5 बर्स पछि आमा छोरि को भेट | थाम्न नसकिने खुसि को आसु 🥺 | Finally, we are together for forever ❤️

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024

Комментарии • 1 тыс.

  • @SrijanaNingleku
    @SrijanaNingleku  11 месяцев назад +15

    New Vlog👇
    ruclips.net/video/2T3lAxHaOxg/видео.htmlsi=N1qL_QtYTlSal6Ic

  • @PushpaLepcha
    @PushpaLepcha 11 месяцев назад +47

    नानी ले आमा बाबा जस्तो लाग्यो भन्दा मेरो मुटु कस्तो भारी भऐर आयो 😢 बिचार छोरी ❤ आमा भेट्दा कति धेरै खुसी भयो 😍

  • @tulashaadhikari-xz6rm
    @tulashaadhikari-xz6rm 11 месяцев назад +70

    आँसु आयो आमा छोरिको भेटले😢😢❤❤❤❤❤

  • @kasamthapa3243
    @kasamthapa3243 11 месяцев назад +314

    नानु को आखाँ ले कति धेरै आमा खोजेको भिडियो हेरेरै आसुँ आयो। धेरै माया सानी छोरी ❤❤❤❤❤

    • @rajeshlimbu2830
      @rajeshlimbu2830 11 месяцев назад

      Xori Birsera Samundara pari ramaudai chari

    • @SangyaRai68
      @SangyaRai68 11 месяцев назад

      @@rajeshlimbu2830 kasailai rahar hudainaki afno santandekhi tada vyer pardekhinu tei santanko vabisyako lagi baddyatale pardekhinu parxa mahodya hjurlai tyo paristiti akoxainhola so bujnuvkoxain 🙏🙏🙏

    • @samikshabasnet2592
      @samikshabasnet2592 11 месяцев назад

      @@rajeshlimbu2830auta ladies vayera ladiesko khusi dekhna nachahane ladies nai hunxn vanthe horaix manxeko harek badhyeta hunx. Uhale aafno bachalai garnu parne pura garnu vax tapailai kko tenson

    • @saritapokhrel8543
      @saritapokhrel8543 11 месяцев назад +1

      Tei vanya kati maya lagdo mayalu xori😢❤❤

    • @chandrakalalimbu3207
      @chandrakalalimbu3207 11 месяцев назад

      छोरा छोरि को लागि सबैभन्दा महङ्गो गिफ्ट नै जन्म दिने आमा बाबा हो ❤❤

  • @bishnudumi4814
    @bishnudumi4814 11 месяцев назад +5

    कस्ती स्वाभाशिल छोरी रहेछ❤❤❤ अहिलेको जवानामा आयतित शब्द ममी भन्छन् प्रायले तर नानुले आमा आमा भनेर सम्बोधन गरि रहदा आमाको माया र सम्झना कति चै लागेको रहेछ भन्ने कुरा स्पष्ट थाहा भयो, रमाईलो भेट्को लागि सबैलाई बधाई।

  • @durgarai8881
    @durgarai8881 11 месяцев назад +20

    बाध्यताले छुट्टीएर मुग्लान जीवन बिताईरहेका सबै सबै बाबुआमाछोराछोरी को चाडै मिलन यसरी नै होस ❤सबै मा बिजयदसमीको सुभ्कामना

  • @mingmartamang4953
    @mingmartamang4953 11 месяцев назад +7

    आमा जस्तै देखेको छ भन्दै नानुले आमा खोज्दा सारै मन थाम्न सकिएन नानुको अनुहारको भाव र आमा प्रतिको माया।

