Blind Date || S3 || Episode 7
HTML-код
- Опубликовано: 6 окт 2024
- Blind Date || S3 || Episode 7
Welcome to Blind Date S3 ! Here you'll find your favorite bachelor in paradise moments from all cities/town of Nepal... Blind date is here to share the favorite & memorable moments from its episodes......
Cast
Ridam (Hancy)
Diplove Amatya
Muskan Sunar
Shruti Giri
Pratima Budathoki
Swecha Dhakal
Meena Lama
Guru Dahal
Dr. Sandeep Shah
Ram Chandra KC
Video Production
Superhit Cinema Nepal
Camera / Edit
Superhit Cinema Nepal
Production Manager
Superhit Cinema Nepal
Sound
Aakas Tamang
Kitchen
Diwash Pokhrel
Lights
Akash Adhikari
Diwash Dahal
Anmol kc
Transportation
Puspa Raj Khadka
Media partner
Thuglife Nepal
Producer
Superhit Cinema Nepal
Concept
Roshan Dahal
Director
Roshan Dahal
A Superhit Cinema Nepal Production
For Business Purpose : 9823648972
Email : businesssuperhit@gmail.com
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting. - Развлечения
Did you miss Last Romantic Episode ??
Link : ruclips.net/video/I1oikxraSm8/видео.html
Which couple is best till now????
1 episode bata herdae ako xu ma time nikale Herne garxu data pack liyar Tara kasle bujne😢😢
😅😢😢
Romantic episode kai couple best till now sir
🎉🎉🎉🎉🎉🎉
@@dipakbasnet3582support 🎉
एउटा नारी भयपछि आफ्नो श्रीमानसँग कुरा नमिलेर टाढिएर बस्नुको पिडा भोग्न धेरै गाह्रो हुन्छ 😢एसरी एक्लै पिडा खपेर बस्नु हुँदैन उसलाई पनि एउटा सहारा चाहिन्छ , एउटा मौका दिनुपर्छ भन्ने धारणाले blind date मा accept गर्नुभाछ 😊 म रोशन सरलाई मनैदेखि सलाम गर्छु🙏🙏 धेरै ठूलो मन र सोच भएको महान् ब्यक्ति हुनुहुन्छ रोशन सर🙏🙏
❤❤❤❤❤
एउटा् कुरा थाहा छ हजुरहरुलाइ झुठो बोलेर अरुको मन दुखाउनु भन्दा साचो बोलेर मन दुखाको राम्रो एउटा झुट त हजार झुट
Right❤❤❤
Sai vanyau
Sahi sahi
Mina ko boli ni malai man parye xa aela samma usko ni no attitude ❤
यो जोडीको कुराकानी चै serious नै हुन्छ त्यसैले हेर्न रमाइलो लाग्छ ❤❤
सत्य बोल्ननि ठुलो साहास चाहिन्छ तोनि यस्तो सो जो सारा दुनिया ले हेरिराछ चाहेकोभा मिना बैनिले यो सब नभन्नि सक्थ्यो तर सत्य को बाटो रोजि अगाडि बड्न रुचाउनु भो यो तपाइ को हिम्मत लाइ सलुटछ बैनि,🙏🙏🙏
उसले बोलेको कुरा सत्य हो त?
