तालिबानी पथमा प्रचण्डःगगन र रविको आक्रो*श।झुठ मात्रै बोल्ने प्रधानमन्त्री भूराजनीतिले निल्दैछ नेपाल!

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 774

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 11 месяцев назад +1

    धेरै सहिभनुभयो बिरेन्द्र गहिरे सर ले

  • @sureshshrestha4728
    @sureshshrestha4728 Год назад +41

    सलाम छ विरेन्द्र सर ❤❤❤❤ सत्य तथ्य कुरा को खण्डन गर्ने मात्रा हजुर हुनुहुन्छ।❤❤❤❤❤

  • @arpanghale1641
    @arpanghale1641 Год назад +22

    भ्रष्ट , राष्ट्रघाति , असफल देशका शाषक प्रचण्डे , सेरे , केपि र माकुनेहरु का आलाकाँचा निर्णयहरु का बिरुद्ध अत्यन्तै उत्कृष्ट तपाईंको सुरु का आवाजहरु को म सधैं उच्च सम्मान गर्दछु बिरेन्द्र जैरु सर💪💪💪💪🙏🙏🙏🙏🙏🙏

    • @birswr4905
      @birswr4905 Год назад +4

      अब मिशन ८४ मा जनताले यस्तै भुल नगरोस नालयकहरुलाई भोत हालेर्😥

    • @saru__rana
      @saru__rana Год назад +3

      इ भ्रष्ट हरुलाइ के भन्नू भोट दियर जिताउने हामी जनतानै भेडा माहा भेडा हौ 😊

  • @harirai09
    @harirai09 Год назад +16

    बिरेन्द्र सरको कुरा 100% सहि छ 🙏🙏🙏🙏

  • @nawarajhayu5727
    @nawarajhayu5727 Год назад +33

    आतंककारी हरु :-
    जुन पद
    धारणा गरे / पनि उसकाे काम कार्य जहिल्यै
    आतंक मचाउने / मात्रै हुन्छ !!!

    • @pratishthashtha7913
      @pratishthashtha7913 Год назад +2

      Kasari atanka vo? Timro murkha sochai ho tiktok jasto bekub kura ko support

    • @nandaramsapkota2909
      @nandaramsapkota2909 Год назад

      Tiktak ma ramro dherai kura herna painchha bhane naramro kura thorai ramra machhe lai ramro chha naramro manchhe lai naramro chha tiktak

    • @rameshsaruthapa2845
      @rameshsaruthapa2845 Год назад

      नेपाली तालिबान साला पर्चन्ड चोर

  • @bhimdalrai537
    @bhimdalrai537 Год назад +25

    यो समाचार साच्चै मन परो धेरै चित्त बुझो सर Good news दामी सरकार कान खोल्ने बानी पनि बानी बसाउनु परो है?

