सबैकी प्यारी प्रिती रिमाल गीत रेकर्ड गर्न काठमाडौँ जादै... अंगालो हाल्दै खुशीले रोए आमा छोरी Preeti

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 1,4 тыс.

  • @kumar_skb
    @kumar_skb 2 года назад +220

    बहिनिलाई सफलता को कामना र विशेष धन्यवाद भोजराज सर लाई।भगवान बनेर आउनु भएको छ।धेरै को जीवन मा खुशी ल्याउनु भएको छ।अन्जु पन्त दिजु को स्थान अबस्य लिने छन बहिनी ले स्वर पनि मिल्न गएको छ

    • @kalisamitasapkota2604
      @kalisamitasapkota2604 2 года назад

      00000000000000000000000000

    • @sujankunwarkunwar5960
      @sujankunwarkunwar5960 2 года назад

      धेरै खुसीको कुरा हेर्ने पाईयो सफलता को सुभकामना छ नानु

    • @premkurel5456
      @premkurel5456 2 года назад

      बहिनिलाइ सफलताकाे शुभकामना

    • @musicalgroupforyoung1569
      @musicalgroupforyoung1569 2 года назад

      @@sujankunwarkunwar5960 à

  • @surendrakc7183
    @surendrakc7183 2 года назад +10

    खुशी लाग्यो यो बहिनिको स्वोरले सन्सार हल्लाउने छ सफलता को लागि अग्रिम शुभकामना बहिनी!

  • @aakashraiaakashrai8170
    @aakashraiaakashrai8170 2 года назад +72

    खुशी लागियो बधाई बुनु र भोजराज सर लाई धेरै धेरै धन्यवाद 🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲

  • @binodkhadka5269
    @binodkhadka5269 2 года назад +2

    कति राम्राे स्वर। याे स्वरकाे उच्च सम्मान भएकाे छ राजेस अर्याल सरलाई धेरै धेरै धन्यवाद।प्रिति बहिनिले अबस्य सफल्ता पाउने छिन। भाेजराज दाइ प्रर्ति बिशेष धन्यवाद ।सफल्ताकाे शुभकामना बहिनी प्रिति💗💗

    • @RajeshAryal
      @RajeshAryal 2 года назад

      Thank you sir aba naya video 3 din ma shoot hudai cha

  • @takmagar9074
    @takmagar9074 2 года назад +59

    धेरै राम्रो प्रतिभा भएको नानीलाई सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @bikrambhattarai7690
    @bikrambhattarai7690 2 года назад +7

    सबैभन्दा पैला त गित को लागि अफर गर्नुहुने मन्कारी दाजु लाई धेरै धेरै धन्याबाद र यति धेरी साथ दिनुहुने पत्रकार भोजराज सर लाई त के भनेर बयान गरु र बहिनी लाई सफल्ता को धेरै धेरै सुभकामना धेरै पर्गती गर्दै जानू आमा लाई सदै यस्तै माया गर्नु सबैले साथ दिनुहुने छ भन्ने पुर्ण बिस्वास गरेको छु best of luck bunu❤️❤️

  • @santoshniraula5512
    @santoshniraula5512 2 года назад +151

    दाई यो भिडियो ले आशु नै आयो ।सफलताको कामना मिठो स्वर कि धनी मान्छेलाई

    • @deepamagar6003
      @deepamagar6003 2 года назад

      Sarba partham ta bhojRaj sir lai muri muri dhanyabad astai astai gau ghara ma lukera baseka new partibha haru lai thau ma puraunu bhayko xa ..aba ka baki din ma pretty sis le nirdhakka bhayra Aafno khusi lai nirantar dinu la i miss 💕💕you pretty sis love you so much-loved khusi hunu din khule timro pani☺ati mitho sumdhur voic xa timro same anju panta ko jasto i hopefully don't cry😂😂

    • @namsurana1838
      @namsurana1838 2 года назад

      Vhoj raj sir many many congratulations ani meri pyari dd god bless u lots of love from all neplese 😘❤️😥😥

  • @dapsulekanxo2216
    @dapsulekanxo2216 2 года назад +21

    धेरै राम्रो voice छ बहिनिको पक्का सफरता पाउछ । अनि शुभकामना पनि दिन चाहान्छु बहिनिलाइ।

