टिकाराम जी, तपाईं त युरोप आएर पनि पुर्बिय दर्शन लाई पश्चिमा हरुले कसरी हेर्दछन् भनेर गहन अध्ययन गरेर गएको मान्छे । पश्चिममा तनाब, निराशा, र भागदौड् बाहेक केही पनि छैन । जीबन, दर्शन, संस्कार र जीबनपध्दति पूर्वको अति उत्कृष्ट रहेछ । बेकारका फाल्तु देशद्रोही नेता भन्दा यस्तै गहन दार्शनिक हरुलाई स्थान दिनु होला, बधाई एवम् शुभकामना छ ।
गुरुलाइ मैले एकपटक भेट्ने मौका पाएको थिए ! अदभूत लाग्यो ! सच्चl गुरु लाग्यो ! सबै नेपालीले सम्मान गर्नुपर्छ ! उहाँको प्रबचन सुन्नुपर्छ सबैले ! नेपाल सरकारले पनि सम्मान गर्नु पर्छ !
डा: पत्रिदाशलाई प्रणाम हरे कृष्ण ! अती राम्रो वहाँको प्रबचनले आँखा बाट आँशु निस्क्यो , मन छोयो , सबैले ध्यान दिएर सुन्नै पर्ने , पात्री र यात्री जिलाई धन्यवाद ! हामी नेपाली भुटानी अमेरिकामा छौं भाग्यले साथ दिए हाम्रो समाजमा वहाँको प्रबचन सुन्ने कोशीश गर्नेछौं ।
टीकाराम जि , तपाइको सोध्ने भन्दा सुन्ने अधिक क्षमता छ । अन्य पत्रकारमा यस्तो देखिएन । जस्ले गर्दा उत्तरकर्ताको गहिराइ थाह नहुने । कति अर्थपूर्ण अन्तरवार्ता !!!
स्वामिजि जस्ता थुप्रै बिदेशी साधकहरु शान्तिको खोजिमा तपोभुमि नेपालमा बिगतदेखी ध्यान साधना गर्दै सिद्धी प्राप्त गर्न सफल हुनु भयको......... ...बास्तबमा हामी नेपाली भएकोमा आफुलाइ गौरव ठान्नु पर्ने .........संसारमा अहिले भागवतगीता पुस्तक जसरी लोकप्रिय हुदै गइरहेको......पूर्वीय दर्शन सत्यको खोजीमा तिब्रता ............मैले सुनेको /पढेको बिसौ शताब्दीका महान बैज्ञानिक Albert Einstein लाइ जिबनको आन्तिम समयमा भागवतगिता को अध्यनपछी पछुतो भएको किन मैले ढिलो अध्यन गरेछु .......हामी नेपाली पश्चिमा संस्कृति को नक्कल गर्न तिर अग्रसर भैरहेको .........अहिले संसार दिनप्रतिदिन हत्याहिंसा अराजकताको भुमरीमा कष्टकर जिबन गुजि्ररहेको .....सन्सारिक काम ,क्रोध ,लोभ,मोह र ईष्र्या को जालमा दुखी आत्माहरु मिर्गतृस्नाझै दगुर्नु परेको ..................सबैले गिताज्ञान को भवसागरमा डुबुल्की मार्न सके कति आनंद हुन्थ्यो ..........यसैमा सबैको कल्याण देखिन्छ ... मलाइ पनि इस्कोन नेपाल मा जोडिन मन छ......कृपया सहयोग गर्नुहोला ...........भवन्तु सर्ब मंगलम .......... आह कति आनन्द .....श्रीकृष्ण ...श्रीकृष्ण ...जय श्री राधे राधे....
