कार्यक्रममा सिधा कुरा मा रबि सर को धेरै याद आएको छ वाहाको प्रस्तुती जस्तो अरु कोसैको देखिएना तेस्पछिको युवराज जि को प्रस्तुती पनि दमदार थियो तर अहिले तेति दमदार भएन सर सिधा कुरालाई दमदार बनाउनु पर्यो
माननीय रवि लामिछाने दाईले सुरु गर्नु भएको यो कार्यक्रम ।। अहिले उहाँले सञ्चार तर्फ बाट बिट मारे पनि अब उहाँ जस्तै तपाईं ले राम्रो काम गरेर स्पष्ट रूप पत्रकारिता गरेर आगाडि बढ्नु होला ।।। ❤❤❤
भारतको ज्यादति सम्बन्धी जिम्मेवारी ब्यक्तिसंग जबाफ लानुपर्योसर कहिलेसम्म सहने भारतको थिचोमिचो सेना ससस्त्र प्रहरी नेपाल प्रहरी लिपुलेक लिम्पियाधुरा क्षेत्रमा परिचालन गरी गुमेको भुमि फिर्ता लियर आऊन परो नेपाली जनता समेत तयारी छन्।
यदि कुनै दिन सम्बन्धित कार्यलयमा जानु भयो भने सोध्न नबिर्सीनु होला ! किन नेपालीहरु नै यस्तो ठगिन्छ किन अरु देशका नागारिकहरु ठगिएका छैनन् ! अरु देशका मानिसहर पनि त्यहि देश आएका हुन्छन तर तिनिहरु ठगिएका हुदैनन् ! सामान्य कुरा तर सोच्नवाधक कुरा ! कस्को गल्ति नेपालीहुनुको गल्ति या त ती देशहरुले जानि जानि नेपालीहरुलाई ठगिरहेको छ । सरकारको ध्यान त्यता तिर जाऔस !
लाज छैन,सूचना आयो र चेक गरेको भन्न,सधैं चेक गर्न पर्दैन,पैसाको कुरा मिलेपछि जान दिने रैछ त,कुरा प्रष्ट भयो। Manpower ले पनि झुट बोल्ने पैसा लिने र विदेश पठाउने तर पाइसकेपछि आफ्नो जिम्मेवारी बाट भाग्ने अझै आन्दाेलन गर्ने लाजपचेकाहरु
हामीलाई बिदेशीनु रहर होइन हाम्रो पापी भेटले भोकभोकै सुत्न नमानेपछि बिदेश पसेका हौँ तर नेताहरूले अहिलेसम्म पनि अपमान गरेका छन लुटेर खानेलाई जुटेर पर्तिकार गरने युवा देशमा नहुदा उनिहरु मात्रै मोटो रकम लुटेर हामीलाई चुसि रहेका छन यसोको अन्ते होस् जय देश
Manpower company देखि immigration सम्म Settingमा काम हुने, Setting गरेर खान पाएन भने दुःख दिने, मन्दिर अनि चोक चोक तथा गल्ली गल्लीमा चोर, ठग फटाहहरु भेटिन्छ भने के मेरो देश नेपाल यस्तै यस्तै मानवरुपी राक्षशहरुको देश भनेर विश्वभरि चिनिदैछ त???
Hamile yaha vogeka xau 11 barsa vayo khadi ma Kam garna lako kati manxe le pida vogega xan.yauta company vanne arko thauma pathaune garxan.100,/ Sahi kura ho.sarkar kada vanda kada huna parxa.
