गज्जब को छ लाइभ दोहोरी खुबै रमाइलो लाग्छ यो टीम को लाइभ दोहोरी, समय हुँदा अबस्य हेर्ने गर्छु, सबै कलाकार हरु उत्तिकै उत्कृष्ट हुनुहुन्छ अब यो टीम मा सम्भव भए मा भिम पौडेल भाइ लाई पनि सामिल गर्न पर्यो झनै रमाइलो हुने छ भन्ने मलाई लाग्छ उहाँको शब्द अनि हासो ले यो टीम मा सुन मा सुहागा छरिने छ धन्यवाद।
कति रमाइलो टिम हो सबै हेरि रहौ सुनिरहौ जस्तो मनमाआन्नद हाँसिरहन पाउने। सबै हाम्रो राष्ट्रिय गहनालाई सम्मान छ। हाम्रो संस्कृति धर्म बचारहनु होला। छाडा छै नहोस् हजुरको जय होस्।
Hajur haru ko yeti ramro prastuti heran pauda ma aafailai lucky person mandaxu.ladies ma maile shila baini lai matrai chine so best of luck all team.❤❤❤❤❤syangja bat..
Kobra gang always number one, sarai man prchha malai yo team din vri ko thakai yhi aayer metinx, manoranjan milx ,khusi milx ❤️ all the very best all of you
Atinai ramailo dohori sabai janaako git yakdamai best all timlai agrim safaltako suvhakamana
आज सुमन भाइ लाई ढुटो पिठो पारे सबै मिलेर रमाइलो रमाइलो रमाइलो
सारै रमाईलो दोहोरी आज तारा बहीनी गयल परेको देखीयो ।
बिचरा आज सुमन लाइ सबैले एक्लै बनायछन्🥰🥰🥰❤️❤️💋💗
साह्रै रमाईलो दोहोरी 😘😘😘😘
Sari marmik teej git ani sumadhur laya sabdha ka dhani sampurna team badhai thatha suvakamana..
कहिले कस्को पालो कहिले कस्को पालो आज सुमन ब्रो पालो रहिछ आहा कति सार्है रमाइलो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏🙏🙏
आहा सबैको राम्रो छ दोहोरी तल बसेर मुसुक्क हासेर कडा गाउने बहिनी रेनुकाको गाउने शैली मलाई मात्र होला कि सबै लाई होला मन पर्ने ।
सागरको टुक्का धेरै राम्रो छ
अाहा सारै रमाईलाे अाज काे बिषय बस्तुमा सुमन दादा लाई चाेरी अरप लगायर गाराे छ सारै राम्राे छ बधाई छ सम्पुर्ण लाई😁😁😁😁😁
Aaja sari ramailo dohore hasda hasda ma ta behos
सारै रमाइलो जति मन्मा पिरचिन्ता भयनी यो टिमको गित सुन्दा सबै हराऊछ बधाई छ म प्रदेसी चेंन्नै देखि
bichara mero suman da lai sab le hepne😥😥😥😥😥tra bbl ramailo vako xa haiii
गज्जब को छ लाइभ दोहोरी खुबै रमाइलो लाग्छ यो टीम को लाइभ दोहोरी, समय हुँदा अबस्य हेर्ने गर्छु, सबै कलाकार हरु उत्तिकै उत्कृष्ट हुनुहुन्छ अब यो टीम मा सम्भव भए मा भिम पौडेल भाइ लाई पनि सामिल गर्न पर्यो झनै रमाइलो हुने छ भन्ने मलाई लाग्छ उहाँको शब्द अनि हासो ले यो टीम मा सुन मा सुहागा छरिने छ धन्यवाद।