  • @santoshmahar5944
    @santoshmahar5944 2 года назад +67

    यो सफलता संग, ठूलो अवसर र चुनौतीहरु आउँछन्। सधैं जस्तो जोशका साथ सामना गर्नुहोस्। बधाई छ। यसरी अगाडि बढ्दै जानु तपाईँको गीत छिट्टै सुन्न पाइयोस्

  • @qamarsayed6199
    @qamarsayed6199 2 года назад +5

    आज धेरै खुशी लाग्यो बैनी लाई गीत रेकर्ड गरनी अबसर मिलेको मा धेरै धेरै धन्यवाद

  • @manuthapamagar3761
    @manuthapamagar3761 2 года назад +43

    कति मीठो स्वर रहिछ प्रगति गर बैनी दुख पछि को सुख कहिले नभुल समिक्षा अधिकारी जस्तो नहुनु इज्जत मा राम्रो कलाकार बन्नु आशीर्वाद छ

  • @prakashbabu6846
    @prakashbabu6846 2 года назад +1

    भोज राज थापा दाई ले धेरै लाई उद्दार गर्नु भाछ । धेरै खुशी लाल्छ ।

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +7

    सर्ब प्रथम भोजराज जी लाइ धन्यवाद,
    तेसपछी सहयोगी मनकारी राजेस अर्ज्याल जी लाई सेलुट, साहारा बिन लाई साहारा दिनु ठुलो धर्म हो, आज खुसी को आँसु आयो,बैनी को अगाडी को साङ्गीतिक यात्रा सफल होस,

  • @amarlimbu5538
    @amarlimbu5538 2 года назад +1

    Good luck preeti baini and beautiful bunu..🥰🥰♥️♥️😘😘💜💜💟💟🌹🌹🎵🎵

  • @rameshbkvlogs5642
    @rameshbkvlogs5642 2 года назад +12

    7समुन्द्र पारी बाट भएँ पनि amrica बसेर पनि एउटा केही गर्छु भन्ने एउटा नेपाली चेली लाई गीत काे अवसर दिएँ काे मा राजेश आर्याल सर लाई मनै देखि सलाम गर्छु सलुट गर्छु God bless you ❤❤ra yo बहिनी काे उत्तर उत्तर प्रगतिको हार्दिक बधाई टक्र्याउँदछु र धेरै धेरै शुभकामना❤ छ प्रगतिको हार्दिक

  • @SD22AD
    @SD22AD 2 года назад +2

    शुभकमान बैनी धन्यबाद भोजराज सर

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 года назад +41

    प्रीति रिमाल नानूको गित को पर्खाइमा छु☺️

  • @bsentertainments3649
    @bsentertainments3649 2 года назад +1

    धेरै धेरै धन्यवाद भोज राज सर हजुर्लाई यति धेरै बिगत ठाउँमा गएर यति राम्रो प्रतिभा लाई ठाँउ दिनु बएकोमा ! बहिनी को हरेक भिडियो मा आँसु जरिहल्छु धेरै धेरै शुभकामना बहिनी राम्रो भ्वाइस छ हजुर्को धेरै अगाडि बड्नुहुन्छ!

  • @himalgazmer8797
    @himalgazmer8797 2 года назад +15

    आवाज धेरै राम्रो छ हजुरको हजुरको गीतले त आँशु नै आयो लौ।❤❤

  • @dipendra4948
    @dipendra4948 2 года назад

    बहिनी को यो खुसिको आँसु मलाईनी थाम्न गार्हो भयो भोजराज सर हजुर्लाई धेरैधेरै धन्यवाद छ। यो दिनको पर्खाईमा थिए म नि। बहिनी सफलताको धेरैधेरै सुभकामना छ बहिनी। अब तिम्रो स्वरमा गित सुन पाईनेभयो धेरै खुसी लाग्यो।

  • @dalbahadurkhadka6649
    @dalbahadurkhadka6649 2 года назад +13

    रचना रिमाल जस्तै भएकाे देख्न पाईयाेस । प्रिति रिमाल । प्रगतिको शुभकामना ।🙏🙏🙏🙏

  • @sushilaacharya1672
    @sushilaacharya1672 2 года назад

    भोजराज घिमिरेलाई धन्यबात प्रिति बहिनीको यो मिठो स्वर लाई काठमाण्डौ ल्याऊन सहयोग गर्नु भएकोमा म लगायत सबै नेपाली सबै खुसी हुनुपर्छ । सारै राम्रो लाग्यो

