प्रचण्ड, देउवा र ओली रहेसम्म देश बन्दैन: पूर्व सचिव, शारदाप्रसाद त्रिताल | Antardrishty |Space 4k TV

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 15

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 9 месяцев назад +3

    १००% सहि कुरा प्रष्ट भन्नु भयो।

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 9 месяцев назад +2

    पुर्व सचिव शारदा प्रसाद त्रिताल सरको भनाई शतप्रतिशत सहि छ।हो जबसम्म देशमा प्रचण्ड ,खडग प्रसाद र शेर बहादुर रहन्छन तबसम्म देशमा बिकास हुन्न/जनताको जिवनस्तर उस्किदैन।

  • @subhasbhatta4543
    @subhasbhatta4543 9 месяцев назад +2

    well said...

  • @dharmalaluranw7328
    @dharmalaluranw7328 9 месяцев назад +2

    🙏🏻🙏🏻 राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dibakarpant3390
    @dibakarpant3390 9 месяцев назад +2

    ज्ञान,अडान र स्वाभिमान नभएका नेता-कार्यकर्तबाट मात्र देश अव सुरक्षित हुन नसक्ने देखियो ! सबै राष्ट्रिय-शक्ती(राजसंस्था)को एकता आजको अनिबार्यता हो ! जय मातृभूमी !

  • @captnirola
    @captnirola 9 месяцев назад +2

    Well said sharadaji..

  • @prithiviNepali
    @prithiviNepali 9 месяцев назад +2

    Raja aau, desh bachau 🤴🇳🇵🇳🇵🇳🇵

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 9 месяцев назад +3

    व्यवस्था रवराब भयाे, कानुन रवराब बन्यो त्यही भएर इमान्दार र याेग्य व्यक्ति पछि परे छट्टु, अयोग्य र झाले मात्र अगाडी आए याे सबैकाे नतिजा देश बर्बादी तिर गयो। नेताहरु अनैतिक भए।

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 9 месяцев назад +2

    ❤❤❤❤❤LEGEND. RESPECTED.
    PERSON ❤❤❤❤❤
    PURBHA. SACHIB. JU❤❤❤❤❤

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 9 месяцев назад +2

    Sharada sar naman

  • @bhubankumarchhetri3311
    @bhubankumarchhetri3311 9 месяцев назад +2

    Rip prachande, Shere , KP makune

  • @seanshrestha7053
    @seanshrestha7053 9 месяцев назад

    Mr. Trital is absolutely right. Thanks!

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 9 месяцев назад +1

    माधव को नाम छुटो,

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 9 месяцев назад

    ब्रम्ह भगवानका सन्तान बाहुनहरु र बिष्णु भगवानका सन्तान क्षेत्रिहरु काे चङ्गुलबाट सत्त अरुकाे हातमा जाने छाट छैन ! तेसकारण खाेइ नेपाल समयले गर्दा बिकास हाेला यी बाहुन क्षेत्रिले देश बनाउने चाहिँ अालु कुरा हाे ! सस्कार भनम् वा स्कुलिङ् नै अालु छ ,अनि कसरी बन्छ देश ? भयङ्कर हल्हासल्लाह गर्दै गर्जदै अायेकाे रास्वपा का अध्यक्ष रवि लामिछाने काे पनि मकुन्डि जनताले देखे ! अब कुन बाहुनक्षेत्रिले गर्ला त ?!!!!बाहुनक्षत्रि भन्दा अरु जात अाउने भन्ने अब अकाशकाे फल जस्तो छ ! अब सबै बाहुनक्षेत्रिहरु बिदेश जान्छन् अनि इमानदार साेझासाझा गरिब तर पढेका जनजाति ले गर्लान् कि 😁😂🤣😂😁😂🤣😂😁😂🤣😂😁

  • @bhaktibhandari2904
    @bhaktibhandari2904 9 месяцев назад +2

    Jaba samma karmachari ghush khana xod dainan taba samma kehi hudaina jhut bolnu hunxa 😢😢