SHAH 35 || भारतले नाकाबन्दी लगाएपछि राजा वीरेन्द्रले कस्तो कदम चाले ? || 1989 Nepal Blockade ||

Поделиться
HTML-код
  • Опубликовано: 28 авг 2024
  • In 1989, Prime Minister Rajiv Gandhi of India imposed an economic blockade against Nepal because of a dispute over transit and trade treaties. But the main cause of the dispute between Nepal and India was completely opposite...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    SHAH 35 || भारतले नाकाबन्दी लगाएपछि राजा वीरेन्द्रले कस्तो कदम चाले ? || 1989 Nepal Blockade ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Koshi_Agreement

Комментарии • 558

  • @hr_singh2989
    @hr_singh2989 Год назад +13

    बिरेन्द्र राजाले देशको लागि योगदान गर्नु भयो अलि कति दरबारको घेरा बाट बाहिर निस्केर जनताहरुको माझमा आफ्ना कदमहरुको बारेमा र आफुलाई परेको समस्याहरुको बारेमा खुलेर भन्नू भएको भए सायद आज सम्म पनि उहाँ जिबितै हुनुहुन्थ्यो होला र देश यस्तो जर्जर हुने पनि थिएन होला। धेरै धेरै सम्झना छ राजा बिरेन्द्र 😢

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 Год назад +9

    होयहि कारण हो आफ्नो देशको निर्भरता आफैले पुरागर्नुपर्छ भनेको कुरा सत्य हो।
    राजा विरेन्द्र अमर रहोन।

  • @kamalkumarshrestha7218
    @kamalkumarshrestha7218 5 месяцев назад +10

    राजा भनेको यस्तो देश भक्त राष्ट्र भक्त हुनुपर्छ।

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Год назад +10

    मेरो राजा उहाँको भिडियो अनि हसिलो र्यो मुहार देख्दा अझै पनि मन भक्कानिन्छ😢😢😢आफ्नो ज्यान गुमाउनु भयो त्र देश बचाउनु भयो उहाको आत्माले शान्ति पावस र पुनः जन्म नेपाल मै होस जय राजतन्त्र

  • @LalchandShakya-yv5ep
    @LalchandShakya-yv5ep 4 месяца назад +9

    राजा लाई जस्तो देशको मायाँ अरुलाई हुँदैन आज राजा बिहीन देश भएकोले देशमा भष्टाचार तस्करी अनैतिकताले ब्यापकता लिएको छ । जनताले दुख पाईरहेको छ । अब राजाको पुन स्थापित नभए सम्म देश र जनताले शुख पाउने छैन । जय राज तन्त्र जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 Год назад +10

    राष्ट्रर्पेमी राजा प्रती सलाम छ महान राजा स्वर्गीय राजा बीरेन्द्र को स परिवारलाई

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Год назад +11

    यिनि महान राजनेता थिए नेपालकाे सार्भ भाैम बिरूध्द भारतसंग कुनै सम्झाैता गरेनन्।

  • @maniparsadrai9941
    @maniparsadrai9941 3 месяца назад +5

    Hamro Birendra Raja le ekdamai ramro garnu bha thiyo.

  • @user-ln2ry9wg2x
    @user-ln2ry9wg2x 11 месяцев назад +10

    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।

  • @chandragurung4204
    @chandragurung4204 Год назад +6

    देश भक्त राजा विरेन्द्र अमर रहुन ।

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 Год назад +8

    राजा भनेको राजा नै हो । राजा लाई देशको मायाँ जति हुन्छ। राजनिती दलको नेता हरु लाई हुदैन।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Год назад +4

    राजा बिरेन्द्रबीर बिक्रमशाहदेब शच्चा देश र नेपालीजनताका दूरदर्सक अविभाक थिए ।
    शम्झदा मन भावुक बन्छ ।जय पसुपति नाथ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yubarajmahat2321
    @yubarajmahat2321 Год назад +107

    राजा भनेको राजा नै हो यो रास्ट्र बचाउनको लागि राज सस्थानै अपरिहार्या रहेको कुरा घाम जत्तिकै छरलङ्ग छ

