तिल्केनी आधारभूत बिधालयमा शैक्षिक सामग्री बितरण
HTML-код
- Опубликовано: 5 фев 2025
- पाचथर जिल्लाको कुम्मायक गाउपालिका ४ स्थित साबिक वडा नम्बर १ रानिगाउको तिल्केनी आधारभूत बिधालयमा अनुशासनमा कडाइ , गुणस्तरीय पढाइ भन्ने मुल नाराका साथ बिधालयमा अध्यनरत बिद्यार्थीहरुलाइ स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।@Iwara2057