विधि र प्रक्रियाको विपक्षमा उभिन सक्दिन : भीम रावल, नेता एमाले

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 294

  • @chandrapoudel3907
    @chandrapoudel3907 2 года назад +32

    आजको अहिलेको अवस्थामा पार्टी भन्दापनि देश को आवश्यकता भिमरावलको बिशेसता छ !
    भिम रावललाई नै ठिक छन् ! अब गफ र टुक्का बाट देश चल्दैन !

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @laxyamero3662
    @laxyamero3662 2 года назад +49

    देशको माया हुने जनताहरु र असल राजनीति कार्यक्रताहरु जति सबै भिम रावल जि को पक्षमा छन।

  • @kumarshrestha4021
    @kumarshrestha4021 2 года назад +32

    सधैभरी ओलीबाद हुनुपर्छ भन्ने छैन Dr. Rawal Gi को साहसलाई सलाम ✋️✋️✋️

  • @nayantimalsina1890
    @nayantimalsina1890 2 года назад +7

    अबको अध्यक्ष भिम रावल हुनुपर्छ ।नेतृत्व परिवर्तन हुनपर्छ

  • @harkamalla4607
    @harkamalla4607 2 года назад +8

    बाहुन वाद सुरु भो फेरि प्रिय डा.पछि हट्नु हुन्न हामी सुदुर को आसा केन्द्र हो तपाईं हाम्रो साथ समर्थन छ हजुरलाई

  • @janakbhatchhetri
    @janakbhatchhetri 2 года назад +29

    ओलि सङ्ग भिड्नै पर्छ 👍️👍️👍️ Best wishes💐💐💐

  • @smartnepaliguys1932
    @smartnepaliguys1932 2 года назад +21

    यो आेलीको डनगिरीले गर्दा पार्टी विग्रिएको हो।

  • @harisunar5
    @harisunar5 2 года назад +12

    भिम रावाल हजुर जि ले जित्नै प्रछ सम्पुर्ण सदस्य हजुरुले आट गरेर भिम रावल जिलाइ भोट गर्नु होला जनता ले भोट गरेर हुन्थियो भने सम्पुर्ण जनताले रावल जि लाई भोट गर्ने थिय तर यो माहादिबेसन हो यो प्रक्रिया मा मानवीय सदस्य जि हरुको भोट को महतो हुदा हामी हेर्नी मात्र सुन्नि मात्र हो !!!!! भिम रावल जि को जिन्दावाद 💪💪💪🙏

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @syangbobijay
    @syangbobijay 2 года назад +31

    भिमरावलको mccको स्पस्ट अडान एमालेमा आवश्यक छ यसको लागी अध्यक्षमा जित्नु पर्छ

  • @reshamprasad4691
    @reshamprasad4691 2 года назад +5

    एमाले भित्र सबैभन्दा सच्चा ईमानदार राम्रो नेता भनेकै डा. भिम रावल हुन् ।

  • @kamalbahadurbudha8783
    @kamalbahadurbudha8783 2 года назад +43

    भिम रावल जिन्दावाद

  • @saileshbogati5285
    @saileshbogati5285 2 года назад +6

    भीम रावल जिन्दाबाद great leader

  • @kamalbahadurbudha8783
    @kamalbahadurbudha8783 2 года назад +31

    बौद्धिक क्षमता भएका नेताले स्थान पाउनु पर्छ ।ओली बाद को अन्त्य हुन जरुरी छ ।

    • @Touchofchrist
      @Touchofchrist 2 года назад +1

      Goru chorgada chaidain amalelai no mcc

  • @SSShorts12
    @SSShorts12 2 года назад +15

    Best Wishes

  • @rajendrasapkota3254
    @rajendrasapkota3254 2 года назад +41

    सच्चा चै भिम रावल जि नै कन्फर्म

  • @hem2020
    @hem2020 2 года назад +46

    जित्न चाहिँ केपीबाले नै जित्ने सुनिश्चित छ तैपनि केपिबाको यस्तो देवत्वकरन भएकोबेला पनि केपिबासङ्ग टक्कर लिनसक्ने आट गर्नु नै ठुलो साहस हो। रावलको कुरा एकदमै सहि छ ।

    • @jagatbistachettri4362
      @jagatbistachettri4362 2 года назад

      के पी जि लाई बाको सम्बोधन छ त के हो

    • @akatsukimadara8219
      @akatsukimadara8219 2 года назад

      I am agree Bhim Rawal

    • @NepaliSportsClick
      @NepaliSportsClick 2 года назад +1

      के पि ले जित्ने भए किन सबै सङग डराउने?

