रुपीलाई सोहनले हजुरको बहिनी मिलाईदिनु भन्दा, थामिएन रुपीको हाँसो | Rupi vs Sohan | New live dohori
HTML-код
- Опубликовано: 2 окт 2024
- पछिल्लो समय मैले गायका लाईभ दोहोरीहरु हजुर हरुले असाध्यै माया गरिदिनु भएको छ यहि माया र हौसलाको कारण मैले आफ्नै You Tube च्यानल बाट सिद्धार्थ रोधि घर लाईभ दोहोरी हरु लिएर आएको छु आशा छ यहाँहरुले माया गरिदिनुहुनेछ
धन्यबाद
#sidharthaale
#livedohori
_____________________________________________________
♪ Official Song : - Doko Bunera
♪ Singer:-
Raju Pariyar
Kamala Ghimire
Bikram Chhetri
♪ Lyrics:-
Netra Aryal
♪ Music:-
Roshan Pariyar
♪ Arrange:-
Krishna BK "Bhanja"
_____________________________________________________
Live Dohori Singer:
♬ Sohan Ale Magar
♬ Rupi Sinjali Magar
________________________________________________
Musician Team
Yungka Live Studio Team
__________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
मेरो प्यारो भाई सोहन आले र मिठो आवाजकी धनि रुपी सिंजाली बिचको यो रमाईलो दोहोरीलाई यति धेरै माया गर्दिनुहुने सम्पुर्ण भगवानरुपी दर्शक स्रोता ज्युहरुमा हृदयदेखि नै हार्दिक सम्मान छ❤️🙏🙏
सिद्रथको बाबुको साक्कै भाईहो कि कान्छो बुवाको छोरा हो
सोहान भाई पछि राम्रो कलाकार हुनेछ, / सँगितिग यात्रामा उज्यल भविष्यको शुभकामना छ, भाईलाई,
Arko bhag Pani chitto herna paun yo Jodi ko 🙏
@@ghanshyampun2198हजुर मेरै भाई हो दाजी
Atinai mitho shor ka dhani rupi sinjal i
आ हा कति राम्रो गित स्वरकी धनी रुपी बैहिनी अनि बाल कलकार सोहोन भाइ प्रगीथिको कामनाछ अनि शिद्वाथ भाइ शुभ कामनाछ❣️❣️❣️
बधाई छ सोहन भाइलाई अझै राम्रो गर्दै जानु ,
Good राम्रो छ keep it up.babu
तीन कराेट नेपाली ले माया गर है साेहानलाई❤❤❤❤❤
सिद्दार्थ आलेको भाईलेपनि राम्रैगाँउदोरहेछ यसरीनै आगामीदिनहरुमापनि प्रगतीगर्दैजानु सानोनानीलाई शुभकामना छ ।
वाह वाह कति राम्रो कला बाबू को साङ्गेतिक यात्रा सफल रहोस
आशिर्वाद छ साेहन
तिम्रो सफलताको कामना छ
आह्ह यो होनि दोहोरि🎉🎉🎉
अहाँ अतिनै रमाईलाे दाेहाेरी सबै कलाकारलाई धेरै धानेबाद
सानो भतिजको मीठो प्रस्तुति सफलताले शिखर चमोस्।
नमस्कार सिद्धार्थ जि यस्तै यस्तै रमाईलो लाईभ दोहोरी रुपि प्रेमा जिको साथमा ल्याउनु है साह्रै रमाईलो टिम हजुरको सफलताको शुभकामना सानो बाबु निरु थापा राना मगर 🎉🎉🎉🎉🎉🎉
😂😂😂राम्रो छ कान्छो good luck ❤❤
सोहन बाबू र रुपि बैनिउ मगर भासाङ्ग ल्हिङ्ग्च ल्हिङ्ग बेसारी शेह्च स्या उन्न्तिउ प्रगति जात्नी शुभकामना ले🎉
बुनु र सानो भाइको दोहोरी लास्टै मन पर्यो ❤❤❤🥀🥀🥀🥀
Hamro mattri mgar vasata maganai honi hai sidartha rupi prema jee dherai2 suvakana🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
कति राम्रोसँग गित गाउने हो सोहन भाइले यस्तै गरि जनु ल आउँदा दिनहरुमा❤❤❤❤
वाह, यो बाबुको स्वर शब्द निक्कै मीठो रहेछ। साथमा रुपि बहिनको साथ गजब दोहोरी लाग्यो। टिकटकमा भाईरल भएपछि सर्च गरेरै सुनियो। शुभकामना छ बाबु
Ahh kati ramro dhohri get kati anusacit vaaerw gaeko geet
औधि राम्रो छ ।❤❤❤❤
राम्रो छ भाइको गित दाइ भन्दा अझै चुल्बुले बनाउनु पर्छ ❤❤
शोहन आले भाइ इन्द्रेणी मा गित गाउनु जानू पर्छ❤
👍👍👍👍👍
👍👍👍
Kati ramaro xa
Q
?;"^99l,,
,,
. ,
. ..😢🎉😂@@hemamagar3713
Nice
बाबु त बबाल ❤❤❤❤❤❤❤❤❤
Rupi baini swar ki dhani harek kalakar sang awaj dina saknu hunxa kati ramro dohari gauni kala
हैत सानो मान्छे कडा जय गित जय सङगित❤❤❤❤❤
अब साेहन ले देश खानि भयाे।बधाई तथा शुभकामना भाइलाई उज्ज्वल भविष्यको ।
लु बधाई छ।बाबू लाई
फुच्चे भाई कडा रहेछ,,,
बाबु कडा दामि छ
