामना

  • @Shristi-r5i
    @Shristi-r5i День назад

    यहि कथा सुनदा मात्र आनद आउछ❤❤❤

  • @manjuale9188
    @manjuale9188 2 года назад +11

    हजुर कति महान् हुनुहुन्छ दिदि सधैँ खुसि हुनु 🙏🙏❤❤

  • @puranthapa2172
    @puranthapa2172 11 месяцев назад

    महिला होस् त हजुर जसतो…🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿आज कोरीयाबाट सुनदै छु… मनै छोयो यो कथाले..😢😢

  • @suklaloli3466
    @suklaloli3466 8 месяцев назад

    मनोज जि जिन्दगीमा जति सक्छौ तेति खुशी दिनु इ महान नारिलाइ

  • @bipikarana2628
    @bipikarana2628 2 года назад +1

    असाध्य मन पर्ने कार्यक्रम आज पनि सुन्दै छु साँच्चिनै मन मुटु मा बसेको छ डयर कल्यान

  • @dhannepali5833
    @dhannepali5833 Год назад

    म पनि सुन्दै छु हजुरको कथा मेरो आखा रसायो हजुरको कथा सुनेर सात समुन्द्र पारी बाट

  • @Nischal6539
    @Nischal6539 Год назад +1

    म नि सुन्दैई छु दाई मैईले धेरै सानो हुदा देखि नै सुन्दैई आईरकोछु र मेरो नि यस्तो कथा छ म उदयपुर बेलका नगरपालिका ८ बाट

  • @shivrajbanshi3721
    @shivrajbanshi3721 2 года назад +2

    हजुर जिन्दगी राम्रो हो हजुर राम्रो काम गरनु भयो एउटा मानिस लाई मरनु बाट जोगाउनु भयो

  • @shortbestvidiosclips9874
    @shortbestvidiosclips9874 2 года назад

    जे गर्याै ,ठिकै गर्याै। साथीभाई र दुनियाको कुरा नसुन।ऊनिहरु केवल रमिते मात्र हुन्।

  • @punamrai7848
    @punamrai7848 2 года назад +38

    म पनि सुन्दैछु है दा.. हजुरको बाचन 💗समुन्द्र पारी देखि

  • @dillidahal1160
    @dillidahal1160 8 месяцев назад

    हजुर त महान नारि हाे मनाेज काे हात र साथ कहिले नछाेडनुस है।

  • @officialprem5588
    @officialprem5588 2 года назад +13

    मेरो दुखेको मुटु मा मलम लगाउनी मात्र हजुर हुनुहुन्छ दाजु
    हजुरको आवज सुन्न साथ मन हलुका हुन्छ
    हाल बहराइन बाट नियमित सुन्छु हजुरको कार्यक्रम मेरो मुटु छुन्छ 💗💗🇳🇵🇳🇵🇧🇭🇧🇭

    • @paritarai1039
      @paritarai1039 2 года назад +1

      Hjr man halaka hudo rahexa malai ta halpal aasu aauxa mera atit le sataxa❤️🙏 तर j hos ramro lagxa man udas vayeni.

  • @mohan5728
    @mohan5728 Год назад

    मलेसियाबाट सुन्दै छु,,,

  • @kumarsen4797
    @kumarsen4797 2 года назад +2

    अनिता जि हजुर महान हुनु हुन्छ हजुर को जीवन कथा ले मन लाई छोयो 😭😭🙏💔

  • @नयापन
    @नयापन 2 года назад +1

    मन छुइयो कथाले !तर त्यो केटिले कहिल्यै सुख पाउदैन ठोकुवा साथ भन्छु

  • @kailashkaliraj3190
    @kailashkaliraj3190 Год назад

    Wow sahrai ramro sochako vako hunu hudo rahexa hajur lai manna parxa 🥰🥰

  • @xettrysarkar3152
    @xettrysarkar3152 2 года назад +1

    सलाम छ बैनी हजुर लाई हजुर जस्ती नारी करोडौं मा एक मात्र हुन्छ्न अरु को कुरा नसुन्नु