Dr. Sandeep sir ko fan jatile like garam ta ❤
Such a positive n humble gentleman
Ma chai johan chamling rai ko matra fan ho aru koi fan chai xaina hai j hos Dr sandeep ko no attitude simple man ramro habbit chai lagxa
अरु केटाहरू भएको भए उठेर हिड्ने थिए होला डाक्टर जि एकदम इमानदार र बुझ्ने नारिलाई सम्मान गर्न उहाँ भित्र सस्कार धेरै देखे मैले
💯
❤❤
Good
जे होस यसपालीको Blind date मा मिना र डा.सन्दिपको जोडी राम्रो छ सुहाएको पनि छ ।
यदि मिना जि काे वास्तविकता थाहा भएर उहाले स्वकारनु भयो भने कसम याे मान्छेलाई यत्ति ईज्जत् दिनेछु म संग शब्द नै छैन । अनि याे सब भएर पुन अाफ्नाे जिबन जिउन खाेज्नु मिना जि मेरो भित्री हुदय देखि नै स्यालुट छ मिना जि तपाई देखि म यति प्रभावित भएकि छु my god म संग शब्द नै छैन ❤❤❤❤❤🙏🙏🙏🙏🙏🤗🤗🤗🤗🤗🤗मिना जि अबका दिनमा हजुले उहाँ बाट साथ पाउनु हाेला या नहाेला तर (तर) तपाईं ले जानेर या नजानेर धेरै राम्रो शिक्षा दिनु भएकाे छ अाज हजुर काे याे डेट हेरेर कसम म जस्तै कयौं नारिहरूकाे बाच्ने एउटा पक्का शिक्षा भनाै या सजेस्ट भने पक्कै पाएकाे छ love you sis ❤❤
saro ramro word ......
❤❤❤
मलाई चाई वेस्ट जोडी नै लाग्यो है ❤एक भएक हेर्न चाहने हरु like गर्नु
Best Jodi...🥰
@@ShivamMagar-zu1pfmalai chahi lagena
@@Semihongrumba5118 👍👍
Arule bajako madal ni ko bajauxa ho
@@nirajtmg350😂
यि एकल महिलाको पिडा कस्ले बुझ्छ
यिनिको उजाडइको जिन्दगिमा कस्ले रङ भरी दिन्छ जो कसैले हिमत गर्न सक्दैन हजुर एकदम बुझ्ने हुनु हुन्छ Dr. sandeep sir😢
यो जोडी विवाह मा परिणत भएको हेर्न चाहाने यता ❤❤
आज सम्मको डेट मा सब भन्दा मन परेको जोडी हो है मलाई चाई किन कि इमान्दारी जोडी लायो ❤❤
यो जोडिको काहीं न काहीं कनेकसन छ है🙏 यो love survival सिजन 3 को अहिले सम्मको बेस्ट जोडि चाहिँ यो दुईजना हो पछि के हुन्छ हेर्दै जाऊ
Same thinking sis
Mero Pani👍👍
love survival hoina sistar balaindet ho
Ho ni Maya sai kuro vannu vayo
Ok
भिडियो हेरेपछि मलाई लाग्यो यो कपल अगाडि बढ्दा राम्रै रिलेशन हुन्छ जस्तो लाग्यो किन कि एक पटक पिडामा परिसकेको अनि ब्यबहारिक मान्छेले ती बितेका गल्तीहरुलाई सुधार गरि अब आउने दिनहरु सुखमय नै बनाउन सक्छ जस्तो लाग्छ। हुन त परिवार र समाजमा नराम्रो दृष्टिकोणले त हेर्छ... यदि परिवारले बुझ्नु भो भने समाजको आँखा र मुख टाल्न सकिन्दैन। लास्टै नराम्रो फिल भो😍
यो सिजनको सबै भन्दा best cuple hoi🤗🤗❤️
राेसन सर लाई यस्तै छुतेकाहरु ल्याउनु पर्नभन्न खाेेजेकाे थिय अायछन खुसिलाग्याे मलाई त 👍️👍️👍️🙏🙏
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन | 😍😊
काठमाडौँको विकासको लागि congratulations अनि धेरै धेरै धन्यवाद। म दिलप्रसाद पौडेल।
❤❤❤❤❤❤ balen dai aab pokhara ma pani aayar nagarpalika ko khedokhanu pareyo
