१२ बर्षपछि राजु परियार र शिला आले जिस्केर गाउँदा पेटै बटारियो, गालै च्यातिए ।। २०.०२.०७८ ।। HD
HTML-код
- Опубликовано: 8 фев 2025
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_ShilaAle #LivePrograme
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Sela aale ta liyanu vayo aab muna thapa magar lai pane liaunu paryo
छत्र भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना
समय मिल्छ भने एक चोटि अहिले पुर्बको नव उदय सबिन आचार्य शिला आले सिस्टर बिच दोहोरी घम्साघम्सी सुन्ने ज्यादै ठुलो इच्छा थियो पुर्बमा तेति धेरै दोहोरी गायक गायिका त छैनन् थोरै त छन् अहिलेको नव दोहोरी गायक को क्षमता शिला आले ज्यु टेस्ट गर्नु हुने थियो 🤗
अाज चै पुरानाे जाेडि देखन पाईयाे
शीला अाले को मुस्कान र गीत मेरी बाबै
आहा कति रमाइलो बल्ल हल मिल्यो है पुरानो जोडि हजुर लाई कस्तो लायो कमेन्ट गर्नुस्
पुरानो हल भनेको पुरनै हो के
दाजुले पनि गाउनु पर्छ सिला दिदी सङ्ग इन्द्रेणी मा
हाँसो त बालचन्द्र बराल संग मिल्छ है शिला आले को😂😂
Ho ni
बबाल राम्रो छ ।
राजु परियार को विग फ्यान कोको हुनुहुन्छ!
Mee xu
यस
Ma pni
Ma xu
Ma
आहा! लोक गीत संगीतले पुनः पुरानै जोडिको साथ पाएको छ। आशा छ हाम्रो लोक संगीत फेरि बिगत जस्तै हराभरा भएर आउँने छ अब फेरि। हृदय देखि नै नमन आदरणीय राजु परियार दाजु र शिला आले दिदिलाई। मन प्रफुल्ल भयो आज। गर्वले छाती चौडा भएर आयो🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍😍
म मात्रै होकि अरु साथी पनि हुनुहुन्छ भाग दुइको पर्खाइमा
बिमा कुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, शिला आले, सिन्धु मल्ल, सबै लाई इन्द्रेणी मा देख्न रहर छ।
सिन्धु मल्ल लाई लेउनु पर्यो इन्द्रेनी मा
But we want bishnu majhi also❤️🙏❤️
@@anitagrg1747 sindhu malla
यो कुरा सहि हो। ल्याइदिने पर्यो
एकदम सहि कुराे अायाे
खरो रैछिन आले बैनी त। राजु भाइ ! एक्दम राम्रो छ। बिगत ले निरास हुनु हुन्न। बिगत ले गर्दा आज 3 करोड जनता को दिल जित्न सफल हो नि त।
👍👍👍👍👍
दोहोरीका राजा रानी को बल्ल भेट भयो छ आज धेरै खुशी लाग्यो जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शीला अले vs राजु परियार को दोहोरि २ ल्याउनु परो हो दाजु
Ho hajur part 2 pani
छिटै अाअाेस
Ho xitai saos pat 2
Luck down khule paxi raju pariyar vs sila feri dekna paihos
हो।
एति राम्रो कलाकार हरुको रमाइलो कार्यक्रम लाई पनि कुन खाते खातेनी हो डिस्लाईक हान्नी।
सलाम छ राजु परियार दाजु र शिला आले दिजु अनि सम्पुर्ण इन्द्रेणी टिम लाई।
इन्द्रेणी जिबित छ र त आज घर घरमा लोक गित गुन्जिन्छन। आहा प्यारि शिला आले दिदी र राजु दाइको गित सुन्न पाउँदा क्या आनन्द आउँछ जय इन्द्रेणी युनिट।
खु:सी लाग्यो मलाई मन पर्ने #राष्ट्रिय लोक तथा दोहोरी गीतकी बहु चर्चित गायिका आदरणीय दिदी #Shila_Ale_Magar ज्यु र लोक दोहोरी गीतका बात्सा जनप्रिय गायक #Raju_Pariyar ज्युको प्रतक्ष गीतलाई तत्कालीन समयमा अडियो क्यासेटको माध्यमबाट सुनेको गीतहरु आज डिजिटल च्यानल #ईन्द्रेणी समाजको युट्युब च्यानलले सार्वजनिक गरिएकोले हेर्नलाई झण्डै डेढ दशक पछि देख्न मौका मिल्यो । खुसी लाग्यो सलाम छ ।
आहा आनन्द आयो कति मिठो आवाज आज पनि उस्तै सिला दिदी को कुनै परिबर्तन देखिएन अनि राजु परियार दाइ को के कुरा नामै काफी छ😘😘😘😘
हो नी
Sila dd schoolma nacheko dherai yad aayo🥀🥀
हो है
Pp>
😘😘😘
छत्र दाइ स्वास्थ्य को सिग्र स्वास्थ्य को कामना छ भने लाईक यता।
धेरै दिन पछि रमाइलो हेर्न पाउँदा धेरै खुसी लाग्यो हजुर हरु को तिम्लाई धन्यबाद धेरै धेरै शुभकामना
get well soon chhtra brother
K vo chhatra ji lai
आहा अग्रज अनि सम्माननीय राजु दाइ र शिला दिदिको दोहोरी सुनेर आनन्द आयो हजुर...