  • @ramupreti7753
    @ramupreti7753 6 месяцев назад

    Aaja katha Dil kholerya suniyo 👍

  • @SamyogLama-j4y
    @SamyogLama-j4y 11 месяцев назад

    Sabaiko vagyema kaha mileage ra yeti bujne ra maya garne manxeharu❤❤❤ kahile dhoka Nadinu hai

  • @PunamMalik-u8x
    @PunamMalik-u8x Год назад

    हजुरको आवाजमा प्रेमकाे आभास हुन्छ । प्रेरणा दिन छ ।मेराे पहिलो प्रेमकाे साक्षी हुनु छ ।हजुर ,मेराे प्रेमी र म हजुरको आवाजलाई सुन्छै।

  • @mayachhetri6584
    @mayachhetri6584 Год назад +1

    Wow so nice kati man chune katha hjrrrrr
    My favorite 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @susmitapoudel450
    @susmitapoudel450 2 года назад +6

    बाँच्ने अाधार नै यही मेरो कथा भएको छ हजुर अब त म पनि सुरु गरे सुन्नलाई नवलपरासी बाट 🙏🙏❤️❤️

    • @arjunadhikari2855
      @arjunadhikari2855 2 года назад

      जीवन साथी खुशी पनि यो कार्यक्रम हुदो रहेछ है बिझन छकिन है

    • @atengabu7048
      @atengabu7048 2 года назад

      धान रोपाइँ, आहलीमा दाल लाउने, करेसा बारीमा कुटो टुकटुक गर्नु हुन्न?

  • @अनुराधाथापा
    @अनुराधाथापा 2 года назад +2

    म पनि सुन्दै छु दादा हजुर सुमधुर सोर 😍😍😍😘😘😘😘😘😘😘👌👌👌👌👈️👈️💝💖💝💝💖💖💖

  • @bhimbhujel2534
    @bhimbhujel2534 2 года назад

    Dheriko jibanma mela khanxa yesta jiban kahani

  • @kisanvlog8164
    @kisanvlog8164 2 года назад +2

    त्यो आइ माइ लाई कहिले भलो हुदैन सोजो श्रीमान लाई धोका दियाको मा 😔😔

  • @ishworkumar5613
    @ishworkumar5613 2 года назад +1

    जसरी पतझड नभईकन
    नयाँ पालुवा पलाउँदैन;
    त्यसैगरी कढिनाई अनि सँघर्ष नसहीकन
    सफलता भेटीदैन।
    पृय डिएर कल्याण 🙏
    जब जब म यो आबाज कसैका जिन्दगीको वास्तविकता कथा सुन्दर जान्छु तब मेरो दिमाखमा छुट्टै उर्जा मिल्छ मन सम्हालिन्छ र बिगत लाई भुल्न सजिलो भएको झै लाग्छ
    अब केही आफ्नै भोलिका लागि गर्नु पर्छ भन्ने हिक्मत बढेर आउँछ ❣️

  • @anjukhatiwada9326
    @anjukhatiwada9326 Год назад

    Aaha kati ramro x aasu aayo salut x bahinile

  • @bimalabista64
    @bimalabista64 9 месяцев назад

    धेरै राम्राे लाग्याे हजुर को कथा

  • @धिरजरानामगर-ट9ज

    आहा कति राम्रो कथा 👍️

  • @nirmalapariyar6530
    @nirmalapariyar6530 2 года назад +1

    कति राम्रो कथा सम्मान छ हजुरप्रती 💞💞💞💞

  • @premchaudharychaudhary6099
    @premchaudharychaudhary6099 6 месяцев назад

    Harth teaching sir dear Kalyan

  • @surendrasurendra383
    @surendrasurendra383 2 года назад

    नमस्कार सर अाज फेरि हजुर को त्यो मिठो अावाज को कथा सुन्दैछु बिदेश देखि यति मिठो लाग्छ कि हजुर ले प्रसार गरेको कार्यक्रम जति काममा बि जि भए पनि तायम मिलायर सुन्दै अहिलेसम्म अाको छु