  • @suyamrai3805
    @suyamrai3805 Год назад +6

    आफ्नो पुर्खा र आफुले दुखले आर्जेर सम्हालेको विरासतको माया मालिकलाई मात्र थाहा हुन्छ। गोठालाको हातमा परेपछि बर्तमान नेपाल हुन्छ।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 5 месяцев назад +5

    अति राम्रो राजा बिरेन्द्र 🙏🙏🙏

  • @debahdedi4431
    @debahdedi4431 Год назад +6

    जय बिष्णु भगवान हाम्रो राजा बिरेन्द्र वीर बिक्रम शाह स परिवार i miss you a lot♥️♥️♥️

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 Год назад +6

    स्वाभीमानी राजा वीरेन्द्र सरकार बीर नेपाली को पहिचान ।

  • @kamalmoktan5183
    @kamalmoktan5183 Год назад +10

    यस्तै यस्तै इतिहास का कुराहरुले नै अहिलेका युवाहरुले जानकारी पाउने छ।किन भने आफ्नो देशको इतिहास बारे स्कुलमा पढाई नै छैन।शिक्षा नीति नै गलत भै सक्यो।

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 5 месяцев назад +3

    त्यहीँ भएर नेपाल मा राज सस्था को धेरै ठुलो महत्त्वपूर्ण स्थान छ ।

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад +5

    दक्षिणी मित्र को मन र छाला दुबै कालो छ । उस्ले पायो भए देश नै खान बेर छैन । यो भन्दा हाम्रो मानसिकता मा पनि केही दोष छ।

  • @muhammadbhuttomiya4217
    @muhammadbhuttomiya4217 Год назад +3

    ज्ञानबर्धक चेतनामुलक प्रस्तुति प्रसारण गर्नुभएकोमा धेरै धेरै धन्यबाद व्यक्त गर्दछू।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 3 месяца назад +6

    राजा लाई जस्तो देशको मायाँ अरुलाई हुदै न आज राजा बिहीन देश भएकोले देशमा भ्रष्टाचार दलाल तस्करी अनैतिकता ले ब्यापकता लिएको छ त्यसैले जनता ले दुख पाइरहेको छ अब राजा ल्याउनुपर्छ

  • @rajkumarshrestha4190
    @rajkumarshrestha4190 4 месяца назад +5

    राजा भनेको राजा नै हो ।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 4 месяца назад +4

    भारतीय हेपाहा प्रवृत्ति आज पनि त्यस्तै छ !!!

  • @resammagar4481
    @resammagar4481 Год назад +7

    बीरेन्द बीर बीक्रम साह को राजपरिवार अमर रहून 😢😢

  • @gopalraut1413
    @gopalraut1413 11 месяцев назад +9

    यो अहिलेका रास्ट्रय घाती नेता हरु भन्दा यो देश का लागि राजानै सर्वोपरि हुनुहुन्थ्यो

  • @kedaranjan8571
    @kedaranjan8571 Год назад +139

    अरु त भन्न सक्दिन पृथ्वीनारायण साह महेन्द्र र बिरेन्द्रा साहको योगदान धेरै छ

    • @keshavbasnet2982
      @keshavbasnet2982 Год назад +14

      Nepal and Bhart nakabandi sab pratham kahilr bhaayo yas bare Itihash.bhujai dinu hos.

    • @pareidolia369
      @pareidolia369 Год назад +3

      Teo bahek ko raja haruly desh ko Lagi kehi garenan pni gardainan pni

    • @sudpzesi4838
      @sudpzesi4838 Год назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @sudpzesi4838
      @sudpzesi4838 Год назад

      😊😊😊😊😊😊😊

    • @sudpzesi4838
      @sudpzesi4838 Год назад

      😊😊😊😊😊😊

  • @rajanshrestha347
    @rajanshrestha347 Год назад +6

    म त चाहन्छु सदाको लागि भारतले नाकाबन्दी गरोस्। नेपाल बिस वर्षमा कसो आत्मनिर्भर नहोला। खेती गर्ने हो दिनको एक छाक मात्र खाने हो। सबै नेपाली ले एकपटक देशका लागि बाँच्ने हो।

