हामिलाइ ला स भए नि दे सरकार भन्दै आफ्ना आफन्तिको रुवा बासि अझै पत्ता लागेन बस
HTML-код
- Опубликовано: 11 июл 2024
- सबै सबैलाइ नमस्कार! म अर्जुन भुसाललाइ म्यासेस गर्नुभएकोमा हजुरलाइ धन्यवाद। के कति कामले सम्झिनुभयो। कृपया हाम्रो अफिसियल नम्बर 9801564807/ 9801564808 मा फोन गर्नुहोला। धन्यवाद ।
यो नम्बर 9801564807 मा भाइबर ( viber) , whatsapp मा पनि सम्पर्क गर्न सक्नुहुनेछ्।
मेरा सबै Social media मा जाेडिनकाे लागि यहाँ तल पट्टी दिईएको Link मा Click गर्नुहोला 🙏 👇👇👇
heylink.me/arjunbhusalofficial
यस्तो चोर सरकार सित के आसा गर्नु खै😢😢😢😢😢
सम्पुर्ण नेपाली जनता श्रीलंका जस्तो उठेर डाका नेताहरु लाई टिपर मा हालेर तृशुली मा डम्पिङ गरौ देश सहि ठाउँ मा आउँछ
हे भगवान याे कस्ताे दुरदशा भयाे सरकारका प्रस्टचारहरु कुर्शिकालागि तछाडमछाड गर्दै लुछाचुड गर्दैमा ठिक्क छ यता साेजासाझा जन्ता रातदिन मरिरहन परेका छाै य भरउटे सरकार यिन निर्दाेश जन्ताका अावाज सुनेर किन माैन छस सरकार यस्ताे हालत देख्दा पनि माैन किन थुक्क सरकार छिटै तपाईहरुकाे अाफ्ना भेटिएका सुन्नपाउ भगवान अर्जुन भाइ हजुरलाई पनि धेरै धन्यवाद याे अावाज सुनिदियकाेमा😢😢😢
सरकार त कुर्सि समात्न्मा ब्यस्त छ. जनता मरोस या बचो के को मतलब
हामीलाई जति भिडियो हेर्दाहेर्दै मन मुटु भक्कानिन्छ यी जाे जसले परिवार गुमाए कति भएको हाेला हे ईश्वर
😢😢😢😂😂
यस्तो सो कमा नमस्कार नगर्दिय हुन्थ्यो कि भाई खटाईको लागि धन्यबाद
कठै हाम्रो देश को विडम्बना 😭😢
सेलुट,👏 छ अर्जुन सर हीजो देखि अहोरात्र खटीयर हामिलाइ सबै खबर,सुचना भिडियो सार्वजनिक गराइ राख्नु भयको छ हजुर को सबै टिम लाइ 👏
सुरक्षा कर्मिहरुलाइ सलाम छ
चुनाव आएपछि भोट चाहिँ कांग्रेस र एमालेलाई दिएर जिताउनुपर्छ देशमा यस्तै होइन अझ कस्तो हुँदै जान्छ है हजुरहरु
Good
la hjr kali dine vote..bhandinus tah king chyo💝
Eta des ko maya king bayek kasi li hudine..sabi lai chetana bhya
nepali janta guu khane janta.
Arjun Sir thank so much to u
मलाइ लाग्दछ कि बस भेटियो भने सबै लास बस भित्र नै छ 😭
चाेर नेतालाई मन्त्रि बन्न हतार छ जनताले जितायका चाेरहरूलाई जनतालाई दुख पर्दा खाेई त अनुहार देखाएका 😂😂😂😂😂मेराे देश
नेपाल सरकार लास दे होईन खोजी दे भन्नू पर्यो ।
येत्रो ठूलो दुर्घटना हुदापनी सरकारका मन्त्री नेताहरुको एउटै बक्तब्य निकालेको छैन यो भन्दा दुखद अरु के हुन सक्छ ?
