आहा कति मीठो शब्द झन त्यसमाथि सुनिल बिसि दाइको सङ्गीत र प्रमोद दाइको आवाज अनि बिक्रम बुढाथोकी/स्मारिका ढकाल दिदिको अभिनय देश खाने भयो बधाई छ सम्पुर्ण टिमहरुलाइ🙏🙏
यो लाइन ले सार्है मन छोयो मैले पीडा पाउँदा खेरी तिमी खुसी भएउ मैले तिमी तिमी भन्दा तिमी अन्तै गएउ वाहा! कति राम्रो गित❤❤❤धेरै दिन देखि यस्तै गित को प्रखाई मा थए ❤
बहुत राम्रो छ गित शब्द संगीत सारै मन पर्यो त्यसमाथि प्रमोद सरको आवाजको त कुरै नगरौं औधी मिठो । बिक्रम दाइको अभिनय दमदार लाग्छ सबै राम्रो छ सफलताको शुभकामना
अब "आफू सिकौ र अरुलाइ पनि सिकाऔ " यो च्यानल र पैसा सम्बन्धी जानकारीमुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्नुहोस हामी तपाईंको च्यानलमा 100% 1 subscribe गरिदिनेछौ धन्यवाद
आहा कति सुन्दर उत्कृष्ट त्यति नै मन छुने भाबुक शब्द यो मन जित्यो गीतले ,संगीत त्यति नै राम्रो झन् कुरै नगरौं जति कुरा बयान गर्यो त्यति नै कम। हुन्छ सुनिल सर,यति मिठो बुलन्द आवाज का धनी प्रमोद खरेल सर उहाँ जति तारिक गर्यो त्यति कम हुन्छ, उच्च सफलताको सगरमाथाको भारी का भारी अग्रिम शुभकामना गीतका टीम प्रति सोचे भन्दा बढी सफलताको मिलोस् सुभ कामना छ
Yesto garo scale Ra composion ma Pani yeti mitho gari gauna sakne PRAMOD KHAREL SIR LAI Manai Bata ucha Samman 🥰♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
आहा कति मिठो शब्द अनि तेसैमा स्वर्को धनिप्रोमोद खरेल सर को स्वरमा सजेको यो गीत जति सुनेनी मन नभर्ने सदै हजुरको येहि अपेक्क्षा गर्दछु woow woiw puoob song thanks yo gaanako sampurna team laai yeti mitho gaana janmaunu bhako maa lovee you ani manai dekhi nepali salute
आहा कसरी बयान गरूम पप्रमोद दादा सुनील दादा बिक्राम दादा को कुरा गरूम यो गीत भिडियो को सारै मन छुने शब्द संगीत भिडियो बनेको मा सारै यो मन खुशी भाको छु सम्पूर्ण टिम लाई सफलताको शुभकामाना ❤️❤️❤️🙏🙏🙏
आहा कति राम्रो गित खोट लगाउने कुनै ठाउँ नै छैन प्रमोद खरेल दादाको स्वरमा जादु छ यार सुनिल दादाको के कुरा गर्नु कति मिठो शब्द संगीत मनमा छोयो तेस्तै राम्रो सबैको प्यारो बिक्रम दाजुको सानै देखि फ्यान हो आधुनिक गितको राजा हो बिक्रम दाजु ❤️❤️❤️ सवै टिमलाई बधाई छ अझै यस्ता मन छुने गित सुन्न पाउ❤️❤️❣️💕💕
Kti bechani teya m khile aauxa yo geet vner aaja aayera mn santa vo ek choti hoina dui choti hoina tin char choti herya sir yo geet m urs bg fan super. Daamii xa sir
