Bhupu Maya 5 - Pramod Kharel • Roshan Singh • Bikram Budhathoki • Reshma Ghimire • New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 600

  • @MelodyPlusOfficial
    @MelodyPlusOfficial  Год назад +291

    यहाँहरुले प्रतीक्षा गर्नुभएको गीत "भूपू माया ५", रोशन सिंहको शब्द, सङ्गीतमा लोकप्रिय गायक प्रमोद खरेलको आवाज, निकेश खड्काको निर्देशनमा बिक्रम बुढाथोकी, रेश्मा घिमिरे र रोशन सिंहको अभिनयसहित सार्वजनिक गरेका छौं, अघिल्ला सिर्जनालाईझैँ माया गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं।

    • @vikashbc
      @vikashbc Год назад +12

      बधाई छ हजुरलाई भुपु माया 5 🥰🥰🥰🥰😍😍😍😍😍🥰😍😍🥰🥰🥰😍😍🥰😍😍🥰😍😍😍🥰😍

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Год назад +7

      रोशन सिंह दादा को शब्द संगीत ले देश खन्छ अब त्यसमा झन प्रमोद खरेल दादाको स्वर ले मनै छुन्छ 🎉❤

    • @sangeetthakuri-kd6ni
      @sangeetthakuri-kd6ni Год назад +1

      Wow songs & video 📷📸🎉

    • @arjunakaant5273
      @arjunakaant5273 Год назад

      Congratulations all team ❤❤

    • @basutamang
      @basutamang Год назад

      Dada hjr sabda sangit ko ta k kura garnu babal xa Tara video ko story chia Alli vayana kata Bata kata vayota Mukesh dada baru bikram Chaun dada Vayako Vaya babal story kornu hunthyo ABA chai bhupu Maya 6 Ra yo bhagyama khot xa 3 ma chai bikram Chaun dada Kai hunu parxa haita story chai Mukesh dada 🙏🙏🙏🙏🙏❤

  • @dentertainmentvideo
    @dentertainmentvideo Год назад +41

    भूपू माया ५ गीतको धेरै पर्खाइ पछि आज बल्ल हेर्ने अवसर पायौं,❤ धेरै नै राम्रो गीत बनेको छ। धेरै धेरै बधाई छ मुकेश सर र पूरा टीमलाई 👍🙏🏻

  • @RoshanSinghOfficial
    @RoshanSinghOfficial Год назад +78

    नमस्ते म गायक सर्जक रोशन शिह मेरो शब्द/संगीतमा आदरणीय दाई प्रमोद खरेलको स्वरमा बहुप्रतीक्षित गित
    (भुपुमाया :५) कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला मन परे शेर गर्दिनु होला

    • @premparky3826
      @premparky3826 Год назад +3

      कडा छ सर जि मार्केट खानु पर्छ❤

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Год назад +2

      My favorite all Tim safaltako suvakaman xa hai 🎉❤

    • @Bharatsangam
      @Bharatsangam Год назад +3

      मेरो एउटा गित छ दाजु संगीत भर्नु पर्यो र शिव परियार र प्रमोद खरेलको आवाज भर्नु पर्यो❤❤

    • @jastinbagdash6065
      @jastinbagdash6065 Год назад +5

      Yaba bhupu maya 6 pani aauchha hola ni dada
      Model ma bikram budhathoki nai rakhanu haii dada

    • @manju70541
      @manju70541 Год назад +2

      ❤🎉

  • @yogeshnath7689
    @yogeshnath7689 Год назад +5

    आदरणीय दाई रोशन दाईको शब्द संगीत र प्रमोद खरेल दाईको आवाजमा यो गीत अति नै राम्रो लाग्यो। भुपु माया 5 पनि 1 2 3 4 जस्तै राम्रो गीत छ ।मैले पनि अति नै मन पराएको गीत हो भुपु माया। र अझै 6 पनि आओस् भन्न चाहन्छु। धन्यवाद

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 Год назад +2

    ८ महिना को पर्खाइ पछि आज बल्ल हेर्न र सुन्न पाइयो इन्डिया चेन्नई तमिलनाडु देखि हेर्दै छु!!
    Congratulations all Tim🎉🎉 Bhupu Maya (5) heriyo Aba Bhupu Maya (6) ko ta pakaie pani tayariii ho la, ❤❤❤