    • @rajeshshah6883
      @rajeshshah6883 11 месяцев назад

      Bolna sajilo x practically garoh x

  • @onlineyou5
    @onlineyou5 3 месяца назад +5

    भारत कहिले हामिलाइ राम्रो चाहेन सत्य कुरा😢😢😢

  • @khempoudel8892
    @khempoudel8892 Год назад +4

    राजा नै यो देशको शान हो।

  • @prembahadurbudha1504
    @prembahadurbudha1504 Год назад +9

    राजाहरु राष्ट्रवादी थिए तर दरबार सँग सम्बद्ध रहेका बिचौलियाहरुले राजतन्त्रबाट अनैतिक फाइदा लिंदै राजतन्त्रको पतन गराए।

    • @kamalpoudel7036
      @kamalpoudel7036 5 месяцев назад

      Aahilay pani karyakarta haru ley system nai khattam banaye

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Год назад +3

    Raja Nepal Nepali ko bahumulya Sampada ho. Jaya Sri Gorkh Nath.

  • @suryalamtari-ed6fd
    @suryalamtari-ed6fd Год назад +7

    त्यस्ता देश प्रेमी हरु लाई नालायक हरुले खतम पायौ जय नेपाल

  • @bnbashel
    @bnbashel Год назад +4

    यस्तै यस्तै इतिहास का रोचक खबखबर सुन्न पाईयोस

  • @krishnashrestha9407
    @krishnashrestha9407 5 месяцев назад +7

    मरिजमाज श्रेष्ठ जस्तै नेपाल मा कहिले पाउला नेपाली ले असल नेता !

  • @chandiprasadpoudel4536
    @chandiprasadpoudel4536 Год назад +4

    अतिनै मनछुने धन्यवाद

  • @kebindrajunggurung8306
    @kebindrajunggurung8306 3 месяца назад +2

    यो इतिहासबाट राजाप्रति नाना लान्छना लगाउने अहिलेका बिदेशी लमपसार,धुर्त, रास्ट्रघात लोभिपापि भ्रष्टाचार नेताकार्यकर्ताहरुको चेतना कहिले आउला ? जे होस एक्दमै राम्रो प्रस्तुति लाग्यो धन्यबाद ।

  • @baburamdawadi6456
    @baburamdawadi6456 11 месяцев назад +10

    भारतले नेपाललाई दुहुनी गाई ठान्छ ।अब हामी भारतबाट कपडा ,तरकारी र फलफूल आयात गर्नै हुँदैन ।हाम्रा पुर्खाले फाँडो खाएर लडदै जोगाएको मुलुक हो यो ।

  • @sushilatamang7474
    @sushilatamang7474 3 месяца назад +3

    सारै पिडा सहनु रहनुपरेको रहेछ राजा महेन्द्र र राजा बिरेन्द्र भारत को कारणले गर्दा अनि
    मृत्यु को कारण पनि यिनिहरु नै त रहेछ।
    हे भगवान जति गाह्रो रहेछ राजा भएर बाच्न पनि।😢😢😢😢❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @nimbahadursunar3185
    @nimbahadursunar3185 Год назад +4

    दक्षिण भारत का बैरी हरु ले देश खादै छन होशियार हुनुपर्छ

    • @punamlama7647
      @punamlama7647 Год назад +1

      को हुन्छन् खै होशियार ! नागरिक भेडा छन् अनि नेता भनौदाहरु कुर्सी र सत्ता का लागि मरिमेटदै छन् 😣

  • @hamroyatra3393
    @hamroyatra3393 Год назад +3

    देश को माया राजा र जन्ता लाई हुन्छ अहिले का गणतन्त्र का राजा ले देस लुतेर खाये जय रास्ट्बाद

  • @deepakchhetri5395
    @deepakchhetri5395 3 месяца назад +6

    यो देश बिगार्ने काग्रेस नै रहेछ।। काग्रेस ले गर्दा मात्र भारतले नेपालमा हस्तक्षेप गर्दोरहेछ।।

    • @resammagar4481
      @resammagar4481 3 месяца назад

      100 % सही हो देश को घातक रोग भनेको नै कालो काङ्ग्रेस हो ऐस्लाई पत्तासाफ पारौ

  • @pokhrelmd7927
    @pokhrelmd7927 Год назад +5

    This so-called "nakabandi" was actually a golden opportunity for Nepal to close its borders with India PERMANENTLY. Let's hope this type of nakabandi happens again&again and it helps Nepal to awake from ignorance&bliss.

