वाओ हाम्रो तनहु जिल्ला को हाम्रो थकुरी हरु को बस्ती गुवास्लुङ कति रमाइलो त्यो थाउ मा आफै नगये पनि भिदियो मार्फत देख्न पाउँदा सारै रमाइलो लाग्यो तेहा सम्म दुख कस्त गरेर गयेर भिदियो बनायेर सबै सामु पुराउनु हुने फल थापा जिउ साथै सम्पुर्न साथी हरु लाई बधाइ छ है मेरो तर्फ बात
@@falthapaphotography5173 दाजु ऋषिङ गा:पा 4 नम्बर सिर्कोत सम्म जानू पर्यो सिर्कोत बाट नवलपुर जिल्ला बुलिङटार देब चुली वर चुली घुमारी घाट यस्ता प्रसिद्ध गाउँ ठाऊ हरु देखिन्छ।
जस्तो ठाउँ मा हुरिक्यो त्यस्तै हुने हो,काहुशिबपुर गा,बि,स मा ग्वास्लुङ्ग ९ यहि वडा मा मात्र ठकुरी गाउँ,बाकी १ देखि ८ सम्म मगर हरु भएर प्रभाब पारेको हुन सक्छ,
@@murayama6969ए भाइ तिमी ठकुरी भए पनि मधेस मा बस्छौ भने त्यहा कै रहन सहन मा हुर्केर तिम्रो बोली वचन पनि त्यस्तै हुन्छ के तिमी लाई ठकुरी नभनेर धोती भन्ने?
ठकुरी हरु को बंश मगर बंश बाट आएको भन्ने कुरा मा विभिन्न बहस हुँदै आएका छन। सायद यो कुरालाई स्पष्ट पार्नको लागि यो ग्वस्लुङ्ग गाउँ का ठकुरि साब हरुलाई देखेर सजिलै भन्न सकिन्छ कि ठकुरी र मगर को बंश एकै हो।अन्य ठकुरी हरुले ईन्डिया का राजाहरु या अन्य क्षेत्रीहरु संग बिहेबारी चलाउने भएकोले आँखा ठुलो,ठुलो नाक लामो हुन्छन ।त्यसैले कुनै,कुनै ठकुरी बाहेक प्रायः ठकुरीहरु आफुलाई मगर को बंश स्वीकार गर्दैनन्। तर यो गाउका ठ्कुरी हरुले पनि आफुलाई मगर को बंश स्वीकार नगरे पनि हेर्दा, बोल्दा मगर बंश जस्तै लाग्यो। यसमा मैले आफ्नो निजि बिचार राखेको।
कबिता पुनजी तपाईंको तर्क आफैमा सत्यता पनि हुन सक्छ तर धेरै विद्वानका आ आफ्नै बिचार छन तर त्यस मध्य मैले सानो उमेरमा सुनेको पनि र भन्ने पनि गरिएको मगरका भान्जा ठकुरी भन्ने चलन सुन्दै आएको हो।मलाइ त लाग्छ यो भनाइबाट मगर र ठकुरिको साइनो नजिकको त छ तर ठकुरीको केही चलन फरक छ,जस्तो मगरमा मामकी छोरिलाइ साली,मामाको छोरालाई जेठान या आफुभन्दा कान्छोलाइ साला भन्ने गरेको सूनिन्छ तर ठकुरीमा यदाकदा मामाकी छोरी फुपुको छोराले बिहे गर्ने चलन भएपनि मामाका छोरिलाइ दिदिबहिनी र छोरालाई दाजु भाइ नै भन्ने चलन छ,ठकुरी बिशेश गरेर मगरात प्रदेश अन्तर्गत रहेका पहिलेका चौबिसे राज्यका ठकुरीहरुले केहि मगरका रितिरिवाज र चालचलन अपनाएपनी पुरै मगरको जस्तै चाहिँ हुदैनन् तर बाइसे राज्य अन्तर्गतका ठकुरीहरुले मामाकी छोरिलाइ बिहे गर्दैनन् ,ठकुरिका चलन न पुरै मगरसङ्ग मिल्छन न त पुरै छेत्री बाहुन सङ्ग मिल्छन,एउटा सत्यता के हो भने मगरात क्षेत्रका ठकुरीहरुले धेरै मगरकै छोरी बिहे गरेका हुँदा सन्तानहरु मगरसङ्ग नसल मिल्न गएको जस्तो लाग्छ।मलाई लाग्छ फेरि तपाईंको बिचारभन्दा केहि फरक ठकुरीपनि एउटा फरक आदिवासी पनि हुन सक्छ तर यश विषयको गहिराईमा कोहि पुगे जस्तो लाग्दैन।जे होस हामी सबै नेपाली हौं ,हामी सबै मानव हौं मिलेर बस्नु नै अति उत्तम हुनेछ।धन्यवाद छ,तपाईंको बिचारमा केहि फरक मान्यता राखेको हो,अन्यथा नलिनुहोला।