Dherai mitho Ra jati suneni hit na Marne dherai dherai subhakamana 😘😘 congratulations all team xitai trending ko Yarra ma pugos dherai Maya xa geetlai😘best wishes
प्रतीक्षा को घडी सकिएको छ 💙 नाई नाई नभन आयो है हामीले गरेको काम हजुरहरु लाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेर गरेर साथ दिनुहोला❤️🙏 #Nai_Nai_Nabhana #Keepsupport🤍
Mero best singer Pramod dajuu ko saraii mitho voicee ani sunil dai ko ustaiii ramroo lyrics rw meroo best model bikram budhakoti dai ko saraiii ramroo purasthoo sadahaii atii mithoo mithoo geet sunna pamm yoh geet trending no 1 ma oarxaa mero best wishes🤗🤗
सम्पूर्णलाई नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो सङ्गीत सिर्जनामा आदरणीय गायक प्रमोद खरेलको स्वर, बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद।
Dami xa jasto lakxa hai dai
Namaskar sir
phatixay thiyo bala bala ayo I miss you pramod kharel and sunil bc dada ajai Asatai Asatai naya naya music leunu hola thanks you
Yo song le manai ruwayo
Haaa brothers ramro xa music
Wow गज्जब गज्जब बधाई सबैमा। 😍🙏
नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो स्वर , सुनील बिसी को सङ्गीत सिर्जनामा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद
Dai hajurko voice ma k xa k❤️❤️❤️❤️😘😘😘😘😘
Big fan daai moh kTM aayapaxi hjr laai vetxu
voice of nepal kahile bata suru hunxa dada?
Dai ❤️🥀
❤️❤️❤️
वाहा! कति राम्रो गित❤️❤️❤️धेरै दिन देखि यस्तै गित को प्रखाई मा थिए ❤️
💞😥
Horw same yarr❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
शब्द प्रमोद दाइको आवाज अनि अभिनये निकैनै उत्कृष्ट बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏❣️धेरै माया अनि मिठो सम्झना सपुर्नमा
आहा कति मीठो शब्द झन त्यसमाथि सुनिल बिसि दाइको सङ्गीत र प्रमोद दाइको आवाज अनि बिक्रम बुढाथोकी/स्मारिका ढकाल दिदिको अभिनय देश खाने भयो बधाई छ सम्पुर्ण टिमहरुलाइ🙏🙏
💞🇳🇵🇳🇵
@@dbsoul7526 ppp
pppppppppppppppppppppp
ppppppppppppppp
pppppppppppppppppppppppp
आहा मन छोयो बधाई छ सम्पुर्णलाई😍👏🎉🙏
कति राम्रोसँग है really proud गर्न मन lago ❤️❤️❤️❤️and congratulations dai ❤️❤️❤️
Love forever our nepali industry
फेरी पनि एकदमै दमदार गित बजारमा ल्याएकोमा सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
हरेक शब्द शब्दले मन छुने मर्म स्पर्शी गीत!! सफलताको शुभकामना।
प्रमोद खरेल दाइको फ्यान जति यता हाजिर गर्नुहोस्!!!
