तिहार बिशेष देउसीभैलो, सोरठी साथै रमाईलो दोहोरी घम्साघम्सी | देउसी खेल्ने सबै रक्सिले मातेपछि Ep.469

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 386

  • @IshworSinghMusic
    @IshworSinghMusic 2 года назад +3

    यसपालिको तिहारमा सारंगी संसार मार्फत देउसी भैलो संगै दोहोरी लियर आइयो है

  • @gorkha911
    @gorkha911 2 года назад +19

    मन भित्र बसेका सम्पुर्ण कलाकारहरु प्रती दिपावलिको शुभकामना अत्यान्तै रमाईलो देउसी भैलो ।।

  • @Bharat12331
    @Bharat12331 2 года назад +11

    यो सालको देउसी भन्दा गत सालको देउसी भैईलो कार्यक्रम निकै रमाईलो लागेको थियो मलाई।।।
    कमल सरले भट्याएको साहरै राम्रो थियो।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +18

    आहै कति रमाइलो साच्चै तिहार आए जस्तै
    महसुस गराउनु भयो सबैलाई धन्यवाद🤗🙏

  • @S_Leo89
    @S_Leo89 2 года назад +17

    सोरठी र देउसीले बल्ल हाम्रो गाउँघरको तिहार आए जस्तो भयो । मौलिक संस्कृति संवर्धनको बेजोड प्रस्तुतिको लागि सारंगी संसार परिवार एवं सम्पूर्ण आदरणीय कलाकारहरुलाई हार्दिक धन्यवाद । सम्पूर्ण नेपालीहरुलाई शुभ दिपावलीको मंगलमय शुभकामना 🙏🙏

    • @devsaru4705
      @devsaru4705 2 года назад

      33333333333333333333333333o

  • @dipakthapa3065
    @dipakthapa3065 2 года назад +18

    आज सारङ्गी सन्सार ,कमल भाई ले अति लोकप्रिय कलाकार हरु जम्मा गरेर हामि स्वादेश र बिदेश मा बस्ने नेपालि हरु लाई तिहार को अवसार मा यति राम्रो प्रसुति ल्याउनु भए को मा सारङ्गि को सबै परिवार मा UK बाट शुभकामना छ ।

  • @Nosv896
    @Nosv896 2 года назад +11

    वाहा ! तिहार पर्व बिर्सिएको थिए तर अाज को यो कार्यक्रम र यो भाकाले तिहार र गाउघर ढोका बाहिर प्रतिक्षा गरेजस्तो लाग्यो😍😍😍कमल भाइ ,रेशम गल्कोटे,प्रतिमा बहिनी,लगाएत अन्य उत्तिकै ख्यातिप्राप्त गायक गायिका हरुको जमघट र प्रश्तुति शुन्दा मन्त्रमुग्ध भए बधाई छ सवैजना प्रति।साथै घर दैलो नजिकै पर्खिरहेको दिपावलि ,तिहारको अनगिन्ति शुभकामना🙏💐💐दिपक गल्कोट देखि💐💐💐💐💐

