" मास्क किन लगाएको भन्ने " प्रश्न गर्ने मित्रहरु लाइ जानकारी :- जंगल या शहर जहाँ भए पनी मान्छे संग भेट हुने अवस्था भएमा covid र flu भन्ने संक्रमण संग बच्न मास्क लगाउनु पर्ने हुन्छ। हाम्रो यो trek मा बीच -बीच बाटो मा निकै नेपाली हरु को ग्रुप भेट हुन्थ्यो , जसले मास्क नै लगाएका हुदैन थिए। तेसै गरि होटेल हरुमा शहर बाट नै आएर निकै युवा र युवती बसेका थिए , जसलाई मास्क को मतलब थिएन। यी बिबिध कारण ले गर्दा मलाई संक्रमण बाट बच्न र अरुले महत्व नदिए पनि मैले साबधानी अपनाउने गरेको छु। अर्को कुरा हामीले एउटा मात्र surgical मास्क लगाएका थियौ , जुन मास्क ले सास फेर्दा र हामीले लिने oxygen को स्तर मा कुनै फरक नपर्ने जानकारी गराउन चाहन्छु , यो प्रमाणित तथ्य हो। हामीले body oxygen नाप्न लाई Oximeter पनि लिएर गएका थियौ ,जसमा मास्क लगाउदा oxygen level को कुनै फरक देखिएन। mardi base camp को उचाई मा, निकै चिसो र हावा चलेको थियो , मास्क लगाएको हुनाले, चिसो हावा बाट हाम्रो मुख र ओठ फुट्न बाट बचेको थियो। हामीले मास्क आबश्यक परेको जुन सुकै ठाउँ मा लगाउनु जरुरि छ भन्ने उदाहण पेश गरेका हौ र उचाई मा surgical मास्क लगाउन सकिने तथ्य पनि प्रमाणित गरेका छौ। अहिले मास्क लगाउने लाइ भन्दा , अहिलेका आधुनिक , युवा-युवती जो सहर को भिड मै बस्ने तर आबश्यक पर्ने मास्क चाही नलगाउने र आफ्नो कारण ले गर्दा अरु संक्रमित भएर दुख पाउन सक्छन भन्ने बिबेक र सामाजिक जिम्मेबारी नभएका लाइ चाही "किन मास्क नलगाएको भन्ने " प्रश्न गर्नु जरुरि छ . अन्त्य मा मास्क ले संक्रमण बाट मात्र नभई , प्रदुषित धुलो धुवा बाट पनि बचाउछ , तेसैले मास्क नेपाल को जुन ठाउमा लगाउदा पनि हुन्छ। साबधानी अपनाएर सहज र सुरक्षित यात्रा गर्नु नै बुद्धिमत्ता हुन्छ। आशा छ , अहिले सम्म प्राप्त नगर्नु भएको जानकारी पाउनु भयो होला। धन्यबाद
ekdam ramro message dai ko ...be civilized everyone , civilized huna padnu nai parcha bhanne chaina... thank you for video .. thanks alot aajhai naya naya thau ko naya video ko apekshya garda chu , dhanyabad .
एकदमै जायज कुरा गर्नु भयो दाजु। नेपालमा कोरोना बाट मात्र होइन धूलो धुवाँ अनि चिसो बाट बच्न पनि निकै उपयोगी हुने रहेछ। स्वास्थ्य चेतना फैलाउन सहयोग गर्नु भएकोमा धेरै धन्यवाद हजूर हरु लाई❤️। सँगै फोहोर व्यवस्थापनको लागि पनि जुन अनुकरणीय काम गरिरहनु भएको छ त्यो पनि हामी सबैले मनन गर्नु र प्रयोग मा ल्याउनु अति आवश्यक छ।
यता दार्जीलिङबाट हजुरको भिडियोहरू नछुटाई हेर्ने म मात्रै पो हो कि? एकदमै मज्जाको भिडियो..४५०० उचाईमा रहेको मार्दी हिमाल यता बेंगलोरको तातो घाममा बसेर हेर्दा मनै शीतल भयो.. साँच्चै नेपाल कति सुन्दर कति रमाईलो...
Thanks for amazing videos. I am not missing anything from your blog. Really good scenery!!!! Nepalese should take care of nature. Please don’t litter!!!!!!
