सर म ओखलढुंगा देखि हाे काेशी प्रदेश वन रक्षककाे परिक्षार्थि हाे हजुर भिडियो अत्यन्तै राम्रो छ साथै काेशी वन ऐन २०७७ र नियमावली २०८० लाई पनि भिडियो मार्फत प्रस्ट्याईदिनु भए आभारि हुने थियौँ ।
नमस्कार सर, म कटारी नगरपालिका उदयपुर जिल्लाका सुगाजाेर सामुदायिक वन उपभोक्ता समुहमा सचिब पदमा कार्यरत छु। यस्तै यस्तै खालको कार्यक्रम सञ्चालन गरी दिनु हुन्छ भनि आशा राखेको छु।
म सुर्खेतबाट हेरि राकि छु सर एकदमै राम्रो छ हजुरकमे भिडियाे🙏🙏🙏
धन्यवाद ! निरन्तर हेर्दै गर्नुहाेला ।
very nice
सर धेरै राम्रो कोशी वन नियमावली को भिडियो बनाउनु
सर म ओखलढुंगा देखि हाे काेशी प्रदेश वन रक्षककाे परिक्षार्थि हाे हजुर भिडियो अत्यन्तै राम्रो छ साथै काेशी वन ऐन २०७७ र नियमावली २०८० लाई पनि भिडियो मार्फत प्रस्ट्याईदिनु भए आभारि हुने थियौँ ।
नमस्कार सर, म कटारी नगरपालिका उदयपुर जिल्लाका सुगाजाेर सामुदायिक वन उपभोक्ता समुहमा सचिब पदमा कार्यरत छु। यस्तै यस्तै खालको कार्यक्रम सञ्चालन गरी दिनु हुन्छ भनि आशा राखेको छु।
धेरै धन्यवाद ! खुशी पनि लायाे । कृपया हाम्राे च्यानलसँगै रहनुहाेला । हामी थाक्नेछैनाैँ, निरन्तर र निरन्तर ....
❤
सर यसको के हून्छ निजी वन का वन पैदावार काे मूल्य निर्धारण कसले गर्छ?
व्यक्ति स्वयम्
वन नियमावली २०७९अनुसार
प्रदेश सरकार
Dfo
Good Job👍️Thanks for the information ! sir🙋♂️
So nice of you
भाइ ।
Thankyou sir ❤
वन (दोश्रो संशोधन )नियमावली 2081 बाट के कोशी प्रदेश को वनरक्षक मा त्यसबाट प्रश्नहरु सोध्न सकिन्छ की नाईं। Plz sir भनु न🙏🇳🇵
परीक्षा मिति २०८१/२/३१ ले तीन महिनाभित्र शुरू हुन्छ भने प्रश्न आउने संभावना रहन्छ ।
I watch seen from achham sir
aba forest guard vacancy kahile khulxa sir
जफकाे लागि सम्बन्धित प्रदेश लाेकसेवा आयाेगकाे आव २०८१/०८२ काे वार्षिक कार्यतालिका हेर्नुहाेला ।
solukhumbu bat sir
thanx, pls keep watching
Full explain garna paryo sir
ok, thanx
Download hune banaunu na sir vdo
Ok. Thanx
Sir gps point haler naksa banaune tararikako video pni banaunu n ❤️🙏
Hope it will happen.
निजी वन का वन पैदावार काे मूल्य निर्धारण कसले गर्छ?
व्यक्ति स्वयम्
वन नियमावली २०७९अनुसार
प्रदेश सरकार
Dfo
व्यक्ति स्वयँ । सहजै छ त !
Audai gareko koshi Ban rachhak examko lagi important xa ki xaina sir ,vandinuna
कहिलेबाट छ ?
राजपत्र प्रकाशित भएकाे तीनमहिनाभित्र परीक्षा भए आउने संभावना छ ।
2081 भाद्र 29 गते देखि सर
dhegryt