CHARI BAN BHARI | Official Music Video by Basanta Thapa | Nisha KC | Barsha Chhetri

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2022
  • #basantathapa #nishakc #barshachhetri #kumarkc #charibanbhari #newnepalisong
    Abhyas Digital presents yet another beautiful Nepali lok dohori song for the year 2079. Watch, listen and share the new Nepali song CHARI BAN BHARI by Basanta Thapa, Nisha KC and Barsha Chhetri only on Basanta Thapa's official RUclips channel.
    Audio Credits:
    Vocal: Basanta Thapa, Nisha KC
    Music: Basanta Thapa
    Lyrics: Basanta Thapa
    Arrange: Binod Bajurali
    Mix/Master: Khadak Bajurali
    Recordist: Gobinda Parajuli
    Studio: Malashree Studio
    Video Credits:
    Production: Dilip Hamal
    Cinematographer: Shivasharan Neupane
    Edit: Bikash Gyawali
    Choreography: Prashant Magar
    Direction: Kumar KC
    Audio/Video: Abhyash Digital
    🎧 Listen to Chari Ban Bhari on different platforms:
    ➡️ onerpm.link/879317282830
    🎧 Listen to our other music:
    ➡️ Spotify: tinyurl.com/basantathapa
    ➡️ Apple Music: apple.co/3JQBmfk
    Our Digital assets:
    RUclips: bit.ly/3jOMqPu
    Facebook: tinyurl.com/y9d97opk
    Instagram: / basanta.thapa
    Twitter: / thapa123basanta
    © Abhyas Digital, 2022
    Contact us at- 9851138956
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 467

  • @pralhadsubedi
    @pralhadsubedi Год назад +28

    मिठो गीत 🌹🎵🎼 सफलताको सुभकामना बसन्त थापा ज्यु र सम्बन्धीत सबैजनालाइ 🙏🙏🙏

  • @ramharikhadka4516
    @ramharikhadka4516 Год назад +8

    मलाई साह्रै मनपरेकाे गित ।बसन्त भाइ लगायत सबैलाई बधाई तथा छिट्टै कराेड कलब पुगाेस शुभकामना ।शब्द ,संगित,स्वर र अभिनय सबै अब्बल बसन्त भाईकाे।

  • @nepalimaantv
    @nepalimaantv Год назад +1

    वसन्त थापाको गीत आएपछि बल्ल लोक दोहोरी गीत सुनेजस्तो हुन्छ । धोको मेटिन्छ । नत्र धेरै भाको थियो गीत सुन्न छोडेको । आनन्दमय स्वर संगीत, अनि शब्द । धेरैधेरै शुभकामना । सुमधुर गीत पक्कैपनि सफल हुनेछ । ♥♥🙏🙏

  • @RabiKarki
    @RabiKarki Год назад +6

    अाहा 🎤🎤🎼❤️🌺💐 शुभकामना टिमलाई 🙏❤️

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment Год назад +11

    आहा मिठो गित , निसा केसी र बसन्त थापाको टिमलाई बधाई साथै पुर्ण सफलताको शुभकामना 🎉🎉🎉

  • @karkibikash
    @karkibikash Год назад +21

    आहा ! कति मिठो गीत साथै सिर्जना पनि सारै मन पर्यो ।सफलताको धरै भन्दा धेरै शुभकामना सम्पूर्ण टिमलाई😍😘😘😘

  • @dilumagar3636
    @dilumagar3636 Год назад +5

    मन देखि मन परेको गित अडियो सुन्दै भिडियो नि उस्तै आहा!! बधाई छ सबै टिमलाई🙏🙏🙏😍😍

  • @ShreekrishnaBamMallaLaxmiMalla
    @ShreekrishnaBamMallaLaxmiMalla Год назад +10

    मिठो सिर्जना गित संग आबद्ध सम्पुर्ण मा सफलताको धेरै धेरै शुभकामना 🎼❤️🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar Год назад +4

    अादरणिय बसन्त थापा दाजी लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना .....