सुमन दा माथी कहिले को रिस हो सबै कोब्रा कोब्रीहरु मिलेर पेल्नु पेलेउ त😀😀😀उधुम रमाइलो keep it up all handsome and beautiful दाजाइ र दिदिहरु😘।
सधै अरुलाइ उडाउने सुमन दादालाई आज सबैले र्याखर्याख पार्दा हासो थाम्नै गाह्रो भयो।दोहोरी धेरै रमाइलो छ हेर्न पाउँदा धेरै खुसी लागेको छ।
अति रमाइलो गित बेस्ट अनि सब्द का किङ्ग सागर
Bichara suman sir ekali bana ko 👌👌👌👍👍👍🙏🙏🙏🙏🥰🥰🥰🥰🥰sammna xa suman sir lai kadak
कती रमाइलो दोहोरी कठै सुमन भाइलाई सबै ले हेपे सुन्दा सुन्दै समय गको थाहै भयन ❤️🤩 बधाई तथा शुभकामना सम्पुर्ण टीम लाई यती रमाइलो प्रस्तुती दीयकोमा
Mgdwy58n z
MNM
आहा कती रमाइलो दोहोरी saraii मन पर्छ मलाई यो टिम बधाई छ सबै जना लाई ❤❤❤❤❤❤❤❤
नमस्कार म सागर बि सि यहाहरु माझ गङ्गाजमुना रोधिघरको प्रस्तुति तीज रिले दोहोरी लिएर आएका छौ कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला
Good x
dami big fan matw
Hjr ko profile kholi khoi herixu mata vdo
अति रमाइलो प्रस्तुति पस्किनु भयो सागर दाजु ह्जुर लाई धेरै बधाई छ
सबै को बबाल छ तर सागर दाजु ह्जुर का शब्द कडा अनि बेस्ट
अति रमाईलो प्रस्तुती लिएर आउनु भएकोमा धेरै धेरै शुभकामना सागर bc ji
बिचरा सुमन सर लाई यकलो बनायको कति रमाइलो भको हो दोहोरी सफल्ता को शुभ कामना सम्पुर्ण लाई 🎤🎤🎤🎤🎤
कति रमाइलो टिम हो सबै हेरि रहौ सुनिरहौ जस्तो मनमाआन्नद हाँसिरहन पाउने। सबै हाम्रो राष्ट्रिय गहनालाई सम्मान छ। हाम्रो संस्कृति धर्म बचारहनु होला। छाडा छै नहोस् हजुरको जय होस्।
बिचरा सुमन जि लाई एक्लो पारेर चोर भनेको कत्ती सुहाएन है।अरु रमाइलो प्रसङ मा गाए राम्रो हुने थियो होला।धन्न्यबाद!
सारै राम्रो दोहोरी सुमन दाइलाइ चोर चाहिँ नभन्देको भए हुन्थ्यो
Sarai ramailo hunx hjrko group dohori
आहा कति हास्नु कति रमाइलो हो सारै मन पर्यो पाल्पा देखि हेर्दैछु
आहा याे काेब्रा टिमकाे असाध्यै रमाइलो लाग्छ दाेहरि आजकाे दाेरीमा सुमन दाजु चाेर चाहि हैन है सुमन दाजु प्रत्येक शब्दले मुर्छा परेर हसायाे धेरै शुभकामना याे टिमलाई
परदेश मा बसि काम गर्दै भए पनि हेर्न चाई मजा आउँछ 🥰🥰🥰🥰🥰
आहा क्या रमाइलो दोहोरि सुभकामना सम्पुर्ण टिम लाइ किन हो सुमन जि लाई एक्लो बनाएको आज
बिचरा सुमन लाई चोरी को आरप लाई रमाइलो भएको सम्पुर्ण तिमलाई धेरै धन्यबाद
योटीमको दोहोरी सधैहेर्नेगर्छ कहीले रूवाउछन
कैले ह़साउछन आजपनी सारैरमाईलो लाग्यो
बीचरा सुमनलाई देख्दा मायालाग्यो
यस्को भाग दुइ पनि छिट्टै आवोस् ।बनाएको कमेडी भन्दा रियल कमेडी कति रमाइलो हुन्छ ।सलाम छ दोहोरीका यी रमाइला हस्तीहरुलाई ।
Kalyan coles Patti
.8
..