  • @dineshbarali2663
    @dineshbarali2663 2 года назад +14

    तपाईंको हरेक बोलिमा सत्यता छ बिचारमा माहानता छ सलाम Dr. Saab

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 года назад +34

    रावल कुरा सहि छ
    बधाई होस्

  • @shivamphoto8231
    @shivamphoto8231 2 года назад +35

    कमरेड भीम रावल जीन्दाबाद असल र नीडर नेता

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @वैकुण्ठनाथपाैडेल

    मनपरि तन्त्र कायम गरिन्छ टीका लागएर प्रतिनिधि छान्नेनै भने अरवाै रुपैया खर्च गरेर माहादीवेसनकाे नाटक किन ? लुटेका धन प्रदर्षन गर्दै नेपालीकाे गरिबी प्रदर्षन गराई फाईदा उठाउनू मात्रै थियाेत ?"

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @lalitgirilalitgiri7576
    @lalitgirilalitgiri7576 2 года назад +17

    भिम रावल जिन्दाबाद

  • @dambarlamichhane4060
    @dambarlamichhane4060 2 года назад +35

    तपाईं ले सहमति गर्नु हुदैन तपाई ले जित्नु हुन्छ शुभकामना।।

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @kashirampanday423
    @kashirampanday423 2 года назад +25

    Congratulations D.r. Rawal sir 🙏

    • @manojbhujel8635
      @manojbhujel8635 2 года назад

      अहिलेको स्थितिमा रावल जी कुरा सहि हो मान्नु पर्छ सहि हो तर तपाइको पहिलाको जुन प्रस्तुती ले गर्दा पार्टी ले पछाडी पारेको हो

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      @@manojbhujel8635 देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @prasitdhakalofficial6817
    @prasitdhakalofficial6817 2 года назад +25

    अधिवेशन होइन ,ओली वेशन होनी यस्तै हो

  • @hikmatdeuba3600
    @hikmatdeuba3600 2 года назад +3

    सुभ कामना

  • @premthapa4257
    @premthapa4257 2 года назад +11

    भुक्ने त कति छन् कति छन् तर भिम रावल सचा देस भक्त हुन्

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @nirmalbudha5686
    @nirmalbudha5686 2 года назад +7

    Great views ..bhim rawal ji

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 2 года назад +22

    लिडर नेता भिमरावल तपाइलाइ सलुत छ,बारखरी नेता बिस्मराम गर्नु पर्यो।

  • @haribista9761
    @haribista9761 2 года назад +15

    जसले पार्टीलाई तिन टुक्रा पारेको छ र सामन्त गोयल संगको सम्झौतामा देशलाई भाँडभैलोमा धकेलेको छ त्यस्ताको बिरुद्ध लड्नु पर्छ भिम रावल जी, अगाडी बढ्नुहोस

  • @surajadhikari2640
    @surajadhikari2640 2 года назад +9

    केपि को भनाइ :- म गुट चलाउछु , अरु ले गुट चलाएर मलाइ हराउन पाउदैन!!त्यसो गरे पार्टिको बिधान र अनुशासन बिपरित हुन्छ र कार्बाही गरिन्छ।

  • @dhangurung5873
    @dhangurung5873 2 года назад +3

    भिम रावल सर को कुरा ठिक हो

  • @लेंम्गुरुङ्ग
    @लेंम्गुरुङ्ग 2 года назад +7

    भिम रावल एकमात्र त्यस्तो नेता हो जसले नेपाली जनता र देशको स्वार्थलाई सधैं सर्वोपरि राख्ने नेता हो ।

  • @hastabdrbk1956
    @hastabdrbk1956 2 года назад +6

    Good

  • @tapeshrawal2856
    @tapeshrawal2856 2 года назад +8

    डा. भिम ब. रावल जिन्दावाद

  • @kammarbahadurk.c8529
    @kammarbahadurk.c8529 2 года назад +21

    भिम रावल जिन्दावाद यथार्थ ,नीति, नियम,प्रक्रिया बिरोधि लाई चिनौ सके नाङ्गेझार पारौँ नभए संघर्ष दर्रो गरौँ नयाँ पुस्ता र सच्चा कम्न्युनिष्ठले ढिललै भयपनि समर्थन गर्नेछन्