dai ktm ko kun odako adakshya le biruwa ukhaleko news aako xa.teslai sakkaunu paryo daju plz
झुठ बोलेर अरुलाई रुवाउनु भन्दा साचो बोलेर रुवाको बेस्ट हाम्री तामाङनि पिडा बुझिदिनुहोला dr.साब अहिलेको जमानामा कस्ले यस्तो साचो बोल्छ।धन्न मनको धानि रहिछ मिना दि❤जोडी मिलेको छ दुनियाँ संग सुतेर हिनेको केटी भन्दा बलात्कारको सिकार बको divorce बको केटी नै बेस्ट हुन्छ
Ekdam ramro..kura right vannu vayo
Piz spot me hjr
@@Prasad-xq2kj ओके
बच्चा थिएन भने डक्टर ले स्विकार्थे होला लास्ट मा बेस्ट फ्रेंड भएर छुट्टिन्छन यो जोड़ी❤❤
Jodi suhakai xaina uha didi ta ekdam mature dekhinxa hunata rup rung age herudaina ra pani already married vako jasto dekhinxa
Best friend vayo ramro hunxa Dubai Jana lai
kura last ma aya rah xutxa tai ho kura bt xutah na vana chai yoh mancha lai tokma denu parxa blind date la
I think
Single हरु ले मात्र होइन छुतेका हरू ले पनि Chance पाउनु पर्छ एउटा असल पातनर पाउने अधिकार सबै को छ।यो Swo ले सबै लाई Chance दिनु पर्छ But मिना Sister को भित्र यति धैरै पिदा लुकेको छ ।सोचेको थिएन....😢😢😢
Dr साब र मिना जि काे अहिले सम्म काे भलाकुसारी चाँहि एकदम राम्रो लाग्यो है । Dr सन्दिप मिना काे लागि best हुन सक्छ but घर बाट के निस्कर्ष निस्केनी हो किनकी हिन्दू संस्कार र बौद्ध संस्कार नभएर जातभात काे कुरा पनि चल्न सक्छ है।
बद्री भन्दा त धेरै राम्रो गर्नुभयो मिना दिदी सत्य लुकाएर लुक्ने हैन एकनएक दिन थाहा हुन्छ नै राम्रो गर्नु भयो हजुले राम्रो आफुले चाहेको जस्तो जीवन साथी पाउनु मेरो कामना छ❤ अनि सधै एस्तै साहशी हुनु
मिनाको कुरो सुन्दा रियल नभईदिएको भए हुने,Prank भईदिएको भए हुने जस्तो महसुस मलाई मात्रै भको हो र??😊😊😊😊
Sachi ho mero sathi ho hajur
मिना बहिनी अब यदि तपाईको कुरा र तपाईको लाईफ अगाडि यो मान्छे सँग बढ्नु छ भने अब म यो बिगतको कुरा लाई धेरै अगाडि नल्याउनु म यो भुलेर अगाडि बढ्छु भन्नू पर्छ
😂 hahaha 😂😂😂
𝙷𝚘 𝚗𝚒
Right 👍
Kasari ngarnu t xoro x xorolai ni aruko vnnu t ani xoro nvye t alag kura
@@Banni1179tehita kasto blind date ma ta unmarried po jane hota hoinara
अरू जोडि भन्दा यो जोडिकेही हुन्छकि जस्तो छ
Hudaina impossible 😔😔
Dr. Sandeep sir वास्तम्मै राम्रो मान्छे हुनुहुन्छ मेरो बिचारमा कति राम्रो सँग कुरा बुझेको एउटा डिभोर्स नारीको पनि है । ❤️🙏
आजको episode चाहिँ बल्ल best लाग्यो आज सम्म को blind date मा❤❤❤❤
झन दुख पाउनलाई, तराईको समुदाय मा अन्धबिश्वस र दाईजो को धेरै मान्याता राख्छ😢
100%
तराईमा तपाईले भने जस्तो पक्कै छ तर यो चलन अशिक्षा,गरिव को कमि ले हुने गर्छ । तर सन्दीप सर को केसमा चाहिँ यस्तो हुदैन होला किनभने dr sir को बुबा शिक्षक, अनि आफू डाक्टर हुनुन्छ । तपाईंले सोचे जस्तो पक्कै हुँदैन ।
@@bhashankharel25एउटा डाक्टरले त नेहालाई धोका देको छ।