यो interview बाट धेरै मानिसले उत्कृष्ट ज्ञान प्राप्त गर्नेछन मेरो बुझाईमा । गुरुको बीच बीचको टुक्का झन मन पर्यो । कहाँको इन्दिरा गान्धी कहाँको कार्किनी कान्छी । नेपाली भूमीप्रति पत्रिदास गुरुको सम्मानलाई नतमस्तक नमन गर्छु🙏❤️🌸
विचार सहि लाग्याे खुशि लाग्याे हामि र हाम्रो अस्तीत्व भाइचारा नेपाली पन को कसरी सुरक्षा हुन्छ यो हामि सबैले बुझौं मानव को कूनै जात हुँदैन किनकी मानव मानव नैं हाे सृष्टि हुँदा त याे फलानो त्याे फलानो भनेर छुट्याएर भएको हुदैन याे मान्छे ले इतिहास बनाउँदा लेखेको हाे मानव मात्र मानव हाे मिलेर जानु जस्तो राम्रो केही हुँदैन प्रकृतिको अमूख भएर बाँच र बचाउ गरौ
राधे राधे पत्री दास गुरू जी म हजुरको हरेक प्रवचन श्रवण गर्ने सौभाग्य पाएकी छु युटुव को माध्यव बाट म रहन्छु अमेरिकामा हजुरको प्रवचन मलाइ यती धेरै छोएको म नेपाल आउदा हजुरको दर्शन र मेरो प्राण प्रमेश्वर राधा कृष्णको महिमा को चिन्तन हुन पऔस🕉🙏💐
नेपाल देशकाे बारेमा विदेशीलाई यति धेरै ज्ञान छ यति धेरै महत्त्वपूर्ण छ तर हामी लाई हरेक कुरा विदेशी मन पर्छ विदेशी कुरा चाहन्छौं ।यस्तो तपाेभुमि र गाैरवपुर्न ईतिहास भएको देश, विदेशी वाद र विचारकाे घनचक्करमा परेर हेलाँमा बाँचिरहेकाे छ!
Super soul,beautiful soul...Jay hos 🙏💐🙏 जुन देश ले आफ्नो धर्म संस्कृति विर्सन्छ त्यस को कुनै भविष्य हुदैन....सत्य वचन प्रभु🙏💐🙏 सबै को कल्याण होस,सबै को जय होस🙏💐🙏
मान्छे ले इच्छाशक्ति त्याग र तपस्या गरेदेखी जिवन मा सफलता या उदेश्य प्राप्ति हुन्छ भन्ने कुरा स्वामी प्रतिदास बाट सजिलै सिक्न सकिन्छ एक बिदेशी नागरिक नेपाल को भाषा र धर्म प्रती या हामिले पनि राम्रो सङ नबुजेको गीता उहाँले यति गहिराइमा बुज्नु भाको छ धन्य छ हजुरलाई।
@ Anuj Pandey. Couldn't understand what you said. But it's impressive that you can understand Sanskrit. Most of Hinduism philosophy can be found in the Upanishad, so truly immerse into Hinduism, knowing Sanskrit can be a invaluable key to further your knowledge and understanding.
@@nc01sadh जुन मनुष्य मा नविद्या को निवास न मेहनत को भाव, न दान को इच्छा अनि न ज्ञान को प्रभाव, न गुणों को भिव्यक्ति अनि न धर्म मा हिन्ने संकल्प, त्यो मनुष्य होइन, त्यो मनुष्य रूप मा जानवर हो।
यो महत्वपूर्ण शिक्षाका लागि दुवै वार्ताकार धन्य हुनुहुन्छ। श्रीमद्भागत गीता जस्तो कालजयी शिक्षाबाट हाम्रा बालबालिकालाई बन्चित गर्ने प्रपन्च मिलाएर हाम्रा शासक वर्गले उनीहरु माथि जघन्य अपराध गरेका छन्। तर समुदायस्तरमा अभिभावकले थालेको प्रयासले छिटै गीताको आदर्श बुझ्ने नयाँ पिढीको उदय हुने अपेक्षा गरौं।
अत्यन्तै लज्जाबोध हुन्छ हामी यो देव भूमि, आध्यात्मिक भूमि नेपाल का मान्छे, तर एक युक्रेनियन व्यक्ति स्वामी पत्रिदास बनि हामिलाई संस्कृतका सिलोक सहितको भागवत गीता काे व्याख्या गरिरहँदा हामी २-४ सय डलर का लागि धर्म बेछिरहेछौं। अनि उनलाई सोधिरहेछौं कि भागवत गिता मा के छ?? हामि काहाँ छौँ???????😭😭😭😭😭 हे कृष्ण 👏👏
wow Thank you very much tikaramji for inviting patri swami again,i am very much inspired from him and have been reading bhagvadgita since then.🙏🙏😇😇 i have met him in ISKCON budalinkantha temple That was the best moment of my life. jai shree krishna.