  • @minalimbu9291
    @minalimbu9291 11 месяцев назад +29

    परदेशि भएर होला आमा शब्द सुन्ने साथ आसु आउने 😢😢

  • @Myjourney-i3d
    @Myjourney-i3d 11 месяцев назад +142

    मलाइ त कस्तो आसुनै आयो नानुले सामान भन्दापनी आखाले मनले आमा खोजेको देख्दा❤❤❤❤

  • @sampada3694
    @sampada3694 11 месяцев назад +9

    आमाको खोजीमा तड्पेको ति नानीको नयन भरीको आमा देख्ने ईच्छा मनै थामिएन ❤❤

  • @chhotithapa9231
    @chhotithapa9231 11 месяцев назад +19

    हजुर आमा छोरिको मिलन देखेर आशु नै आयो😢😢५ बर्ष पछिको त्यो भेट आमाको त्यो न्यानो अङ्गालो😢😢
    राशिले आमाजस्तै देखे भन्दै खोजेका ती आखाहरु😢😢

  • @minaraii8111
    @minaraii8111 11 месяцев назад +33

    5 वर्ष पछि आमा लाई देख्दा पनि चिनेको नी छोरी ले आमा छोरी को माया देखेर आँसु आको पत्तै पाइन....!!धेरै माया अनि विजय दशमी को धेरै धेरै शुभकामना 🎉

  • @BarshaRai5913official
    @BarshaRai5913official 11 месяцев назад +25

    आमा भनेको आमा नै होनि❤️बिचरा आमा जस्तै देखे भनेर यता उता हेर्या हेरै गरेको कस्तो माया लाग्यो❤Love you rashi😘कस्तो आँसु थाम्नै सकिन😢😘❤❤lots of love❤️❤️

  • @sarmilatamang2706
    @sarmilatamang2706 11 месяцев назад +3

    😢😢 कस्सम नानी ले अफ्नो आमा लाई पराई बाट चिनेर आमा जस्तै भनेको भनेकै गरेर मेराे आँखा बाट असुनै आयो कति excited nani 🫶 love you nani

  • @KamnaBhujel-pl8cl
    @KamnaBhujel-pl8cl 11 месяцев назад +39

    कस्तो आँसु थाम्नै सकियन आमा छाेरि काे माया देखेर 😭😭😭

  • @sarmilarai4152
    @sarmilarai4152 11 месяцев назад +11

    बिचरा कति धेरै आमा जस्तै लाग्यो नछेक्नुन भन्दै आमा लाई खोजेको कस्तो तड्पाउनु भको नानू लाई 😢😢😢 कस्तो आँसु आयो So Cute baby ❤

  • @sapugurung47
    @sapugurung47 11 месяцев назад +3

    सप्राईज भन्दा पनि त्यो मनले बाबा आमा खोज्दा कस्तो मन अमिलो भयो आमा भनेको आमा हो आमा शब्द नई काफि छ

  • @nishanarai6430
    @nishanarai6430 11 месяцев назад +34

    आँसु थम्ना गाह्रो आमा छोरी को भेट्ले❤😢

  • @dipathulung4
    @dipathulung4 11 месяцев назад +13

    बिचारा नानी कति माया आमा को😢😢😢😢

  • @passangdema1292
    @passangdema1292 11 месяцев назад +34

    My tear rolled down watching the video. Very happy to see mother and daughter meeting after 5 year. Lots of love from Bhutan god bless you all. ❤❤❤ waiting to see another video.

  • @stopbuy1046
    @stopbuy1046 11 месяцев назад +10

    आमा+छोरी स्नेह देखेर निशब्द नै भयौं।❤❤

  • @selinathapa124
    @selinathapa124 10 месяцев назад +7

    my tear was really rolled down, cause the love of mom and daughter ❤️ I feel so emotional by watching this video ❤😢 lots of love to you both of you ❤️😍

  • @wongshrestha6337
    @wongshrestha6337 11 месяцев назад +7

    नानुको उज्वाल भबिस्येको कामना अब सधैं सँगै देख्न पाउ सिर्जना दिजु।

  • @yamudash_limbu
    @yamudash_limbu 11 месяцев назад +7

    मेरो आशु आयो आमा आमा आमा नै हो भन्दै केही वास्ता नगरी आमा नै होला भन्दै कति हेरेको ❤❤❤

