कांग्रेसको हात छ भने मात्रै हुन्छ कांग्रेसको कसले मारेको त्यो मान्छे जिम्दार छ कि मरिसक्यो मान्छे टिकाउन परेन केपी भन्दा सबै थाहा छ आफू पनि संलग्न हुन सक्छ।
Very good analysis, journalist mitra. It's cristal clear to everyone, now. There is NO patriotic and nationalist political leader like KP Oli at present context of Nepal.
केपी ओलीजीले बोल्नुभयो कि हामीलाई थाहा थियो कांग्रेस यस्तो भनेको थियो भनेर त्यहीबेला सबैलाई जानकारी दिएको भए त्यस्तो घटना हुने थिएन त्यसकारणले यो कांग्रेस र केपी ओलीको मिलीजुली यो काम रहेछ भन्ने जनताले भ्रष्ट बुझिसक्यो आफ्नो स्वार्थको लागि जे पनि गर्नु राम्रो कुरा छैन। जय देश जय नरेश जय राष्ट्रवाद
राम राम कुनै राष्ट्रवादीले भ्रष्टाचारी लाई भ्रष्टाचार गर्यो राष्ट्रघात गर्यो भन्दा गर्निले गर्यो भन्नलाई थुन्छ संसारमा यस्तो देश यस्तो नेता यस्तो अदालत पुलिस प्रशासन कहाँ होला नेपाल बाहेक
कांग्रेस पार्टीकै नेता उमेश गिरीले एक अन्तर्वार्तामा आजभन्दा निकै अगाडि भनेकाे कुराले आज यत्राे राेइलाे मच्चाउनु नेपालमा कस्ता नेता , पत्रकार र कमेन्टर छन् भन्ने कुरा स्पष्ट पार्छ । लाजमर्दाे ।
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
कौवा बाठो भयो भने गुहु खान्छ भन्थे हो रैछ
प्रधानमन्त्री जस्तो पद मा बसेर हत्यारा चिनि चिनी गम्भीर कुरा चुहाउनु भनेको हत्यारा उन्मुक्ति दिनु हो??
मदन भण्डारी काे हत्या अहिले काे तानाशाही गठबन्धन सरकारले मारेको हो ।
यो काईतेले कुरा उल्टो सुल्टो, जोडजाड् गरेर भ्रममा पार्नु खप्पिस जजानेको छ।
के पी कै स्वर हो १००%
यत्रो भिडियो हेरेर पनि वास्तविक नबुज्ने भेडाहरु धेरै छन नेपालमा।स्वर उनकै हो तर के बनेको हो पुरा भिडियो हेर्दापनि कुरा नबुज्ने भेडा।
कुरा सारै गम्भीर छ, त्यहाँ भेलामा मान्छे हरू हाँसोमा उडाई रहेको देख्छु,, दिक्कर छ मेरो देशको अन्धा भक्त साथिहरू , कहिले हो सत बुध्दि आउने
यो कुराले त यस्तो बुझिन्छ कि यी सबैजना पार्टनरी भएर मारेका रहेछन्
ओहो सारै गहिरो चिन्ता योग्य बिषय
एक अन्तरबार्ता बोलेकै हो
बोलेको त होनि के बोलेको हो पुरा भिडियो हेर न
येहि प्रमाण मा जोउ धन्यवाद
कुरा सहि हो यो कुरा बोलेको हो -- तर अन्तिम सम्म सुन्नु पर्छ त्यो कुरा बिराटनगर का गिरिजा को नजिक को मान्छेले बोलेको उमेस गिरि ले बोलेको हो ।
चाखलाग्दाे र रहस्यपूर्ण विषय उठाउनु भयाे। अब केपी यही केसमा जेलिने भए।
देश चालउने मान्छे होईन ओलि तास खेल्ने जोकोर हो
उमेश जी को कुरा सत्य हुनुपर्छ
प्रधानमन्त्रीले देशकोलागी सोच्नुपर्नेमा बक्तब्यबाजीमा ललाग्दै डिड्छन ।
बास्तबमा के पि ले जिम्मेवारीबाट पन्छिन मिल्दैन 🎉
मदन भण्डारी त मरिसके के थाहा केपी ओलीको पनि काम हुनसक्छ कांग्रेस गिरिजाप्रसाद मरिसके अब केपी ओलीलाई छानबिन गर्नुपर्छ।
कांग्रेसको हात छ भने मात्रै हुन्छ कांग्रेसको कसले मारेको त्यो मान्छे जिम्दार छ कि मरिसक्यो मान्छे टिकाउन परेन केपी भन्दा सबै थाहा छ आफू पनि संलग्न हुन सक्छ।
100% Sahi ho umesh giri sir le vaneko
अरू कुरा थाहा भऐन तर केपी ओली ले देश बनाउदैन यो 100%हो
Yo kura lai ujagar garnu paryo sir
केपि पनिसङग हुनु परछ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
उम्लिदै गएपछी पोखिन्छ भनेको सहि रछ सहेद बा को अन्तिम चरन भर होला।
देशको दुर्भाग्य कस्ता कस्ता नेता हाम्रो देशमा छन ? महान पनि भन्दिनु पर्ने र मान्दिनु पनि पर्ने ???😂
100% kp kaa voice hun no doubt.