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +13

    आहा लौ हार्दिक शुभकामना नानी लाई अब यो नानी को स्वर ले बजार पाउनुपर्छ ।अब पाउछ पनि खुसी लाग्यो भावुक भय म पनि

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 2 года назад

    आधुनिक गीत धेरैनै मीठो स्वर लयमा प्रिती नानुले गाउनुभएको छ यसरीनै अगाडी बढ्दै जानुहोला हजुरको सपना साकार हुनेछ नानु

  • @vishmachimariya4314
    @vishmachimariya4314 2 года назад +39

    प्रीती बुनु बोइस नेपाल मा जाउ तिमी लाई हामी सबले सपोट गर्छु

  • @gurungdeepa9207
    @gurungdeepa9207 2 года назад +14

    बहिनी को आमा गितले रुवायो साच्चिकै हामी प्रदेशमा हुने को पीडा त्यही छ १८ घन्को ड्युटी ३/४ घन्टा सुताई त्यो भन्दा बढी आफ्नो परिवार को सम्झना र यादहरु😭😭सफल्ताको कामना छ नानू उन्नती अनि प्रगती हुँदै जावस अझै धेरै.........

  • @raisambu1144
    @raisambu1144 2 года назад +11

    बिषेस धन्यवाद भोज राज दाई तपाई को च्यानल बाट गाउँ मा गुम्से र बसेको आवाज लाई सबै को सामू ल्याई दिनु भयो र अनि प्रिती ले आज यो अबसर पाउनु भयो सफलता को अग्रीम सुभकामना प्रिती......।

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 года назад +1

    छोरी भयर आमा लाई यति धेरै माया गरने छोरी सबैको होस प्रगतिको कामना छ

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 года назад +10

    बधाई छ बहिनी। उज्जवल भबिष्यको कामना गर्दछु। सबै दर्शकले माया गरिदिनु होला यो बहिनीलाई। सबै लाई बिन्ती छ🙏🙏

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x 3 месяца назад

    Nice safaltako suvakamana
    अामा छाेरि कस्ताे भन्ने हाेला साथिसाथिजस्ताे हगी जय जय जयहाेस भाेजराज सरकाे

  • @sanjangautam2145
    @sanjangautam2145 2 года назад +12

    यो बहिनि रश्टिय कलाकार भन्दा कम छैन \ सफलता को शुभकामना छ /

  • @jazleenmahatara7649
    @jazleenmahatara7649 2 года назад

    यो हो पत्रकारिता भोजराज जी सलाम हजुरलाई। बहीनीको यो भित्ताको सीसा फेरीने छ।।

  • @gamingtopclips8468
    @gamingtopclips8468 2 года назад +17

    धेरै धन्यवाद अबसर दिनु हुने सर लाई अनि आगामी दिनको सुभकामना बहिनी लाइ❣️❣️😍

  • @shibaharirimal9078
    @shibaharirimal9078 2 года назад

    बैनी आवाज धेरै मिठो रहेछ भोजराज सर ले अबसर दिनु भएको मा धन्यवाद बैनी को उज्ज्वल भबिस्य को धेरै धेरै सफलता को शुभकामना 🙏🙏👌👌

  • @tularamsubba6670
    @tularamsubba6670 2 года назад +18

    नयाँ कलाकार बहिनिलाई मौका दिनु हुने सम्पुर्ण टिमलाइ धन्यबाद र बहिनिलाई बधाई।

  • @kcprakash172
    @kcprakash172 2 года назад +4

    गित पनि हिट होस् र सधैं सफलता मिलोस्।भोजराज दाइ हजुरलाई पनि धेरै धन्यवाद छ।अब एउटा नयाँ मीठो आवाज गुञ्जिने भयो हाम्रो नेपाली सङ्गितमा ।।

  • @limbubir1249
    @limbubir1249 2 года назад +8

    साचिकै राम्रो स्वर छ बैनिको। उज्वल भबिस्य को सुबकामना

  • @krishnarai837
    @krishnarai837 2 года назад +1

    धेरै - धेरै शुभकामना प्रिती बैनी धेरै धेरै प्रगती होस । 🎉🎉🎉💐💐💐🌸🌸🌸🌲🌲🌲🌲👏👏👏👏👍👍👍

  • @mbb4838
    @mbb4838 2 года назад +21

    धेरै राम्रो काम गर्नु भो सर सुभ कामना आगमी दिन मा धेरै नै प्रगती देख्न पाइयोस् दिदी को 💗

