एकपटक हजूरको ममी बाबालाई कुकुरलाई भेटन पठाउनूना आफू नमर्दा सम्म आफ्नो मालिकलाई खोजी राक्छ रे समझी रहनंछ रे म dog lover भयर होला हेरेर धेरै रोए😢😢😢 मैले कत्ती रहर र माया ले पालेको मेरो पप्पी आज छोडेर बिदेशमा छू घर परिवारलाई भंदा नी उसैलाई समझेर रुने गर्छु😢😢😢😢😢
ट्मि को पार्ट ले मुटु छुयो। कुकुरहरू बफादार हुन्छन् । सम्भब छ भने ट्मि लाई बाबा आमा को मा लानु होस , यदि मरेर गये पनि उसको आत्मा ले शान्ती पाउछ। एउटा भनाइ छ पालुवा कुकुरहरुको आत्मा आफ्नो बितेर गयेका पुर्खा हरुकै आत्मा लियर आको हुन भन्ने बिश्वास छ। सायद त्यही भयेर होला परिवारमा गहिरो कनेक्सन बन्छ। all the best .
So emotional moment बितिगएका आमा बुवा आफ्ना अविभावक हरुको याद सँगै जन्म स्थान साथै बालापन देखिकोसाथि भाई स्कूल हरुको चिनजान सबै संग एकबार भेटघाट भलाकुसारी गर्ने मन छ तर जुन प्रायः असम्भव छ कथा झन्नै उस्तै रहेछ तर हाम्रो त अविभावक ले पनि छोडी गए कुकुर पनि 14वर्ष पुगेसी बितिगए यहाँहरुको त पुर्खेउली घर त छँदै छ रहेछ कुकुर पनि छदैछ रहेछ आमा बुवा अविभावक हरु छदैछ मेरो सुझाव छ हुन सक्छ भने त्यो पुर्ख्यौली पुरानो घर जुन घरले बचपन बालपन मा हुर्केको सबै याद हरुलाई ओत लगाएर बसेको छ यसलाई जीवन रहिनजेल ढल्न भत्कनु बाट जोगाई राख्नु ताकि हामी जस्तो पछुताउनु नपरोस् आफ्नु ता पुर्ख्यौली इतिहास बोकेको घर पनि भत्केर ढलेर गएछ बारी पाखा पखेरा हरु अब जंगल झै भाको रहेछ कोई बनमारा घारीमा परिणत भाछ भने कोई सित्तै मा गरिखाई रछ भने कोई पशुपालन गर्नेहरूले घाँस बारी बनेकाछन् तर खैर केही छैन जे होस् जे भएनी धेरै सालको अन्तरालमा गाउँले हरुलाई लगायत हामी हाम्रो परिवारमा एउटा खुसीको क्षण पनि मैले ल्याउने निधो गरेको छु मैले चै के निधो गरेको छु भने मैले चै गाउँफर्की गएर त्यो सारा सम्पूर्ण खाली परेको खेत बारी हरुमा बारी सुहाउँदो बाली हरु लगाउने निधो गरेको छु जुनार,कागती, अक्कबरे खोर्सानी,कुरिलो,अम्रिसो कुचो,बेसार रूद्राक्ष, टिम्मुर जे जे हुन्छ इत्यादि मैले यति लामो कमेन्ट गर्नु को मतलब हामी सबैले गाउँ छोडेकोले हाम्रो सम्पूर्ण उर्वर भूमि हरु सबै बाजो परेकोले देशमा उत्पादन छैन हुन छोड्यो पर निर्भर मा बाँचेका छौं त्यसैले देश टाट पल्टिनै आँटी सक्यो शासक सरकार लाई कुनै चिन्ता छैन कुनै ज्ञान छैन गाउँ पुर्ख्यौली थाक थलो बनाऊ अभियान पोलिसी छैन अब जनताआफै ले जान्नु पर्यो जाग्नु पर्यो गाउँ फर्कौ अभियान मार्फत गाउँ पनि फर्केर जानु पर्छ र जे जस्तो आफ्नो बारी हरुमा उत्पादन गर्न सकिन्छ गरौं र स्वयम आफू समाज र देशलाई नै टेवा पुर्याई अर्थ महामारी संकट बाट देशलाई बचाई राखौं यो उदेस्य का साथ यो हृदय छुने क्लिप मार्फत यो संदेस मुलक लामो कमेन्ट छोड्दै बिदा चाहन्छु । Thanks again for the heart touching video clip ❤👌👍👏👏👏👏
सान्त वातावरण,प्रदुषण मुक्त ठाउँ ,अर्गानिक खानेकुरा,यस्तो ठाउँ छोडेर,त्यस्ता प्रदुषण नै प्रदुषण,बिसादी हालेको खाने कुरा,कोलाहल लै कोलाहल,स्वार्थ बोकेको सहर ,किन जानुछन् मान्छे हरु।म त जतिसुकै पैसा भएपनि जन्मेको मेरो गाउँ कहिले छोडेर गईदैन