Yes
आहा
❤️❤️🙏
ruclips.net/video/0GewIy5I3z8/видео.html
नमस्ते कृष्ण दाजु अनि राजु दाजु अनि शिला दिदी लाई पनि धेरै राम्रो छ दाजु अरु पुरानो कलाकारहरुलाई पनि ल्याउनुपर्ने दाजु बिमा शमिला लछिमी दिदीलाई ल्याउनुपर्छ दाजु
राजु भाई र शिला आले रमेस बिजीको टीम संग हार्दा हुँदै भएन यो धाँदली भयो भनेर कार्यक्रम स्थगित गरेको त्यो बेला म राजु संगै फुल सपोर्टमा थिएँ र कार्यक्रम हापेर राजु म लगायत सभागृहको बाहिर चौरमा बसेर गीत गाएको याद आयो।
द।मीछ
दिपेन्द्र सभा ग्रिहमा प्रजापति पराजुली जस्ता फटाहा जजका कारण रमेश बि जी को टिमलाई जिताईएको थियो हाम्रो बिरोधले कार्यक्रम स्थगित भयो अहिले नेपाल टेलिभिजनमा दोहोरी च्याम्पियन चलेको छ अहिलेपनि जज प्रजापति र रमेश बि जी छन के निस्पक्ष निर्णय होला र खै
फेरि अर्को भाग को प्रतीक्षा मा छु फेरि सिला दिदी राजु दाइ लाई अर्को भाग को देख्ने मन छ
Ho ni ta hajur
ruclips.net/video/c-SAeu72sTE/видео.html
Ho ni
Me
ruclips.net/video/eUfANeNP50I/видео.html
अब पुराना कलाकार मध्ये लक्ष्मी न्यौपाने र राजु परियारलाई ल्याउन पर्याे कृष्ण दाइ
right
लछ्मी नेउपाने लाइभ्ब दोहोरी मा आउनु हुन्न त्र पनि उहाको छुट्टै पहिचान छ करोडौ दर्शक को मन मुटु मा बस्नु भएकी चर्चित गायिका
सही कुरा
Right
मलाई ची भननै परदा बद्री पङगेनी दाईको भनदा राजु दाईको शबद चयन एक दमै मन परछ एक दमै गहकिला हुनछन सुपम हिरो राजा
on
v
उबेलाको साथी अहिले पनि तँतँर मम बोल्दा कति मज्जा आको।धेरै रमाइलो भो।
दाजु हजुर यतापनि म हजुरको ठुलो फ्यान हु चितवन को हात्ती जत्रो टिकटको
हो नी
👍️👍️
हो नि हाई
❤️❤️
जिउमा अझै सुन्तला रस छ !!
हुँदै गर्छन गनेर को बस्छ !! 😂😆😁राजु दाइ सम्मान छ सबैलाई सम्झना!!
