Это видео недоступно.
Сожалеем об этом.

राजु परियारको जन्मदिन सारङ्गी संसारमा शिला आलेको पहिलो उपहार | प्रतिमा आईन छोरी सहित Raju Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 28 июн 2021
  • दोहोरीका बादशाह वरिष्ट लोक दोहोरी गायक राजु परियारको जन्मदिन विषेश कार्यक्रम प्रस्तुत गरेको छौँ । उहाँको साथमा वरिष्ठ लोक तथा दोहोरी गायिका आदरणीय शिला आलेको पहिलो उपस्थिी साथै सुमधुर स्वरकी धनी लोक दोहारी गायिका प्रतिमा विश्वकर्माको छोरी सहितको पहिलो आगमन, विभिन्न कलाकार तथा संचारकर्मी कमल सरगम, हरि पुन लगायतको रमाईलो उपस्थितीमा उक्त कार्यक्रम प्रस्तुत गरेका छौँ ।
    दोहोरीका बादशाह वरिष्ट लोक दोहोरी गायक राजु परियार संगै वरिष्ठ गायिका शिला आले र प्रतिमा विश्वकर्मा संगको लाईभ दोहोरीका लागि प्रतिक्षा गर्नुहोला ।
    धन्यवाद ।
    #Raju_Pariyar
    #Shila_Ale
    #Pratima_BK
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....

Комментарии • 267

  • @birsamser6007
    @birsamser6007 3 года назад +6

    लोकदोहोरीको सान हाम्रो लमजुङको पहिचान आदरणीय श्री राजु परियार दाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु जय गीत जय संगीत 🇧🇭 💓🎂🙏🇳🇵

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 года назад +4

    Aaha aadarniye lok dohori badsaha Raju Pariyar ra bahucharchit agraj gayika didi Sila Aale ko punar aagaman le lok dohori xetra feri mang mang basauni vo safaltako suvakamana xa yo jodi lai.

  • @suminashrestha447
    @suminashrestha447 3 года назад +4

    Raju vai janma din ko dherai dherai shuva kamana xa mero pyaaro raju vailai

  • @baltamang9038
    @baltamang9038 3 года назад +2

    शिला आले दिदीले गाउनु भएको गीत सुन्दा आनन्द लाग्छ अझै वहाँको मिठास हसै नै धेरै राम्रो लाग्छ।।
    राजु र शिला आले लोकदोहोरी गीत संगीत बाट टाढा भएको सुन्नु नपरोस्।। शिला आले दिदीले अब नेपालमा नै मेहेनत गर्नुहोस् हामी र हाम्रो लागि हजुरलाई 🙏🙏🙏🙏🙏

  • @naindrabk7837
    @naindrabk7837 3 года назад +1

    राजु दाइ हाम्रो आदरणीय दाइ लोक दोहोरी को बादशाहा सबैको मन मुटुमा बस्नु भाछ उहाको हरेक कार्यक्रम हेर्छु सारै मिजासिलो हुनुन्छ यसरी नै खुसी रहदै जानू कुनै बाधा अवरोध नाआओस यत्रा सोछे जस्तै होस दाइ जन्म दिनको मङ्गलमय शुभकामना

  • @umananda9324
    @umananda9324 3 года назад +22

    लोकदोहोरी क्षेत्रको एक माहासागर राजु परियार लाई जन्मदिनको धेरै धेरै शुभकामना ।

  • @uttamrana1248
    @uttamrana1248 3 года назад +4

    दोहोरी गायन क्षेत्रका राजा राजु ब्रो लाई जन्म दिनको धेरै धेरै शुभकामना,उता शिला आले ज्यु लाई फेरि नेपाली आगन मा स्वागत अनि बिशेष मा चै प्रतिमा बैनी लाई पुत्री लाभ भएको मा धेरै धेरै शुभकामना जै सारङ्गी सन्सार।

  • @rameshjijikota7156
    @rameshjijikota7156 3 года назад +6

    नेपाली लोक गीत को बिरासत लोक सम्राट राजु परियार भाईलाई जन्म दिनको हार्दिक शुभकामना छ ❤️❤️❤️❤️❤️

  • @manojtamrakar374
    @manojtamrakar374 3 года назад +2

    ढिलै भए पनि दोहरी का बादसाह राजु सर लाई जन्म दिन को शुभकामना छ!!

