TIMRAI HU MA || तिम्रै हु म,Aatma Jung Thapa Kunsang Lama Pemba Lama Sushil Gajamer New Nepali Song.
HTML-код
- Опубликовано: 20 мар 2022
- TIMRAI HU MA || तिम्रै हु म,Aatma Jung Thapa Kunsang Lama Pemba Lama Sushil Gajamer New Nepali Song 2022.
#Timrai_Hu_ma #तिम्रै_हु_म #Kunsang #Lama #Pemba #Lama #Music #Video
#Kunsang #New #song #kalo #chasma #Lau #vahanchha #Aatma Jung Thapa
Vocal Sushil Gajamer
Lyrics Aatma Jung Thapa
Music Dipak Sharma
Camera Aatma Jung Thapa
Edit Abinash Dc
Direction Basanta Sapkota
Producer Sony Thapa
Special Thanks Baturam Thapa Magar/ Dhana Thapa Magar/ Sudhir Thapa.
Dupcheshwor Tv Presents TIMRAI HU MA.
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV Развлечения
चाडबा र मैचाडकाे अभियान एकदमै राम्रो छ
वाह, मिठो। सबै प्यारो मान्छे हरु😊😍🙏
Wow😍😍😍😍😍😍
Kati ramro song ani aabinay chagba and maichang 👍👍👍👍
Akdam ramro layo
कति मार्मिक गीत हौ???🙏🙏🙏🙏🙏
खुशी लाग्यो यो जोडी लाई देख्दा 🙏🙏🙏❤️❤️❤️❤️
सुशील जि को स्वर पनि👌👌👌👌👍️👍️👍️👍️🙏🙏🙏
हजुरहरुको सबै कुरा यती राम्रो छ कि मैले यो भनेर भन्नी कुनै शब्द भेटिन wowwwwww❤️❤️❤️❤️❤️❤️❤️
nice dammeee..nice video ..
💐💐💐💐💐🎉🎉🎉
Aaaha katti ramro
Really enjoyed video and big love from Bhutan 🇧🇹🇧🇹🇧🇹
धेरै धेरै बदाइ तथा शुभकामना कुन्साडं पेंम्बा सारै राम्रो अभिनय 👍👍👍आगामी दिनमा पनि यी पाइलाहरू धेरै अगाडी लम्कदै गएको हेर्न पाऊ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻heart touching song congratulations all teams
Good wwww wwww 😭😭😭😭
ruclips.net/video/FCettBTPjOk/видео.html
Good 👍
99
Woooo super kati ramro xa ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Wow akdam ramro avinaya badhai xa
कुन्साङ्ग बैनिलाई सफलताको शुभकामना 🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️
जत्तीनै हेर्दा पनि अझ हेरौ हेरौ लाग्ने भिडीयो बनेको रहेछ मेरो तर्फ्बाट सबै टिम लगायत कुन्साङ्ग पेम्बाको जोडी लाई धेरै धेरै बधाइ भारी शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai ramro x Best of Lock
Dame xa yojo di ho 👍👍👍🙏🙏
अत्ति राम्म्रो अभिनय हजुरहरुको।❣️❣️👌👌❣️🇳🇵
धेरै धेरै राम्रो शब्द र अभिनय ❤️❤️❤️
Wow dherai ramro video banaunu vako raxa jyo n nana💕💕💖🇳🇵🇳🇵
Ati uttam lagyo ❤️❤️❤️👍👍🙏🙏
Dherai ramro video chyangba n maichyang saflta ko subhakamna 😍😍😍😍
निकै रामाे् गित स्वर अनि अभिनय उत्कृष्ट छ शुभकामना सम्पूर्ण टिमलाई
एकदम राम्रो वनेको.❣️❣️❣️
Wow dai aaatti ramro
सफलताको शुभकामना पेम्बा दाइ लगायत सम्पुर्ण टिम लाइ
सारै राम्रो शब्द संगीत तहीँ माथि राम्रो अभिनय सफलता को शुभकामना ।
wow nice सफलताको शुभकामना मैचाङ।
Ramro ramro
ATI ramro vido banaunu vayo hjr haru sabai lai dherai dherai dhane bat 🏓🏓
Ramro xa👏👏😍
Safalta ko subhakamana👌👌😍
Aaha😍😍
wow niece धेरै राम्रो छ हजुर हरुको अभिय 😘😘😍😍😍😍
वाह ! सारै राम्रो लाग्यो,
हुबहु प्राकृतिक बनेको रहेछ!