बरु शिक्षित भन्दा अशिक्षित नै ठिक हुन्छ।
@@chemzongsanu 1,2 नराम्रो भयो भन्दैमा सबै उस्तै हुन्छन भन्नू तपाईंको मुर्खता हो
@@chemzongsanuka ka bata aucha esto ghatiya soch bokeko aunty haru comment garnu😅😅😅euta le testo garyo vandaima ssabai testai hudaina k auntyyy yo kura ramro saga tyo sano dimag ma rakhnu hola … huss ta dhanyabad !!!😂😂😂
यो जोडी चाहि मलाई सरै मन परेको थियो fast date मै love survival को Best couple डाक्टर र मिना को ❤❤
यिनिहरु छुटेकै राम्रो हो मिनाको बच्चा पनि छ, पछि गएर यहि कुराले दैनिक झगडा पर्न सक्छ,मिना पनि राम्री छ, मिनाले पनि पछि नराम्रो भनेर भन्न सक्छ।
Dr sab ra Meena ko last date ramro vako theyo yoo date pani ramro hunxa hola Kati khera aawxu waita garna sakina😊
यो relation पनि success भएन भने कसम मीनालाई झन धेरै नै hurt हुनेछ।😢😢
डाक्टर साहब तपाईले घरमा छिटै कुरा राख्नुहोला किनभने मिनाले तपाईंलाई एकदम खुल्ला भएर आफ्नो विषयमा केही आशा बोकेर प्रतिक्रिया राखेको छ कृपया समयमै आफ्नो सुझाब दिनुहोला सकेसम्म तपाईंहरू दुईजना एक भएको हेर्न पाँऊ❤❤❤😊😊😊😊😊
संदीप शाह केटाहरु मध्यमा हेन्डसम छ जस्तो लाग्यो 🎉
Malai tw ekdam handsame lagxa ❤
Malai ta biplove ❤man parxa
सत्य बोल्नु नाइँ ठुलो कुरा हो मन मिल्छ भने बिवाहा गर्दा केही फरक पर्दैन मन सफा हुनुपर्छ
Yo Jodi ko date dekhera positive Wala mahasush vayo blind date prati 😊
Haina hola aunty😅
अरू भन्दा यो जोडिकेही होला जस्तो छ है❤
सबै भन्दा आज सम्म को यो जोडि बेस लागियो किन भने सब्दहरुमा अनि बोल्ने सैलि मा धेरै महान र सक्ति सालि भावना रुप छ दुबै जनामा
जे भएनि हाम्रो तामाङनि मिन दि को रि date हेर्न पाउने भयो🎉 जोडी राम्रो छ बाकि फुल वाच हरेर कोमेन्द गर्छु है।
Roshan dai ABA Arko choty single mother single father ko chai date hunuparyo
Yo kt Malai last kind hearted lagyo yr bichera yeasto kura yeasto strongly share gari ra xa she literally broken hearted girl
जोडि एकदम पर्फेक्ट, कुराकानी पनि राम्रै लाग्थ्यो तर केटी बिवाहित अनि बच्चा छ भन्दा खेरी मो आफै पनि कस्तो चिसो अनि खल्लो लाग्यो 😢
यो जोडी लाई शुभकामना दिनुपर्छ। सारै राम्रो संग डेट बसेको देखियो । नम्बर वान जोडी बन्नेछ । यो जोडी कहिल्यै नछुटोस। सुदिप भाईले हाम्रो चेलिको उदासी जीवन मा नयाँ बहार ल्याउनु हुनेछ । हामी आसावादी छौँ । सुदिप भाईको बोली न बदलियोस। है❤❤❤🙏
Feri yo relationship ma basnu vanda nana xorako anuhar herera single life bitaunu best tyoi xora le herxa plz
J kura pani aafulai parepaxi matra thaha hunca. Xora xa xorale palxa vnnu vyo. Xorako life xuttai hunxa. xora xa xori xa palxa vnne basne ta film ma kahanima matra hunxa. Real life ma testo hudaina.