    • @sureshmahat8254
      @sureshmahat8254 Год назад

      यो देशमा ठुला ठुला अपराधीहरु चलाउन र छुन सक्ने नायक भनाउदा हरु जन्मेको रहेनछ यदि जन्मेकोभए त्यस्ता अपराधीलाइ सिधै जेलमा साना तिना अपराध गर्ने हरुलाइ पुलिसले क्व्हि समयको लागि राखिने ठाउँमा राखु पर्ने देशको अहिलेको अवस्थालाइ हेर्दा सबै भन्दा ठूलो ३ दलका ३ सिर्षस्थ अपराधीलाइ तह लगाउनको लागि भनेर जनता संग आफैले भोट मागेका होइन र ? एउटा पार्टी जो पुरानै भए पनि अनुहारहरु नयाँ नयाँ छन अर्को नयाँ पार्टी रा. स्व.पा. यो पार्टीको व्यक्तिहरु सबै नयाँअनुहार र पार्टी पनि नयाँ भएकोले स्वतन्त्र पनि भएकोले निर्धक्क भएर जनताले दिएको मत लाई कदर गर्छु कुनै हालतमा पनि जनताको यो जनमतलाइ खेर जान दिने छैन । दोश्रो पार्टी पुरानो अनुहार नयाँ भनेको रा. प्र.पा. हो संसद त थर्काउछ तर उपलव्धी भने केही छैन यो भ्रष्टचारी ,राष्टघाती हत्याराहरुलाइ किन छुन समेत डराएका यी कुत्ताहरुलाइ तह लगाउनको लागि भनेर जनताले तपाइहरुलाइ छनोट गरेको होइन र ७९ को चुनावले किन डराएको यी धमिरा र जुकाहरु संग के अदालत , प्रहरी संगठन आर्मी संगठन यिनीहरु के जनता भन्दा माथी छन र जनताले चाहेमा जे पनि गर्न सक्ने अधिकार छ आफुहरुले चुनेर पठाएका व्यक्तिहरुले गलत काम गरेमा जुन ठाउँं जुन क्षेत्रबाट छनोट भएर आएको हुन त्यही क्षेत्रको जनताले त्यस चुनिएको व्यक्तिलाइ त्यो पनि पुरै भोट हाल्ने मतदाताहरु एक भएमामात्र हो एक दुई जना व्यक्तिले यो कारवाही गर्न असम्भव छ त्यस्ता व्यक्तिहरु चाहिँ पुलिसले समातेर कारवाही गर्न सक्छ पुरै जनता को एकता भएमा प्रहरीले उनीहरुलाइ रोक्न मिल्दैन र रोक्नु पनि हुदैन । सिधाकुरा जनता भन्ने संचार माध्यमले पनि यो कथन अस्पष्ट भएको खण्डमा मलजल गरेर भए पनि जनताको आवाज सुनेर कानून बनाउने ठाउँसम्म पुर्‍याउने काम गर्छ कि जनता भन्दा माथी कानूनल हुँदैन कानून आफै बन्दैन कानून बनाउने पनि जनता नै हुन साम्सदहरुले जनताहरुको आवाज सुनेर
      कानून बनाउनु पर्छ त्यो पनि एक दुई जना साम्सदको आवाजको लहै लहैमा बनाउने होइन सबै जनताको हितमा हुनु पर्छ एक दुई जना साम्सदले पुरै एक मत भएर अपराध गर्ने जोसुकैलाइ पनि जेकलमा जन्म कैद गर्नु पर्छ न कि भविष्यमा त्यसले कुनै किसिमको अपराधिक गति विधि गर्न नसकोस । सिधा कुराले हाम्रो यो कुरा जनताको आवाज बुलन्द हुने ठाउँ सम्म पुर्‍याउने काम गर्छ कि गर्दैन यदि गर्दैन भने यो पनि केही न कामको हो भन्ने दिन नआओस । सिधा कुरा जनता संग भन्ने संचार माध्यम लाई यो मेरो प्रश्न साथै उत्तर पाउने आशा गर्दै मेरो व्यक्तिगत मत प्रस्तुर गरेको छु ।म

  • @lalsarki4293
    @lalsarki4293 Год назад +55

    भ्रष्टाचारीहरुको नाइके, लुटेराहरुको नाइके, तस्करीहरुको नाइके, पापीहरुको नाइके, अपराधीहरुको नाइके, देशद्रोहीहरुको नाइके,जङ्गली ज्यानमारा हत्यारा आतङ्ककारी प्रचन्डेको सरकार यही टिकटक कै कारणले ढल्नेछ भन्नेमा हामी ढुक्क छौ ।

    • @saru__rana
      @saru__rana Год назад

      100% सहि😊👍️👍️👍️

    • @amitgrg6065
      @amitgrg6065 Год назад +1

      आतंककारी जंगली हार्दिक श्रद्धाञ्जली

  • @TheMrgurung
    @TheMrgurung Год назад +17

    प्रचण्ड को आफ्नै सन्तान सर्वहारा जीहरु शान्ति बराल को गोप्य अंगले आघात चोट पुगेछ।

