गजल , गजल हुनुपर्छ , कथा , कथा हुनुपर्छ शब्दले मन छुनुपर्छ, मनले मन छुनुपर्छ मेरो कुरा, तिम्रो कुरा अलग होलान् मेरा आखामा बग्ने आशुमा ब्यथा तिम्रो हुनुपर्छ नत्र, प्रेम के नै प्रेम हो र ? म टुक्रीदा झर्ने आँसुमा, डुब्ने कथा तिम्रो हुनुपर्छ ।
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु, मलाई खाली पेटमा खाने दबाई दिनुहोस ..। .. भगवान तपाईंले आज सम्म मलाई रुवाउनु भयो , बिन्ति आज मृत जन्मेको बच्चा लाई नी रुवाई दिनुहोस ।
आफ्ना हरु छदैथिए पाप गर्न तिमि किन आएउ थप्थाप गर्न हजुर्को यो शब्द मा हरकोहि हराउछ्न निकै राम्रो लायो मनै झसग हुनि सारै राम्रो प्रतिभाशाली हुन्हुन्छ त सबैको मन मुटु मा ठाउ ओगट्नु भएको छ !
उहाको प्रत्येक गजल निकै मन पर्छ त्यसैले खोजि खोजि सुन्ने गर्छु कतिपय गजलले आखा रसाएको पत्तै हुँदैन ❤️❤️❤️❤️अझै प्रगति हुँदै जावस प्रदिप रोदन जि 🙏❤️
म छु उहाँको गजल खाेजि खाेजि हेर्ने ❤️🙏
पर्खाल लगायर बसि सके छ तिम्रो शहर ।
म जान्छु मैले गाउमा ढोका लगायको छैन।
गज्जब दाजु
आमा मरेको खबर छोरालाई सुनाईदिए हुन्छ
छोरा मरेको खबर आमालाई नसुनाईदिनुस।🥺🥺🥺Heart touching line🥺Big fan daju❣️
Omg fantastic gazal huge respect
वाह! सर!💞
आफू आफ्नै हुन पाइन्न मायामा परेसी
म तपाईंको हुनुपर्छ तपाईं मेरो हुनुपर्छ !💞💞
तपाइँ अग्लो हुनुपर्छ हुनुस् शुभकामना
तर यस्तो नभन्नुस् की दुनीँया होचो हुनुपर्छ...
बाब्बा कति राम्रो 😍😍
म घेरै रोहि सके जिन्दगीमा ****
भगवान बिन्ती छ त्यो मरेको बच्चालाई रुहाउ ****😍💕
वाह | मन्छुने गजलहरु ❤❤
जुन जुन सब्द हरु भन्नु हुन्छ त्यो सब्द हरु आफ्नै लागि झै लाग्छ।।तपाइको सब्द सुन्छु अनि आफ्नो जिन्दगि हेर्छु उस्तै छ बेथा हरु
गजल , गजल हुनुपर्छ , कथा , कथा हुनुपर्छ
शब्दले मन छुनुपर्छ, मनले मन छुनुपर्छ
मेरो कुरा, तिम्रो कुरा अलग होलान्
मेरा आखामा बग्ने आशुमा ब्यथा तिम्रो हुनुपर्छ
नत्र, प्रेम के नै प्रेम हो र ?
म टुक्रीदा झर्ने आँसुमा, डुब्ने कथा तिम्रो हुनुपर्छ ।
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु,
मलाई खाली पेटमा खाने दबाई दिनुहोस ..।
..
भगवान तपाईंले आज सम्म मलाई रुवाउनु भयो ,
बिन्ति आज मृत जन्मेको बच्चा लाई नी रुवाई दिनुहोस ।
अाहा!! चाेटिलाे
तपाईंको को हरेक सब्दले सारै छुन्छ मलाइ😍
Sir namaskar hjr ko ghazal haru asadhai ramro xa best of luck from birdi gorkha
यो भाइको गजलले प्राय हरेकलाई रुवाएको हुन्छ साह्रै मिठो सिर्जना प्रदिप रोदन भाइलाई अरबौं अरब धन्यवाद
Ufff i have no words ..outstanding
i have deep respect of your feeling you share in your presentation dear daaju ,
you are most most most priya for me !