  • @bodinobol1703
    @bodinobol1703 3 года назад +28

    राजु परियार सर लाई जन्म दिनको धेरै-धेरै शुभ कामना छ। अटेको,सोचेको सबै सहजै पूरा होस अग्रिम सफल्ताको शुभ कामना।।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 3 года назад +6

    जन्म दिन्को अनगिन्ती शुभकामना राजु दाई

  • @TikaSanu
    @TikaSanu 3 года назад +52

    लोकदोहोरी शब्द को अर्को नाम आदरणीय राजु परियार लाई जन्म दिन को धेरै धेरै सुभकामना छ। साथै सम्पुर्ण मा मिठो सम्झना छ । सारङ्गी सन्सार हेर्दै गर्नुहोला धन्यवाद ।

    • @ganeshthapa9043
      @ganeshthapa9043 3 года назад +2

      Tq

    • @KamalKumarBK
      @KamalKumarBK 3 года назад +1

      Thank you so much bahini

    • @hembahadurbk4998
      @hembahadurbk4998 3 года назад +3

      Mero pani Tika baini kai sabdaharu sapati lidai raju dai lai janmadinko shubhakamana

    • @rajannepali7670
      @rajannepali7670 3 года назад +2

      राजु परियर लाई । यो शब्द अल्लि नमिठो बैनी ।

    • @dipakchhetri2383
      @dipakchhetri2383 3 года назад +1

      Respect garna aaudana king raju dai lai

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад +4

    राजु जि लाई जन्म दिन्को लाखौ लाख सुभ कामना छ सम्पुर्न टिम लाई सलाम छ

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 года назад +2

    lok dhori ka king raju pariyar ra shila aale

  • @hombahadurbk7609
    @hombahadurbk7609 3 года назад +8

    आदरणीय दाजु लोक दोहोरीका बादसाह राजु परिवारलाई जन्म दिन्को शुभकामना

    • @rosubaniyabaniya1314
      @rosubaniyabaniya1314 3 года назад

      राजु दाई जन्म दिन काे शुभकामना

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 года назад +7

    दोहोरी किंग बादशाह राजु दादा लाई जन्मदिन को हार्दिक शुभकामना छ

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 3 года назад +2

    राजु जन्मदिनको शुभकामना सिलअले जहाँगऐपनि सबैलाई हाँसईदिने हाँसिलाे मुहर कहिलेपनि नघटाेस् उज्यालो मुहर

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +27

    जन्म दिनको धेरै धेरै शुभकामना छ दाजु जहाँ सिला दिदी र राजू दादा वहाँ रमाइलो सम्पूर्ण टीम लाई बधाई छ जय नेपाल

  • @anilsoni4612
    @anilsoni4612 3 года назад +2

    जम्मदिन को सुभकामना राजु दा र सिला दि लाइ पनि धेरै माया र सम्पुर्ण तिमलाइ माया छ

  • @pujamagar4278
    @pujamagar4278 3 года назад +1

    जन्म दिन को लाखौ लाख सुभ कामना राजु दाइ लाई ! pm,जोदि नै हो राजु दादा र सिला दिदी त😂😂😂😂धेरै दिन मा प्रतिमा दिदी लाई देख्न पाइयो । र प्रतिमा दिदी भेना लाई बधाइ छ ।घर मा लत्छेमी भित्राउनु भएको मा❤️❤️❤️👌👌👌🌹🌹🌹🌹🌹

  • @tekbahadurbahadur7285
    @tekbahadurbahadur7285 3 года назад +7

    जन्म दिनको शुभकामना छ दाजु राजु परियार🎂🎉🎉🎂🎉🎂🎼🥳🥳🥳

  • @bomdarlamimagar6464
    @bomdarlamimagar6464 3 года назад +23

    अरु भन्दा पनि खुसी को कुरा शिला दिदी चाहिँ u.s बाट नफर्किने गरि फर्किनु भएको रहेछ त्यहीँ नै खुसी लग्यो अब सम्पुर्ण नेपाली लोकप्रिय गायक गायिका जति यस्तै गरि फर्किनु होला।।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +5

    कमल जि लगायत सारङगी संसार राेधी घरका टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।राजु परियार जि लाई जन्म दिनको लाखौं लाख हार्दिक शुभकामना छ।।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +3

    जताततै शिला आले खुसी छु । राजु जि लाई जन्मदिनको हार्दिक शुभकामना

  • @bemubashayalktmbemu858
    @bemubashayalktmbemu858 3 года назад +2

    लोक दोहोरि क्षेत्रको बाशहा राजुदाई लाई जन्म दिनको लाखौं शुभकामना

  • @bijuvlogs6232
    @bijuvlogs6232 3 года назад +10

    happy birthday raju dada😘

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +5

    सारै मीठो दोहोरी जति हेर्यो हेरौ हेरौ सुनौ सुनौ लाग्ने

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 года назад +2

    लाखाै लाख सुभकामना राजु दाई

  • @sandeshgurung7523
    @sandeshgurung7523 3 года назад +5

    शूभजन्मतसोब को अग्रीम अग्रीम शुभकामना ब्यक्त गर्दछु स्वीकार्नु होला कलाकार राजु परियार जी अझै सफलताको सिखर चुम्न सफल रहोस, अनी सम्पूर्णमा नमस्कार साथै सारङ्गी संसार का हल टिमलाई मेरो ह्दय देखीनै सम्मान ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत धन्यवाद

