बच्चाको नाममा झुटो खेल । आमालाई पहिलो पटक मिडियामा ल्याए पत्रकार कुश्लभले । Kushlav KC New Video

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
    Puja Films Presents:-
    © Copyrights Puja Films : Kushlav Kc
    Subscribe Us : tinyurl.com/yc...
    Website: digitalchautari...
    Contact no:. 9840854200 || 9816180420
    © All Rights Reserved PUJA FILMS - 2019 -
    Chabahil Siphal Kathmandu
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Camera/Edit : Bishal Jogi

Комментарии • 3,9 тыс.

  • @RecallNP
    @RecallNP 4 года назад +323

    जे जस्तो भएपनि, पत्रकार को अन्तरबार्ता लिने तरिका सारै मन पर्‍यो I सबै पत्रकारहरु यस्तै सभ्य भैदेको भए कति राम्रो हुन्थ्यो होला👍🙏

    • @grgnepal4243
      @grgnepal4243 4 года назад +1

      sai ho hajur🙋

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад +2

      यो बच्चा को बाबू काहा हो नि प्रर्देसम कमाउ गएको कि बच्चा पाउन गएको हो यो बहिनिको गल्ती छ तोसोच हुनेले देबेसम गएर बच्चा बोक्ने हो त

    • @lungbaram5757
      @lungbaram5757 4 года назад +2

      Ramro

    • @कल्पनापाैडेलसा
      @कल्पनापाैडेलसा 4 года назад +1

      तेहित कुशल जत्तिको अरू पत्तु कार भयत यस्तो न हुने नि ,

    • @bhusanlama62
      @bhusanlama62 4 года назад +1

      Sahi ho

  • @khemuentertain627
    @khemuentertain627 4 года назад +223

    पत्रकार भनेको यस्तो हुनुपर्छ अरुको समस्या बुझेर कति नम्र भएर प्रस्न गरेको धन्यवाद । 🙏

  • @rekhlimbu3887
    @rekhlimbu3887 4 года назад +113

    पत्रकार भनेको यस्तो हुनुपर्छ,, डन को लागि डन दुःखी को लागि भगवान ,,
    बोल्ने शैली सारै चित्त बुझ्यो

  • @keshavyogi4782
    @keshavyogi4782 4 года назад +357

    यो होनी तरिका पत्रकार को कति मिठो शैली मा सल्युट छ सर ,

    • @amberbdr7423
      @amberbdr7423 4 года назад

      याेहाे अामा सगँ साेधेकाे कुरा ठिकलाग्याेसर सबैश्राेता ले स्पस्ट देखेर सुन्न पाये पत्रकारमहाेदयालाई सलुटछ

    • @mennustha6940
      @mennustha6940 4 года назад

      Um hai

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 4 года назад +211

    पत्रकार को बोल्ने तरिका एक दम सहि लाग्यो सुलुत छ?

  • @aaryanrai5727
    @aaryanrai5727 4 года назад +259

    यो पत्रकार दाइ डनको लागि डन हो गुन्डाको लागि गुन्डा हो गरिब दुखिको लागि हिरो हो ।

    • @atlashhpeakk7453
      @atlashhpeakk7453 4 года назад +5

      होनि कहिले रोडमा कहिले हाइवेमा कहिले बुद्द्चित्त्को बोटमा सवै ठाउँमा पुगेर आफ्नो काम गरेका छ्न

    • @mandirakarki6193
      @mandirakarki6193 4 года назад +2

      Ho shai ho shai ho

    • @sumitshrestha8142
      @sumitshrestha8142 4 года назад +11

      Jado ma t shirt ra garhmi ma jacket laune ni ho😃

    • @tanchhotanlimvu426
      @tanchhotanlimvu426 4 года назад +1

      @@sumitshrestha8142 ktm ma jado xa hjur

    • @indiranepal7885
      @indiranepal7885 4 года назад +1

      @@sumitshrestha8142 😁😁😁😁 ktm ma jado xaina hai gaayich😁😁

  • @barshathapa1672
    @barshathapa1672 4 года назад +63

    म यो दिदी को पीडा बुज्छु दिदी यदि हजुर ले यो बच्चालाइ माया गर्न कोहि आयो भने दिन सक्नु हुन्छ।।

  • @subedisaroj45
    @subedisaroj45 4 года назад +30

    पत्रकार भनेको यस्तो हुनु पर्छ ❤️❤️
    सलुट छ ♥️

  • @diliprai8961
    @diliprai8961 4 года назад +173

    म आमा र बच्चा लेउनु तयार छु ।के छ कानुनि प्रक्रिया ।

  • @laxmikumal7364
    @laxmikumal7364 4 года назад +108

    पत्रकार ज्यू हजुर धन्य हुनुन्छ आमा र बच्चालाई कदापि नछुटाउनु होला जति सक्नुहुन्छ सहयोग गरेर पनि छुटाउनु हुँदैन

  • @chemzongsanu
    @chemzongsanu 4 года назад +52

    हेर्दा आमा बिचरै छन् तर ति पुष्पा भन्नेले सिधै कुरा गरेर सहयोगको हात फैलाएको भए राम्रो हुने थियो। यस्तो अवस्था देखे पछि जो कोहिले पनि सहयोग गर्थे तर सहयोग माग्ने तरिका ठिक भएन।

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 года назад

      सेवारो मलाइ सबस्क्राइब गर्नुस न हजुर

  • @समुन्द्रपारिबाट

    धन्यवाद कुस्लभ दाइ हजुरलाइ जति कालो धन्दा गरेर समाजमा कालो कर्तुत गर्ने सोझा साझा अन्याय मा पार्ने लाई सझाय दिने र सत्य कुरा जनता अगाडि देखाउने एक मात्र पत्रकार कुस्लभ दाइ हो।।अब तेस्तो धन्दा गरेर नाम कमौने लाई सझाय पाएको खबर सुन्न आत्तुर छौ दाइ।

  • @mrbk6395
    @mrbk6395 4 года назад +51

    अब सबै सहयोगी मनहरु एक भएर यी आमा छोरिलाई छुटाउनु हुदैन।।

  • @gangasubedi1608
    @gangasubedi1608 4 года назад +50

    ए बैनी अब यो बच्चा आफ्नै साथमा राख हेरत कती राम्रि छ नानी तिम्रो काख पायपछी कति खेलेकि छ बरू खर्चको लागी तिमीलाई सबैले सहयोग गर्छन्।।

