म बच्चा बेला मेरो बज्यैले कथा सुनाउनु हुन्थ्यो। दुःख भनेर नआत्तिनु आफ्नो कर्म गरिरहनु कुनै समय माथि देउता खुसी भएर देवदुत आएर साथदिन आउँछ र तिम्रो दुःखको दिन हराएर सुखको दिन आउँछ। देवदुतको काम पुरा भएपछि वा उद्देश्य पुरा भएपछि अन्तर्ध्यान भएर जान्छ वा फर्कन्छ। त्यो दिन लाई कुरेर मेहनत गर्नुपर्छ त्यो देवदुत आएर साथ सपोर्ट दिनआएको तिमीले र तिम्रो परिवारले चिन्न सकेनन् भने दुःख बाट मुक्त हुन सक्दैन भन्नु हुन्थ्यो। सुरशको जीवनमा पनि यस्तै घटना भएको जस्तो लाग्छ। सुरेश ले त चिन्न सके उसको परिवार र केही फ्यान हरुले चिन्न सकेनन्।

💯💯💯💯💯💯💯👍
Bhutani boini online xoina aaja ❤❤
❤❤❤❤❤❤❤
Don't comment 😡😡🤬it's disturbing