  • @bikashgautam8491
    @bikashgautam8491 Год назад +4

    भुपु माया ५पनि असाध्यै राम्राे वनेकाे छ चाँडै नै कराेड क्लवमा पुगाेस सफलताकाे शुभकामना सम्पुर्ण भुपु माया टिमलाई❤❤

  • @lilaghatani514
    @lilaghatani514 Год назад +2

    आहा भुपु माया 1 देखि 5 सम्मकै कति राम्रो छ रोसन दादाको शब्दले साच्चै मन छुन्छ अनि प्रमोद सरको त म शीत बयान गर्ने शब्दनै छैन ।सफल्ताको सुभकामना।

  • @YadavP-m8q
    @YadavP-m8q 11 месяцев назад +20

    भुपु माया 6 कोकोलाई हेर्न मन छ कृपया यता आएर कमेन्ट गरौँ त सबै जनाले ❤❤ अब भुपु माया 6 ( तिमी बिना मर्छु भन्नेलाई जिउदै भेटियो ) भुपु माया 6 पनि आउने पक्का भएको छ कृपया wait गरेर बस्नु होला धन्यवाद

    • @yashodanepal2464
      @yashodanepal2464 11 месяцев назад +1

      Kaile aauchha k herna man lagi sakyo❤❤

    • @BistaDhirendra559
      @BistaDhirendra559 8 месяцев назад +1

      म छु ❤❤

    • @DineshPariyar-i5r
      @DineshPariyar-i5r 6 месяцев назад +1

      Me too

    • @BhuwanAdhikari-BR
      @BhuwanAdhikari-BR 5 месяцев назад

      ​@@yashodanepal2464अब तयारी हुदैछ कृपया wait गरम है ❤❤❤

    • @BhuwanAdhikari-BR
      @BhuwanAdhikari-BR 5 месяцев назад

      ​@@BistaDhirendra559होर

  • @aakashdangi7819
    @aakashdangi7819 Год назад +9

    मेरो मुटु मा बस्न सफल गायक प्रमोद सर तपाईका गित नसुनि त म बस्न पनि सक्दीन होला म यो गित पनि अतिनै राम्रो छ अझै राम्रो राम्रो गित लिनु होला सबै तिम्लाई शुभ कामना छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @subanchy829
    @subanchy829 Год назад +3

    प्रमोद खरेल को स्वर रहेको गित त कुनै पनि हेर्न छोरेको छैन त्यो मथी बिक्रम को अभिनय भ्पु माया 6 पनि छिटो लियर आउनु बधाई छ सम्पुर्ण तिम लाई ♥️♥️♥️♥️♥️🙏

  • @sumityatasunuwar464
    @sumityatasunuwar464 Год назад +16

    आहा कति राम्रो गीत सुन्न पाउँदा म धेरै खुशी छु नेपालको नंबर वान मिठो स्वर को धनि प्रमोद खरेल सर लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ❤❤

  • @Ramcharan_official-nu9vc
    @Ramcharan_official-nu9vc Год назад +32

    भुपू माया 1 देखि 5 भाग सम्म नछुटाई हेर्न हरू यता हाजिर हुम

  • @Asvlogs900
    @Asvlogs900 Год назад +2

    सोचे जस्तो भ्युज पाउन सकिएन १दिनमा 56k views भुपु माया ५ म्युजिक भिडियो बाट
    सायद गल्ती पनि छ Audio Music releaseगरेर। From Mahendrangar #Big fan Parmod kharel # Bikram budhathoki #Bikram chauhan

  • @BishalHridaya057
    @BishalHridaya057 Год назад +2

    असाध्यै राम्रो छ देखाइएका कथा वस्तु धेरै मन पर्यो,अझ‌ यस्तै राम्रा राम्रा अरु हेर्ने पाम सम्पुर्ण तिमलाई सफलताको‌ शुभकामना व्यक्त गर्दछु।🎉🎉🎉

  • @rajkumarkhadka3451
    @rajkumarkhadka3451 Год назад +4

    अरु भन्दा हिट त हुदैन तेई पनी ठिकै ठिकै छ। सबै लाई बधाई छ ❤❤🙏🏾🙏🏾

  • @PardeshiJuni-wy5vt
    @PardeshiJuni-wy5vt Год назад +2

    आधुनिक गीत को राजा प्रमोद सर लगाए त सबै टिम लाई सलाम छ

  • @kishorbabuchettri
    @kishorbabuchettri Год назад +2

    प्रमोद खरेल दाइको युटुब मा भुपु माया 5 को अडीयो सार्बजनिक हुदा मैले एउटा कमेन्ट गरेको थे भुपु माया मा बीक्रम बुढाथोकी बाहेक अरु सुहाउदैन र भीडीयो मा बीक्रम बुढाथोकी राख्नु पर्छ धेरै खुसी लाग्यो भुपु माया 5 मा पनि युवा पुस्ताका लोक प्रीय बोडेल दाइ बीक्रम बुढाथोकी लाई देख्न पाउँदा
    सम्पुर्ण टीम लाई सुभकामना 🙏🙏🙏