  • @samirsunar4903
    @samirsunar4903 4 года назад

    पत्रकार कुसलब केसी सर पहिला पुष्पा अधिकारी राडीलाइ कडा भन्दा कडा कारबाही गर्नुपर्नेछ।याे बच्चाको बाउ काे हाे त।त्यसलाई पनि ल्याउनु पराे।आज चै कुसलब केसीको बाेल्ली शैली राम्रो लाग्यो पत्रकार भनेकाे यस्तो हुनुपर्छ सलाम छ दाइ

  • @bipanayogi994
    @bipanayogi994 4 года назад +47

    साँच्चिकै सहयोगि मन छन भने यी आमा र बच्चालाई सहयोग गरौं ।

  • @बिहानिबि.क
    @बिहानिबि.क 4 года назад +117

    त्यो जति पनि उठेको 5/6 लाख सबै पोइसा यो दिदी लाई हस्तान्तरण गरेर यो दिदी लाई र बच्चा आफ्नै घर जानी बाताबरण मिलाइ दिनु धर्म होला मिडिया कर्मी दादा दिदी हरु।

    • @gurungbhadra8504
      @gurungbhadra8504 4 года назад +2

      एक दम सहि कुराे👍️

    • @sabingurung3653
      @sabingurung3653 4 года назад +3

      Yo Aama ko k bharosha afno nani aru lai dine ko ...

    • @kijomlama3149
      @kijomlama3149 4 года назад +2

      Gharkole kasari suikarxa yaslai bahirako bacha lyara

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      गालि दिम भनेको जे जे गलत गरे पनि बच्चा सकुशल जन्म दिनुभयो अामाको कर्तव्य निभाऊनु भो त्यो पुष्पाले जम्मा पारेको सबै पैसा मिडिया कर्मिको सहयोगमा यो अामालै दिनु पर्छ यो कमेन्ट् मा सहमति छ

    • @sapanapun6130
      @sapanapun6130 4 года назад

      Right

  • @sanjayathapa7908
    @sanjayathapa7908 4 года назад

    जे होस कुश्लब जि पहिलो दर्जा कै नं मा पर्नु हुन्छ पत्रकार यसरी अगाडि बढे जनताको सुख , खुशी हुन्छ ।

  • @बिहानिबि.क
    @बिहानिबि.क 4 года назад +224

    सहि ठाउँ मा कुस लभ दादा पुग्नु हुन्छ। अब त्यो उठेको सबै पोइसा यो दिदी र बच्चा लाई हस्तान्तरण गर्नु काम गर्नुस मिडिया दाइ दिदी हरु।

    • @prabesdewan9880
      @prabesdewan9880 4 года назад +9

      यस्तो मान्छे लाई नि के दया गर्नु जो आफ्नु बच्चा अरु लाई दिन्छ,हिजो अस्ति बिदेश बाट आएको मान्छे को कसरी भो बच्चा बिदेश मा कमाउन गएको कि रमाइलो गरेर पेट बोक्न मोज मस्ती ले हो कि बध्याता ले बच्चा बोकेको

    • @राकेसथापा
      @राकेसथापा 4 года назад +6

      @@prabesdewan9880 खोइ घर मा काम गर्नी होला अरबी ले जबर्जस्त गर्यो होला yrr ।

    • @punampoudel6859
      @punampoudel6859 4 года назад +2

      Mam Pani thik hoina sabai paisha kamaune Kam gareko Cha xixixixi

    • @raipabitra2939
      @raipabitra2939 4 года назад +2

      😢😢

    • @kamanakhadgi1247
      @kamanakhadgi1247 4 года назад +3

      घण्टाको पैसा दिने त्यो कोसको बच्चा हो बाउ चहियोनि तेसै हुन्छ ?

  • @rajusunar8282
    @rajusunar8282 4 года назад +133

    सहयोग गरेर अामा र बच्चा लाइ नछुटाउनु भाग्य र शिशिर सर सबैजना पत्रकारले सहयोग गर्नु बच्चा रअामा लाइ नछुटाइ दिनु

    • @bisnutumsa5707
      @bisnutumsa5707 4 года назад +1

      Sahi kura ho yo eakdam

    • @rekhatigela3885
      @rekhatigela3885 4 года назад +1

      100% Sahi vanu vyo bachaa r aama xutaunu hunna

    • @tarasilwal8171
      @tarasilwal8171 4 года назад +1

      Yakdam ramro kura vannu bato plz yo comment hernu hola

    • @raisurendra774
      @raisurendra774 4 года назад +1

      Umm sahi kuraa

    • @pujandahal1790
      @pujandahal1790 4 года назад

      Bachha ra ama lai naxutaunu sangai rakhidinu holaa sabai le sahyog garera vaye ni aba kai kakha ma hurkinu dinu plz

  • @सुनुवारजिजिचसुनुवारजिजिच

    सहयोगी मनाकारी सबै मिलेर सहयोग गरेर पनि यो बच्चा अमा सङ्ग नै हुनुपर्छ ।

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 года назад +54

    सबै मिलेर यो नारिलाई सहयोग गरौं यो बच्चा र आमालाई बचाउने काम गरौं

    • @taptakc2741
      @taptakc2741 4 года назад +1

      Puspa lai fasauna yahe aimai ho! Ahele afu bachna aru lai dosh lagaune

    • @rojeelama9947
      @rojeelama9947 4 года назад

      Family status tysto poor thyo vane k janmairako baccha lai yesto bf ko hola tyai ma bides ma rahexa yo aaimai so don’t trust in everything u see n u heard

  • @aksim7427
    @aksim7427 4 года назад +21

    मलाई त यो बच्चाको पो चिन्ता परेको छ
    कति राम्री छिन नानी फेरी कसलाई दिने होला बिचरा😭😭😭

    • @KumariKumari-ep2sl
      @KumariKumari-ep2sl 4 года назад

      Mali pani bachha ko tans lageko xa sayad ma npl nai bhako bhaya ma rakni theya yo nanu lae

