थोरै पैसाले किन्न सकने ओमनी कार्गो भ्यानको बारेमा सम्पूर्ण जानकारी | Car And Bike | Automobiles

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024

Комментарии • 535

  • @classicnepalichannel
    @classicnepalichannel  5 лет назад +33

    नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी भारतपुर चितवनमा रहेको एल्बी रिकनडिसन हाउसमा भएको ओमनी कार्गो भ्यानको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

    • @MAHATARI07
      @MAHATARI07 5 лет назад

      Nice

    • @taufiqleman5546
      @taufiqleman5546 5 лет назад

      sr hjurko vidiu hirda hirda aakha dokhiy sakiu kamit gariyra aautako topo dukhisakiu .. lag torko gariko bariyma bojamna jastai dhilsa ghhariko 💁‍♂️💁‍♂️💁‍♂️💁‍♂️

    • @soltigurung2370
      @soltigurung2370 5 лет назад

      Facebook ma khujiko vetna sara nbr nai diya kaso hola sar

    • @dilipyonjan4718
      @dilipyonjan4718 5 лет назад

      फेसबुक मा भेट्न सकिएन लौ न सुजल दाजु सहयोग गर्नुपर्ने भो

    • @anilbirahimagar677
      @anilbirahimagar677 5 лет назад +1

      होइन हो यो विशेष गरि यो यति उ यति भनि भिदियो बनाउने मित्र लाई म के भनना चाहन्छु कि जुन बिकरि रेटा को फोन नबर किन राख दैन

  • @dineshkarki14
    @dineshkarki14 5 лет назад +33

    कति धन्यवाद दिनु classic च्यानललाई जति दिए नि नपुग्ने भैसक्यो किनकि राम्राराम्रा भिडियो हाल्नुभएको छ हामिजस्ताले नि के कति कस्तो कस्तो गाडीहरू को मुल्य कति कति पर्छ सकिन्छ सकिदैन त्यो अलग कुरा तर अति उपयोगी भिडियोहरु अपलोड गर्नुहुन्छ तेसमा फेरि पनि धन्यवाद

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 лет назад

    इच्छा हुने को लागि उपयोगी भिडियो छ । राम्रो लाग्यो ।

  • @ainbdrshahi288
    @ainbdrshahi288 5 лет назад +4

    धेरै धेरै धन्यवाद सर जानकारी काे लागि। नेपालगन्ज सुर्खेतको काे पनि अाउनेछ भन्ने अाशा छ सर।

  • @rajankumalblogs6550
    @rajankumalblogs6550 5 лет назад +2

    गाडी किन्ने ठूलो सोच छ धेरै कुरा हजुर बाट जाने तपाईलाई धेरै धेरै thanks

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting

  • @sudansunar9190
    @sudansunar9190 5 лет назад +1

    धेरै धेरै धन्यवाद सर अति उपयोगी भिदियो

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting

  • @sherukshetri5646
    @sherukshetri5646 5 лет назад

    धन्यवाद सर लाई गाडि किन्ने सोच मा छु धेरै कुरा जान्ने मौका दिनु भयो!

  • @HiraLal-vl9qr
    @HiraLal-vl9qr 5 лет назад +1

    यो च्यानलको भिडियो सबै हेर्ने गर्छु राम्रो लाग्छ ।अब ट्याक्टर अनि ट्याक्सिको भिडियो ल्यानु पर्यो ।अनि रुट देखि नम्बर कसरी लिने सबै कुराको जानकारी दिनु होला सुजल सर धन्यवाद ।

  • @sunilthapa6497
    @sunilthapa6497 3 года назад +1

    सुजल भाइ धनगढी को पनि बेनाउनु कारको van koभिडियो

  • @rakumarmandal674
    @rakumarmandal674 5 лет назад

    फेस्बुक् भन्दा पनि फुन् नम्बर दियकाे भय राम्राे हुन्थाे हजुर

  • @birkhabahadur6182
    @birkhabahadur6182 3 года назад

    Aati Ramro ven

  • @manbahadur2201
    @manbahadur2201 2 года назад

    धेरै मङगो भो

  • @yatharta4277
    @yatharta4277 5 лет назад

    सर यो रिकंडिसन पिकअप को बारेमा एउटा वीडियो बनाउनुस न पछाडि को ताएर 2 2 वटा हुनेवाला को आनि गाड़ी कीनेपछि काम गाड़ी बेचने वाला ले दिन सकनू हुंछकी सक्नुहुन्न ?

  • @bindaskshetri3292
    @bindaskshetri3292 5 лет назад

    सर बुटवल मा घर घडेरी को बारेमा भिडियो बनाउनुहोस न प्लिज

  • @pankajmagar3892
    @pankajmagar3892 4 года назад

    गरी खाने तोयोता जम्बो हाइसहरुको पनि भिडियो ल्याउनु पर्योक्या ब्रो सबैले बाइक र बोलेरो कारहरुको मात्रै हेर्दा हेर्दा वाक्क लाग्यो..

  • @rkrajbanshir8831
    @rkrajbanshir8831 5 лет назад

    Akdam ramro idea

  • @nandaramrawal84
    @nandaramrawal84 4 года назад

    नमस्कार सर महेन्द्रा बुलेरो जीप र अन्य पहाड़ी भेगमा चलाउन हुने जीप भेन कचची बाटोमा पनी चलने भीडीयो हालनु हुन अनुरोध

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 4 года назад

    नमस्कार सुजल भाइ हाम्रो दाङ्ग भ्याली भित्र को पनि रिकन्डिसन बलेरो भ्यान गाडी को भिडियो बनाउनुस न म साउदी बाट हेर्दै छु

  • @thamsheerpali6930
    @thamsheerpali6930 5 лет назад +2

    namaskar sir kuna sabdle dhanyabad diu sir hajurlai sabailai ekdamai kam aaune video banaunu bhaeko ma

  • @bipinadhikari6659
    @bipinadhikari6659 3 года назад

    aaila katai lagani garda hunxa??
    rwww month ko kista katai pa garda pass hunxa surr...

  • @karnarai7603
    @karnarai7603 4 года назад

    tQ so much sir

  • @bhaktasinkijapunmagar7601
    @bhaktasinkijapunmagar7601 5 лет назад

    धेरै राम्रो जानकारी ब्रो

  • @upendrachaudhary1013
    @upendrachaudhary1013 4 года назад

    Very good infmesan

  • @khimmagar9511
    @khimmagar9511 5 лет назад

    Darsan sir hajurko video dherai manparxa

  • @kalamshahi3126
    @kalamshahi3126 5 лет назад +1

    दाइ हजुर को vedio सारै राम्रो लाग्यो ।यो ठूला ठुला AC बस हरु को जानकारी दिनु भय को भय आभारी हुने थिय

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting
      hux brother ma try garxu herdai garnus la

  • @santakumarluhar8541
    @santakumarluhar8541 4 года назад

    क्यास डाउन पेमेन्ट गर्दा कतिमा मिल्छ , मिल्दो कुरा गरिदिनु परो सर

  • @harilamgade7118
    @harilamgade7118 5 лет назад

    आज चाहिँ मैले खोजेकै भिडियो हेर्न पाइयो धन्यवाद । अनि सर झापा मोरङ्ग तिर पनि गएर भिडियो बनाउनु पर्यो!

  • @sunilthapa6497
    @sunilthapa6497 4 года назад +1

    दाई सुजल जि नया मा कति पछ होला त भियन को

  • @sagarshrestha790
    @sagarshrestha790 5 лет назад +1

    palpa ko second hand bike jo chiyo plz .... Binti x hajur lae euta palpa ko video banaunu ....

  • @baijalinarayan1398
    @baijalinarayan1398 Год назад

    Sir mahileyta butwal ko vedio banako dekhiko xoena plz butwal gayra tata winger secod hand ko banauna hai sir

  • @rambahadur5373
    @rambahadur5373 5 лет назад

    महेन्द्र बोलेरे,डब्बल क्याभिन को भिडियो बनाम न सर,अनि पुर्ब धरान ईटहरि बिराटनगर दमक तिर आएर बनाउनु पर्यो।

  • @chinthapa4406
    @chinthapa4406 5 лет назад

    Dheri ramro dhanybad sir

  • @lalchetry3786
    @lalchetry3786 2 года назад

    यो सुजुकी भ्यान मलाइ मन पर्यो सर सेतो कलरको

  • @bishnusingtan9242
    @bishnusingtan9242 3 года назад

    अहिले omini venko मुल्य कति पर्छ हजुर ?