सचिन भाइ तपाईं लागायत तपाईको टिमलाई धेरै धेरै धन्यबाद छ । तपाईहरुले आफ्नै खर्च आफैले कति दुख गरि एति राम्रो हिमालको दृश्य हाम्रो लागि video upload गरिदिनु भयो सारै खुश ।
nice one dai hajurko vlog dherai pochee heryio 😍 ekdum majaa laagcha hai malai ta hajurko video nepal ko ramro thaun mai pugeko mahasus huncha 🥰 ma chai dubai bata hajurko sabai video hereko hunchu ani bich ma alikati haraunu vayo hai !! anyway keep going hai dai 👍
your efforts are mind blowing keep up the good work love your all video but in one of your video you were travilling Ridi by argali palpa but you have not shown any thing about argali palpa its a famous and beautiful place..
Hi sir just I want to know who r u tapai lai herda hami jastai samaye nepali jasto lagxa jaba tapaiko gadget ani car motorcycle herxu k vanne naramro lagla I always follow u can u aafno bare bolna sakinxa kamaiko aadhar hajurko k ho janta janna chanxan
" मास्क किन लगाएको भन्ने " प्रश्न गर्ने मित्रहरु लाइ जानकारी :- जंगल या शहर जहाँ भए पनी मान्छे संग भेट हुने अवस्था भएमा covid र flu भन्ने संक्रमण संग बच्न मास्क लगाउनु पर्ने हुन्छ। हाम्रो यो trek मा बीच -बीच बाटो मा निकै नेपाली हरु को ग्रुप भेट हुन्थ्यो , जसले मास्क नै लगाएका हुदैन थिए। तेसै गरि होटेल हरुमा शहर बाट नै आएर निकै युवा र युवती बसेका थिए , जसलाई मास्क को मतलब थिएन। यी बिबिध कारण ले गर्दा मलाई संक्रमण बाट बच्न र अरुले महत्व नदिए पनि मैले साबधानी अपनाउने गरेको छु। अर्को कुरा हामीले एउटा मात्र surgical मास्क लगाएका थियौ , जुन मास्क ले सास फेर्दा र हामीले लिने oxygen को स्तर मा कुनै फरक नपर्ने जानकारी गराउन चाहन्छु , यो प्रमाणित तथ्य हो। हामीले body oxygen नाप्न लाई Oximeter पनि लिएर गएका थियौ ,जसमा मास्क लगाउदा oxygen level को कुनै फरक देखिएन। mardi base camp को उचाई मा, निकै चिसो र हावा चलेको थियो , मास्क लगाएको हुनाले, चिसो हावा बाट हाम्रो मुख र ओठ फुट्न बाट बचेको थियो। हामीले मास्क आबश्यक परेको जुन सुकै ठाउँ मा लगाउनु जरुरि छ भन्ने उदाहण पेश गरेका हौ र उचाई मा surgical मास्क लगाउन सकिने तथ्य पनि प्रमाणित गरेका छौ। अहिले मास्क लगाउने लाइ भन्दा , अहिलेका आधुनिक , युवा-युवती जो सहर को भिड मै बस्ने तर आबश्यक पर्ने मास्क चाही नलगाउने र आफ्नो कारण ले गर्दा अरु संक्रमित भएर दुख पाउन सक्छन भन्ने बिबेक र सामाजिक जिम्मेबारी नभएका लाइ चाही "किन मास्क नलगाएको भन्ने " प्रश्न गर्नु जरुरि छ .
अन्त्य मा मास्क ले संक्रमण बाट मात्र नभई , प्रदुषित धुलो धुवा बाट पनि बचाउछ , तेसैले मास्क नेपाल को जुन ठाउमा लगाउदा पनि हुन्छ। साबधानी अपनाएर सहज र सुरक्षित यात्रा गर्नु नै बुद्धिमत्ता हुन्छ। आशा छ , अहिले सम्म प्राप्त नगर्नु भएको जानकारी पाउनु भयो होला। धन्यबाद
ekdam ramro message dai ko ...be civilized everyone , civilized huna padnu nai parcha bhanne chaina... thank you for video .. thanks alot aajhai naya naya thau ko naya video ko apekshya garda chu , dhanyabad .