हाम्रो देशका अहिलेका गू नेताहरूको कुरा नगर्दा नै राम्रो
कस्ताे देशका नेतालाई साथ दिएका हाेला नेपालीहरूले हुन त म अाफै नेपाली भएर जन्म लिएछु। मुर्खकाे अाैषधी हुदैन। नेपालीहरू मर्नै पर्दैन।
नेपाली मन नपरे पछी भारत गएर भारतीय बन्ने की ?
😂
यदी यो सहीहो भने ओलीलाई शेरबहादुर लाई किन जेल नजाकने
याे चाेर पाटिहरुले धेरै ठुलो अपराध गर्दा पनि कुनै कारबाही हुदैन।जन्ता नै उस्तै भएर हाेकि।
मारिहाले अब परिवारले न्याय पाउनु पर्छ दुबै मृत्तको परिवारले।
केपी ओली प्रधानमन्त्री हुने ल्यागत को ब्याक्ती नै हैन तर के गर्नु सतीले सरापेको हामी नेपाली
काँग्रेसका नेताले भनेको कुरालाई वामदेबले बोल्नु भयो कसरी भन्न सक्या।
यो कुरा सत्यहो झुक्कीयेको होईन ऋषीधमलाको ईन्टरभ्युमा बोलेकै हो
अनिपो त हेर्नु न रबिलाई कसरी लखेटिरहेको छ बिनामतलब देशैभरी घुमाईरहेको छ।
Thanks for information and issue
केपी ओलीले उमेश गिरीलाई उद्धृत गर्दै भनेका हुन् यो कुरा ।।
यो क्लिप् काटिएको भा नि वोली चाहि वहांहरुकै हो जस्तो लाग्छ् त्येसैले फूल भिडियो सहित छानबिन गर्ने कि ?
ओलीलाई नै जिम्मा दिनु पर्ने काग्रेसले किन दियो ?
कुरा सॅंचो हो “ कसैले तोड मोड नगरे हुन्छ पत्रकार जी !
को बोलेको होत यस्को जाच हुनुपर्छ थो जाच को बिषय हुनुप्रदैन
चाेर प्रधान मन्त्रि जेमनलाग्छ त्यहि बाेल छ।
यो त हम्लै पुरा याद छ काङ्ग्रेस को नेता लै भनेको उमेश गिरि ले भनेको हो
त्यसै हत्यारा किन भन्थेहाेला दुर्गा प्रसाईले प्रमाण त प्रस्टै भेटियाेनी ।
अन्त्यमा मान्छेले सत्यकुररा गरेर पापकात्छ भन्नेकुरा सहि रहेछ ।
मदन भण्डारी मर्ने केपि ओलि नै हो
PNP media Jiu Lai salute Xa
Sahi Kura bahir linu bhayo.
भिडियाे काटेर राखे पछि जस्ताे पनि हुन्छ !
जियान जशतो कुरा मजाकमा उडाउने के यिनिहरू लाई कानुन लागदैन
थिका मेरो देश को प्रधानमन्त्री मर्ने बेलामा किरा परछ
बिध्या भनडारि लाई नै मतलब छैन
मदन भण्डारीलाई मार्नं लगाउने पार्टी संग मिलेर सरकार चलाउनु नै यनका मिलोमतो छ भन्ने स्पष्ट हुन्छ।
कुरा गर्न खप्पिस केपि ओलि, कुरा र कुलो जता डोर्यायो उतै जान्छ त्यसैले केपि निकै बाठा छन् ।
Very good analysis, journalist mitra. It's cristal clear to everyone, now. There is NO patriotic and nationalist political leader like KP Oli at present context of Nepal.
Jyaathaa Yo Oli
जेभएपनी योकुरा थाहात रैछनी किन खोजिभएन?
वामदेवले ओलिले वाेलेकाे चिन्दैनन र ? हावा भन्छन बाले ।
Sahi ho la
सारै संबेदनसिल कुरा ल्याउनु भयो , अखिर मान्छे मार्ने कुरा त साधारण जस्तैः रहेछ
यसैको कर्तुत हो।
याे भनाईमा छानबिन हुनुपर्छ
यों रङ्ग कति फेर्नु हो
केपी ओलीले आफू बज्नको लागि कांग्रेसको नाम लगायो होला आफू पनि हुनसक्छ
गलत प्रचार गर्न खाेज्ने लाई कार्वाही हुनै पर्छ ।
याेभन्दा मचाेखिन्छु भनेरओलिले मुख खाेल्दैछन्
नेपाल काे शर्बाङ्गिन बिकास का पुर्बधार ब्याक्तीत्यो को गठबन्धन युक्तप्रयास सफल पारी सकेछन । दुख लागिएको छ न्याय को कठघरा मा याहा हुन्छ
100%sahi ho yo k,p, oliko aawaj ho
बिद्या भण्डारी र ओलिको योजना अनुसार मदनको हत्या गरिएको हो भन्छन् जनता !