  • @henlyrics2770
    @henlyrics2770 4 года назад +199

    To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️😊

    • @devendrashai7530
      @devendrashai7530 4 года назад +1

      दिदि मिलछ भने मलाई दिनुस मेरो बच्चा छइन तपाईं काे नम्बर दिनुस न दिदि

    • @bishalxetri3339
      @bishalxetri3339 4 года назад +3

      Machiknaa lado chus गानाको 🖕🖕

    • @milan12325
      @milan12325 4 года назад +1

      Muziii

  • @rajeshthapa8973
    @rajeshthapa8973 4 года назад +146

    गलत नबोलौ समस्या जो कुनै लाइ पनि पर्छ सब गरीबी हुनुको कारण हो ।

    • @raiyadam3207
      @raiyadam3207 4 года назад +2

      Sahi Vannu. Vo hajurle

    • @Ramailo_sansar
      @Ramailo_sansar 4 года назад +1

      Sahi bhannu bhayo

    • @bimalathapabimalathapa2600
      @bimalathapabimalathapa2600 4 года назад +1

      Sahi ho

    • @sapanapun6130
      @sapanapun6130 4 года назад

      Dukhale nae manxe lae life ma jibn jiun sikaux maile pani bigat 17 brsa dekhi babu lai m yeklai paleki xu estagal garnu parx r nanai ko bubu ko ho patta lgaunu parx aamale janm din skinx t baba ko ni patta lagaunu parx r sahayog grnu pani uchit x jasto lagen kin ki m mhila vyer mahila ko birod garnu jaruri t xain but paxi vbisyema nani k ko adharma nagrita paux yo bujnu jaruri x

    • @ilamkobhai9137
      @ilamkobhai9137 4 года назад

      Nani ko baba kata cha?

  • @nirajansingh4172
    @nirajansingh4172 4 года назад +29

    पत्रकार ज्यु को नम्र स्वभाव एकदम राम्रो छ्🙏🇳🇵💕

  • @anilkirati568
    @anilkirati568 4 года назад +3

    पत्रकार भने को यस्तो हुनु पर्छ हजुर लाई मेरो सधैं सलाम छ 🙏

  • @rairenu8802
    @rairenu8802 4 года назад +164

    यो होनि प्रस्न सोध्ने तरिका ।कुटाउला ज्स्तो गरेर प्रस्न गर्ने पत्रकार हरु ले यो भिडियो हेरेर के हि सिक्ने कि..

    • @grgnepal4243
      @grgnepal4243 4 года назад +1

      sahi ho sister 😂😁😂😁😁😂

    • @ayushrai6034
      @ayushrai6034 4 года назад +2

      तिनीहरू पत्रकार होइनन् पत्रुकार हुन

    • @himalsent
      @himalsent 4 года назад +5

      Hasauxa hau Naani le
      Sodhna ta yo daaju pani alik kharro vayera bolxa
      Purano purano video hernuhola

    • @sugammoktan3209
      @sugammoktan3209 4 года назад +3

      सोध्ने ठाउमा सोधी राख्नु भकै हुनु हुन्छ साथी हो दाइले कडा ठाउमा कडा पाराले नरम ठाउमा नरम पाराले

    • @mayrikarai7544
      @mayrikarai7544 4 года назад

      Sahi appreciate

  • @Rajendra.thapa12
    @Rajendra.thapa12 4 года назад +83

    पत्र कार भनेको यस्तो हुनु पर्छ कति मिलायर बोले को सलुत छ
    अरु सबै योउतुबे पत्र कार ले सबै को बेइजत भैराको छ

  • @Nsvlog101
    @Nsvlog101 4 года назад +11

    यी महिलाको अरु छोरी र श्रीमानको खोजी गरेर संगै गाउँ पठाउन सहयोग गरौ!

  • @kailashthapa1428
    @kailashthapa1428 4 года назад +29

    संघर्ष गर्नुहोस दिदि सबै राम्रो हुन्छ तर बच्चा अरुलाइ दिने कुरा नगर्नुहोस त्यो सबै भन्दा ठुलो भुल हुनेछ ।

  • @ankalabaram2455
    @ankalabaram2455 4 года назад +27

    हिम्मत नाहार्नु एक्लै भए पनि पाल्न सकिन्छ समय एकनाश हुँदैन पक्का तपाईं को पनि दिन आउछ यो संसार तपाईँको साथ मा हुनेछ

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +1

    पत्रकार प्रति सलाम छ तर यी अामको कुनै गलत देखिदैन है मेरो बुझाइमा बिचमा पुष्पा ले नै बिगारेको हो यी अामा को के गल्ति बाध्येता ले बिदेशीनु भयो यस्तो अबस्था भयो अामा को गल्ति देखिदैन सकिन्छ सबै मिलेर सहयोग गरौ है मेरो मात्रै सोच बिचार हो हेै

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 4 года назад +251

    पत्रकारिता गर्ने हरुले यहाँ सङ्ग सिकौं कसरी बार्तालाव गर्नु पर्ने भनेर ।

  • @skmagar1413
    @skmagar1413 4 года назад +102

    बिचारा यो अंति बाध्यता भएर नै त्यस्तो गर्नु भा रैछ।बरु सबै सहयोग फिर्ता लिएर यो अन्ति लाई दिनुभए हुन्थ्यो नि।

    • @makwanpurnews6301
      @makwanpurnews6301 4 года назад +1

      pakistani ra bangali sanga sutdaa yaad aayenarea sodh hai sar neapl ko izzat falda k bhayo

  • @rajendra930136
    @rajendra930136 4 года назад

    मेरो विचारमा बच्चा adopt गने कानूनी जटिल्ता भएको कारणले पुष्पा जीले यस्तो गरेको हुनुपर्छा। उहाॅको नियत रामो् छ ।

  • @karnanepali5691
    @karnanepali5691 4 года назад +108

    खै कसको दोष भनौ !
    आमाको या फेरि बाल केयर गृह को !!
    जे होस यस्तो फोहोरी खेल नखेलौ !!