आन्दोलन गर्न पर्छ
😢😢😢😢दु:खद् घटना ,स्तब्ध भएकी छु ।
याे जनताकाे आँशुले यक दिन पक्कै पाेल्ने छ भत भति थुक्क नेपालकाे राज्य याे जनताकाे आँशुले यति पाेल्छकि यशरिनै पहिराेले लगेकाे शुन्न पाइयाेश अनि खाेजि कार्य गर्न काेहि पनि नजावाेश कुकुर मराइ हाेश मेराे आशीर्वाद लाग्याेश नालाय शर्कार यसरी जनताकाे चमधारा आँशुले अबश्य पाेल्ने छ निकै दुखद खबर 😭😭😭😭
Rip nepal sarkar 😢
हे भगवान मेरो देश मा के हूदै छ सहने शक्ति प्रदान गरुन श्री पशुपतिनाथ ले हामी सबैको रक्षा गरून😢😢😢😢😢😢😢😢😢😢😢😢
कति पिडा दियो पापी दैव ले 😢😢😢
Uharuko aatma le santi paus😭😭😭🙏🙏🙏hey bhagawan😥😥😥🙏🙏
छिटो खोजि होस।
Aap ak imandar
Patrkar h
ठिक्क भनुभयाे
अरजुन भुसाल जि हे विपति आईलाग्याे भिडियो सम्म हेर्न सकिदैन परिवारजनले कसरी सहेका हाेलान
खोजी कार्य भइरहेकै छ सरकार लाई भनेर केही हुने वाला छैन छिटोभन्दा बस भेट्न् पाएओस
भगवान सङ प्राथाना गरौं सबैले
एती धेरै दुखद परेको बेलाब्बस्न खान सहयोग गर्नु हुने चितवन होटलको सबै साहुसाहुनी प्रति धेरै धेरै धन्यवाद।
Sarkar naveyeko hamro nepal😢😢
हेलिक्याप्टर मा हुक लगाएर खोला को बिचै बिच जानु पर्यो कहि न कही अबसे हुक लाग्छ सर कार
नेपाल सरकार केहि गर्न सकेन भने हामी तराई नाकाबन्दी गरी दिन्छौ.काठमाडौं मा एक दाना अंन चामल दाना
काठमाडौं मा भित्रीन दिदीनौ..यो नेपाल सरकार ले बुज्जि राखोस..
Rabi daii khaii vot lina chitwan jani tehha ko bawasta keii xoina bato ma k kasto xa keiu harya xoina khas ma ashad lagesi day to day research, survey vayer aaptkali alarm lagaunu parni ho chor neta haru
कता गय रबि दाइ ह रबि दाइ र प्रचण्ड कुर्ची को लागि ताना तान छ रबि को चुनाव xatra होइन आको छ रबि ऐले सम्ब
हाम्रो नेपाली सरकार बहूत घटिया,ऐक,पटक पनि,हेर्न गयको,छैन,थूक्क नालाइक,कति,दूखि बनाईस,जन्ता लाइ,😢😢😢
K garne yestai hooo he भगवान विष्णुले रक्षा गर
Jati yo ghatanama parnu vayeko pariwar lai naranghatako Chitawon bebashahi harule sokama pareko pariwar lai gasbas kapashko sahayog gardinu vakoxa hajur harulai parmesworle dherai aasish dinuhunxa hallela amen 😭😭😭😭😭😭😭
Bhagawan sabai ko dhairedharan garne sakti dinus😭😭🙏🏻🙏🏻
sampurn sokakul pariwarharulai sahan sakne saktimilosh 👏👏👏👏
You are right 👍
केका नेता तपाइका नेतात कुर्चितानातानछ गर्दैछन
हे भगवान 😭😭😭
😭😭😭😭😭🙏🙏🙏😥😥
Yaha yasto Behal xa..sarkar kurchi ko lagi laddai xa. ...thuekka.namarda neta kasari desh chalauxau😅😅😅😅
गभ्भिर घटनामा सरकार खै कुसिँको हानाथाप र बिज्ञहरू खै किन मोन छन् नेताहरू अब सबलाई ठिक पानेँ बालेन चाहिँछ?
Rajya ko k kura garnu ho satta dhalne ra satta hatma lina ma byasta xa janata vaat ma jaos yesta chor sarkar ko k ko aash garnu
Hardik sardan jali 😭😭
30 बर्सदेखी लुटनेलुटेरा हरुलाइ किनलादैन पैरोले
जनता प्राकृतिक बिपत्ति मा परेर रोइरहेका छन् । नेताहरू सिंहदरबार stand up comedy गरिरहेका छन्
सरकारले बेपत्ता पारेको होर मान्छे 🤔 लास भए पनि दे सरकार भनेको यार 🤔 अचानक भएको घटना हो। त्यहि पनि खोजि कार्य तीब्र रुपमा भैराखेको छ। यस्तो झरि बर्षाको समय छ। समय त लाग्छ नि 🤔
Kathaii miro desha ko halat 😢
लास दे सरकार भन्ने के लास सरकारले लगेकाे छर
अत्यन्त दुखद घटना 😢😢 आज सयौँ मान्छे नदीमा बेपत्ता हुँदै गर्दाखेरि सरकारले के हेरेर बसिराखेको छ होला।। यही सर्वसाधारण हुन् नेताहरूलाई मतदान गरेर त्यो ठाउँमा पुर्याउने। तर आज किन सरकारको कुनै पनि राजनीतिक दलको कुनै पनि पार्टीका नेताहरूको यो घटनाप्रति ध्यानाकर्षण नभएको होला। आखिर फेरि भोलि पुनः भोट माग्नको लागि त्यही सर्वसाधारणको घरमा कुन मुख लिएर जान्छन् होला हाम्रो देशका नेताहरु 😢😢😢😭😭🙏🙏🙏🙏
पानी परेको हो कि
Sher bdr ,parchand,ra kp oli lai khojna pathaunu paryo.