Gajjab Chaa, Nirantarata Dinu hola..
Very sweet ghazal, very sweet words, I can't describe❤️
Pradip Dai please don’t stop your creative keep up it Dai
एक हिसाबले भन्नु हो भने म प्रदीप रोदनको ठुलो फ्यान हो किन कि मलै हजुरको उत्कृष्ट गजलले मत्रमुद्द हुन्छ !
Maya sath aabhar sir
Really love this man and his gazal..
Tiktok ma dekhera hernna aako hai ma😍😍😍🙏🙏
You are my inspiration sir....
🙏🙏दाजु यार हजुरलाई म कैले भेट्नपाउला।
हजुर को जगल सुन्दा लग्छ मैले पैला लेखेको थिय जस्तो किन दाजु। खुब दिल छुन्छ ❣️❣️❣️❣️❣️
No words daju❣️❣️❣️
आहा हरेक शब्दहरू हरु गज्जब 🙏
आहा कति राम्रो मन छुने शब्द चयन गर्नुहुन्छ प्रदिप सर 🙏🙏🙏💕💕💕💕💕💕 ।
Dherai ramro sa sir 🙏
Hajur ko sabai sabai rachana utakrestha xan sir🙏ani hajurko socha😮
आभार हजुर
Daju nekai bhabuk banauxa sunda nekai aananda aauxa daju ♥️♥️♥️
आहा मनै सिरिङ्ग हुने गजल्😍😍😍
वाह गुरु हजुरको गजलमा यति आनन्द पाउँछु।
आफ्ना हरु छदैथिए पाप गर्न तिमि किन आएउ थप्थाप गर्न हजुर्को यो शब्द मा हरकोहि हराउछ्न निकै राम्रो लायो मनै झसग हुनि सारै राम्रो प्रतिभाशाली हुन्हुन्छ त सबैको मन मुटु मा ठाउ ओगट्नु भएको छ !
आफ्नो आफ्नो भाग्य भनेको यहि हो सायद एउटा फुल मन्दिरमा पर्यो अर्को फुल चिहानमा पर्यो ।। वाह वाह 😍😍😍
🙏 🙏 🙏 🙏. Ur amazing
Wow wow very nice dai hajur
जय गोर्खाली प्रदीप रोदन दाई,सुनेर कहिले धित मर्दैन सुभ कामना
Tqsm hajur
क्या शब्द छन् ❤️❤️❤️❤️🙏 गुरु
गजल बादशाहा
हजुर चर्चित सङ्ग सङ्गै लोकप्रिय हुनुहुन्छ दाजै❣️❣️हजुरको ठूलो फ्यान है🙏🙏
Maya sath aabhar
huge respect guru🙏🙏💞
धेरै धेरै धन्यवाद सर❤️
गजलको दुनियाँमा तपाईंको हरेक सब्दले मन छुन्छ।
यो तपाईंको कलम कहिल्लै नरोकियोस सर❤️।
शुभकामना धेरै धेरै🙏
आभार सर
Pradeep jee there is no exact word to explain about your every creation ..every gajal has soul..
😍😍🤗
साह्रै मन छोयो हजुर को गजल ले😍😥
Love it 😍
Rodan guru.. kaha bata aauxan esta sabda.. really inspired.. kyabat..
वाह रोदन सर! वाह!💞💞
मिठो गफ चलिरहेको छ साथै गजल पनि
big फ्यान सर को ।
सारै मन छुन्छ,,
हजुर को शब्द हरुले🙏🙏
😍😍😍
Pardip sir keep it up.sarai ramra xan hujurko gajal sarai man parxa..