  • @kamalthapa1689
    @kamalthapa1689 2 года назад +9

    जब!जब!! हाम्रो महान चाड दशै तिहार आउँछ हामी प्रदेशीको मन रुवाएर जान्छ ।😢😢😭😭 निधार खाली भएको पनि आज ६ बर्ष भै सक्यो । मलाई असाध्यै मन पर्ने हाम्रो प्यारो दाजु गायक रेशम निर्दोषलाई दिल देखि सादर प्रणाम!🙏 भन्न चाहान्छु । हजुर कर्णप्रिय् स्वरको धनी हुनुहुन्छ सारै मन पर्छ । जति सुन्दा त्यति सुन्न मन लाग्छ । अघिल्लो सालमा यहि सोरठी भाकामा गीत यहि सारङी संसारमा सुन्दा मन रोएको थियो । आज उहीँ दिन उस्तै समय फेरि रुवाउनु भयो । घर परिवारको याद आयो, सप्तरङगी टीका लगाउने दिदिबहिनीको याद आयो, जहाँ खेलेको हुर्केको बालापन याद गरायो । साथीसंगीको याद आयो । धेरै धेरै हृदय देखि धन्यवाद कार्यक्रम सारङगी संसारका सम्पुर्ण टिमलाई र हामीलाई सधै दु:ख पिडा भुलाउने संगीतलाई फुलजस्तै सुगन्ध दिने हाम्रो रास्ट्रका गहना कलाकारहरुलाई पनि दुई हात जोडी प्रणाम!🙏 साथै धन्यवाद! हाम्रो कला सस्कृतिलाई सधै यसरी नै बचाइ राख्नु होला । आगामी दिनहरूमा पनि यसरी नै फलोस,फुलोस् सधै प्रगति उन्नतीको बाटाे लम्की रहोस् भन्दै सम्पूर्ण देश बिदेशमा रहनु हुने इष्ट,मित्र,साथीभाइ,आमाबुवा, दाजुभाइ,दिदीबहिनीहरुलाई हाम्रो महान चाड शुभ दिपावलीको तथा तिहारको हार्दिक मंगल् मय शुभकामना । ❤️🙏🙏

    • @shivakc682
      @shivakc682 11 месяцев назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @janukapun7157
    @janukapun7157 2 года назад +14

    रेशम भाई लाई धेरै पछि सारंगी संसारमा देख्न पाइयो miss you भाई सम्पूर्ण टीम लाई सुभकामना साथै Happy depawli 🙏🎉🎉

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 2 года назад +33

    सोरठी भाका सुन्दा पनि मनभकानिएर😭😭😭आउछ प्रदेश को थाउमा वर्षोभयो तिहार को भाईटिका नलगाएको सोरठीभाकामा मदलुको सोरनसुनेको धन्यवाद सारँङ्गिसंसार 🙏🙏🙏💐🌹🙏

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 2 года назад +15

    हिन्दुकोहरुको महान दोस्रो पर्व शुभ दिपावली एवं भाईटिकाको हार्दिक मंगलमय शुभकामना सुख शान्ति समृद्धि एवं उत्तोर उत्तर प्रगतिको कामना पूरा होउन मनका इच्छा अकान्क्षा दिदी भाइ बहिनीको अटूट बन्धन युगौ युग कायम रहोस भनी दिलैदेखि हार्दिक मंगलमय शुभकामना शुभकामना शुभकामना

  • @reshamgc5126
    @reshamgc5126 2 года назад +14

    RESHAM ji lai sarangi sansaar ma dekhada ati khusi lagyo 2079 salko suv dipawali ko suvkamna all timlai love you 💕💕💕💕🙏🙏🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 2 года назад +24

    आफ्नो संस्कृति बचाउन बिषेश तिहार गित प्रस्तुत गर्नु हुने सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 года назад +3

    आहा कत्ती रमाइलो आफ्नै गाउँ थाउमा भयको जस्तो महसुस भो सम्पुर्ण तिम्लाइ धन्देबाद इस्पेसल सारङ्गी सन्सार लाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +10

    हाम्रो परम्परा हाम्रो चाडपर्व आह कति सुन्दर साच्चै उत्कृष्ट छ युटुब काे माध्यम बाट प्रतेक नेपाली को हात हात पुरेउने प्राविधिक ज्यु र सम्पुर्ण आदरणीय कलाकार ज्यु सम्पुर्ण टिम लाई धेरै धेरै सम्मान र यो उज्यालो मये अति सुन्दर झिलिमिली सुभदिपावाली को धेरै धेरै सुभकामना सम्पुर्ण सम्पुर्ण मा

  • @rameshbk3533
    @rameshbk3533 11 месяцев назад +1

    यो पोहोर साल 2079 तिहार को देउसी भैलो यकदमै राम्रो छ यसपाली पनि 2080 तिहार को यौटा धमाकेदार देउसी भैलो ल्याउनु होला भन्दै विशेष गरि कमल दाइ सारङगी सङसार परिवार लगायत सम्पुर्न कलाकार हरु लाई धेरै धेरै धन्यबाद