  • @sheryakha2685
    @sheryakha2685 5 лет назад

    Ramrolagyo.ajhai purbako sunsari.morang.jhapa tirako banaidinu vayovane jhanai ramro hunthiyo

  • @ntrr.s3343
    @ntrr.s3343 5 лет назад

    classice chanal febreat naii ho sadhai hrrne garxu sabai saman ko charcha garnu hunxa tra pasim side ko matra purba tira pani jana paryoo sir

  • @aakashtmg9426
    @aakashtmg9426 4 года назад

    Car ko ven chai ramro lagyo mero bichar pani aba nepal fharkera nepal mai kei garxu banne soch xa

  • @satyamanlama7890
    @satyamanlama7890 3 года назад

    10 model ko cargo van ko kati parxa sir plz bataidinus

  • @nembangshreenarayan2055
    @nembangshreenarayan2055 5 лет назад +27

    हजुरले एक पल्ट पुर्बतिरको पनि यस्तै भिडियो बनाई दिनु भए अझ राम्रो हुने थियोे

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +2

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting
      hunx sir herdai garnu hola hami xitai purbako video pani banuxau

    • @dhirenacharya1331
      @dhirenacharya1331 5 лет назад +2

      Sir jhapa ko pani bananu paryo Sir

    • @magarempire5569
      @magarempire5569 4 года назад

      Please

  • @santoshdandi5013
    @santoshdandi5013 5 лет назад

    सर विगर Ac 16 सिट को जानकारी दिनुहोन मोरो लिने बिचार छ सर मसिया बाट

  • @humanthapa8949
    @humanthapa8949 4 года назад +1

    Sir bolero gib sekenhen lai kti prdo roix vedio leunu parew

  • @devtmt7964
    @devtmt7964 5 лет назад

    महेन्द्रा बुलेरो गाडी को भिडियो बनाउनु पर्यो सर हुन्छ भने धनगढी तिर को किनभने धनगढी मा धेरै महङ्गो छ भन्छन

  • @serbahadur4091
    @serbahadur4091 4 года назад

    पाेखरा देखि पनि हरेक गाडिकाे जानकारी दिनु हाेला सर

  • @premyonzone9986
    @premyonzone9986 4 года назад

    ईको मारुती सुजुकी डेलीभरी भ्यानको पनी बनाउनु पर्यो।

  • @kumariyam1883
    @kumariyam1883 4 года назад

    लोडर रिक्सा को बारेमा पनि जानकारि ल्याऊनु होला है सर

  • @rakeshfootwear6072
    @rakeshfootwear6072 4 года назад

    माइक्रो भेन को भिडियो ल्याउनुसर।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +10

    भिडियो राम्रो लाग्यो , २ , ३ ओटा गाडीको भिडियो एकैपटक अनि ट्याक्सीको बारेमा पनि भिडियो बनाउनु पर्यो सर....🙏🙏🙏🙏

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting

    • @RajKumar-zm2bw
      @RajKumar-zm2bw 4 года назад

      Nice

  • @yamgurung8646
    @yamgurung8646 5 лет назад

    Good chhaa man paryo

  • @रमेशजाजरकोटकुशे2टालेगाउँ

    भिडियो मा धन्यबाद छ तर जस्तो पाहाडी क्षेत्र मा पनि चल्न सगने गाडि को भिडियो बनौनु पर्यो सर

  • @bhaktabahadurgurung5463
    @bhaktabahadurgurung5463 5 лет назад

    gari khana ta hune thiyo Nepal ma gari khane bhanda khutta taanne dherai hunxa.ajhha ahile ta "kar"le dherai dukkha dinxa bhanchhan!! je hos dhhannyad bhai haru lai.

  • @premkalapurigiri8806
    @premkalapurigiri8806 5 лет назад +1

    नमस्कार सर , खुशी लाग्यो मैले भने अनुसार हजुरले गर्नु भयो , मारुती सुजुकी को बारेमा भनेको थिए राम्रो छ , म मलेशिया बाट किशोर गिरि

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting

  • @sahilkhadka8305
    @sahilkhadka8305 5 лет назад +1

    M purba tira ko va ko le mirchaiya katari or lahan tira ko ni videos halna milxa ki hajur

    • @classicnepalichannel
      @classicnepalichannel  5 лет назад +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      For more information contact:- L.B Auto and Recondition Chitwan 9855065414 and 9845024283
      thank you brother keep supporting
      hunx sir herdai garnus xitai banauxau

