पत्रकार सन्जिता धमलाले बोलेको कुराले धरानमा बबाल मच्चियो । प्रहरी कार्यालय घेराउ र नाराबाजी ।
HTML-код
- Опубликовано: 6 окт 2024
- पत्रकार सन्जिता धमलाले अपमान गरेको भन्दै महिलाहरु आन्दोलित । प्रहरी कार्यालय घेराउ र नाराबाजी । #clickdharan #harkasampang #sanjitadhamala
एउटा धमलालाइ समाउनको लागि पुलिस प्रशासनलाई धौधौ पर्यो हौं?देशको प्रशासन कसरी चलेको रहेछ भनेर यहाँ प्रष्ट देखिन्छ?
सचेत धराने चेलिहरुलाई सलाम छ।
धमलालाई धरानबाट निकाला गर्नुपर्छ है
धमला लाई नागो झार गर्नुपर्छ
नेपालीमा उखान छ शत्रु खोज्न टाढा जानू पर्दैन घर भित्रनै खोजे हुन्छ ! आखिर महिलाको शत्रु महिला आफै ! पत्रकार भर आफुले दिएको अभिव्यक्तिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुराको हेख्का राख्नुपर्छ !
सञ्जिता धमलालाई कडा भन्दा कडा कारवाही हुनुपर्यो। सम्पूर्ण नारीहरूको अपमान भएको छ नैतिता। हिन भएको धमलालाई त्यतिकै छाड्नु हुँदैन हामी सबै पहाडे हो। 🙏🙏🙏🙏♥️♥️
छी छी police तेसै मेयर साबले लुते भन्नु हुन्छ त., हो रहेछ नाथे त्यो एउटा घमलालाई नसमातेको देखेर लुते पुलिश प्रशासन..😡😡पाटीले रोक्यो हो पुलिश सरहरु?????!!
अब कलेजको दिदीबहिनिहरु पनि निस्किनु पर्यो है! यो धमलि फतौरीले अत्ति गरीसक्यो।
यौन धन्दा गर्ने र नागरिकता वेच्ने ती विज्ञेप्ति निकाल्ने राजनितिक दल र पत्रकारहरु कै श्रीमती होलान ।
जति पनो कलेजमा अध्यन गर्नु हुने बैनी हरु एक साथ उठ्नु पर्छ यो धम्लिको अराजकता तोड्नु!पर्छ
अन्याय काे विरुद्ध स्वतन्त्र दिदीबहिनी हरुले सकि नसकि जानि नजानि नारा लगाएको देख्दा, सम्मान सहित सलाम छ हजुर हरुलाई❤❤
धराने चेलिहरुको बेइजेत गऱ्यो त्यो धमलाले
एउटा महिला त्यो पनि पत्रकार हु भन्ने अनि गाउघर बाट उच्छ शिक्षा हासिल गर्न धरान को हरेक बिद्यालय क्याम्पस मा बिद्या हासिल गरिरहेका बिध्यार्थिहरु लाई यौन धन्दा मा सङ्गलन भएको जस्तो आरोप लगाउने निछ काम गरिननी त्यो अतिनै खेदपुर्ण छ कार्बाही चै हुनैपर्छ
धराने चेलीहारु लाई सलाम छ, धरानको गरिमामा ठेस लाग्ने कुने पनी कार्य गर्ने लाई कार्यबाही हुनु पर्छ!
धमला पत्रकार हाेईन समाज बिगार्ने भाडुई हाे।🤔🤔😡😡😡😡
valoo ho..
भडुई हैन भलु हो नम्बर १ त्यो पनि
यसले बिन प्रमाण बोल्नु हुन अब के गर्छौ धमला प्रमाण छ देख्दा हुन र
जे पायो भनेर खायो भने मरि त कहि कहि त बीस हुनु सक्छ जय धरान जय हर्क
कुन गुइठेले परिचालित गरेकी पात्र हुन धमल कि गमला भन्ने ??
बिना प्रमाण बोल्ने धमला लाई जेलमा कोच्नु पर्छ।
त्यो धमला लाई लखेट्नु होला धराने चेलीबेलिहरु हो तेसले सिङ्गो धराने चेलीबेटीहरुको बेइजेत गर्यो 👌👌
छोड़नू हुदैना धमला लाई !