  • @TheMrgurung
    @TheMrgurung Год назад +44

    वीरेन्द्र जैरु को विश्लेषण १०० प्रतिशत सत्य छ।

  • @anishgurung2903
    @anishgurung2903 Год назад +8

    उस्ले हेर्ने दृष्टिकोण जस्तो छ तेस्तो नै देखिन्छ दुनियाँ । बिल्कुलै तेस्तै...Deep विस्लेषण गर्न जरुरी नै हुन्छ❤ सत्य र बिकासमुलक फैसला को पक्ष मा छु म,सधैको लागि....।

  • @sanbabisha8025
    @sanbabisha8025 Год назад +7

    सलाम छ बिरेन्द्र सर हजुर लाई ,,,,

  • @bishnupoudel6100
    @bishnupoudel6100 Год назад +13

    दाजु भाउजुको गोटिबन्दैछ प्रचन्ड।

  • @ThumbdrYogi
    @ThumbdrYogi Год назад +65

    यो पर्चन्ड लाई सरकार बाट निकालनु पर्छ

    • @ChiranjibiBhandari9
      @ChiranjibiBhandari9 Год назад

      बल्ल एउटा राम्रो काम गरेको छ

  • @jayaramthapa6081
    @jayaramthapa6081 Год назад +8

    कृषिको विषयमा सहि प्रस्तुति छ।

  • @indupariyar2671
    @indupariyar2671 Год назад +15

    नेपालमा टिकटक बन्द गरेर के नै हुनछ हाेला र नेपालमा भन्दा धेरै बिदेसमा छन नेपाली हरु कान्ड त जहाँ बाट नि गर्छन हाेला नि टिकटक बन्द गरेरै सबै समस्यकाे समाधान हाेला त😊

  • @subhdrasingh4603
    @subhdrasingh4603 Год назад

    अति राम्रो सबैभन्दा ठुलो अराजक तत्व प्रमुख प्रचण्ड नै हुन्

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 11 месяцев назад +1

    साचिकै सकारात्मक छ TK Tok ले सारै बिक्रिती भएको छ अझै पनि प्रगति को कामना छ है धन्यबाद सरकार लाई

  • @nabinpoudel7853
    @nabinpoudel7853 Год назад +2

    एकदमै सहि बिश्लेसण

  • @LaxmiPoudel-mj9lu
    @LaxmiPoudel-mj9lu Год назад +1

    साेर्रै आना सहि कुरा छ हजुरकाे सारै चित बुझ्याे🙏🙏

  • @milan0250
    @milan0250 Год назад +16

    गति छाडा सरकार हो म तँ 2084 साल चुनाव को पर्खाई मा छु ईनिहरुलाई पनि टीकटक बन्दा गरेँ झै फ्याक्नु पर्छ

    • @rumbababu8629
      @rumbababu8629 Год назад +1

      फाल्नु तर हातमा नपर्ने गरि है tiktok मा त हेर्दै खेलाउन मिल्ने खाले खुन्छ।

    • @rumbababu8629
      @rumbababu8629 Год назад

      होर चिक्ने tiktok ले नेपालबाट कति पैसा लान्छ र कति दिन्छ यो मलाइ भन्देउ त कान्छा नेता ज्यु?

    • @DKbro-px5sf
      @DKbro-px5sf Год назад

      ​@@rumbababu8629चिक्ने भ्रष्टाचारी सरकारले जनतालाई कति पैसा दिएको छ र यसियाको नम्बर १ गरिब देश नेपाल भएको थाहा छैन् 🤦

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +35

    टिकटक नै बन्द गराउने शान्ती बरालको
    त्यो गोप्य अंग पनि के साह्रो शक्तिशाली 😅

    • @ram_gnawali
      @ram_gnawali Год назад +1

      Om shanti

    • @netramagar1113
      @netramagar1113 Год назад +1

      😂😂😂😂😂

    • @nareshmagar5219
      @nareshmagar5219 Год назад

      तिम्रो पनि सक्तीसाली छ होला नि 😂

    • @SuryaYonjan-p9y
      @SuryaYonjan-p9y Год назад

      Hjrko pani kati sakti sali holani😂😂

    • @roshan2018
      @roshan2018 Год назад +1

      कत्रो कत्रो थियो, शक्तिशाली हुने नै भैगो नी! कतिलाई त्यहीबाट मिसाईल हानेकी थिई!