  • @pradipmahat9863
    @pradipmahat9863 3 года назад +7

    सारङ्गी संसार परिवारलाई सफलताको शुभकामना ।शिला अाले फेरि दोहोरी मा अाउनु भएको छ खुशी छु।दोहोरी का बादशाह राजु परियारलाई जन्म दिनको लाखौंलाख शुभकामना

  • @govindabc7863
    @govindabc7863 3 года назад +8

    हाम्रो प्रिय गायक राजु दाजु। जन्म दिन काे लाखाै लाख शुभ काममा🙏🎂🎂🎂🎂💕💕💕

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 3 года назад +5

    जन्मदिनको शुभकामना

  • @krishnashrestha9034
    @krishnashrestha9034 3 года назад +4

    जन्म दिनको शुभकामना राजु लाइ

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 3 года назад +2

    लोकदोहोरीका महागायक तथा महासागर आदरणीय राजु सरलाई जन्मोत्सवको भारी शुभकामना छ

  • @purnab.c5248
    @purnab.c5248 3 года назад +10

    जन्म दिनको शुभकामना राजु सर विशेष धन्यवाद मिडियाक्रमी मित्रहरुमा र सारङगी टिलाई

  • @baltamang9038
    @baltamang9038 3 года назад +2

    जन्म दिनको अवसरमा राजु हजुरलाई लाखौं लाख शुभकामना ।।🙏।।

  • @thappasuraj1514
    @thappasuraj1514 3 года назад +1

    राजु परियर दाजु लाई धेरै धेरै जनम दिन काे सुभकामना साथै शिला दिदी लाेक दाेहाेरिकाे हस्तीहरू सागै साथमा हुदा सारै खुसिर आन्नद हुनेछ । र रमाइलो भयाे आज पनि सुभकामना दाजु लाई

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 3 года назад +5

    Happy birthday to you Dai

  • @narendramalla8795
    @narendramalla8795 3 года назад +5

    राजु भाइ लाई जन्मदिनको लाखौंलाख शुभकामना ! र शिला जी सहित संपूर्ण टोलीलाई नमस्कार र धन्यवाद छ पुरानो तर मनमुटु लाई धड्कन बढाउने स्वर सुनाउनु भएको मा 🙏🙏🙏👌👌👌❤️❤️❤️

  • @user-nr5ig7ft9x
    @user-nr5ig7ft9x 3 года назад +1

    लोक सम्राट राजु परियार दाजु लाई जन्म दिनको लाखौं लाख शुभकामना ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 3 года назад +15

    Happy birthday raju dai king of lok dohori

  • @villagerneplease
    @villagerneplease 3 года назад +7

    सागरलाई पनि नविर्सनु है दाइ किनकि मैले जानेर भुक्तेको।।।दोहोरी र स्वरको सम्राट हुन राजु

  • @bikashthapa8684
    @bikashthapa8684 3 года назад +2

    Happy Birthday to yoy Raju sir
    Dohori Balast xa sabailai All the Best

  • @bhimbk803
    @bhimbk803 3 года назад +2

    Janama dinko lakhau lakh suvakamana raju daie

  • @dilanathghimire2885
    @dilanathghimire2885 3 года назад +5

    जन्म दिन को सुभ काममा राजु दाइ लाइ ।

  • @dhanbahadur3069
    @dhanbahadur3069 3 года назад +2

    Happy Birthday Raju Ji hajurko manakamna Pura houa

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +5

    शिला अाले जि राजु परियार जि काे मिठा मिठा गफसफ धेरै राम्रो र अति रमाइला कुराहरु यहाँहरुलाई हार्दिक धन्यवाद छ।।

  • @manishabishokarma4775
    @manishabishokarma4775 3 года назад +3

    Happy birthday dada partima di ko pani dohori suna man xa

  • @danbahadurdanbahadur8691
    @danbahadurdanbahadur8691 3 года назад +3

    janma dinko subha kamana Raju daju HAPPY BIRTHADAY daju

  • @tejkala5642
    @tejkala5642 3 года назад +3

    Maha gayak sor samrat raju pariyar.