तपाईँको सुस्वास्थ्यको कामना।
एकदमै जायज कुरा गर्नु भयो दाजु। नेपालमा कोरोना बाट मात्र होइन धूलो धुवाँ अनि चिसो बाट बच्न पनि निकै उपयोगी हुने रहेछ। स्वास्थ्य चेतना फैलाउन सहयोग गर्नु भएकोमा धेरै धन्यवाद हजूर हरु लाई❤️।
सँगै फोहोर व्यवस्थापनको लागि पनि जुन अनुकरणीय काम गरिरहनु भएको छ त्यो पनि हामी सबैले मनन गर्नु र प्रयोग मा ल्याउनु अति आवश्यक छ।
Visit siklesh its a one of the beautiful village of nepal
😄😃😀😆
यता दार्जीलिङबाट हजुरको भिडियोहरू नछुटाई हेर्ने म मात्रै पो हो कि?
एकदमै मज्जाको भिडियो..४५०० उचाईमा रहेको मार्दी हिमाल यता बेंगलोरको तातो घाममा बसेर हेर्दा मनै शीतल भयो..
साँच्चै नेपाल कति सुन्दर कति रमाईलो...
अति रमाइलो भिडियो ... बिचरा कुकुरहरु हिमाल सम्मै नै साथी दिएछन मलाई खुब मनपर्छ यसरी यात्रा गर्दा कुकुर सङ्गै हिड्न्😍
Tapaiharuko video nachutai herne garxu.ramailo lagx enjoy garnu hola..
yes pali ko trek video nikai ramailo lagyo tapai haruko. thank you
Wow Very nice
Absolutely breathtaking videography. Well done
अति सुन्दर प्रस्तुति
धेरै धेरै राम्रो लाग्यो
धेरै धेरै धन्यवाद
घरमै बसेर देख्न पाइयो!!!
फेरि पनि धेरै धेरै धन्यवाद !!!
khatra
Dai atti ramailo
Super beautiful video
Dherai ramro videography dai well narrated
एक दम राम्रो भिडियो, धन्यवाद छ टिमलाई!
nice dai ma yo part ko waiting mai thiye ma japan bata dai ko video herera maile ni video marfat nai ghume ..thank you dai .
malaini.. Himalayas ma. hiking garna khub manparxa.... nice vlog. always viewer... 2017 to until 2021
अति सुन्दर मार्दी हिमाल 😍👌👌
Yo Sundar view ko lagi thanks daju
wow dherai ramro nice ...
big fan of pawansam
bichara tyo dogs haru...kathmandu samai follow garla jasto cha ...anyway tapai ko vlogs ramro cha...keep uploading videos!!!
Best video keep it up.
Beautiful caputure!
जाडो सिजनमा नि हिमाल कालो देखिदैछ हिँउ नै छैन्।
कठै हाम्रा हिमालहरु
woow nice video
Ahile samma hereko ma best mardi himal trekk vedio 👌👌👌👍👍👍👍👍
So beautiful mardi himal
Wow baballll quality 😍
तपाइको भिदियो एक्दम राम्रो लाग्छ। तपाइको भिदियोमा `लगन, लागत, मिहिनेत आदि´ कति छ भन्ने कुरा तपाइको भिदियोको क्वालिटि हेरेरै थाहा हुन्छ।
Kapuche pani januhola hi ❤️
😎 very beautiful weather beyond the Annapurna himalaya range !
Dami
One of my favourite channel
The quality of this video is excellent, this signifies your signature video quality in the highest form....📷📷
Shots haru saahi khicheko cha saathi ho 👌👌👌
Thanks for amazing videos.
I am not missing anything from your blog.
Really good scenery!!!!
Nepalese should take care of nature.
Please don’t litter!!!!!!