धमलाले प्रमाण दिनु पर्यो कि त माफी माग्नु पर्छ
Yo ho mahila aadhikar vaneko aaphno adhikar yesarinae estapit garnu parrx
धमला बुने आउ त यी महिलाको जुलुस लाई थर्काउ यो भिड्मा तिम्रो आवाजको खाचो छ।
ओ हो हो 🤣🤣🤣🤣🤣
Ta aaija tharkauna kasto khalko aaimai raixa yo
Patrakar le j pai bolnu milxa? aarajak machhauna pauxa
@@BijayaGurung-j4x तैले के बुझिस र म थर्काउ आउने ?? मैले त मेयर सापको कर्यालयमा धमलाले गेरेको कर्या र बोली देखेर सुनेर यो भिडमा नि मेयर साब संग जस्तै थुनुनो चलाउदा के परिणाम पाउछे भनेर भन्न मात्र खोजेको हो बेनामे युजर
@@BijayaGurung-j4x यो भिडमा आउन मात्र दे न तब त देख्न पाइन्छ धमलाको पाइन।
Dharan ko Dd bhini cheli haru sabai Lai grand salute 🫡 xa , chetansil cheli haru ko yo unity sadhai vari atal ani amhar rahi rahos ❤❤ thank you
यो धमला पनि पहाड बाट नै आएको हुन् जस्तो लाग्छ यो कलम चिन्हबाट परिचालित हुन्
india bata holanii..
आज बल्ल देख्यो धराने महिलाहरूको पावर यसलाई भन्छ असली पावर
Sachet Dharane Mahila didibahiniharulai salut x🎉🎉🎉🎉❤❤❤❤❤
प्रामाण ल्याएन भने त्यसलाई आठ दस दिन चिसो खोरमा जाग्नु है दिदीबहिनी हो र सार्वजनिक माफी मगाउनु होला
प्रमाण बिना जे पायो त्यहि बोल्ने पत्रकार सन्जिता लाइ छोद्नु हुदैन
येस्ता बेजोती महिलालाइ करबाही गर्नै पर्छ।
Kalo moso dalnu parxa sabei Sathi haru miler
छाेडनु हुदैन अब पत्रकारकाे आडमा मै हु भन्नेलाइ ।।।।।।।।।।।। खत्तमऽ टाटाऽ by by गरिदिनुहाेला
यस्तो अराजक धमला कुकुर्निलाई ठूलो कार्वाहि गर्नु पर्छ है ।
धरानमा के हुँदैछ रोहित सर यस्तो अचम्म लाग्छ हामी बाहिरको मान्छेलाई
धमलाको पहिले देखी निकै चुजुरबुजुर थियो। उमलियो भने पोखिनछ भनेको यही हो।
तेस्को मुख त लात्तले च्यातिदिनु पर्ने।
पंगा को सग लिदै छ भन्ने थाहा भयो होला धमला लाई कुकुर नि जे पनि बोल्ने गाउ बाट आउने हरुले राम्रो लुगा मोबाइल बोक्ने नहुने जाठि
Good job nari hru lie slam yo sanjieta dhamla lie dero karebay hoesh jay didi bhini hru lie
ढुक्क भएर नबसुम है दिदी बहिनी हो जब सम्म तेस्लाइ सजाय हुदैन
sahee
Good naari akata dhamalaa bainilaai muddhaa haalnu pramaan khoi haawama bholna pahincha kanuni raajyamaa
ठोक चोथली आइमाई लाई यसको पपर फुट्ने गरि
त्यो धमाल्नि ले बढी नै गरेको हो
Yo Dhamala lai thik garyo dd bahini haru lay
Aslay sarai hepeko dhykhin xa
Good job
यो मुद्दामा सारा धराने चेलिबेटी अहिले एक हुन पर्छ।जब सम्म बेजोती महिलालाइ करबाही हुदैन तब सम्म धराने चेलिबेटिहरुको लान्छ्ना हड्दैन।
Yo guitheni dhamla patibat parichalit x jholeharu ko jholabpkne pattular awb yesko. Dharanma Kam sakiyo Mina Didi kata januvyo dekhiyen rekha. Sis kata x bolnu paryo
थुतुनाे चलाउन नजान्दाकाे परिनाम यिनले
Dharane cheli harulai salam xa
मच्चिनुपर्छ एस्ता धरानलाई अशान्ती मच्चाउन स्वोतन्त्र मेयर त्यहिमाथी राईको छोरो भएकोमा ई एस्तालाई परिचालित गरेका छन
यो धमला पार्टी देखि परिचालित हुन
party bata vanda ni jo kohile 2 paisa diyo hola berojgari aiinmaii lai makhaii.
@@diprai9109 huna sakxa
आफ्नो खुट्टामा आफै बन्चरो आफै हानि बिचरा धमला 😂😂😂
त्यस्को कुन मुखले बोलेकी?त्यहि होलि धन्दावालि त्यस्को धन्दा नचलेकोले सिडिओलाई सुनाको होला
Sahi xa..👍
छोड्नु हुँदैन धमलालाई
Good job cheli haru..tyo khateni dhamala lai vata hannu parxa..👊👊👊😡😡😡😡😡
सञ्चिता धमला ले आफै सुसाइड गर्छं जस्तो लाग्यो 😅😅😅। केही गर्नै पर्दैन अब।। महिला ले महिला को इज्जत नगर्ने युग को सुरुवात भो
wowww good 💪💪💪💪🙏🙏🙏 जय हकँ जय धरान
Maafi hoina karbahi garnu paryo patak4 ko lafada garnelai k maafi hunchha?