Ksm 2 choti here yo video 2 choti nai ruye yrrr😢😢 domi Lai dekhera so thank you so much yo video KO lagi yestai yestai ramro video leunu Hola sadhai Herne xu Sunita sis last Of love 💕💕💕💕💕💕
A dog about to die, who once considered his family as his world, if he could express his feelings in a language that everyone could understand like a human, what would he express?
Sarai nae mann dukho hjur ko aakha dekhi aasu dekhera Kati cute ramro thiyo hola hagi hjur haru ko Ghar gaau aaha tyo Bela ko yaad samjhana Sarai nae aauxa hagi omg kasto hunthiyo gaughar tira ko ahile hernu ta sabai Bazar tira jhare Gau nae Khali garera koi pardesh tira lage sabai Paisa ko paxi vagge ahile gaughar Khali dekhera Mann MAA naramailo lagi rah
Rahyo kasto hagi tyo jamana ahile ko jamana ta khi Pani hoena pahile ko Vanda hagi hjur ko gaughar ko video herda mero ta man nae kasto ramailo vayo jhan ma bidesh vaye ko manxe aafno gaughar jasto Lago think you sister 🥰🥰🥰 so beautiful preety amazing cute
जतिपनि तिम्रो भ्लग हेरे यो भ्लगले मेरो आखाबाट आँसु नै खसाल्यो, ठ्याक्कै मेरो जिवनसङ्ग मेल खाने, बिशेषगरि त्यो कुकुरवाला दृश्य, म पनि बसाई सरेको 8 सालपछि गाउँ जादा हाम्रो कुकुर त्यसरी नै सिकुवामा बसिरहेको थियो मैले पनि मरिसक्यो होला भन्ने सोचेको थिए तर त्यसरी जिउदै कुकुरलाई देख्दा म पनि भावुक भएको थिए....
mero pani janma gharko yad ayo😢tapaiko ta herne manxe rahex mero ta herne manxe pani navayera ghar nai adha vatkeko x vanne sune.malai pani ekchoti janu manx ani sparsa garnu man x,tehako sampurna khola nala, dhunga mato ani bot biruwa harulai
Yo video herera mero gahu ko yad aayo yaha ta basti dherai rhexa mero gauma ta purai jagal vako xa vaisi diyako kukurko dherai maya lago hajur haru ruda asadai ruya ma ni mero janm vumi ko yad aayo aaj tapai ko dueta purano video here 😭😭♥️♥️
Aafule paleko pashu pangxikot yeti dherai maya lagx jhan manxe harut kati runx mero first commnt ho didi meroni maeti ghar testahi vaerakox i miss you didi❤️❤️🙏🙏
सबैले छोडे मैले छोडिन,सबैले बिर्सिए मैले बिर्सिन,सबै तिम्रा ती पुराना भाडाबर्तन,लत्ताकपडा झिटिझ्याम्टाले पच्छ्याए तर मैले सकिन किनकी म अबोला थिए लैजाउ भन्न सकिन। यहि पखेरोमा जन्मिए यहि मर्नु छ हेर त सुनिता अझै पर्खिरहेछु कतै लिन आउछौ कि तर खै त कति बर्खा बिते हिइद बिते तर आएनौ अबत जिवनको उत्तारार्धमा छु तर पर्खिरहेछु😢😢😢 सुनिता जि ती पप्पीले त्यही भनेहोला हेर्दा सारै नरमाइलो लाग्यो अनि ती बनपाखा खेतबारी देख्दा म नि भोलि नै मेरो गाउँ जस्तो लाग्यो सायद त्यो गाउँ कोट को जौनागी जस्तो लाग्यो मेरो नि त्यही वार्ड न ६ भोरनागी देबिथान पश्चिम बाटोमुनि हो हाल धरान र कर्मथलो ब्रुनेई मा छु अनि सम्भवत: कोट मा.बि. पनि हो जस्तो लाग्यो मैले नि त्यही मा.बि. सेन्टर बाट २०५२ सालमा स्कुल सकाएको हो।त्यसैले हजुरको vlog ले ताजा गरायो जसको लागि thank u so much n love u much with my born place hopefully see u soon कोट भोरनागी।।🙏🙏🙏