    • @egekielsunuwra9282
      @egekielsunuwra9282 4 года назад +1

      Puspa adhikar ko thulo galti xa

    • @shantichanita4147
      @shantichanita4147 4 года назад

      Thuka kukur ni bacha lai diman garera khanu banda ta bru maggrera khanu ni aama ko nem kalaka lagaish thuka thuka kukur ni

    • @ياربحققليحلميريتالايوش
      @ياربحققليحلميريتالايوش 4 года назад

      Yo Randdi ho

    • @bandanarai2230
      @bandanarai2230 4 года назад

      हो सहि हो यो कुरा👍️ बच्चा पाउन मात्र ठुलो कुरा होइन उस्को भबिस्या के हो भुझ्न जरुरी छ।

  • @minastha8935
    @minastha8935 4 года назад +8

    कति मिठाे सग साेधेकाे धेरै धेरै धन्यवाद पत्रकार सर

  • @young-music4169
    @young-music4169 4 года назад

    सबैले सक्दो सहयोग गरेर यो बच्चा यो आफ्नै आमाको काखमा राख्नु हामी नेपालीको जिम्मेवारी हो।तेसैले नेपाल सरकार वा नेपाल नागरीहरु मिलेर सहयोग गरम।र ती सानी नानिलाइ आफ्नै आमा संग राख्नु पर्छ

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 4 года назад +39

    जे जस्तो भयनी आफ्नो बच्चा आफै सङ राखनु सबैको सथ पाउनु हुनेछ

  • @kailash_parbati9552
    @kailash_parbati9552 4 года назад +69

    यि दुबै जनालाई संगै राखेर इनटरभियु लिग्नु पर्छ। पिल्ज सर।।🤨🤔

  • @tankabhattarai7465
    @tankabhattarai7465 4 года назад +41

    त्याे पुष्पाले उठाएकाे पैसा यता दिलाउनु पर्ने भाे, नम्र भाषी पत्रकार जी ।

  • @DEVILDON381
    @DEVILDON381 4 года назад +39

    पत्रकार सिक हो युटुबे हो लभ कुश दाइ बाट 👍️

  • @hasahasa3865
    @hasahasa3865 4 года назад +84

    पत्रकारिता को बोल्ने सईलि मन परो जे भयनि सयोक गर्नु परो साथिहो

  • @deepaklama8836
    @deepaklama8836 4 года назад

    This video make me emotional...patrakar daju ani channel ko sabai team lai dherai dherai dhanyabad..gharayesi kaam ma sayad dd lai aafno Malik bata youn sosan lagatar vairaheko karan garva basna gayeko huna sakxa..hijo asti baccha ko lagi sahayog garne daju vai haru sabaile aba bacha ko aama lai saknu hunxa vane direct aama ko haat ma ya khata ma pathai dinu vaye Dubai jana ko vabisya ramro hune thiyo

  • @babulallama5459
    @babulallama5459 4 года назад +17

    The host is so respectful, on point but so elaborate!! Here conducted the whole interview with such grace, she look’s so sincere and genuine.😭

  • @thakurishahi2467
    @thakurishahi2467 4 года назад +27

    good sir hjr पत्रकारिता राम्रो छ सबै पत्रकार ले सिक्नुहोला

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 3 года назад

    बाध्यता बाट अगी बध्नु नै जिवनको लछ्यमा पुग्नु हो।हरेश नखानु ।सफल होश। पत्रकार ले राम्रो काम गर्नु भयो।धन्यवाद छ भाई।

  • @shankarbk1244
    @shankarbk1244 4 года назад +44

    बच्चा गर्बमा कसरी भयाे याे मालिक बाट शाेषण हाे कि माया काे जाल ले यस्ताे बनायाे याे खुलाईदिए राम्राे

    • @bishalpariyar7224
      @bishalpariyar7224 4 года назад +1

      Hota ni

    • @laxmipariyar6003
      @laxmipariyar6003 4 года назад +1

      Baru pusha adikarilai diheko rakam yubachako ama lai dihe hunxa ra yu ama le bacha afai paleko ramro ni ama ko kakha aruko larkha vanxan

  • @sherchanprabhat3731
    @sherchanprabhat3731 4 года назад +26

    बरु बच्चाको आमालाई नै बच्चा पाल्न दियर आर्थिक सहयोग गरौ,बिचरा गरीब हुनुहुदो रहेछ मनकारी दाजुभाइ दिदीबहिनीहरुले सहयोग गरौ ।असली आमालाई सहयोग गरौ।त्यो बालबच्चा बेचबिखन गर्ने सानो बच्चालाई देखायर पैसा कमाउने पुष्पा अधिकारी लाई कडा कारबाही हुनैपर्छ ।

    • @sapanamagar4910
      @sapanamagar4910 4 года назад

      Yo aama baata bachaa naxutaudai thik hunxa bichara aamaa ko man bachaa bina kasari manxa sayog garuta uhaa lae garum

    • @SantiThapa
      @SantiThapa 4 года назад

      Baccha ko ama ko bau le suikardena hola bhanera yo dd le baccha afu sanga rakhna nakhojeko jasto cha aile police le khojera jimma laidera po syarnu parecha bacccha

    • @amarrajghimire1065
      @amarrajghimire1065 4 года назад

      पुष्पा अधिकारी को गल्ती केही छैन बिचरा पैसा कमाउने उद्देश्य उनको होइन । भावना र कानुनी कुरा बिच सधै तालमेल हुदैन । यहाँ पनि भएको त्यही हो । भावनात्मक हिसाबमा पुष्पाको प्रेम हो । कानुनी हिसाबमा कानुनी प्रक्रीयामा जानुपर्थ्यो ।

  • @atlashhpeakk7453
    @atlashhpeakk7453 4 года назад +1

    यो मान्छेले धेरैनै राम्रो काम गरेको छ अरु सवै पत्रकार र यो 1 बराबर छ किनकी कहिले बुद्धचित्त बोट कहिले रोडमा सुत्ने गरिबी कहिले हाइवेको फोहोर होटलमा पुगेर आफ्नो पत्रकारिता र आफ्नो महानता देखाएका छ्न वाह कुसलव जि 1 दिन गल्ती गरेको छ विनाकारण Asi साबको गल्ती देखाएर,, तर कपाल काट्नुस है

  • @minatamang6399
    @minatamang6399 4 года назад +33

    Bichara xorimanxeko jindagi 😭😭😭😭😭😭😭😭❤️❤️

  • @rajlimbulimbu3772
    @rajlimbulimbu3772 4 года назад +53

    अचम्म छ संसार 😗गरिबीको कारनले बिदेश लागीयो, के सोचेको थियो के भइ दियो ।😚

  • @thamanchand8710
    @thamanchand8710 4 года назад

    साचै इंटरव्यू लिनेको तरिका यस्तो हून्छ पर्छ।
    धन्यवाद पत्रकार ज्य, र पूष्पा दीदी र यो ननिकी आमा दुबई ले तेस्तो सजाय भोग्नुपर्ने कुनै छैन। अलीकती बुद्दी पुराउन सक्नू भयन एक आर्कामा सोच्त धेरै राखनू भाको रहेछ, तर नानी को नाम्मा रकम धेरै सयोग हुनुको कारण, अलिकती लोभले गर्दा यो हुनसक्छ।

  • @tikarambahadurpithakote7197
    @tikarambahadurpithakote7197 4 года назад +21

    सहिसत्य समाचार दिनुहोला यो बैनी सारै पीडित जस्तो लाग्यो !

