रविले उठाए डीपीका साथी, सहकारीमा धमाधम कारबाही, विदेशीसँग भाग्दै तरुनीहरु, अख्तियार फन्दामा कुलमान

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 255

  • @Educational_Platform1
    @Educational_Platform1 5 месяцев назад +44

    मलाई सबैभन्दा हासो लाग्ने कुरा के हो भने पहिले NIC Asia को चर्को विरोध गर्दै थियो आज यहि कार्यक्रमको प्रायोजन नै त्यही बैंक रहेछ। यहा हरेक चिज, हरेक समाचारपत्र, हरेक समचार र हरेक पत्रकार बिकाउ छन् फरक यतिमात्र हो कि यिनिहरुको विक्री रेट फरक छ। आफ्नो इमान राख अनि मात्रै अरू माथि नैतिकता को प्रश्न गर😂😂😂

    • @PukuliEntertainment
      @PukuliEntertainment 5 месяцев назад +1

      Wawawa good idia

    • @satyachitra
      @satyachitra 5 месяцев назад +2

      बिज्ञापन नलिय कर्मचारी कसरि पाल्छन यि टिभी ले । जनता पनि मिडियालाइ सहयोग गर्नु भन्दा कलौटेलाइ सहयोग गर्न तिर लाग्छन 😂😂😂 तेसैले मिडिया प्रभाबमा पर्छन 🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 5 месяцев назад

      भनाइ नै छ नि ,हरेक चिजको मुल्य हुन्छ रे फरक यति हो तिर्ने सग मुल्य अनुसारको पैसा हुनुपर्छ रे😊

  • @deltaduty4690
    @deltaduty4690 5 месяцев назад +16

    घण्टि पार्टिलाई कसरि हुन्छ हरेक समाचारमा जोड्न पाए हुन्थ्यो भनेर भगवान संग प्रार्थना गर्छन होला भाई हरुको झुण्ड।

  • @Mingmarification
    @Mingmarification 5 месяцев назад +3

    सबै ठगलाई कारबाही होस,रबि डिपी जिबी सबै ठग हुन

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 5 месяцев назад +7

    यो पत्रकार रबि को झोले रछ जो होस कार्बाहि हुन पर्छ

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 5 месяцев назад +5

    जुन देस मा गृहमन्त्री र त्यस्को स्वास्नी नै सहकारी ठग हुन्छ त्यस्ले के कार्वाही गर्छ

  • @MinRayamajhi
    @MinRayamajhi 5 месяцев назад +5

    अब नेपाली कांग्रेसलाई गाउँ गाउँबाट बहिष्कार गर्नुपर्छ नेपाली कांग्रेस मुर्दाबाद

  • @krishnagurung8546
    @krishnagurung8546 5 месяцев назад +20

    खबरदार उज्यालो भगवान कुलमान माथि उठाउने उङ्गली बाेल्ने जिब्रो नै काटेर फालिन्छ💖💪

  • @gimansingh9826
    @gimansingh9826 5 месяцев назад +14

    आवेशमा आएर कुलमानको बिरोध नगरौ कुलमानको खुट्टा मा टाउको राख्न पर्ला ।जसले काम कर्छ उसैलाई टोकाइ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 месяцев назад +16

    देशको सबै भन्दा ठग बैंक NIC ASIA बैंकको प्रचारप्रसार गर्न बन्द गरौ ।। 😂

    • @hustler_lxxx7300
      @hustler_lxxx7300 5 месяцев назад

      Yo muji haru pani ta dalal nai hun desh bigrinu estai randikoban media haruko harkat le ta ho😢

  • @homgurung807
    @homgurung807 5 месяцев назад +6

    सहकारीबाट ठगिएका कुराहरु टोलटोलमा सुनिन्छ तर सार्वजनिक रुपमा आफू ठगिएको कुरा भन्न अझै पनि हिचकिचाई रहेका छन् यदि सबै ठगिएका बचतकर्ताहरु सार्वजनिक हुन आएमा समस्या ज्यादै डरलाग्दा छन्।

