सन्तानको माया भाग-५ ||Santan ko maya Episode-5 ||Nepali Sentimental Serial || 3rd. April 2023

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 38

  • @prakashpandeyofficial228
    @prakashpandeyofficial228 Год назад +2

    कुनै भाग नछुटाई हेर्ने म जस्तै को को हुनुहुन्छ यता हाजिर गरौं त कति रहेछौँ

  • @Bhuwankandel06
    @Bhuwankandel06 Год назад +7

    नमस्कार म भुवन कंडेल... सन्तानको माया भाग एक देखि भाग ४ सम्म सबैले निकै माया गरिदिनु होला।❤️🙏🙏

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +4

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @samitaxhetri559
    @samitaxhetri559 Год назад +1

    पहिलो भाग देखि पाँचौ सम्म हेर्ने रेगुलर दर्शकको रुपमा म पनी एक हो। पहिलो भाग र पाँचौ भाग धेरै फरक भएको छ। कलाकार सबैलाइ शुभकामना म इन्डियाबाट हेर्दै छु।

  • @poozakhatiwada7642
    @poozakhatiwada7642 Год назад +4

    धेरै नै राम्रो बनेको छ सिरियल सबै टिमलाई सफलताको शुभकामना ❤❤

  • @binodkandel5388
    @binodkandel5388 Год назад +2

    दर्शक महानुभावहरु, नमस्ते म "सन्तानको माया" सिरियलको एक पात्र प्रकाश (बिनोद कँडेल)।
    आज सोमबार, "सन्तान को माया" भाग ५ हजुरहरू माझ पस्केका छाैं। पहिलेका भागहरु जस्तै अपार मायाको अपेक्षा गरिदिनु होला है, साथै सल्लाह, सुझाव, तथा प्रतिक्रिया लागि हामी प्रतिक्षारत छाैं। अनि Like, Comment, Share and Subscribe गरेर साथ दिनुहोला है।🥰🙏💚

  • @shankarbhusal255
    @shankarbhusal255 Год назад +5

    सम्पूर्ण भगवान रूपी दर्शकमा नमस्कार म शंकर भुसाल यस "सन्तानको माया" सिरियलको लेखक तथा निर्देशक, तपाईंलाई आजको भाग- ५ कस्तो लाग्यो कृपया आफ्नो प्रतिकृया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला ।

    • @omkandel8399
      @omkandel8399 Год назад

      रामो छ ज्वाइँ राजा

  • @tiktokofficial2907
    @tiktokofficial2907 Год назад +3

    धेरै राम्रो लाग्छ

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 Год назад +1

    दलन समन दलिस चोथाले बुहारी मेरी प्यारी सोजि बैनि लाई

  • @krishamkhadka135
    @krishamkhadka135 Год назад +1

    dherai ramro xa pargatiko kamana

  • @binney5297
    @binney5297 Год назад +2

    हामी माज सन्तानको माया भाग ५ पनि आइसकेको छ।सबैले माया गर्दिनुहोला।🙏😍❤️
    समाजको यथार्थ कुरालाई कथामा समेटेर समाज रुपान्तरणको बाटोमा अगाडि बड्नलागेकोमा सन्तानको माया टिमलाई हार्दिक बधाई । र सबैले हेरेर, लाइक कमेन्ट र सेयर गरेर,माया गरेर सहयोग गरिदिनुहोला।😍❤️
    अझै सफलता मिलोस्🙏❤️
    Mahendra Kaushal

  • @prettynepal
    @prettynepal Год назад +1

    लोकल कथा छ थप सफलताको शुभकामना स्म्पुर्ण टिमलाइ 🎉

  • @bipinbiswokarma733
    @bipinbiswokarma733 Год назад +4

    Wow so nice❤🎉❤

  • @prettynepal
    @prettynepal Год назад +1

    रमाको क्यारेटर अलि चाहिने भन्दा धेरै भयो अरु सबै राम्रो छ

  • @tarabhattrai2449
    @tarabhattrai2449 Год назад +1

    सबैको जय होस

  • @madanpaudel4390
    @madanpaudel4390 Год назад +1

    धेरै राम्रो बनेको छ

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +1

    सीरीयल अली😂 अधुरो लाग्याे कीन भने भाग 4 मा श्राद्ध पूरा भाको नै थिएन अनी भाग 5 मा देखाउनु नै भएन कहाँ बाट कहाँ पुर्याउनु भयो पुग्न पुच्छर काे भयाे त नाटक सुभ कामना सम्पूर्ण सन्तान को माया टीम लाई ❤❤❤❤❤❤

  • @kalpit_minu_karki
    @kalpit_minu_karki Год назад +4

    तपाईं ,हाम्रै गाउँघर, परिवार, समाजमा हुने गरेका गतिबिधिलाइ कथा बनाएर " सन्तानको माया" नाम दिई भिडियोमा उतारिएको सिरियल लाई पहिलेका भागलाइ जस्तै आजको यो पाचौं भागलाई पनि माया गर्दिनुहोला♥️ भिडियो हेरेर आफ्ना अमुल्य सुझाव सल्लाह र बिचार पनि राख्दिनुहोला। तपाईंको सुझाव नै " सन्तानको माया" को सफलता हो । जस्ले गर्दा अब आउने भागहरुलाइ कसरी अगाडि बढाउने भन्ने बारेमा पनि सहयोग पुग्नेछ।

  • @tirthathapa7189
    @tirthathapa7189 Год назад +1

    hook

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki Год назад +5

    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया हामिले हजुरहरु माझ धाराबाहिक पारिवारिक कथाबस्तु ( सन्तानको माया ) लिएर आएका छौं भिडियो कस्तो लाग्छ अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏

  • @nikhilmahar9753
    @nikhilmahar9753 Год назад +3

    Wow❤❤❤nice❤❤ serial ❤❤

  • @SurajEntertainment1
    @SurajEntertainment1 Год назад +1

    ahha rmro lagyo

  • @bheshrajaryal9638
    @bheshrajaryal9638 Год назад +3

    पर्खिराको छु

  • @deepakandel5970
    @deepakandel5970 Год назад +2

    Wow so sweet ❤

  • @nuchheshrestha8533
    @nuchheshrestha8533 Год назад +1

    ❤❤😭😭

  • @bhimbahadur1026
    @bhimbahadur1026 Год назад

    My favourite serial ❤❤

  • @laxmanthapa823
    @laxmanthapa823 Год назад +1

    Serial ramro xsabai kalakar lai dherai dherai subha kamana

  • @razunepal8964
    @razunepal8964 Год назад +3

    Thankyou so much all team santan ❤❤❤

  • @saraswotinepali4426
    @saraswotinepali4426 Год назад

    यस्तो बुहारी को पोल खोल्न नै पर्छ

  • @DipeshNeupane-qr4ip
    @DipeshNeupane-qr4ip Год назад +1

    Ram aaunu parxa

  • @ranjitkhanal2272
    @ranjitkhanal2272 Год назад

    यस्ता पनि हुन्छन् है बुवारि

  • @monicarai2651
    @monicarai2651 Год назад

    Yo buhari ko Mukhama jhyamma jhapat kina Nahaneko hola😡😡😡