  • @manonsetimahar8356
    @manonsetimahar8356 2 года назад +3

    Aaha sachikai pradesma vaye pani nepalmaixu jhaee masus vayekox yo gita sunda sabailai happy dipawali sabai tim tatha desh bidesma basnu hune sabailai hardik hardi mangal may suva kamna tatha sabai ko tihar ramailo garer manunu hola dhanebat🇳🇵🙏

  • @daldai8013
    @daldai8013 2 года назад +6

    happy tihar all 20 79 ko sabai ma अति राम्रो छ गीत हजुर शुभकामना

  • @arunff4865
    @arunff4865 2 года назад +8

    आहा कति मिठो लोकदोहोरी हामी परदेशी को मन मुटु मा बस्नु हुने छ दिपावली को शुभकामना

  • @yambdrsen322
    @yambdrsen322 2 года назад +5

    खुसी लागेयो धेरै पछि सुमन परिवार र रेशम निर्दोष हरु लाई देख्दा लगाएत सबै दोहोरी का हस्ती हरु लाई एकै ठाँउ मा देख्न पाउँदा आनन्द आयो दोहोरी सुनेर सम्पुर्ण लाई तिहार को सुभकामना साथै सफलता को पनि 🙏🙏🙏🙏

  • @yamanpun
    @yamanpun 2 года назад +13

    आहा गाउँ घरमै बसेर गाएको जस्तो भान भयो।कता कता अँखा पनि रसायो😥😥सायद म प्रदेशी भएर होला।येस्तो मिठो सोरठि सुनाउनु भएको मा सारङी सन्संरलाई धेरै धेरै धन्यवाद🙏साथै सम्पुर्ण कलाकार प्रती उच्च सम्मान अनि नमन🙏🙏

  • @parsaramdangi9361
    @parsaramdangi9361 2 года назад +2

    आहा कति रमाइलो सबै टिम लाई तिहार को सुभकामना आज को देउसी भैलो जस्तो राम्रो कुनै रोधी घर मा हुदैन भटेउने तरिका सारै मन छुयो धेरै रोधी घर मा भटेउने पनि हिहि हुहु गर्दै ताल बेताल को भटेउछन कति कलाकार हरु त रेसम र इसोर सिङ बाट सिक्नु होला अब देखि ताल बेताल मा भैलो खेल्ने कलाकार हरु ले

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    अाहा कति मिठाे साेरटी गित धेरै राम्रो छ ।।
    हामी नेपालीहरुकाे संस्कार संस्कृति बचायौ । निकै राम्रो देउसी भैलाे गित सारै रमाइलो भएको छ । नाच खतरा बबाल छ ,सबैलाई बधाई धन्यवाद ,शुभकामना छ ।सम्पूर्ण कलाकार ,सारङगी संसार टिम ,लगायत सबैलाई शुभ दिपावली ,तिहारकाे हार्दिक मंगलमय शुभकामना छ ।।

  • @renabhatresham3031
    @renabhatresham3031 2 года назад +8

    यो दोहोरी सुन्दा मलाई आज भन्दा 10 बर्ष पैला को याद आयो ल हजुर हरु सम्पुर्ण टिम ला बधाई संगै आउदै गरेको तिहार को सुभ कामाना छ ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +5

    नेपालमै बसेर देउसि भैलाेमा रमाइलो गरे झै लायाे दाजि
    सारङ्गि संसार निरन्तर हेर्छु असाध्यै मन पर्ने कलाकार हरू
    देख्दा खुसि लायाे धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना

  • @subasrana7820
    @subasrana7820 2 года назад +10

    शुरुवाती र अन्त्य साह्रै आनन्द आयो रेशम & इश्वर सिङ्ग लगायत समपुर्ण टिमहरुलाइ बधाई तथा शुभकामना ।।।

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn 2 года назад +6

    सार्है रमाइलो लाग्यो।
    कमल जी सारंगी संसारमा मधु रसाइली लाई धेरै समय पछी हेर्न पाइयो, धेरै खुशी लाग्यो । सारंगी संसार परिवार लाई धेरै धेरै धन्यवाद तथा शुभ दिपावली को असिमित शुभकामना।