त्यो कुकुर को कथा सुनेर साह्रै चित्त दुख्यो 😔😔 अन्तिम अन्तिम मा साच्चिकै गाउँ हरु सुनसान हुदै गएको छ 😔😔 आफ्नो गाउँ जाँदा साच्चिकै बालापनको यादले साह्रै सताउँछ 😔 कहिले काँही जाँदै गर्नु नि फर्केर जादिन चाहिँ नभन्नु ल 🥰🥰🥰
मेरो गाउँमा पनि धेरै मान्छे बजार गए पैला तेहि मौका पारेर वोरिपरिको जग्गा कसैको 5 लाख कसैको 7 लाख कसैको 10 लाख र आफ्नइ गरेर 3 सय रोपनी जग्गा जम्मा गरेछु पैला बजार गाको सबै फेरि गाउँ फर्किदैछ्न गाउमा बिकास भैसको गाउको जग्गालाई हेला नगरौहै
तपाईंको को घरमा बस्ने बच्चालाई कपडा लगिदिनुन बैनी बिचरा कस्तो माया लागि आयो तपाईं दुई रोए को देखेर कस्तो रोए म नि मेरो त जन्म घर नाम निसा नै छैइन 😭😭😭😭😭
Hamro gau ta sarai sunne vayaxa 😭😭
Aba ta farkera janna jasto vayo😢
Bhojpur kun thau ho didi❤️
@@Katwal573 kot ho vai😊
😭😭😭
😍😍😍😍😍
dd aaununa bhornagi tara mero rotmai ghar xa piliz🙏🙏🙏
धेरै नै सुन सान भएको रैछ नि हाम्रो गाउँ त यो देख्दा त कति धेरै नरमाइलो लागो अँखा भरी आँसु नै आयो मेरो पनि 😥😥😥😥
Dog part was really heart touching 🥺
😢😢😢
😢😢
🥹🥹🥹🥹
yes metoo😢😢
Aasu Nai aayeo 😢
तो पपिको story सुन्दा आखाँबाट आसु झरेको थाहा नै पाएन😢😢| तर हजुरको जन्मभुंमि धेरै राम्रो सुन्दर छ ❤❤
एकपटक हजूरको ममी बाबालाई कुकुरलाई भेटन पठाउनूना आफू नमर्दा सम्म आफ्नो मालिकलाई खोजी राक्छ रे समझी रहनंछ रे म dog lover भयर होला हेरेर धेरै रोए😢😢😢 मैले कत्ती रहर र माया ले पालेको मेरो पप्पी आज छोडेर बिदेशमा छू घर परिवारलाई भंदा नी उसैलाई समझेर रुने गर्छु😢😢😢😢😢
😢😢😢😢😢
😢😢😢
😢
Kukurlai nai lageko vaye hune ni aba ta 😢😢😢😢bazzar ma
😢😢😢💔
सारै रुन मन् पो लाग्यो 😢
गाउँघरको झल्को आयो 😢
Miss all my childhood moments 😘♥️
जति सुखै सहरमा बसे पनि आफू जन्मेको जन्मभुमी भनेको त्यतिकै प्यारो हुन्छ..मलाई पनि मेरो जन्म भुमी जादा यस्तै रुनमन लाग्छ माया लाग्छ❤❤❤
💖💗टाउको दुखेको बाहाना बनाएर, म तिम्रो यादमा बेस्सरी रोइदिने गर्छु !!💖💖
Tommy part broked my heart💔😭 literally I can't stop my tears 😭😭
She is such a daring lady
Ready to do anything ❤❤
I really admire her
ट्मि को पार्ट ले मुटु छुयो। कुकुरहरू बफादार हुन्छन् । सम्भब छ भने ट्मि लाई बाबा आमा को मा लानु होस , यदि मरेर गये पनि उसको आत्मा ले शान्ती पाउछ। एउटा भनाइ छ पालुवा कुकुरहरुको आत्मा आफ्नो बितेर गयेका पुर्खा हरुकै आत्मा लियर आको हुन भन्ने बिश्वास छ। सायद त्यही भयेर होला परिवारमा गहिरो कनेक्सन बन्छ। all the best .