Pramod Kharel is king
यो लाइन ले सार्है मन छोयो
मैले पीडा पाउँदा खेरी तिमी खुसी भएउ
मैले तिमी तिमी भन्दा तिमी अन्तै गएउ वाहा! कति राम्रो गित❤❤❤धेरै दिन देखि यस्तै गित को प्रखाई मा थए ❤
सुनिल दाई को शब्द प्रमोद खरेल दाई को स्वोर आनि बिक्रम बुढाथोकि को अभिनय ले सुनमा सुगन्ध थपिदिएको छ धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिम लाइ
बहुत राम्रो छ गित शब्द संगीत सारै मन पर्यो त्यसमाथि प्रमोद सरको आवाजको त कुरै नगरौं औधी मिठो ।
बिक्रम दाइको अभिनय दमदार लाग्छ सबै राम्रो छ सफलताको शुभकामना
उत्कृष्ट शब्द संगीत एकदमै मन पगाल्ने गित जति सुन्यो झन तेति नै सुनिरहन मन लाग्ने
गित भिडियो भरपुर आहा सुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️
Best song i like you🥀💕💕❤❤💚
सक्छ्यौ भने भालै रोप्देउ, जोरले ठोकि ठोकि,
ऐया दुख्यो भन्दिन म आँशु रोकि रोकि...💔😭 आहा गीत सुभकामना bikram budhathoki दाई लगायत सम्पुर्ण टिमलाई🤗❣
नमस्कार, यहाँहरुको अपार माया, हौसला, सँगाल्दै फेरी अर्को नयाँ सिर्जना "नाइँ नाइँ नभन", करण न्यौपानेको शब्द, मेरो स्वर , सङ्गीत सिर्जनामा बिक्रम बुढाथोकी, स्मारिका ढकाल र निरोज लामिछानेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं, धन्यवाद
😍😍🙏
mutu chiriyeko . thau ma. pramod dai ko aabaj lew silauxa. ani tesma auta . vulne vijelaijetion hunx ramailo
धेरै राम्रो छ भिडियो मेरो मनै छोयोनी तर प्रमोद खरेल दाई को सोर चाहिँ भगवान ले बर्दाननै दिनुभाकोहोकी क्याहो सबैभन्दा ठूलो फ्यान मनै हो प्रमोद दाईको
गित एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई हार्दिक बधाई छ 💜💜🎇🎇🎇
नाई नाई नभनका सम्पूर्ण टिमका सदस्य लाई सफलताको सुभकामना छ
अब "आफू सिकौ र अरुलाइ पनि सिकाऔ "
यो च्यानल र पैसा सम्बन्धी जानकारीमुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्नुहोस हामी तपाईंको च्यानलमा 100% 1 subscribe गरिदिनेछौ धन्यवाद
गीत असाध्यै राम्रो लाग्यो 🤗एकमुस्ठमा सबै टिमलाई गीतको अग्रिम शुभकामना ! राम्रो गीत रचना गर्नु भाको छ करण दाई शुभकामना !
💞🇳🇵💞
When comment ranking is turned on, you'll see the most relevant comments for your posts first
आहा कति सुन्दर उत्कृष्ट त्यति नै मन छुने भाबुक शब्द यो मन जित्यो गीतले ,संगीत त्यति नै राम्रो झन् कुरै नगरौं जति कुरा बयान गर्यो त्यति नै कम। हुन्छ सुनिल सर,यति मिठो बुलन्द आवाज का धनी प्रमोद खरेल सर उहाँ जति तारिक गर्यो त्यति कम हुन्छ, उच्च सफलताको सगरमाथाको भारी का भारी अग्रिम शुभकामना गीतका टीम प्रति सोचे भन्दा बढी सफलताको मिलोस् सुभ कामना छ
Congratulation to the team and hats off to the pramod kharel dada❣️👌
🇳🇵💞💗
❣️🇳🇵🇳🇵❣️
Woww
@@dbsoul7526 🇳🇵🇳🇵
@@nakasahi5539 💗
Wow मुटु मै हान्यो शब्द स्वर अनि अभिनय ले ♥️👌🔥🙏
मुटु छोयो शब्दले सुनिल दाईको शब्द अनि प्रमोद दाईको सोर ले अनि सबैको मन मुटुमा बस्न सक्न सफल भएका विक्रम बुढाथोकी, स्मारिका 🙏🙏💓😍
मेरो मन,मस्तिष्क,मुटुमा,भाला प्रहार गरी आँखा आशु निस्कासन गर्यो। 😭🙏 वास्तविक मेरो जिबनको कथाहरु समेटिएका छन्।
गित अनि अभिनय एकदम राम्रो छ सम्पुर्णलाई सफलताको सुभकामना।SANI❤️🙏
एकदमै मीठो गित ❤️❤️आफ्नै जिन्दगीमा मेल खायो😭😭प्रमोद खरेल दाइको गितहरु जति सुनेनी सुनिरहु लाग्ने🙏🙏त्यसैमाथी बिक्रम जि को अभिनय मान्नै पर्छ्❤️❤️
नयाँ गीत नाइ नाइ नभन भन्ने गीत आज रिलिज गर्नु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु ।......🙏🙏🙏🙏......