    • @sahilkhadka8305
      @sahilkhadka8305 5 лет назад

      @@classicnepalichannel dhanyebad t maile hajur lai dinu parni ho kinki hajur le hamro lagi yetro mihnat garidinu bha x dherai dherai dhanyebad mero tarf bat

  • @ajaybaralilee1267
    @ajaybaralilee1267 5 лет назад

    सर दशंन सर पोखरा गयेर पनि बनाउनु परो भेन माईक्रो नयाँ र सेकेड हेन को

  • @rajarammallha6819
    @rajarammallha6819 3 года назад

    Maruti van 2015 +2016 model ko kati paric parxa sir

  • @deepachamlingchamling4118
    @deepachamlingchamling4118 5 лет назад +2

    नयाँ इक्को मारुती भेन को भिडियो पनि बनाउनु पर्यो हजुर के कती पर्दो रैछ सर

  • @g.d.expresglbzr6
    @g.d.expresglbzr6 5 лет назад

    ani jagga pani xina ra bank balence thorai thorai x vane ti bektilai lon ma dinu hunxki hudaina dai ??? ra ra jastai kehi garxu vanera socha banko ra lai chai kasto bebastha xni dai ????

  • @रामप्रसादपौडेल-ठ8च

    अब हेटौंडामा पनि जानु होला सर सेकेन्ड हान्ड गाडीहरुको बारेमा है सर ।

  • @jitbahadur4083
    @jitbahadur4083 2 года назад

    very nice car

  • @diputamang4063
    @diputamang4063 4 года назад

    Hotel restauret ko lagi chahine equpment saman haruko pani video banaunu paryo sar.(tebul chearg gass range. steel tebul .etc.)

  • @garibkochorosirpali779
    @garibkochorosirpali779 3 года назад

    चितवन कुन ठाउँ हो ठेगाना सहित खुलाइ दिनु होला सर!!!

  • @aakashtmg9426
    @aakashtmg9426 4 года назад

    Derai man paryo ma pani aba Nepal aya paxi yastai gadi kinera kam garna man xa ma hajur ko mai auxu hai sir

  • @manojbabushrestha2687
    @manojbabushrestha2687 5 лет назад

    Sir reant ko gadi chai pauxa ki nai nepal maa plz bujdinu paryo k

  • @purnimanagarkoti1843
    @purnimanagarkoti1843 2 года назад

    Dae maruti ko thorai pachati kucheko x kati lakx vanaunalai

  • @urajsinjali2956
    @urajsinjali2956 5 лет назад

    बा 15 च 582 को गाडी को मुले कति होलानी सर

  • @renukagurung4971
    @renukagurung4971 5 лет назад

    Good job sujal..... music दाम्मी छ,,, खुशी लाग्यो।।।

  • @premb2802
    @premb2802 4 года назад

    nice

  • @baijalinarayan1398
    @baijalinarayan1398 Год назад

    Sir hjr le dherai thauko vedio garaunu hunx yak fera butwal poni garauna plz

  • @shyamrai8926
    @shyamrai8926 5 лет назад

    Sar namaskar tapaiko ma har sabai videyo hernegarxu aba tapaile mahendhar bolero pesinjar bokne gadi sorumma gayera kekati parxa bujnu paye ati awarihune theye hal ma ahele Baharain bata herdaixu

  • @sankarmuktan8193
    @sankarmuktan8193 5 лет назад

    Nice

  • @champharai7488
    @champharai7488 3 года назад

    यो कार्बो भ्यानको स्त्रा पार्ठपुर्जा कहापाइन्छ्न सर?

  • @sanamyakha6272
    @sanamyakha6272 4 года назад

    Nics video

  • @sanaullahshekh6800
    @sanaullahshekh6800 3 года назад

    Scorpio car ko Kati samma fitness garnu parcha Kishta ma Kati dinu parxa

  • @d.b.gaayalmagar317
    @d.b.gaayalmagar317 5 лет назад

    Toyota van ko baremapani video banaununa sir toyota vanko price kati xa new ra recommendation ko bujana chahe abase pura gradinu hunexa maile nikalne sochma xu