  • @karankausal8345
    @karankausal8345 3 года назад +2

    Wow nice
    and happy birthday to you Raju Dai 🎂🎂🎂🍬🍬🍫🍫❤️❤️🍾🍬🍬

  • @kamansingbista5450
    @kamansingbista5450 3 года назад +12

    जन्म दिनको लाखौं लाख शुभकामना राजु रस

  • @bhaktabahadur7077
    @bhaktabahadur7077 3 года назад +3

    Heppy birthday lok dohori king raju daju

  • @spsuresh81
    @spsuresh81 3 года назад +8

    नेपाली लाेक गीतको एउटा अर्को सगरमाथा हो हजुर ,नाम सुन्दा हाम्रो पनि छाति गर्वले फुल्छ ।शुभजन्मदिनमा सादर शुभकामना प्रिय गायक राजु दाई 💐💐🙏🙏

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 года назад +1

    जनम दिन को लाखौ लाखौ शुभ कामना राजु दाजु

  • @prakashkumar6633
    @prakashkumar6633 3 года назад +2

    Janma dinko dherai dherai subha kaman raju dada

  • @bipinkandel8696
    @bipinkandel8696 3 года назад +4

    Happy birthday raju dai

  • @bishnusunar945
    @bishnusunar945 3 года назад +2

    Janma dnko karodau suvakamana xa Raju dada hjrle chaleka partek paila2 ma safalta milos n tq Sarangisansar lai

  • @hemrajojha7455
    @hemrajojha7455 3 года назад +4

    Mahagayak lokdohori raju dai

  • @user-mo4nb1pd1j
    @user-mo4nb1pd1j 3 года назад +1

    आदरणीय दाजु राजु परियार का पुरा हुन ईच्छा आकांक्षा सपना र चाहना यही छ जन्म दिनको शुबर्ण अवसरमा हार्दिक मंगलमय शुभकामना।। लोक क्षेत्र को बलियो खम्बा हुनुहुन्छ सदैब यस्तै अटल अमर र अजम्बरी रही रहेको देख्न पाउँ।। मेरो प्यारी दीदी शिला आले लाइ सांगितिक नमन अनि हार्दिक आभार व्यक्त गर्दछु।

  • @akashkarki4838
    @akashkarki4838 3 года назад +3

    राजु दाइ जन्म दिन को अनेकौं शुभकामना

  • @kapurbhusal5422
    @kapurbhusal5422 3 года назад +3

    जन्मदिनको सुभकामना

  • @susmanbaraili2877
    @susmanbaraili2877 3 года назад +13

    जन्मदिनको हार्दिक शुभकामना छ ।दाजुलाई !

  • @sunbaechand8988
    @sunbaechand8988 3 года назад +4

    👏👍👌

  • @naregurung7480
    @naregurung7480 3 года назад +3

    Happy Birthday Raju Daju

  • @neerajpariyar5518
    @neerajpariyar5518 3 года назад +3

    I love raaju pariyar

  • @bishowsangalo8165
    @bishowsangalo8165 3 года назад +5

    राजु दाइको आवाजको fan यता है💓💓💓💓💓💓

  • @shitalbc980
    @shitalbc980 3 года назад +12

    जन्म दिनको धेरै धेरै शुभकामना राजु दाई

  • @shersingh-kc6sw
    @shersingh-kc6sw 3 года назад +3

    Happy birthday 🎂🎂🎊 to you Raju dai ra shila dd sanghai vaya chhutai ramyelo hunx

  • @nandananda2726
    @nandananda2726 3 года назад +10

    मितमित अाज थाहा भयो मलाई कमल सर र कमल जि को राजु दाइ लाई जन्मदिनको शुभकामना छ

  • @suselidohori8106
    @suselidohori8106 3 года назад +3

    दाेहाेरीका बादसाह राजु परियारलाई जन्मदिनकाे शुभकामना । अाहा गित क्या दामी छ ।

  • @indramgarmagarlunggeli6475
    @indramgarmagarlunggeli6475 3 года назад +1

    happy birthday raju sr hajur lai Aana gentie suva kamana 😍😍😍😍😍😍😍

  • @thakuchepang6208
    @thakuchepang6208 3 года назад +2

    Happy birthday to u raju daii

  • @tekbhadur5488
    @tekbhadur5488 3 года назад +3

    happy birthday raju daju

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 3 года назад +10

    Raju pariyar vs sila ale ko fan please like comment garanu hola happy birthday to you lekhnu hola hai

  • @gomatigiri8555
    @gomatigiri8555 3 года назад +5

    जन्मदिनको लाखौं लाख शुभकामना राजु दाइ

  • @shayamlal4346
    @shayamlal4346 3 года назад +2

    Happy birthday to you

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 года назад +2

    जन्मदिनको लाखौ लाख शभकामन छ दाजुलाई

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 года назад +3

    Happy birthday king dai.