Sunita dedy le najane ko kei chainw nih baraii herda nih kati rahar lagdo ramailoo 🥺❤️dheraii maya dedy💗
Affnu gaw Ghar vako affnu huncha Old is Gold tesai vancha beautiful place God bless you sis ❤
Dog part so touched my heart❤❤❤
साचै रुवायो यो भिडियोले भन्न र लेख्न केही पनि सकिन 😢😢😢😢 बस यो भिडियोले साचै मन छोयो 😢😢😢
When I watch your video I miss my Birthplace !!! Especially Dog part I literally got emotional 😭…
कठै बरा बच्चा हरु र कुकुर देख्न सारै भावुक बनायो बच्चा हरू केइ दिएकोभए राम्रो हुन्थ्यो कुकुर लाई पनि 😢😢,😭😭👍👍
Childhood memories was always amazing I feel so sad to seen tommy 🐶 😭I'm pets lover 🥰 and your village so beautiful ❤❤❤
🎉🎉🎉❤❤❤ek dum ramro ani timi ruda ta kasto mo ni roye I think sabai royo hola jojo le heruo je huss ur vibes is so different lots of lop dear.
🥹🥹🥹leu na ni sakiyana🥺
Aaja 7 months paxi yo vdo herdaixu kati roye ma dog lai dekhera hjr haru ruda😭😭😭
टमिको कथा सुन्दा मेरो पनि आँसु रोकिएन ❤❤❤❤❤❤
RUclips open garna bittikai hajur video 📼 auxa di ❤ dog 🐶 part was so really heart touching 😢
RUclipsr vaye paxi tapai jasto hunu parxa sabai KO man mutuma basney sadhai aghi badnu Sunita sis ❤
Really emotional, can see how deeply you are attached to the birth place. Gaughar ta sachai urath lagdai bhayechha.
Liked the video, Please take Tomi with you if possible, he is your family member and he would always remains. All the best.
Finally first 1😊lots off love vauju😊😊don't cry😢
Tyo Sanu baini saying before saying mero Ghar after u again asked she said yours... really innocent Sanu baini...