  • @PhungshaYongya
    @PhungshaYongya 11 месяцев назад +1

    समान भन्दा धेरै आमा शब्द आमा जस्तै लाग्यो आमा र बाबा जस्तै कस्तो आखाँ रसाएको थाहा भएन धेरै मायाँ सानी❤❤❤❤

  • @gomathapa786
    @gomathapa786 11 месяцев назад +48

    टाढा बाट देख्दा पनि नानुले आफ्नो मम्मी लाई चिनेर बिचरा नानुले आमा खोजीराको सामान भन्दापनी आमा भन्दा ठुलो बहुमुल्य सम्पत्ति अरु हुनै सक्दैन।छोरीलाई आफू देखि टाढा नराख्नु ल सिस😢

  • @RkRk-gs4hi
    @RkRk-gs4hi 11 месяцев назад +2

    मलाई नी हेर्दाहेर्दै कति खेर आँखा बाट आँसु आयो पतो पाइन 😢😢

  • @sarmila-to3is
    @sarmila-to3is 11 месяцев назад +5

    आफ्नो सन्तानप्रतिको माया आमालाई मात्र थाहा हुन्छ्😭😭😭😭😭

  • @KeshariRai-j3b
    @KeshariRai-j3b 11 месяцев назад +1

    बिचरा छोरी ❤❤❤ जस्तो सुकै भिडमा पनि आमाको एक किसिमको बास्ना आई रहेको छ छोरीले आमाको छायाँबाट नै आफ्नो आमा चिन्छिन बिचरा नानु कति आतुर छिन ति साना आँखाले आमाको मुख हेर्ने यो दृश्यले मलाई कति रुवायो ❤❤❤

  • @nanditarai2061
    @nanditarai2061 11 месяцев назад +9

    Srijana you make me cry mother and daughter bounding after five years and baba he is very down to earth so humble you are blessed srijana from Sikkim ❤

  • @PhungshaYongya
    @PhungshaYongya 11 месяцев назад +5

    आमा बाबा छोरीको मायाँ देखेर आशु रोकिएन❤❤❤❤

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 11 месяцев назад +9

    आमा छोरि को भेट्ले आँखा रसायो ❤

  • @manishathapa7410
    @manishathapa7410 11 месяцев назад +11

    हजुर हरुको खुशिमा म पो रोए😢😢😢😢 सधैं खुशि रहनुहोला है ❤❤❤❤❤❤

  • @ambikabhujel592
    @ambikabhujel592 11 месяцев назад +3

    हेैट आसु थाम्नै सकियन कत्ति मिठोभेट❤❤

  • @kalawatirai323
    @kalawatirai323 11 месяцев назад +1

    कत्ती खुसीको कुरा सब्बै परीवारभेटघाट हुनुभैएछ❤❤❤

  • @ashalimbu9678
    @ashalimbu9678 11 месяцев назад +7

    छोरीको आखाले आमा खोजेको दृय हेर्नै सकिना है माइलि बहिनि आमा छोरी लाइ धेरै धेरै माया काका काकि लाइ सेवारो🙏

  • @gyanutamang271
    @gyanutamang271 11 месяцев назад +1

    संसारकै हाई फाई किन नहोस् जति नै लक्जरीमा किन नराख्नु सन्तानलाइ आमाको काख जस्तो सुरक्षित र स्वर्ग अन्त कहीं हुँदैन नानीले आमा खोजेको त्यो दृश्य देखेर टाउको दुःखुन्जेल रुय 😢😢😢

  • @Shreeya267
    @Shreeya267 11 месяцев назад +90

    हैट दिदी यतिका पाँच वर्ष सम्म कसरी आफ्नो बच्चा सँग छुट्टिएर कसरी बस्न सक्नु भयो,म त एक दिन पनि सक्दिन,😢, सन्तान र आमा विच को सम्बन्ध माया को कुनै लिमीट नै छैन, बयान गर्ने कुनै शब्द नै छैन। मिल्छ भने छोरी लाई पनि आफु सँगै लैजानुस न है, नानु ले आमा हो आमा हो भनेर हेरीरहेको देख्दा कस्तो मुटु गाँठो परयो,😢❤️

    • @nfntsering-8839
      @nfntsering-8839 11 месяцев назад +12

      Do you know what is Majburi????

