राजसंस्थाको गाडी टुकुचा खोज्दा कसरी भेटियो भन्दै राजपरिषदकी Bhadra Ghale जङ्गिईन, नसोचेको कुरा आयो।

Поделиться
HTML-код
  • Опубликовано: 24 сен 2022
  • #Bhadrakumarighale #Tukuchakhola #Rajdarbarkanda
    Guest :- Bhadra Kumari Ghale
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • РазвлеченияРазвлечения

Комментарии • 154

  • @pusphalama4153
    @pusphalama4153 Год назад +38

    सबै नेपालीको सेवा ढाेग हजुर अामा सहि हो राजा बिरेन्द्र शाह काे बंसा बिनास अन्देखा गर्ने ज्ञानेन्द्र शाह लगाएत साेही समयका पदाधिकारीलाई छानबिन गर्न पर्छ जनता चाहन्छ धन्यवाद

  • @taragurung9819
    @taragurung9819 Год назад +16

    नमस्ते आमा हजुर को कुरो 100% सहि हो 👍❤🙏

  • @premrai4921
    @premrai4921 Год назад +45

    हजुर आमा र मेरो अनुसन्धान मिल्यो सहि भन्नू भयो । धन्यवाद छ ।

  • @lomrus3261
    @lomrus3261 Год назад +24

    भद्र कुमारी घले आमालाई नमस्कार

  • @chhabilalbk636
    @chhabilalbk636 Год назад +9

    हलाे अामा तपाई ले धेरै राम्रो कुरा गरनु भयो

  • @yunitarai4280
    @yunitarai4280 Год назад +7

    भद्र कुमारी घले आमाको भनाई प्रती हार्दिक नमन्🙏🙏

  • @xunho3799
    @xunho3799 Год назад +34

    सहि भन्नू भो आमा।

  • @fireash5807
    @fireash5807 Год назад +8

    धेरै राम्रो कुरा अामा 👍️❤️👍️

  • @xopanatimro7468
    @xopanatimro7468 Год назад +9

    सहि कुरा हजुर आमाको❤️❤️

  • @sannembang9140
    @sannembang9140 Год назад +15

    खत्रा मान्छे ल्याउनु भयो है सम्पदा आज?

  • @rupakc956
    @rupakc956 Год назад +9

    Good job aama 🙏🇳🇵❤️

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Год назад +5

    Thanks today we need kulmanghisig mahabir pun durmusuntali dr sanduk balen babu and harka sampang prem ale bijay lama for develop happy strong Nepal keep go ahead I'm with you

  • @surajgurung789
    @surajgurung789 Год назад +8

    🙏आमा 🙏

  • @tikadevi8690
    @tikadevi8690 Год назад +8

    आमा को कुरा १००/ सही छ

  • @smartlimbu4622
    @smartlimbu4622 Год назад +1

    शै हो यो आमा ले भन्नुभाको कुरा हरु धेरै सत्तेय छ आब यो जमना आयोछिपनि यो राजा बिरेन्दा हात्ता कान्डा राम्रो संङ्ग छान्पिन गरेर कडा भान्दा काडा कार्बै गर्नु जरुरिय छ जय नेपाल्🙏

  • @tejindrajungadhikari3771
    @tejindrajungadhikari3771 Год назад +3

    १००% सही भन्नुभएको छ।

  • @laxmilamagoodmusicvideo7387
    @laxmilamagoodmusicvideo7387 Год назад +3

    Mantri jyu lai salam xa tapaiko harek kurale mero mann chunxa aama

  • @punyaghimire7960
    @punyaghimire7960 Год назад +3

    धेरै राम्रो कुरा । तर लभले मात्रै यत्रो घटना घट्दैन ।

  • @amishagurung9129
    @amishagurung9129 Год назад +6

    सहीकुराआमा

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Год назад +1

    १ बर्सकी बुईनी रैछीन ई बैनी बालेन शाह लाई मेरो नी आसीर्बात ६ । म ९३ घले ९२ बर्श । जापान देखी ❤👍🥰🥰