  • @Namaste-i5w
    @Namaste-i5w 4 года назад +106

    अर्को अन्तरवार्ता मा बच्चाको बुवा को हो सोध्नु पर्यो पत्रकार ज्यु

    • @raisunita7017
      @raisunita7017 4 года назад +1

      Anta ...ama ta sano umer ko haina raix. Palna nasakne le kina bacha banaune ta.?

    • @namarajmondol6279
      @namarajmondol6279 4 года назад

      Badesh Bata vanaya paxe ta ke Bangali ke Pakistan ta ho me sir Nepali ta hoiena ho la

    • @prembhandari6965
      @prembhandari6965 4 года назад

      Bangali holani

    • @theundeadgamers5076
      @theundeadgamers5076 4 года назад

      @@namarajmondol6279 nepali ni huna sakx ni

  • @mausamithapa1185
    @mausamithapa1185 4 года назад

    ओहो कति राम्री बच्ची भगवान्ले सधैं रक्षा गरुन।

  • @binodawasthi1319
    @binodawasthi1319 4 года назад +134

    गाली गर्नू हून्न आफनो आफ्नो समस्या हो

    • @अँभांगिछोरि
      @अँभांगिछोरि 4 года назад +2

      👍👍👍👍

    • @mandirakarki6193
      @mandirakarki6193 4 года назад +2

      Sahi ho

    • @manojrai2566
      @manojrai2566 4 года назад +4

      हल्का गाली दिउ कि लागेको आमाको अवस्था देख्दा पताल हरायो।

    • @homemagar3670
      @homemagar3670 4 года назад +1

      Sahi ho aafno aafno dukha hunxa

    • @ushataba8654
      @ushataba8654 4 года назад +1

      Afno afno samasya ho aru le ta bujhdena ni bus sano nani ko galat a garnus piyari nanu

  • @Bkjoshi450
    @Bkjoshi450 4 года назад +48

    पत्रकार दाइ सलाम छ है।। अनि यी आमा लाई पनि गलत भन्न सकिन्न ।। बिदेशको ठाउमा एक महिला के गर्नु ।। देश नै येस्तै गरिब छ हाम्रो।। पुस्पा भन्ने आइमाई राम्रो रैनछ। कार्बही गर्नु पर्छ।।

    • @apsarasangroula291
      @apsarasangroula291 4 года назад +4

      उहाँले बिदेशबाट गर्भ बोकेर अाएकि महिलालाई जोगाउन खोज्दा फस्नु भयो जस्तो लाग्छ।
      बिदेशबाट गर्भबोकेर अाएकि महिलाको पहिचान खुल्दा उनलाई घरपरिवारले,समाजले बहिस्कार गर्छ र उनी कि अात्महत्या गर्न बिबस हुन्छिन कि रत्नपार्कमा बसेर भिख माग्न बाध्य बनाउछ समाजले।यसबाट एउटी महिलाको उद्वार गर्न खोज्दा अाफु पनि फसिन र ती महिलाको पनि गोपनियता खुल्यो।2,4 वटा झुठ बोलेर कहिले काहिँ कसैको जीवन बच्छ भने तेसलाई राम्रै मान्नु पर्छ।

  • @kajikarki2008
    @kajikarki2008 4 года назад +1

    बिना पुरुष महिला आमा हुदिनन। सो यो
    बच्चाको बुबा यानिकी ई महिलाको श्रीमान्
    को हुन्?? कि बिना पुरुष बच्चा जन्म्यो?
    बिहे नभई बच्चा जन्माउन थालेछ्न अज्कल
    हाम्रो नेपाली महिलाहरुले सुन्दा खुशी लाग्यो
    वाह👍️👍️👏👏👏👏👏

    • @Nispanparu
      @Nispanparu 4 года назад

      Yo bachha ko anuhar ta timi saga po milxa re ta vaai

  • @dewannabin1525
    @dewannabin1525 4 года назад +15

    Bichara nani ko ama sarai pidit rahicha aba hami sabai milera nani ko ama lai sahayog garau mero ankha ma aasu aayo 😭🙏🏼

    • @ragmagar7817
      @ragmagar7817 4 года назад

      पाप लुकन नसकेको होला

  • @manirairai3638
    @manirairai3638 4 года назад +118

    अनि बच्चा को बाउचाही को होला?बाउको पनि अब खोजी गर्नु परो नि पत्रकारहरुले।

  • @shankarbohara2530
    @shankarbohara2530 3 года назад

    Thank you so much lovkush dae❤❤

  • @ramupaudel4148
    @ramupaudel4148 4 года назад +46

    पत्रकार बोल्ने शैली दामी😍😍

  • @Dipikawaiba123
    @Dipikawaiba123 4 года назад +53

    Mero bichar ma yo aaimai hijo aasti dubai bata 94 jana pregnant aako baneko group ko hunu parxa

  • @bharilalkc8093
    @bharilalkc8093 2 года назад

    Kushlav kc sar dherai dhannebad hajurlai

  • @shantilopchan8179
    @shantilopchan8179 4 года назад +8

    पत्रकार दाजुlai dherai dherai thank you yatti ramro tarikale qns.sodhnu bayakoma!🙏🙏

  • @buddhigrg5244
    @buddhigrg5244 4 года назад +114

    म त भन्छु कि दिदिबहिनी हरु बरु भोकै बसाै एकपेट एकसरो लगाएर आफ्नो गुजारा चलाउनु तर पर्देश भुलेर पनि नजानुहोला यहि हो परिणाम बिदेसिए पछि कोहि बैँस ले कोहि बाध्यताले यस्तै हो हजुर यहाँ को चलन

