पुरानो भाक मा येति मिठो भजन सन्धेय आर्ती सुन्न पाइयो मन देखि सम्पुर्न भक्त जिउ हरु मन्ले शुभकामना आगामी दिन हरूमा पनि येस्तो रमाइलो भजन को पर्सुती सुन्न पाइयोस् र अब को अगामी भजन को सम्यतालिका था पाये उपस्थित हुने थिये धन्यवाद
भजन सुनेर मनै प्रफुल्लित भयो । संपूर्ण कर्ता-धर्ता एवं श्रोता हरू लगायत संपूर्ण टीम को लागी अनन्त अनन्त शुभकामना । निकट भविष्यमा पनी यस्तै राम्रो कोसेली हरू सुनी रहन पाइयोस ।🙏🙏💐💐🌹🌹🙋♂️🙋♂️
Ati ramro bhajan Jay ho
Ati ramro bhajan ani nachni sabailai badhai ati ramro
आरति सारै राम्राेरहे छ तर बुझ्न सकिएन प्रस्ट आएन
राधेश्याम ! अति सुन्दर छ ।
एकतारे मा भजन सारै आनन्द आयो बुवालाई नमन 🙏🙏राम राम राम राम राम राम राम राम्🙏🙏
पुरानो भाक मा येति मिठो भजन सन्धेय आर्ती सुन्न पाइयो मन देखि सम्पुर्न भक्त जिउ हरु मन्ले शुभकामना आगामी दिन हरूमा पनि येस्तो रमाइलो भजन को पर्सुती सुन्न पाइयोस् र अब को अगामी भजन को सम्यतालिका था पाये उपस्थित हुने थिये धन्यवाद
सुन्दै कति आनन्द आउने भजन जय हो
Sarai man paryo vajan nacham nacham bhayo hajur
सम्पूर्ण मा हार्दिक नमन,कति राम्रो भजन।
भजन सुनेर मनै प्रफुल्लित भयो । संपूर्ण कर्ता-धर्ता एवं श्रोता हरू लगायत संपूर्ण टीम को लागी अनन्त अनन्त शुभकामना । निकट भविष्यमा पनी यस्तै राम्रो कोसेली हरू सुनी रहन पाइयोस ।🙏🙏💐💐🌹🌹🙋♂️🙋♂️
धेरै धेरै धन्यवाद हजुरलाई 🙏😊
आहा कति राम्रो भजन 🙏
Jay Shree Ram
God Ram is the greatest and respected in the world
एकदम राम्रो भजन अनि नाच पनि राम्रो छ अरु पनि यस्तै भिडियो हरु लियर आउनु होला विशेषगरी भजन टोलि लाई धन्यवाद 🙏🙏🙏🙏💐💐💐💐💐💐
धेरै धेरै धन्यवाद हजुरलाई🙏 !
अति राम्रो भजन 🙏🙏
कृपया भजनको लिरिक्स पनि राख्नु होला।
❤ राधे राधे ❤️
धेरै राम्रो अन्कल गाउँघर को सम्झना आउदा youtub खोलेर भजन हेर्नपाउदा धेरै खुसी लाग्छ 🙏🙏🙏
सम्पूर्ण मा हार्दिक नमन्🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
शब्द बुझ्न सकिएन तर पनि सुन्दा आनन्द आयो
Nice ! Keep it up
हाम्रो अर्घाखाँची को भजन कति मिठो छ
Kati aananda dine vajan
Pp
Jai shree Ram ji
❤❤❤
❤❤❤❤❤❤❤
❤
Very nice👍👍👍
Thank you 😊
Sarai ramro bhajan sabailai dhanyabad
Good shg
aroo pani bhajan post gpprnu hos n
एक पतक पर्त्स्क्ष्या दर्शन पर्प्ती को अभ्लाशी छु भग्वन्त
mama miss u all
gharmai aaye jasto vo brother
lyric pani चाहियो केदार सर
Joyhous
लौन यो भजन को लिखित कपी पाऊँ न हजुर
YO BHAJAN TEEM NACHNE SABAILAI DHANYABAD
केहि बुजियन हजुर
❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