  • @Bindas317Top
    @Bindas317Top 2 года назад +3

    रमाइलोत धेरै भयोतर भैलोको रित दच्छिना माग्ने तरिका आसिक दिनेतरिका पुगेन दिपिकाको जस्तै सबिको लाईइन जानुपर्ने जयदेउसी भैलो घरबेटीले भन्नुभन्दा पहिले आसिक दिसक्क्नु पर्ने 🙏🙏❤️❤️❤️❤️ हेर्दाहेर्दै बिहानको चर बज्यो अबो नसुती दिउटि

  • @krishnamagar9879
    @krishnamagar9879 2 года назад +3

    आहा सारै रमाइलो यो तियार विशेष कार्यक्रम सम्पुर्न कलाकार हरु को यो सार्ङ्गी संसार मा अज विशेष अत्तेन्त सुमदुर सोरका धनी गायक रेशम जि को नि धरै समय पछि देखन पाउँदा अत्तेन्त खुशिलाग्यो

  • @rabindrasunar415
    @rabindrasunar415 2 года назад +18

    यो ऐतिहासिक सामाग्री आजिवन मेरो मन मा बस्ने छ , बसी भ्याएको छ । सुन्दर परिकल्पना अनि सम्मान योग्य ब्यबस्थापनमा प्रस्तुत अग्रज र समकालीन सँगितकर्मीहरुको यो प्रस्तुती प्रती म नतमस्तक छु । जय लोकसँगित 🙏❤️🙏

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 года назад +38

    धर्म संस्कृति, रीतिरिवाज, संस्कार जोगाउन लोकदोहोरी कलाकारको ठुलो भुमिका हुन्छ। तिहारकोको बेला मनोरञ्जन गराउने सारंगी संसारलाइ धन्यवाद। सम्पुर्ण कलाकार लाइ तीहारको शुभकामना।

  • @hr8507
    @hr8507 2 года назад +4

    अति मोठो अनि सान्दर्भिक सोरठी भाकाको सुरुवाती सारङ्गी सङ्सार को जय होस बधाई अनि आउदै गरेको शुभ दिपओलिको हार्दिक हार्दिक शुभकामना सबको घरमा दियो बलोस हासी खुसी छाओस कामना❤️❤️🇳🇵🇳🇵

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 года назад +15

    कमल सर!🙏अनि समस्त सारंगी संसार परिवारलाई नमन नमस्कार 🙏🙏♥️♥️र सम्पुर्ण कलाकार ज्यु हरुमा पनि नमस्कार 🙏अनि आउँदै गरेको शुभ दिपावलीको हार्दिक हार्दिक मंगलमय शुभकामना ।।🙏🙏♥️♥️🌹🌹🎸🎸🇳🇵🇳🇵

  • @news.channel1212
    @news.channel1212 2 года назад +6

    आहा:दमदार साेरठी।सारङ्गी संसारकाे हरेक प्रस्तुति निकै राम्रो लाग्छ।सबैमा तिहारकाे शुभकामना!!🙏🙏💐💐

  • @netramagar7141
    @netramagar7141 2 года назад +8

    नमस्कार सबै साराङ्गी संसारका टिमलाई र सम्पूर्ण कलाकार ज्युलाई पनि एकदम राम्रो लाग्यो,शुभकामना शुभकामना

  • @swikritidarai5554
    @swikritidarai5554 Год назад +1

    अत्ति मिठो अनि रमाइलो सोरठी गित हाम्रो सस्कृती अनि पहिचान र साथै देउसी भैली ❤❤❤ happy tihar sarangi sansar अनि सम्पुर्ण टिमप्रती ❤र सबै सबै नेपाली आमा बुवा दाजुभाई दिदिबहिनी र देशबिदेशमा रहनुहुने सम्पुर्णमा happy dipawali भन्न चाहे 🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏

  • @jalandharkarki3223
    @jalandharkarki3223 2 года назад +16

    बधाई छ सबै टीमहरुलाइ
    तिहारको धेरै धेरै शुभ कामना

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 года назад

      तिहारकाे धेरै धेरै धेरै शुभकामना छ सबै टिमहरलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धेरै धेरै बधाई छ