  • @Skibiditoilettii
    @Skibiditoilettii Год назад +1

    Basanta thapa daiko sabai githari utkrista xan ,,,,,keep it up

  • @sangitapariyar9937
    @sangitapariyar9937 Год назад +10

    सन्सार भरि आगो पारोस ! बसन्त सै को सिर्जना ले सफलताको अग्रिम शुभकामना ♥️♥️♥️♥️

  • @balbahadurbk6348
    @balbahadurbk6348 Год назад +2

    लोक बिधाको अतिनै उत्कृष्ट सर्जक तथा गायक वसन्त जिको हरेक सिर्जना उतिकै चर्चाको सिखरमा छन यो नयाँ सिर्जनाले अझ शिखर चुम्ने छ बधाइ तथ शुभकामना

  • @kumar_skb
    @kumar_skb Год назад +3

    तिक तकमा धेरै पटक सुनेको गित हो भिदियो खोजिराको थिए बल्ल अप्लोद भको छ आहा कति मीठो गित सम्पुर्ण टिम प्रती सफलता को कामना 🤝🤝🙏🙏❤️हाम्रो म्याग्देली गाउले निसा केसि जस्तो लाग्यो गायिका चै बधाई छ निसा धेरै राम्रा राम्रा गित मा स्वर दिनु भएको छ्❤️❤️🙏👍️

  • @karkibikash
    @karkibikash Год назад +9

    अग्रिम शुभकामना मेरो दाई😘😘😘😘😘

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Год назад +4

    "चरी बन भरी" गित को बोल नै काफी छ दाजी
    प्रस्तुती औधी राम्रो छ दाजी सफल्ताको अगृम शुभकामना छ।।🙏🙏🙏🙏🙏🙏🙏

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +2

    निसा केसि र बसन्त थापाको आवाज चाहि मिल्दोजुल्दो लाग्यो!लगभग 99%म्याच भयको छ!

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar Год назад +10

    आहा कति मिठो गीत
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना॥

  • @AbhishekRana200
    @AbhishekRana200 Год назад +1

    आहा 😍

  • @triweniofficialchannel6711
    @triweniofficialchannel6711 Год назад +6

    आहा अति उत्कृष्ट गीत 🙏🙏🙏🌹🌹🌹बसन्त सर को आवाज मा जादु छ साच्चिकै लोक संगीत मा यहाँ को लगानी हाम्रो प्रेरणा को स्रोत हो 🌹🌹

  • @premkarki2656
    @premkarki2656 Год назад +22

    लोक दोहोरी मा एक मौलिक अनि साहित्यक सिर्जना को उत्कृष्ट सर्जक बसन्त थापा जि अनि सुमधुर स्वर को धनी ❤️👏🙏🙏

  • @Shokbk
    @Shokbk Год назад +3

    Basanta dai Malai man parna singar ho

  • @KcNeesha
    @KcNeesha Год назад

    एक पटक फेरि यता नजर लागाउ सबैले केहि समयमा 1 million पुराउनु पर्छ है 🙏♥️♥️♥️♥️

  • @charitrachhetri7983
    @charitrachhetri7983 Год назад +3

    मौलिक अनि साहित्यक सिर्जना उत्कृष्ट सर्जक बसन्त सर [ Best wishes ] 👌

  • @hideaway9800
    @hideaway9800 Год назад +1

    सारै राम्रो लागेयो बयान गर्न शब्द नै छैनयति राम्रो छ 😃💖💖💯💯💯

  • @rajkumardarlami4864
    @rajkumardarlami4864 Год назад

    बर्षा क्षत्री को जोडी लाई नै अबसर दिनुपर्ने यो सृजनामा ,समग्र मा एक्दम राम्रो छ सृजना सफल्ताको शिखर चुमोस।

  • @Ratna_Tv
    @Ratna_Tv Год назад

    गीत राम्रो छ पुरानो बचाबन्धन मा सुनेको बिमा कुमारिको सोलो गीत फेरि नया रुपमा सुन्न पाउँदा खुशी लाग्यो सफलताको सुभकामना निशा जि

  • @Suman19257
    @Suman19257 Год назад

    सबै टीम लाई बधाई छ गीत का सर्जक बसन्त दाजुको यस्तै यस्तै मिठो कोसेली आनी शब्द को त कसरी बयान गरु तर दाजु गीतले मागेको सबै पुगेको हो डान्सर पनि उस्तै उस्तै उमेरको भएको भए झन् राम्रो हुन्थो कि ....................