टीका राम सर लाई हार्दिक नमन फेरि पनि गुरु लाई बोलाइदिनु भो र केही कुरा जान्ने अवसर पाइयो टाइम कम्ति लागो फेरि पनि कस्तो बिडम्बना एक बिदेशी ले हाम्रो कला संस्कृति धर्म पढेर बुझेर महान भन्नु भो तर हाम्रो देश मा यही धर्मलाई घृणा गर्ने क्रममा कीन लाग्छन जय पशुपति माता ले सात बुद्धि दीवन
Ho ni daju ♥️🇳🇵♥️🕉️♥️🔱♥️🚩🚩🚩 radhe radhe hare krishna Aum namah shivaya Aum namah bhagawate bashudevaya Aum namo narayan ♥️🇳🇵🕉️🔱🚩♥️🇳🇵🕉️🚩 From jhapa proud to be vedik sanatani 🕉️
टिकाराम जी,
तपाईं त युरोप आएर पनि पुर्बिय दर्शन लाई पश्चिमा हरुले कसरी हेर्दछन् भनेर गहन अध्ययन गरेर गएको मान्छे । पश्चिममा तनाब, निराशा, र भागदौड् बाहेक केही पनि छैन । जीबन, दर्शन, संस्कार र जीबनपध्दति पूर्वको अति उत्कृष्ट रहेछ । बेकारका फाल्तु देशद्रोही नेता भन्दा यस्तै गहन दार्शनिक हरुलाई स्थान दिनु होला, बधाई एवम् शुभकामना छ ।
Amazing talented man 🇳🇵👍
गुरुलाइ मैले एकपटक भेट्ने मौका पाएको थिए ! अदभूत लाग्यो ! सच्चl गुरु लाग्यो ! सबै नेपालीले सम्मान गर्नुपर्छ ! उहाँको प्रबचन सुन्नुपर्छ सबैले ! नेपाल सरकारले पनि सम्मान गर्नु पर्छ !
स्वामी पत्रीदास ज्यु हजुर भगवान् श्रीकृष्ण को कली को अवतार हुनु हुन्छ ?प्रणाम नमन् गद॔छु। ⚘👏🌹
कस्तो सौभाग्यसाली गुरु, सायद अघिल्लो जन्मको सुकर्मले गर्दानै, भगवान्श्रीकृष्णले अगालिबक्सियो, जय श्रीकृष्ण 💐🙏💐
जय सनातन धर्म संस्कृति को लागि विदेशी हरूले पनी बास्तविक बुझेर अंगाल्दा धेरैं खुसी लाग्यो , जय श्री कृष्ण
डा: पत्रिदाशलाई प्रणाम हरे कृष्ण ! अती राम्रो वहाँको प्रबचनले आँखा बाट आँशु निस्क्यो , मन छोयो , सबैले ध्यान दिएर सुन्नै पर्ने , पात्री र यात्री जिलाई धन्यवाद ! हामी नेपाली भुटानी अमेरिकामा छौं भाग्यले साथ दिए हाम्रो समाजमा वहाँको प्रबचन सुन्ने कोशीश गर्नेछौं ।
L0
l
कृपया हजुरको गि मेल एकाउन्ट दिनुस,
ञू
हाम्रा अगुवा भ्रष्ट भएर हामीले सतज्ञान पाएनौ अव रोजगारी छैन जिउननै गुलामी वने भविष्यका सन्तति अव झन् के आस के निरास?यस्ता कार्यक्रममा सबैको ध्यान जाओस हरिॐ।
@@pradiprajbhatta2075 ०78vb😂6
सारैमनछाेयाे संस्कृतपढ्न नपाएरदुख लाग्छसारै राम्राे गुरुदेब हरेकृष्ण हरेकृष्णकृष्णकृष्णहरेहरे
यात्री र पत्रीबीचको अन्तरंग कुराकानीले मनै आनन्दित भयो । हरे कृष्ण !🙏🙏❤❤
पत्री दास र यात्रि जी दुबै लाई नमन, यस्ता बिद्वान र ज्ञानी व्यक्तिको अदभूत दिब्य वाणी अति सुन्दर लाग्याे।
अति उत्किस्ट 🙏❤इगोर वोलोङ्गभोग सादक ❤टिकाराम यात्री दुबै लाई सालम् 🌹श्री कृष्ण हाम्रो साथी सबै भन्दा माथि 🙏
मलाई आउदी मन पर्ने कार्यक्रम 💐🙏
लेजेन्डरी पत्रकार टीका राम्💐💐🙏
झनै हाम्रो गाउँ घलेगाउको अवलोकन गरेर आउनु भएछ, उचाई बडेजस्तो लाग्यो thank you!