  • @suryagole412
    @suryagole412 2 года назад +9

    धेरै धेरै बधाई तथा शुभ दिपावलीको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय सारङगी संसार ।

  • @yamprasad9453
    @yamprasad9453 2 года назад +5

    आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै दिपावली को शुभकामना सबैलाई

  • @TekbahadurTekbahadur-jw9cu
    @TekbahadurTekbahadur-jw9cu 2 года назад +6

    वा क्या गजब परम्परा छ हाम्रो नेपालीको तिहारकाे शुभकामना छ सबै टिम लाई

  • @baburambk3279
    @baburambk3279 2 года назад +5

    म त हजुर प्ररदेश मा छु तर पनि यो मेरो देश नेपाल र हाम्रो यो परपरा र चाड दशै र तिहार को मत नै अरकै छ । र मेरा सारैनि मन प्ररने लोक दोहोरी गायक र गायकी दाजु भाई र दिदी बैईनी हरु मा यो तिहार को धेरैधेरै शुभकामन छ सारैनी खुसी र साथै ति मखमली फिल र गाउ घर ले सताई रहेको छ म (प्ररदेशी) हाल दुबै बाट सबै लाई मेरो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rupkhatri3361
    @rupkhatri3361 11 месяцев назад +1

    आहा कति रमाइलो देउसि भईलो सम्पूर्ण टिमहरुलाई तिहारको शुभकामना साथै सफलताको शुभकामना ।🙏🙏🎋🍒🍒

  • @gopalshahi8739
    @gopalshahi8739 2 года назад +4

    तिहारको बिसेस्ता प्रतुत गर्नुभयको मा सम्पुर्ण कलाकार हरुलाइ मेरो शुभ दिपावली को हार्दिक शुभकामना सप्तरङ्गी टीका भाइटिका को दिनमा मात्रै गरहन गरिन्थ्यो आजभोलि तिहार अगाडि आइसकेको देख्दा अलि अचम्म लाग्यो

  • @rajkumarsunar9912
    @rajkumarsunar9912 2 года назад +4

    आह धेरै राम्रो लाग्यो पहिला को याद आयो बिसेस टिका बुनु को उपस्थी तीले सु न मा सुगन भो सबै मान्य जी कलाकार लाई 🙏🙏🙏🙏🙏

  • @chhabi_vlogs
    @chhabi_vlogs 2 года назад +2

    यस्तो पो होत हाम्रो परमपरा अाहा एकदम खुशी अनि रमाइलो लाग्यो सोरठी बुझ्दैन तर सुन्दा अझै सुन्न मन लाग्थ्यो बच्चा आज सुन्दा आँखा बात आँशु नै आएछ परदेशी हामी

  • @godardipak1378
    @godardipak1378 2 года назад +6

    अति उत्कृष्ट सोरठी रेशम निर्दोष धन्यवाद सारंगी सन्सार 😍😍सम्पुर्ण कलाकार टिम साथै सम्पुर्ण मा शुभ - दीपावली को शुभकामना ❤️❤️

  • @dineshdamai1616
    @dineshdamai1616 2 года назад +5

    आहा कति रमैलाे घर गाउकाे धेरै याद आयाे केगर्नु एसपालिनि घरा जाना पाईना तर पनि हजुर हरूकाे गित हेरेर मन बुझाकाे छु धन्नेबाद हजुर हरूकाे टिम्लाई

  • @kajithapa7666
    @kajithapa7666 2 года назад +3

    आहा कति रमाइलो देउसी,भैलो आफ्नो धर्म सस्कृती जोगाउन सारङी,सन्सारले ठुलो भुमिका खेलेकोछ,

  • @BishnuSnr-k2s
    @BishnuSnr-k2s Год назад +1

    कति राम्रो कति गाउँ घर्को झल्काउने कति रमाइलो लाग्यो
    बिदेश मा भय पनि आफ्नै गाउँ घर मा भय जस्तै हजुर
    धेरै खुसी लाग्यो❤❤❤❤❤❤❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 2 года назад +3