Adhiyagaman ko karan haina manpower le chai tanna kamdar bata poisa khayera alapatra parna pathaodaixan jor jabarjasti tiyo jordan ma k kam xa ra pathako tiha kai kam xaina antai pathaonu lai bato paryog matra gareko ho manpowerle khane bato ho
Desma susasan Lynne ho bhane deuba oli prachanda madhab jhalanath gachhedar muso bahun pahila ko artha mantri lai kocha sabai thik hunxa rsp ko sarkar hunuhunxa
Des ko lagi soochne ko xa? sabai bharsta xan lutna kothe baithak garxan lutna ko lagi gatbandhan banuxan yesta des drohi neta va ko des ma ke hunxa? immigration le eak jana ko 15000 paye ko vaye sabi mile thieo payenan manxe farkayo immigration ka sab bharsta xan. sab lai karbhiya hunu parxa. Jhanka nath ji poisa payena kati garho xa hai poisa paye ko vaye ta sabai document milne thieo
माननीय रबि लामिछाने ज्यु यो देश को छोरो हो
सिधा कुरा.... साथै सिधा कुरा जनता सँग इ दुवै कार्यक्रम हेर्दा रवि लामिछाने दाइको याद न आउने सायदै कमै होलान् जय सिधा कुरा🇳🇵
उत्कृष्ट प्रस्तुति 👍️👍️👍️👍️
जय रबि सर जय देश
Yo show herne bitikai Rabi sir ko ekdamai yaad aauxa. Jay sidha kura 🙏 sabai ko jay hos🙏
यी बिरोध गर्ने हरु पनि गतिला होइनन् नेपाली लाई ठगेर लाखौं लाई दुख दिएका छन् बिदेशमा
कार्यक्रममा सिधा कुरा मा रबि सर को धेरै याद आएको छ वाहाको प्रस्तुती जस्तो अरु कोसैको देखिएना तेस्पछिको युवराज जि को प्रस्तुती पनि दमदार थियो तर अहिले तेति दमदार भएन सर सिधा कुरालाई दमदार बनाउनु पर्यो
नेपालक सरकार लाचारीपन भारतको हेपाहपनमा नेपालीले दु:ख पायो।
आत्मा हत्या दुरुत्साहन गर्ने जो जो दोषी छन सर्वसो सहित जन्म कैद को सजाय होस
जब देशमा बन्छ रास्वपाको नेतृत्वमा दुई तिहाइको सरकार तब मात्रै हुनेछ सिङ्गो देशको बिकास, निकास र साकार !! 🙏🙏🙏
माननीय रवि लामिछाने दाईले सुरु गर्नु भएको यो कार्यक्रम ।। अहिले उहाँले सञ्चार तर्फ बाट बिट मारे पनि अब उहाँ जस्तै तपाईं ले राम्रो काम गरेर स्पष्ट रूप पत्रकारिता गरेर आगाडि बढ्नु होला ।।। ❤❤❤
भारतको ज्यादति सम्बन्धी जिम्मेवारी ब्यक्तिसंग जबाफ लानुपर्योसर कहिलेसम्म सहने भारतको थिचोमिचो सेना ससस्त्र प्रहरी नेपाल प्रहरी लिपुलेक लिम्पियाधुरा क्षेत्रमा परिचालन गरी गुमेको भुमि फिर्ता लियर आऊन परो नेपाली जनता समेत तयारी छन्।
जनश्रमदान लीइ वितरण केन्दले राज्यबाट पैसा भुक्तानि लिने कठै जनताको शरापलाग्ला है
Jay sida kura janta sang news
सिधा कुरा कार्यक्रम धेरै पटक सुनियो रवि लामिछाने,युवराज र सिधा कुरा जनता सँग का सञ्चालक विरेन्द्र को जस्तो सञ्चालक ले चलाएको जस्तो दम कसैमा छैन ल।
अब देखि यो 4k galaxy को subscribe पनि 4k हुना बेर छैन
यदि कुनै दिन सम्बन्धित कार्यलयमा जानु भयो भने सोध्न नबिर्सीनु होला ! किन नेपालीहरु नै यस्तो ठगिन्छ किन अरु देशका नागारिकहरु ठगिएका छैनन् ! अरु देशका मानिसहर पनि त्यहि देश आएका हुन्छन तर तिनिहरु ठगिएका हुदैनन् ! सामान्य कुरा तर सोच्नवाधक कुरा ! कस्को गल्ति नेपालीहुनुको गल्ति या त ती देशहरुले जानि जानि नेपालीहरुलाई ठगिरहेको छ । सरकारको ध्यान त्यता तिर जाऔस !
Good new
Your presentation is amazing and but you couldn’t ask hard questions!
कुवेतमा नेपाली दूतावासको नाकाम। केबल कमिसनको खेलमा सेटिङ्गमा पासपोर्ट बनाईदिने मात्रै हो।
लाज छैन,सूचना आयो र चेक गरेको भन्न,सधैं चेक गर्न पर्दैन,पैसाको कुरा मिलेपछि जान दिने रैछ त,कुरा प्रष्ट भयो।
Manpower ले पनि झुट बोल्ने पैसा लिने र विदेश पठाउने तर पाइसकेपछि आफ्नो जिम्मेवारी बाट भाग्ने अझै आन्दाेलन गर्ने
लाजपचेकाहरु
Good news
Good
Nice progaram dai
राजिनदद्व सर नमस्कार म मलेसियाको सिलाङगार जिलला बाट हेरदौ छु 🙏🙏🙏🙏🙏🙏🙏🙏☕️🍞
हामीलाई बिदेशीनु रहर होइन हाम्रो पापी भेटले भोकभोकै सुत्न नमानेपछि बिदेश पसेका हौँ तर नेताहरूले अहिलेसम्म पनि अपमान गरेका छन लुटेर खानेलाई जुटेर पर्तिकार गरने युवा देशमा नहुदा उनिहरु मात्रै मोटो रकम लुटेर हामीलाई चुसि रहेका छन यसोको अन्ते होस् जय देश
हेर यो बिजोग जनता बेचेर खान पल्केका दलेहरु हर्कत।
सरकार को लगाएको प्रतिबन्धित देशमा जनता पठाउनु गलत हो
सबै कर्म चारिलाइ जेल कोचेर एक एक गरेर कुटि कुटि सो ध कले कति पैसा खायौ पैसा खै नेपाल यरलाइन्स लाइ खाने मिलेमतो छ नागरिक उड्डेन मन्त्रि को ।
Yo sayad Sabai Manpower sanchalak haru ho Sabai ani dalali haru le gareko aandolan ho yo.