  • @user-hc4qk9mb4f
    @user-hc4qk9mb4f Год назад +7

    I miss u my king 😢

  • @pashuputinepal469
    @pashuputinepal469 Год назад +4

    Good luck aama🇳🇵🙏🙏🙏

  • @Originalmagicalscience
    @Originalmagicalscience Год назад +6

    आमालाई मेरो पनि नमस्कार, तर आमाले एउटा कुरा गल्ती बोल्नु भए जस्तो लाग्यो है, किनकि त्यस घटनामा दिपेन्द्र आठ दस जना देखिएका थिए भने अनि कसरी त्यो हत्या दिपेन्द्रले नै गरेको भनेर हामिले बिश्वास गर्न सकिन्छ? धन्यवाद!"O"M´science

  • @udendukpa882
    @udendukpa882 Год назад +11

    She is the living legend 😍 salute 🙏

  • @radhikagnstmgr1202
    @radhikagnstmgr1202 Год назад +4

    Aama hjr ko kura sahii ho🙏🙏

  • @dillilimbu580
    @dillilimbu580 Год назад +1

    यस् सहि कुरा मेमको नमस्कार ।

  • @suryathapa6158
    @suryathapa6158 Год назад +2

    Wow het yo mom ko seppchha good I salut mom

  • @buddhidahal2468
    @buddhidahal2468 Год назад +2

    राजदरबार हत्याकाण्ड हुँदा रात्रीनौबजेको समय सुनसान समयमॉ त्यातिधेरै गोलिहरुचल्दा अंगरक्क्षकहरुले गोलीको आवाज किनसुनेन् ?

  • @rameshtamang1251
    @rameshtamang1251 Год назад +3

    Right

  • @pandeyishwora5597
    @pandeyishwora5597 Год назад +1

    आमालाईधेरैधैनमस्कार छः।राधेराधे श्रीहरीः नमशिवायनमः

  • @arjunchaudhary9393
    @arjunchaudhary9393 Год назад +4

    We love our king

  • @barciniaa5006
    @barciniaa5006 Год назад +1

    दिपेन्द्र लाई सङ्का न गर्नुस आम्म आफ्नै परिबार कसरी सखाप पर्नु हुन्छ बिचरा दिपेन्द्र सरकार ले

  • @gangarai3641
    @gangarai3641 Год назад +5

    25 बर्सा पछी देख्न पायो आमा लाई पैला लारुम्बा मा देखेको थिए

  • @bambahadursingh2557
    @bambahadursingh2557 Год назад +1

    अनुसन्धान गर्नु परो, कुरा बजायर मात्र काम छैन पुलिस प्रसासन सि.आइ.बि. भन्ने कता छ । सेनाले नुनको सोझो गरेको खोय

  • @prisusprogaming5398
    @prisusprogaming5398 Год назад +2

    Interesting

  • @retmirai8961
    @retmirai8961 Год назад +6

    Kura 100% saki ho hajur amako

  • @govindman1
    @govindman1 Год назад +4

    I fully support what she has said.

  • @ganeshbaraili4275
    @ganeshbaraili4275 Год назад +3

    Sahi vannu vo aama

  • @sapanathakuri2793
    @sapanathakuri2793 Год назад +1

    Right 👍👍 Ghar mothers

  • @dilughale
    @dilughale Год назад

    Wow Aama hajurko mahan bichar garam koti koti naman

  • @birulimbu8933
    @birulimbu8933 Год назад

    wow dami👌👌 video hjr🙏🙏

  • @arunkumarchhetri3760
    @arunkumarchhetri3760 Год назад

    Hazur Ama ko kura ekdam sahi ho..yo Ama lai jai hos.🙏🙏🙏💐🌺🌹🏵️🌼🍁

  • @indrabahadurbaram8924
    @indrabahadurbaram8924 Год назад

    you are right

  • @ambikakhanal1865
    @ambikakhanal1865 Год назад +7

    होनि आमा सहि बोल्नुहुन्छ सम्मन छ आमालाई !!

