मेरो आधार भाग १ र भाग २ एल्बमको गीतहरुमा सञ्जीव बराईलीले नै पुरै गितार वर्क गरेका हुन् । Kripa Unplugged मा पनि Band Leader उनी नै थिए । He is One of the Top Guitar Maestro of Nepal 🇳🇵 I respect his talent and I think he has played guitar in more than 20 songs of mine. He is my 1st choice as a Musician 🤘🏼 He has proved himself as a good arranger and composer as well. Best wishes to Melina Rai and Sanjeev Baraili for their conjugal life ahead. They will make a perfect Musical Couple ❤️ Lots of love Astha Raut 💐💐
मानिस ठूलो उसको कर्म ले हुन्छ जात ले हुँदैन मान्छेको जात भनेको मान्छे मात्र हो राई बराइली जो जात भनी रहेछौ नी यो जात हैंन थर हुन यसलाई परिचयको रूपमा मात्र लिनु पर्छ धन्यवाद❣️❣️👍👍🙏🙏 बधाई छ नयाँ सम्बन्धको दुवै जना लाई
Melina Rai मेलिना राई 🙏 🙏 हार्दिक बधाई छ हजुरलाई । नेपाली समाजमा रहेको जातीय बिभेदको पर्खाल भत्काउनु हजुर जस्तो महान ब्यक्तिको प्रयासले छुवाछूत प्रथा अब यो धर्तीमा रहने छैन भन्ने प्रमाणीत हुदैछ। समाज परिवर्तनको लागी पनि यो जोडी उदाहरणीय रहनेछ भन्ने अपेक्षा छ। हुन त जनजाती सस्कृती र छुवाछूत फरक कुरा हो, अन्तरजातीय बिबाह जनजाती सस्कृतीको लागी राम्रो होइन। तर पनि बाहुन र हिन्दु धर्ममा आधारित छुवाछूत विरुद्ध एक जना महान चेलीको महान बिचार संसारभरी प्रशिद्द रहोस, सफल दाम्पत्य जीवनको शुभकामना 🎉🎉
Ma kunai pani jat ra dharm lai Girna gardina . Ma sabilai samman garxu. Tar ma Mero purkha ko aastito ra aasmita lai kulcher . Kirati ko Dhartallai .Melina ji le jasto Birsin sakdaina.
जातीय विभेद होइन जनजाति हरु भाषा भेष छुवाछूत मुक्त होइन। धर्म परिवर्तन भै हिन्दु करण हुनेछन् अनि तामाङ राई लिम्बू शेर्पा गुरुङ मगर जात र थर झुन्डाउने बाहेक पहिचान बिहिन हुनेछन् अनि थाहा पाउला।
अरुले जे गरे पनि आफ्नो घरमा चाहि आफ्नै जात मगर बुहारी र मगर ज्वाईं मात्र स्वीकार छ। मगर न भए गुरुङ, राई, लिम्बु, तामाङ, शेर्पा वा अन्य मङोल जनजाती मात्र वेलकम छ। 😂😂😂😂
वहाँहरुले छुवाछूत अन्त्यको लागी होइन माया प्रेमको लागी बिबाह गर्नु भएको होला तर पनि तपाईहरुको माया र प्रेमको संदेशले छुवाछूतको पनि अन्त्य गर्दै छ, हजुरहरुको माया संसारभर प्रसिद्ध रहोस् ।
tapai pani rai ho tapai ni vanuna kami damai saga gais hamro jaat bata hat vnara aaja sara rai la bechara melina ra sanjib lai gali garaxan tara tapai haru ko gali la kai farak pardina tapai haru jaldai janus uha haru age badai janu hunxa 👍🪔🎉💞
सृष्टिमा परमेश्वरले मानवलाई दुई जात बनाउँनु भएको हो जो (छोरा र छोरी मान्छे स्त्री र पुरुष) मेलिनाको ब्यक्तिगत जीवनमा उसको इच्छा उसको खुशी होनि उसको जीवन जिउँने को सँग बिताउँने भन्ने उसको रोजाई हो के को घृणा के को चित्त दुखेसो हो त्यतिकै। मेलिना वैनी, तिमीलाई बधाई छ । कथित उच्च जात र घरनाको केटा हेर्ने क्रान्तिकारी महिलाहरु भन्दा तिमी हजार गुणा अगाडी रहेकीछेऊ । तिमीले,गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेकीछेउ, मानव समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गर्यौ, तिमी हिम्मतवाली अनि क्रान्तिकारी रहिछ्यौ नानी वैनीलाई बधाई छ । आखिरी रगत एउटै छ, शरीर उस्तै हो मात्र अन्तर, समाजको घटिया सोच हो । हरेस नखाउ, निरास नबन। मानव जाति बिच रहेको ,कुरुप बिभेद बिरुद्ध यसरी हटाउनुपर्छ। अन्तमा, हाम्रो प्यारो जुवाइँलाई हार्दिक स्वागत तथा बधाई दिन चाहान्छु। शुखमय जीन्दगीको बितोस । ठिकै हो राई किराँती समाजले मेलिनालाई मुटु भित्र राखेको आँखाको नानीलाई जस्तै हेरेका थिए गुनासो गरेका कुराहरु पनि यसमा तिमीले चित्त नदुखाउ झन धेरै राम्रो काम गरेर उहाँहरु प्रतिको मायालाई स्वीकार गर्दै क्षमा माग राई समाझमा ताकि सुनमा सुबास्ना भने झै हुन्छ। घमण्डी जस्तो वास्त नगरेको जस्तो नगर।
राई केटा हरु को मन चाइ सारै दुखेको जस्तो छ। के गर्छौ त बजिया हरु राई भएर मात्रै भएन तिमिहरु योग्य भएनौ त के गर्ने। मन सँकुचित नबनाओ । जमना फेरियो अब जात्भात्को कुरा नगरौ। आफ्नो इच्छा अनुसार गर्दा कसैले बिभेत नगरौ।
Ma pani antar thar bibahit hu. Yo Nepal estai ho..!!! Sabai vanda thulo kura bichar ho ani khusi ho. Euta truth; hami jodima sano 1 ghanta jhagada paryo vane 3 din aa-afnno kuna posera runxau arko 3din agalo marera runxau feri arko 3 din timro dil dukhae hai vanera runxau, tyo vanda thulo khusi ke huna sakxa, haamro sansarnai arkai xa. Anetha nalinu hola, reality; kohi ma yo jaat vanera fatai garne, kohi khukuri bokera hidne, kohi aafaima hinta bodh garne, yo kebal agyanta ko karan ho, bastabma jivanko parivasa farak ho. Weldone nanu. Safalta ko kamana with love.
Kesmat ko bat ho jo janma mai lekera aako xa tyslai kosai le metnu sakdaina jo waha haru ko lekanta ma theyo tye vayera goyo tysma kosai le vanera chutaunu sakdaina so badai xa hajur haru lai frm siliguri
मेलिना राईको लुकेको पाटो । Biography of Jibesh Chamling Rai
Link:
ruclips.net/video/QFD-uG8gu_Y/видео.html
बधाई छ दुबैजनालाई मानिस ठुलाे दिल साेच बिचार र शिक्षाले हुन्छ जातले हुदैन आफ्नाे छाेरिचेलि बिग्रियाे भनेर नसाेच्नु है राई दाजु भाई दिदिबहिनीहरु
You are good thinking bro
Correct 💯 ho
Nice thing sir🙂
Tero DD ra bhaene da la Vai 😂🥰 ramro kunxa
मेरो आधार भाग १ र भाग २ एल्बमको गीतहरुमा सञ्जीव बराईलीले नै पुरै गितार वर्क गरेका हुन् । Kripa Unplugged मा पनि Band Leader उनी नै थिए । He is One of the Top Guitar Maestro of Nepal 🇳🇵 I respect his talent and I think he has played guitar in more than 20 songs of mine. He is my 1st choice as a Musician 🤘🏼 He has proved himself as a good arranger and composer as well. Best wishes to Melina Rai and Sanjeev Baraili for their conjugal life ahead. They will make a perfect Musical Couple ❤️ Lots of love Astha Raut 💐💐
Thank you very much for your sweet comment.
