गौशाला झडपपछि प्रकाण्ड ज्योतिषीले बालेनको चिना खोले, दशैको महत्व र Kp Oliको वरिपरि संकट छ!

Поделиться
HTML-код
  • Опубликовано: 10 окт 2024
  • GUEST: Dr.Rudranatha Adhikari
    HOST: Upendra Devakota
    CAMERA/EDIT: Uttam Subedi\Aayush Prasai
    Contact Us: 015912513
    Facebook : / dkuramedia
    Twitter- / dkura_com
    नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ ।
    हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
    Thank You.
    Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:

Комментарии • 26

  • @tekbahadurpun4745
    @tekbahadurpun4745 8 часов назад +1

    radhe radhe guru uk

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 10 часов назад +1

    Jay shree radhe Krishna jay gorkali mata jay gorkh nath

  • @gokulgautam8019
    @gokulgautam8019 18 часов назад +1

    Kati ramro kura guru 🙏

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 9 часов назад +1

    सेना ब्यापारि भईदिंदा दलीय नेताले लुटकेा अबशर पाए !
    मुलुकमा सेना जिम्मेवार नभई दिंदा नेपाल र नेपालीकेा अस्थित्व बिलिन हुने अबस्था नजिकिने अबस्था छ ।
    दल र नेताले शत्ताकेा दुरुपयेाग र राष्ट्रघात केा शंकेत मा सेना सजग हुनु पर्ने हेा तर भएन ।

  • @laxmimaninepal249
    @laxmimaninepal249 16 часов назад

    Excellent Interview.

  • @indirakarki5858
    @indirakarki5858 16 часов назад +2

    दलीय राजनीति अन्ते गरि राजा साझा राजाको मन्त्री बालेन गृहमन्त्री ज्ञानेन्द्र सही बनाउन पाय अनि मात्रै देश जनता लाई न्याय मील्छ

  • @nirmalabista5692
    @nirmalabista5692 17 часов назад +1

    त्यो गृह मन्तृको परिवार्मा पनि त्यस्तै घटना परोस, अनि थाहा पाउथ्यो 😢😢😢

  • @AnantaGuragain
    @AnantaGuragain 15 часов назад +2

    सहकारी ठगी गर्ने त एमाले र कांग्रेसका हाइलेवलका नेताहरु कै संलग्नता छ,अब रबिले सक्याउने भयो भनेर मध्यरातमा ब्यापारीको घरमा बसेर सरकार परिवर्तन गरेको जगजाहेर नै छ।

  • @ruppun9055
    @ruppun9055 19 часов назад

    Good

  • @rameshrana3576
    @rameshrana3576 18 часов назад

    Jyotish ji KO Kura dherai ramro xa

  • @HstHst-x9u
    @HstHst-x9u 20 часов назад +1

    यि पण्डित लाई पनि रबी र एमालैको भुत चढेको छ

  • @rajendrarajbhandari7961
    @rajendrarajbhandari7961 20 часов назад +1

    याे पंडिले गर्दा मेराे जिन्दगी भरकाे कमाई डुव्याे। यस्काे जिम्मा कस्ले लिन्छ?

    • @rajuadhikari7367
      @rajuadhikari7367 16 часов назад

      Kun kholama ghar banayaura parkartili michesi yastaiho.

    • @ChiranjibiBhandari9
      @ChiranjibiBhandari9 10 часов назад

      Aruko Kura sunne filter Nagari apply garne hajur jasta le aphaile jimma line ho sathi afno man KO kurapo Sunna parxa ta sorry sathi Ali chhudra bachan lagaio jasto lagyo sorry

  • @YamnathPaudel123
    @YamnathPaudel123 18 часов назад

    100 % kura pugeko xa giruji ma 10 barsa dekhi falllo gardai xu nepal ma ramro kuro garo vane jhole haru ko gai khanu parxa yo normal ho malik le je aarayo tehi Garxan bichara haru aaba bujdai jadaixan

  • @srenee2585
    @srenee2585 17 часов назад

    Jyotish vaneko future ko predict garna sakne chinna herera garnu huncha tara apati ai parcha hernus neele vaneko vayou vannu vanda tesko ke gare bacna sakincha upate vanna sakne jyotish malai lagcha bidwan jyotish hun research gareko jyotish yo huncha u huncha vani ali kamjor nanis haru jo life na frusted chan chitte beleave garcha tara solution dideena yo huna vayena

  • @LekhNathDhakal
    @LekhNathDhakal 17 часов назад +1

    गफाडी जोषिसहरु सबै कुरा जान्ने भन्छन, तर कुनै भरपर्दा कुरा खोई ? दशैमा वली दिने र नदिने कुरामा किन एक मत बनाउन सक्दैनौ । अनि आसिर्वादले कुन नेपालीको छोरा गतिलो भयो ? दुनियाका मजदुर र देशमा बस्नेहरु भ्रष्टाचारी कसरी बने ? शक्ति, सम्पत्ति र बनस्पति आदिको महिमा गितमा गाउनुको के मतलब ?

  • @fulmayapradhan6263
    @fulmayapradhan6263 19 часов назад +1

    Kam garera Khana Sikna Preyo.

  • @Laaligurans
    @Laaligurans 18 часов назад

    12 Barsa ki 14 Barsa ho Guruji?

  • @NandramSaud-oz4iw
    @NandramSaud-oz4iw 17 часов назад +1

    Kp sharma oli rip mahapapi rip

  • @dkuratv
    @dkuratv  21 час назад

    गौशालामा धर्मशालामा मारवाडीको बोर्ड फालेर महानगरको बोर्ड टाँस्न पुगेको नगर प्रहरीमाथि मारवाडीले आक्रमण गरेको छ । दशै महत्व बताउँदै प्रख्यात ज्योतिषीले बालेनको चिना हेरेर बालेनको भविष्यको राजनीतिको चित्र उतारे ।ruclips.net/video/AIH0uMEUKcc/видео.html

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 19 часов назад +2

    यी आदरणीय बरीष्ठ ज्योतिष पण्डित लाई जसले गाली गलौज गर्नु हुन्छ त्यो अत्यन्त निन्दनीय हो ।

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 16 часов назад +1

      यस्तो पनि ज्योतिष हुन्छ मंशिर सम्म टिको भने टिक्छ टिकेन भने टिक्दैन 😂😂😂😂

  • @nabajibrana6517
    @nabajibrana6517 20 часов назад

    Nachaine kura, fata kura ra badhi hawa ko bhabisya bani gare pachhi ani afno pesa bhanda bahira gayera rajniti kura gare pachhi badhi kura gare pachhi guru lai gali na garera kasle tarif garla ta?

  • @GitaMishra-k2h
    @GitaMishra-k2h 19 часов назад

    रबिलाइमात्र किन अरुलाइ पनिखोज