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Год назад

    Thuchuchhe nana laso fyafulla sampada limbu for information about aama badra kumari ghale and today we need to go about president system in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with

  • @nirmannirman3204
    @nirmannirman3204 Год назад +3

    मैले धेरै मेसेज कमेन्ट गरेको आज भन्दा 10 अगाडि देखि यो गाडी भेट्नु म राजाको हत्या कान्ड कस्ले गरेको राम्रो सङ्ग त्यो हत्या गर्ने बेक्तिलाइ समात्न सकिन्छ

  • @serbbhadur3963
    @serbbhadur3963 Год назад

    Ser gurung good 👍👌😋😌😎👏👍en Qatari u nepal

  • @erislekhi5222
    @erislekhi5222 Год назад +1

    tagada chai ho hai hajur aama yti umer maa pani

  • @dhurbaraj6613
    @dhurbaraj6613 Год назад

    Sahi kura aaama

  • @purnakumarsubba452
    @purnakumarsubba452 Год назад +2

    Amma hajur ko ashirbad paw

  • @himalmagar8562
    @himalmagar8562 Год назад +2

    यो बिरेन्द्र को बारे मा त उन कै भाइ ग्यानेन्द्र राजा लाई थाहा हुनु पर्ने सबै कुरा किन भने राज परिवार मा आफ्नै भाइ दाइ हरु सङ्ग दुश्मनी त नहुनु पर्ने 😍हुन त राज परिवार मा दुश्मनी चाइ धेरै हुने गरेको छ मैले इतिहास हेरे र पढे अनुसार हजुर आमा को कुरा सहि छ उहाँ ले भन्नू भाको छ राज दरबार मा कसै लाई छिर्न नदिने भने पछि त त्यही टुकुचा खोला बाट नै आयर राजा को हत्या हुनु पर्छ मेरो बिचार अनुसार

  • @buddhidahal2468
    @buddhidahal2468 Год назад +1

    जर्मनको हीट्लरलेा पठाएको भरियाले बोकेर काठमांडू भित्राएको गाडीचाहीँ कुनहो ?

  • @dipkala1045
    @dipkala1045 Год назад

    Kasto cute smart bajai ❣️🙏

  • @hemlalsuberi1845
    @hemlalsuberi1845 Год назад

    Jai hos mata!

  • @naradharggh2074
    @naradharggh2074 Год назад +1

    राणाबाट राजपरिवारको नरसंहार टुकुचा सुरुङको योजना बनाइएको हुन सक्छ । शाही परिवारले शाही दरबार भित्र खुला राख्न गल्ती गरेको थियो। किनकी टुकुचा सुरुङबाट हत्यारा भित्र पसेर हत्या गरेपछि त्यही बाटोबाट भागेका हुन सक्छन् । सम्भवतः शाही नरसंहार टुकुचासँग जोडिएको हुन सक्छ।

  • @kalpanapun8987
    @kalpanapun8987 Год назад +2

    🙏🙏🙏👍👍👍

  • @machuriighale9161
    @machuriighale9161 Год назад +3

    🙏हज़ुर आमा❤

  • @sangitagautam2134
    @sangitagautam2134 Год назад

    Patrakar dherai thik lagyo prasna sodhae ramro lagyo.number plate thiyo kere gadima thavaehalxa ni..ani k dependra ko anuhar vayeka dherai las vetinu parne t tysovaye..kinki dependra ka dherai anuhar dekhekovaye

  • @bombhadur3476
    @bombhadur3476 Год назад

    Good Mami 🙏🙏🙏👍👌👌👌

  • @topbahadur6665
    @topbahadur6665 Год назад +2

    🙏🙏🙏

  • @NainaKalaRai
    @NainaKalaRai Год назад

    सहि हो ।

  • @shrijanabudhathoki3283
    @shrijanabudhathoki3283 Год назад

    Aama namaskar hajurlai

  • @mishalrijal2705
    @mishalrijal2705 Год назад

    It ,s true.