  • @munnamunna9780
    @munnamunna9780 3 года назад +1

    happy birthday too you raju sir

  • @krishnapariyar00
    @krishnapariyar00 3 года назад +1

    Happy birthday raju sir

  • @subinshahi2495
    @subinshahi2495 3 года назад +3

    happy birthday raju dai

  • @seelaseela5118
    @seelaseela5118 3 года назад +1

    जन्म दिन को धेरै धेरै शुभकामना

  • @kumarbudha3356
    @kumarbudha3356 3 года назад +2

    happy birthday Raju sir

  • @tastynepalikitchen
    @tastynepalikitchen 3 года назад +5

    Happy birthday too you raju #dai #king of lok dohori #proud of #Lamjung

  • @pradipmahat9863
    @pradipmahat9863 3 года назад +3

    Happy birthday raju vai

  • @rajugajmer2068
    @rajugajmer2068 3 года назад +3

    जन्म दिनको धेरै धेरै शुभकामना राजु दाइ

  • @rukmaninepal8943
    @rukmaninepal8943 3 года назад +1

    राजु परियार भाई लाई जन्म दिनको धेरै धेरै शुभकामना छ। अटेको,सोचेको सबै सहजै पूरा होस।🎂🎁🎁🎂🎉🎉🎊🎊🎈🎈🧨🎆

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 3 года назад +6

    राजु दाइ र लक्ष्मी न्यौपाने को दोहोरी कहिले आउँछ कमल सर

  • @sanjayathapa3145
    @sanjayathapa3145 3 года назад +1

    Happy birthday to you raju sir

  • @bishnumedasi5511
    @bishnumedasi5511 3 года назад

    लोकदोहोरी गाएनका बादसाह राजुपरीयारको अावाज यसैगरी सँधै सुन्नपाईयोस् साथै शिला दिदिको अावाजको सहकार्य नछुटोस्।नेपाली लोकदोहोरी संगितको क्षेत्रमा फेरी पनि दोभान दोहोरी साँझको जन्महोस भन्ने अासामा हामी दोहोरीका फ्यान।

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 года назад +6

    जन्मदिनको धेरै धेरै शुभकामना छ राजु दाई हजुरलाई अनि सम्पूर्णन टिमलाई नमस्कार छ 🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @manishthapa4989
    @manishthapa4989 3 года назад +3

    happy birthday raju dai halka ramailo garamna raju dai khas hajurle age kati pugnu vayo vanera kina lukaau vako hora vannai namilne hora hhhhhhhh

  • @nandananda2726
    @nandananda2726 3 года назад +3

    राजु दाइ र सुनिता सुनार को दोहोरी राखनु ल कमल सर

  • @bahadurpun1262
    @bahadurpun1262 3 года назад +3

    Very Nice dohari good luck

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 года назад +2

    राजु दाइ घरमा लगिदिनु के भाउजुलाई नि केक प्रतिमा बैनिलाइ बधाई छ आमा बन्नुभयोछ सम्पुर्ण मा सम्मान बधाई छ साउदी बाट हेर्दैछु

  • @Fitmin1992
    @Fitmin1992 3 года назад +2

    Happy birthday Raju Daii, one of my evergreen favorite singer 😍❤️🇫🇷🇳🇵

  • @bhimbk803
    @bhimbk803 3 года назад +3

    Wow lok geet ko bahg raju Daie🎤🎤🎤🎤🎤🎤🎤🎤🎧🎧🎧🎧🎧🎧🎧🎶🎶🎶

  • @dohorisamrat1978
    @dohorisamrat1978 3 года назад +1

    अहिलेसम्म सिला आले जस्तो मान्छे मैले देखेको थियेन।कति सफा मन सबैलाई माया गर्ने कति खुल्ला आकस जस्तो सफा दिल ।सरु सुनार रुपा सुनार जात भनेर लडाइँ गर्न बेस्त छ्न।येता राजु दाइ कमल सरगम सर कमल कुमार बिक दाइ हेर कति राम्रो । मान्छे ठुलो दिल ले हुन्छ जात ले हुदैन। सबै माथिल्लो जात भन्नेहरु पनि राम्रो छैन र आफुलाइ दलित भन्नू हुने पनि राम्रो छैनन।

  • @kumargurung5838
    @kumargurung5838 3 года назад +3

    Ati ramro sabai Tim lai badai 👍👍❤️