  • @chitrashrestha1429
    @chitrashrestha1429 Год назад +1

    बन्द भएकोमा खुसियाली लाग्यो

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +11

    अराजक सरकार हो टिकटक होइन 😮
    विरेन्द्र जैरु सरको बोलीमा दम छ 😊🥀

    • @rumbababu8629
      @rumbababu8629 Год назад +1

      मेरो आलु तिमी पनि हो facebook मा आपत्ति जनक कुरा post गर्ने
      मैले पनि धेरै पटक मेसेज र कमेन्ट गरेको छु

    • @Make_food3
      @Make_food3 Год назад +1

      😂😂😂😂😂😂

    • @ram_gnawali
      @ram_gnawali Год назад

      Imm khup janexau

    • @surajbudha26
      @surajbudha26 Год назад

      Fuck

  • @suraz555
    @suraz555 Год назад +5

    टिकटकेहरु सब मिलेर यो अशान्ती बरालको शान्ती गर्देउ।।।

  • @ramjibagale9014
    @ramjibagale9014 Год назад +1

    ठिक कुरा गरनु भयाे पत्रकारले

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +3

    सभापति रवि जि को विचारमा म सहमति गर्दछु टिकटक टिप्नु प्रती जय स्वतन्त्र पार्टी 🔔🔔🔔🔔🔔

  • @Kasa690
    @Kasa690 11 месяцев назад +4

    यो देश लोकतन्त्र को देश होइन नेता तन्त्रको देश भै सक्यो! प्लेटफर्म गलत कैले होइन सरकारले गलत गर्नै लाई band गर्नु नसक्नु गलत हो 😌

  • @gomashahi5041
    @gomashahi5041 Год назад +2

    बन्द गर्नु हुदैन हई❤

  • @KaflyDy-zr5hb
    @KaflyDy-zr5hb Год назад +8

    टिकट बन्द नगरनु शिक्षा ,सिप्मुल्क बिज्ञान , कृषी ,ससाना उधदाेग बारेमा सरकरि निकाय बाट चलनु परछ।

  • @jivankarki7698
    @jivankarki7698 Год назад

    धन्यवाद जैरु सर सत्य कुराको उजागर गरिदिनुभएकोमा ।

  • @kbrana4305
    @kbrana4305 Год назад +19

    Birendra Jairu Sir your SIDHA KYRA JANATA SANGA is best program. Your view is really public voice. Keep I solute for your voice keep it up.🙏

    • @JitbahadurShrestha-q1b
      @JitbahadurShrestha-q1b Год назад +1

      योमेनपावोरलाहि सरकारले कारबाहिगरनुपर

  • @alexkhadka4475
    @alexkhadka4475 Год назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं योकार्यक्रम हेर्छु

  • @RanjitaGurung-fx5it
    @RanjitaGurung-fx5it Год назад +2

    आँखा मा फोर पस्यो भनी सरकार तपाईँ फोहोर पाल्नु हुन्छ कि आँखा झिकेर फाल्नुहुन्छ राम्रो राम्रो मान्छेहरूको बिना सित्तैमा tiktok band गर्नुहुन्छ नराम्रो अङ्गभंग देखाउनेहरूको band गर्देको भए आज आएर हामीजस्तो निर्दोष जनता tiktok चलाएर बस्न पाउने थिएम 🤬🤬🤬🤧

    • @G0D.sukuna257
      @G0D.sukuna257 11 месяцев назад

      हाम्रो सरकार ले टाउको काटेर फाल्दिन्छ तर टाउको चाहिँ जनताको हुनु पर्यो ।

  • @laligurashvlog
    @laligurashvlog Год назад +6

    😂😂😂 जुन जसले नराम्रो प्रभाव पर्ने भिडियो जस्ता अराजक गतिविधि, अभिब्यक्ति दिएका छन्। त्यसको मात्र बन्द गर्ने निर्णाय कानुन न्याय बनाए राम्रो हुन्छ।