  • @kumarthapa331
    @kumarthapa331 Год назад +1

    wau dherai ramro geet safaltako suvakamana xitai karod kalbma pugeko hern man x

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI Год назад +9

    मीठो गित ❤️
    सफलताको शुभकामना #Basantathapa दाई❤️

    • @surbahadursunar
      @surbahadursunar Год назад

      मिथो गित 🤩🤩🤩🤩🤩🤩

  • @khagarajpoudel9713
    @khagarajpoudel9713 Год назад +1

    अब फेरि बसन्त जि को यो कोसेलेली संजाल तताउने भयो तहल्का मच्चाउने छ ।। सम्पूर्ण टिम लाई सफलताको सुभ कामना

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 Год назад +1

    अर्को च्यानल बाट अडियो डाउनलोड गरेर सुन्दै थिएँ भिडियो पनि आएछ, सार्है मिठो लागेको छ गित, बसन्त दाई र अमृता दिदि को क्यामेस्ट्री बबाल मिल्ने रहेछ, सालको पात उडायो बतासैले, चरि बनभरी यि दुई वटा गित कहिल्यै पनि डिलिट गर्ने छैन मोबाइल बाट, basanta dai ko big fan

  • @Nepalive.
    @Nepalive. Год назад +2

    best of luvk wating daji

  • @khyambhandari2766
    @khyambhandari2766 Год назад +3

    नेपाली सास्कृतिक र लोक दोहोरी मा बसन्त थापा को नाम नै काफि छ , शुभकामना 💐❤️

  • @SuzanKhadka
    @SuzanKhadka Год назад +7

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत🎼

  • @bhuwankumar1214
    @bhuwankumar1214 Год назад

    वसन्त थापाका सबै सृजनाहरु सबै उत्कृष्ट नै हुन्छ्न बहुप्रतिभाका धनी हुनुहुन्छ उहाँ दादा

  • @ajayajungxettri6200
    @ajayajungxettri6200 Год назад +2

    आहा दाजी कति मीठो गीत 🤗 सफलताको शुभकामना ❣️🙏

  • @gmsantosh55
    @gmsantosh55 Год назад

    Aaha sarai mitho...geet 🥰🥰🥰 basanta sir ....harek geet herne garxu sabilai agrim shubhakamana.. special barsha chhetri...Lai.. TikTok ma dekheko thiyo video ma ni dekhe🔴❤️🙏

  • @omcentury
    @omcentury Год назад

    टिकटक देखिनै मन परेको गीत
    सफलताको शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +2

    असादै उतकिष्ट गित अबल सरजक लोकदोरिका हिरो वसन्त भाइ सम्पुर्ण टिम सुभ कामना छ

  • @anilmagar6218
    @anilmagar6218 Год назад +1

    आहा मिठो गित 😘😘😘 हार्दिक बधाई मेरो प्यारो दाजि बसन्त थापा अनि बहिनी Barsha Chhetri सम्पुर्ण तिमलाई सफलताको शुभकामना 👏👏👏👏🎈🎉❤️❤️❤️❣️❣️❣️❣️❣️