  • @sharanshrestha1357
    @sharanshrestha1357 5 месяцев назад +2

    रास्वापालाई बहुमतले जिताए भने पुराना दलको नेताहरु सब जेलमा हुन्छ

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 5 месяцев назад

      सहि भन्नुभो रबिले मान्छे मारे भनेर आरोप लगाएनी जनता ले पत्याउदैनन किनकी सबैले बुझेर भोट दिएकाहुन जय रबि🙏🙏🙏

  • @sonamtamang728
    @sonamtamang728 5 месяцев назад +3

    कुलमानलाई सपोर्ट गरेनौ भने , नेपाल फेरि अन्धकार मै पुग्छ ,

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 месяцев назад +8

    सबैतिर बाट रास्वपा लाई सिध्याउन खोज्दै छ 🤔

    • @namarajthapa7322
      @namarajthapa7322 5 месяцев назад

      Yo daka haru raspaka raixan ne balla thha payaieyo

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 5 месяцев назад

      तेरो बाउ भग्वान ठग किर्ते हत्यारा लाइ बचाउनु पर्ने हो

  • @chandrabahadur.
    @chandrabahadur. 4 месяца назад

    २०८१ भदौ २७ पछि यो तन्त्र रहदैन जय माता-जि

  • @shivakumarrai9027
    @shivakumarrai9027 5 месяцев назад +1

    हो हो हो सहकारी ठग जोसुकै भऐ पनि भ्रष्ट्रचारीनै हुन कडा सजाऐ र जेल हाल्नु प्रर्छ ।

  • @balbirhalchal
    @balbirhalchal 5 месяцев назад +1

    मज्जा लाग्यो,अचम्म लाग्यो एउटा कुराले Nic bank को भण्डार गर्ने मिडियाले नै बिज्ञापन पाएछ 😂😂

  • @Prem_kaidi
    @Prem_kaidi 5 месяцев назад +17

    मैले बोल्दै आएको कुरा बोल्नुभयो धन्यवाद!
    सहकारीले डामेको, खोयाले हानेको !😂

    • @yambahadur8334
      @yambahadur8334 5 месяцев назад +4

      Ta mula dherai na boll

    • @akcnp7
      @akcnp7 5 месяцев назад

      Bhakra le dameko bhutani sanarathri le poleko widebodyle chaneko bharastale xoyeko sabai murdabad

    • @PrakashBist5926
      @PrakashBist5926 5 месяцев назад

      तँ कुकुर mg धेरैं जान्ने बन्छस्

    • @salmabista1562
      @salmabista1562 5 месяцев назад +1

      Ta muzi marna napayeko budo sahakari ko sadasyata hunu ra upadhyakchya hunu galti xain tyo manxe teha pad ma huda samma teha hina mina vayo vayena tyo thulo kura ho so rabilamichane ra dp aryal huda kehi hina mina vayeko xaina uni haru le spasti karan di sake ultai aafnai paisa teha dubeko cha re share holder vayer bujhis jatha chor khate kuna party ko jhole hos

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 5 месяцев назад +16

    नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰

    • @Rana-Magar7
      @Rana-Magar7 5 месяцев назад +1

      अब आउने चुनाव मा कांग्रेस लाई बहिस्कार गरौं सबै नेपालीहरूले

  • @purbivlogdhanlama
    @purbivlogdhanlama 5 месяцев назад +1

    NIC को सक्दो बिरोध गर्यो बिज्ञापन दिएछ मुख टालियो।
    अब कुलमानको बिरोध।
    हेर हेर मिडिया कसरी चलेको छ?