कसम म भावुक भए मलाई पनि रुन मन लागेको छ 💗💗💗🥺🥺🥺
मलाई नि रुवायो सुनिता तिम्रो video ले,,हाम्रो नि कुकुर त्यसरी नै छोडेर खै कति दुख पायो होला के भो कुन्नि 😭
लु म पनि गाउँ मा नै पुगेको जस्तो भयो मैले पनि येसरी नै गोरु जोत्थे भैंसी धुन्थे ल धन्याबाद सुनिता बुनु लाई भिडियो को लागि❤❤❤❤❤❤❤❤❤❤
Your video made me emotional
Especially dog part😢
Dog part was really heart breaking and ❤❤❤❤❤ touching ❤❤❤❤❤
Emotional vayera k garnu Khai coment ma kasaile dog Lai tesari kina xodeko, sangai lanu parthyo vanera kasaile vaneko dekhiyena
second video maa vaneko xu maile aarule pani vaneko xa
Dherai paxi here yo video nana tara kin ho dogko part ani euta word sabai kurale xodyo tara dogle o no i cannot control my tears😢😢😢😢
नानुहरुको गाउॅ अति सुन्दर लाग्यो र त्यो भोजपुरको कुन गाउॅहोलानि हुन त मेरो जन्मवस्थल संखुवासभाको चैनपुर न.पाको खराङ हो 🥰🇳🇵
So emotional moment बितिगएका आमा बुवा आफ्ना अविभावक हरुको याद सँगै जन्म स्थान साथै बालापन देखिकोसाथि भाई स्कूल हरुको चिनजान सबै संग एकबार भेटघाट भलाकुसारी गर्ने मन छ तर जुन प्रायः असम्भव छ कथा झन्नै उस्तै रहेछ तर हाम्रो त अविभावक ले पनि छोडी गए कुकुर पनि 14वर्ष पुगेसी बितिगए यहाँहरुको त पुर्खेउली घर त छँदै छ रहेछ कुकुर पनि छदैछ रहेछ आमा बुवा अविभावक हरु छदैछ मेरो सुझाव छ हुन सक्छ भने त्यो पुर्ख्यौली पुरानो घर जुन घरले बचपन बालपन मा हुर्केको सबै याद हरुलाई ओत लगाएर बसेको छ यसलाई जीवन रहिनजेल ढल्न भत्कनु बाट जोगाई राख्नु ताकि हामी जस्तो पछुताउनु नपरोस् आफ्नु ता पुर्ख्यौली इतिहास बोकेको घर पनि भत्केर ढलेर गएछ बारी पाखा पखेरा हरु अब जंगल झै भाको रहेछ कोई बनमारा घारीमा परिणत भाछ भने कोई सित्तै मा गरिखाई रछ भने कोई पशुपालन गर्नेहरूले घाँस बारी बनेकाछन् तर खैर केही छैन जे होस् जे भएनी धेरै सालको अन्तरालमा गाउँले हरुलाई लगायत हामी हाम्रो परिवारमा एउटा खुसीको क्षण पनि मैले ल्याउने निधो गरेको छु मैले चै के निधो गरेको छु भने मैले चै गाउँफर्की गएर त्यो सारा सम्पूर्ण खाली परेको खेत बारी हरुमा बारी सुहाउँदो बाली हरु लगाउने निधो गरेको छु जुनार,कागती, अक्कबरे खोर्सानी,कुरिलो,अम्रिसो कुचो,बेसार रूद्राक्ष, टिम्मुर जे जे हुन्छ इत्यादि मैले यति लामो कमेन्ट गर्नु को मतलब हामी सबैले गाउँ छोडेकोले हाम्रो सम्पूर्ण उर्वर भूमि हरु सबै बाजो परेकोले देशमा उत्पादन छैन हुन छोड्यो पर निर्भर मा बाँचेका छौं त्यसैले देश टाट पल्टिनै आँटी सक्यो शासक सरकार लाई कुनै चिन्ता छैन कुनै ज्ञान छैन गाउँ पुर्ख्यौली थाक थलो बनाऊ अभियान पोलिसी छैन अब जनताआफै ले जान्नु पर्यो जाग्नु पर्यो गाउँ फर्कौ अभियान मार्फत गाउँ पनि फर्केर जानु पर्छ र जे जस्तो आफ्नो बारी हरुमा उत्पादन गर्न सकिन्छ गरौं र स्वयम आफू समाज र देशलाई नै टेवा पुर्याई अर्थ महामारी संकट बाट देशलाई बचाई राखौं यो उदेस्य का साथ यो हृदय छुने क्लिप मार्फत यो संदेस मुलक लामो कमेन्ट छोड्दै बिदा चाहन्छु । Thanks again for the heart touching video clip ❤👌👍👏👏👏👏
अतीत धेरै पुरानो भए पनि स्मृतिका ताजा बज्यु बाजेको यादमा बेसरी रुन्छु एकान्तमा लुकेर।
धेरै मन रूलायो यो भिडियो ले हजुर जिन्दगी सँग मेल खायो😭😭😭🥹🥹
Baini haro ruyeko dekher kasto aso thamna sakina, anyway nice vlog ❤ God bless you both.