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं र भिम रावल ज्युलाई पनि राप्रपा नेपालमा अाउँन अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @keshavsaud5946
    @keshavsaud5946 2 года назад +12

    Good luck Dr. Bhim Rawal

  • @rajandhungana12
    @rajandhungana12 2 года назад +7

    सच्चा नेता तपाई

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 2 года назад +11

    kamred भिम रावल जिन्दाबाद

  • @bsntkumar3802
    @bsntkumar3802 2 года назад +5

    Go ahead Dr:Bhim rawal sir we are with your stand💪💪

  • @karmavlogs23
    @karmavlogs23 2 года назад +6

    डा. भिम रावल जिन्दावाद ✌✌✌

  • @umeshbaral7846
    @umeshbaral7846 2 года назад +2

    एमालेको सबैभन्दा उत्तम , निडर, रास्ट्रवादी नेता भनेको भिम रावल नै हो ओलि लाई बिदा गरुम साथि हो उखान र टुक्काले देस बन्दैन ।।। नेतृत्व परिवर्तन गर्नु जरुरी छ ।।

  • @Dharmaraj171
    @Dharmaraj171 2 года назад +11

    ओलिको प्राइभेट कम्पनी हो एमाले ?

  • @chetrawal1858
    @chetrawal1858 2 года назад +14

    We are with u Dr vim rawal

  • @deorai5152
    @deorai5152 2 года назад +4

    आटी गाईलाई बाघले खाँदैन । डाक्टर भिम बहादुर रावलजी त्याे आटी गाई हाे । वहाँ आटी गाई हाे भनिरहँदा अरू ज जसले केपी ओलीको खुलेर अन्धाधुन्ध समर्थन गरिरहेकाे छ ती जमातलाई ब्वाँसाे हुन भन्दा फरक नपर्ला । डाक्टर भिम रावल साहसिक राजनीतिक खराे नेता हुनुहुन्छ र हुनुपर्छ पनि । एकतन्त्रीय पद्धति प्रजातान्त्रिक पार्टीहरूमा असहज हुन्छ र त्यसाे हुँदा तानाशाह प्रवृत्ति हुनसक्छ र त्यसबाट सचेत हुनुपर्छ । साच्चै भन्नुपर्दा केपी ओली अस्वस्थ हुनुहुन्छ यदि वहाँ पार्टीबाट सम्मानजनक सन्यास लिनु भएर आराम लिएर बसेमा व्यक्तिगत वहाँलाई आफै फाइदा हुनेछ शारिर र दिमागलाई पनि कम बाेझ , आफ्नो ९५ वर्षे वृद्ध बुबासँग बाचुनजेलसम्म खुसीसाथ अहिलेसम्म सँगै नबसेकाे तृष्णा पनि पूरा हुने र नेपाली काङ्ग्रेसको त्यागी नेता लुहा पुरूष २०४६ सालकाे जनआन्दोलनको कमान्डर गणेशमान सिंह श्रेष्ठ र कृष्णप्रसाद भट्टराई जस्तो त्यागी याेद्धा राजनीतिक पुरूषहरूकाे पंक्तिमा दर्ता हुनसक्ने संभावना प्रसस्त देखिन्छ यदि केपी ओलीले अहिले सन्यास लिएमा एक ऐतिहासिक पुरूष बन्नेछ ।

  • @laxmisubedi9124
    @laxmisubedi9124 2 года назад +7

    अब चुनाउ न गरे पर्टिलाइनै अपबादीत बनाउन सक्छ , तसर्थ चुनाउ अपरिहार्य देखउन्छ ।

  • @rockeygiri1691
    @rockeygiri1691 2 года назад +3

    Good thinking comred I always support to you

  • @homgurung6429
    @homgurung6429 2 года назад +2

    आम नेपाली एक होउ, भिम रावल जिनदाबाद जिन्दाबाद जिन्दाबाद ।

  • @mradhikari6253
    @mradhikari6253 2 года назад +18

    Mcc chaidaina bhanne manche rawol matra hun yemalema yinle jasari pani jitnu parxa