  • @basnetyagya391
    @basnetyagya391 2 года назад

    धेरै राम्रो voice सफलताको शुभकामना हजुर। विशेष गरी भोजराज धारालाई धन्यवाद।

  • @pratapwaiba4119
    @pratapwaiba4119 2 года назад +65

    बधाई छ बहिनीलाई धेरै राम्रो स्वर छ गित रेकर्डिङ पछि अबस्या पनि हिट हुने छ।

  • @santoshadhikari2200
    @santoshadhikari2200 2 года назад

    धरै राम्रो काम गर्नु भयो भोजराज सर अनि मिठो सुरिलो स्वर कि धनी बहिनी लाई ❤️❤️❤️💚💚💚🇳🇵🙏बेस्ट अफ लक

  • @hrjoshi3972
    @hrjoshi3972 2 года назад +8

    सफलताको कामना,र गाईका बनेर
    सपना पुराहुन अामाकाे अासुपुछनु बैनिलाई
    अग्रिम सुभकामना,र भाेजराज भाइ लाई पनि
    विशेष धन्यवाद🙏जयहाेस

  • @bharatoli5009
    @bharatoli5009 2 года назад +1

    धेरै धेरै बधाई तथा शुभकामना बहिनीलाई best of luck .साथै भोज राज सरलाई पनि धन्यवाद छ।

  • @reshamghimire3073
    @reshamghimire3073 2 года назад +31

    सफलताको शुभकामना छ मलाई त आँशु नै आयो भगवन जस्तो दादा हजुर ♥️♥️

  • @bbthapamagar8577
    @bbthapamagar8577 2 года назад

    यो बहिनी को पीडाले साच्चिकै मेरो मन छोयो। त्यसैले बहिनिको लागी केही शब्द कोर्ने जमर्को गरेको छु।गाउनलाई पनि एकचोटी प्रयास पनि गर्नु है।।।।।।।।।।।।।।मेरी आमा रुदै सधैं मेलामा । बस्यौं कति तिमी सधैं हेलामा ।।मेलापात ज्याला गरि हुर्कायौ हामीलाई ।अझै पनि सम्झिरहन्छौं बाबा छोडी जानेलाई ।।बाबा आउन भेट्न मेरी आमालाई ।हेर्न मन छ यी आँखाले तिम्रो मायालाई।। मेरी आमा............बाबा तिम्रै नामको सिन्दुर पोते लाउँछिन् आमाले।दुःख पिर पर्दा खेरि हेर्नू भो हामीलाई मामाले।। बाबा तिम्रो माया मैले पाउन सकिन । आमा तिमीलाई मैले ख्वाउन सकिन।। मेरि आमा रुदै सधैं मेलामा.....

  • @narayanbohara9638
    @narayanbohara9638 2 года назад +4

    सफलता को धेरै धेरै शुभकामना तिम्ले सोचेको कुरा हरु सबै पूरा होस बैनि 🙏🙏

  • @goleentertainment...9353
    @goleentertainment...9353 2 года назад

    दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......

  • @tonykancha7040
    @tonykancha7040 2 года назад +21

    Hats off to Bhojraj G for your excellent work! Keep doing a good job for a good cause!

    • @pabitrarai9787
      @pabitrarai9787 2 года назад

      Bahini lae suvakamana ra safalta ko kamana

  • @padmasharma7014
    @padmasharma7014 2 года назад

    भोजराज सर हजूरलाई हिर्दय देखि नै सम्मान छ अनि बहिनिको ईच्छा पुरा होस् अग्रिम बधाई छ

  • @kashiramrokayasumitrarokay8895
    @kashiramrokayasumitrarokay8895 2 года назад +4