ठाउँ अनुशार को भेष भने झै काग को बथान मा हुर्के काग नै हुन्छ बकुल्ला को बथान मा हुर्के बकुल्लै हुन्छ, किन कि तत्कालीन गा,बि,स १ देखि ८ सम्म अन्य जाती हरु छ,ग्वास्लुङ ९ एउटा मात्र ठकुरी गाउँ भएर पनि बोली किन त्यस्तो छ वरपर को रहन सहन सस्कृती,बाताबरण ले निकै प्रभाब पार्छ,त्यही गाउँ बाट बसाइ सरेको ठकुरी हरु ठकुरी भाषा नै प्रष्ट बोलेको सुन्न पाइन्छ र सकिन्छ,
@@balkrishnarana3119 सबै एउटै किसिम को एउटै देखिने हुन्छ भन्ने जरुरत छैन जात को कुरा गर्दा अन्यथा नलागोस, बाहुन गाउँ मा हुर्केको पढेको बढेको मगर किन बाहुन जस्तो भएन,तर्क अनेकौ निकाल्न सकिन्छ बाहुन , दमै, कामी ,सार्की को अनुहार बोली चाली हल्का मिल्दोजुल्दो नै हुन्छ के ती सबै लाई बाहुन नै भन्ने?कि दमाई,कामी,सार्की भन्ने? now give me the answer
यहाँहरुको यो महान कार्यप्रति ग्वालुङ्ग गाउँ सधै आभारी हुनेछ । धेरै धेरै धन्यवाद यहाँहरुलाई । 🙏🙏🙏
katti ramro tettikai vandaina itihabshkar le thakuriharu Pani Magar ko vansha vanera 🙏🙏🙏
वाओ हाम्रो तनहु जिल्ला को हाम्रो थकुरी हरु को बस्ती गुवास्लुङ कति रमाइलो त्यो थाउ मा आफै नगये पनि भिदियो मार्फत देख्न पाउँदा सारै रमाइलो लाग्यो तेहा सम्म दुख कस्त गरेर गयेर भिदियो बनायेर सबै सामु पुराउनु हुने फल थापा जिउ साथै सम्पुर्न साथी हरु लाई बधाइ छ है मेरो तर्फ बात
मेरो गाउँ जन्म भुमी कत्ती रमाइलो
धन्यवाद फल थापा दाजु येत्ती राम्रो
भिदियो बनाइ दिनु भको मा
सुदर ठकुरी गाउँ 🙏🙏🙏
धेरै धेरै धन्यबाद दाजु हजुर लाई हाम्रो गाउँ को यति राम्रो भिडियो बनाउनु भयको छ्😘😘😘😘
Thakuri huru ko gaon ghar khub ramailo 🙏🙏🙏🙏
Hamro nepal ko Sanskritik ra ritiriwaj harai raheko bela thau thau ma gayera you tube bata paskinu vayeko ma muri muri dhannebaad !
ठकुरि भने पनि आखिर मगरकै सन्तान हुन के र आफुलाइ छेत्री सङतुलना गर्छ्न सबै मगर सास्कृतिक सङग मिल्दोजुल्दो हुन्छ
त्यसो भए तिमी पनि ठकुरी बन न 😀
Wow our village thank you very much from the side of our village more sir
Video herna maja lagyo
Hamro pani pahad ghar syangja ho
Ahile chitwan ma baschhau
Pahad nai ramailo
Thanks to Fal Thapa
Proud to be Thakuri❤💖
सुन्दर गाउॅं ,
dai hjr wish u soon recover
भुवन सर हजुर नी जानु पर्छ ।
Has kunai din birendra ji .. n thank you fal bhai
भुबन दाजु हजुर नी कुनै दिन घुम्न को लागि जानू होला
@@falthapaphotography5173 दाजु ऋषिङ गा:पा 4 नम्बर सिर्कोत सम्म जानू पर्यो सिर्कोत बाट नवलपुर जिल्ला बुलिङटार देब चुली वर चुली घुमारी घाट यस्ता प्रसिद्ध गाउँ ठाऊ हरु देखिन्छ।
They looks like pure Magar Community and speaks fluently Magar tongue. Theirs history needs to be check.