    नमस्कार हजुर हरु सबजना महानुभाव हरु लाई तिहार को शुभकामाना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @belipun1511
    @belipun1511 2 года назад +3

    wow very nice very enjoy ईश्वर रेशम जि अनि सुमन चिज यान लगायत सम्पुर्ण तिम लाई

  • @GopalSingh-gg3um
    @GopalSingh-gg3um 2 года назад +8

    बधाई छ सबै कलाकार हरु लाई
    तिहारको शुभकामना व्यक्त गर्दछु

  • @ghumfirnepal
    @ghumfirnepal 2 года назад +8

    धेरै समय पछि रेशम निर्दोष दाईको गीत साराङ्गी संसार बाट हेर्न पाईने भैयो । हिन्दुहरुको दोश्रो महान चाड दिपावली-२०७९ सालको स्वदेश तथा विदेश रहनुहुने सम्पुर्ण नेपालीहरुमा शुभकामना ।

  • @rosegurong6917
    @rosegurong6917 2 года назад +4

    सबै जानालाई धन्यवाद कति।रमाइलो छ👏👏👏👌👌

  • @bibekbagale8127
    @bibekbagale8127 2 года назад +5

    आहा साह्रै रमाइलो देउसी भैलो सफलताको शुभकामना 🙏❤️

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +24

    *देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई आउँदै गरेको महान् चाड शुभदिपावली तथा तिहारको हार्दिक मङ्गलमय शुभकामना*

  • @prk973
    @prk973 2 года назад +4

    🙏🎉🎉हजुर हरु सबै लाई तिहार को सुभका मना🎊🎉🎊🙏🙏🙏देरै मिठो आज को तिहार भैलो🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @ashusunar9782
    @ashusunar9782 2 года назад +3

    कमल भाइ नमस्कार छ हामी सबै नेपाली काे चार्ड पर्व लाई परम्परा अनुसार सस्कुति जगाउदै रमाईलाे गरि देउसि भईलाे खेल्नु भयकाे सबै कलाकार हरु लाई मेराे तर्फबाट नजिकदै शुभ दिपावलि काे हार्दिक मंगमय शुभ कामना छ🙏🙏❤️🌹💕🇳🇵🎤🎤राधिका बि्श्वकर्मा पाेखरा🌹🌹🌹

  • @solomi_thapa_9963
    @solomi_thapa_9963 2 года назад +5

    Hjur Kamal dada शुभ दीपावली को होल्टिमलाई safltako सुभाकमाना xa India Kerala Cochin MG road ERanakulam bata thank you somuch ok

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 года назад +6

    *अरू रोधीघरको दोहोरी हेर्नु भन्दा सारङ्गी संसारको दोहोरी हेर्नुमा छुट्टै मजा लाग्छ गीत सँगैसँगै कम्मर मर्काउँदै नाचेको हेर्न पाइन्छ साथमा दर्शक अतिथिको बीच बीचमा हासेको झन् सुहाएको छ* 😘❤️🙏
    Good job 👌👍👏 best wishes keep it up ❤️ #sarangisansar

  • @puranpuran4621
    @puranpuran4621 2 года назад +6

    हाइ मुरली .... अो हो कमल सर यो गित .... अलिफ सर लाई दिन पर्नी उहाको प्रस्तुति सारै राम्रो छ सम्पुर्ण कलाकार मा दिपावली को सुभकामना

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +6

    बधाई छ सम्पुर्ण टिम लाई शुभ दिपावली को शुभकामना विशेष टिकुली सानु

  • @khadkasunar6207
    @khadkasunar6207 2 года назад +7

    धेरै राम्राे छ गीत सफलता को शुभकामना छ टिका दिदी

  • @welsonmagar
    @welsonmagar 2 года назад +3

    Resham nirdosh hai murali hai gayeko bahud man parxa... Original voice...