Hare Krishna 😊
टीकाराम जि , तपाइको सोध्ने भन्दा सुन्ने अधिक क्षमता छ । अन्य पत्रकारमा यस्तो देखिएन । जस्ले गर्दा उत्तरकर्ताको गहिराइ थाह नहुने । कति अर्थपूर्ण अन्तरवार्ता !!!
दया, तपस्या , पबित्रता र सत्यता नै धर्म हो! कति राम्रो कुरा!
यस कार्यक्रममा आउने पात्रहरुनै अत्यन्तै प्रेरणादायी यात्री जिको यही त बिशेषता छ ।
रौं नै ठाडो हुने अद्भूत उर्जाको महसुस भयो ।। हरे कृष्ण।।
हरे कृष्ण !!! हरे राम ।। यस युगका तपस्वी ऋषिरुप कृष्ण साधनाका प्रतिमुर्तिमा सतत नमन।
गुरु पतृदाश स्वामी ज्युलाइ नमन टिकारम यात्री ज्यु लाई नमन
हरे कृष्ण 🇳🇵🙏
स्वामिजि जस्ता थुप्रै बिदेशी साधकहरु शान्तिको खोजिमा तपोभुमि नेपालमा बिगतदेखी ध्यान साधना गर्दै सिद्धी प्राप्त गर्न सफल हुनु भयको......... ...बास्तबमा हामी नेपाली भएकोमा आफुलाइ गौरव ठान्नु पर्ने .........संसारमा अहिले भागवतगीता पुस्तक जसरी लोकप्रिय हुदै गइरहेको......पूर्वीय दर्शन सत्यको खोजीमा तिब्रता ............मैले सुनेको /पढेको बिसौ शताब्दीका महान बैज्ञानिक Albert Einstein लाइ जिबनको आन्तिम समयमा भागवतगिता को अध्यनपछी पछुतो भएको किन मैले ढिलो अध्यन गरेछु .......हामी नेपाली पश्चिमा संस्कृति को नक्कल गर्न तिर अग्रसर भैरहेको .........अहिले संसार दिनप्रतिदिन हत्याहिंसा अराजकताको भुमरीमा कष्टकर जिबन गुजि्ररहेको .....सन्सारिक काम ,क्रोध ,लोभ,मोह र ईष्र्या को जालमा दुखी आत्माहरु मिर्गतृस्नाझै दगुर्नु परेको ..................सबैले गिताज्ञान को भवसागरमा डुबुल्की मार्न सके कति आनंद हुन्थ्यो ..........यसैमा सबैको कल्याण देखिन्छ ... मलाइ पनि इस्कोन नेपाल मा जोडिन मन छ......कृपया सहयोग गर्नुहोला ...........भवन्तु सर्ब मंगलम .......... आह कति आनन्द .....श्रीकृष्ण ...श्रीकृष्ण ...जय श्री राधे राधे....