    • @rabinalama8878
      @rabinalama8878 11 месяцев назад +3

      Majboori hola ni hau testo ta navannu hau

    • @sherpabhima2160
      @sherpabhima2160 11 месяцев назад +2

      Badhayata ani paristhitila garda ho yo sab

    • @gracesarki8670
      @gracesarki8670 11 месяцев назад +1

      Right

    • @kathmandugurung839
      @kathmandugurung839 11 месяцев назад +2

      Why can't you be happy with their happiness? You don't know people's situations, who knows what her problem is since you are not standing in her shoes. You have no right to make this kind of awful rude comments. This shows what kind of people you all are. So be nice and enjoy a beautiful time with their loved ones.

  • @kalpanagurung1902
    @kalpanagurung1902 11 месяцев назад

    तपाईंहरूको भेटभयो तर मलाई पनि यो खुसीको आँसुले मेरो पनी सरै भक्कानो फुटेर आयो राशिले झन् आमा जस्तै हुन्छ भन्दा त कस्तोआसु आयो तपाईंहरु 5 वर्ष पछि भेट हुनुभयो परिबार सँग खुशी रह्नु तथा विजयद शमीको धेरै धेरै शुभकामना❤❤

  • @SitaAle-zj8zu
    @SitaAle-zj8zu 11 месяцев назад +4

    आमा छाेरिकाे भेटले त आँसु नै आयाे

  • @youbrazgiri1219
    @youbrazgiri1219 11 месяцев назад

    यो कथा को सबै भन्दा ठुलो पात्र चाहिँ छोरी रहेछ, हुन त नर्मली पारिवारिक भेट् को भिडियो थियो तर हेर्दा हेर्दै आँखा बाट आशु बगेको पत्तै भएन।❤️❤️❤️❤️❤️ अब उप्रान्त यो छोरी लाई एक्लो नबनौनु होला यहि छ कामना 🙏🙏

  • @rekhagurung7395
    @rekhagurung7395 11 месяцев назад +3

    कस्तो आसु थाम्नै सकीन यो video हेरेर😢😢❤❤

  • @dilusasotang3816
    @dilusasotang3816 11 месяцев назад

    बिचरा नानि कति एक्साईटेट भई रहेकाे छ, अनि सपना कि बिपना भनेर आफैलाई गालामा ठ्यामठ्याम हानेर चिमट्याे मेराे आमा हाे कि हैन भनेर❤❤कस्ताे मेराे नै मुटु सिरिङ्ग सिरिङ्ग भयाे जति नानि आमा आमा भन्दै तन्किदै हेर्छ त्यति, बिचरा आमा जस्तै लाग्याे भन्दै हराउदा कम्ता खाेजेन नानिले 💔😢💔💔❤️❤️😘😘

  • @BhumaBarma
    @BhumaBarma 11 месяцев назад +3

    म त कती रोय यो नानीलाई ्देखेर धेरै आसू आयो नानु अब ममीसि सगै जाउ है ईउके ❤

  • @bikashrai3982
    @bikashrai3982 11 месяцев назад +1

    कति आशु आयो यो भिडियो हेरेर😢😢,राम्रो भ्लोग❤❤,बिजय दशमी को सबैलाई शुभकामना ।

  • @sbrana3466
    @sbrana3466 11 месяцев назад +13

    बिजया दशमि तथा दिपावलिको शुभकामना साथै नेपाल बस्दा परिवार सङ्ग रमाइलो गरि बिताउनुश शुभकामना ।

  • @seasongamming195
    @seasongamming195 11 месяцев назад +2

    Nani le jati khera pani aama jastai lagyo vani rahada aakhama aashu nai aayo mero aama sansar ma sabai vanda priya hunchha yak jhalak dekhe pani chininu hunchha ❤