Pidit ko vanai sahi ho but nadi le bagayo khoji vako xa chahiyo vanera kasari dine
Hamro desh ko neta haru kehi kaam ka xainan sab chor neta haru hun 😢😢😢😢😢😢
God do something 🙏🙏🙏 bharsak sablai ramrai hos😢😢😢
Kun pahad kunmades sabai janta Yek hunu paryo ab yo vot halnai Jana vayna
नेपालमा कहाँ छ सरकार नेपाल मा सरकार छ र साला सत्ताका भाेगिहरु अाफ्नाे अाफ्नाे भागकाे लागि लडिरहेका छन्।बाँदरहरु अनि यस्ता नेताले जनतालाई दुःख पर्दा हेरछन्।
सायद लास बगाएर त लगेन
Vote for amale vote for Congress Vote for jasapa
साउदी अरब देखि हेरिरहेदाईछु🥲🥲🥲🥲🥲🙏
नेपाल सरकार र पानी कम्पुतेसन छ पैला नेपाल कोस्ले दुबाउने
नारायण राधे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
गेडा गर्नु।खोलाभीत्र करी चाहि नीकाल्नू तो गयर निकाल्त सबैको सरिर हैं हेलीकप्टरले के गर्नू पानी भित्र
Tapai haru ko manxe ko las milos bhagawan ma duha garxu 🙏🙏
Bichara
😢😢😢😢😢😢
त्यस घटनामा कुनै चोर नेताहरु आएर हेर्दैमा त्यो धमिलो पानीमा लास फेला परिहाल्ने त होइन।सुरछ्या निकाय ले सक्दो प्रयास गरिरहेका छन किन आत्तिनुपर्ने?
Very sad news 😢😢
😢😢😢
😢😢😢😢😢
Aba vote magna aauda ..tauko ma thokna parxa.. Sathi haru
So sad 😭
Janapratinidhikhoita
😭😭😭केही हुने वाला छैन हजु सरकार बाट
😭😭😭😭😭😭😭🙏🙏🙏
😢
प्रतीक्षा गर्नु पर्यो खोला धमिलो छ लास खोज्न गार्हो छ खोजी भैनै राखेको छ धैरे गरौ लास पाउछ यहाँ सरकार ले पनि केही गर्न सक्दैन खोजी हुँदै छ उम अब नेता आफै आयर पानीमुनी डुबेर खोज्छन नि
So pain ful😪😪
😢😢😢😢
Bichara 😭😭
यो मुजि खाते नेता राणा को बान हरु हार्दिक श्रद्धाञ्जली सरकार जय नेपाली सेना नेपाली प्रहरी
Sera kp oli Lai hunu parna ho
खोजि कार्य छिटो गर्नु पर्यो ।
Ahile samma neta mantri haru kehi boleko xaina ta😢😢😢
😭😭😭😭😭
😭😭😭😭
नेपाल सरकार के हेरि राको छ एतिदिन समा
रबि ले 2 मैना अगाडि देखि baadi पीडित को लागि राहात तयार गरेर बसेको थियो त
Sarkar ly pni dose dina mildein yo daiba ko khel ho
Nikamma sarkaar timi haru satta ra pad ko hodbaji ma lagirakha janta bichara roirakhun marirakhun pachi vote kinda paihalxau ni😢janta lai uchalo pacharo aash ra Thula thula sapna dekhayo vare bhanda etro aalu 😢bichara harmro desh ra janta so,hopeless
👍👍👍👍😭😭😭
😭😭😭😭😭😭😭😭
यो कुन युग को तरीक़ा ले खोजी गरिरहेछ हेरेर योसतो बेलामा पनी हसी लागछ😂😂😂😂हे प्रभु 😂😂😂
😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Yo neta haru lai rugha khoki lageu vane plane chadhera bides dabai garna janxan tara nepali janta mariraxa tara kei matlab xaena 😢😢bichara tyo family ma k bitiraxa kina matlab nagareko hola 😭😭😭
Khate netako kehi bar xaina
😢😢
बासको घारो पानी मा घोचेर डुबेको बस फेला पर्छ त? सि सि केमरा फिट गर पानी मुनि बल्ल देखिन्छ।