  • @brajnathadhikari1843
    @brajnathadhikari1843 4 месяца назад +7

    बिर्टिशको जुठन ईन्डिया भनेको आफ्नो छिमेकि देशको लागि स्वेत आतन्कबादि देश हो

  • @amarbudha4973
    @amarbudha4973 Год назад +3

    Dherai ramro karyakram dinu bho ! Yo mane ma raja Birendra uchcha mahan ho !

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k 4 месяца назад +2

    पुरपेराजाले ज्ञ।निदाले दिएकाे नाशाे खाेइता हामिलेपाएकाे खाेइता ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 Год назад +11

    भारतीय नाकाबन्दीकाे विरुद्ध निडर भएर उभिने देशभक्त मरिचमान सिंहलाई राष्ट्रले दिएको सम्मान पञ्चायतकाे मलामि धिक्कार पराेस।

    • @dayalapm1014
      @dayalapm1014 Год назад +1

      निकै मार्मिक टिप्पणी ❤

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 Год назад +3

    हार्दिक श्रद्धाञ्जली स्वर्गीय राजा बिरेन्द्र लगायत दरवार हत्याकाण्डमा मारिका सबैजनामा।

  • @samratgamer5380
    @samratgamer5380 10 месяцев назад +5

    राजा बिरेन्द्र अमर रहुन 💗

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 Год назад +2

    ऐतिहासिक कुरा एकदम ठिक।

  • @Eagle8258
    @Eagle8258 4 месяца назад +4

    14:50~15:10
    अाशु नै अायाे। 😭😭 गर्वले छाती फुल्याे।

  • @user-vh9ns2wj9e
    @user-vh9ns2wj9e Месяц назад +6

    यो देशमा राजतन्त्र चहियो

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Год назад +2

    नेपाल आत्मनिर्भरको बाटोमा लाग्न अत्यन्त जरूरी छ । अर्काको आस अॅास अॅीखातरि मर …..जाग जाग युवा हो आत्मनिर्भर हुन …….

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Год назад +10

    राजा birendra र मरिचमान सिह जस्ताे राजनेता नेपालमा काेइमाइकल जन्मिएको बिरलइ पाइन्छ

  • @udaymandal4940
    @udaymandal4940 Год назад +5

    नेपाल मा पृथ्बी नरायण शाह पछि एक बलियो राजा रूपमा हर्न सकिन्छ ।जय नेपाल

  • @TheRokey0071
    @TheRokey0071 Год назад +4

    जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 11 месяцев назад +8

    भारत ले हरेक समयमा नेपाल लाई घात पर्ती घात गर्नकै लागि दाउ छोप्न तम तयारी गरि रहन्छन् ? चाइना पनि नेपाल् पर्ती स्वार्थ भावना मा निहित छन् साबधानी मा रहिरहन पर्दछ 🇳🇵

  • @jivanarayantharu7765
    @jivanarayantharu7765 4 месяца назад +3

    त्यस बेला मैले भोगेको कुराहो सत्यहो त्यसैले सम्बैधानिक राजतन्त्र बहुुदलिय प्रजातन्त्र र हिन्दु राष्ट्रको कुरामा मरेपनि समझौता हुदैन जय राष्ट्रवाद

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 9 месяцев назад +5

    सकिन्छ हामी आफ्नै बलबुतामा बाँच्न सिक्नुपर्छ।यि छिमेकी देश अफ्ट्यारोमा रमिते हुन।कहिल्यै आशा गर्नुहुन्न यदि गरे पनि उनिभित्र स्वार्थ लुकेको हुन्छ।राजा बिरेन्द्र एक देशभक्ति कुशल शासक तर उनलेे हतारमा त्यस्तो निर्णय लिन पुगे जो नेता कोही भारतका दलाल पनि थिए।

  • @TekendraBhattarai-p9r
    @TekendraBhattarai-p9r 16 дней назад +2

    COUNTRY IS THE FIRST ..PEOPLE.KING IS KING.

  • @sambhuchhetri3302
    @sambhuchhetri3302 Год назад +3

    JAI Nepal 🌹💖🙏💖🌹 Jai Naresh Bangsa.