  • @HemantDcOfficial
    @HemantDcOfficial Год назад +1

    आहा सारई राम्रि गित यो गित लाई माया गरने को को हुनुहुन्छ यता हाजिर हुम्त❤

  • @mahendrasunar7326
    @mahendrasunar7326 Год назад +1

    आहा भुपु माया १/२/३/४ ले एक दम बजार खाएको थियो अहिले ५ आएको छ यो गित ल्र नि बजार लिन्छ भने आशा गरेको छु 🙏🦋सबै भन्दा बढी हार्दिक बधाई प्रमोद सर र सम्पुर्ण लाई बधाई 🎉

  • @SamipNiraula
    @SamipNiraula Год назад +2

    waiting

  • @sujalacharya6970
    @sujalacharya6970 Год назад +1

    Congratulations bhumaya 5team lae

  • @birsingpun5845
    @birsingpun5845 Год назад +1

    Long time paxi finally. Sabaile Sunne song aay ko xa. Bhupu Maya 1 Dekhi 4. Sabai. Favorite thiyo

  • @dineshregmi4233
    @dineshregmi4233 Год назад +2

    भुपु माया ५ धेरै नै राम्रो गोत Congratulations Alll tam ❤️

  • @SudurvoiceTV
    @SudurvoiceTV Год назад +18

    प्रमोद खरेलका फ्यान काे काे हुनुहुन्छ 😍

  • @yograjxettri701
    @yograjxettri701 Год назад +2

    संपूर्ण टीम लाई हार्दिक बधाई छ र शुभकामना धेरै राम्रो गीत लय संगीत अनी voice ko king Pramod Kharel ji congratulations
    Sampurna

  • @vikashbc
    @vikashbc Год назад +6

    यसैगरी भुपु माया ६ तयारी गर्दै गर्नुहोला प्रतिक्षा गर्ने छु आशा राखेको छु हजुरको भुपु माया ६❣️❣️❣️❣️❣️❣️❣️❣️ प्रमोद sir lai बधाई छ

    • @vikashbc
      @vikashbc Год назад +1

      🥰🥰🥰🥰😍🥰

  • @May_be_Bimal.36
    @May_be_Bimal.36 Год назад +3

    आेए केटाहरु पैसा वाला साथि सँग आफ्नो gf लाइ चिनजान नगराउनु रैछ नत्र हालत यस्तो हुने रैछ 😂जे होस् भिडियो एकदमै राम्रो लाग्यो 💖 my favorite singer Pramod kharel ❤❤❤

  • @ridamasmitsaudofficial
    @ridamasmitsaudofficial Год назад +2

    Audio देखि नै सारै मन परेको गित आफैमा एक ब्रान्ड" भुपु माया " १,२,३,४ को अपार सफलता पछि भुपु माया ५ आएको छ , भिडियो सोचेको भन्दा धेरै राम्रो लाग्यो !! ado / vdo मा जोडिनु भएका सम्पुर्णलाई सफलताको अग्रिम शुभकामना !! सोचेको भन्दा धेरै माया र साथ पावस् !!

  • @suratkadayat3301
    @suratkadayat3301 Год назад +2

    भूपू मया 5 को निको निकोई नै पर्तिक्ष मा थी य 🎉🎉🎉🎉🎉🎉

  • @princethaquree6
    @princethaquree6 Год назад +2

    जेठ २० भोलि धरान तिर आउनुहोला है स्रमदानको अन्तिम दिन् रहेको छ

  • @reewazpulami
    @reewazpulami Год назад +2

    प्रमोद खरेल को गित मा जहिलै एउटा मात्र मोडेल किन होला🤔🤔🤔

  • @BhuwanAdhikari-BR
    @BhuwanAdhikari-BR 5 месяцев назад +3

    मैले wait गरेको गीत यो भाग्यमा खोट छ 3 र भुपु माया 6 को लागि wait गरिराछु❤❤❤ जय नेपाल🙏🙏 जय संगित🙏🙏🙏

  • @kamalachamling1432
    @kamalachamling1432 Год назад

    Waaware waa
    Promod kharel
    Maile maneee 😘😘
    God bless you Always !!