    आमा प्रती समर्पित गित ले असाध्यै भावुक बनायो सफलताको सुभकामना बहिनी।

  • @padamsaud5778
    @padamsaud5778 2 года назад

    भोजराज दाइलाइ बिशेष धन्नेबाद दिदै पृती लाइ शुभकामना

  • @padam__pariyar_official1270
    @padam__pariyar_official1270 2 года назад +5

    कति महान छोरि के आमा ले प्रतिक्षा को फल अबस्य पनि राम्रो होस हार्दिक बधाई छ बुने

  • @rupeshrtd3640
    @rupeshrtd3640 2 года назад

    पृती बैहिनी लाई धेरै धेरै शुकामाना अझै धेरै गित को अबशोर हरु प्राप्त होस।।

  • @OppoA-zp4wt
    @OppoA-zp4wt 2 года назад +5

    सफल्ता को धेरै धेरै सुभकामना नानू तिमिलाई💓💓

  • @prabeshkathayat7212
    @prabeshkathayat7212 2 года назад

    भोजराज सर यहाँले लियको एक अन्तरबार्ताले प्रीति वैनी को सपना पुरा हुदैछ । All the best preeti sis for your future

  • @madhunepali3180
    @madhunepali3180 2 года назад +4

    बहिनी काे गित सुनेर एक दम रुन मन लागाे बहिनी नरुनु तपाई लाई अबसे सफल हुने छ😭😭😭😭

  • @laxmibk314
    @laxmibk314 2 года назад +1

    धेरै धेरै धन्यवाद भोजराज सर ❤️ पहिले मेलिना मैनालीलाई पनि यसरी लानु भाको याद आयो तर मेलिनाको जोडि भिडियोहरु मात्रै आउँछ पिर्ती बहिनी आफ्नो गाएन यात्रालाई निरंतरता दिनु म कहाँ बाट आए र कस्ले ल्यायो भन्ने कुरा कहिले नबिर्सिनु

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 года назад +11

    मेलिना बहिनिलाई नि भोजराज दाइले नै राम्रो गायिका बनाइदिनु भो र आज फेरि इनलाई नि राम्रो सङ्ग साथ दिएर उन्को पनि सपना पूरा हुने भयो त्यही गुन नभुल्नु तर रुन हुन्न कस्तो आँसु नै आयो मेरो नि😭😭😭

  • @bishnuprasadgaire9379
    @bishnuprasadgaire9379 2 года назад

    सफलताको कामना बैनीलाई नमातिनु आतिनु एक दिन आवश्यक खुसिको दिन आहुने छ
    र राजेश अर्याल सर लाई सलुट छ

  • @krishnabahadurbista9598
    @krishnabahadurbista9598 2 года назад +4

    शुभकामना छ मेरो प्यारो बहिनी लाइ सबै ले साथ सपोर्ट गरिदिनुहोला

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 2 года назад

    बैनि लाई अत्ति नै धेरै बधाई भोजराज सर को पहल मा सुवर्ण अवसर पाउनु भको छ जीवनमा केही गर्ने ठुलो मौका मिलेको छ। नरुई शाहासी बनि अघि बढ्नुपर्छ है।

  • @shangurung539
    @shangurung539 2 года назад +3

    हार्दिक बधाई छ बहिनी आउँदा दिन हरुमा प्रगतिको अग्रिम सुभ कामना , बहिनिको स्वर यति मिठास छ 😍😍😍😍

  • @SumanSampangRai
    @SumanSampangRai 2 года назад

    अति उत्तम कार्य भाेजराज सर,यति सुन्दर स्वर भयकि नानीलाई धेरै शुभकामना छ।

  • @susmatamang4489
    @susmatamang4489 2 года назад +7

    Congratulations and wish you all the best good luck for your upcoming days 😍😍😍😍😍

  • @nepalitiktok2072
    @nepalitiktok2072 2 года назад +1

    राम्रो धेरै राम्रो सुभ यात्रा छिटै सपना पूरा होस सुभ कामना । र 100%गाइका र दादा पिलिज जसरी भयनी अर्को भिडियो मा दिदि लाइ यो गित गाउन लगाउनु होला ।यक टुका भय नि नबिर्से तिमिलाइ नपाय तिमिला...

  • @ThulungRaiKanxa
    @ThulungRaiKanxa 2 года назад +13

    सफलताको अनगिन्ती शुभकामना पृति जि

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    आमाको आशीर्वाद सबै भन्दा ठूलो हो बैनि उज्यल भविष्यको हार्दिक मंगलमय शुभकामना आमाको र छोरी परिवारको सपना पुरा होस् भोजराजसरले गर्नु भएको कामपनि पुरा होस् शुभकामना!