❤❤❤❤❤🎉🎉🎉🎉🙏
बधाई छ दुई जनालाई सधैंभरि यस्तै राम्रो जाेडि हाेस
बदाई छ उदाहरणिय जोडि लाई ♥️♥️
सायद भगवानले नै जुराएको जोडी होला..!सफल रहोस।
धेरै राम्रो जोडि । बधाई तथा शुभकामना ❤️❤️❤️❤️
मानिस ठूलो उसको कर्म ले हुन्छ जात ले हुँदैन मान्छेको जात भनेको मान्छे मात्र हो राई बराइली जो जात भनी रहेछौ नी यो जात हैंन थर हुन यसलाई परिचयको रूपमा मात्र लिनु पर्छ धन्यवाद❣️❣️👍👍🙏🙏 बधाई छ नयाँ सम्बन्धको दुवै जना लाई
Melina Rai मेलिना राई 🙏 🙏 हार्दिक बधाई छ हजुरलाई । नेपाली समाजमा रहेको जातीय बिभेदको पर्खाल भत्काउनु हजुर जस्तो महान ब्यक्तिको प्रयासले छुवाछूत प्रथा अब यो धर्तीमा रहने छैन भन्ने प्रमाणीत हुदैछ। समाज परिवर्तनको लागी पनि यो जोडी उदाहरणीय रहनेछ भन्ने अपेक्षा छ। हुन त जनजाती सस्कृती र छुवाछूत फरक कुरा हो, अन्तरजातीय बिबाह जनजाती सस्कृतीको लागी राम्रो होइन। तर पनि बाहुन र हिन्दु धर्ममा आधारित छुवाछूत विरुद्ध एक जना महान चेलीको महान बिचार संसारभरी प्रशिद्द रहोस, सफल दाम्पत्य जीवनको शुभकामना 🎉🎉
Ma kunai pani jat ra dharm lai Girna gardina . Ma sabilai samman garxu.
Tar ma Mero purkha ko aastito ra aasmita lai kulcher . Kirati ko Dhartallai .Melina ji le jasto Birsin sakdaina.
@@sudiprai9649 adha jati rai ta Christian vko xa ta k vko xa ta bro ......tini haru lai vnnuna baru..ok
@@shekebeke5063 sahi ho..Bible Bokny RAI daju bahini haru le kun sanskar manchan tyo pani abba Research garum hai Melina lai birodh garne haru...!
जातीय विभेद होइन जनजाति हरु भाषा भेष छुवाछूत मुक्त होइन। धर्म परिवर्तन भै हिन्दु करण हुनेछन् अनि तामाङ राई लिम्बू शेर्पा गुरुङ मगर जात र थर झुन्डाउने बाहेक पहिचान बिहिन हुनेछन् अनि थाहा पाउला।
अरुले जे गरे पनि आफ्नो घरमा चाहि आफ्नै जात मगर बुहारी र मगर ज्वाईं मात्र स्वीकार छ। मगर न भए गुरुङ, राई, लिम्बु, तामाङ, शेर्पा वा अन्य मङोल जनजाती मात्र वेलकम छ। 😂😂😂😂
वहाँहरुले छुवाछूत अन्त्यको लागी होइन माया प्रेमको लागी बिबाह गर्नु भएको होला तर पनि तपाईहरुको माया र प्रेमको संदेशले छुवाछूतको पनि अन्त्य गर्दै छ, हजुरहरुको माया संसारभर प्रसिद्ध रहोस् ।
अब हरेक अन्तरजातीय बिबाह गर्नुभएको जोडीहरुले गर्वको साथ सार्वजनिक हुनुपर्छ।
धेरै राम्रो जोडी,यो उदाहरणीय जोडिलाई दाम्पत्य जिबनको शुभकामना छ।
क्रान्तिकारी जोडिलाई बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना 🤟🥰
बधाई तथा शुभकामना दुबै जना लाई । सारै मन पर्यो यो जोडी
Nice jodi
बधाई छ दाम्पर्य जिबनको साथै आगामि दिनहरुमा राम्रै होस ।
हाल: यु य ई, दुबैइ
राम्रा जेन्टल संन्जिव दुबैलाई बधाई खुशी साथ जिवन बितोस कामना ♥️♥️🥰💜💙
मन जितने भन्दा पनि कलाकार ले कलाकार सग बिहा गरेकाे राम्रो । किन कि एउटै फिल्ड मा काम गर्न सजिलो हुन्छ ।।
सहि हो
Sai ho timro dad mom le tehi vayara biva garya holana hai
@@opennepal1656 🤣🤣🤭😜
Sai vaneu maya ji 🎋 💘
सटिक र भरपूर जानकारी सहितको भिडियोको लागी आभार कृष्ण सर|
Sanjeev Baraili Nepal ko euta "Honahar" byaktitwo hun! so happy for what he has been achieving so far, Salute to his parents!
Ho vai kahile nam nasuneko honahar byaktitwo
@@akashrai3267 music ko M janeko hunu parx ani thaha hunx
tapai pani rai ho tapai ni vanuna kami damai saga gais hamro jaat bata hat vnara aaja sara rai la bechara melina ra sanjib lai gali garaxan tara tapai haru ko gali la kai farak pardina tapai haru jaldai janus uha haru age badai janu hunxa 👍🪔🎉💞
होर कामीराइ, कसैले गितार बजाउन नजानेको लिफु जस्तो होनाहार, पछि तिम्रो छोरी कामी सङ्ग बिहे गराई दे,मत्ति बिग्रेको गोरु,कामी पो रहेछ यो,
@@rairai4191 Melina Rasailee lai dherai subhakamana garaun sathi..
