सदाबहार गायक हाम्रो धनकुटाको शान बरिस्ठ गायक/संगीतकार शम्भु राई दाजु हजुर जस्तै बन्न चाहाने धनकुटा चाैबिसेको ठिटोको दुइ हात जोडि सेवा/नमस्कार 🙏🙏🙏। हजुरको नयाँ नयाँ गीत संगीतहरु सुनेर भरपुर मनोरञ्जन लिने गर्छु यस्तै मन मष्तिस्कमा बस्ने गीत/संगीत पस्किरहनु होला दाजु।🙏🙏
सत्य कला दीदी को अन्तिममा रहेको गित अरु क़ूनै audio मा पनि यस्तै एक टुक्रा मात्रै सुन्न पाइयों धेरै आकर्षक छ बाँकी गित यहाँ पनि समेटेको पाईएन दुःख लाग्यो म पुरै सुन्न चाहांछु plz कोही संग भए भनि दिनु होला ❤🙏🙏🙏
Sarai ramro suni rahung josto lakhne,,Priya geet
ल सोर सम्राट सम्बु दाई को गित सुन्नु पाइने भयो old is gold 🤗❤️❤️❤️ सम्बु राई को फ्यान हरु को को हुनुहुन्छ 🤗❤️❤️❤️❤️🤘🤘🤘🤘
सदाबहार गायक दाई उतर उतर प्रगतिको हार्दिक शुभ कामना 🙏🙏🙏🙏🙏
सदाबहार गायक हाम्रो धनकुटाको शान बरिस्ठ गायक/संगीतकार शम्भु राई दाजु हजुर जस्तै बन्न चाहाने धनकुटा चाैबिसेको ठिटोको दुइ हात जोडि सेवा/नमस्कार 🙏🙏🙏।
हजुरको नयाँ नयाँ गीत संगीतहरु सुनेर भरपुर मनोरञ्जन लिने गर्छु यस्तै मन मष्तिस्कमा बस्ने गीत/संगीत पस्किरहनु होला दाजु।🙏🙏
सत्य कला दीदी को अन्तिममा रहेको गित अरु क़ूनै audio मा पनि यस्तै एक टुक्रा मात्रै सुन्न पाइयों धेरै आकर्षक छ बाँकी गित यहाँ पनि समेटेको पाईएन दुःख लाग्यो म पुरै सुन्न चाहांछु plz कोही संग भए भनि दिनु होला ❤🙏🙏🙏
dami x hai daju 👏👏
Sarai mitho mitho git haru .
Kati mitho song
आहा मिठो गीत🙏❤
शम्भु सर सेवा❤
Very nice old is gold
😊
❤🎉
🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍
सारै मिठो गित ❤❤❤❤
Waw nice song