  • @haribk5820
    @haribk5820 Год назад +2

    आहा कति राम्रो मौलिक गीत करोड क्लबमा पुग्ना सफल होस सफलता को शुभकामना 💐💐

  • @sanjubc2165
    @sanjubc2165 Год назад +1

    Mito song dai

  • @sabalghimire4164
    @sabalghimire4164 Год назад +9

    आहा कति मिठो गित,,बधाइ छ बसन्त दाप र निसा दिदि लाइ,Best wishes to entire team

  • @rajibdhakal7371
    @rajibdhakal7371 Год назад +3

    यो सम्पूर्ण टिमलाई सफलको भब्य शुभकामना🌹🌹🌹💞

  • @taraneupane719
    @taraneupane719 Год назад +7

    Congratulations basanta dai # and all entire team ,,, geet ramro baneko chha la

  • @balchandrabaral
    @balchandrabaral Год назад +3

    Xito hatar vayo

  • @evanentertainment1737
    @evanentertainment1737 Год назад +2

    लोक गीत क्षेत्र को एक नछेत्र आदरणीय Basanta Thapa दाईको लय,शब्द र स्वर अनि एक पछि अर्को उत्कृष्ट सिर्जना बजार मा ल्याउन सफल आफैमा चर्चित लोक तथा दोहोरी गायिका Nisha Kc अनि चर्चित मोडेल बहिनी Barsa Chhetri को अभिनय रहेको निकै नै उत्कृष्ट गीत चरी बनभरी एकदम मन पर्यो, सम्पूर्ण टिमलाई गीत करोड क्लब प्रवेश को शुभकामना ।

  • @gambirranamagar3336
    @gambirranamagar3336 Год назад

    बसन्त दाजुको हरेक गीतहरू हेर्ने गरेको छु। यस्तै यस्तै गीतहरू ल्याउने गर्नुस् ।

  • @SantoshPoudeel
    @SantoshPoudeel Год назад

    Mithoo geet basanta da ko geet aafai ma ramro hunxa ... congressional hole team .. n barsa sis ... carry on ..

  • @kalyanadhikari8421
    @kalyanadhikari8421 Год назад +2

    लोकसंगितको राजा बसन्त थापाको उर्जासिल उमंग मिसिएको शब्द अनि उतिनै मिठो स्वर सदाबहार जोसजागर एकैनास पाईने , यतिमिठो गित करोड कल्बमा पुगोस् सबैलाई आउंदै गरेको बडा दशैं को शुभकामना साथ सम्पुर्ण टिममा मिठो माया साथै अग्रिम शुभकामना !!! 👑🙏🙏👑HAPPY DASHIN.❤️❤️🏟️🙏🏟️❤️❤️

  • @suvamadhikari5606
    @suvamadhikari5606 Год назад

    आहा ! भबिस्यमा यस्ता आर्गनिक गितहरु सदबाहार गित हुनेछन ।

  • @chudamunibhujel3284
    @chudamunibhujel3284 Год назад +1

    आहा आहा जतिसुने पनि सुनम सुनम लागि सारै राम्रो गित

  • @Khagendramagar143
    @Khagendramagar143 Год назад +1

    Wa...wo..nice song

  • @michaelrana9605
    @michaelrana9605 Год назад +2

    super video song best wishes

  • @harikarki173
    @harikarki173 Год назад +2

    Aaha Kati ramro geet mero dai Sarai man paryo🥰❤️❤️❤️❤️

  • @ranjanarimal358
    @ranjanarimal358 Год назад +1

    आहा कति मिठो गित 😍😍😍😘 सफलताको धेरै धेरै शुभकामना 😍😍😍😘🤗🤗

  • @MukuSubediOfficial
    @MukuSubediOfficial Год назад

    Aaha 💞

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Год назад

    सारै मीठो लाग्यो गीत सम्पूर्ण टिम लाई बधाई साथै सफलता को शुभकामना छ धन्यवाद

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 Год назад +1

    धेरै पर्खाइ पछि बल्ल आयो चर बन भरी उत्कृष्ट Tiktak स्टार संगको अभिनय मा बसन्त जि को act 😍🤗😍

  • @manojale5799
    @manojale5799 Год назад

    Yo geetma chain dubaijanko voice matching vo Raja! Best of luck!