  • @deep.deep143
    @deep.deep143 5 месяцев назад +10

    काङ्ग्रेस एमाले र म्याउबादी नजोडिएको कान्ड छैन त्यही लाइनमा अब रास्वपा पनि छिर्यो नेपाली हुन नि यस्तो कान्ड गर्न मजा आउछ यिनिहरुलाइ😡😡😢😢

  • @prakashshrestha304
    @prakashshrestha304 4 месяца назад

    सहकारी पीडितहरुले कहिले न्याय पाउने हुन सरकार ?

  • @shivakumarrai9027
    @shivakumarrai9027 5 месяцев назад +1

    सहकारि ठग ईन्द्रेको बाऊ चन्द्रे भऐ पनि उन्मुक्ति पाउनु हुदैन

  • @GyanendraShahi111
    @GyanendraShahi111 5 месяцев назад +20

    राजा ल्याउनु पर्छ र भ्रस्ट झोले दलाल हरुलाई कोर्रा हान्नुपर्छ !
    🙏🇳🇵🇳🇵

    • @rumbababu8629
      @rumbababu8629 5 месяцев назад +1

      नापिस

    • @singhamagar9676
      @singhamagar9676 5 месяцев назад +1

      जाठ्ठा😂😂

    • @yambahadur8334
      @yambahadur8334 5 месяцев назад

      Tmi mula gyane paraseko vakti jhole lampasar badi harulai ho korra hannu parne

    • @hustler_lxxx7300
      @hustler_lxxx7300 5 месяцев назад +2

      Ekdam yo sabbai bhukni kukur harulai korra handai tibbeat mongoali india lakhetna parcha chaye tyo bahus hos chaye tyo mangol sarnathi clean garna parcha aba🙏

    • @GovindBahadur-lo8gi
      @GovindBahadur-lo8gi 5 месяцев назад +1

      👍️👍️👍️👍️ यस्को ब्याबस्था राजा बाहिक अरुले गर्दैन किनकी भस्टचारी म नमुछेको नाम छैन

  • @Ktm_city_
    @Ktm_city_ 5 месяцев назад +1

    कुलमान घिसिङ लाई केही गरिस् भने नेपाल भरी आगो लगाई दिन्छु

  • @Kushallama293
    @Kushallama293 5 месяцев назад

    गृिह मन्त्रि रबि सर ले तुरुन्त जिबि राईलाई पक्रेरा जनता सामु ल्याउ नै पर्छ र कार्बाहि हुन पर्छ तब मात्र जनता ले रास्व पा पार्टि लाई दिऐका भोट का मुल्याङकन हुनेछ जो सुकै किन नहोश प्र म पुर्ब प्र हरु किन नहोश मन्त्रि सामसद सबै लाई जनता सामु कटघरामा ल्याउनै पर्छ तब मात्र गृिह मा्त्रि ज्यु लाई नेपाली जनता को नजर्मा सन्मान र सन्मानित नजर ले हेर्ने रा स्व पा पार्टि को जय जय कार गर्ने छ होईन भने जनता को नजर्मा गृिह मन्त्रि रबि सर रा स्व पा पार्टिलाई पनि उहि नजर ले हेर्ने छन र हेर्न पर्छ धन्ये बाद शन्तोश सर नमन छ 🙏🌷

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 4 месяца назад

    येा धेरैभुक्छनी भाउजू हरु बचाउन हाे
    बाख्रा चाेर बाट कार्वाइ सुरुगरु सबै
    काण्ड आफै खुल्दैजान्छ।

  • @kishorkarki4626
    @kishorkarki4626 5 месяцев назад +1

    भगवान् रुपि मन्त्रीहरुले धम्की हैन कारबाही गरेर देखाए पाे !

