१०८ धारा, स्वचालित मुर्ती, ताल, पार्क, मन्दिर सहित १० करोडको संरचना निर्माण

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024
  • मकवानपुर जिल्ला हेटांैडा उपमहानगर पालिका वडा न. ९ मा कुष्माण्ड सरोवर त्रिवेनी धामको शुरुवात कसरी गरियो, १० करोडको संरचना कसरी तयार भयो भन्ने वारेमा
    कम्युनिष्टको भुमिगत राजनिती गरेका, वडा अध्यक्ष समेत भईसकेका उक्त तिर्थ स्थलका संस्थापक भई हाल सम्म अध्यक्ष रहनु भएका ईश्वरी न्यौपाने संग गरिएको कुराकानी र तिर्थस्थलको भिडयो सहितको जानकारी
    यो भिडियोमा तपाईको कुनै प्रतिक्रिया भएमा #sapanatv9@gmail.com मा mail गर्न अनुरोध गर्दछौ Sapana Online TV ,MOBILE NO.9863999805

Комментарии •