  • @Anuragintertenment
    @Anuragintertenment 2 года назад +8

    सङ्गितमा हजुर शिखर चढेको हेर्न पाउ।

  • @basmatitharu8315
    @basmatitharu8315 2 года назад

    कती राम्रो गित गाउनु भयो बहिनीले आसुनै आयो।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +6

    शुभयात्रा नानी लाई साथै उज्ज्वल भबिस्य को हार्दिक शुभकामना ।

  • @pramodkhadkapramodkhadka1122
    @pramodkhadkapramodkhadka1122 2 года назад

    मैले धेरै भिडोयो हरु हेरे। तर यो भिडोयो ले चाही मेरो आँशु रोकिन । म नी धेरै रोए मन थाम्न सकिन। बहिनी लाई ऊतर ऊतर प्रगति को शुभ कामना छ । मनकारी दाई लाई सलाम छ । ।

  • @janrai3320
    @janrai3320 2 года назад +5

    Best of luck nanu🙏🙏♥️♥️

  • @madarauicha123.-_
    @madarauicha123.-_ 2 года назад

    पृती बहिनी को सफलतको लागि अग्रिम सुभकामना भोज लाई धन्यवाद

  • @its_me_pawaar2626
    @its_me_pawaar2626 2 года назад +5

    सफलता काे कामना र आगामी दिनहरुमा आफ्नो परिवारको दुःख बुझेर अझै मेहनत गर्नु प्रगति गर्नु समीक्षा अधिकारी जस्तो नालायक नबन्नु नी फेरि नानी 🥀🌹

  • @dhdjzud969
    @dhdjzud969 2 года назад

    बैनिकाे आमा राेयकाे देख्दा सारै दुख लाग्याे तर नरुनुस अब रुनेदिन गयाे धेरै धेरै धन्यबात भाेजराज भाइलाइ

  • @keshavfitness5970
    @keshavfitness5970 2 года назад +5

    Good luck bright future ahead sister

  • @roshanshrestha7855
    @roshanshrestha7855 2 года назад

    धेरै धेरै सुभकामना बैनि तिम्रो गित सुन्न आतुर छौ हामि so best of luck priti bahini❤️❤️❤️

  • @tularamthapa8699
    @tularamthapa8699 2 года назад +8

    Best of luck sister ❣️❣️❣️

  • @parsubhandari6123
    @parsubhandari6123 2 года назад

    नानी तिम्रो सपना पूरा होस प्रगतिको पाइलाले शिखर चुमोस आमाको आँसु खुशीले पुछ्नु होला

  • @lekalivillagesvlogs
    @lekalivillagesvlogs 2 года назад +3

    Best of luck pirti.god bless you always ❣️❣️

  • @naulosansar4090
    @naulosansar4090 2 года назад +1

    सबैले सर्पोट गर्नु पर्छ यो दिदि लाइ स्वर पनि धेरै राम्रो छ बधाई छ दिदि अझै पनि धेरै सघर्ष गरेर ठुलो कलाकार बन्न हजुर लाई हार्दिक सफलताको शुभकामना छ ♥️♥️♥️

  • @sharadmagar77
    @sharadmagar77 2 года назад +6

    Congratulations 🎉👏

  • @narbahadurb.k7398
    @narbahadurb.k7398 2 года назад

    समिक्षा अदिकारी को ठाउँ पिर्ती लाई मिलोस हजुको सङिइक यात्रा सफल होस!!र सदै सङितिक यात्रा मा बिजि भाको देख्न पाम र उहाको गित हामी सबै ले छिटो सुन्न पाम र बेसेश त भोज राज सर लाई नि नमन 🙏धन्नेबाद !छ !!best of lock pirti🎤🎤🙏

  • @sanuchhettri1096
    @sanuchhettri1096 2 года назад +4

    Congratulations sis 🙏🏻🥰

  • @bishalbro3028
    @bishalbro3028 2 года назад

    Wow धेरै धेरै धन्ने वाद your so great विशेष गरि भोजराज सर लाई धान्ने बाद
    पृती बुनु राम्रोसँग जानू तिमिम गित गाउने छ्याम्ताछ तिम्रो स्वोर धेरै राम्रो छ बुनु god bless u bunu your so nice voice ..
    भोज्राज सरले धेरैको जिन्दगी लाई अघाडी badai दिनु भायेकोछ भोजराज सर गरिब दुखी को घाउको मलम बनेर आउनु भाकोछ हजुर लाई मेरो मन muttu देखि salut छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🥀🥀🌺🌺🌻🌻💐💐🙏🙏🙏🙏बधाई छ पृती बुनु राम्रोसँग गित रेकर्ड गरेर आउनु god bless u bunu ..
    ..aama sarai gaarovo pardeshi zindagi gitle mero aashu jharyo khushiko aashi so nice voice