  • @nerissasfunworld8459
    @nerissasfunworld8459 11 месяцев назад +5

    सानू तिमी साचिनै लक्कि छौ यति धेरै माया गर्ने बाबा पाको छौ आफ्नो रगतको नाता मात्रै आफ्नो हुनदैन मन नाता हझ प्रगाड हुन्छ यो बाबा छोरिकिको माया यस्तै रहोस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @TakMayapunmagar
    @TakMayapunmagar 11 месяцев назад

    आमा भनेको आमा नै हुन्छ सबै भन्द यो vdo जो आफ्नो सन्तान छोडेर जाने हरु को लागि धेरै मार्मिक छ मेरो पनि आमा आमा भन्ने सब्द अनि नछेक नछेक भन्ने सब्द ले मनि कस्क्क गाठो पार्दै अँखा रसायो 😘🙏सयेद यो bdo हेर्ने आमा हरु अँखा रसाउने कमै हुनुहुन्छ होला

  • @punsanam1274
    @punsanam1274 11 месяцев назад +8

    हैत कति हो म रोको यो भिडियो हेरेर आमा हो आमा आमा के आमा अनि आमा को सन्तान😢😢😢❤❤

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 11 месяцев назад +1

    आमा छाेरी धेरै बर्ष पछिको मिलन so amazing❤️Happy family❤️

  • @radhikabudha7674
    @radhikabudha7674 11 месяцев назад +4

    आमा भनेको आमा नै हो❤😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Samita12970
    @Samita12970 11 месяцев назад +4

    O my god 😢yo nani le Kati miss gareko rhecha aamalai 😢😢😢😢😢😢

  • @elishadumirai
    @elishadumirai 11 месяцев назад +23

    The moment made me cry with the happiness 😇 (When Rashi's eyes were searching for Aama)🥺
    Now,have a happy,wonderful life together ❤️👨‍👩‍👧❤️

  • @niranchaudhary6854
    @niranchaudhary6854 11 месяцев назад +2

    Amma ni how cutely she is searching for her mom 🥹🥹

  • @Harmoniyam6987
    @Harmoniyam6987 11 месяцев назад +6

    बिचारा छोरी ❤❤❤

  • @RukmatiRai
    @RukmatiRai 11 месяцев назад +1

    आमा छोरी भेट हुदा हजुरहरू रूनुभो भिडियो हेर्दा मेरो चाहि आँसु नै आयो।

  • @Sunitaofficial468
    @Sunitaofficial468 11 месяцев назад +5

    सारै आँसु आयो ❤❤

  • @मान्छेहरुआफ्नोबारेथाहाछैनअरुला

    आँखा बाट कति आँसु खस्यो दिजु भिडियो हेरेर मेरो छोरी जस्तै हुनुहुदोरैछ papy 💋💋💋गर्दा लजाउनि

  • @ThomasRai-j4s
    @ThomasRai-j4s 11 месяцев назад +3

    Bichara Nani ❤ lots of love,from Sikkim India

  • @NaomiSaru-fw7yz
    @NaomiSaru-fw7yz 11 месяцев назад

    भिडियो हेर्दा हेर्दै आँखा बात कति खेर आशु आयो थाहा नै पाईन 😥😥❤️❤️

  • @saritathapa2292
    @saritathapa2292 11 месяцев назад +3

    Ammuini nanu aakha bata aashu aayo mero 😢😢😢lots of love nanu❤❤❤

  • @fungnamlimbu9245
    @fungnamlimbu9245 11 месяцев назад +1

    आमा भनेको आमा हो नानिलाई दिखेर आँसु आयो

  • @lunahvibes3450
    @lunahvibes3450 11 месяцев назад +5

    Aww 🥹 so happy to see mother and daughter union after so long ❤ tears rolled asap I heard her saying Aama jasto lagyo. Bachha r ama ko relationship kati pure xa hai , tada vayepni connection kati strong 😊 happy for you Diju and xori❤