Sarai ramro xa
नमस्कार हजुरहरुको दोहोरी राम्रो लाग्छ सानो बाबु रमाईलो जोडी मिलेको टीम पनि रमाईलो साथीहरु अगाडि बढ्ने हौसला दिँदै अगाडि बढ्नु ल सिद्धार्थ रुपि जि धेरै धेरै धन्यवाद बधाई सफलताको शुभकामना निरु थापा राना मगर ❤❤❤❤❤
So cute Babu ko song Pani cute lagyo ho god bless. U
बबाल❤
धेराेइ रामराेछ हजुर हरुलाइकसताेलागाेनि
Sarai ramailo yo doharima❤❤❤❤❤❤❤❤❤
Kati ramro sano bhai ko swor
बबाल दामि
सारै मन परेको गायिका रुपि मिस & नब प्रतिभाको खानी सोहन भाइ लाई सफलताको शुभकामना कामना छ ! सारै रमाइलो गरि मनरोन्जन दिनु भयो दुबै जनालाई बधाई छ !❤❤
Asadhai ramro xa geet sidartha vai sohan vai 🎉🎉🎉
आन्दरा भुँडी फुट्ने गरी सम्मान छ सबै टिमलाई भाई को प्रतिभा निकै राम्रो छ लु ❤❤❤ बधाई छ है ❤❤
आहा धेरै पछि मनि छुने दोहोरी सुन्न पाईयो❤
ओखल्ढुङ्गाको सान ❤❤❤
Kati mitho swar all ko ❤❤❤❤
wow magar song❤❤❤❤❤❤
धेरै राम्रो छ
❤❤❤ wahaaa daaami xhoi hjr babal very nice aaagooo vailai pargatiko suvkamana
सोहन भाई यदी बाहुन वा कुनै खस आर्य को छोरा भाको भय अहिले सम्म साच्चीकै देश खाई सक्थे।
Dheraii mitho geet yestai aAunu paryo magar ❤️❤️
Ahh kati ramro dhohri get kati anusacit vaaerw gaeko geet
लाष्टै कडा बाबु👌👌👌
Dhari ramro lagyo ❤❤❤❤❤babu Kora nani ko geet
Aaha kati ramro gayko babule❤❤❤❤❤❤🎉🎉🎉
ati ramro swor, babu ajai ramro pragati gardai janu yo sansangai adhyan pani agadi badhainu dherai dherai subhakamana
राम्रो हुदेे जानुस् ❤❤❤❤❤❤
Sano vai dami❤❤❤❤
Bhai kadaaa laagyo gayan ma❤❤❤❤❤
Bhai Pani hero chha
Dami Babu Ale mija Takada le Rupi Nani ra babu saharai sehecho 🎉❤🎉❤
Sarai ramailo yo dogarima
❤❤❤❤❤❤❤❤
Congratulations ale vai
Wo daami babu ko geet
सानु भाई कडा रहेछन्।
Damilee.
❤️❤️❤️❤❤ ujwal vabisya 6 sano vai ko 2jana ramro 🙏🙏🙏🙏🙏
शोहन आले भाइ पनि कडा रैछ दोहोरिमा दाजु सिदार्थ आले जस्तै उज्वल भबिश्यको शुभकामना बाबु अनि रुपि सिन्जालि मगर कति मिठो स्वार जति सुने हेरे पनि धित नमर्ने❤❤
Yti mitho sor babu ko
Pragati gardai babu
Super👍👍👍🌺🌺
धेरै मिठो दोहोरी
Good lock brothers ❤❤❤
फिल्म क्षेत्रमा अग्रज दिदी कविता अाले मगर गायन क्षेत्रमा शिला अाले मगर,देबी अाले मगर ,काैरा गायक रेशम अाले मगर,सिदार्थ अाले मगर फेरि अर्का थपिए साेहन अाले मगर कलाकारिता क्षेत्रमा अाले परिवारकाे सङ्ख्या बढ्दै छ है ।
Joti sale magar khait
सफलताको कामना सानो भाई सधै आशीर्वाद छ अझै प्रगती गर्नु ❤❤
सुहान भाइ र सुप्रिम मल्लठकुरि संङ्गै गाकाे हेर्न चाहाने जति यता हाजिर हुनुस त
Bhadai xa vai ❤❤❤❤❤❤❤❤❤
हेर्दाहेर्दै समय बितेको थाहै पाइन कति राम्रो प्रतिभा बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤
Good song
Wow
Dami dami.
❤❤❤❤❤❤ congratulations
Damix wa
Siddaartha ko bhaainai ho yo bhaai ujjal bhabisseko kaamaanaa ❤❤❤❤❤❤❤
भाईको स्वर उत्कृष्ट छ॥प्रगतिको शुभकामना 🙏🏽🌹
Bhai ta sarai kada po raixa ta best of ur bright future👍👍👍
Badaix babu lai❤❤👍👍👍👍👍👍
Dai vhanda Kada hunxa ki jasto xa hi kanxa❤❤❤❤❤
wow nice
Very nice 👌
❤❤❤Waoooo
Supper hoi tt
Best of luck to rupi team
Dhari ramro
Ati ramailo
मगर भाषामा पनि गाउनु भएछ, खुसी लाग्यो ♥️♥️ ।।
Kudik sehma lhingchale babu ra naniye (very good keep it up)❤
वाव कति राम्रो दोहोरी झन् मगर songमा म जस्तो टिकटक बाट youtube सम्म को को हुनुहुन्छ भन्नुहोस् ला
Hunxw hunxw babu❤❤❤
शिर्दार्थ 🎉🎉🎉🎉
La marcho varmin jhan khatra lhausacho💪💪💃💃💃
Voice kide maa dekhna paaeni hunthyo yi vailaaii❤❤❤
Dammi xa
❤❤
❤❤❤❤❤