❤❤❤❤❤❤Salut xa sabai didi bahini haru❤❤❤❤❤
धरान मा प्रहरीले ड्र्ग को करोबार गर्छ भनेको छ सन्जिता धमिराले ।
salam sachet dharane didi bahini aama harulai
sachet dharane cheli haru lai salute yas lai karbai nagare somma yasari nai andolan jari raknu hola.yas ko sing vachnu par chh.yo dharan ko bikas birodi ho.
Student union xaina dharan ma😂😂😂
काजु वाली पत्रकार
Bichar koma mai goyo hola tesaile thutono jogaunu k
Yati dherai dharanko sasthaha ka manche haru kaha Gaye kina chup chan ???sachet dharane dd bahiniharu Lai salam cha jai dharan jai nepal 🇳🇵
Good afnoi lagi afai awaz uthaunu par6💞Natra hap6
Yaslae 7/7 ko Dhasa lagechhh dhmlaa 😢
Vuichalo 7 rectorko leuchhu vanthyo yo garauchhu bhaneko rahiccha.
अब बल्ल थाहा पाउने भयाे I have a many proof ले
जे गर्छ धरान ले गर्छ 👍👍
मेरो सोंचमा ती सन्जिता धमला लाई मजा संग ब्यवस्था गरेर पठाउदा उचित होला
Yo dhamala nai jell lagaunu parrxa
धरानको के सारो बेइज्जत हौ
Good josh ...chele haruko🙏🙏
Hajur tyo bakhari bhagala Aanadolana ma hajur haru BG
People think that this virus should be treated with medicine as soon as possible.
जय हर्क साङपाङ जय धरान
Yo damalalai dharan bat lakhetnu parxa😂😂
गिसारेरा रोडमा लेराउनु तेसलै खतेनि आइ माई
Didi bahini haru yaslai mafi dine kura nagarnu yasle hamro sammananiya mayor saab ko ra sabai Dharane janata haruko maan hani gareko chha.yaslai kalo moso ra jutta ko mala layera Dharan bajar nangai ghumaunu parchha.
Jay dharna ysari nai jagnu parxa ❤❤❤❤❤❤
पहाडी क्षेत्रका जिल्लाहरुले धरान लाई बहिस्कार गर्नु पर्छ। धरान लाई बाइ पास गरेर इटहरी बिराटनगर दमक विर्तामोड जानु पर्छ। हाम्रै पहाडी जिल्लाको उत्पादन बाट धरानको आथिर्क चलाए मान छ। हामी पहाडी लाई लान्छा आरोप प्रत्यारोप लगाउने।
Kasto bibek vayeko manxe hunu hudo rahexa Dharanle tapaiko k hani hune kam garyo? 1 janale hawa kura gardaima tapaile Dharan lai nai bahiskar garnu hune buddhi vayeko nai rahexa kura bujnu sujnu xaina bay pass garne Dharan lai? 😂😂😂😂
आगो बाल्यो
Khai dharan mahila san ko adhakshya chai
चरित्र हिन बेबाहर मेयर लाई गरेको रिस पनि छ दिदी बैनि हरुलाइ हो हाम्रो मेयर लाई यसरी साथ दिनु holaa🙏🙏🙏
Dsp sir dhamalilai jhikaunu parxa
Yo patrrukar lai chordnu hodina
😂😂😂😂😂😂😂time pass
Yeslai karbahi garnu parxa mafi hain
Aba yo bisayama pani meyarlai aarop lagauxa manju kumr mengbo ra manju tilake le anyatha linubpardaina janatale testo pasuharu ho tiniharu
Daami
Ramro milnu hosh cheli beti haru manchhe ho Galti hunchh suikar garnu parchh
Jhapat dinu ni baru
Aba drn jage sakyo jpt bolna paidaina j hos bolna seknu parxa
yo sanjita dhmalale auta nagar pramukha ko karylaya ma gayera yetro ganaune kura garda, matlab gadatantralai durupayo garxa bhane yeslai dharanko chelibeti haru milera nai nangojhar banaunu parxa
Jasto bigepti nikale pani kalle patuauxara tyo varadtachari partyle duniyalai thaxata
Yo damalalai dharan bat lakhetnu parxa
teslai kada karbai garnu parchha
Yeslai karbahi nagare voli jhan thulo samasya utpna hunex.mafile hudaina.
Bichara sanchita dhamala lukera ka basi rakheko hola😅😅