तर आज महसुस भएको कि मिना लामाको कुरा सुनेर यो अनुभव भयो कसै सङ्ग झुट बोलेर समन्ध गास्नु भन्दा माफै भित्र मरेको फाइदा 😢😢
कति समझ दार केटा कसतो मन परेयो❤
blind date मा आजका यि कपलहरु अत्यन्तै सभ्य लाग्यो साथै यो एउटै सो ले सुरुदेखि अन्त्य सम्मको रेकर्ड तोड्यो। सवैलाइ बोल्ने सैलि र सभ्यता सिकाएर गयो।❤❤❤❤❤❤अलि भाबुक पनि बनायो thanks B.D.
be strong sis. राम्रो कुराको समय कुर्नु पर्छ हतारको डिसिजन गलत हुन सक्छ सहि समय कुर्यो भने राम्रो पट्नर पाउनु हुन्छ
Yes hatarko kam latar huncha hai bahini dherai bichar garera matra agadi badda huncha natra future feri testai nahola vanna sakinna
pakka bihe hunxa vanne yata like garm ta❤
आज त मिनाले यो कुरा सुनाउदा डाक्टर साबले कस्तो प्रतिक्रिया दिनु होला भनेर म सुन्न आत्तुर थिए तर डाक्टरसाबले बिस्तारै सम्झाउनु भयो अब पछि कस्तो होला भनेर मलाइ हेर्न आत्तुर हुने कोको हुनुहुन्छ यता हाजिर हौ❤
म चै तीन छक परे किन कि मिना जि र सन्दिप जि को बिहे होस् सोचेको थिए तर सोछे जस्तो नहुने है अब यति होला सायद लास्ट डेट जय होस् दुबै को❤भरी सक्के बिहे होस् सन्दिप र मिना जि को
😢taita molie ni dheri ramro lagiko thio besowad vayo nii
married नारीलाई बुढाले स्विकारे पनि परिवारले स्विकार्दैन तेहि माथी तराईको केटा स्विकार्नु गाह्रो छ हो बिवाहित नारीलाई
यो दुईको जोडि त अति राम्रो थियो तर अगाडि बड्ला कि नबड्ला🙄
@@chemzongsanuum malai lastai tenson vayo 😢😢😢
@@chemzongsanu अब हेर्दै जाम न हजुर
सलुत गर्छु मिना चेली लाई आफ्नो पहिलेको सबैकुरा शेर गर्नुभएको मा
Aru vanda ramro lagxa yo duijana jodi ko kinaki ramro conversation garnu hunxa❤
जे होस मिना चाँहि बौद्दिक रहिछन❤️
They have very good conversations each other . This is my best episode in blind date
Meena sis. Be strong and take care.. you are a good person..
Wow motivated date divorce पछी पनि आफूमा confident that's great. मान्छे हरु love break up मा दु;खी हुन्छन् तर जे हुन्छ राम्रै को लागि हुन्छ होला I feel मलाई चाहि राम्राे लाग्याे हजुर हरुलाई कस्तो लाग्यो?