  • @misanrai667
    @misanrai667 2 года назад

    Mailepani yo dear kallyan katha jundinpani junaihaptapani sunne garchu dear kallyan jaye dear kallyan🧡🙏🙏

  • @roshangole7687
    @roshangole7687 2 года назад

    Kathale Man Xuyo Hajur

  • @Mr.NabinJii
    @Mr.NabinJii Год назад +1

    मा पनि सुन्दै छु सर हाम्रो कथा वाचन हुन्छ कि नाई सर

  • @kewalkulung7456
    @kewalkulung7456 Год назад +1

    अनिता चौधरि आदिबासि हृदय हो स्वाबास उत्तर उत्तर प्रगति को कामना ❤

  • @santoshkc0
    @santoshkc0 2 года назад

    आज साच्चिकै बिश्वास लाग्यो, अनिता एक नारी मात्र हैन , नारी हुनु को सच्चा बिश्वास हो ।

  • @kabudhital2853
    @kabudhital2853 2 года назад +1

    म सधै सुन्छु डियर कल्याण 🙏🙏😘

  • @aarjuadhikari228
    @aarjuadhikari228 2 года назад

    नमसकार सर 🙏🙏🙏हजुरको यो कारेकरम धेरै मन पर छ हजुर को आवज तेतिकै मिठो छ अजै यसतै मिठा मिठा कारेकम लेर अाउनु स

  • @roshanrawal2319
    @roshanrawal2319 2 года назад +1

    मुटु मै छुन्छ यो कार्यक्रम सुन्दा 💜

  • @shantathapa4324
    @shantathapa4324 2 года назад

    बहिनी तिमी लाइ मुरि मुरि धन्यवाद
    ♥️♥️♥️♥️🥰🥰🥰🙏🙏🙏

  • @basantasunar7874
    @basantasunar7874 Год назад

    तिमि धेरै महान छौ बैनि बिश्वास गरेको मान्छेले दिएको चोट धेरै दर्द्नाक हुन्छ कसैको घाउमा मलम लगायौ तिमि लाइ सधै राम्रै हुने छ

  • @pemadorjetamang9492
    @pemadorjetamang9492 2 года назад

    तपाईं जस्तो हरेक केटी मान्छे को चोच विचार हुनु पर्छ

  • @ramyonjan3206
    @ramyonjan3206 2 года назад +1

    साचो मायामा न धन सम्पती, नत उचनिच ,नत कम धेरै पढ्ने को कुरा नै हुन्छ। बुझ्ने को लागि माया आत्मियता हो । धोका दिनेको लागि माया होईन । राम्रो गर्यौ जीवन सफल रहोस।

  • @anupampun5555
    @anupampun5555 2 года назад +4

    रेडियोमा (एफएम) कथा संगै बजाउने गीतलाई पनि RUclips मा upload गर्नु पर्यो।

  • @krishnaacharya1025
    @krishnaacharya1025 Год назад

    पहिला पहिलाको कथामा बिच बीचमा गित हुन्थ्यो आजकाल गित हुदैन सो दादा बिच बीचमा गित पनि हाल्नु न दादा सारै मन पर्छ 😥😥

  • @rashmiyonjan36
    @rashmiyonjan36 2 года назад

    धेरै सम्झना Dear कल्याण दाइ

  • @sangikali1898
    @sangikali1898 2 года назад

    कति महान सोच अनिता सिस हजुर को सदै यसरी नै माय दिनु,साथै छोराछोरी लाई पनि आमा को माया दिनु होला ।

