नेपालकै सबैभन्दा धेरै निगुरो पाउने ठाउँ | डरलाग्दो जङ्गलभित्र दुईजना सुटुक्क पसेर निगुरो टिप्दै
HTML-код
- Опубликовано: 13 сен 2024
- पहिलोपटक जंगली तरकारी टिप्दै हामी | एकैठाउँमा यतिधेरै निगुरो पाईयो | साच्चै स्वर्ग त गाउँमै छ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
पहिलो पटक हजुरको परिवार सगैको भिडिओ देखाउनु भयो खुशी लाग्यो मनोरन्जनात्मक कार्यक्रमको लागि धेरै धेरै धन्यवाद
Wow!!! Natural organic Nepali vegetables.
धेरै राम्रो गज्जब छ ।
Wow Kati derai kati mitho huncha hola 😮😮😮
निगुरो औषधि पनी हुन्छ तरकारी पनी मिठो भिडियो को लागी धन्यवाद
Thulo niguro achar dami huncha hau❤❤
❤🎉❤🎉❤🎉
सुन्दर वीडियो.... तपाईको वीडियो रोचक एबं जानकारी मुलक़ हुन्छ.... Keep it up.... 🙏🙏
Kati sunder,suchha dhou ra dheri ramro nenggurou haru.Babu haru ko mileiko jhori ,ramro cha hi.😊😊😮😮🎉🎉❤❤😊😊😮😮.
❤❤🎉🎉🎉🎉
Beautiful jodi❤❤❤❤❤❤❤
I like nigero wow my best
ramro video ❤🙏
Kati mitho hunxa niguroko tarkari achar
Good dai हाम्रो रोल्पामा पनि आउनु दाइ मेरो मा पनि पाउछ तर नाइस जोडि
❤❤❤🙏🙏🙏🙏🙏
रमाइलो मेहनत।धेरै खाएर बिरामी नहुनुहाेला।शुभकामना ।
❤❤❤❤❤❤ Very nice video
Thank you 🤗
ल आउहै साथिहरु आउ ऐक आपसमा सहयोग र सपोर्ट गरी अघि बढौं
❤❤❤❤
मलाई पनि धेरै मिठो लाग्छ सुपर जोडी ❤❤👍🏻👍🏻
निगुरो टिप्ने ळक्ष्य लिएर दुई भाइ बुहारी अघि बढ्दै हुनुहॅुदो रहेछ । बाटामा आमा बाबालाई भेट्दै , बाटैभरि निगुरो टिप्दै अघि बढ्दै हुनुहुन्छ । जुका लाग्ने लेकाली बाटो छिचोल्दै दुईजना आफ्नो लक्ष्यमा अघि बढ्दै हुनुहुन्छ । बाख्रा र भैसी चराउने वृद्ध बुबाहरूको पाको उमेरमा पनि कस्तो जॅागर ? गाउॅले जीवन कति रमाइलो । जॅागरलाई उमेरले भॅाजो हाल्न नसक्ने बुबाहरू उदाहरणीय हुनुहुन्छ ।निगुरो पाउने छॅागे खोला वरपरको क्षेत्रमा प्रवेश गर्दै दुई भाइ-बुहारी उत्साहित हॅुदै बढ्दै हुनुहुन्छ । बाटामा पर्ने छॅागे झरनाको दृश्य कति सुन्दर ! कसैले निउरो , कसैले निगुरो भन्ने यो वस्तु वर्षामा तरकारीको स्वादिलो परिकार हो । निगुरो सॅगै अल्लो र सिस्नुको घारी पनि थुप्रै । जुका लाग्नेओसिलो ठाउॅ तर निगुरो घारी यतै त्यतै। निगुरोको मुनै मुना । जुकासॅग डराएर भएन रहरलाग्दा निगुराका मुनाहरू छोड्नै नसकिने । खोटाङ्को यी लेकाली ठाउॅ जहॅा निगुरो कति कति । तरकारीका लागि एउटा मीठो परिकार हो , यो निगुरो , अत्यन्त अर्गानिक ! 👍👍👍 रासायनिक होइन , प्राकृतिक खाद्य वस्तु । पाखै पाखै निगुरोको घारी ।अचार - तरकारी दुबै खाद्य परिकार मीठो हुने वस्तु हो, निगुरो । खोटाङ् जिल्लामा यो निगुरो काटेर वस्तुभाउका लागि सोत्तरको रूपमा पनि प्रयोग गरिने रहेछ । अल्लो र सिस्नुको पोलाइ सहॅदै उहॅाहरू दुईजना निगुरो टिप्न उत्साहित हॅुदै अघि बढ्दै हुनुहुन्छ । निगुरोको भारि पुगिसक्दा पनि उहॅाहरूलाई टिप्ने जॅागर मरेको छैन । जुकासॅग लाप्पा खेल्दै अघि बढ्दै , सिस्नो र अल्लोको पोलाइ सहॅदै अघि बढ्दै हुनुहुन्छ। हामी काठ्माडौंबासीले यो लेकाली निगुरो अलि अघि ८०/ ९० रूपैया मुठासम्म पनि किनेर खायौं , अहिले ५० रूमा झरेको छ । जताततै निगुरो भएको ठाउॅमा भारी पुगे पनि टिप्न छोड्नै मन नलाग्ने अर्गानिक तरकारी । यसको अचार पनि अति मीठो हुन्छ । अर्गानिक तरकारी भएर होला छिटै पाक्छ । निगुरो मलई पनि मनपर्ने तरकारी हो ।लौ तपाईंहरूको “ निगुरो यात्रा रमाइलो लाग्यो । जुकासॅग लाप्पा खेल्दै निगुरोको टिपाइमा हामीलाई पनि सॅगसॅगै लानुभयो । 🙏🏼 धन्यवाद । 💐👌👋
❤❤❤ Good luck
❤❤❤❤
Wow😱😱😱😱kati dherai hoke niguro🤤🤤
खुसीलागो दाजु 🎉🎉🎉
Aaja balla herne mauka payen Bhai Buhari duvai jana lai.