Dating moment हरु थोरै फिल्मी, थोरै रोमाण्टिक, थोरै स्कृप्टेड with background music, अझ बिच बिचमा सायरी पनि भै दिए हामी हेर्ने हरु लाई पनि मज्जा आउथ्यो है
महिनालाई जीवन साथी बनाउने केटा चाँही भाग्य मानी नै हुन्छ है।
Yo muji madheshi la accept gardena be strong sister god blessed you both and your babies❤️💐
Sahi ho
i think allso..👍️
Sarin bro बिना Blind date खल्लो लाग्ने जति यता है😂खल्लो लाए पनि नहेरी मनले नै नमान्ने😂
😂😂😂
me too 😂😂
पागल ले पागल नै खोज्ने रैछ 😆😆😆
@@nainamagar4808 charecter man pareko bujhdains jatha😂😂
hoit unexpected
राम्रो मान्छेको जिन्दगी राम्रो होदैन्।रहेछ्।
Kastw bujhani kti mina 😢
नखाऊ त दिनभरिको शिकार खाउँ त आफ्नै कान्छा बाउ को अनुहार 😅 डाक्टर साब
Teai ta k bechara
😂😂😂
@@samjhanabalami2147😂😂
😂😂😂😂मोरो ले हसायो 😂😂😂😂
😂😂😂😂😂😅😅😅😅
डाक्टर साबको मुखमा ढुङ्गा लाग्यो
दुइथोपा आसु बगाएको देखेर भावनामा डुबेर बहकिहाल्नु हुदैन है केटा मान्छे एउटा् बच्चा भैसकेकोले कसरी सम्बन्ध बिच्छेद गर्यो तेसैले 1000 बार सोचेर निर्णय गर्नु अरु बाकी आफै जान्नु Dr साहाब
Dr Sandeep he is genuine and mature guy.❤❤ Best Date.
Sansar ma sab vandaa thulo maya ho maya le jat vat umer ani past kehi pani herdaina 4ota bachha ko ama lai taaa single keta le behy garyra jiban chalairako xaaa vani yo ta single mom jamma yauta xora xaaa man milera agadi badyo vani yakdam understanding couple xaaa❤❤❤❤❤❤
Blind date lai man dekhi nai Maya garne haru yeha hajur hum ta xito 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
जे होस हजुर हरु को डेट अस्ति को धेरै राम्रो लागेको थियो। र आज पनि हेर्नु आको।तर.......अर्कै story आयो। मिना जि को।dr.साब ले आज को डेटमा झन नाइ मन जित्नु भयो।मिना जि को कुरा एति सुनी दिनु भयो। नारी लाई इज्जत गर्नु हुने रहेछ। dr.साब को ठाँउ मा अरु कोहि भको भए मिना जि लाई कति वचन ले प्रहार गर्थे होला। जे होस dr.साब को मिठो बोली वचन ।लाई साच्चिकै सम्मान छ।मिना जि एक साहसी नारी हुनु हुदो रैछ। यहाँ मान्छे हरु कति झुटाे बोलेर केके सम्मन गर्छ्न। तर मिना जि ले सत्य र साचो कुरा बाहिर लेउनु भयो यो नाइ ठुलो कुरा हो।अनि आजत मैले दोहोराइ तेहराइ हेरे।तपाईं हरु भोलि को दिन मा जोडी भए पनि नभए पनि आज को डेट ले साच्चिकै हजारौं पीडित नारी हरु लाई जिउने आधार होस र हुनेछ।र हजुर दुबै जना को जय होस।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mali chahe yo jodi dharii man paro
Yo jodi ko success vako harna man xa❤😊
यो जोडी एक हुनु पर्छ बन्ने जति आउनु है एया
बिचरा मिना अहिले आएर त माया पो लाग्यो उसले साचै डाक्टर लाई चाहाने रहेछ तर डाक्टर साब चाहिँ खै मिना को पास्त थाहा पाएर त फेस नै अर्कै भयो
It's not easy to face this
यो सन्सर सब भन्द ठुलो मन हो मन मिलो भने बिहे गर्द राम्रो भाइ बैनी ❤❤❤
सबै कुरा स्वाकारे एसेप गर्याे भने हिराे हाे
Yo couple le blind date lai brand dinu prx kamse kam manxe le bujos ramro tarikale accept garn sakos
blind date बसेर उनिहरु को बिहे हुन्छ्।।अनि यता कमेन्ट गर्ने हरु जो को बिहे भाको छैन उनि हरु को पनि छिटै होस
Ani hjr KO chai vako xaki nai😂
@@ChandraKhadka-vl1yr मेरो त भयो बुडि भैसके म
डाक्टर साब एकदमै सोचेर बुनेर जवाफ दिने मिनाले पनि नधाटी सबै कुरा साचो बोलेको छ ठिक छ दुवैको मिलन होस भन्ने मेरो चाहना छ 🎉 सकभर मिलन होस 🎉
याे जाेडी यो सिजनमा एकदम राम्रो जोडी देखियो। विवाह भएको हेर्न मन छ।
Dr vayera k aako hou yesto show maa dr le jati pani keti paauxa ta hou
म जस्तै waiting मा कोको हुनुन्छ?