  • @pukarrai8989
    @pukarrai8989 2 года назад +7

    Kp ba lai vittama puraunu parxa rawol comret🙋‍♂️

  • @kiranrajbc3349
    @kiranrajbc3349 2 года назад +15

    सहि कुरा गर्नुभयो भिम रावल जिले

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 2 года назад +12

    Good bhim rawal

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 года назад +8

    केपि बाकाे लेडेढिपीले नै पार्टी फुटेकाे हाे निर्वाचन नै नगर्ने भए किन त्याे सिचाे हावामा दिनरात बस्नु पर्याे काठमाडौंमा नै एकठाउँमा बसेर पद बाँड्दे हुन्छ नि किन एक अर्ब भन्दा ज्यादा खर्च गरेर प्रतिष्पर्धा गर्नु पर्याे । डा भिम रावललाइ जिताए हुन्छ अब नयाँ पुस्तालाइ चलाउन दिनु पर्छ ।

    • @spssha3178
      @spssha3178 2 года назад

      Bhim Raul laee aadheeakkxchha ma jitaaunu..

  • @yamsingjai9225
    @yamsingjai9225 2 года назад +3

    Vim raoll jindabad vim rawoll jindabad bhim rawoll jundabaddd

  • @bachanphiyak5482
    @bachanphiyak5482 2 года назад +9

    Neta vim Rawal lai best of luck.

  • @girmagar7972
    @girmagar7972 2 года назад +1

    You are right sir

  • @anjalilimbu3411
    @anjalilimbu3411 2 года назад +1

    Thank you so much bilkul sahi. Kuro. 🙏👍

  • @hr8507
    @hr8507 2 года назад +2

    👉️ एमाले जस्तो संसदीय पार्टीको अब नेपालमा काम छैन अब नेपाली जनताले यी नेता र यी पार्टीलाई बहिष्कार गर्नु पर्छ 😠😠

  • @लोकुश्रेष्ठ
    @लोकुश्रेष्ठ 2 года назад +3

    सहि कुरा हो भिमरावल जि को

  • @ooooooooooooooooooooooo7180
    @ooooooooooooooooooooooo7180 2 года назад +14

    केपीलाई फेरि किन भोट के को लागि? पहिल्यै दिएको हो। मुजीलाई भोट हैन लात चाहिँ हानिन्छ अब।।😡😡😡😡

  • @renubhattarai1449
    @renubhattarai1449 2 года назад +11

    1Matra rahechhan yemalema 😍😍😍😍

  • @danbahadurchalaune2916
    @danbahadurchalaune2916 2 года назад +1

    वली बेसन होइन महा अधिवेशन गरौ डा भिम रावल जिन्दावाद

  • @thakullsaroj7477
    @thakullsaroj7477 2 года назад +12

    डनबाद बिरुद्धमा जनबाद
    Great leader

  • @jagatbistachettri4362
    @jagatbistachettri4362 2 года назад +4

    रावल जि को कुरा सही छ

  • @विरबहादुरविश्वकर्मा

    Dr, कम्रेड भिम रावल को खाचो छ यो देस लाई र एमाले लाइ

  • @dilbahadur4758
    @dilbahadur4758 2 года назад +8

    Good Leader 👍 Bhim Rawal

  • @ramparsadojha2941
    @ramparsadojha2941 2 года назад +11

    डाक्टर भिम बहादुर रावल जिन्दावाद नेकपा एमाले जिन्दावाद
    केपी ओली मूर्दावाद

  • @ramesworbudhathoki5016
    @ramesworbudhathoki5016 2 года назад +3

    U are right sir keep it up.

  • @lesportesdelaventure9126
    @lesportesdelaventure9126 2 года назад +6

    Bhim's view is great to practice jabaja

    • @kumarthapa2248
      @kumarthapa2248 2 года назад

      देश तथा विदेशमा रहनु हुने सम्पुर्ण देशप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले अाफु र अाफ्ना परिवारलाई काङ्गरेस , माअोवादी र एमालेलाई भोट नहालौं र परिवार अाफन्तलाई पनि यी ३ पार्टिलाई भोट नहाल्न भनौं । एकपटक सच्चा नेपाली राजेन्द्र लिङ्गदेन ज्युलाई भोट हाल्न अपिल गरौं । जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏

  • @aakashsubedi9399
    @aakashsubedi9399 2 года назад +1

    best of luck comrade

  • @ratirambiswakarma8850
    @ratirambiswakarma8850 2 года назад +2

    Vim Rawal jinda bad

  • @DKkc-do9hi
    @DKkc-do9hi 2 года назад +3

    Good
    Vhim rawal Amale got leader

  • @sambhushrestha4948
    @sambhushrestha4948 2 года назад +1

    भिम रावल रास्टलाइ चाहिने ब्यक्ति हुन् ।

  • @udshann
    @udshann 2 года назад +1

    you are right. keep going........................