  • @BhuwanAdhikari-BR
    @BhuwanAdhikari-BR 5 месяцев назад +3

    भुपु माया 6 पनि आउने भयो अब हेर्न पाउने भयो ❤❤❤❤ जय भुपु माया❤❤❤❤❤

  • @RameshBudhathoki-ek5vs
    @RameshBudhathoki-ek5vs Год назад +2

    प्रोमोद खरेलको आवाज मन पर्ने जति सबै यता हाजिर हुम त 🙏🙏🙏

  • @deeplove3124
    @deeplove3124 Год назад +1

    वा क्या राम्रो हो के सब्द अनि प्रमोद खरेल दाजु को voice

  • @roshankc5617
    @roshankc5617 Год назад +3

    Pramod kharel ko voice ma beglai jadu xa yr...nepal ko no.1 singer pramod kharel❤

  • @mahindrasunarofficial9953
    @mahindrasunarofficial9953 Год назад +5

    यो गीतको म 4 मैना देखि प्रतीक्षा मा थिए ❤So धेरैं राम्रो बनेको रहिछ ❤🎉 Congratulations 🎉👏❤All Team ❤

  • @BhuwanAdhikari-BR
    @BhuwanAdhikari-BR 7 месяцев назад +2

    अब भुपु माया 6 ( तिमी बिना मर्छु भन्नेलाई जिउदै भेटियो )भुपु माया 6 पनि आउने पक्का भयो ❤❤❤ कृपया Wait गर्नु होला ❤❤❤

  • @romancenepal5206
    @romancenepal5206 Год назад +9

    आहाँ ❤❤❤ मिठो गीत "भुपुमाया-५" सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ।

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 Год назад +2

    आहा !! आधुनिक गीत का राजा प्रमोद खरेल

  • @susmitadinesh1078
    @susmitadinesh1078 Год назад +1

    पैसाको पछि लाग्ने केटी हरुको लागि गतिलो गीत छ यो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Год назад +1

    आहा अति मिठो मार्मिक😢😭 गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 Год назад +1

    भुपु मायाको सिरेज मन पराउने यता हाजिर गरुम त 😂❤❤❤🎉🎉

  • @laxmankarki3462
    @laxmankarki3462 Год назад +2

    कस्सम 55 चोटि भन्दा धेरै हेरि सके अझ सुनिरहु जस्तो लाग्छ💔😭😭 जय गीत ❤️🙏🙏

  • @laxmankhadka9457
    @laxmankhadka9457 Год назад +7

    भुपु माया 5 को पखाई बस्ने सबै जना लाई स्वागत छ ।

  • @SkDammar-e6y
    @SkDammar-e6y Год назад +1

    Wow Nice My Fovrite teem Congratulation 🎊 👏 Yasari nai agadi badhnu Hola sadhai saport garne xu

  • @RabilalPunofficel
    @RabilalPunofficel Год назад +2

    Nice song congratulatin all teem

  • @milanbk4821
    @milanbk4821 Год назад +2

    Wow dheree nai ramro x hamro aadhunik tum lai dheree maya❤️🙏🙏🙏

  • @lokendrajethara8582
    @lokendrajethara8582 Год назад +41

    एक दमै प्रतिक्षा मा छौ रुचाए का मान्छे हरुको
    स्वर ,सब्द कृति सुन्न पाइने छ BEST OF LUCK❤

  • @Raazan_Chhetri
    @Raazan_Chhetri Год назад +1

    Wow maney moile maney yo sabda sangeet lai pani
    Salute to all team❤

  • @khemrajchaulagai6855
    @khemrajchaulagai6855 Год назад +1

    लामो समय कुरेर अन्तिम मा हेर्न पाइयो ।खुसी लग्यो

  • @sarjanpariyar66
    @sarjanpariyar66 Год назад +3

    wow..आहा बदाइ छ मेरो दादालाइ भुपु माया 5 वा वा माने मैले माने नया गीत लिएर आकोमा धेरै खुसी छु बदाइ अल तिम्लाइ..🥀🖤🥀🙏😘

  • @loveusamir12
    @loveusamir12 Год назад +2

    आफ्नो प्रेमीलाई बचाउन गरिएको जीवन नै बर्बाद हुने त्यागको चित्रण गरिएको रहेछ 😢😢😢😢 राम्रो छ ❤❤❤