Dami 👍👍
Sarai sundar aani ramailo 🌺🌺
Thank you so much dai🙏🙏💐💐
Amazing vlog...keep up the good work 👍👍
सचिन भाइ तपाईं लागायत तपाईको टिमलाई धेरै धेरै धन्यबाद छ । तपाईहरुले आफ्नै खर्च आफैले कति दुख गरि एति राम्रो हिमालको दृश्य हाम्रो लागि video upload गरिदिनु भयो सारै खुश ।
गजेन्द्र जि, पवन को टीम मा "सचिन" नाम को कुनै ब्यक्ति नै छैन ।
Nice
अहिलेसम्म कै राम्रो भिडियो बधाई छ 🇳🇵🇳🇵
nice one dai hajurko vlog dherai pochee heryio 😍 ekdum majaa laagcha hai malai ta hajurko video nepal ko ramro thaun mai pugeko mahasus huncha 🥰 ma chai dubai bata hajurko sabai video hereko hunchu ani bich ma alikati haraunu vayo hai !! anyway keep going hai dai 👍
Very nice 👍 journey 💕
क्या गजबको
अफै त्यही भाको जस्तै feel भैरहेको मलाई भेडियो हेर्दै गर्दा 😂
awesome trail lovely view totally mesmorize.
Wonderful video brother
Keep going on❤️❤️
THIS CHANNEL MUST GROW
One of the best vlog.
beautiful, love from China
Awesome trip 👍🏽
nice video, exciting journey.
Finally wait is over..👍️👍️👍️
I can feel how hard this types of video to make.thank you once again for nice video.love Nepal
Pure beautiful
Wow 😱🙏
You all team did great work. proud of you
your efforts are mind blowing keep up the good work love your all video but in one of your video you were travilling Ridi by argali palpa but you have not shown any thing about argali palpa its a famous and beautiful place..
amazing
Thank you sir
Wow....
I am an indian and this cinematography beats many bollywood movies that win award 😂 , absolutely breathtaking view and colors🔥
Bhakhar nai janu bhako ho?
Namaste dai!
which camera used ?
Daju Kahile janu vako ho weather condition ekdam suitable lageyoo, yedi janu parema kun month thikka hunxa hola
Which month bro?
babal
dai kati din lagxa yeta Kathamandu bata jaanu parda or Dhampus bata kati??
Can someone please tell me what is the best time to go trekking in the Annapurna Circuit.
Kun months ma janu vako hajur??
👌👌👌👌❤️❤️
Kaile janu bhako ho? Falgun end ra chaitra ko starting ma mardi himal visit garna right time ho ya hoina?
कति किलोमिटर छ यो पोखरा देखि ?
Kun month ma janu vako ho?
kati budget vaya pugxa hola
Exactly kun month date ma gako ho?
👍👍👍👌👌👌
🧡🧡
Hi how long did it take to return to Dhampus from Mardi Himal base camp please? Could I get some tips on this trek please?
Hindi main accha hota....all india respose accha aayega Hindi main.
Ghar mai baser pawan ji ko video herna majja nai beglai xa
Wearing mask at the top of Mardi 😅, anyway weldone on following Covid Protocols.
La hai suru gario
dai tapai ko vdo ali lamo nai ramro lagxa😉
Hi sir just I want to know who r u tapai lai herda hami jastai samaye nepali jasto lagxa jaba tapaiko gadget ani car motorcycle herxu k vanne naramro lagla I always follow u can u aafno bare bolna sakinxa kamaiko aadhar hajurko k ho janta janna chanxan
Awsome video sir.keep it up..i appreciate your hard work..i hope you get more views than stupid mukbang video...
कति मार्दी मार्दी भनेकाे brother...मार्दी हाेईन...मर्दी भन्नुस..Pronouncation गलत भयाे सुधार्नु हाेला...from Pokhara..🤘🤘🤘🤘
ईन्टरनेट भरी र नेपाली अन्लाईन समाचार पत्रका न्युज हरु सबै मा "मार्दी" नै भनेर लेखेको छ । तेसैले मार्दी नै भन्दा फरक पर्दैन ।
नेपाली अनलाइन र ईन्टरनेट ले के भनेर लेखे त्याे मलाई थाह भएन तर हामी सबै पाेखरेली ले मर्दी नै भन्छाै...।
@@RoughRider777 सबै पोखरेलीहरुले के भन्छ त्यो थाहा भएन तर हामी सबै `मार्दी´ नै भन्छौ। #कोहि-कोहि पच्छिमिलिहरुलाइ बोल्न न-आएर मर्दी भनेको हो।