  • @kesharkc2037
    @kesharkc2037 Год назад +2

    प्रचण्ड ले ठुलो राष्ट्रघात गरेयो ,भारत को उत्पादन लाई जिरो भन्सार भित्र्याउने ।

  • @dilipkc3967
    @dilipkc3967 Год назад +3

    Good Virendra sir

  • @krishnashrestha7727
    @krishnashrestha7727 Год назад +7

    बन्द भाको छैन त्यतिकै हावा कुरा😂गर्छ।यदि बन्द भयो भने पनि vpn जिन्दावाद 🎉

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Год назад +6

    100% Right sir🌹💖🙏👍️🇳🇵🇳🇵🇳🇵

  • @BINOD.2057
    @BINOD.2057 Год назад +8

    एउटा सब भन्दा छिटो viral huny सब ठाउमा छिटो पुग्ने माध्धेम थियो

  • @jengurung5539
    @jengurung5539 Год назад +7

    Birendra sir good work ✅💯

  • @laxmanprasad6341
    @laxmanprasad6341 Год назад +1

    उत्क्रीस्ट प्रस्तुती thanks birendraji

  • @shantoshvlogs788
    @shantoshvlogs788 Год назад +8

    टिकटक बन्द गरेको मा धेरै धेरै धन्यवाद प्रचण्ड सरकार 🙏

    • @dineshrana4108
      @dineshrana4108 Год назад

      bhaad k ramro gareyo bharatko nirdesanma mitra rastra chin sang Nepal laai tadha banaun garekoho yo lendupele yeslaai sahi bhanne nalaayek kamara haru

    • @mrgyan7701
      @mrgyan7701 Год назад

      Aatak kary chor parchande😅

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go Год назад

    सत्य र यथार्थ विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ जय होस् सर

  • @BheshPandy
    @BheshPandy Год назад

    प्रचण्ड सरकार को कदम 100% सहि छ

  • @reshamtamang6019
    @reshamtamang6019 Год назад +16

    वावा टिकटक सम्बन्धि दमदार प्रस्तुति 👌 Salute Birndra Jairu & team. Sidha Kura Janata sangga is the best.

    • @KewalramRasaili
      @KewalramRasaili Год назад

      Nb। व ह व
      हामी वम
      M mnलय! M! न याय mb!?!. Al
      A
      na ह नमस्ते। वली na. Cm!
      BBC. Cannb!??!. ह वठवम l
      , n. L? C!!!,, xa! ! Ma!! ,,, म!?!!?!!!!?! !
      Anv ma!!! ! ! म व वली व. वमन. M n
      Mc.
      भ म m " हव mc c. खगेन्द्र दत्त व 🎉😅🎉❤😅

    • @saru__rana
      @saru__rana Год назад

      100%😊

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 Год назад

    बिरेन्र्द जैरु सर👍️👍️👍️👍️👍️👌👌👌👌👌🙏🙏🙏🙏

  • @lemgurung
    @lemgurung Год назад +1

    ढिलै भएपनि tiktok बन्द गर्ने निर्णय गर्‍यो सरकारले एकदम राम्रो । सारा कामकाज छाडेर नचाहिदो सामाग्रीहरू बिषयवस्तु राख्ने र मागी खाने भाँडो बनाउनेहरूको रुवाबासी शुरु भएको छ । गाउँघर शुन्य , खेतबारी बाँझो भएका छन् । काम गरेर खाऊ , मिहिनेत गरेर खान जान्दैनौ ? tiktok स्थायी रूपमा बन्द हुनुपर्छ ।

  • @rajurajbt
    @rajurajbt Год назад +3

    गुड प्रचन्ड जय नेपाल

  • @deepakchalise1140
    @deepakchalise1140 Год назад +3

    तिहार पर्व 2080 को संपुण news 24 बिरेन्द्र सर लगायतका संपुण टिम लाई धेरै शुभकामना 🎉🎉🎉🎉