  • @samjhana481
    @samjhana481 2 года назад +8

    सुभकामना साथी ❤️

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 2 года назад

    सफलताको धेरै धेरै शुभकामना स्वर सुने अनुसार भबिष्य राम्रो छ प्रिती जी को

  • @ashokthapa3702
    @ashokthapa3702 2 года назад +6

    Big congratulations 🇴🇲🇴🇲

  • @surendrabhoolsuresh6510
    @surendrabhoolsuresh6510 2 года назад

    अनि भोजराज दाइलाई पनि धेरै धेरै 🎊🎉 धन्यवाद छ यि बैनिको लागि एति गर्नुभाछ 🙏🙏

  • @vijaygurung7319
    @vijaygurung7319 2 года назад +4

    स्वर कि धनी मान्छे लाई सफल्ता को सुभकामना , भग्वान सधै साथ मा रहुन 🙏🙏🙏

  • @bartakhimbule6876
    @bartakhimbule6876 2 года назад

    सारै मीठो स्वर बहिनी को सफल्ताको धेरै धेरै शुभकामना बहिनीलाई 👌👌❤️❤️

  • @thaneshwarnyaupane716
    @thaneshwarnyaupane716 2 года назад

    भोजराज सर हजुर को आगामी दिनहरु अझ सुखमय बनोस् यस्तै दुर दराज बिकट कुना कुना मा पुगेर यस्ता लुकेका पर्तिभा लाई अगाडी बढाउनु होला र पिर्ती बैनीलाई आगामी दिनहरु अझ सबैले साथ सहयोग गरेर अगाडी बढाउनु र बैनी नआत्तिनु नमात्तिनु आगामी दिनहरु सुखमय बनाउनु पिर्ती आमाको गितले सारै रुवायो

  • @nirojkatel5520
    @nirojkatel5520 2 года назад

    सर्ब प्रथम त भोजराज सर लाई हार्दिक धन्यवाद सफल्ताको अग्रिम सुभकामना हाम्रो साथ सधै रहिरहने छ

  • @suha_na..007
    @suha_na..007 2 года назад

    sis ko anuhar ma Khushi lai dekhda ekdum Khushi lagyo ......
    hjur sir lai ekdami dhannebad ...hjurko Karan le yo baine ko face ma muskan Ayo.... may God bless you and all your team...

  • @mahanrai4032
    @mahanrai4032 2 года назад

    वाह यो भिडियोले आँखानै रसायो शुभकामना छ बैनिलाई साथै भोजराज सर लाई मुरि मुरि धन्यवाद बैनिलाई यो ईस्तानमा पुराउनु भएकोमा

  • @kunwarmahesh6689
    @kunwarmahesh6689 2 года назад

    बहिनि लाई सफता को सुभकामना छ अनि भोजराज दादा लाई मन देखि नै धेरै धेरै सुभकामना है दादा miss उ सो much dada

  • @THAKUREE7705
    @THAKUREE7705 2 года назад +2

    बहिनी को स्वार अहिले चलेका गायिका हऊको भन्दा कम छैन यो सङ्गीत क्षेत्रमा बहिनिको उज्जवल भबिष्य देख्छु र सर्बप्रथम त पत्रकार भोज राज भाई विशेष धन्यावाद दिन चाहान्छु यति राम्रो स्वार भएको बहिनी लाई ईन्टरभियू लिएर गाउने मौका मिलाईदिनु भएको मा र साथै सबै ले साथ र सपोट गरिदिनु होला हरेक पाईला हऊमा सफलता मिलोस् बहिनी लाई 😍😍😍😍

  • @chhabilalthapamagar1810
    @chhabilalthapamagar1810 2 года назад

    बहिनि लाई अनगिन्ती शुभकामना नेपाल को सर्बाधिक चर्चित कलाकार को रूपमा हेर्न पाईयोस।

  • @babusunar1771
    @babusunar1771 2 года назад

    धन्दे बात भोजराज सर लाई हजुर ले गरेको दुख को सफलता मिलुस