  • @minagurung8849
    @minagurung8849 11 месяцев назад +1

    आमा शब्द कति अमुल्य छ है 😭😭😭

  • @chijulimbu7493
    @chijulimbu7493 11 месяцев назад +5

    हाउ सिर्जना अाशु रोकिएन मेरो 😢😢😢😢

  • @nanu7790
    @nanu7790 11 месяцев назад

    कस्तो आसु आयो आमा लाई खोजेको देखेर बिचरी नानु😢नछेक्नु रे समान हैन आमा चाइयेको छ खुशी ले लास्त मा त धेरै रुय

  • @shyamagurung3039
    @shyamagurung3039 11 месяцев назад +3

    Please srijana keep your baby with you. I cry a lot by seeing her

  • @LisisMagar
    @LisisMagar 11 месяцев назад +2

    Sachai aama aama ♥️😂bhandii farki farki heraxaha hau malii panii sarai man ruyo yr❤❤

  • @bbekthapa123
    @bbekthapa123 11 месяцев назад +4

    From starting Tears rolled down 😢😢😢happy moments...god bless❤❤

  • @bidhyasubba1622
    @bidhyasubba1622 11 месяцев назад

    आमा र छोरिको मिलन देखेर अनि त्यो रोदन देखेर आँसु अडिएन बैनि हजुर सारै नराम्रो लागयो नानुले आमालाई अङंगलो हालेर रोको देख्दा बिचरा नानू ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Janamrai555
    @Janamrai555 11 месяцев назад +4

    Dai vauju swagat x nepalma🎉🎉m royani dherai..😢😢😢😢beautiful rashi❤❤

  • @munagurung9153
    @munagurung9153 10 месяцев назад

    आसुनै आयो,आमा छोरीको मिलन देखेर……मिलन सुखद😮 होस्❤️

  • @bishnubiswa207
    @bishnubiswa207 11 месяцев назад +3

    What a surprise?really appreciated to see you mamu chore and baba…god bless you all and happy Dashain!

  • @sujanilama2650
    @sujanilama2650 11 месяцев назад

    आमा त संसार कै सबै भन्दा ठूलो उपहार

  • @dmayamukbang
    @dmayamukbang 11 месяцев назад +7

    omg it’s so emotional i literally crying watching your video sis ❤️❤️❤️have a wonderful time with you princess ❤❤❤❤

  • @sisamgurung592
    @sisamgurung592 11 месяцев назад

    Yo video pura हेर्दा मा कति रुन्छु होला यो बच्चा को आँखाले यत्ति धेरै आमा खोजी राखेको देखेर म मेरो आँखाबाट कत्ति आँसु आयो एउटा आफ्नो मुटुको टुक्रालाई छोडेर टाढा हुनुको पीडा कस्तो हुन्छ त्यो मैले पनि भोगेको छु 💔💔😭😭😭💞💞💕

  • @Cutegirl-w1w
    @Cutegirl-w1w 11 месяцев назад +3

    Lovely gathering, mom daughter ditto ❤️😁 face😭😭😭

  • @prasnarai8019
    @prasnarai8019 11 месяцев назад +2

    आमा जस्तै लाक्छ त उहाँ ❤😢

  • @sandipshrestha8634
    @sandipshrestha8634 11 месяцев назад +3

    Beautiful family ramro lagho hajuharuko video herera happy dashin sabai paribar lai 🙏🙏🙏🙏❤❤❤

  • @sasaranamagar1833
    @sasaranamagar1833 11 месяцев назад

    कति आशु आयो आफ्नो सन्तान सङ्ग टाढा भएर बस्नु त कुनै पनि आमाको मन मान्दैन तै पनि आफ्नो बाध्यता ले गर्दा टाढा हुन पर्दो रहेछ तपईको धेरै पहिला को भिडियो मा भन्नु भएको थियो हजुर को साथि सोनुक को बच्चा देख्दा कस्तो मन आत्तिन्छ छोरिको याद आउछ भनेर आज तेहि कुरा नि याद आयो म नि आमा भको भएर यो सबै कुरा हरु महसुस गर्न सक्छु धेरै माया राशि नानुलाई