मार्मिक शब्दले मन छोयो, मेरो
अनि हजुर हरुको क कसको छोयो त??यो गीतले मन
अति राम्रो छ सफलताको कामना समपुर्ण टिमलाइ
Dherai ramro ati nai ramro
Wow Wow damiii lagyo song
यो देश को परि भेष अनुसार को यो गित अनि मैच्यङ र चयाङ्बा को उस्तै उत्कृष्ट अबिनया देश मा बेरोजगार यो देश को कर्नधार युवा हरु बिदेशी नु को पिडा समेटे को छ धेरै राम्रो छ धेरै धेरै बधाई अनि शुभकामना
keep going ।। अग्रिम शुभकामना छ।
Damiiii 👍 xa
Dherai ramro lagyo chyangba ra maichya ko video ❤️❤️❤️❤️
Congratulation lamapemba n kunsang 😘
Congratulation jyojyo lamahpema aanga kunsang❤️❤️❤️❤️lost of love good bless you
Wow dherai ramro xa ❤️❤️🙏
Aha kasto ramro video ❤️❤️
Dherai ramro abhinaya chyangba ra maichyang ko 👌👌👌😍😍😍❤❤❤🌷🌷🌷👌👌👌
यो भाइबहिनीको भिडियो हेर्नलाई मैले दिनैपिच्छे उनीहरुको किटकटमा सोधिरहन्थें। अर्को पटक चाहिँ उनीहरसको लागि यस्तो ट्र्याजिक गाना होइन रोमान्टिक गाना बनाइदिनु होला है क्रिएटर टिम। गाना, संगीत तथा अभिनय सबै ठिक छ।
Wow ekadamai ramro Cha hai
सारै राम्रो अभिनय अग्रिम शुभकामना
राम्रो लाग्यो राम्रो बनाउनू भाको छ म्युजिक भिडियो बधाई छ टिमलाई 💐💐💐
Wow nice song and कुन्साङ लामा ra lama पेम्बा bro 👌
Ati ramro 👍
Kungsang r Pemba vailai dherai 2 shubh kamna x .
सबैको प्रीय च्याङ्गबा र मैच्याङको अत्यान्तै सुन्दर बिडियो💚💐उस्तै शब्दहरु पनि , होल टिमलाइ बधाई 🙏
राम्रो छ दुबैजना अभिनय 💖💖 सफलता ले शिखर चुमोस
Kati Ramro act maichyang ra chuangbaa ani whole team 🙏🙏🙏🙏🙏
Ramro xa hai bro
कति राम्रो अभिनय सबै तिम्लाई बधाई छ 👏👏👏🇳🇵🇳🇵❤️❤️
Sarai ramro lagyo pahila pani suneko geet hoyo ta
उट्कृस्ट राम्रो लाग्यो अझै यस्तै अरु पनि आवस शुभकामना
Ramro xa dai Bauju best 🤟❤️
tik tok बाट follow गरिरहेको कुन्साङ र पेम्बाको अभिनय देखेर अत्यन्तै खुसी लाग्यो।सब्द,सङ्गीत,लय अति राम्रो।कुन्साङ र पेम्बा भाइलाई सफलताको कामना उत्कृष्ट अभिनय ।
याे गितकाे शब्द सगित सगसगै कुन्साङ आङा र पेम्बा भाइको अबिनयले झनसुनमा सुगन्ध मिसिएको छ धेरै खुसि लग्यो हिजोकोदिन्मा 15 सेकेन्ड को आले र आङाको भिडियो कति आतुर हुन्थे इआखाहरु आज पर्दामा देख्न पाउदा खुसि लागेको छ ! भोलिका दिनमा पनि हेर्न पाउ अझै साथ सपोट गरि दिनु हुनेछ भन्ने अाशा राखेकाे छु दुप्चेस्वर टिभि च्यानल सहित हर समय अभिभावकाे भुमिका निभाउनु हुने ज्याे ज्याे राजेस नाना शिला लगायत समपुर्न सहयाेगि मा अाभार प्रकट गर्दै अागमि दिनकाे सफल्ताकाे शुभकामना लामा पेम्बा अाले र कुन्साङ अाङाकाे उज्वल भभिस्यकाे शुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏😍😍👌👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
wow sarei ramroo vai boiniko video♥♥♥
Ramro cha chyanba maichyang ♥️