.. . .hii
.
.hjr .
. r. hjr
. 3 aww Q WAS PƏ32
गीत सारै राम्रो छ स्वर पनि सबैको धेरै राम्रो,तर यो चोर शब्द प्रयोग गरेर गाउदा अलि खल्लो पना भए जस्तो लाग्यो धन्यवाद
यो ग्याङ को सबै गीत सुन्न धेरै मजालाग्छ। सबै लाई बधाई छ।
हाँस्दा हाँस्दै 😭
Use r to me happy to have you guys to join us at our birthday party tomorrow morning tonight your birthday nani oops A
होनि है
मलाई पनि यो ग्याङ धेरै मन पर्छ ।
बिचरा सुमन दाजु लाई एक्लो पर्नु भो big fn ma
aahaaa kati ramailo dohori safalta ko subhakamana sampurna ma🙏🙏
मेरो सुमन दादा लाई साच्चै भनेको जस्तो लाग्यो 😌कस्तो मन दुख्यो मलाई त हुनत गित मात्रै हो 😄तर सुमन दादा को शब्द शब्दमा तरबार छ💕💕
अाहा क्यारमाईलाे दाेहाेरि धेरै धेरै शुभकामना सम्पूर्ण टिम लाई
आहा अति नै मिठो रमाइलो जता कोब्रा तिम उतै रमाइलो आहा
यो टिम को दोहोरी हेर्दा असाध्यै मन हल्का हुन्छ❤
La sampurn tim lai suvkamana xa tra bichara aaja suman vai
Bichara suman dai lai aaj aklo banaidinu vho very nice look dohori salam xa hjur haru ko tim lai
यो तिमको गित सुन्न हेर्न अति आन्नद आउँछ ल सबै तिम लाई धेरै धेरै बधाई छ
अत्यन्तै राम्रो प्रस्तुति , यो ग्रुपको दोहोरी रमाइलो लाग्छ हेरि रहन्छु
sampurna team lai dherai dherai danyabaad mitho ani ramailo dohori ko lagi..😊😊😊
सुमन भाईत सिरीयस नै भयो त तर पिर नगर तिम्रो स्वर र शब्द चाहि बबाल छन् । you are the best
आहा सारै रमाईलो भयो सबै कलकार हरुले हसाउनु भयो सम्पुर्ण टमलाई अनि सागर बिसी भाईलाई सफलताको कामना छ❣️🙏
सारै मन परो सबै चेलि बेटिको तिजको गित सुभ कामना छ
यो तिम को दोहोरी नहेरेको त दिन्नै छेइन राम्रो रमाइलो छ
बेस्ट सागर भाइ
प्राय म म दोहोरी रेरिन्थे आजभोलि हजुर हरु को दोहोरी सारै राम्रो लाग्छ अनि हेर्ने गर्छु सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद छ।
यो टिम को दोहोरी हेर्न एकदमै मन पर्छ😊धेरै पिडा हुँदा यो टिम को दोहोरी हेर्दा असाध्यै मन हल्का हुन्छ whole team लाई धेरै माया छ🙏
सुमन दाइ म छु हजुर को सात मा मलाइ नि आउँछ दोहोरी गाउने त लास्तै मन थियो दोहोरी गाउने त तर कहिले सपना पूरा भयन
ruclips.net/video/BOGR3i06yT4/видео.html
ma help garxu ni
@@nirajghale8228 xsswxswxsswwxxwxxw
@@nirajghale8228 k
@@mayabiswakarma2512 षडङ
Romm ma yeklai bossyko aja dhyrai ramailo layo yo tem lai yestai Khushi dykhna pam
kehi bhannu chhaina Super duper dohori great team work
Balchandraa sir le yahi ho vandaa Katy ramailo suniyakoi
अतिनै रमाइलो लाईभ दोहोरी🙏🙏🙏
साह्रै रमाईलो दोहरी| सलाम संपुर्ण टीमलाई |