  • @nauloyatraentertainment6755
    @nauloyatraentertainment6755 5 месяцев назад +4

    गल्ती जो बाट पनि हुन्छ तर गल्ति बाट नसिक्नु र बारम्बार उहि गल्ती दोहोर्याउनु मूर्खता हुन्छ अब कि आफ्नो केहि गर्नु पर्छ कि भने चिन संग नेपालको मार्ग बढाउनु पर्छ र विद्युत् क्षेत्रमा अगाडि बढ्नु पर्छ।

  • @ramsharmasharma746
    @ramsharmasharma746 11 месяцев назад +6

    देश भक्त राजा बिरेन्द्र अ्मर रहुन चिरकाल सम्म नेपाली ले तिम्रो देश र जनता को सेवा लाइ सम्झि रहने छन ।बिदेशि दलाल लोक तान्तृक भनिने भ्ररस्ठ नेता हरु एक पल्ट इतिहास पल्टायर हेर ।

  • @spsmom7857
    @spsmom7857 4 месяца назад +6

    श्री ५ बिरेन्द्रबिरबीक्रम शाहादेव अमर रहुन। यि चोर नेता भन्नदा राजा १००० गुना सहि थिए।

  • @devbohara9207
    @devbohara9207 Год назад +4

    हरे भगवान🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-di1ue4wu9n
    @user-di1ue4wu9n 11 месяцев назад +7

    जय देश नेपाल ❤❤❤

  • @user-sf8xh1jp1s
    @user-sf8xh1jp1s Год назад +3

    Salute to king birendra

  • @user-bk5ne9db7l
    @user-bk5ne9db7l 5 месяцев назад +1

    राष्ट्र हित र जनहितका लागि नेता भन्दा राजा नै उत्तम हो ।आजका नेताहरू भारतले नेपाल र नेपालीको अहित गर्न भारतले जन्माएका कुपात्रहरु हुन् ।

  • @achyutnepal6567
    @achyutnepal6567 2 месяца назад +2

    DheRai Ramro Prashatuti,Thanks

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Год назад +4

    राजा वीरेन्द्र म आत्मा देखि नै माया गर्छु। दरो राजा हुन् नेपाली लाई मन पराउने राजा हुन्। यो नाकाबन्दी मलाई अलि अलि थाहा छ।

  • @yuktarajsunuwar1
    @yuktarajsunuwar1 27 дней назад +2

    भारतको भर नपरी हवाइ मार्गबाट अन्य देशबाट सामान ल्याउनुपर्ने नीति राख्नुपर्ने हुन्छ ।चीन सङ्ग हातहतियार किनेर भारतलाइ सिमा मिच्नबाट रोक्नुपर्छ

  • @sotantrashah3798
    @sotantrashah3798 11 месяцев назад +6

    हिजाेकाे नेपाल र आजकाे नेपाल 😢

  • @yogiyam3890
    @yogiyam3890 11 месяцев назад +3

    देशको राष्ट्रियता प्रतिको सम्बेदनसिलतामा पाट्रिहरुले ख्याल नगरि स्वार्थ लिप्साले देशको यो हालत भएको हो।

  • @mahendrarauat487
    @mahendrarauat487 Год назад +2

    देंस भक्त राजा बिरेन्द्र अमर रहुँन

  • @kumariu2b683
    @kumariu2b683 2 месяца назад +2

    कस्तो मीठो वाचन

  • @Dalbahadurthapa268
    @Dalbahadurthapa268 2 месяца назад +3

    धेरै राम्रो कहानी

  • @Prembk123
    @Prembk123 3 месяца назад +2

    राष्ट्र का लागि आफू र सत्तालाई वलि चढाउने राजा बिरेन्द्र अमर रहुन।

  • @sarbswormanpradhan2476
    @sarbswormanpradhan2476 Год назад +3

    लि फंग आए त्यस ताकाका चीनिया राष्ट्पति हो या प्रधानमन्त्री ... कुनै खास उपलब्धि नभएको र करिब 36 करोड सहयोग दिई नेपाल छोडे..... त्यसैले यो प्रस्तुति ले सार्थक सन्देश आजको प्ररिप्रेक्ष मा सान्दर्भिक छ...