  • @manurai6906
    @manurai6906 11 месяцев назад +17

    Happy to see mom n daughter together❤❤❤

    • @AnjanaRai-eo9rw
      @AnjanaRai-eo9rw 11 месяцев назад

      Kati innocent nani aasu nai aayo 🥺🥺❤️

  • @dhanmagar7522
    @dhanmagar7522 11 месяцев назад +1

    Aama vaneko aamanai ho 5barsa paxi herdani parai bat cheneko omg ❤❤❤😢😢😢😢😢

  • @yangchenlepcha9766
    @yangchenlepcha9766 11 месяцев назад +3

    I can't control my emotion... love you mom n nani😢

  • @eepapn1561
    @eepapn1561 11 месяцев назад +2

    She can’t wait 😢ama jesto lagyo vandai khojdai garda saro man xoyo 😢❤

  • @pemasherpa7991
    @pemasherpa7991 11 месяцев назад +3

    Tears rolled dwom from my eyes while watching this video it was so amazing meetup of ama chori after 5 years God bless ur family❤

  • @nanukirat134
    @nanukirat134 11 месяцев назад +1

    Aasu aayo longdistance between mom n dughter ❤❤😢😢

  • @leeomlepcha3129
    @leeomlepcha3129 11 месяцев назад +9

    Wow best vlog ever of your ❤❤❤❤❤❤
    Love n prayers for your entire families ❤❤

  • @nir_tournepal4426
    @nir_tournepal4426 9 месяцев назад

    Oh दिदी यो vlog ले मेरो नि आसु थाम्न सकिन आमा जस्तै लाग्यो आमा जस्तै लाग्यो यो शब्द ले त साह्रै पोल्यो

  • @mamtarai4257
    @mamtarai4257 11 месяцев назад +5

    Happy to see mom & daughter 😍❤️❤️

  • @Hukkecr7
    @Hukkecr7 11 месяцев назад +2

    Kati ramro family...aama bhannu sikaunu bhako raixa khusi lagyo kati paya manxe harule bachaa lai maamu mummy muma harek sikekako hunxa but janma diney aama bhanne sabdhaa yeti piyaro hunxa..god bless all family love you l....❤

  • @sushilavlogs5825
    @sushilavlogs5825 11 месяцев назад +4

    Best vlog ever 🥹🥹ohh my God …such a beautiful moments ❤❤sachimai I got emotional 😭 didn’t control my tears…literally I cried..rashi 💗 ..stay happy always (happy family)…❤❤❤

  • @ReenaThapa-o2p
    @ReenaThapa-o2p 11 месяцев назад +1

    Bichara kahilej aama lai vetu vako raix aama lai veteko t kasto maya laune gari taskeko aama xoriko maya dekher sarai khusi layo malai pani mat makhai vai rakhe raixu video sakda ta❤

  • @pamphalalchan9301
    @pamphalalchan9301 11 месяцев назад +3

    Happy to see mom n daughter ❤

  • @mithughimire9669
    @mithughimire9669 11 месяцев назад

    यो भ्लग मैले तिन पल्ट हेरे तर तिनै पल्ट रोय कस्तो माया है छोराछोरी को😢😢

  • @bbekthapa123
    @bbekthapa123 11 месяцев назад +5

    Lotss of love from butwal ❤❤❤...tears came down😊

  • @susmatamang4745
    @susmatamang4745 11 месяцев назад +1

    Xori aakha le aama Lai khojeko le dherai runu man lago aama vane ko aama ho🥰🥰🥰

  • @jhalakman_dong_official
    @jhalakman_dong_official 11 месяцев назад +3

    youtuber जति कोको हुनुहुन्छ एक अर्कामा सपोर्त है साथि 👈️❤️🙏

  • @indiramagar5490
    @indiramagar5490 11 месяцев назад +2

    Im so happy xori sang long time paxi vet huda 😢😢😢sabai aama harulai aatur hunx aafno santaan sang meet huna🎉🎉

  • @Ishu_tamang
    @Ishu_tamang 11 месяцев назад +2

    Getting So emotional 😭 😢