  • @RubiDhimal-pk5rx
    @RubiDhimal-pk5rx Год назад +1

    टिक टक बन्दा हुनु राम्रो हो बिससे बच्च हरु को लागि पनि

  • @durgasunuwar3840
    @durgasunuwar3840 Год назад +3

    टिक टक बनाउने क्र्म मा धेरैको जयान गयको छ १०००% बन्द हुनै परछ नेपाल सरकार

    • @saru__rana
      @saru__rana Год назад +1

      के ज्यानै फाल्ने गरि टिकटक बनाउनु पर्छर हामिलेनी बनाउछौ टिकटक ज्यानत गाछैन है 😊धेरै नातक गर्निको जान्छ ज्यान😊

  • @saru__rana
    @saru__rana Год назад +1

    टिकटक बन्द गर्नु समस्याको सामाधान होइन😊

  • @sombasnet3450
    @sombasnet3450 Год назад +4

    बन्द भएकै राम्रो हो

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 Год назад +1

    Good news birndra sir

  • @chitraranamagar2548
    @chitraranamagar2548 Год назад +2

    सुचना र जानकारी पाउन सजिलो थियो तर पैसाकै लागि ज्यान बेच्नेहरुको कारण अरुलाई पनि गार्हो भयो ।

  • @aratilamgade8449
    @aratilamgade8449 Год назад

    Yesma ma pani sahamat xu sir good jab

  • @sitakarkari896
    @sitakarkari896 Год назад

    Dherai ramro prastuti sirq🙏👍

  • @Zenishaneupane
    @Zenishaneupane Год назад

    सलाम छ बिरेन्र्द सर

  • @suniljhakasmaithili9419
    @suniljhakasmaithili9419 Год назад

    एक्दम सहि

  • @santoshghorsaine4165
    @santoshghorsaine4165 Год назад +5

    प्रधान्मन्त्री प्रचन्ड को यो काम को लागि चि सलुट गर्छु

  • @SANTABHUDHA
    @SANTABHUDHA Год назад +1

    सरकार ले जे गरेपनि बिराेद गरने बिराेद गरने देस बिराेदि हुन सरकारले सेगरेछ ठिक।गरेछ बधाई छ😊😊😊

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 Год назад +1

    सत्ता साझेदारको वाख्राचोर दोष अरुलाइ दिन्छ यो सरकारमा तेरै पार्टी छ त !! के को नाटक होयो ?!

  • @mohankunwar-c5o
    @mohankunwar-c5o Год назад +9

    sir ko boli ma dam xa 🙏🙏

  • @साजनक्षेत्री-च3ट
    @साजनक्षेत्री-च3ट 11 месяцев назад

    सरकार लाई गाली गर्ने 24 news बन्द गर मुजि 😮

  • @sanjivshrestha888
    @sanjivshrestha888 Год назад +4

    You are 100% right Birendra ji .Get rid of ban forever .

  • @yubrajkadka7812
    @yubrajkadka7812 Год назад +2

    टिक टक बन्द हुनुत सारै राम्रो निर्णय हो

  • @AmarKc-c9y
    @AmarKc-c9y Год назад

    बिरेन्द्रर सर सलाम छ ❤❤

  • @RajKumar-po4hf
    @RajKumar-po4hf Год назад

    you are right sir

  • @santakumal4427
    @santakumal4427 Год назад +3

    Good discussion Nepal sarkar

  • @GaneshGhimire-r1d
    @GaneshGhimire-r1d Год назад +1

    सत्य तथ्य✍️

  • @khatrichhetri837
    @khatrichhetri837 Год назад +1

    ठिक हो ❤

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Год назад

    wow ! जैरुसर सलाम। अत्ति गहन ।

  • @papputamangblone7512
    @papputamangblone7512 Год назад

    Ho hajur sai ho hajur yo kura

  • @sabitrilama-mi9ge
    @sabitrilama-mi9ge Год назад

    💯 sir

  • @manikasitoula7829
    @manikasitoula7829 Год назад

    सहि भन्नुभाे गरि खान दियन याे जनता लाई

  • @Padmakhadka65
    @Padmakhadka65 Год назад +1

    म त टिकटकबाट कलाकार हुन् पुगे टिकटकले धेरै कुराहरु सिके माया सपोर्ट र कलाकार भय धन्यवाद टिकटक जय टिकटक जय नेपाल सुदूरपश्चिम धनगढी कैलाली बाट हजुर 🙏🙏🌹