wards 1 to 8 mager and other castes,ward 9 is only thakuri basti, they atend the same school,maybe that is the effect ,
My lovely village gwaslung
Ramailo thakuri gau
Mero ghau
Dherai dherai khushi lagiyo sir
मेरै जातको हुनुदो रैछ रमाहिलो लागो
Hamro gau gwaslung❤️
Dami xa gaslung gau i love gaslung
nice thakuri community 🌹💕💕🙏🙏🙏♥️♥️♥️⭐️
PRoUd to be thakuri ❣️🥰😚🤞
Wow k saro cute cute mueyaaharu darsan gare hai mueyaaharulaii 🙏
Wow so cute village ❤❤❤❤❤
Hamro gau
Kun thakuri parisyo hajur muiya
@@malla3874 khand thakuri
आहा कति राम्रो गाउँ
दरसन नमस्कार 🙏
हाम्रो गाउँ
Fal bhai lagayat team li hardik namaskar hi. Awesome vlog hajur 👌👏
दामी गाउँ फल सर🙏🙏
फल दाजे "नाचनको,धरी राक्ले है।रिसिङ्ग गाउँ पालिका अर्चल्दी लाकी गुम्लेक ठकुरी लाङ्गघाङ्ग सेनसेन यसो "नचरी"(नाचनो)धरी भिडियो लमोयाहानिस है!!
bolaunu paryo ni t hjr
Dherai dherai dhenewod sir yati ramro video banaunu vayakoma
amazing
मनै देखि धन्यवाद फल भाइ !!
कति राम्री राम्री मुइया नानी हरु हुन
Owo ❤️
अति सुन्दर गाउँ अनि अति मिलनसार गाउँलेहरु
Sundar gau
Wow 👌👌👌👌👍👍
kina hola sabai magar jasto thakuri raja rani haru boli pani testai hamro syangja tira ko thakuri haru bahun jastai hunxa boli ni clear xa kati farak
Tyo haru thulo bannu lai bahun bata baneka katha thakuri haru hun
Hami ho asli pure thakuri
जस्तो ठाउँ मा हुरिक्यो त्यस्तै हुने हो,काहुशिबपुर गा,बि,स मा ग्वास्लुङ्ग ९ यहि वडा मा मात्र ठकुरी गाउँ,बाकी १ देखि ८ सम्म मगर हरु भएर प्रभाब पारेको हुन सक्छ,
@@murayama6969ए भाइ तिमी ठकुरी भए पनि मधेस मा बस्छौ भने त्यहा कै रहन सहन मा हुर्केर तिम्रो बोली वचन पनि त्यस्तै हुन्छ के तिमी लाई ठकुरी नभनेर धोती भन्ने?
@@मसानेकेटो history says it all thulo banna Natak nagare huncha, Magar nai hun thakuri ka purkha, just accept it
Very nice my birthplace
Mero mamaghar after 18 years maele vedio marfat herna paye...
Niceeee video
nimto xa hai hajurlai ni😊😊😊😊😊
Nice vlog daju🙏🙏🙏🙏🇳🇵🇳🇵🇸🇦
ठकुरी हरु को बंश मगर बंश बाट आएको भन्ने कुरा मा विभिन्न बहस हुँदै आएका छन। सायद यो कुरालाई स्पष्ट पार्नको लागि यो ग्वस्लुङ्ग गाउँ का ठकुरि साब हरुलाई देखेर सजिलै भन्न सकिन्छ कि ठकुरी र मगर को बंश एकै हो।अन्य ठकुरी हरुले ईन्डिया का राजाहरु या अन्य क्षेत्रीहरु संग बिहेबारी चलाउने भएकोले आँखा ठुलो,ठुलो नाक लामो हुन्छन ।त्यसैले कुनै,कुनै ठकुरी बाहेक प्रायः ठकुरीहरु आफुलाई मगर को बंश स्वीकार गर्दैनन्। तर यो गाउका ठ्कुरी हरुले पनि आफुलाई मगर को बंश स्वीकार नगरे पनि हेर्दा, बोल्दा मगर बंश जस्तै लाग्यो। यसमा मैले आफ्नो निजि बिचार राखेको।