    • @anjulamatamang5002
      @anjulamatamang5002 4 года назад +3

      बिदेशी जानू पनि गालत होइन नि हजुर ।आफू ठिक ठाउमा बसेर काम गर्नु पर्छ अनि आफ्नो दुख सम्झेर काम गर्नु पर्छ ।मोज मस्ती गर्न गएको होइन बन्न चहान्छु है । तर धेरै दुख लग्यो यो दि को अबस्था देखेर्😥

    • @rushalgurung8802
      @rushalgurung8802 4 года назад +2

      @@anjulamatamang5002 tyahita ali careful ni hunu paryo pachi garoo huney afailai ho

    • @shusilyoutubechhannel4878
      @shusilyoutubechhannel4878 4 года назад

      Akdam sahi bhannu bhayo

    • @gomabalgoma6618
      @gomabalgoma6618 4 года назад

      runa laj xaina kukrni ko sanga suteko thies

    • @prinsharai2918
      @prinsharai2918 4 года назад +2

      Bidesh jadaima kohi tyasto hunna jo manoranjanma haraune khalka aaimaiharu matra yasta hunxa hjr sabai xori mane tyasta hudainan aafai sachet bhaiyo bhane khile pani xuna sakdaina aafai usto bhayec yasto hunxa randi bhaluharu😡😡👹👹bt kasai kasaiko tw badhyata pani hunasakxa .🤮🤮🤮

  • @sandesh_phagami
    @sandesh_phagami 4 года назад

    यो हो नि त interview लिने तरिका कटी दामि सलाम हजुर

  • @Djroj1234
    @Djroj1234 4 года назад +45

    पैसा कमाउन भनेर बिदेश गएर अरुको बच्चा बोकेर हिडे पछि कता बाट हुन्छ त । कार्बाही त तिमिलाई पनि हुनु पर्छ दिदी आफ्नो गल्तिको सजाय त्यो सानो नानिलाई दिनि तपाई ले । कस्तो सोच हो यो आईमाईको छि त्यो पुस्पा मात्रै होइन जन्म दिनि आमा पनि उस्तै खालको रहेछ । बच्चा दिएर फेरि के खानु लिनु गोको त बच्चा भाईरल भयो पैसा पाउनी रहेछ भन्नी लोभ ले फेरि बच्चा लिनु गएको हो यो आईमाई ।

    • @madantamang2824
      @madantamang2824 4 года назад

      Teita baba khai yo bachako

    • @chitrarai9215
      @chitrarai9215 4 года назад

      ra ta

    • @devgurung6737
      @devgurung6737 4 года назад

      Muslimko gharma jabarjasti karani bhako hola domestic ma arab country jane mahelalai sarai garo cha j pani huna sakcha

    • @meenshah6672
      @meenshah6672 4 года назад

      Bides ma jabarjasti karani pani ta hun sakx

    • @grgbabu1123
      @grgbabu1123 4 года назад

      Shai vanu vayo tapaile good ..

  • @rajulama1307
    @rajulama1307 4 года назад +26

    त्यो बच्चा को बाउ को हो यदि बेदेशीको बच्चा हो भने बिदेश पठाउने मेनपवर लाई कारबाहीमा ल्याउनु पर्छ पत्रकार सर।सत्यतथ्य लाई छिटोभन्दा छिटो पत्ता लगाउनु पर्यो त्यो बच्चा र आमालाई कोसैले पनि सहयोग गर्नु पर्दैन मेनपावर आफै जिम्मेवारी हुनुपर्छ

    • @bommagar6304
      @bommagar6304 4 года назад

      सही हो

    • @Nispanparu
      @Nispanparu 4 года назад

      Tyo bachha ko baau bidesi ho re aba ke garna sakinxa nyayadhis jiu nyaya dinu paro

    • @channelsetting9261
      @channelsetting9261 4 года назад

      Nepal ma jamiyako xa aaba Nepali ho

  • @bhimtamang9054
    @bhimtamang9054 4 года назад

    Yo bacha Aama sangaai rakhna launu parxa sir Ani Jun tyo dukha Dd le voknu paryo tyo manxe bideshko vayeni kanunko dayarama uvauna pahal hajur harule garnu parxa sir tapaiko bolne Shanda haru dherai ramro Pani khusi pani lagyo tq sir

  • @baumalla9923
    @baumalla9923 4 года назад +88

    जे हुनु गल्ती गरिहाल्नुभो अब चाहिँ बच्चालाई आफुसङ्गै राखे बेस होला कि

    • @sapanagandhari2278
      @sapanagandhari2278 4 года назад +2

      सहिहाे

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 4 года назад

      Mero vanee panee aheenaee ho hajur afaeelay palnu parxaa afu nakhayraa panee paxee vabesay maa garxaa teyo babulayy

    • @kumarishrestha3733
      @kumarishrestha3733 4 года назад

      Sahii ho

    • @VibesNP
      @VibesNP 4 года назад

      Halat ho hjr jo le bhogyo usla noi bujxa

    • @samjhanamagar851
      @samjhanamagar851 4 года назад +1

      Ma linxu yo baby dine vaya

  • @abctilakbc43
    @abctilakbc43 4 года назад +74

    पैला आफैले पनि अलिकति सहयोग गरेर आएको भए राम्रो हुनेथियो नि कुसलभ जि
    1000/1500 त्यो बच्चालाई दिदा तपाईंको
    के जान्थ्यो र सर ?
    बाँकी भिडियोको लागि धन्यवाद हजुरलाई 🙏

  • @sunaryamuna3759
    @sunaryamuna3759 4 года назад

    पत्रकार ज्यू हजुरको अनतरबाता लिनी शैली असाध्य सभ्य, भावात्मक र धैर्यका साथ लिनुभयो धन्यवाद!!! सहयोगी मनहरू यो आमा र नानी लाई सहयोग गरि दिनुहुन हार्दिक अनुरोध 🙏😢😢

  • @nabinkulung5092
    @nabinkulung5092 4 года назад +59

    Plz yo amalai help garum🙏🙏🙏🙏😭♥️

    • @sushilgurung2094
      @sushilgurung2094 4 года назад

      Garne Belama Kotha Vitra Garis Aaba bachako Lagi Kothi Chalau Bhanna

    • @hdi4144
      @hdi4144 4 года назад +3

      Tyo baccha ko k dosh ho..j condition ma janme pani...manabtako hisable sahayog garnu parxa

    • @sarusaru4101
      @sarusaru4101 4 года назад +1

      Sushil Gurung bichara uslai sahule rap gareko raixa

    • @nabinkulung5092
      @nabinkulung5092 4 года назад

      @@sarusaru4101 taita...🙏♥️♥️😓😓

    • @nabinkulung5092
      @nabinkulung5092 4 года назад

      @@hdi4144 ♥️♥️♥️🙏

  • @shambhukatuwal1579
    @shambhukatuwal1579 4 года назад +6

    कुश्लभजीलाई धन्यवाद! तथ्य सत्य बाहीर ल्याईदिनुभयकोमा !!