👑🙌💝👌
Sadhai Asari (Sangsangai) Hindera vlog banaunu hola.
🙌🙌
निऊरो मन पर्छ तर जुका देख्दा डर लाग्यो तपाईं को नछुटाई हेर्छु भिडियो ❤❤❤❤
owow 👍🥰
❤😊
Wow nice ❤❤❤back denu la❤❤❤❤
👍👍👍👍👍👍👍👍👍💐💐💐💐💐💐💐
Hamilaipani.niuro.dinuhosh.daju😊😊😊😊😊😊😊.ma.kolkatta.bat.sagar.rai
Hau daju niguro katiiiiii😂😂😂😂😂 organic Kathmandu ma sano ek mutha ko 50re. 😢😢 tapali le dekhako mawa ko macha. Niguro❤❤❤
wow kati dherai ho niuro
Hamro khotang 💪💪
हाँत माँ ग्लोभ लगाऊँनू परने
Thankyouverymuchbhaimilan
हाम्रोतिर त सोत्तर भनेर खाँदैनन कालि निउरो भात्र खान्छन
lai bari lai hmaro tira ta 4 thari ko pauxa.
Nice 👍👍👍
Wow wow wow.. meow meow meow,😂😂
Wao ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Waw hjr le niguro tipeko dekhera malai tw saroi aris lagyo dada
कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 🤪😁
जात गए पनि यो काम नभएको मान्छे को यो comment मात्रै देख्छ।
aafno comment like garauna kati janeko😂
Yo did lai t maile Jata Pani dekhxutani😂😂😅😅
उम अर्को एक चोटि थिच्दा like घटदा रैछ्😆
Kasto nepalko sabai vanda badhi niguro paune thau vanx hamro sindhuli tir pani kati paux yo patrakar dai lai lakhau lakha barsa samma pani aamdani garna milx yo dailai niguro becher kasto kura garehola
❤vai Pari Wasung school mathi mero Ghar ho euta video- mero gau ko plz vai❤❤❤❤❤❤❤❤❤
Jati muna aayo teti tepxan manxele paxi paxita tetikai masinxa hola 😢
Nice couple ! 👌👌👌 May God bless you both 🙏🙏🙏 I am watching from Kohima Nagaland India 👍👍👍
😮
Wow kati dherai ani sukutini banaunu hola kaya dami hunxa
👍👍👍👍👍💓💓💓💓💓
Welcome our gau🎉🎉😂😂
I love green vegetation 🧡
Bhai Sundar family❤
Organic
wow kati ramro gau
Good
aaha kati dherai niguro mero favorite tarkari ho...ma baseko desh ma katai paidaina
wowow mero ghar 🎉🎉
लु हजुर माकपा गाविसमा पर्ने एउटा सानो गाउँ सम्जना भन्ने ठाउँको पनि भिडियो बनाई दिनु भयो भने राम्रो हुन्थो हजुर
Oho kati dherai ramro neuro ho
Hajur haru Jodi le ningro tipeko video Pani heriyo ramro lago❤
🙏🙏bhai , bahini sundar prakiti ani organic niguro kati rarmro .
Young Ruth Lopez Sarah Garcia Edward
Woou 🎉🎉❤
Nice Jodi family lu niguro cahi bahut paune thau rahe xa diktel ma lagera becnu Ali Ali kharca Aaune paryo 😊👍
Tapaiko ghar area ko tour graunu na hai
Nigro mitho hunxa ni❤❤
ok
Wow😊❤
Kasto dami ho sir hamilai pani pathai dinu na ho
❤❤❤
Good volg brother mani banauxu korean diss soup dairy bohut khanxa korean haru le last mahango hunxa bechada sukar but fersh dami hunxa
Daju vaujo ko jodi ki hola jasto chha aaba xi😅
Aba tyo Niguro liyera Dharan tira Bechna lagnu parchha aba sir 😂😂❤❤
Young Joseph Brown Donna Perez Melissa
Lu sir nice couple. Hajur haruko jodi udaharaniya xa ra arko sallah sir mam lai pani ab dekhi sadhai travel ma liyar hidnuhola . Ohale camera 📷 samaihalnuhunxa .
Kun thau ma ho haami pani aauxau ni
niguro kati dherai ho
हाम्राे तिरत खान्न यो त भैंसी लाई घास् दिदा पनि चाक पोल्छ भनेर दिन्न
गाउमा जुकाले सुइ लाइदिन्छ अरे काकाले भन्नू भएको😂
दाइ हजुरले कुन ड्रोन र कुन क्यामेरा use गर्नु हुन्छ भनी दिनु न
आउँने जेठ महिनामा बुहारीलाई समेत लिएर यता आउँनु, थाकल टिप्न जानुपर्छ हाम्रो वनमा। भाई बुहारी टिप्ने म भिडियो बनाउँने ल।
Neuro haina lakuto ho yo
हाम्रो तिर नि पाउछ दाई
तपाइले निगुरो भनेर टिपिराख्नु भएको बस्तु उन्यू हो भाइ ! निउरोको तेस्तो बुट्यान हुन्न । खासमा न्यूरो चै हैन है !
Lekali niuro ho yo
हैन निउरोको ब्यापार गर्ने सुर होकि क्याहो सर😂😂😂😂
Niuro nai ho thet naam teshko banawat le nai bataucha nihur munto lako bhayera niuro bhaneko ho nigro ta kala jati lai bhanincha
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