  • @abinashgurung2363
    @abinashgurung2363 4 года назад

    Sir chitwan Tira ko khet ko video ni garnu paryo sir

  • @Nepvloger2222
    @Nepvloger2222 2 года назад

    Dai aahilai nepal ma maruti van 8seater ko price kati ho new van ko

  • @LaxmanBote-fj2wm
    @LaxmanBote-fj2wm 11 месяцев назад

    good

  • @Bikash220F
    @Bikash220F 4 года назад

    Good nice 👍👍💯💯

  • @chefofsweeetsandpastry2546
    @chefofsweeetsandpastry2546 Год назад

    Nepalganj ma car, gadi ko video banaunu pareyo

  • @jitenpangmimagar6133
    @jitenpangmimagar6133 5 лет назад

    Good

  • @sworosegarpigraisinggroup1503
    @sworosegarpigraisinggroup1503 5 лет назад

    Barshik tax Kati parcha Naruto ko sir, I am interested...

  • @rcchaudhari252
    @rcchaudhari252 3 года назад

    म्याजिक को video बनाउनु प्रयो sir

  • @villagelife1243
    @villagelife1243 5 лет назад

    sonilika tracktor ko video banuna na sr dang ma kati parcha tyasko price..?

  • @gumansingh9964
    @gumansingh9964 4 года назад

    सेकेन्ड हेन्ड म्याजिक को भिडियो बनाउनु सर

  • @yogeshdeuba3978
    @yogeshdeuba3978 3 года назад

    pessnger tata magic gadi ko bare ma video banaunu hola sir

  • @NARESHKumar-lc7yv
    @NARESHKumar-lc7yv 5 лет назад

    Suzuki Eeco gadi ko barema bataunus na sar

  • @rajkarki3579
    @rajkarki3579 4 года назад

    सर अब यक चोटि सानो देखि ठूलो कृषिको औजार मिनि टेक्टर मिनि टेक्टर सानो ठूलो सबै भिडियो बनाउनुस ल

  • @rajkumarentertainment
    @rajkumarentertainment 5 лет назад

    Sachikai mahatwa purna video haru banairahanu vayeko xa. Praya jaso sabaile bujna Janna chaheko gadi samabandhi gharamai basera janna bujna paiyeko xa Classic Nepali channel team sabailai dherai dherai dhanyabad xa🙏🙏🙏

  • @ishwarmajhi9583
    @ishwarmajhi9583 3 года назад

    Sar yo nepalma noya ko muliya kati parxa omni ven ko

  • @hksshres5756
    @hksshres5756 5 лет назад

    ma malesia bat sir taxi ko bare pani halnu paryo sir kathmandu ma

  • @krishanasaud6411
    @krishanasaud6411 3 года назад

    निशान कम्पनी को कार्गो भ्यान लाइ नेपाल मा कति पर्छ त्यों पनि ल्याइदिनु मूवी बनायर महोदय पत्रकार युटुबर ज्यु

  • @kopilatimalsina2416
    @kopilatimalsina2416 3 года назад

    Narangod ko kun isthanma ho sir

  • @hemraj-qn3gc
    @hemraj-qn3gc 2 года назад

    Sir ktm vitra katai stae sano van sambandhi vdo banaunus na hai plz

  • @rijanthapa9662
    @rijanthapa9662 5 лет назад

    Great job

  • @chuwalalthapa8849
    @chuwalalthapa8849 3 года назад

    goods

  • @basantathapa5529
    @basantathapa5529 4 года назад

    मारुती भ्यान मलाई चाहियो के छ 260 बुझाउदा अरु किस्ता तिर्नु पर्छ तर के छ भोलि केहि त्यस्तो त हुदैन नि

  • @chandramuktan597
    @chandramuktan597 2 года назад

    Feripani kamai khane hatti gadiko video lyaunusna dada chitwan bada

  • @dulamanimahato1203
    @dulamanimahato1203 3 года назад

    Jankari deyako ma tapailai dherai dherai

  • @rajkumarranabhat3956
    @rajkumarranabhat3956 4 года назад

    Koun thou ma ho yo sir? Malai man paryo yo van

  • @bhismarajkarki5266
    @bhismarajkarki5266 5 лет назад

    Thank you so much firstbal sir purba ma pani gayer yestai bebasaik parkarko gaadi ko video banaunu sir

  • @रीमरानामगर
    @रीमरानामगर 5 лет назад +1

    sefty features को कारण मारुती सुजुकी कम्पनी इन्डियाले वर्ष 2019 बाट omni cargo van लाई उत्पादन बन्द गरेको सुनेको थिएँ हो कि होइन सर ?