  • @westernnepal664
    @westernnepal664 Год назад +1

    Wow..... अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @karkibikash
    @karkibikash Год назад +3

    Congratulations dai

  • @karishmasharma5111
    @karishmasharma5111 Год назад +1

    अाहा 😍😍

  • @rasailianuram
    @rasailianuram Год назад +2

    अग्रिम शुभकामना सर,,,,

  • @saradsubedi5080
    @saradsubedi5080 Год назад

    बसन्त थापा लोक गीतको एक हस्ती हुन।।उनको नयाँ गीत आयो की मनले नसुनी मान्दैन।। सफलताको शुभकामना बसन्त थापा दाई लगायत सम्पूर्ण टिमलाई।।

  • @rameshmagar5641
    @rameshmagar5641 Год назад +1

    बसन्त थापा दाइ र बिष्णु माझी को गित कैले आउँछ अब अरु को त खासै सुन्न मन लाग्दिन

  • @chhetrishiva6379
    @chhetrishiva6379 Год назад

    मार्मिक छ शब्द सफलताको शुभकामना।

  • @DilipPrasadPaudel
    @DilipPrasadPaudel Год назад +2

    शुभकामना ❣️❣️❣️

  • @rebatisapkota3554
    @rebatisapkota3554 Год назад

    Nice work basanta daju
    Good luck

  • @narendrabohara1873
    @narendrabohara1873 Год назад +19

    यो भिडियो मा धेरै कमिकमजोरी देखे मैले किन भने यो गीत कहिले आउला भनेर आतुर थिए म जस्तै कि यो गीत सृजना गर्दा बसन्त थापा पक्कै पनि एक गहिरो अध्ययन एवं ध्यान दिएर आफ्नो गाउँघर का सारा स्थानीय पौराणिक कथा भिजेर डुबेर लेखेको यो गीत को शब्द बाट थाहा हुन्छ अब लय सुन्ने हो भने यो भन्दा मौलिक लय सायदै होला लयका खानि हुन वसन्त थापा त्यसपछि स्वरमा वसन्त थापा को मौलिक पन प्राकृतिक पन छदै छ गायनमा अब्बल व्याक्ती पनि र अभिनय पनि राम्रै गर्ने मान्छे हुन तर यो गीत का भिडियो निर्देशक ज्युले गीतको शब्दको मर्म मौलिकता आसए र यथार्थ मा कम ध्यान दिए जस्तो देखिन्छ सायद उहालाई आधुनिकताले छोयोकि बजेटले पुगेन यो अन्यथा नलिनु होला यो गीत को शब्द सुनेर मैले भिडियो मा पनि मौलिक पनको आसा अलिक बढी नै गरेको भएरै यो प्रतिक्रिया जनाएको हो

    • @KcNeesha
      @KcNeesha Год назад

      आहा 😍😍

  • @binodpandaylamjung6892
    @binodpandaylamjung6892 Год назад

    वसन्त थापा को प्राय सबै गित उत्कृष्ट छ्न सार्है मन छुने गित 🙏

  • @dillirajkc9827
    @dillirajkc9827 Год назад

    वसन्त थापा भनेको एउटा होनहार गायक सर्जक हुन नामै काफी छ बसन्त

  • @reetachhetri8394
    @reetachhetri8394 Год назад

    Wow dharai pxi man parako kura hurna paiyo dharai ramro barsa basanta sir

  • @binodchhantyal7008
    @binodchhantyal7008 Год назад +1

    उत्कृष्ट सिर्जना सफलताको शुभकामना ❤️❤️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Год назад +1

    आहा! अतिनै!मनपर्यो!गित्को लय!बिस्तारै मार्केट लिनेछ! यो गित्ले!!