Dog 🐕 dekhera ta kasto maya lagyo aashu pani aayo . Love this vlog ❤️ from siliguri
Me also 😭😭
सान्त वातावरण,प्रदुषण मुक्त ठाउँ ,अर्गानिक खानेकुरा,यस्तो ठाउँ छोडेर,त्यस्ता प्रदुषण नै प्रदुषण,बिसादी हालेको खाने कुरा,कोलाहल लै कोलाहल,स्वार्थ बोकेको सहर ,किन जानुछन् मान्छे हरु।म त जतिसुकै पैसा भएपनि जन्मेको मेरो गाउँ कहिले छोडेर गईदैन
दिदी हजुर ले गर्दा म खेलेको ठाउँ हरुको याद आएर रुन मन लाग्यो😔😔
सारै मन दुखेउ मलाइ पनि मेरो जन्मेको घाउ घर जानू रारै मन छ ❤️
Tyo nani haru kati maya lagdo.. dog ko part leta jhan kati emotional banayo.. lots of love. Keep uploading dd.
Ksm 2 choti here yo video 2 choti nai ruye yrrr😢😢 domi Lai dekhera so thank you so much yo video KO lagi yestai yestai ramro video leunu Hola sadhai Herne xu Sunita sis last Of love 💕💕💕💕💕💕
A dog about to die, who once considered his family as his world, if he could express his feelings in a language that everyone could understand like a human, what would he express?
Sarai nae mann dukho hjur ko aakha dekhi aasu dekhera Kati cute ramro thiyo hola hagi hjur haru ko Ghar gaau aaha tyo Bela ko yaad samjhana Sarai nae aauxa hagi omg kasto hunthiyo gaughar tira ko ahile hernu ta sabai Bazar tira jhare Gau nae Khali garera koi pardesh tira lage sabai Paisa ko paxi vagge ahile gaughar Khali dekhera Mann MAA naramailo lagi rah
Rahyo kasto hagi tyo jamana ahile ko jamana ta khi Pani hoena pahile ko Vanda hagi hjur ko gaughar ko video herda mero ta man nae kasto ramailo vayo jhan ma bidesh vaye ko manxe aafno gaughar jasto Lago think you sister 🥰🥰🥰 so beautiful preety amazing cute
जतिपनि तिम्रो भ्लग हेरे यो भ्लगले मेरो आखाबाट आँसु नै खसाल्यो, ठ्याक्कै मेरो जिवनसङ्ग मेल खाने, बिशेषगरि त्यो कुकुरवाला दृश्य, म पनि बसाई सरेको 8 सालपछि गाउँ जादा हाम्रो कुकुर त्यसरी नै सिकुवामा बसिरहेको थियो मैले पनि मरिसक्यो होला भन्ने सोचेको थिए तर त्यसरी जिउदै कुकुरलाई देख्दा म पनि भावुक भएको थिए....