जात पनि राम्रो काम पनि राम्रो रूप र मन पनि राम्रो ।God bless you.
Badhai xa Melina ji
सृष्टिमा परमेश्वरले मानवलाई दुई जात बनाउँनु भएको हो जो (छोरा र छोरी मान्छे स्त्री र पुरुष)
मेलिनाको ब्यक्तिगत जीवनमा उसको इच्छा उसको खुशी होनि उसको जीवन जिउँने को सँग बिताउँने भन्ने उसको रोजाई हो के को घृणा के को चित्त दुखेसो हो त्यतिकै।
मेलिना वैनी, तिमीलाई बधाई छ । कथित उच्च जात र घरनाको केटा हेर्ने क्रान्तिकारी महिलाहरु भन्दा तिमी हजार गुणा अगाडी रहेकीछेऊ । तिमीले,गीत संगीतको क्षेत्रमा त क्रान्ती गरेकीछेउ, मानव समाजको बिचमा हालिएको कुसस्कारको कथित पर्खाल ढाल्न पनि निर्मम क्रान्ती गर्यौ, तिमी हिम्मतवाली अनि क्रान्तिकारी रहिछ्यौ नानी वैनीलाई बधाई छ ।
आखिरी रगत एउटै छ, शरीर उस्तै हो मात्र अन्तर, समाजको घटिया सोच हो । हरेस नखाउ, निरास नबन। मानव जाति बिच रहेको ,कुरुप बिभेद बिरुद्ध यसरी हटाउनुपर्छ।
अन्तमा, हाम्रो प्यारो जुवाइँलाई हार्दिक स्वागत तथा बधाई दिन चाहान्छु। शुखमय जीन्दगीको बितोस ।
ठिकै हो राई किराँती समाजले मेलिनालाई मुटु भित्र राखेको आँखाको नानीलाई जस्तै हेरेका थिए गुनासो गरेका कुराहरु पनि यसमा तिमीले चित्त नदुखाउ झन धेरै राम्रो काम गरेर उहाँहरु प्रतिको मायालाई स्वीकार गर्दै क्षमा माग राई समाझमा ताकि सुनमा सुबास्ना भने झै हुन्छ। घमण्डी जस्तो वास्त नगरेको जस्तो नगर।
ल है राम्रो गरि खानु मिलेरो जिवन बिताउनु है
राई केटा हरु को मन चाइ सारै दुखेको जस्तो छ। के गर्छौ त बजिया हरु राई भएर मात्रै भएन तिमिहरु योग्य भएनौ त के गर्ने। मन सँकुचित नबनाओ । जमना फेरियो अब जात्भात्को कुरा नगरौ। आफ्नो इच्छा अनुसार गर्दा कसैले बिभेत नगरौ।
राई लिम्बुनिहरु अलिक हुनेखाने भए पछि आफ्नो जातको केटाहरुलाई बाल नै दिदैन के को मन दुखाउनु मन नदुखाउ है राई दाजु भाइहरु!
Kina yam kumar matra cast ni leknu na kina yati dherai secret ???
Wow dherai ramro jodi congratulations both ❤❤❤❤❤🙏🙏🙏🙏🙏
हार्दिक बधाई तथा शुभकामना!!
बधाई तथा शुभकामना ❤️🇳🇵
Congratulations 💐🌹 Sanjeev god bless you
बधाई छ यो जोडी लाई
Sanjiv one of best guitarist in nepal music industry
Nice Jodi 👍👍 from Sikkim 🙏🙏
बधाई छ
Congratulations....Melina..ddd.....Sanjeev..venajuu ..Lai💞💞💞💞❣️❣️❣️💐💐💐
बधाईछ दुबइजना लाइ मेलिनाजि हजुरको सदा सर्बदा सुन्नेछु गित सफलरहोस दामपनते जिबन
God blessed u sanjeev dada.n best wishes n huge congratulations both
Thank you so much
Congratulations to U both💐🎉best future ahead👍
ल बधाइ छ यो जोडी लाई तर मिडिया fb youtube मा त जात भात को कुरा धेरै उठ्दै छ त
Sanjeev ko maan jitne chai ko hun hunuparthyo 😍
Melina baraily congratulations
Dameeee xa ramro God bless you congratulations duijanali sadivare happy hunu hos 👍👍👍💖💖💖💖💖🙏🙏🙏🙎🙎👌👌💓
ek dam.ramro lagyo yo bibahaa ko khabar lay ❤❤❤
राई चेलिबेटी हरु प्रेम अन्धो भन्दै पुरानो रिति थिति छोडेर नयाँ युग रिति मा लागेको देखिन्छ !मेलिना राई बराइली good lock
Rai haru adha jati ta Christian vko xa ta tini haru lai vanana
Congratulations both of you😍😍
Best of luck sanjeev ra melina lai ...