😭😭😭bicharA suman da yeklai❣️❣️
एस्तो पो हुनु पर्छ दोहोरी गित
Khati bara suman bhai
5 vai vasi tesai ramolo Dohori jhan ramro ❤️❤️😘
Omg khatara cobra Gang Love this dohori waiting for next pat miss you all teams love you ❤️💯💖❤️💕💯
कति रमाइलो दोहोरी धेरै मन पर्छ मलाइ त ❤❤❤❤❤🎉🎉
सम्पूर्ण टिमलाई हिर्दय देखि साङगितिक नमन हेर्दै छु इन्डिया बाट यो टिमको प्रस्तुति निकै मार्मिक र रमाइलो लाग्छ
ईन्द्र दाईले त सचिकै पो मोजा उल्टो ला रैछन 🙏🙏🤩🤩🤩
Kati saro hasako hau 🤣🤣 sampurna tim lai badhai xa
Sagar ra suman navayeko git khallo hunxa
Sadai suamn parwiar le arulaii uadayarrr marxannn ho yasari naiii sadai suman laii peler gaunu hola sadai miler ramailo hudo raixxxx haiii lastaiii ramailooooo sumann laii sabai le pelni ramailo hunxxx
Wow dheroi ramailo 👍👍 best wishes for all team ❤️🥰
राम्रो लाग्यो लोकदोहोरी गीत
Sarai ramailo dhohori bichara suman dada😂
बिचरा सुमन जि आज यक्लै😭❣️
रमाइलो टाेली 👌👌👌👌💜💜💜💜
Hajur haru ko yeti ramro prastuti heran pauda ma aafailai lucky person mandaxu.ladies ma maile shila baini lai matrai chine so best of luck all team.❤❤❤❤❤syangja bat..
Big fn suman sir ❣️
Wow sampurna tim lai derai Dhandebat
Teem hos ta yasto dherai ramailo
सारै रमाइलो लागेओ आजको दोहोरि
के साराे हाे।अाज एक्लै सुमन दा,
हाहाहा,सार्है रमाईलाे
Kobra gang always number one, sarai man prchha malai yo team
din vri ko thakai yhi aayer metinx, manoranjan milx ,khusi milx ❤️ all the very best all of you
Nice dohorii sampurna kalakar timlaii 🙏 🙏🙏
कलाकारको जिन्दगि आहा।
आहा कति बबाल लोक दोहोरी भाका
Aaha aaha kati rmahilo dohori 🙏🏼🙏🏼👌👌😃😃😃
Sagar bro dami n suman babal all team pani
धेरै राम्रो छ हो बधाई छ सबै जना लाई
बिचरा आज सबै मिलेर सुमन सरलाइ एक्लो बनाको हो😣एकदम रमाइलो लाग्यो सुमन सर को big fn ma.
'bbb|€
Derai ramailo lagx hjr haru dohori badai xa all temlai
मेरो मन पर्ने दोहोरि गायक सागर बिसि
सुमन लाई अाज सब जना ले एक्लै पारे
Kati hasnura petai dukho dherai ramailo dohori
Big friend Suman sir
Bichara suman sir lai sabai milera yeklai banaye 😢😢
WOW very nice xa hajur 👌👌🙏👌💖❤️❣️❣️❣️❣️❣️❣️
दोहरी त गजब सारै रमाइलो लाग्छ
Hun t geet matrai ho tei pani suman dai lai aklai parda t man dukhne raix😂😂😂
अब त यो टिमको रिले दोहोरि नहेरेसम्म मन बुझ्दैन सुभकामना सबैलाइ from saudi arabia🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦
Aati ramilo dohori best Sagar sir
मात्र रमाइलो