हरेक शब्द शब्द मार्मिक छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏🌹🤞
अती मार्मित गित मैच्याङ्ग र च्यङ्बालाइ अतिु
सुवाएको छ जोडी अन्सारको गित
दामी छ आले र आङा सफलताको शुभकामना 🌷🌷
Dami dami
Wow Video pani damiii lagyo ali kati boleko sabdha na vako vae akdam good huntyo voice song video 100 good xa
यो गित कम्तीमा नि २० चोटि हेरे होला कस्तो राम्रो बनाको रहेछ भिडियो, गायन शब्द, संगीत ,अभिनय, डाइरेक्सन सबै उत्कृष्ट तेस्मा कुन्सान लामा र पेम्बा लामा जि को अभिनय झनै राम्रो आगामी दिन मा अर्को यस्तै राम्रो गित हेर्न पाउ 😊
राम्रो लाग्यो बधाई छ सबै टिमलाई
Dherai ramro xa
Nice song धेरै धेरै बधाई सम्पुर्ण टिम लाइ
शुभकामना सम्पुर्ण च्याङबा र मैच्याङ को टिम लाई म इराक बाट देबि खड्का
राम्रो छ हो हुहूहुहु
Ramro xa video Khushi lagyo
साचै यो गित सुन्दा मन्मात खुसीनै लागेको थियो आखाले आसु थाम्न सकेन बिखत लाई सम्झेर बधाईछ छ यो गीत को शब्द लेख्ने मान्छेलाई सेम मेरो जीन्दगी संग मल खायो best of luck सफलताको शुभ किमना सम्पूर्ण टीमलाई
Wow so nice song 🥰🥰🥰
जती हेरे पनी हेरीरहु लाग्ने भिडियो अनि जती सुने पनि सुनिरहु लाग्ने गीत भित्रको शब्द हरु बधाई छ👏👏 सबै जनालाई अनि धेरै माया च्याङ्बा र मैच्याङ लाई ♥️
उत्कृष्ट लाग्यो धेरै बधाई तथा शुभकामना छ ।
Swar sangit sabda ani 2 janakai abhinay akdam ramro xa . Dherai dherai shubhakamana xa sabaijanalai.
स्वर, संगित शव्द, अभिनय सबै उतिकै छुन सक्ने खाल्का ! यो गितको सफल्ताको शुभकामना !
मन छोयो राम्रो रैछ दुबै जाना लाई सफल ता को शुभकामना ❤️
mannparyo hauu♥️😘🥰🥰
🥰🥰🥰🥰
Wow nana jojo
wow dami xa 20 घण्टा पछि हेरेको छू है
अति राम्रो गित संगै अभिनय पनि😘😘 सम्पुर्ण टिमलाइ सफलताको कामना छ।
Dharai dharai ramro lagyo❤❤❤👍👍👍🧚♀️🧚♀️🧚♀️🧚♀️
वाह अती नै राम्रो नेपाली गित सुपर छ हामी मलेसिया बाट
बधाई छ सम्पुर्ण टिम लाई❤️❤️🙏🙏
Badhai xa sabai timlai
सफलता को शुभकामना
WOW Congratulations all team
Ekdam ramro abhinaya pemba jyojyo ra kunsang maichyang aangako keep it up👏🤘🤘❤❤❤
Dami song ani video ni arganic 👌🏿👌🏿😍😍🌻🌻🌹🌹👏👏👍👍
Dherai badhai sampurnma
Akdam ramro xa keep it up changba and maichang ☘️🙏❤️
Wow... I just love it 👌👌
Amazing bro and sister ❤❤
Lots of love from Bhutan 🇧🇹🇧🇹
Aapka yeh gana bahut achhchha hai,mein kuwait se yeh gana sun raha hoon,best of luck for this beautiful sentiment 🎵
Wow wow kunsang dami x vidio ating wow love agadi bdnu hoa❤️❤️❤️❤️
best of luck ,pemba vai ra kundang baini
Wowow dami सफलता को शुभकामना छ दाजु दिदि 😍😘😘😘
Sarai ramro lagyo
Safalta ko suvakamana 👏👏
सफलताको शुभकामना ।
Wow! Acting/ singing / music / direction 👌... best wishes .
Wow perfect act Kunsang and pemba 👏👏👏👏👍👍