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 5 месяцев назад

    यो प्रत्रकार नि 14 भाइरहेछ यो समाचार सुन्थे आजबात अन्सस्काबर गर्दिन्छु प्रमाण बेगर बोल्यो🙄🙄🙄🙄

  • @ChandThakuree
    @ChandThakuree 5 месяцев назад

    रबि बिना अब समाचार नै चल्दैन अब

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 5 месяцев назад

    अब सम्पुर्ण नेपाली जनता उठेर अब यिन्लाइ हान्न सकिएन भने अहिले त सहकारी डुब्दैछ अब यस्तै हो भने देश नै डुब्छ

  • @prakashgurung7214
    @prakashgurung7214 4 месяца назад

    मन मिल्यो भने स्वदेशी बिदेशी मतलब हुदैन ।

  • @KrishnaBK-d9w
    @KrishnaBK-d9w 5 месяцев назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔jaya rabi
    Kangresh rip

  • @lamadanu
    @lamadanu 5 месяцев назад

    Satru pani , Sathi pani .

  • @BudhathokiOnlineTv
    @BudhathokiOnlineTv 5 месяцев назад

    Good news

  • @rukminighimire5468
    @rukminighimire5468 5 месяцев назад +3

    डिपि सरकारमा बसेर ब्यक्तिगत रिसिबि जस्ताे के बाेलेकाे

  • @madankc5165
    @madankc5165 5 месяцев назад +5

    गगन थापा तिमी देशको हुनाहार युबा नेता भनेको त अमेरिकी घोडा पो रहेछ।एम सि सि मयियार पो रहेछ गरिब जनता मारा हाल का सम्पुर्न नेता हरु तर रा प्र पा बाहेक सम्पुर्ण नेता हरु को छानबिन गार्न आबस्यक छ सि आइ बि बाट तर्स गृह मन्त्रालय बाट हस्तक्षेप ह्प्न भएन

    • @hustler_lxxx7300
      @hustler_lxxx7300 5 месяцев назад

      American jasoos pani ho ni wiki leaks ko paper hernus nam sahit chha🙏🇳🇵

  • @premgharti
    @premgharti 5 месяцев назад

    जय घण्टी। खतम पुराना पार्टी।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 5 месяцев назад +8

    ठगि धन्दाका नाईकेहरु मात्र पाटि खाेल्न सक्छ

  • @khemchhetri1940
    @khemchhetri1940 5 месяцев назад +1

    राम्रै आम्दानी गरेर राजनिती मा आएका रहेछन मित्र हरु शुभकामना सफल हुन

  • @puskaracharya7098
    @puskaracharya7098 5 месяцев назад +1

    Powerful voice👏

  • @cookbhansa
    @cookbhansa 5 месяцев назад +4

    3 करोड जनतामा 1% मात्रै सजन होला अनि जसले पार्टी खोले पनि ठग मात्र भेटिन्छ।😂😂😂

  • @meenmin2467
    @meenmin2467 5 месяцев назад +1

    रास्वपा नजोडिएको पनि कान्ड छैन त्यही माथी पनि रवि अनि सोभिता गौतम पनि

  • @lalrawat817
    @lalrawat817 5 месяцев назад

    कालोधन लियर जम्मा गरे को छ्न होलान छान्बिन गरेर कारबाही होस

  • @DurgaPunmagar-sh6if
    @DurgaPunmagar-sh6if 5 месяцев назад +1

    सबै एउतै हो

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 5 месяцев назад +2

    सहकारी ठगको जमात मिलेर पार्टी खोलेखन्

    • @bijayachhetri5043
      @bijayachhetri5043 5 месяцев назад

      Mugi jhole congress uml moist kasko hos tero party neta herta bharstachari ko jhole

  • @dhanatamang572
    @dhanatamang572 5 месяцев назад

    पाँच अर्ब १८ करोड राजस्व छलीमा सरकारको बहालवाला मन्त्री वर्षमान पुन र नेपाली कांग्रेसका नेता गगन थापाको नाम सार्वजनिक भएको छ यस विषयमा मिडियाले सत्यतथ्य पत्ता लगाउनुहोला।

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 5 месяцев назад

      Nice joke chor hawa भ्रम फैलाउछस

  • @baburamsharma7831
    @baburamsharma7831 5 месяцев назад

    जसरी नि रास्व्पा र घण्टी लाई तह लगाउने काम हुदैछ

  • @lalitrai3137
    @lalitrai3137 4 месяца назад

    Vrastchari netaharu vayemo deshma jantale kahilepani sukha, Santi kahile paudain.Ab sabai Janta ek vayer deshma paribartan garnu parxa.