  • @munashree7090
    @munashree7090 Год назад

    Sahi ho

  • @ashiskumalak99.93
    @ashiskumalak99.93 Год назад

    आमा शहि हाे जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalarai4158
    @kamalarai4158 Год назад +1

    यदि राजपरिवारको होइन भने त्यो सेतो नम्बर प्लेट सरकारी होइन र !? यो ब्याक्तीगत हो त !??

  • @ramsinghbohara6960
    @ramsinghbohara6960 Год назад +1

    राजा मारनाको मिलो मत यो आमाको पनि छ है कुरा बुझ आफै भन्छन् बिदेशी को ढुलो हात छ
    आफै भन्छन् राजाकाई छोराले घटाएको को हो
    घटना भन्छन् यो दुउतिया कुरा कसेरी छुट्याउने

  • @pitamberthapa9238
    @pitamberthapa9238 Год назад

    Bhadra kumari aama Darsan xa hajur lai 🙏🏼🙏🏼

  • @devqazxcvbnm56
    @devqazxcvbnm56 Год назад +1

    राजा कालमा हजुर पनि तथियो नि ?

  • @gagankhadka1664
    @gagankhadka1664 Год назад

    Yo desh ko mahan rastrapita ra raja Mahendra sada amar rahun...
    Raja Birendra auta santa raja ....
    Gantare haru ko patan hos
    Gaddar haru ko patan hos....

  • @limbusurendra3378
    @limbusurendra3378 Год назад +1

    बुढि आमैको कुरा सहि लाग्यो ? मेरो आफ्नै विचार भनौ प्रत्यक्ष ३५०० नेपाल शाही सेना राजदरवारमा दरवन्दी खटिने भन्ने छ कहॉं गए कता हराए भनया पूर्व राजा श्री ५ बीरेन्द्र बीर विक्रम शाहका वंशज नै सखाप स्वाह ? कठैवरा हाम्रो देश नेपाल......????
    😂😂😂😢😢😢😡😡😡🙏

  • @sabikamanandhar9405
    @sabikamanandhar9405 Год назад +2

    दिदी हजुरकाे नं दिनुस्न।

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 Год назад

    हजुर आमा हामीलाइ त ज्ञानेन्द्र शाहकाे पनि मिलेमताे थियाे भनने छ नि चाैटा खान गएकाे झाेलमा परयाे हैन र यहि गठबनदन सरकारले सत्ताकाे लागि फालेकाे हैन र सबै कुरा समयले देखाउदै छ सत्य त लुकदैन नि आमा ती राज परिवारकाे आतमाले देखाउछ माथिबाट देखाई राखेकाे छ यिनीहरु लाई कसरी निद्वा लागछ याे खाेजी हुन जरुरी छ

  • @sushilalama6992
    @sushilalama6992 Год назад

    आमा 🙏🙏🙏🙏

  • @puranshahi6662
    @puranshahi6662 Год назад +2

    Army neta sab milera marko ho raja lae

  • @shristishrestha1765
    @shristishrestha1765 Год назад

    Thaata thiyo k garnu maryo papiharule … testa papiharule garda aile Janatale dukhapayekochau😢😢😢

  • @krishnapariyar3353
    @krishnapariyar3353 Год назад

    Sai vannu vayo Aama Yo Apradi haru Lai Sajaya huna paro

  • @rejinagurung1667
    @rejinagurung1667 Год назад +1

    आमा नमस्कार हजुर

  • @mayalimbu3865
    @mayalimbu3865 Год назад +1

    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍

  • @bisangmagar4511
    @bisangmagar4511 Год назад

    Sai kura 100

  • @bijaylimbu3325
    @bijaylimbu3325 Год назад +1

    आमाले अलिक राज परिवार ढाकछोप गरेको जस्तो छ कसरी ज्ञानेन्द्रको परिवार मात्र बाँचे एउटना एउटा मर्नुपर्ने कसरी ज्ञानेन्द्रको परिवार सामेल थिएन ।