WOW 🥰🥰
Congratulations 🎊🎊 all'of you
वा वा के राम्रो बनेको छ गीत congratulations all members
मन रुन्छ
उत्किस्ट sowr काे धनी parmod
लगायत सुनिल सर काे शब्द काे कैनै बयन गर्नसकिने so love you बिक्रम सर लाई 💘💘💘💘💘💘💘💘💘💘💘
Lots of Love to the entire team.....n best wishes❤❤❤❤❤❤💝💖
Nice song ❤️ congratulations Bikram ji and all entire teams ❤️❤️❤️
NEXT LEVEL VIDEO ANI सान्दार गित बदाइ छ सम्पुर्ण Team Lai🏅🏅
अत्यन्तै मार्मिक सफलताकाे शुभकामना सबै टिमलाई हार्दिक बधाई ❤️🙏❤️
sabda.......sangeettt..........video.......allll overlll ramroooo lagyooooo......maliiiiii.........bisesss ta.......laxtkoooo basuriko......dhun.......best.......lagyooo.....badhai......xa sabiii temlaiiii.......
शब्द शब्दमा दम छ अबश्य पनि याे गीत डेन्डिङ् न,१मा पर्छ दाजु💕💕💕🙏🙏❣️❣️❣️❤️❤️💕💕💕
Badahi xa all team birkam dai Sunil bc sir
bikram dada सबै को प्यारो model हुनुहुन्छ so dada ko video nachalne kurai chhaina 🤗😍सफल्ताको अग्रिम शुभकामना 😍🤗 my fve model bikram dada
Ekdam ramro geet sangeet abhinaye bikram daa ko super duper best wishes
अर्को एऊटा उत्कृष्ट प्रस्तुति मेरो बेस्ट गायक पर्मोद खरेलको ।सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना♥️🇳🇵♥️🎶🎶🎤📻️🎷🎸🎺🎻♥️♥️♥️
Yesto garo scale Ra composion ma Pani yeti mitho gari gauna sakne PRAMOD KHAREL SIR LAI Manai Bata ucha Samman 🥰♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
आहा कति मीठो शब्द आनि तेसै माथी प्रमोद दाइ को चिनी भन्दा गुलियो आवाज ले मनै छुन्छ ।सम्पुर्ण टिमलाई हार्दिक शुभकामना 🙏🙏🙏🙏🙏🙏
Wow mannoi xune Sabdha Sampurna timlai badhaichh.
धेरै ठूलो Fyan प्रमोद सर ❤️
धेरै माया । र सम्पुर्ण तिम लाई सफलता को शुभकामना ❤️
❤️❤️❤️very heart touching song ❤️❤️ my favourite pramod dada all the best all team 🥰🥰
मलाई नाई नाई नभन मलाई बाई बाई नभन कति मिठो गित प्रमोद खरेल दाई फेयन जति मेरो पोष्ट मा लाईक दिनु त♥️♥️🙏👍
आहा कति मिठो शब्द अनि तेसैमा स्वर्को धनिप्रोमोद खरेल सर को स्वरमा सजेको यो गीत जति सुनेनी मन नभर्ने सदै हजुरको येहि अपेक्क्षा गर्दछु woow woiw puoob song thanks yo gaanako sampurna team laai yeti mitho gaana janmaunu bhako maa lovee you ani manai dekhi nepali salute
बधाई सम्पुर्ण टिमलाई जय गीत जय संगीत जय नेपाल्🇳🇵🇳🇵🇳🇵
Parmod sir sunil sir n bikram vaya paxi song sunu hernu ko majani beglai hunx ❣️ congratulations
यति मिठो मनाई छुने शब्द ले कसैको याद दिलाए आज्😥😪😪my favourite singer pramod kharel one of the best legend singer..❤️⚔️