  • @tejurajbohara5223
    @tejurajbohara5223 Год назад +1

    प्रदेशी को र्तफ बाट बडा दशैंको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी लाइ हार्दिक मंगलमय शुभकामना 🎉

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 года назад +3

    आहा कति सुन्दर अनि रमणिय छ सार्है मन लोभ्याउने खालको गीत सबैलाई तीहारको शूभकामना सहीत होल‌ यूनीटलाई सफलताको शुभकामना छ र 1000पटक सुन्दा पनि धीत नमर्ने

  • @suryashrestha6007
    @suryashrestha6007 2 года назад +6

    आफ्नो संस्कृतिको जगेर्ना गर्नको लागि आयोजना गरिएको यो कार्यक्रम र आयोजक अनि उपस्थित सम्पूर्ण अति प्रीय कलाकारहरुलाई तिहारको हार्दिक शुभकामना छ । 💖💖💖🙏🙏🙏 युकेदेखी । साह्रै रमाइलो भयो आज । सितलको शब्दहरू साह्रै गजबको लाग्यो 😂😂

  • @yamunarana317
    @yamunarana317 2 года назад +5

    यो सोरठि गित मा रेशम निर्दोश को आवज बाहेक अरु को धेरै सुन्दैन। कति मिठो गरि गाउनु हुन्छ। happy dipawali all off you😍

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 года назад +4

    निकै राम्रो देउसी भैलो कार्यक्रम तिहारको सबै जना लाई शुभ कामना ❤

  • @tirthagurung3865
    @tirthagurung3865 2 года назад +3

    Kati mitho gauxa resham bhai le sorathi

  • @uraharichanneldang6444
    @uraharichanneldang6444 2 года назад +4

    क्या गजब देउसी भैलो हेरियो सबै कलाकार मित्रजन मा धन्यवाद ।

  • @dipekgotame2138
    @dipekgotame2138 2 года назад +3

    कोहिली हरु को जम घत भयर मौलिक सोरथी मा आगो लाग्यो धेरै राम्रो

    • @rajneupane973
      @rajneupane973 2 года назад

      Hoina resham nirdos ko shower kati mitho ho ke

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 2 года назад +3

    रमाइलो देउसी ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹💕💕💕💕👍️👍️👍️❣️❣️❣️❣️💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹🌹

  • @exploretheworld9111
    @exploretheworld9111 2 года назад +5

    Dherai paxi Resham Nirdosh ko upasthiti. Khusiko kura.

  • @shankatoli5284
    @shankatoli5284 2 года назад +4

    सर्वप्रथम सारङ्गी संचालक कमल बि क लगायत सारङ्गी परिवारलाई नमस्कार साथै सम्पुर्ण कलाकार टिमलाई तिहारको हार्दिक मंगलमय शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌👌

  • @giri3495
    @giri3495 2 года назад +3

    धरम,शसकितर,टिका,बहिनि,रबहिनि,मधु,हजुर,हरुलाई,अचम्म लागे,हाेला,किनकि,हजुर,टिका,बहिनि,दाङ,कि,मधु,बहिनि,धादिङको ,खासै ,अचम्म ,माननु,परदेन,हामरा्े,अाफनई,मउललिकता,साेरठि,भाका,हाे

  • @parashbc1010
    @parashbc1010 2 года назад +3

    sarai ramailo layo sir misss hami bideshi lai

  • @buddhigurung4693
    @buddhigurung4693 2 года назад +4

    Specially malai man parne vaneko diwali saskar yasle daju vai tatha didi boiniko bechhma ek kishemko maya atmiya jodnu ho tesaile sampurna teamlai mero tarfa bata hardhik samman sathai subha kamana xa

  • @bharatgurung416
    @bharatgurung416 2 года назад +4

    साँच्चै नै रमाइलो लाग्यो ,बधाई को साथै तिहार को शुभकामना ।

  • @bharatghimire6239
    @bharatghimire6239 2 года назад +4

    दोहोरी का हस्तीहरु को दोहोरी सुनेर धेरै आनन्द आयो सवै लाइ धन्यवाद

  • @rinapokharel992
    @rinapokharel992 2 года назад +5

    कति रमाइलो भयाे तिहार अाएकाे अबाश भयाे🎉🎉❤❤

  • @sandesh.gurung9611
    @sandesh.gurung9611 2 года назад +4

    बिदेश मा भएर पनि मैले आफ्नै गाउघर मा बसेर रमाइलो गरेको अनुभव भयो धेरै धेरै धन्यवाद छ सारंगी सन्सार लगायत यहाहरुको (hole team ) लाई 😘😘