  • @kashappandey3440
    @kashappandey3440 Год назад +4

    राजा माहान होइबक्सन्छ जय देश जय नरेश

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад +2

    रा जा वीरेन्द्र वीर विक्रम शाह र्यो देशको र्यो देश र नेपाली हरूको हिर्दय देखि को प्यार राजा थिए।

  • @rohini.p.lohani76
    @rohini.p.lohani76 4 месяца назад +5

    raja birendra prati hardik shraddhanjali!

  • @user-hd6xf8kc6t
    @user-hd6xf8kc6t 4 месяца назад +3

    राजा परिवारलाई सखाप पारे अझै यिनिहरुकाे दास छन् नेताहरू 5 बर्ष, नाकाबन्दी हाेस, अनि सुधिरहनछ,नेपाल हालत

  • @lilagurung5132
    @lilagurung5132 Месяц назад +2

    Aati. Sundar. Bichar jay. Nepal

  • @dipasharma8671
    @dipasharma8671 Месяц назад +1

    2072 मा पनि भारतले नाकाबन्दी गरेकाे थियो त्यसबेला केपी वलीले देश र जनताका निम्ति गरेकाे कार्य सराहनीय छ सम्मान छ ।

  • @user-zy9ob2hy8x
    @user-zy9ob2hy8x 3 месяца назад +2

    Raajaa ta Raajai(King is king) bhanne uktita sunekai hola tara Ahilekaa Luttantra ra garntantra
    Ka lendupe harule lampasaar
    Bhaera desai bechera khaai
    Saqyo bharatko mude bal prati
    Pratikaar garnu ta paraka kuraa
    Bharatie dhotiko gulaam bhaera
    Unaidhotiko palluma jhundin
    Baddhya chhakyare .Dhanna Raajaa haruko yogdaanle Nepalko
    Naamra biswa maanchitrama
    Nepalko naam harauna metaauna
    Paaeko chhaina Rajaa prithbi naaraen ,Tribhuwan, mahendra ra
    Birendra koyogdaan ko hridae dekhi uchcha sammaan chha
    Jai Desh Jai Naresh Jai Nepal
    Jai Desh Bhakta Nepali

  • @sofiangbuhang808
    @sofiangbuhang808 3 месяца назад +1

    Wow Raja Birendra ko Arko rup aile Balen ho❤jai nepal jai nepali❤

  • @deepthapa5499
    @deepthapa5499 Год назад +3

    So thats king is king ,Proud of u my dearest king

  • @surendrakarmi1057
    @surendrakarmi1057 Год назад +1

    धेरै राम्रो छ

  • @somebody4442
    @somebody4442 Год назад +2

    Great news

  • @MangaleGurung-nv8vh
    @MangaleGurung-nv8vh Год назад +1

    Thank you very much for the today's news information 👋👋👋👋👋ℹ️ℹ️ℹ️

  • @user-ry7yl7ow2s
    @user-ry7yl7ow2s 3 месяца назад +2

    EXCEELENT PRESENTATION.

  • @sunilshakya3357
    @sunilshakya3357 Год назад +2

    Hamro desh ma raja chahinxa Jaya nepal Jaya janata

  • @user-ff7xm3fu1v
    @user-ff7xm3fu1v 5 месяцев назад +2

    मन परेको राजा स्व.वीरेन्द्र।

  • @prembahadurbudha1504
    @prembahadurbudha1504 Год назад +11

    अहिलेका आफुलाई राष्ट्रवादी भन्ने पार्टीहरु सबै बिदेशिका दलाल हुन्।

  • @aryankarki7900
    @aryankarki7900 11 месяцев назад +8

    चिन पनि दुखको बेला काम नलाग्ने रहेछ।

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 5 месяцев назад +2

    Shantika pratik Nepal aamaka satywadi 6wora Desh Premee Janata premee sworgiye Raja Birendra amar rahoon!

  • @hariram5454
    @hariram5454 11 месяцев назад +4

    राजा नही देश को शान हो 🎉🎉🎉🎉

  • @kabinthakuri2981
    @kabinthakuri2981 4 месяца назад +4

    Deskhbakti ek matrw raja birendra amar rahun ❤🇳🇵🇳🇵

  • @aryanmagararyanmagar1997
    @aryanmagararyanmagar1997 Год назад +4

    हाम्रो राजा 👑👑

  • @user-vl9tw6bq4w
    @user-vl9tw6bq4w 3 месяца назад +2

    धेरै राम्रो