ॐ जय श्री राधे राधे जि यात्री सर ले धार्मिक मान्छे ल्याउनु भयेको मा धन्यवाद जय नेपाल
*अती नै अध्भुत कार्यक्रम ।जो नेपाली आफ्नो धर्म परिवर्तन गर्नु भएको छ वहाँ हरूलाई यो संवाद कति अपाच्य भाको होला है?*
यो interview बाट धेरै मानिसले उत्कृष्ट ज्ञान प्राप्त गर्नेछन मेरो बुझाईमा । गुरुको बीच बीचको टुक्का झन मन पर्यो । कहाँको इन्दिरा गान्धी कहाँको कार्किनी कान्छी । नेपाली भूमीप्रति पत्रिदास गुरुको सम्मानलाई नतमस्तक नमन गर्छु🙏❤️🌸
अति सुन्दर ❤सौवारद अन्तर्बाता …. टिकाराम यात्री लाई धन्यबाद… म पुरै हेरे खुसी र सुखी आभाष लाग्यो … सादुबाद नारायण हरिबोल 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻
विचार सहि लाग्याे खुशि लाग्याे हामि र हाम्रो अस्तीत्व भाइचारा नेपाली पन को कसरी सुरक्षा हुन्छ यो हामि सबैले बुझौं मानव को कूनै जात हुँदैन किनकी मानव मानव नैं हाे सृष्टि हुँदा त याे फलानो त्याे फलानो भनेर छुट्याएर भएको हुदैन याे मान्छे ले इतिहास बनाउँदा लेखेको हाे मानव मात्र मानव हाे मिलेर जानु जस्तो राम्रो केही हुँदैन प्रकृतिको अमूख भएर बाँच र बचाउ गरौ
राधे राधे पत्री दास गुरू जी म हजुरको हरेक प्रवचन श्रवण गर्ने सौभाग्य पाएकी छु युटुव को माध्यव बाट म रहन्छु अमेरिकामा हजुरको प्रवचन मलाइ यती धेरै छोएको म नेपाल आउदा हजुरको दर्शन र मेरो प्राण प्रमेश्वर राधा कृष्णको महिमा को चिन्तन हुन पऔस🕉🙏💐
अत्यन्तै मार्मिक संबाद ! दुबैजनालाइ नमन्🙏🙏
हर्य कृष्ण हर्य राम ,राम राम हर्य कृष्ण
नेपाल देशकाे बारेमा विदेशीलाई यति धेरै ज्ञान छ यति धेरै महत्त्वपूर्ण छ तर हामी लाई हरेक कुरा विदेशी मन पर्छ विदेशी कुरा चाहन्छौं ।यस्तो तपाेभुमि र गाैरवपुर्न ईतिहास भएको देश, विदेशी वाद र विचारकाे घनचक्करमा परेर हेलाँमा बाँचिरहेकाे छ!
Super soul,beautiful soul...Jay hos 🙏💐🙏
जुन देश ले आफ्नो धर्म संस्कृति विर्सन्छ त्यस को कुनै भविष्य हुदैन....सत्य वचन प्रभु🙏💐🙏
सबै को कल्याण होस,सबै को जय होस🙏💐🙏
जे पि अग्रवाल सरको आर्को अन्तरवार्ता प्रतिक्षामा छु । उॅंहाको पछिल्लो अन्तरवार्ताले चिन्तन गर्ने प्रक्रियामा निकै सहयोग गरेको थियो । 🙏
कार्यक्रम सारै राम्रो
स्वास्थलाई पनि ख्याल गर्नु होला यात्रि दाई
शिघ्र स्वास्थ लाभ को कामना 🙏
मान्छे ले इच्छाशक्ति त्याग र तपस्या गरेदेखी जिवन मा सफलता या उदेश्य प्राप्ति हुन्छ भन्ने कुरा स्वामी प्रतिदास बाट सजिलै सिक्न सकिन्छ एक बिदेशी नागरिक नेपाल को भाषा र धर्म प्रती या हामिले पनि राम्रो सङ नबुजेको गीता उहाँले यति गहिराइमा बुज्नु भाको छ धन्य छ हजुरलाई।
के बि चौहान ज्यू यहाँको सुन्दर विचारलाई सादर नमन ।
धन्यवाद यात्री सर र होल टिमलाई केही ज्ञानब्रदक संम्वाद सुन्ने अबसर मिलाउनस भएकोमा
येषां न विद्या न तपो न दानं ज्ञानं न शीलं न गुणो न धर्मः।
ते मर्त्यलोके भुविभारभूता मनुष्यरूपेण मृगाश्चरन्ति।।🕉️🙏
@ Anuj Pandey. Couldn't understand what you said. But it's impressive that you can understand Sanskrit. Most of Hinduism philosophy can be found in the Upanishad, so truly immerse into Hinduism, knowing Sanskrit can be a invaluable key to further your knowledge and understanding.