Such a emotional part of dog😢
Best vlog ever so emotional and loving 😢
Topai haru kina ramro gaw delhi city janu vako I feel emotional
hjr hruko aashu ani maya dekhera meronai aasu aayo😢😢💔
Feri pani tyo emotional moment repeat garera herdai xu😢tommy bichara parkheko nai rahexa
दिदि त्यो हजुरको घरमा बस्ने नानिहरुलाई chocolate दिएको भए कति खुसि हुने थिए होला फर्कदा दिएर आउनुस ल❤❤❤🙏🙏🙏🙏
Sunita sis hjrko yo vlog herda herdai katie khera aashu aayo thaha nai vayana 😢😢😢😢
Gaughar ko mitho yad aashu ma parinat vahexh.rudai vaye pani ,bachnu parne reet,,,,❤❤❤
Such a heart touching part of dog 🐕😭😭
मेरो माइती गाउँ पनि एस्तै भा छ खोटाङ म गए भने कति रुनेछु मेरो घर मा बसेर जनु मन लग्छ जन पको छैन 😭😭😭😭😭😭❤❤
Boini ko gau ghr dekhera maile ni mero janmaa ghr ko sarai yaad ayo gau ghr ko yaad nai begali huncha afu sano chada ko tyo ramailo pal haru😢
Tommy sanga tyo hajur maya dekhda ma pani sarai emotional vaya akhir maya vaneko maya nai hunx 😢😢
Tyo bacha haru Kati Maya lagdho ho kashko Ghar vanda tapai haru ko re 😢
खुसी मात्र हैन जिन्दगी अचेल सकुन् खोज्छ☮️😊
mero pani janma gharko yad ayo😢tapaiko ta herne manxe rahex mero ta herne manxe pani navayera ghar nai adha vatkeko x vanne sune.malai pani ekchoti janu manx ani sparsa garnu man x,tehako sampurna khola nala, dhunga mato ani bot biruwa harulai
सुनिता बहिनीको भिडियो हेर्दा हेर्दा दिनै बित्छ हो कति राम्रो हो के
Ksto runa man lagyo yo vdo herera jhan tommy Lai dekhera khanai runa man lagyo malai ni yestai hunx Gau gayo vne 😭😭😭
कतिखेर आँसु खस्यो थाहा नै भएन❤❤❤
Ati Ramailo xa saarai khushi laagyo ma india baata ho 👸👸👸🥰💞🥰💞🥰👍🤝👌💐🌻🌹🌺🌼🥀🌸👏👏👏
मलाई मेरो दिदिको घरको कुकुरले 8,9 बर्षपछि जाँदा पनि नबिर्सेको यो देखेर त्यहि याद आयो रुन मन लाग्यो 😭
Yo video herera mero gahu ko yad aayo yaha ta basti dherai rhexa mero gauma ta purai jagal vako xa vaisi diyako kukurko dherai maya lago hajur haru ruda asadai ruya ma ni mero janm vumi ko yad aayo aaj tapai ko dueta purano video here 😭😭♥️♥️
One of favorite vlog bhojpur area
Yaha manxeko maya vanda pabitra hunxa pasupanxisng lako maya niswrtha hunxa hjrko vdohru hernu thlyako dhrai t vako xaina to bt auta story sunirako xu jasto lago tar katibela yo aakhama aasu aayo tha vayena sasnai rokiyo
Aaj samma kasaiko video herer aasu jharya thyena aaj first time aashu jhryo😢milcha vaney tyo dog liyer farkinu na di😢
Mo chay Maya dede ko bata ako las ❤❤❤ lots of love sikkim ❤
नेपाल धेरै सुन्दर छ ❤
त्यसमा पनि आफू जन्मेकाे गाउँ घर धेरै नै प्याराे लाग्छ नि दिदि❤
sano baini le video dami liko last ko with home and sunita ,I feel the connection 😢
आज त निकै भावुक भए सानि बहिनि श्री।
Kasto 1years paxi herda kasto aasu aayo naini lots of love from उदयपुर बसाहा dally vivers
Wow really heart ❤️ touching story I saw randomly ur videos Even my story also almost same 😢😢😢I literally 😢 cry
Yes right sister and I will be strong ❤😢 gaon