यहि शब्द ले राजु माथी परे त्यस अहिले सम्म को दोहोरी मा त्यस पछि पुरै राजु पक्षमा गयो
Damiii❤️
Purusotam ji honi
ruclips.net/video/eUfANeNP50I/видео.html
@@apsarakharel6372 ramro analysis...raju daiko swor ni kati mitho ho k
साथी शब्द कति मज्जा को छ। राजु दादा र शिला दि को बिगत का कुरा सुनेर रिसाएका साथिहरु लाई नि बोलाउन मन लाग्यो।क्या मिठो दोहोरी गाउनु भयो। thank you very much
राजु दादा आज मन खोलेर मुस्कुराउदा अति खुसी लागेयो सिला दिदी लाई धेरै बर्ष पछि देखन पाय धन्याबाद इन्द्रीणी टिमि लाई अती रमाइलो भो आज को दोहोरी
हो नी
आज धेरै पछि राजु परियार र शिला आलेको आवज सुन्न पाईयो ईन्द्रेणी टिमलाई धन्यवाद ।
नमस्कार सबैमा, लउ हेर्नुस ट्रेन्डिङ्ग नम्बर २ भन्नाले १ नै हो किनकि १ मा हिन्दि मुभि सँधै हुन्छ। बधाई छ राजु परिवार शिला आले अनि ईन्द्रेणी परिवार लाइ।।। उहि शुभचिन्तक यु के बाट
राजु दाई सिला जी
राजु परीयार को लोक दोहोरी मन पराउने यता हाजिर गरुम त
Ok
जब सिला ले राजु लाई त भनिन नि यस्तो राम्रो लाग्यो कि कुरै न गरौ ।।।।साथी भनेको यस्तो हो के।।।त मा नि कति माय छ।।।
राजु परियार
Very nice
नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।
we always love you diju full sapot x ❤️❤️❤️❤️
कति वर्षदेखि राजु दाई शिला दिदि लाई इन्द्रेणी
एक साथ हेर्ने रहर थियो आज बल्ल हेर्न पाईयो
धेरै धेरै धन्यवाद इन्द्रेणी को कृष्ण कडेल दादा लाई 🙏🙏🙏🙏🙏🙏
वाउ स्वर अँझैं उस्तै रहेछन् शिला आले ज्यु को अब फेरि पनि निरन्तरता दिन पर्यो यसरी नै पुरानो कलाकार जोडी हरु सँग झारझुर बैंसको जोस जाँगर निखार्न पर्यो ! अब यस्तो उमेर मौका फेरि फेरि आँउदैन छोरा छोरी पनि हुर्किंदै रहेछन् धन्यवाद !!
मज्जा आयो यो दोहोरी सुनेर राजु दाइ र शिला आले को आगमन ले मन प्रफुल्ल बनायो अब लक्ष्मी न्यौपाने दिदि लाइ इन्द्रेणी मा देख्ने मन छ
धेरै पछि देख्न र गीत सुन्न पाइयो शिला आले दिदी को मुखार बिन्दु देखि र अब सिर्जना बिरहि लाई र ग उहाँ को गित सुन्ने धेरै धोको छ कहिले पाइने होला😍😍😍 जय इन्द्रेणी जय संगीत
बिष्णु माझी दिदी लाई इन्द्रेणी मा देख्न मन लागेको छ ।
Good
रेकडिङ्ग समयमा कालो बुर्का लाएर रेक्रड गर्ने मान्छेलाई इन्द्रेनीमा देख्ने सपना नदेख्नु हजुर..
Samjini pani xarkani ho hjr
Photo t dekhan paeyako xain ab yeha dohori ma re
Samjinne pani xamkinne hjr 😁😁
दोहोरी भनेको येस्तो हुनुपर्छ अहिले को ले पनि यो हेरेर सिकुन केहि कुरा आबज नै कति मिठो छ old is gold भनेको यहि हो
नमस्ते हजुर सबै लाई आज त सिला दिदिलाई देख्न पायो खुसी लाग्यो र इन्द्रेणी परिवार लाई धन्यवाद
आज धेरै पछि शिला दिदी र लाेक दाेहरीकाे हिराे राजु दादाकाे रमाइलो कुरा अनि विगतका दिनहरूकाे कुरा अनि दाेहाेरी सारै रमाइलो अनि कति छिटो साकियाे समय पनि दुवै अगज दादा दिदी लाई सलाम छ।
हो नी
Lamo samay pachai dekhna paeyo shila di lai ramaelo vayo
भाग -२पनि आउनु पर्यो है कृष्ण जि शिला र राजुु को मिठो लाइभ दोहोरी ।
Nepali hone part 2 ta chayenxa hai😂😂😂
म इ
@@munathapa3472 .