  • @rannienepalese4465
    @rannienepalese4465 4 года назад

    Sari ramro hajurko koisan

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 года назад +12

    सहि ठाउँमा पुग्नु भएको रहेछ पत्रकार महोदय ज्यु।

    • @humbahadur6638
      @humbahadur6638 4 года назад

      Ramro ra emandar patrakar jahile pani ramro ani sahi thauma puchhan kinki patrakar garib ko vagaban ko dut banera puchhan jai hos kuslab sir ur freat and true patrakar salut chha mero godbless u alweys🙏🙏🙏🙏🙋

  • @freeentertainment53
    @freeentertainment53 4 года назад +12

    Dajuko bolne saile saroi man paryooo... good job daju.

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 года назад

    Kushlav kc sir ji hajurko Dharai Ramro kam salute xa🇳🇵🇳🇵🇳🇵

  • @sarmistha-Sharma
    @sarmistha-Sharma 4 года назад +6

    Nani ta Kati cute haw❤️❤️

  • @ramdattjoshi9422
    @ramdattjoshi9422 4 года назад +8

    अाहा धेरैं राम्राे पत्रः कार पत्र कार कति मिठो बोली ♥️♥️♥️♥️♥️♥️अन्तवार्ता लिएको

  • @ramailopalanita
    @ramailopalanita 4 года назад +1

    अाज पैला चाेटि हजुर काे भिडियो भिजिट गर्न पाएकाे छु धेरै खुसि लाग्याे हजुर काे बाेलने सैले धेरै मन पर्याे हजुर

  • @sitatimsina9619
    @sitatimsina9619 4 года назад +60

    It’s her life don’t protest against her ,she has to survive and anyone can adopt her baby. It is too hard for such a woman in Nepali for to survive.

    • @leeleee9288
      @leeleee9288 4 года назад +4

      sita timsina Iam not against her but I’m withstand by her side so if she was harassed or abused then that culprit should be punished...we shouldn’t keep silence we should raise our voice...she is our nation daughter so she must get justice...

    • @govindpm446
      @govindpm446 4 года назад +1

      Aby yao english ko xoro kaha bata nepal ma aayao yrr english dinxa tw gutungtung

    • @shrishtihami9754
      @shrishtihami9754 4 года назад

      @@govindpm446 😂😂😂😂gutung

    • @itahariguys863
      @itahariguys863 4 года назад +1

      यो नेपाल हो , नेपाली बोल्ने बानी गरौं।
      अंग्रेजी एउटा भाषा मात्र हो, अंग्रेजी जान्दा बुद्धीमानी या ज्ञानी भइन्छ भन्ने भ्रम मा नपरौं। हिन्दी भोजपुरी मैथिली अंग्रेजी या कुनै भाषा जान्दैमा मान्छे बुद्धीमानी हुदैन।

    • @shrishtihami9754
      @shrishtihami9754 4 года назад

      @@itahariguys863 sai ho sai ho

  • @Purnimasharma845
    @Purnimasharma845 4 года назад +42

    Bidesh maa jasto single mom ko lagi subidha haru hune vay esto hunthiyn 😔😭

    • @arjunkc1339
      @arjunkc1339 4 года назад

      याे बअचा काे बाउ काहा छत साेध्नु पराे पत्रकार भाइ

    • @happysoul583
      @happysoul583 4 года назад +2

      Tara neupane sir..... u are absolutely fucking right👍
      Yedi bideshma jasto single mom harulaai priority dine ho vane esto jaabo seen nei hudeina thiyo...... yo ghatna ta sirf bacchaalaai sakusal surakxit tarikale xodiyeko xa purba yojana banayera.....ra arko mukhya muddha tah k vane yaha bacchaalaai maarera faalinxa...

    • @ankalabaram2455
      @ankalabaram2455 4 года назад +1

      अब को एउटामात्र क्रान्ति आवस्यक छ यो देश मा त्यो हामी छिटै गर्ने छौ त्यो हो एकल महिला ले पनि आमा बने पछि सम्पुर्ण अधिकार आमा ले दिन सकोस् एकल महिला ले पनि आफ्नो सन्तान पुरुष ले जसरी पाल्न सक्ने होस हाम्रो समाज र राजनैतीक अवस्था सुधार्न आवश्यक छ ।किन कि आज यस्तो महिला पिडित हुन बाट जोगाउन यस को लागि सबै एक जूट हुनु पर्छ ।

    • @happysoul583
      @happysoul583 4 года назад +1

      @@ankalabaram2455 👍

  • @ramtamangkw7093
    @ramtamangkw7093 4 года назад

    धन्यवाद पत्राकार ज्यु सम्बन्धि आमालाइ भेटेर सहि सत्यतथ्य बाहिर ल्याएर सारा जनतालाइ जानकारी गराउनु भयो खुसी लाग्यो

  • @girendratamang7127
    @girendratamang7127 4 года назад +44

    भाउजु त्रिशुली गयो भन्दैछ पक्कै पनि नुवाकोटको हुनु पर्छ बोली सुन्द तमाङ्ग नै हो यो दिदि