@@nc01sadh जुन मनुष्य मा नविद्या को निवास न मेहनत को भाव, न दान को इच्छा अनि न ज्ञान को प्रभाव, न गुणों को भिव्यक्ति अनि न धर्म मा हिन्ने संकल्प, त्यो मनुष्य होइन, त्यो मनुष्य रूप मा जानवर हो।
भागवत गीता मैले। नी पढ्ने मौका पाएको थिए,
गीता भित्र हरेक कुरा छ ज्ञान का,,यो जुन सुकै सम्प्रदाय ले पढ्न सक्छन,,हाम्रो जीवन काल जिउने ज्ञान छ गीता मा
हरे कृष्ण आदरणीय गुरुबर घर का जोगी जोगी बाहर का जोगी सिद्द भन्या यै हो ।जय होस।
Hare krishna Hare krishna 🙏🏼 💛
एक एपिसोड पनि नछुटाइ हेर्ने एकमात्र नेपाली कार्यक्रम ।
Same bro
श्रदेय गुरू पत्रीदास लाइ कोटी कोटी नमन
यो महत्वपूर्ण शिक्षाका लागि दुवै वार्ताकार धन्य हुनुहुन्छ। श्रीमद्भागत गीता जस्तो कालजयी शिक्षाबाट हाम्रा बालबालिकालाई बन्चित गर्ने प्रपन्च मिलाएर हाम्रा शासक वर्गले उनीहरु माथि जघन्य अपराध गरेका छन्। तर समुदायस्तरमा अभिभावकले थालेको प्रयासले छिटै गीताको आदर्श बुझ्ने नयाँ पिढीको उदय हुने अपेक्षा गरौं।
राधे राधे राधेश्याम
जय श्रीकृष्ण ,गुरु जी प्रति नमन।
मन सारै छोयो पत्रिका दा स कृष्ण जस्तै हुनुहुन्छ प्रणाम छ
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून् म्यानमार बर्मा देखि प्रेम
दया
तपस्या
पवित्राता
सत्यता
= धर्म 👍️👍️👍️❤️
सत्य चित्त आनन्द अद्वैत अखण्ड अविनाशी सनातन धर्म संरक्षण कृष्ण नै हुनुहुन्छ। पतरी र टीकाराम भाइ लाई प्रणाम छ
Hare Krishna radhe Radhe 🙏🙏🙏🙏🙏
506 हामि हेर्दै छौ जो यो अन्तर्वार्ता बुझ्ने छौ अनि यात्री सरको बौद्धिकता लाइ चिन्दछ
ॐ हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे। गुरु लाइ नमस्कार।
म प्राय धेरै गुरूजन हरूको मार्गदर्शन सुन्ने गर्छु तर यहाँ गुरुको जुन तुक्का र उखानले भरिएको ज्ञानोपदेश सुनेर धन्य भए हजुर हरे कृष्ण 🦶
🙏🙏🙏अति राम्रो धन्यवाद दुवैजनालाइ ।
Hara krishna krishna krishna hara hara 💐🙏🇳🇵
अत्यन्तै लज्जाबोध हुन्छ हामी यो देव भूमि, आध्यात्मिक भूमि नेपाल का मान्छे, तर एक युक्रेनियन व्यक्ति स्वामी पत्रिदास बनि हामिलाई संस्कृतका सिलोक सहितको भागवत गीता काे व्याख्या गरिरहँदा हामी २-४ सय डलर का लागि धर्म बेछिरहेछौं। अनि उनलाई सोधिरहेछौं कि भागवत गिता मा के छ??