  • @mukeshsaput6596
    @mukeshsaput6596 Год назад +7

    आहा रोशन राजा को सब्द संगीत अनि प्रमोद खरेल सर को आवाज 👌
    बिक्रम बुढाथोकी दाई को अभिनय 👌❤️
    गित सार्है राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏❤️

  • @JayaramOli-y6m
    @JayaramOli-y6m Год назад +10

    Congratulations my favorite Bikram daju, Roshan vanja and whole entire team

  • @SumanGajmer289
    @SumanGajmer289 Год назад

    आहा कति राम्रो गित Pramod kharel लाई मन पराउनी हरु यता हजिर हौ त कति जाना हुनु हुन्छ❤❤❤

  • @rohitoli16
    @rohitoli16 Год назад +9

    भुपु माया ६ पनि चायो❤❤my favourite singer pramod kharel

  • @RanaBhupendra-bv8uw
    @RanaBhupendra-bv8uw Год назад

    रोशन सर को सृजना,प्रमोद सर को भोकल र मेरो अल टाईम फेब्रेट बिक्रम सर को अभिनय भए पछि गित यसै पनि सुपर डुपर भैहाल्छ।बधाई छ सबै टिम लाई।

  • @poudelkeshave
    @poudelkeshave Год назад +1

    माया मा ९०% केटिले धोका दिन्छ्न तपाइलाइ के लाग्छ 🙏💔

  • @topfactsnepal
    @topfactsnepal Год назад +20

    भूपू माया ५ धेरै नै राम्रो गीत ❤❤

  • @jeetenbista6879
    @jeetenbista6879 Год назад +1

    धेरै राम्रो छ
    Best upluck all tema
    King 👑 is pramod sir

  • @anandadhungana414
    @anandadhungana414 Год назад +6

    All the best ...whole entire team...congratulations 🙏🙏🙏🙏🇪🇺🇪🇺🇪🇺🇪🇺🇪🇺😍😍😍

  • @premparky3826
    @premparky3826 Год назад +5

    आहा कति राम्रो गित अनि अभिनय साथै गित सफलताको सुभकामना❤️

  • @Yam052
    @Yam052 Год назад +1

    Wow 😮u to much like thank all teams

  • @VinayKumar-j4j3e
    @VinayKumar-j4j3e Год назад +2

    Damiii song

  • @harishankarsingh7989
    @harishankarsingh7989 Год назад +2

    एकदमै राम्रो गीत अनि भिडियो 🎉🎉🎉🎉

  • @Naaike448
    @Naaike448 Год назад +2

    म त सबै को ठुलो फ्यान
    बधाई छ सबै टिमलाई

  • @binodbokhim5269
    @binodbokhim5269 Год назад

    Wah re wah Mane maile mane tapai harulai Very biutiful Song

  • @MadanBaniya-r3s
    @MadanBaniya-r3s Год назад +2

    Aaja kati ramro Gita uti ramro sor ani aviyan

  • @setopanamasetaaxer4526
    @setopanamasetaaxer4526 Год назад +2

    मेरो जिबनको जस्ताको तस्तै कथा समेटेको गित अनि अभिनय।।मृत्यु बाहेक
    Thank you always my best singer Pramod daju..ani sabai team lai

  • @vikashbc
    @vikashbc Год назад +3

    शुभकामना तपाइ लाई bhupu maya 5

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Год назад +80

    आधुनिक दुनियाँ मा एकलौटी राज गर्ने गायक भानेकै प्रमोद सर वाहा रै वाहा❤😍😍

  • @keshavkc6158
    @keshavkc6158 Год назад +7

    एकदमै पर्तिछ्या मा छु दाइ मैले धेरै लामो समय देखि मन पराएको गित ❤❤❤

  • @nirmalacharya5021
    @nirmalacharya5021 Год назад +2

    Dammmmiiiii song Dammmmiiiii song 😮😮

  • @Sunil_pariyar_654
    @Sunil_pariyar_654 Год назад +1

    Bhupu maya5 kasto lagyo dami xa

  • @Pramodkharal
    @Pramodkharal Год назад +17

    भुपु माया 3 जस्तै सबै ले माया दिनुहोला

  • @roshankc5617
    @roshankc5617 Год назад

    waa geet ko fan bhako thiya jhan video ta babbal yr...tesma jhan bikram budhathoki ra roshan singh ko acting wow wow❤❤