    • @pradeeprajpandey3856
      @pradeeprajpandey3856 Год назад

      सबैलाइ मारेर छाडेको भए बिदेशी हस्तक्षेप ठान्नेछन, एउटा परिवारलाइ नमारे ज्ञानेन्द्र तिर प्रश्न गर्न सजिलो हुने भएको ले हुन सक्छ।।। 🤔 प्रज्जोल सम्सेर को जम्बो टिम ले मारेको रे ..😭

  • @thakurisap8278
    @thakurisap8278 Год назад

    नेपाल अामा हजुरनै हाे भन्नुस ढुक्कले भन्नुस

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 Год назад

    आमा हामी बिरगंज सिडियाे अपिस कवाटरमा थियाै जीवन भरि बिसिदैन मेराे छाेरा ५ बषकाे थियाे सबैकाे कपाल खाैरदा मेराले पनि खाैरन लायाे याे कालाे दिन जिबनकाे पहिलाे दिन थियाे

  • @indragurung3260
    @indragurung3260 Год назад

    Ohhhhh ama t kada ho...

  • @amarthapa7972
    @amarthapa7972 Год назад +1

    Never killed by Crown prince Dipendra

  • @pabitrachhetri4480
    @pabitrachhetri4480 Год назад

    🇳🇵🇳🇵🙏🙏🙏

  • @Udbduxbdicndjjk7hd
    @Udbduxbdicndjjk7hd Год назад

    Aama hajur vagban ho

  • @indrasunuwar5966
    @indrasunuwar5966 Год назад

    १००% सहि कुरा गर्नु भो बजुले

  • @krishnathapa1313
    @krishnathapa1313 Год назад

    त्यति बेला पनि नेपाल सरकार भन्थ्यो र आमा ??

  • @gagankhadka1664
    @gagankhadka1664 Год назад

    Tapai yutuber haru le hami jasta sachet nagarik ko pani opinions or interview garnu parne......

  • @bhimtamang5092
    @bhimtamang5092 Год назад +1

    Raja ko family Lai marana tai tukucha bata manche gako jasto cha tai ghar bata gako jasto cha

  • @khagendrakhatri8448
    @khagendrakhatri8448 Год назад

    आमा लै जे कुरा गरे पनि आमा को केही जवानीमा रानी को संङ्खा रहैछ राजा संग 😄 र राज परीवारको हत्या गलत भनिन माओवादि ले भारतको बल प्रोग गरेर मारीएको हो किन भने दिपेन्द्र ले भए आमाको मात्रै गर्ने थियो बाउ को गर्दैनथ्यो ।

  • @beesaltamang7681
    @beesaltamang7681 Год назад

    tukucha batanai gayara mareko ho khola mathi baneko gharma xanbin garnu jaruri xa

  • @haridewan6737
    @haridewan6737 Год назад

    We want justice for royal family but lots of things has been changing for jana jati people but still we need changes. But The Indian politicians who want to summit our country with the India and they sold everything to India that is another bad news.

  • @Udbduxbdicndjjk7hd
    @Udbduxbdicndjjk7hd Год назад

    Aama malai vetns man xa hajurko jaye h9s

  • @rambagchanda8970
    @rambagchanda8970 Год назад

    aamale vaneko sahi ho

  • @plumberpuniyanand5191
    @plumberpuniyanand5191 Год назад

    Tapharo le Sahyog gadi Dino Darbar hatyakand ko khulasa gari dinon

  • @prataprai5278
    @prataprai5278 Год назад +2

    भ्रष्ट हरु ले भरिएको देश

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 Год назад

    mero becar ma Gyanendra shah sarkar cai ..Birendra shah sarkar ko bams nash hunuma kunai hath raheko dekhdina yo sabai xadyentra ho Yo tatkalin bebafa shahi Nepali sena ani bharatiya rw n American agents (not of American government). Tito satya yei hola..😭😭😢😥.

  • @angadkumarmallah3092
    @angadkumarmallah3092 Год назад

    Dharmo rakshati rakshitah