शिला आले दिदिलाइ इन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो।शिला दिदी र राजु दाजुको दोहोरी उत्कृष्ट लाग्यो।सफलताको कामना सम्पूर्णलाई ।
ruclips.net/video/c-SAeu72sTE/видео.html
Rabin dai best
I love inderini
सिला दिदी को पहिला 2 कयसेत्मा मात्रै अदियो गाना सुन्नु पाइन्थेय आज बल्ला भिदियो मा झन राजु दाजु सङ देक्न पाइयो सहरै खुसी लागेउ धन्ने वाद इद्रेनी तिम लाई
४ पटक हेर्दाअझै धित मरेन!फेरि हेर्दै छु।आह ,,,सिला अनी राजु क्या गजबको दोहोरी र बार्तालाप।
दु:खी भाथे त्याे यात्रा माेढ्दा,
लालीगुरास फुलेकाे देश छाेड्दा,
निकै मार्मिक दाेहाेरी💕🇳🇵🌹🙏👍️
धे--रै धन्यवाद कृष्ण सहित पूरै ईन्द्रेणीले टिमलाई ।गाउन त शीला उत्तिकै तगडा रै'छिन् ;
खुशी लाग्यो ।राजूलाई अलि लज्जाबोध भरोसालाई तर लज्जैभित्रबाट पनि साहसिलो जबाफ फिर्ता गर्न सके ठीक छ तर राजू पनि ठाउॅपाएसम्म त गीतमा सानालाई पेलने उनको बानी सत्य हो ; आज शिलाले भण्डाफोर गरिदिएकै हुन्; राजूलाई उसबेलाको राजू सम्झेर; पछी हुन्छिन्, ठीक गरिन् ।हामी सुन्नेमात्र मीठो भयो ।
अझै ज्यान मा सुन्तला रस छ हुँदै गर्छ गनेर को बस्छ । हाहाहा सुत्छु भनेर निद्नै सातकोष पर भागेयो निकै रमाइलो लागेयो चोटिलो प्रहार किङ राजु साहेब ।
😂😂
आह क्या रमाइलो ! राजु अनि शिला र दोभान दोहोरी अनि म दैनिक दर्शक ! त्यो रहर आज को गीत सुनेर पूरा भयो ! लम्जुङ्ग 😘
आजा त सबैकाे मन खुसी भयाे हाेला मन परेकाे लाेक संगितका राजा राजु परियार र सदाबाहार गायिका शिला आले ज्युकाे दाेहाेरी सुनेर
अब लाेक लाेक संगितकाे राजा राजु परियार र शदाबाहार गायिका लक्ष्मी न्येउपाने लाई पनी एक ईन्द्रेणी मा ल्याउनु है
प्रायः पुराना कलाकारहरु इन्द्रेणीमा आएर आफ्नो बिगतका तिता मिठा कुराकानी गरेको देख्दा साह्रै खुसी लाग्छ।। सबैलाई उत्तिकै सम्मान छ।। एउटा अनुरोध पनि गर्न मन लाग्यो।। अब आउने एपिसोडमा लक्ष्मी न्यौपाने दिदिलाई ल्याउनु पर्यो कृष्ण सर।।।
आदरणीय सुमधुर स्वरका धनि शिला दिदी राजु परियार दाइको दोहोरी सुन्न पाउँदा मनै आनन्द र खुसी भयो अझ बिगत सम्झिदा कति रमाइलो ती यादगाल पलहरु🙏🙏🙏
यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रभाव नगरि जनता को सेवा मा खटिने कृष्ण कडेल लगायत टिमलाइ आर्दिक आभार र राजु र सिला को फ्यान यता आउनु त🙄😍❤️
बिसौ बर्ष भयो शिला दिदीको स्वर सुनेको क्यासेत बाट आजसम्म पनि उस्तै मीठो स्वर उस्तै राम्री म आज धेरै खुशी छु शिला दिदीको सुरिलो आवाज सुन्न पाउदा त्यसको लागि इन्द्रेणीलाई बिशेष धन्यवाद
राजु दाई गहन भएर feelings लिएर reply दिएको देखेर एक दम हास्नु अनि रमाइलो लाग्यो यार ।। हासेरै आँखा बाट आँसु आयो । (
after long time फेरि पनि ईन्द्रेनी कार्यक्रम यो लकडाउनमा घरै बसि हेर्न पाईयो धन्यवाद छ सबै इन्द्रेणी परिवारलाई ) विशेष गरि कृष्ण कडेल दाइ 🙏🙏🙏🙏👍️👍️👍️👍️🤟🤟🤟🤟
आहा! कति राम्रो कार्यक्रम... अब लक्ष्मी न्याउपानेलाई पनि यहि कार्यक्रम मार्फत देख्न पाउ भन्ने को को हुनुहुन्छ?