  • @susankhatri8362
    @susankhatri8362 Год назад

    dhree ramri xa daju

  • @aashiqray9990
    @aashiqray9990 Год назад

    Dherai ramro lagyo hajur katha dherai jasto pardesi ko yhi hal rai xa hajur

  • @rajbrajraj9465
    @rajbrajraj9465 2 года назад

    Katha le mageko antim modle mahasus garyo ki aafno ghatna ma pugyo khusilagyo j hos malai man parni mero katha ho aaja yo sune paxi aajhai khushi lagyo aafnai thau tira ko cheli ko katha bext of lock

  • @so-omrghale1612
    @so-omrghale1612 2 года назад +7

    My Favorite Dear Kalyan N Sweet Voice Daju🙏🇧🇭

  • @Tamang-wz1xk
    @Tamang-wz1xk 2 года назад

    Sabai chore manchai hjr jastai soch bichar ko hos ! God bless you both of you

  • @omrajadhikari6928
    @omrajadhikari6928 2 года назад

    Tapaile sahi garnu vayo tapalai dherai dherai samman garxu

  • @nareshpariyar5379
    @nareshpariyar5379 2 года назад

    यदि तपाई को जस्तो सोच अरु पनी भैदियको भय कती रामरो हून्थ्यो होला है दीदी

  • @nisantchhetri6256
    @nisantchhetri6256 Год назад

    Wow

  • @nirmalapun2248
    @nirmalapun2248 2 года назад

    धेरै राम्राे साेच महान नारि तपाईकाे कथा राम्राे लाग्यो 🙏🙏🙏

  • @SumitraTamang-hy3nb
    @SumitraTamang-hy3nb 6 месяцев назад

    Derae ramro garnu va yo dide ramro lago

  • @durga_g_chetre2004
    @durga_g_chetre2004 2 года назад

    सारै राम्रो कथा
    यो कथा।रियल कथा हो कि लेखेको कथा मात्रै हो
    भन्दिनु पर्यो दाजु please

  • @AmritaTarami-cx4ht
    @AmritaTarami-cx4ht 11 месяцев назад

    मलाइ त जिन्दगी मा समयले धेरै कोल्टे फेर्दै जान्छ जस्तो लाग्यो निक्कै बेर सुने तेस्पछि आसु तपतप झरिरहेको थाहा नै भएन 😂😂😂😂😂😂

  • @kaushalbasnet5342
    @kaushalbasnet5342 2 года назад

    Jaba nindra lagdeina hajurko ko katha sunera harek din nidaune garxu dear kalyan

  • @samirrai-wu9qk
    @samirrai-wu9qk Год назад

    Malaini anita gko yo kahani sunara darainai sandasmulak
    Marmik Laguna ahelako samayama pani tapai jasto mahan narilai maro hirdaya da ykin kin salam xa❤❤❤❤ 1:00:20 2:49 4:12 4:53 2:27

  • @jibanlimbu4071
    @jibanlimbu4071 2 года назад +1

    Manxelai dherai Maya garda matine rahexa. Yo katha ma lagayata dherai bidish hune sanga milxa😭😭😭😭😭.satha dine sislai dherai dherai danyabat.ani ti nani babulai kahile Pani naramro nagarnu hola Mero Binti xa🙏🙏tapaiharu dubai janalai

  • @arjunchy8804
    @arjunchy8804 2 года назад +2

    Npj dekhi sunne ko xauu big fann sirr

  • @mirasunuwar1402
    @mirasunuwar1402 Год назад

    Akdamai man xuyau yo Hajur ko bachan le 😢😢ma hal kuwait 🇰🇼bata sundai xu

  • @user_rai_jetha
    @user_rai_jetha 2 месяца назад

    रञ्जिताले आफ्नो औकात देखाईछे।यस्ता नारीको कहिले भलो नहोस।

  • @Kanxakitchen7285
    @Kanxakitchen7285 2 года назад +1

    धेरै सम्झना दाजु ❤️❤️ डियर कल्याण