बधाई ट दूबै जनालाई
बधाई छ दुबै जना लाई 💐🥰🥰🥰❤️❤️❤️❤️
राई रिप सुभ कामना बराइली
Very nice dada
Sanjeev baraili हिरा नै हुन मेलिना ले चिनेर नै रोजेको हुन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ??
Congratulations..
supop
बधाई छ दुई जनालाई 💔💔💔💔💔💔💔💔💔💔💔💔💔💟💟💟💞💞💞💞💞💞💞💕💕😍😍😍😍😍😘😘😘😘😘😘
Ramro jode
Ma pani antar thar bibahit hu.
Yo Nepal estai ho..!!!
Sabai vanda thulo kura bichar ho ani khusi ho.
Euta truth; hami jodima sano 1 ghanta jhagada paryo vane 3 din aa-afnno kuna posera runxau arko 3din agalo marera runxau feri arko 3 din timro dil dukhae hai vanera runxau, tyo vanda thulo khusi ke huna sakxa, haamro sansarnai arkai xa.
Anetha nalinu hola, reality; kohi ma yo jaat vanera fatai garne, kohi khukuri bokera hidne, kohi aafaima hinta bodh garne, yo kebal agyanta ko karan ho, bastabma jivanko parivasa farak ho.
Weldone nanu.
Safalta ko kamana with love.
Congratulations both ❤️🍀
Wow sweet
Congratulations melina and Sanjeev for your time
Congratulations
Badhai xa Best of luck
Congratulation Melina Sis & Sanjiv Bro God bless you.
Thank you so much
Congratulations 💞
बधाई
Good ,Melina ichha afno
Dherai badhai xa duijanalai all the best for you futures
Super duper jodi congratulations
Badai xa
Best couple ever 🎉🎉❤ Sikkim
मान्छेलाई खान, लाउन र बस्नका लागि बौधिक शिल्प र कला चाहिन्छ जात र धर्म हैन।
वर्तमानको मुना मदनलाई नयाँ दाम्पत्य जीवनको शुभकामना!
धेरै धेरै बधाई छ है सन्जिब बराइली
राई को ज्वाइँ भएकोमा 🌷🌷🌷🌷
हजुर हरु को जोडी मा कसैको गिद्धे नजर नलागोस् 🙏🙏🙏
बधाई छ दुई लाई
म त बल्ल चिन्दै छु, मेलिनाको कारण, जिन्दगीमा सबै भन्दा बहुमूल्य बस्तु भेटेको छ मेलिना राई
Lovely jodi
हार्दिक बधाई शुभकामना
Look's nice havebeet Sanjeev
Wow nice jodi
badhai xa daju sanjiv ji 💐💐💐💐
Sanjib lai biswo le chinne xa badhai xa 😍🙏
Melina le garda chiniyo sanjib baraili lai
Perfect couple.
बधाई तथा शुभकामना
बधाई छ दुबै जाना लाई
Very nic jodi
Congratulations bhai
super star ho Sanjiv baraili
गितारिस्ट को धुन सुन्न पाईएन हजुर!
Happy married life both of you
Baibahik jibanko shuvakamana hjr duitai janalai
wish Melina Rai Didi a very happy married life forever👌👌 🥰🥰🏘
dampady jiwanko derai derai suvakamana . sadai yo jodi premma bitos 😇😇
Kesmat ko bat ho jo janma mai lekera aako xa tyslai kosai le metnu sakdaina jo waha haru ko lekanta ma theyo tye vayera goyo tysma kosai le vanera chutaunu sakdaina so badai xa hajur haru lai frm siliguri
Bina Karan jaat paat chutindaina,
Abo Rai ni kthrule kiraat hruko
Lagi historical kaam gryo
Good 👌
Congratulations both great melina sis🙏🥰🥰❤❤❤
Thank you 🤗
👏👏👏
Good
Nice couple best of luck
so Nice
Congratulations 👏
Many many thanks
Duniyale je vnos vnos Maya vneko Maya ho Kati cute Jodi
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