  • @dependralamichhane4727
    @dependralamichhane4727 Год назад +2

    सरकार अराजक हो टीकटक मात्र हैन देशमा भएका सबै बेथिति बन्द गराउन सक्नुपर्छ अनि बल्ल भन्छन् प्रचण्ड सरकार को जय जय।

  • @bibakharrimal2072
    @bibakharrimal2072 Год назад

    महेश बस्नेतको भिडियो के आको थियोे टिकटक नै बन्छ भयो यस्तै परस्त्री गमन नेतालाई राहत न्याय गरो सरकारले

  • @diwashsmile287
    @diwashsmile287 Год назад +1

    कति दिन जनताको आवाज लाई छोप्छस प्रचन्डे?

  • @dolpalichetan118
    @dolpalichetan118 11 месяцев назад

    सहि हो हजुर सहि हो नेलाप सरखाले के गरे को छ नेपाल मा

  • @tejtamang8862
    @tejtamang8862 Год назад

    जे गरे नि बिरोध

  • @LaxmiRasalli
    @LaxmiRasalli Год назад

    ,Jay ho 🎉namaste best🎉ji ❤❤❤❤

  • @laxmanprasad6341
    @laxmanprasad6341 Год назад +1

    टिकटकले गरेको अर्को एउटा काम जरिबुटी र दबाईको बारेमा जानकारी दिने पनि थियो

  • @kalpanagiri6802
    @kalpanagiri6802 Год назад +2

    तन झैं सुन्दर मन भए!
    नेता हरु को कुरो झैं काम भए!!
    TikTok भन्दा पहिले भष्टाचार बन्द भए! Belapatimai today weekly newspaper कलैया

  • @visionnext100years5
    @visionnext100years5 Год назад

    You are right

  • @yogeshneupane1979
    @yogeshneupane1979 Год назад

    Ho ho❤❤❤❤

  • @koylimkoylim2140
    @koylimkoylim2140 Год назад +7

    vpn जीनदाबाद

  • @binodshrestha2524
    @binodshrestha2524 Год назад +26

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @nematamang5088
    @nematamang5088 11 месяцев назад

    wow supap ❤❤❤❤

  • @Meroyoutubechanal
    @Meroyoutubechanal Год назад

    १००% Sahi

  • @Aanuka__babe
    @Aanuka__babe Год назад

    Nice newes

  • @dejokpa3677
    @dejokpa3677 Год назад +3

    जो जसले छाडा भिड़ीयो बनाऊछ त्यसलाई कार्बाही गर सरकार,सबैलाई चेतना रहोस तर पुरै टिकटक बन्द गरेर समस्यको समाधान हुदैना।

  • @ramkumarpasman1230
    @ramkumarpasman1230 Год назад +1

    बन्द हुनुपर्छ ।

  • @apsalanmagar439
    @apsalanmagar439 Год назад

    सहि कुरा हो

  • @pradipxetri6110
    @pradipxetri6110 Год назад +1

    Sahi ho

  • @mohanthapa2052
    @mohanthapa2052 Год назад +3

    Good job💯👍👏 sarkaar🙏

  • @jhalakarmaja952
    @jhalakarmaja952 Год назад

    टिकटको कारन्ले समाज बिगागेको चाइ हो म खुसी छु

  • @tankaprasadadhikari7192
    @tankaprasadadhikari7192 Год назад

    ho ho

  • @RajuPandit-0177
    @RajuPandit-0177 Год назад +1

    Wow nice news

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena Год назад

    यो दुर्भाग्य यस्तो प्र म