Wow tiktok भरी यहि गित सुनिन्छ यति राम्रो गित youtube मा नचलेको देख्दा सारै नरमाइलो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई 🙏💞🙏
Lots of love to the entire team ...n best wishes ❤️❤️❤️
बधाई छ सफलता को शुभकामना प्यारो मित्र सर जी लाई 💕
Congratulations to all team members.. wishes for grand success..💐💐
आहा कति राम्रो अभिनय र गित आयो खुशि लाग्यो। गित को सफलता को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕🙏🙏🙏🙏🙏🙏
आहा कसरी बयान गरूम पप्रमोद दादा सुनील दादा बिक्राम दादा को कुरा गरूम यो गीत भिडियो को सारै मन छुने शब्द संगीत भिडियो बनेको मा सारै यो मन खुशी भाको छु सम्पूर्ण टिम लाई सफलताको शुभकामाना ❤️❤️❤️🙏🙏🙏
Sunil dai n roshan dai ko git sayad king pramod kharel ko lagi matrai baneko jastai lagxa one of the best song entire team lai best wishes 🎊
आहा कति राम्रो गित खोट लगाउने कुनै ठाउँ नै छैन प्रमोद खरेल दादाको स्वरमा जादु छ यार सुनिल दादाको के कुरा गर्नु कति मिठो शब्द संगीत मनमा छोयो तेस्तै राम्रो सबैको प्यारो बिक्रम दाजुको सानै देखि फ्यान हो आधुनिक गितको राजा हो बिक्रम दाजु ❤️❤️❤️ सवै टिमलाई बधाई छ अझै यस्ता मन छुने गित सुन्न पाउ❤️❤️❣️💕💕
लास्टई दामी nice video and music video by parmot ji like songs
Geet ramro xa daju best up luck sunil bc daju👌👌👌♥️♥️♥️
आहा ! आहा ! अति नै मर्मस्पर्शि गित ,धेरै धेरै बधाइ अनि शुभकामना टिम प्रमोद दादा 🌹♥ ❤️❤️🫣
आहा यो टीम को hole सबै काम नै ज्यादै उत्कृष्ट हुन्छ यो पनि धेरै राम्रो उत्कृष्ट छ बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️अनि सफलता को लागि शुभकामना ❤️💞
Entry bbal विक्रम दाइको 👍
साथै action त कुरै न गर्❤️🙏🙏
Best wishes Bikram bufhathoki brother and all intertim ❤️❤️
Kti bechani teya m khile aauxa yo geet vner aaja aayera mn santa vo ek choti hoina dui choti hoina tin char choti herya sir yo geet m urs bg fan super. Daamii xa sir
कति मिठो लय, सब्द, सङ्गीतले भरिएको सङ्गीत हो दादा मेरो मन नै छोयो सधै एस्तै मिथास् गित सङ्गीतमा प्रगति गर्दै जानु होला शुभकामना छ दादा 🥰
मैले पिडा पाउदा खेरि
तिमी खुशी भएउ
मैले तिमी तिमी भन्दा
तिमी अन्तै गएउ...... आहा कति मीठो गीत lots of love ❤️
यो गित ले बजार खान्छ । सारै राम्रो स्वर,शब्द,संगीत । धेरै धेरै बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ 😊🤩❤️❤️🙏
💞🇳🇵💞
Dherai mitho Ra jati suneni hit na Marne dherai dherai subhakamana 😘😘 congratulations all team xitai trending ko Yarra ma pugos dherai Maya xa geetlai😘best wishes
ल दामी छ बधाई छ सबै टीम लाई
keep up the good work Dear hnxom brother ❣️❣️🥀🥀🥀😘😘
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
💞🇳🇵💗
प्रतीक्षा को घडी सकिएको छ 💙