Maya sath aabhar sir
Huge fan of you bro
आहा दाजु ❤️
अथाह सम्मान । अग्रजहरु बाट सिक्ने अवसर यसरी नै मिलिरहोस ।
आफ्नाहरु छँदै थिए पाप गर्न
तिमी किन आयौ थपथाप गर्न 🤩
😍😍🤗
kunai din yi sabdaharu gajal gayiwos ......ajhai pragati hudai jawos hujur😘❤️
मलाई टेन्सन भएको बेला हजुरको गजल सुन्दा जीवन जिउने पे्रणा मिल्छ।।।।
आजको दिन गजलकार प्रदिप रोदनको नाउँमा सुनिरहेछु निरन्तर
Naman sath aabhar
मन छुने गुरु 💕🙏
प्रदिप दाजु निकै सम्मान हजुरका ती शव्दहरुले निकै मन छुन्छन सदा हजुरका शब्दहरुमा ऊभियका प्रश्नहरुको ऊत्तर खोज्ने गर्दछु म साउदिबाट
प्यारा माया छ
सधै सुनिरहुँ जस्तो लाग्ने गजल र प्यारो गजलकार प्रदीप रोदन दाइ। सिक्किमबाट
Pyara maya xa
Wow! Huge respect
😍😍
dai love your gajal your personality
माया साथ आभार
दाजु तपाईका गजल सुन्दा कता कता मेरो लागि नै बनाइएको जस्तो लाग्छ No words of comments
Love u bro
😍😍😍😍😍🔥🔥🙏awesome
Huge respect 😊
jb sidhakura janatasg program ma frist time dekhe anise big fan vy
love u go ahead...
आभार यहाँलाई
Big fan 😍😍😍😍
प्रदीप रोदन दाई 🙏❤️❤️हरेक शब्दले मन छुन्छ शुभकामना हजुरलाई 🥰
Waw waw दाइ सलाम छ 🙏♥️♥️♥️♥️♥️🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀
अाहा उत्कृष्ट गजलहरू जय साहित्य
Haina daju tapailay kasarii sochnuu hunxa rw 😆
Kaha batw aauxa yesto khatarnak maan xunay lines ❤️haru 😍🥰
(Big fan )😄😎
😍🤗
wow dai🙏🙏😍❣️
Big fan of your pradip sir
प्रदिप सर धेरै राम्रो धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵
Wah! Dazu❣️
शब्दको क्रान्तिकारी, वा😯😯
My name is also Pradip. Good creations sir
दाइ नमन्😍😍
Sir I am with you since your 500 subscribers! ❤️happy to see 12k
आभारी छु सर
big fan❤️
Anandha aauxa hjrko gajal sunda
Dami daju
Pradip rodan ❤️❤️
Wow😍😍😍🙏🙏
and here , i am in tears
माया छ
Wawawaoo backround music make better fell me
वा गुरु गह भरियो 😍😍😍
Wah gajal🥰🥰
दाजुको शब्द र लय कति मिठो
Tqs 😍😍
Kati ramro gajal pradip rodan sir sunda aanand aaux tapaiko gajalle
Tqsm sir
Im big fan of your...😍😍😍keet it up....
😍😍🤗 thank you
Watching from japan 🇯🇵 brother
माया साथ आभार ब्रदर
दादा म तपाइको सबै भिडियो मा भन्ने गर्छु पिलिज तपाइलाइ जसरि भएपनि भेट्न चाहान्छु दादा ❤️❤️❤️ तपाइको बाचन शैली वाह वाह
love you pardip sir
Heart wrenching
Naman xw guru☺️💖💖💖❤️❤️🙏🙏🙏✍️✍️
Waa गजल बादसाह, नमन गरे
Big fan
Love you pradid
I am grt fan of Pradip ji
माया साथ आभार यो सद्भाव का लागि
दाइ💖💖
Amazing