  • @premofficial8321
    @premofficial8321 Год назад +1

    पूरा गित बल्ल आज आयछ तर टुक्का त पहिला आयो कसरी भयो यस्तो❤

  • @Bogaticreations
    @Bogaticreations Год назад +9

    गीत अनि भिडियो एकदमै राम्रो बनेको छ बधाई अनि सफलताको शुभकामना छ सम्पूर्ण टीम members लाई ❤❤
    Waa kyaa heyy king pramod kharel sir ♥️❤best wishes ❤❤

  • @jwalamagar2031
    @jwalamagar2031 Год назад +2

    Babal chha ,❤️❤️❤️❤️ from malasiya

  • @bharat_sunar7349
    @bharat_sunar7349 Год назад +1

    Badhai cha bhupu Maya 5

  • @rajeshakcim4140
    @rajeshakcim4140 Год назад +1

    Bhupu maya 1 dekhi 5 samma na xutai herne haru yata hajir hum ta

  • @SukmanDipak-vw4ir
    @SukmanDipak-vw4ir Год назад +4

    Sarai ramro lageo vupu maya 5 yesati yesati ramro git sun pam pramod kharel dai ko ma uhako big fan ho 😍😍😍😍😍😍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @depaksinghvlogs
    @depaksinghvlogs Год назад +1

    विक्रम को अभिनय को फ्यान्स

  • @wilfxxgaming9025
    @wilfxxgaming9025 Год назад +3

    Bhupu Maya 6 Pani aaunu paryo ❤king Pramod kharel❤

  • @BinaGurung-Nichyo
    @BinaGurung-Nichyo Год назад +3

    प्रतीक्षाको घडि पुरा भयो आज ❤😊 अत्यन्त उत्कृष्ट छ❤🎉🙏 सबै जनालाई हार्दिक बधाई 🎉❤😊 best of luck ❤..

  • @anilsunar5034
    @anilsunar5034 Год назад +3

    wow धैरै मिठो पर्तुती मन छोयो मलाई पनि❤❤❤❤

  • @princethaquree868
    @princethaquree868 Год назад +4

    लामो समय पछि भुपु माया ५ गित सुन्न पाइयो 💗💝💝💞💞💝💝💝💝

  • @bikramkathet3
    @bikramkathet3 Год назад

    finally 😢😢
    ❤ धेरै प्रतीक्षा पछि यो video रिलिज भयो😢 मैले youtube मा 200 पटक भन्दा बढी sarch गरे होला😢

  • @sumitratamang123
    @sumitratamang123 Год назад +5

    Parkhaimai jhandai marina ma😁 congratulation pramod kharel & roshan singh❤️🙏

  • @sindhuneupane98
    @sindhuneupane98 Год назад +2

    Roshan sir ko sabda ani Pramod sir ko voice 🙏.jati suney ni jhan jhan sun na man lagxa!❤

  • @subash_daulyal1
    @subash_daulyal1 Год назад +3

    धेरै पर्खाइ पछि भुपु माया 5 गित हेर्ने अवसर मिल्याे ... निकै मन छाेयाे कथाले शुभकामना पुरै टिमलाइ specially Roshan Singh proud of you ✨❤️

  • @milansunar9137
    @milansunar9137 Год назад +1

    Roshan dai lyrics composition ma kehi na kehi Naya hunxa mitho compose utkrista kaam video making pani tarifyogya xa entire team lai best wishes

  • @Prakashbabu8
    @Prakashbabu8 Год назад +1

    maya poisa le hoina man le garnu parxha and Very nice ♥️❤️congratulations 👍🙏

  • @NabinXettri-b6c
    @NabinXettri-b6c 4 месяца назад

    Nice Video xa Pramod ko aawaz ma ❤🎉

  • @bishnugtm9
    @bishnugtm9 Год назад +12

    ❤❤so sweet voice my favourite singer Pramod sir
    Its very very nice song and very amazing concept 💖💕💞 always love this 💝💗🤞❤best song bhupu Maya's ❤❤❤

  • @GaneshLuhar-re3wb
    @GaneshLuhar-re3wb Год назад +2

    Big fin dai

  • @kumarmagoor1184
    @kumarmagoor1184 Год назад +1

    😢😢😢Man xoyo 💔💔 Best of luck all Teamlaii🌺🥀🌺🥀🙏🙏🙏

  • @santoshbabli9241
    @santoshbabli9241 Год назад +1

    dhirai ramro song