नाई नाई नभन आयो है
हामीले गरेको काम हजुरहरु लाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेर गरेर साथ दिनुहोला❤️🙏
#Nai_Nai_Nabhana
#Keepsupport🤍
Ok
Daju song dami xa
Owowow babal x hajurko Action 🙏🙏🙏🙏
कुनै हलिउड बलिउड साउथ भन्दा कम छैन गित दाई तपाईंको अभिनयको कुरै नगरौं औधी राम्रो
आहा सारै मिठो स्वरको धनी प्रमोद खरेल सर लाई धेरै धन्यबाद दिन चाहन्छु यति मिठो गीत सुन पाउँदा धेरै खुसी छु
Pramod dai sunil dai bikram dai always Rocks 🤘🤘🤘🤘🤘🤘🤘
प्रमोद सर ले आधुनिक गीत लाइ उच्च इस्थान मा
पूर्यान धेरै ठूलो योगदान छ
मन धर्कक रून्छ सोर रअभिनय देख्दा पनि सबै टिमलाई बधाई छ
उत्कृष्ट शब्द का उत्तिकै मिठास भिडियो मा best up luck ❣️🥀❣️
धेरै राम्रो छ।मन छोयो यो गीतले। मैले प्रमोद सर को सबै गीत नछुटाइ हेछु..धेरै धेरै सुभ कामाना सम्पुर्न टिमलाई।
Huge congratulations entire team for your hard work 👏 💪 🙌 👍 ❤
आहा मुतु छुने गित 😭❣️💔🙏my favourite singer Pramod kharel sir...❤️❤️❤️🤗 congratulations team alll 👏👏💞💞💞
शब्द संगित सिर्जना आहा
यश माथि प्रमोद दाईको जादुमय स्वर क्या गज्जब छ।❤️❤️
Wow कस्तो राम्रो गीत अनि vedio
Congrats to entire team💓🙏
Big fan of pk dai...hit likes pk fan🙏💓
Akdam ramro xa sampurna temlai safaltako suvakamana
Best wishes all entire team ❤️❤️🇰🇷🇰🇷
wowow damii छ है यो गित प्रमोद दाए को सबै भिदियो राम्रो लाक्छ हजुर सारै मेरो मन्रो रोको छ यो गित्ले हजुर 😅😅😅
मन छुने गीत
pramod Dai ko Big fan ❤️❤️❤️🙏
नंया गीत को लागि शुभकामना दादा हजुर
Wow pramod khrel and bikram my best❤️❤️🙏
Wow kati ramro sabdaa sangae sangeet promod daa ko song wow always my favourite bikram da n promod kharel.daaa
Pramod kharel always favourite ☺️❤️❤️ masterpiece ☺️❤️
Mero best singer Pramod dajuu ko saraii mitho voicee ani sunil dai ko ustaiii ramroo lyrics rw meroo best model bikram budhakoti dai ko saraiii ramroo purasthoo sadahaii atii mithoo mithoo geet sunna pamm
yoh geet trending no 1 ma oarxaa mero best wishes🤗🤗
Derai ramro xa album many congratulation while team 💔🔥❤
wow 💪💪💪
Din vari wait Garda balla herna paya pramod dada Ko voice & Sunil dada Ko lyrics ma raheko song
बयान गर्ने। कुनै शब्द भेटिएनन् त्यसैले छोटो सब्दमा।।
प्रमोद सर लगायत सम्पुण टिमलाइ सलुट छ साथै सफलताको शुभकामना व्यक्त गर्दछु 💕😍😢😭❤️😘😔
Dhirae ramro geet bazarma leuna bhako chha All the best All timm
कता बात बयान गरु म यो शब्द अनि स्वरको 💚#Trending_no_1 मा पुर्याउनु पर्छ ✅
wow dherai mitho prastuti ani dherai man chune song, mskes me feel very emotionall... Best wishes for all team...