भुपु महारथिहरुबिचको दोहोरी सुन्न पाइयो धेरै खुसी लागो बल्ल राजु दाइले जोडी पाय
दुखी थिएँ त्यो यात्रा मोड़दा, लाली गुरास फूलेको देश छोड्दा....गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगीमा....♥️♥️♥️
शिला आले दिदी राजु दाजु को अर्को भाग फ़ेरि लेराउनु होला कृष्ण दाजु
पहिलो कमेन्ट आज पुराना कलाकारको दोहोरि मजा आउने भयो सलाम छ।।।
पुराना कलाकार भनेका साच्चिकै कलाकार हुन यार, उहाहरुको जिवनमा मेल खाने अनि आफ्नै भोगाइका बारेमा कति मिलाएर गाउनुभएको !
आज भने मन परेको गायक गायिका को गित सुनियो बैधाई छ इन्द्रेनी टिम लगायत राजु परियार सिला आले ज्यु मा 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शिलालाई धे---रै बर्ष पछी देख्न पाइयो ।१४\१५ अगाडीको मीठो स्वरकी धनी निडर गायिका शिलाले उसबेला नेपाली लोकगीतमा नयाॅ क्रान्ति ल्याउने मध्येकी प्रमुख पात्र हुन् ?
धेरै समय पछि शिला ज्यु र राजु ज्युको दमदार दोहोरी सुन्ने अब्सर ईन्द्रेणी टिमले जुटाई दिनु भएकोमा सर्ब प्रथम ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक धन्यवाद तथा शिला ज्यु र राजु ज्युलाई पनि हृदय देखिनै हार्दिक हार्दिक धन्यवाद छ।🙏🙏👌👌😍😍
राजु दाजु र सिला आले दिदि सङ्गै सम्पुर्ण कलाकार हरुलाइ उच्च सम्मान का साथ दोहोरि हेर्न लागियो है
Yes
कृष्ण दाई राजु र सिलाको भाग 2 पनि हेर्न मन छ धेरै रमाइलो भयो सिला दिदी को हासो त सुन मा सुगन्ध नै भए जस्तो भयो दोहोरी भाग 2 को प्रतीक्षा मा
सहमत छु
Umm halnuna
म छू
Ho ni
Ma lani
लक्ष्मी नेउपाने लाई ल्याउनु परो भनेर धेरै माग गरियो नल्याउनुको कारण चाहिँ के रहिछ साथी हो थाहा भय भन्दिम न
Npl bahir hununxa kya laxmi neupan
शिला दिदीको लोकगितहरु त्यो जमामा अडियो क्यासेट मा धेरै भन्दा धेरै सुन्ने गरेका थियौ
धेरै साल पछि आज भिडियोमा प्रत्येक्षरुपमा देख्न पाइयो चिन्न्न पाइयो बल्ल 🇳🇵❣️
कुनै समय थियो सिला आले को गित खुब बज्थ्यो आज धेरै समय पछि इन्र्देनी मा देख्न पाए खुसी लाग्यो इन्द्रेनी उनित लगायत राजु र सिला लाई धन्नेबाद
पुराना गायक गायिकाहरु सबैलाई इन्द्रेणी मा देखियो । अब लक्ष्मी न्यौपाने दिदीलाई पनि देख्न पाइयोस । दोहोरी असाध्यै राम्रो लाग्यो ।
20औँ बर्ष पछि पनि उस्तै रैछिन सारै मन पर्ने सुन्तल र स्याउ 💘💘💘💘 जे होस ढिलै भएपनी दोहोरी क्षेत्रमा फेरि देख्न पाईयो स्वागत छ सिला जि ✌️✌️👌👌
कृष्ण कणेल भाइ लाई मुरि मुरि धन्नेबाद !! कति मन पर्ने जोडि जुटाउनु भयो नि ♥️♥️🌷🌷👌👌👍️👍️