  • @chunbhadur9208
    @chunbhadur9208 2 года назад +1

    देउसिभैलो कार्यक्रम को लागि सारङगी संसार संचालक ज्यु लाई विशेष धन्यवाद साथै अन्य सम्पुर्ण स्वर समरत कला प्रतिभा प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु

  • @gopalbaral3408
    @gopalbaral3408 2 года назад +3

    हेपि दिपावलि तिहार,काे शुबकामना साथ मा एउटा मादलेदाई नाचन लाई नचाउन पर्ने हाे बिचमा

  • @babagurung8557
    @babagurung8557 2 года назад +4

    ajo sarai maja ayo sumana ra sabu ko bichma nachnu pye kasto hunthyo hola gathe sampurna sarangi pariwar kalakar haru lai Dipawali ko subha kamana xa.

  • @krishnakhatri3207
    @krishnakhatri3207 2 года назад +5

    आहा कति रमाइलो सबैलाई तिहारको सुभकामना

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 2 года назад +1

    आहा है दर्शन नमस्ते सँगै सबैलाई दिपावलीको शुभकामना 🌹🌹🙏🙏🙏🙏👏👏💖💖🙏🌹🙏

  • @निष्ठुरीमन-s
    @निष्ठुरीमन-s 2 года назад +1

    सबै कलाकार टिम प्रती उच्च सम्मान गर्दछु। दिपावली को हार्दिक मंगलमय शुभ कामना छ ।रेषम दादाले गाउदा मलाई पनी सारङ्गी संसार मा बसेर सुने जस्तो लाग्यो धन्यबाद कलाकार टिमलाई।

  • @sitapariyar4408
    @sitapariyar4408 2 года назад +5

    आहा कति रमाइलो मिठो सम्झना सबैजनामा 😍😍

  • @chandarkala2257
    @chandarkala2257 2 года назад +3

    मलाई पनि दोहोरी गाउँनु अाए देखि येसै गरि रमाउथे होला यो खाडीमा दुख गर्नु त अाउनु पर्थेना

  • @evvll9669
    @evvll9669 2 года назад +1

    चिज गुरुङ र यम सम्दी भए पछि सक्कियो नि झक्कस रमाइलो हुन्छ्👌😎😎

  • @baburamkhatiwada6735
    @baburamkhatiwada6735 2 года назад +6

    सुरुवात ।।।। हाइ रे नेपालि लोक गीत । सलाम छ सबै कलाकार ।

  • @pradipkhadka7694
    @pradipkhadka7694 11 месяцев назад +1

    असाध्यै राम्रो दोहोरी छ ।धन्यवाद सबै कलाकारहरुलाई ।

  • @shankatoli5284
    @shankatoli5284 2 года назад +4

    लौ टीका साह्रै कडा

  • @amarbk8638
    @amarbk8638 2 года назад +1

    भोलि duty morning shift छ यो तिहारको भैलोले १ बजाइदियो एक्दम राम्रो लाग्यो ।
    सब्बैलाइ धन्यवाद 💐
    specially thanks for Tika_Sanu 🤗😘

  • @kashidai796
    @kashidai796 2 года назад +3

    Kati mithas Le gaunu bho resham jile sorothi geet salaut xa man mutu Dekhi

  • @buddhakurumbang
    @buddhakurumbang 2 года назад +4

    Chij gurung ko tukka mttrai man parxa malai. Atti hasauxa

  • @sitaghimire5341
    @sitaghimire5341 2 года назад +1

    रेसम भाइ ससकिऋति भेसभुसालाई समेटेर तिहार मनाउदै सबैजना लाई तिहारको शुभकामना छ❤️❤️❤️❤️❤️

  • @rakeshgurung1474
    @rakeshgurung1474 2 года назад +2

    धेरै राम्रो छ सम्पुर्ण कलाकारहरु मा आगामी बसाइमा रेशम र दिपिकाको लाफ हेर्न पाम

  • @prakashshah5370
    @prakashshah5370 2 года назад +4

    Kamal bhai lai naman,sanskirt ko samrakchhayek timi hau,salute bhai kamal,kati garva lagyo yo herda