  • @mekhphagami3885
    @mekhphagami3885 Год назад

    अत्तेन्तै मन परेको गीत सफलताको सुभकामना सम्पुर्न तीम लाइ

  • @SoniDilOfficial
    @SoniDilOfficial Год назад

    Ahaa Dami mitho git subha kamana sampuran timlai laai 💕👏🍨👏

  • @bhaabgangadigitalpvt5978
    @bhaabgangadigitalpvt5978 Год назад +3

    Sweet song wish you all the best whole team 🌹🌹🎵🎵🙏🙏🇳🇵🇳🇵

  • @masta_kc
    @masta_kc Год назад

    चरी वनभरी, समुन्द्र अगाडि तिर्खा मनभरी । लक्ष्मी न्याैपाने दिदीकाे गीतकाे थेगाे पूरै मिलेछ ।

  • @kumalmahendra6292
    @kumalmahendra6292 Год назад

    वर्षा छेत्रीको नृत्य सार्है राम्रो , गित त यसै राम्रो छ । सुभकामना

  • @ramgc80
    @ramgc80 Год назад

    आहा कति राम्रो मार्मिक गीत उत्कृष्ट अभिनय

  • @minchhetrivlog
    @minchhetrivlog Год назад +2

    😍😍😍😍😍😍😍

  • @Garimakarki8469
    @Garimakarki8469 Год назад

    Badhai xa dai hjur🙏🙏🙏🙏

  • @binduchudara1364
    @binduchudara1364 Год назад

    धन्यबाद गल्कोटे कलाकर बस्नता ज्यु लाई 🙏🙏🙏

  • @madansubedi3860
    @madansubedi3860 Год назад

    शुभकामना दाजु बसन्त थापालाई

  • @The_juju
    @The_juju Год назад

    लय शब्द राम्रो छ श्वरको त झन के कुरा हैन??😘😊

  • @moviesmusic8320
    @moviesmusic8320 Год назад +3

    ❤❤❤

  • @nepalisushma9637
    @nepalisushma9637 Год назад

    Yo geet laii safaltako suvakamana daii aba yuta hjr ko rw bishnu majhi ko geet nikalna pryo k 🥰🥰🥰🥰🥰

  • @bishnuale1057
    @bishnuale1057 Год назад

    Aati ramro geet dajuko yesto get hunu parxa yo ho ni ta nepali lok geet vanyko

  • @khadakbarma810
    @khadakbarma810 Год назад +1

    Wow 👌👍️😘😘😘

  • @Tejendra_chand_Thakuri7
    @Tejendra_chand_Thakuri7 Год назад +1

    Wow😘

  • @nareshlamichhane8244
    @nareshlamichhane8244 Год назад

    अत्यन्तै राम्रो भिडिओ barsha जि हजुर लगाएत सम्पुर्ण टिमलाई मेरो तर्फबाट 1M+ view को सुभकामना ।।

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 Год назад

    आहा निक्कै मीठो चरी बनभरी !!

  • @sarupandey429
    @sarupandey429 Год назад

    आज मलाइ तिन चोटि कुक्क भो तिम्ले सम्झेउ भनेर ढुक्क भो ❣️❣️ आहा

  • @prithibibhat3802
    @prithibibhat3802 Год назад +1

    हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @a1_khabar
    @a1_khabar Год назад

    मलाई लाग्थो अहिलेको समयमा एकमात्र यस्तो संगितकार छ जसले लोकसंगीत बिगार्दैन भन्ने भान थियो बसन्त थापामा तर आजभोलि रहेनछ उ पनी नेपाली लोकसंगीत बिगार्नमा खपीस रैछ, बसन्त थापाका हिजोका हैन आजका लोकसंगीत सुनौ त कस्ता छन् छन त संगीत बिग्रिएका छन्, शुद्ध मौलिक धुन संगीतमा छैन, ल अब केको आसा गर्ने, लोकसंगीतलाई मनपराउनेले अब भनओ नेपाली लोकसंगीतको पाप लागोस,,,,

  • @rdmedia34
    @rdmedia34 Год назад +3

    🌹🌹🌹🌹🌹🌹

  • @milanpun3503
    @milanpun3503 Год назад +1

    वसन्त थापा fav

  • @dayapaudel683
    @dayapaudel683 Год назад +2

    Congratulations 👏👏

  • @gyanbahadur5245
    @gyanbahadur5245 Год назад

    दामी छ गित राम्रा गित बनाउने बाग्लुङ मै हुनुहुन्छ ।