Good news ❤❤
Be strong journalis bro
बैदेशीक रोजगारी मा पठाउने दलालीहरू एउटा देखीएन सोझो जस्तो त सबै हेर्दा गुन्डा जस्ता मात्रै रहेछन्
Bhatt g kada dinuhola
❤🎉❤❤
💐💐💐💐💐
Manpower company देखि immigration सम्म Settingमा काम हुने, Setting गरेर खान पाएन भने दुःख दिने, मन्दिर अनि चोक चोक तथा गल्ली गल्लीमा चोर, ठग फटाहहरु भेटिन्छ भने के मेरो देश नेपाल यस्तै यस्तै मानवरुपी राक्षशहरुको देश भनेर विश्वभरि चिनिदैछ त???
नेपाल विमान भका २वटा पनि थन्किएको कुरा आयो नेपाल सरकार कता छ
य हजुर हो के हामी 21 सपदाब्दी मा नी नारा जुलुस विरोध नैं गरी रहने हो र
किन यस्तो मादर च्युत छ नेपाल सरकार ह
लु है साथी हो सुरु गरौ
उहाँ हरुको साथी हरु बोली राको छन न बोल्न भन्नू न राजेन्द्र सर पुरै हल्ल गरिरको छन
मुर्रा भैसिको म: म : खाएर मुख टालेर बसेका नेताहरू कि निल्नू पर्यो कि उकल्नु पर्यो तर अब बोल्नु पर्यो , देश अतीक्रमण हो यो
जयेनेपाल,
ई दलालहरु मर्न तयार छ बरु देसलुटन छोडदैना।।
Pratek 4 jilaa ma 1 helicopter huda sutkery lai sahyog pugne cha???
Hamile yaha vogeka xau 11 barsa vayo khadi ma Kam garna lako kati manxe le pida vogega xan.yauta company vanne arko thauma pathaune garxan.100,/ Sahi kura ho.sarkar kada vanda kada huna parxa.
Jaba jaba simana ko kura auxa sidha kura le para rastra mantri ra rakshya mantri haru sanga samparka gare ramro hunthyo bharatiya jyadati ati bhayo
Laaj Rey 😅 !! Desh ko PM bata siknu parcha, Laaj na manna . K ko laaj . Desh Bechna k ko laaj . Vrasta , chor Neta lai Laaj Kaha lagcha ra .
पैसा झार्नुको लागि power देखाको हो, Seeting नै हो मिलियन प्रतिसत। तलब खायर काम गर्नु नसक्ने हो भने राजिनामा गरेर बिदेश काम गर्नु जाउ मुजि चोरहरु
यकत ।गरिबिको ।कारन ।लेबालबचा ।बिचललिपारेर ।बिदेसिनूछ ।तेयिपनियोहालत ।राम्रोसङगत ।बूनयिपरनेहो । ।दलालिलायित ।खानपायभयो ।तरआफनो ।गोजिमाऋनभरोस ।सयिगरिबिको ।समसेबूजोस
Nepal airlines dubaune nai vaye 100 present right 👍👍
कुवेतबाट आएको फोनलाई तेति महत्त्व दिएना आजको कार्यक्रम मा
Nalayak sarkar Nepal ma hune belasamma India dhototile yasarinai hepi rahanchha jaga janataho jaga Nepal 🇳🇵 ko suracha garau 🙏🙏🙏
every person who has valid documents also is treated as if they are compelled to be bow down to these mofos .....
Adhiyagaman ko karan haina manpower le chai tanna kamdar bata poisa khayera alapatra parna pathaodaixan jor jabarjasti tiyo jordan ma k kam xa ra pathako tiha kai kam xaina antai pathaonu lai bato paryog matra gareko ho manpowerle khane bato ho
Sankara sangh santha udhog dubaunu vaneko aaune Pusta dubaune ho
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
Kadel.chahi.kata.bhage
Testai ho bhane Bina shram 6,7 Jana mahila Kuwait kasari ude exactly ta malai Yaad xaina Tara Friday hunu parxa, ghusiya haru
Aba jaha jaha je jati ghotala bhrastachar gare ko xa tesko karbahi Prachanda sarkar le tu garos
Desma susasan Lynne ho bhane deuba oli prachanda madhab jhalanath gachhedar muso bahun pahila ko artha mantri lai kocha sabai thik hunxa rsp ko sarkar hunuhunxa
Mane yar mero des lai😡😡🖕 yatai rojgar de vanera aandolan garnu ta k jhan bides pathauna de vanera andolan gariraxan😥😥🤔thukka
Fata dalali haru le laparbahi pathauxan bidesh ma Ani yaha nepali le dukhkha pare paxi call garda uthaudainan .fata ho