हामि काहाँ छौँ???????😭😭😭😭😭
हे कृष्ण 👏👏
God bless everyone ☺️☺️
Patridas swami jyu lae koti koti nama🙏🙏🙏
Hare Krishna 🙏🙏🙏
हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 🙏
Hare krisna
Dandatpranam prabhu ❤🌹❤
wow Thank you very much tikaramji for inviting patri swami again,i am very much inspired from him
and have been reading bhagvadgita since then.🙏🙏😇😇
i have met him in ISKCON budalinkantha temple
That was the best moment of my life.
jai shree krishna.
धरै राम्रो लाग्याे , हार्दिक नमन 🙏
गुरु प्रति कोटि कोटि नमन
Hare Krishna. Thank you Tikaram sir for giving us opportunity to listen prabhu ji again ..🙏🏽🙏🏽
The man of spiritual science for Humanity in the cosmos
यात्री जि बिमार जस्तो देखिनु भएको छ शिघ्र स्वास्थ्यलाभको कामना 💛
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
म त जे पि अग्रवालको पर्खाईमा छु है यात्री जी
हरे कृष्ण हरे राम! जय होस्!!
धेरै राम्रो लाग्यो। धन्यवाद 🙏💐😀♥️
नमन दुवै लाई 🙏
अती राम्रो अन्तरवार्ता।
श्रीभगबनकाे दुत हाे वाहाँ ,नमन गुरुदेब
Thank you so much for such a wonderful interview.
Naman Guru! Hare Ram Hare Krishna
Hare Krishna prabhuji
Aap adbhut hain
Harey Krishna prabhu 🕉🙏🙏💫✨
टिकाराम एक जानकार हुन साथै हिन्दुबादी र बाहुनबादी पनि हुन् भन्ने कुरा यस्तै अन्तरबार्ताबाट थाहा हुन्छ।
Such a knowledgeable person he is!!!
सबैले सुन्नैपर्नेप्रबचन छ याे
Hare Krishna Hare Krishna Krishna Krishna Hare hare Hare Rama Hare Rama Rama Rama hare hare ..🙏❤️
Hare Krishna 🙏🏻🌸
जय सच्चिदा नन्द परम स्वोरुपाय नमं
टीका राम सर लाई हार्दिक नमन
फेरि पनि गुरु लाई बोलाइदिनु भो र केही कुरा जान्ने अवसर पाइयो टाइम कम्ति लागो फेरि पनि कस्तो बिडम्बना एक बिदेशी ले हाम्रो कला संस्कृति धर्म पढेर बुझेर महान भन्नु भो तर हाम्रो देश मा यही धर्मलाई घृणा गर्ने क्रममा कीन लाग्छन जय पशुपति माता ले सात बुद्धि दीवन
सन्चालक ज्यु स्वामी पत्रीदासजी को सामाजीक सन्जालको प्रोफाइल सेयर गरिदिनुहोला ।
ॐ जय श्रीकृष्ण
He surprises me!in each and every single words..🙏🙏🙏
naman dr.swami patridash ji🙏❤️🇳🇵
Ho ni daju ♥️🇳🇵♥️🕉️♥️🔱♥️🚩🚩🚩
radhe radhe hare krishna
Aum namah shivaya
Aum namah bhagawate bashudevaya
Aum namo narayan
♥️🇳🇵🕉️🔱🚩♥️🇳🇵🕉️🚩
From jhapa proud to be vedik sanatani 🕉️
Respect to Patridas. Inspiring figure to millions around the globe
Hare Krishan parvuji
टिकाराम यात्री सर साच्चिकै यात्री 🙏🙏🙏
Just wow. Speechless❤❤❤❤❤❤
हार्दिक नमन दुवै जना लाइ
Here Krishna !
Patridas Swani is really an
Amazing person ! Thanks Tikaram Ji for inviting him in a show.
His blissful state is proof of Krishna's love for swami Ji. Hare Krishna 😍😍😍
जय कृष्ण
पातृदासजिको जय होस!
Hare krishna 🙏🥺
Bless everyone god 💸🌈💰
❤❤❤❤पबित्र नेपाली ऋषि ❤❤❤❤❤
दुबै जना लाइ सम्मान