कबिता पुनजी तपाईंको तर्क आफैमा सत्यता पनि हुन सक्छ तर धेरै विद्वानका आ आफ्नै बिचार छन तर त्यस मध्य मैले सानो उमेरमा सुनेको पनि र भन्ने पनि गरिएको मगरका भान्जा ठकुरी भन्ने चलन सुन्दै आएको हो।मलाइ त लाग्छ यो भनाइबाट मगर र ठकुरिको साइनो नजिकको त छ तर ठकुरीको केही चलन फरक छ,जस्तो मगरमा मामकी छोरिलाइ साली,मामाको छोरालाई जेठान या आफुभन्दा कान्छोलाइ साला भन्ने गरेको सूनिन्छ तर ठकुरीमा यदाकदा मामाकी छोरी फुपुको छोराले बिहे गर्ने चलन भएपनि मामाका छोरिलाइ दिदिबहिनी र छोरालाई दाजु भाइ नै भन्ने चलन छ,ठकुरी बिशेश गरेर मगरात प्रदेश अन्तर्गत रहेका पहिलेका चौबिसे राज्यका ठकुरीहरुले केहि मगरका रितिरिवाज र चालचलन अपनाएपनी पुरै मगरको जस्तै चाहिँ हुदैनन् तर बाइसे राज्य अन्तर्गतका ठकुरीहरुले मामाकी छोरिलाइ बिहे गर्दैनन् ,ठकुरिका चलन न पुरै मगरसङ्ग मिल्छन न त पुरै छेत्री बाहुन सङ्ग मिल्छन,एउटा सत्यता के हो भने मगरात क्षेत्रका ठकुरीहरुले धेरै मगरकै छोरी बिहे गरेका हुँदा सन्तानहरु मगरसङ्ग नसल मिल्न गएको जस्तो लाग्छ।मलाई लाग्छ फेरि तपाईंको बिचारभन्दा केहि फरक ठकुरीपनि एउटा फरक आदिवासी पनि हुन सक्छ तर यश विषयको गहिराईमा कोहि पुगे जस्तो लाग्दैन।जे होस हामी सबै नेपाली हौं ,हामी सबै मानव हौं मिलेर बस्नु नै अति उत्तम हुनेछ।धन्यवाद छ,तपाईंको बिचारमा केहि फरक मान्यता राखेको हो,अन्यथा नलिनुहोला।
सुदुर परिचमको ठकुरीहरूको बोलाई पनि फरक हुन्छ र अनुहार खस आर्य संग मिल्छ यता गण्डकी धौलागिरीका ठकुरीहरूको पुर्खाहरू मगर भन्ने सुनिन्छ ।
ठाउँ अनुशार को भेष भने झै काग को बथान मा हुर्के काग नै हुन्छ बकुल्ला को बथान मा हुर्के बकुल्लै हुन्छ, किन कि तत्कालीन गा,बि,स १ देखि ८ सम्म अन्य जाती हरु छ,ग्वास्लुङ ९ एउटा मात्र ठकुरी गाउँ भएर पनि बोली किन त्यस्तो छ वरपर को रहन सहन सस्कृती,बाताबरण ले निकै प्रभाब पार्छ,त्यही गाउँ बाट बसाइ सरेको ठकुरी हरु ठकुरी भाषा नै प्रष्ट बोलेको सुन्न पाइन्छ र सकिन्छ,
@@मसानेकेटोani teso va sadiyo dekhi sangai basdai aako bahun xetri haru pani magar ko jastai anuhar ra chadparva huna parne why only thakuri ??
@@balkrishnarana3119 सबै एउटै किसिम को एउटै देखिने हुन्छ भन्ने जरुरत छैन जात को कुरा गर्दा अन्यथा नलागोस, बाहुन गाउँ मा हुर्केको पढेको बढेको मगर किन बाहुन जस्तो भएन,तर्क अनेकौ निकाल्न सकिन्छ बाहुन , दमै, कामी ,सार्की को अनुहार बोली चाली हल्का मिल्दोजुल्दो नै हुन्छ के ती सबै लाई बाहुन नै भन्ने?कि दमाई,कामी,सार्की भन्ने? now give me the answer
😍😍😍😍😍😍😍😍
Fal sir Koidim Gauko ni Yestai Video Banaunu Hai t Hal India Dekhi Herdai Xu
❤️❤️❤️
Gauta ramro lagyo tara paniko dukha x jasto lagyota.
💙💙
Thakurni le hamlai herdainan palpa ko lai
Same magar jasta xan hou
Kun thakuri parnu vayaxa
Bajung ma Pani aauna paryo daju
K ko thakuri hi magar haru.holani herda t.magar.haru.jasto lagxa
🙏🙏🙏👍🥰
अब हाम्रो गाउँ गुम्लेक को पालो कहिले आउँछ होला? सर !
कुन ठकुरी परिस्यो हजुर मुइया।
यो कुन जिल्ला हो
17 barsa paxi goslung dekhna paiya dai koha saruli ghau
Sabei magar jasta dekhinxan t
Ata dang ma poni xa hai thakuri basti😂
Hamro gau
❤❤❤❤❤
❤❤❤❤❤