first time video herera roye ma😭😭😭😭gau ghar ra balapan ko khub yaad aayo
Aafule paleko pashu pangxikot yeti dherai maya lagx jhan manxe harut kati runx mero first commnt ho didi meroni maeti ghar testahi vaerakox i miss you didi❤️❤️🙏🙏
कस्तो आशु नै रोकिएन यो भिडियो हेर्दा त 😢😢😢😢
सबैले छोडे मैले छोडिन,सबैले बिर्सिए मैले बिर्सिन,सबै तिम्रा ती पुराना भाडाबर्तन,लत्ताकपडा झिटिझ्याम्टाले पच्छ्याए तर मैले सकिन किनकी म अबोला थिए लैजाउ भन्न सकिन। यहि पखेरोमा जन्मिए यहि मर्नु छ हेर त सुनिता अझै पर्खिरहेछु कतै लिन आउछौ कि तर खै त कति बर्खा बिते हिइद बिते तर आएनौ अबत जिवनको उत्तारार्धमा छु तर पर्खिरहेछु😢😢😢 सुनिता जि ती पप्पीले त्यही भनेहोला हेर्दा सारै नरमाइलो लाग्यो अनि ती बनपाखा खेतबारी देख्दा म नि भोलि नै मेरो गाउँ जस्तो लाग्यो सायद त्यो गाउँ कोट को जौनागी जस्तो लाग्यो मेरो नि त्यही वार्ड न ६ भोरनागी देबिथान पश्चिम बाटोमुनि हो हाल धरान र कर्मथलो ब्रुनेई मा छु अनि सम्भवत: कोट मा.बि. पनि हो जस्तो लाग्यो मैले नि त्यही मा.बि. सेन्टर बाट २०५२ सालमा स्कुल सकाएको हो।त्यसैले हजुरको vlog ले ताजा गरायो जसको लागि thank u so much n love u much with my born place hopefully see u soon कोट भोरनागी।।🙏🙏🙏
😭😭😭hajurko sabdale 1 damai man xoyo😢
त्यो कुकुर को कथा सुनेर साह्रै चित्त दुख्यो 😔😔 अन्तिम अन्तिम मा साच्चिकै गाउँ हरु सुनसान हुदै गएको छ 😔😔 आफ्नो गाउँ जाँदा साच्चिकै बालापनको यादले साह्रै सताउँछ 😔 कहिले काँही जाँदै गर्नु नि फर्केर जादिन चाहिँ नभन्नु ल 🥰🥰🥰
Dog part was so emotional😥😥😥i also cried😥😥
Yo video herera malai hamro coco ra liyoko aayad aayo 😢🌏❤️ lots of love 😘
Ruyera sas nai adkela jsto vo Sunita sis dog ko part ma🥺❣️
bichara😥😥😥😭😭😭😭budo vayo kan ni sunna xodex...manxeko teti maya lagdain hola jati aafule paleko kukurko maya lagxa😢😢ab aamale herer kati runu hune hola😭😭😭
Kasto same same.story lageko hamini chetri gauma thulung rai 1 ghar matra thim hamile chadera dharan jhareko 16 barsa vayo hamile chadesi sabai le chadnu vayo 2 ghar matra baki chhare Bhojpur nai ho meroni janma kasto runu man lago😢😢😢
Dog 🐕 dekhera kasto Maya lagiyo motai emotional voyo 😭😢 Khana Pani ramro dideina raixa so mornu lageko raixa dog
🥹🥹😂
मेरो गाउँमा पनि धेरै मान्छे बजार गए पैला तेहि मौका पारेर वोरिपरिको जग्गा कसैको 5 लाख कसैको 7 लाख कसैको 10 लाख र आफ्नइ गरेर 3 सय रोपनी जग्गा जम्मा गरेछु पैला बजार गाको सबै फेरि गाउँ फर्किदैछ्न गाउमा बिकास भैसको गाउको जग्गालाई हेला नगरौहै
Really hearttuch dog part😢😢😢😢
तपाईंको को घरमा बस्ने बच्चालाई कपडा लगिदिनुन बैनी बिचरा कस्तो माया लागि आयो तपाईं दुई रोए को देखेर कस्तो रोए म नि मेरो त जन्म घर नाम निसा नै छैइन 😭😭😭😭😭
Tommy part was heart touching 😢😊
Tomy lai dekhera so emotional 😢😭❣️😘
Dd tpi oldest memories le mon xoyo😢😢dheroi maya❤
Dog part was really heart touching🥹🥹
So damii hai bhojpur
Kasto naramro lagyo 🥲
Dog part made me emotional
Heart Touching And Really 😢 Innocent With Lovely Tommy
Ma pani roye hou herda herdeii😢😭😭
Mailepni katti maya garerw paleko thiyo😢