Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
राम्रो छ तरिका , पछि मैले यही तरिका बाट पकाउने छु।
,हजुरलाई 1 लिटर तेल 2 ओटा कुकर 1 1 पाउ पाउडर मसला 1 पाउ धनिया 1 किलो टमाटर राखेर मिठो हुन्छ म त एउटै भाँडोमा 2 चम्चा तेल मा कति धेरै स्वादिलो बनाई दिन्छु खाना आउनु नपत्याए
रेसीपी एकदमै राम्रो छ😮😮
तिमिले कतहर पकाउने भिडियो राखेको सारै राम्रो लाग्यो।
पकाउने तरिका राम्रो लाग्यो,धन्यवाद येहालाई।
हो नि एकदम मीठो हुन्छ मलाइ खुब मन पर्छ
कटहर लाई पहिला बफाउन नि पर्छ अजै झन मीठो हुन्छ
कटहरको तरकारी मिठो पकाउनु भयो दिदी हुनुहुन्छकी बहिनी हुनुहुन्छ बधाई छ तपाइलाइ❤️
धेरै राम्रो कटर पकाउने तरिका
त्यो कटहर ठुलो ठुलो पिस काटेर उसिन्नु पर्छ। अनि बाहिरको बोक्रा अनि भित्रको गुदि उसिने पछि काटेर फ्याक्ने । अनि भुट्दा पनि अति मिठो हुन्छ।
कटहर को बोक्रा नफाली कस्ले नै खाला र हो
राम्रो लाग्यो
राम्रो लाग्याे ।
राम्रो लाग्यो 👌
मिठो लाग्छ मलाई पनि 👌👌👌
मिठो छ
कटहर र घ्यू संगै खान हुंदैन !के कुन खानासंग के खान हुन्छ के खान हुंदैन भन्ने पनि बुझेर गर्दा सुनमा सुगन्ध भने जस्तै हुने थियो !
राम्रो लाग्यो धन्यबाद !
धन्यवाद आफ्नाे ज्ञानलाई प्रवाह गर्नू भएकाेमा ,यस्ले घर घरका गृहणीहरुमा पनि साधरण ज्ञानकाे विकास हुन पुग्ने छ जस्तो मलाई लाग्छ।।ॐ।।
Sath sathai tapaile pani paunu bho hola yo gyan
मलाइ पनि मीठो लाग्छ कटहरको तरकारी । उतिनै पकाई पनि राम्रो छ।
राम्रेा छ 🎉🎉🎉
पकाउने तरिका धेरै राम्रो लाग्यो। मैले पनि यसै नै हो पकाउने। मलाई मासु मन पर्दैन।
धेरै मिठो छ
सारै मीठो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
चिल्लो बढी हुन्छ
Nice yummy 😋 I will try to make it 😋 same like this 😋 thanks 😊
दामी छ
मिटो test लाग्यो ।
हेर्दै खाउ खाउ खाउ लागो मलाइ पनि खुब मिठो भयो 💕
नमस्कार ! जस्ले जे भने पनि तरकारी मीठो बनाउनु भयो।।।
Afunai tarikale pakako mitho
भाडनबसालनेढङपनि रहेनछ खै मिठोहोला
गजब लाग्याे
Dherai ramro lageyo
Sbai thik lagyo. Kthr katne belama chapal lgaer chulesima tekako thik lagen
Badhaixa bainilai !!❤
❤❤ Very Sweety and Tasty oK Thanks U ❤❤
Looking very tasty prepafition..
धारो पनी सफ़ा गदै गर्नुहोला🙏🏻
😂😂Um
Yo pakaune tarika vaena pahile usinnu parx ani matrai tasty hunx
Ho ra bhanyaa
तेल अधिक प्रयोग रहेछ यसरी त तितेपाती पनि मीठो हुन्छ।
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
धेरै धेरै धन्यवाद!
Nice respy
छि कस्तो फाेहाेर ठाउँमा बसेर काटेको हाेला।
धेरै तेल मसला राखेपछि मीठो भैहाल्छनि
मन परेन
त्याेधाराकाे भित्ताकाे लेउसफाराख्नुस र भिडियाे बनाउनुस सारै घिनलाग्दाे
Wow nice
veri nices
Good
Dami
यो पकाउदा त पहिके उसिनु पर्छ झन मिथो हुन्छ
Thanks for how to cook
wow sis
मलाईपनी मीठो आवास भयो ।
Sarai metho x mam❤❤❤
So tasty man paryo
ठिकैलागो
मीठो त होला तर कति धेरै तेल फेरि घ्यु ।
❤❤❤
Damii
👌👌
काट्ने ढंग मन परेन।
ठिक छ
तेल घ्यु अलि धेरै भयाेकि हजुर।
Hlo sister karaima tel rakhne hoin halne ho k saro natsk haw sabdsms pani
कतिवर्षभयाे धाराे सफा नगरेकाे चेउसि
कटहर काट्ने ठाउँ कति फाेहाेर ।।
कटहर काे सब्जी मिठाे पकाउन त सिकनउनु भयाे बैनी तर भाडडा माज्ने ठाउँ मा चै अली भएन कि
किन तिम्रो घरमा यतिको ni xaena hola
Damixa❤❤❤❤
yesari vanda malai dahi moler pakako best lagxa
good तरकरि
काम नपाकाे वुहारी पाडाकाे गेडा मसारेकाे भनेकाे ऐ हाे यार जावाे एउटा कटर पकाकाे पनि जाठा जस्तो भिडियाे गरेकाे
Wow
Wow.
Very very good
sachchai kasi ko maasu jastai mitho bhayo
so nice❤
Masu. Pane. Fikka. Lagcha. Malai kathar ko. Tarkare. Le 🤤
मैले त कटहर कस्तो हुन्छ भन्ने आज देखे
Khan Kai lagi ho ki dekhaun ho tel Ra masala Kati dher khasai swasth ma faida chai chhain yo katahar KO sabji
हामी लाई पनि पकाउन आउँछ सिकाइ राखनु पर्दैन !
Babal cha
thik lago
कतिमीठाे अचार
काट्ने ठाउँ फाेहर भयाे अरु विधि मनपराे
कटहर कराई मै पकाकाे मिठाे
धन्यवाद हजारलाई ❤
मसु जस्तै देखियो त"
Kina bhuima rakheko xixixi
Wow nice n beautiful ❤️
Thank you so much
काहाे बैनि अलिकति चाख्न आउनु पराे
👍
tarkari ta mitho ramro ra mithoo dhekiyo but voice kati naramro ho
Super❤❤❤
ठाउँ फाेहर
Malai Pani 1 pilet pathaidinu hai
Yummy
1:45
फोहोर ठाउ देखेर हेर्न मन छेन अव भिडीयो नबनाउनु है छीीी
तपाईंको सिकाउने कला पूर्णता पाउन कोसिस गर्नोस्
1.batukka katahar tarakri malai hajur.

Masu. Pane. Fikka. Lagcha. Malai kathar
ko. Tarkare. Le 🤤