    • @atlashhpeakk7453
      @atlashhpeakk7453 4 года назад

      गर्व नगर्नुस है उहाले गलत कामको फल हो यो

    • @tsmager2926
      @tsmager2926 4 года назад

      लामा तामाड० रे सोल्टा

    • @channelsetting9261
      @channelsetting9261 4 года назад

      Galatai vayani kasaiko jana vayako xa

  • @bajepokhara9544
    @bajepokhara9544 4 года назад +115

    भग्ये व्रो 10 हजार यता पो दीनु पर्छ हाेला है

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 4 года назад

    पत्रकार भनेको त यस्तो हुनुपर्छ अरु पात्रकामा चाहिँ त्यस्तो गुण छैन पत्रकार मध्येमा उहाँ सर्वप्रथम हुनुहुन्छ उहाँको बोली सैलि धेरै फरक छ धन्यवाद वागमती प्रदेश को राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि रे के

  • @dlyprumba8076
    @dlyprumba8076 4 года назад +38

    हामी सहयोग गर्नेछु दिदि । हजुर आफै सङ्ग राख्नु होला नानुलाई। हामिले बुझेका छौ हजुरको पीडा // आफन्तले के भन्ला समाझले के भन्ला मेरो छिमेकिले के भन्ला भनेर नसोच्नु होला। हामी सारा नेपाली छौ हजुरलाइ सहयोग गर्ने माया गर्ने ।।

    • @smritirai9544
      @smritirai9544 4 года назад +1

      Aafai rakhnu aama k ko arulai dinu hau Baru yti ramro nani lai

  • @balkumaribasnet2945
    @balkumaribasnet2945 4 года назад +41

    सबै भन्दा दिन दशा बिग्रे पछी वुद्धी ले पनी काम गर्न छोड्छ ,त्यही भाको हो,

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад

    तपाईंको महान कामलाई सलाम छ कुश्ललभ ज्यू

  • @prakashsuryabanshi6435
    @prakashsuryabanshi6435 4 года назад +132

    यो महिलाको पनि त मिलेमतो हुनसक्छ आँखा चिम्लेर बिस्वास गर्नु चाहिँ हुदैन

    • @Beboyt1993
      @Beboyt1993 4 года назад

      हो

    • @malatamang4887
      @malatamang4887 4 года назад

      Yes ryt. Khoi kasari biswas garnu yaha

    • @asmupun9961
      @asmupun9961 4 года назад

      Prakash Magar aama ko milemato xaina vaneko xta puspa ji le nai

    • @abctilakbc43
      @abctilakbc43 4 года назад +2

      मिलेमतो छैन होला सायद किनकि यदि त्यस्तो मिलेमतो हुन्थ्यो भनेको त्यो संस्थाको आइमाईले आफू वचन लाई इ आमालाई नै दोष लगाउथिन होला इनको त्यस्तो केही छैन बिचर बाध्यताले बच्चा दिएको जस्तो लाग्यो

    • @bhusanlama62
      @bhusanlama62 4 года назад +3

      Malai ni Milo matto chai xa jasto lagdaina yadi Milo matto vako vaye Pushpa adhikarile name li halthyo ni uhako

  • @gopalkarki6774
    @gopalkarki6774 4 года назад +86

    विदेशमा महिलाहरुलाई सारइ गारो हुन्छ जबरजस्ती करणी गरेको पनि हुन सक्छ नि

    • @pawandhakal2982
      @pawandhakal2982 4 года назад +1

      Complain garnu parthyo ni ta.jun thauma yesto vako tehi.

    • @skmagar1413
      @skmagar1413 4 года назад +5

      सहि हो हजुर को जस्तो सबै को मन होस् ।

    • @laxmirai6586
      @laxmirai6586 4 года назад

      हो नि हजुर

    • @netrasenthakuri1591
      @netrasenthakuri1591 4 года назад

      Right

    • @janaknipali7603
      @janaknipali7603 4 года назад +6

      याे अामा भनादी पनि मिलेकी हाे किन अाफ्नाे बच्चा उसलाई दियकाे विदेश मा कमाउन अायकाे हाे या बिदेशी काे पेट बाेकेर नेपाल लिन यस्काे सल्लाह ले नै उसलाई दियकाे हाे भन्ने बुझियाे तर पुस्पाले जे गरेनि यसकाे लागि गरेकि हाे किन बिदेश काे ठाउँमा यस्तो काम गरेको नचिनेकाे सग कुन हाे भन्ने नचिनेर कुन हाे यस्काे बाउ नेपाली बंगाली पाकिस्तानी नेपाली लाई त चिदैनौ भन्छन रे बिदेमा थुक्क यस्ती नारिले बाचनु भन्दा त मर्दा हुन्छ ।।

  • @dipaktiwari8983
    @dipaktiwari8983 4 года назад

    Dherai ramro lagyo....yo video herer...salam cha patrakar bhai 🙏

  • @raiget2045
    @raiget2045 4 года назад +82

    यी बैनिको इज्जत जोगाउन नाटक गरेको रहेछ पुस्पा अधिकारिले र पुस्पाले पनि माफी माग्नुभयो
    पैसा पनि जसले दिएको हो दिदै हुनुहुन्छ

    • @sitarai9
      @sitarai9 4 года назад +1

      Jhut lukdaina. Sahayog appeal garne tarika milena. Any way yesto kasai lai naparos...... 🥵

    • @saraswotigurung2957
      @saraswotigurung2957 4 года назад +4

      बास्तबमा कुरा अहि हो बुज्नेले कुरा नबुजेर मात्र हो अर्काको ईज्जत् जोगाउने हुदा पुस्पाको आफ्नै ईज्जत् गयो

    • @alisharai1640
      @alisharai1640 4 года назад

      Sahi kura

    • @aryansmusic4251
      @aryansmusic4251 4 года назад +2

      pushpa dede ko dasha lageko ho niyat kharab vako manxe chahi haina

    • @smartyugnepal8351
      @smartyugnepal8351 4 года назад +1

      Umm.bichara pushpa dprtion ma najaaun God bless her.

  • @indirapokhrel1904
    @indirapokhrel1904 4 года назад +7

    Question sodnay kuslab sir ko saili dharai ramro xa .keep it up.

  • @manurana2629
    @manurana2629 4 года назад

    दुखी लाई दुख माथी दुखै भग्वान पनि कति निर्दयी हुन्छन हामी गरिब माथी यो दिदी को बाध्यता लाई सबै ले बुझ्नु पर्छ 😢😢

  • @mohanthapa4328
    @mohanthapa4328 4 года назад +87

    पत्रकारको बाेेल्ने शैलित धेरै राम्रो हाे तर अलि अपुराे प्रस्न साेधाई भयाे