अाहा कति राम्रो दाेहाेरी । यही पुस्ता सँगै उहाँहरूकै लाेकगित सुन्दै हुर्केको मलाई पनि अाफ्नाे विगतकाे सम्झना दिलायाे याे दाेहाेरिले । याे जाेडी फेरी जम्नु पर्छ ।
🙏🙏🙏🙏राजु दाइ र शिला दिदी को गित भन्दा नि गफ सुनिरहरौ जस्तो लागेको 👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️
ruclips.net/video/c-SAeu72sTE/видео.html
❤️❤️
धेरै दिन मा सुन्न पाइयो दुई जना लाई एकसाथ मा जय लोकदोहोरी जय गीत संगीत कलाकार सबै को जय होश 🇳🇵🇳🇵🇳🇵 जय पशुपतिनाथ जय नेपाल
निकै राम्रो लाग्यो धन्यवाद शिला र भाई राजु शिला सँग फेरि पनि दोहोरि गाउन धोको रहिरहा छ
इन्द्रेणी परिवार साथै छ्त्र साहि लाइ शुस्वाश्त्य को कामना सिला आले र राजु परीयार को 12 बर्ष पछी को निकै मिठो दोहोरी best luck
राजुु परियार सर र शिला अाले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी काे सारिङ धुन्न राम्रो छ धन्यवाद छ
म सानो हुँदा देखि नै राजु परियार र शिला आले दिदी को फ्यान आज देख्न सुन्न पाइयो धेरै खुशी लाग्यो मेघौली महोत्सव 2062 मा भेट भएको याद आयो अनि सकुन्तला थापा दिदी र सृजना बिरही अन्टि लाई नि धेरै सम्झिन्छु
😊यि दुबैलाई देख्दा दोभान रेष्टुरेन्ट को झलझली याद आयो।from America
Ho ni hajur
हैत काकु 😁😆 From america होइन होला हाल भनु न यार बुढो मान्छे
, दुबै जना दाइ दिदि नमस्ते
अहिले मलेसिया छु रातिको १२ बजयो
भोलि बिहान ५ बजे उठनु पर्छ
तर तपाइँ हरुको गित सुन पाउदा निन्द्रा लागेन बधाई छ
सुमधुर स्वर को धनी राजु परियार दाइ स्टेज क्विन सिला आले दिदी प्रती उच्च सम्मान 🙏🙏🙏
आदरणीय अग्रज राजु दाई अनि सिला दिदी सम्मान ।।फेरि आउनु पर्यो हाम्रो मगर्नी चेली।।
सँगै रोइदिनेहरु त हजार भेटिन्छन्
तर यदि जस्तो सुकै परिस्थितिमा पनि
तपाईंलाई हँसाएर खुशी पार्न सक्ने मान्छे
भेट्नु भयो भने तपाईं सार्है भाग्यमानि हुनुहुन्छ |
जय जिन्दगी ❣️❣️❣️😘
Very nice song & voice
दोहोरीका दुई हस्तीहरुको मिठो दोहोरी हेर्न सुन्न पाउदा खुशी लाग्यो ।
होनहार गायक गायिकालाई ल्याउनु भयको मा इन्द्रेणी लाई धन्यबाद
I love you raju
धेरै पछी आज इन्देणी मा बबाल रमाइलो हेर्न पाइयो बधाई छ सम्पुर्ण टिम लाई
Tehi ta
शिला दिदी तपाँइको स्वर र शब्द साह्रै उत्कृष्ट छन खुसि लाग्यो
70
शिला आले vs राजु परियार दोहोरी 2 पनि ल्याउनु पर्यो।।
अब को एपिसोड राजु vs लक्ष्मी न्यौपाने को हेर्ने ठूलो रहर छ krishna दाजु???