  • @rajkumarshrestha9611
    @rajkumarshrestha9611 5 месяцев назад

    पाेथी बास्याे भने यस्तै हुन्छ

  • @ganeshkhatri4907
    @ganeshkhatri4907 5 месяцев назад

    NIC ASIA BANK LE KATI DIYO PATRAKAR DAJU..

  • @yamalalbhandari
    @yamalalbhandari 5 месяцев назад

    महिला हरुलाई कानुन भन्धा माथि राखेकाे पर्माण हाे नेपाल का युबाले खाईनखाई कमाउने र अलिकति पैसा जम्मा भयाे भनि मलाई जबर्जस्ति बलतकार गर्न आयाे भनेर मुद्धा गरि त्याे मानिस लाई बेप्ता बनाइ महिला लाई काखमा राखिन्छ कि कसाेहाे हजुर

  • @romanpaudyal431
    @romanpaudyal431 5 месяцев назад

    सहकारिले डामेको खोयाले हानेको काङ्ग्रेसले छोडनै नमानेको

  • @narayankhadka4790
    @narayankhadka4790 5 месяцев назад

    तेसैले कोसि मा 15 घन्टा loadshedding इन industries ,,,,बन्द हुने अबस्था,,,,घोटाला ले देस बर्बाद ,,,,,,,
    कुरो चै india ,,बङ्लदेश लाई बिजुली बेच्ने,,,,,high level jok 😮😢😅😊# kulmaan

  • @gayatrikhatiwada7146
    @gayatrikhatiwada7146 5 месяцев назад +2

    नयाँ ऋषि धमला

  • @purana7167
    @purana7167 5 месяцев назад

    कुलमानलाइ फसाएर फेरि देस अन्धकार बनाउने अख्तियार कतै बिक्री भैसकेको छ।

  • @balanandakoirala5820
    @balanandakoirala5820 5 месяцев назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @avinashtamatta397
    @avinashtamatta397 5 месяцев назад

    अब त बुझ नेपालका जन्ता कांग्रेस के गरे कम्निस्ट ले केगरे राजा लेकेगरे इनी हरुको काम सबैले थाहा पाई सकेका छन् अब युवा नेता आउन जरुरी छ भ्रष्ट चारी पार्टी नेपाल मा चाहिँदैन काम यस्तो गरा नेपालमा कसरी नेपालका जन्ता को भलो हुनेछ

  • @m4robinyt717
    @m4robinyt717 5 месяцев назад

    Nic Asia le yoho mukh ma lagam lako xa 😂😂😂

  • @binodshrestha2524
    @binodshrestha2524 5 месяцев назад +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GobindaBhandari-yx6os
    @GobindaBhandari-yx6os 5 месяцев назад

    कठै हाम्रो देशको कानुन

  • @minbdrrana7407
    @minbdrrana7407 5 месяцев назад

    देशको लागि केहि गर्न सक्दैनन् खाली कुर्चि ताना तान ।
    कसलाई फसाउने हो भन्ने मात्र के हो यस्तो नेपाल मा?

  • @SbLama-sj5js
    @SbLama-sj5js 5 месяцев назад

    Bakhra Ko Pani Chanbin Garauna Paryo Gagan Ji .

  • @prakashbhandari7329
    @prakashbhandari7329 5 месяцев назад

    Ok

  • @bishwarajribs5563
    @bishwarajribs5563 4 месяца назад

    Jo chor uskai thulo sor daaka Rabi & DP

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 5 месяцев назад

    लुट्नुपर्छ जसले जति सकिन्छ, लुट्नुपर्छ, विराेध हाेइन लुट्नेहरुलाई समर्थन गराैँ, लुट्ने हरुलाई नै लुट्ने हुन्।लुट तन्त्र जिन्दावाद।

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 5 месяцев назад

    सहकारी को संचालक को पासपोर्ट पहिले किन जफत गरिदैन?
    येहा सबका ठुलो नेताको मिलेमतो छ नै
    एउटाले अर्बौ कुम्लाएर भागेपछि अर्कोलाई नभगोस भनेर कडाई गर्न पर्छ की पर्दैन?

