Lakhey Nach||Newari Cultural Lakhey Nach||नेपाली साँस्कृतिक लाखे नाच

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • #Lakhey #Lakheydance #NewariCulture #NewariCulturalLakheyDance #CultureofNepal #Newar #Kathmandu #Saldanda #bhupenbbb #Dance
    #populardance #लाखे #लाखे_नाच
    Lakhey Dance is one of the most popular dances of Nepal. Performers wearing a Lakhe costume and mask perform dances on the streets and city squares during festivals. The mask is made of papier-mâché and yak tails are used for the hair. The Lakhe dance is characterised by wild movements and thumping music.The most famous Lakhe is Majipa Lakhey of Kathmandu who appears during the Yenya (Indra Jatra) festival in September. He is worshipped as a deity. City dwellers offer food and ritual items to him as he moves through the city accompanied by his musical band giving dance performances.The Lakhe stops at major crossroads and market squares to give a performance. During the dance, a small boy is known as Jhyalincha (झ्यालिंचा) taunts the Lakhe making him chase him in anger. Jhyalincha always manages to slip into the crowd and escape.
    लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने वा नाचिने एक किसिमको परम्परागत नृत्य हो राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् ती मध्ये लाखे नाच लाई धेरै रोचक नाचका रूपमा लिइने गरिन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा देखाइन्छ । साथै यो नाच उपत्यका बाहिर नेवार जातिका अन्य विभिन्न समुदायहरूमा पनि देखाइने गरिन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ ।
    🎥Video Details:
    •Camera Device:Samsung J2(6)
    •Editing Apk:Power Direct
    •Camera:Bimal Manandhar
    •Edit:Bhupendra Shrestha
    •Location:Harinas-1, Saldanda, Syangja Nepal
    •Follow me on Instagram: / bhupendrashrestha1
    •Like my Facebook Page: / bhupendra-photography-...
    •Add me on Facebook: / bhupendra.shrestha.73932
    •Visit My pictures on GuruShots:gurushots.com/...

Комментарии •