Yes
Honi Laxmi Neupane didi lai pani I dery ma dekhna paya huntho
साचिनै पुरानो गित आज सिला दि र राजु दाइले गाएको गित मार्मिक सन्दर्भिक छ यहाहरुको प्रगतिको कामना गदर्छु।
भाग 2 को प्रतीक्षा गर्नु हुनि यता हाजिर गरौ है ।
धेरै पछि शिला दिदि को आवाज सुनाइ दिनु भएकोमा कृष्ण दाइलाइ धेरै धेरै धन्यवाद ।
५दिन भयो आज सम्म १नम्बर ट्रेडिङका छ आदरणीय दाजु राजु परियार र दिदी शिला आले को आवाज बाट सुनेर मनै नथाक्ने आहा बदाई तथा सुभकामा
dami xa geet sila diju thank u for comback nepal
याे गाेगन पानीमा गीत लगभग म भर्खर 14/15 बर्षकाे थिएँ हाे ला, मैले क्यासेटमा एकदमै सुन्थेँ।
हो, लोक दोहोरिका राजा राजु जिलाई हराउने त शिला आले नै रहेछ । दुबै अग्रज कलाकार हरु लाई सम्मान छ।
मेरो आमाले इन्द्रेणी एकदमै हेर्नुहुन्थ्यो .कारोना ले आमालाई लग्यो केइ हप्ता अगि .आज येही इन्द्रेणी हेर्दै आमालाई सम्झिदै रुदै छु 😫😭😰Apf हस्पिटल मा ICU कुर्दा नि १० दिन सम्म छैन भन्नु भयो र बित्नुभयो .
don't worry sister
Aba राजु परियार र लक्ष्मी न्यौपाने लेराउनुन कृष्ण दाई🙏🙏 ,
Balla aayo manko pida
100%right
Good
यस
सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद। दर्सकलाई न्यानो माया छ। रमाइलो लाग्यो।
Rajesh dai Darsan Namaste Sanchai hunuhunx
Take care brother
Mero ghar syangja hal malaysia Bata herdai xu
राजुले बिगार्छ भन्ने डर रैछ, दिदिको आशिर्वाद लागोस राजु दाईको नराम्रो भन्न कसैले नपाओस
राजु अनि शिलामा उच्च सम्मान ।आजको दोहोरिको जवाफ छैन ।उत्कृष्ट मात्र उत्कृष्ट ।
मलाई अति मनपर्ने जोडी लाई ल्याउनु भयो कृष्ण जी धेरै धेरै धन्यबाद र सफल्ता को शुभकामना🌻🌼🌹🌷
पारिबारिक गित मा रमाको अनुभुति भयो खुसिको सिमारहेन
हो नी
Kati Ramro Ramailo song vai baini ko thank you so much Krishna vai 🙏🏻🌺🌺
राजु जि अनि सिला दिदिको निकै राम्रो प्रस्तुति फुर्सदको बेला अरुको दिन कसरी जान्छ थाहा छैन तर मेरो दिन राजु जि को गित सुन्दै दिन बित्छ नारायण रायमाझी दाजु पछि मैले सम्मान गर्ने ब्यक्ति भनेको राजु जि नै हो एक पटक सामाखुसीमा सङ्गै चिया पिउने अवसर मिलेको थियोे धेरै सम्झना छ आस छ फेरि त्यो दिन सङ्गै चिया पिउदै सुखदुःख का गफ गर्ने
पुरानो गायक गायिका को गायक पन नै अर्गानिक हुन्छ कति राम्रो सोर होनि दिदिको।
दोहोरी को pm,जोडि राजु दादा र सिला डिडि लाई देख्न पाउँदा सारै खुसी लागेयो । र सम्पुर्ण इन्द्रेणी तिम लगाएत कृष्ण दाइ लाई धेरै धेरै धन्नेयबाद । यो जोदि लाई भेताइ दिनु भयो👌👌👌👌👌🌹🌹🌹🌹👍️👍️👍️👍️🙏🙏
Ho ni
आहा कति रमाइलो लोक दोहोरी क्षेत्रका बादसाह राजु दाइ र सिला दिदिप्रती मनैदेखी उच्च सम्मान र यो माहामारी को जोखिम परिस्थितिमा पनि हामिलाइ मनोरञ्जन गराउनुहुने इन्द्रेणी का सम्पूर्ण टिमप्रती सम्मान छ कोरोना बढ्दो क्रममा छ आफू पनि बचौ अरुलाइ पनि बचाउ जहाँ जे जस्तो अबस्थामा छौँ सुरक्षीत रहौ जय इन्द्रेणी जय गित जय सङ्गित्❤️❤️❤️🌷🌷🌷❤️❤️🌷🌷🌷🌻🌻🌹