Me
Me
डा सन्दिप धेरै सोचविचार गरेर मात्र अगाडी बढ्नु होला जिन्दगीको सवाल छ
date भनेको यस्तो पो हो त जोले मनको कुरा बुझोस् एक अर्काको fillings लाई respect गरोस् पास्टको कुरालाई positively लियोस् मैले S1 देखि सबै एपिसोडहरू हेरे तर यो episode ले मलाई कमेन्ट छोड्न वाध्य बनायो यो episode ले blind date को नाम अज बढोस् यो एउटा unmarried couple हरुको लागि मात्र नभएर मीना जी जस्ता बिछोड भएका mele ya fimele हरुको लागि पनि रहेछ ।
भगवान् ले सबैलाई हेर्नु हुन्छ। फरक् ढिलो चाँडो मात्र हो। ❤
राम्रो मान्छेले राम्रोसङ्गगत पाउन भगवानले जुराउछ कि के हो
तितो सत्य बास्तविक जिवनमा पारदर्शी नै चाहिन्छ समन्ध सहि जोडिनुको लागि आज blind date मा देखियो सुनियो बबाल छ आजको डेड मिलेर ,बुझेर अगाडी बडेको देख्न पाउ❤❤
Dr is so generous ❤
Wow I'm so excited to watch this couple's date wowwww super.my best male contestant dr.sandip Shah🤭🤭🤭🤭🤭
खास किन डिबस भको रैछ बुज्नु मन लागिको को को हुनुहुन्छ
जब म blind date को नयाँ नयाँ episode हेरि रा हुन्छु त्यति त्यति म केटी पत्याउने तरिका पाईराखेको हुन्छु त्यसकारण नछुटाइ हेर्छु!!❤️❤️❤️
One of the best couple..I wish be real couple.. congratulations in advance❤❤
Best couple mina lama and Dr.sandeep❤❤
Uff Kati handsome ani Kati emandar Dr.........kasko hune ho yati ramro manxeee
Malai mann paryo yo jodi❤❤
Malai pani man timi ra ma pani bihe garma
blind date मा एस्तो जोडी हरु पनी आउछन होला सोचेको थीईन सबै भन्दा राम्रो जोडी छ past जे भए नी future लाई हेरेर अघी बढनु होला है dr sandeep एक्दम राम्रो मान्छे जस्तो लाग्यो
आज चै कुराकानी रमाइलो होला जस्तो छ ❤❤
जे जस्तै भयनी जोडी सुहाको छ
दुनियाँ संघ नाजायज सम्बन्ध राख्ने भन्दा divorce भको महिला नै ठिक हो म नि divorce महिला पाए बिहे गर्छु 😮
❤🙏🙏👍👍
👍👍
@@SamjhanaRai-dz4uh 😍😍
यि दुबैजनालाई सलाम छ दुबैको जय होस् ❤
Date asto po hunu parxa kati ramro savya xa bolne tarika yo show bata xada bolne harlai hataunu paro
Sahi kura garnu vyo hjr le