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 5 месяцев назад

    ३ करोड पनि पुगनपुग जनसन्ख्या नभयको,जुन अरु कुनै देसमा छैन्
    (१)८ राजा
    (२) ८ सभामुख्
    (३)८ उपसभामुख
    (४)१३० मन्त्री
    (५)८८४ साम्सद्
    ययी धेरै भाते हरुलाई हामिले पालेर समृद्दिको कल्पना गर्नु मुर्खता होकी ?
    फेरी दुनिया मै नभयको राजनिती पार्ट्री को सन्ख्यानी यही धेरै छ्,किन ? छाटकाट गरेर ४ या ५ राख्ने बाकी बडार्दिय कस्तो होला ?

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 5 месяцев назад

    नयाँ पार्टी खोलेको १ वर्षमा नै यतिको काण्ड मचाई रहेको छ झन दशकौ बिताएको पुराना पार्टीको त काण्ड कति हो कति?!? हैट! नसक्ने भयो...

  • @bhushanroka5596
    @bhushanroka5596 5 месяцев назад

    Kulmanko Boss ho Prachanda ra Jalasrot mantry nai ho.

  • @prabingina1
    @prabingina1 5 месяцев назад +1

    कुलमानजी लाई आक्षेप लगाउने यि पिसाच भ्रष्ट्र तागाधारी हरु मात्र है हुन।

  • @summitbhusal2132
    @summitbhusal2132 4 месяца назад

    होइन gb gb gb किन??? बल्किसन पुडासैनि को आत्म हत्या बारे किन बोल्द्इनन रबि. म येही सोचेको छु

  • @user-vp8dn8yh4f
    @user-vp8dn8yh4f 5 месяцев назад

    नया न पुरानो सबै ठगि

  • @KhadakRosni
    @KhadakRosni 5 месяцев назад

    Ghanti good 💯

  • @niulshrestha8446
    @niulshrestha8446 5 месяцев назад

    यो चलेको काण्ड छ कि छैन ? पक्का एन आइ सी बैंक चोखो छ तर ?

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 5 месяцев назад

    🙏🙏🙏🙏

  • @rajkumarmalla1132
    @rajkumarmalla1132 5 месяцев назад

    nic asia बैंकको पहिला खरो समाचार बनाएको अहिले कति पैसा दिएर उसैको बिज्ञापन हो जता जस्ले पैसा दिन्छ उतै साइली त हो समाचार पनि के के हुन हुन 😂😂

  • @damodarbhusal4
    @damodarbhusal4 5 месяцев назад +1

    यो धम्क्याउने र तर्साउने बन्द गरे हुन्छ आफ्नो पदिय मर्यादाको ख्याल गरियोस मन्त्री ज्यु तपाईं अहिले मन्त्री पनि हो छानबिन गर्न नपरोस भनेर तर्साउने हैन छानबिनको दायरामा ल्याउने हो?गल्ती छैन भने किन तर्सिनु प्रयो!जन्ताले सुशानको चाबी दियका छन लागू गर्ने हिम्मत गर्ने होकि?