बास्तबिकता के हो ??
केपी ओलीजीले बोल्नुभयो कि हामीलाई थाहा थियो कांग्रेस यस्तो भनेको थियो भनेर त्यहीबेला सबैलाई जानकारी दिएको भए त्यस्तो घटना हुने थिएन त्यसकारणले यो कांग्रेस र केपी ओलीको मिलीजुली यो काम रहेछ भन्ने जनताले भ्रष्ट बुझिसक्यो आफ्नो स्वार्थको लागि जे पनि गर्नु राम्रो कुरा छैन। जय देश जय नरेश जय राष्ट्रवाद
भाउजू दक्षीणतिर जानू रअ एजेन्टकाे बक्तव्य, भनेपछि सरकार ढल्ने निश्चित भयाे ।
सबैले भनछन् मदन भण्डरी मार्ने केपी ओली नै हो भन्छन😡
पाप आपराध घारको धुरिबाट काराउन्छ भनेझै आपराध घरको धुरिबाट कराकैहो?
येइ कालो काङ्ग्रेस सङ सहकार्य गर्दै गर्नु एमाले सक्दै गर्नु नि के पि ज्यु
टेक्नोलोजी को कमाल
एस्तो ज्यानमार्ने काइदे ओलिबाट यो मदन भॅन्डारिको सम्पूर्ण बिस्कुन ओलीबाट खुलनेछ।खोजतलाश गर्नु पर्यो??।
यो कले खोजुस।। तातो न छारो।।
हास्नेहरु मूर्ख हुन
Sahi ho kp sir... Jay emale, jay desh........
2079 देखि आज सम्म के केरा हेरेर बसेको त छानबिन गर्न पर्दैन ? अझै काङ्ग्रेस सङ मिलेर सरकार मा बसेको छ
ल है यो कुरा काहा सम्म सत्ते हो छानबिन होस बिध्याभन्डारी रास्ट्रपति हुदा किन गुपचुप राखेको त ,,?😮😮😮
राम राम कुनै राष्ट्रवादीले भ्रष्टाचारी लाई भ्रष्टाचार गर्यो राष्ट्रघात गर्यो भन्दा गर्निले गर्यो भन्नलाई थुन्छ संसारमा यस्तो देश यस्तो नेता यस्तो अदालत पुलिस प्रशासन कहाँ होला नेपाल बाहेक
याे कैदिनै हाे
बामदेबले के पि को सोर चिन्दैन र कति बेकुफ बनाउछन हो ।
त्यस्ता fake news बनाउनेलाई हदैसम्मको कानुनी कारवाही गर्न पर्यो नि त।
पाप धुरि बाटाे कराउछ भन्थे पक्कै हाे रहेछ।
ओलिको ठुलो हात छ सत्तामा नहुदा बोल्ने सत्तामा हुँदा चुपचाप बस्ने रास्ट्रपति हुँदा त बुढीले वास्ता गरेन अरुको के कुरा
कांग्रेस पार्टीकै नेता उमेश गिरीले एक अन्तर्वार्तामा आजभन्दा निकै अगाडि भनेकाे कुराले आज यत्राे राेइलाे मच्चाउनु नेपालमा कस्ता नेता , पत्रकार र कमेन्टर छन् भन्ने कुरा स्पष्ट पार्छ । लाजमर्दाे ।
यो देशै यस्तै हो कि प्रधानमन्त्री यस्तै हुन कति सस्तो समय हो यो देशका प्रधानमन्त्री को ?
थाहा हुन्छ चरित्र
थुइक फताहा पित्री बुढा लाज सरम सबै सकिएछ केपि ओलि अब !
रास्ट्र बादी नेता मदन भण्डारीलाई मार्नु तेहि भयर आज नेपालको दुर्दशा भयको छ
अनि यस्ताे गम्भीर कुराकाे छानबिन चाहिँ गर्नु नपर्ने।
माओ बादि आयेपछि भाटे कार्य बाहिले जालि फटाहा हराएका थिए , पैलेका जालि फटाहाजति सबै एमालेमा छन् , त्यस्को नायक केपि ओलि !
आफैंले भनेको कुरा आफै नचिनेका ...ठा लई के भन्ने खोइ
त्यो कुरा मदन भण्डारीलाई भन्नु पर्थ्यो, होइन र कमरेड?
छान बिन गर्नु प्रछ
राणिकाछोरा2058साल जेठ2गतेयोकुराभननसकिनस अपराधिसाले
AI लाई दोष दिएर हुने रहेछ
यो त यिन ले बोलेकै हो हो हो !!!
यो रियल हो । पहिले नै प्रतिपक्षमा रहेको बेला एउटा interview मा ओलीले बोलेको हो यो । पछिल्लो वाक्य 'उमेसको सन्दर्भ' यो च्यानलले थपेछ ।