  • @shamshrestha3413
    @shamshrestha3413 2 года назад +1

    चट्टान अडान लिनु हाेला पार्टीको विधि पद्धति उल्लङघन गर्ने वलि , जग्गा दलाल बिष्णु पौडेल र पानी ट्याङ्की मा लुटकाे धन् लुकाउने ईस्वर पाेखरेल हरु हुन । यिनिहरुलाई लाेकतन्त्र काे पाठ सिकाईदिनु डा, भिम रावल जि।

  • @munaprasaddevkota4252
    @munaprasaddevkota4252 2 года назад +3

    Bhim rawal amale jindamad

  • @laxmanshing5999
    @laxmanshing5999 2 года назад

    जय होस भिम सर

  • @ashokbhattrai7763
    @ashokbhattrai7763 2 года назад

    100 % सही भीम रावल को कुरा

  • @indirashrestha003
    @indirashrestha003 2 года назад +1

    Dr bhim rawal good

  • @arjunprasad2854
    @arjunprasad2854 2 года назад

    यो भनाइमा सत्यता छ

  • @avatin8616
    @avatin8616 2 года назад +2

    Jay hos Vim Rowal !!

  • @rockeygiri1691
    @rockeygiri1691 2 года назад +2

    Bhim rawal gindabad

  • @sureshbk5188
    @sureshbk5188 2 года назад +1

    Bhim rawal le jitnu parxa we are with you bhim rawal

  • @dorprasadkaphle2538
    @dorprasadkaphle2538 2 года назад +1

    Vim vim jindabad

  • @Pickpikeyhamronepal2024
    @Pickpikeyhamronepal2024 2 года назад +1

    यो केपी ओली भन्ने जनतुलाइ नारायणी नदिमै बगाइदेउन होउ सबै मिलेर

  • @anupbikramthapa4181
    @anupbikramthapa4181 2 года назад +2

    Dr.भिम जिन्दावाद 🙋‍♂️🙋‍♂️🇳🇵Goli मुर्दाबाद 😠😠

  • @HB-oc4td
    @HB-oc4td 2 года назад +2

    फुर्तिसाथ बोल्नुस् भीम रावल जी कुनै डराउनु आबस्यक छैन,

  • @rampukaryadav8127
    @rampukaryadav8127 2 года назад +1

    Bhim rawal ji shahi bhanu hunchha

  • @khessinja6908
    @khessinja6908 2 года назад +4

    Dr bhem rawal

  • @nplnsn
    @nplnsn 2 года назад +1

    Bhim baa

  • @devensharma9076
    @devensharma9076 2 года назад +1

    ओलि मुक्त एमाले हुनुपर्छ अब

  • @sudipthapa9791
    @sudipthapa9791 2 года назад +1

    Sahi kura

  • @premkc1713
    @premkc1713 2 года назад +1

    यो लोकतान्त्रिक पद्धति हो चुनाव मा रावल जि हार हुन्छ या जित हुन्छ तर नडराउ।

  • @komalrana6468
    @komalrana6468 2 года назад +2

    ओलिलाइ ढाल्नै पर्छ।।

  • @denishakelsang2959
    @denishakelsang2959 2 года назад

    भिम राहुल salute🙏🙏

  • @Jeevankumar-xl7rs
    @Jeevankumar-xl7rs 2 года назад +4

    ब।धक होइन बंधक बनाउन खोजेको छ के पी वलीले सतर्क हुन जरुरी छ

  • @yakendraojha4598
    @yakendraojha4598 2 года назад +5

    Best wishes ❤ camred

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 2 года назад +5

    अधिबेशन होइन ओलि बेसन

  • @dineshsunuwar2318
    @dineshsunuwar2318 2 года назад +4

    Bhim rawal

  • @neelamsharmaofficial8792
    @neelamsharmaofficial8792 2 года назад +4

    Dr rawal ji was great leaders I really proud of you.

  • @sommmiyss
    @sommmiyss 2 года назад +6

    Bhim rawal next pm hunu parayo. Socialist manche ho hjr.