  • @shyamrana1651
    @shyamrana1651 5 месяцев назад +2

    Gaganko Bakhara kandako file kholau Rabiji

  • @Kasa690
    @Kasa690 5 месяцев назад

    😂रबिको नाम नराखी त भियुजनै नआऊने भयो है यो पत्रुकारहरूलाई बिहान देखि बेलुका सम्म तै रबि देखेको छ है पत्रुकार ? अदालत त हो क्या हो फैसला सुनाउने? स्वच्छ पत्रकारिता को धर्म निर्वाह गर

  • @BipinVloger1991
    @BipinVloger1991 5 месяцев назад

    सतिले सरापेको देश नेपाल जो आएनि हुने केहि हैन

  • @omthapamagat3293
    @omthapamagat3293 5 месяцев назад

    🔔🔔🔔🔔

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 5 месяцев назад +1

    नागरिकलाई न्याय दिन नचाहने पक्षपाति न्यायालय लाई दिन कटाउन बिजनेस दिन थाले छ किर्ते बिबाहले ।

  • @keshabrai8064
    @keshabrai8064 5 месяцев назад +3

    डुबेको बैंकको बिज्ञापन ?

  • @krishnagiri7475
    @krishnagiri7475 5 месяцев назад

    भर्ष्टचारिहरूले देस चलाएकै हुन त देस

  • @prakashtimalsina2938
    @prakashtimalsina2938 5 месяцев назад +2

    Nic asia को बिज्ञापन पाएछौं अब त nic को समाचार बझौदैनौ होला हैन चोर tv yoho😮😮😮

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 5 месяцев назад

    जे जति सुकै अन्धो भक्त होस कुलमानको भ्रष्टाचारको पैसाले माओवादी पार्टी चलेको open secret जस्तै छ अब केही भत्तहरुले मलाई गाली गर्छन् 😂😂

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 5 месяцев назад

    SHAKAARI IJAAJAT DINE, NIGRAANI NARAAKHNE SHARKAAR PANI DOSHI JIMMEWARI HOINA RA !'

  • @shotmandu
    @shotmandu 5 месяцев назад +4

    रास्वपाको पूरा नाम राष्ट्रिय सहकारी ठग पार्टी !

  • @housepaintingnepal7564
    @housepaintingnepal7564 5 месяцев назад +3

    Nic Asia समय च्क्र 😂

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 5 месяцев назад +1

    हैन यार नेपालमा सब का सब चोर ,ठग ,भर्ष्टचारि गर्ने भन्दा अर्को काम छैन्

  • @Ramailokhabar
    @Ramailokhabar 5 месяцев назад +3

    कोर टीम
    डोर टीम
    पोर टीम
    गूड लक सहकारी पार्टी

    • @PrakashBist5926
      @PrakashBist5926 5 месяцев назад

      तँ कुकुर थुक्क

  • @volapoudel3589
    @volapoudel3589 5 месяцев назад

    Mccc eurooian agent rabi swarnim mission next ukrain

  • @sharada5383
    @sharada5383 5 месяцев назад +1

    बाह!वाह! वा...ह! मन्त्री ज्यू! हरू म भन्दा तँ कति कम ?
    तँ भन्दा म कम छैन।

  • @komalchaudhary4472
    @komalchaudhary4472 5 месяцев назад

    Achamma mannu pardain, yo kaliyug ho!

  • @AjAyThEeNg-kr2tp
    @AjAyThEeNg-kr2tp 5 месяцев назад +1

    सबै को पोल खोलौ र भ्रष्टचारी हरू कार्वाही गरौ।

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 5 месяцев назад

    Good news

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 месяца назад

    योकुल्मान्चोर्तपर्चन्डेकोछोरोहोकुन्निखैकैलेपरेकोरैछ क्यारे

  • @MRP_VLOG
    @MRP_VLOG 3 месяца назад

    Aba Bijikk Ramailo hudaixa Hamro Deshmaa 😂😂

  • @sanurajashakya8466
    @sanurajashakya8466 5 месяцев назад

    माओवादी को देखासिखि।

  • @SudipThapaMagar-zo7jn
    @SudipThapaMagar-zo7jn 5 месяцев назад +2

    सहि कुरो
    आजकल रा.स्व.पा भनेको सुन्दा पनि राष्ट्रिय सहकारी पार्टी जस्तो लाग्छ 😂😂