Это видео недоступно.
Сожалеем об этом.

बालेनले न्युरोडमा जितेरै छाडे भर्खरै उच्च अदालतले गर्यो महानगरको पक्षमा फैसल,सडक बिभाग हेर्या हेर्यै

Поделиться
HTML-код
  • Опубликовано: 13 июл 2024
  • Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 411

  • @goldentv4203
    @goldentv4203  Месяц назад +68

    अन्ततः न्युरोडमा बालेनले जितेरै छाडे,बाघले कहिल्यै हार्न जानेको छैन भन्दै अजयले ल्याए खुशीको खबर
    ruclips.net/video/MNgG-SBGd7U/видео.html

    • @rajendrasimkhada8751
      @rajendrasimkhada8751 Месяц назад

      Jaya balen sir 🙏🙏🙏❤❤

    • @san_tuladhar
      @san_tuladhar Месяц назад

      यो समय भनेको न्यायलयीन लागी न्यायोचित पक्षधर हुंदाको सुनौलो अनुभूति को शुरुवात को अनुपम बिन्दु हो ! पार्टीका प्रछेपन मै जकडीयर लीगलीगे न्याय दींदा को लखर- लखरेपन र गतिशील न्याय प्रछेपन को जमीन/आसमान को भिन्नता को अनुभूती दीनु लिनु को स्वर्णिम अवसर को मज्जा नै बेग्लै आत्मा संतुष्टी को सार्थकपुर्ण सफलता हो । धन्यबाद। Jay Bholey !!!!!

  • @littledream4354
    @littledream4354 Месяц назад +58

    राम्रो कामको सुरुवात भएको छ अदालत ले आफ्नो कार्य निस्पक्ष रूपमा जनताको हितमा जोड दिएको छ

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie Месяц назад +93

    कसम आज जत्तिको खुशी जिवनमा कहिल्यै हुने छैन जय बालेन जय देश

    • @flowertuladhar4999
      @flowertuladhar4999 Месяц назад +7

      म त यो समाचार सुनेर नाचे धन्यवाद भगवान यसरीनै बलेन काे दायाँ बायाँ सँगसँगै भगवान काे साथ होस🙏🙏🙏🙏🙏🙏

    • @jagbahadur-kt9ex
      @jagbahadur-kt9ex Месяц назад +2

      Same bro vote aba balen sir lai halna jani pakka ma bidesh bat 84 ma

    • @uttamrimal927
      @uttamrimal927 Месяц назад

      ​@@flowertuladhar4999❤❤❤🎉

  • @budhilawati8179
    @budhilawati8179 Месяц назад +37

    न्याय बाँकि छ, चिनी काजिलाई एमाले पाटीले अलि बडिनै चिनी ख्वाएको थियो, चिनी पनि बडी खायो भने ति... तो हुन्छ,यो हार २२ वडाका वडा अद्यक्षलाई।

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +20

    बालेन एमाले को झोले होइन नेपाली को बहादुर छोरा हो🙏🙏🙏

  • @jayalimbu212
    @jayalimbu212 Месяц назад +61

    वाह!मेयर बालेन।वाह!!!अब को देश र जनता लाई चाहिए को नेपाल को प्रधानमन्त्री हुनु अति जरुरी छ। अनि देश समृद्धि र विकसित हुन्छ। र नेपाली जनता सुखी र खुशी हुन्छौं ।जय बालेन जय नेपाली जनता ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex Месяц назад +35

    बालेन सर को मात्र हैन जित माहा नेपाली को जित हो good job balen sir

  • @KhumanMgr
    @KhumanMgr Месяц назад +21

    जय बालेन ❤❤ सम्मानित अदालत प्रति हार्दिक नमन

    • @san_tuladhar
      @san_tuladhar Месяц назад

      नेपाल मा न्याय मरेको चैं रहीन्छ भन्न सकने अबस्था रहेछ ! प्रमाणीत भो ! धन्यबाद ! Jay Bholey !!!!!

  • @lets187
    @lets187 Месяц назад +26

    First time उच्च अदालत को फैसला ले मन खुशी बनाई दियो ❤

  • @user-yk8wu5qe2j
    @user-yk8wu5qe2j Месяц назад +12

    अहिले सम्म कानुन कार्यान्वयन भाको थियन ।बालेन सर्बसाधारण हो ,बालेन कानुन कार्यान्वयन गर्न मात्र आको हो।
    कानुन छ भने कानुन को कार्यान्वयन हुनुपर्छ यो बालेन को सोछ मात्र होइन यो तीन करोड जनताको सोछ हो।।
    जय बालेन।जय बालेन।जय बालेन।जय बालेन।

  • @srijanasingh7264
    @srijanasingh7264 Месяц назад +25

    universal truth.सुर्य सत्य हो नदि सत्य हो खोला सत्य हो अनि बालेन सत्य हो।🙏🙏🙏

  • @user-vp2cf9ht3n
    @user-vp2cf9ht3n Месяц назад +19

    बालेन दाइ हाई हाई

  • @oshadhirajp7031
    @oshadhirajp7031 Месяц назад +14

    जय बालेन, अब प्रतक्ष निर्वाचित भयर प्रधानमन्त्री भयको हेर्न मन छ।

  • @chandrashahi9046
    @chandrashahi9046 Месяц назад +14

    बालेन ज्युले अगाल्नु भएको सत्यकर्म र न्यायकाे जित हाे,जय बालेन ज्यु, जय नेपाल।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 Месяц назад +19

    सलाम बालेन go ahead भ्रष्ट हरु ले जति घेरीय पनि न्याय मरेको रहेनछ ।

  • @nabinnepal3688
    @nabinnepal3688 Месяц назад +9

    जय बालेन अनि सत्य मरेको छैन भन्ने आभास भयो सम्मान छ सम्मानित उच्च अदालतप्रति🎉

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +15

    अब सारा नेपाली हरुले एक चोटि सोचौं केपी सेरे प्रचण्ड लाई भोट नदिम 🙏🙏

    • @jyotilalrana8375
      @jyotilalrana8375 Месяц назад

      केपी शेरबहादुर, प्रचण्ड, माधव लगाएत भ्रष्ट पार्टिका नेताहरुलाई ८४काे चुनावमा भोट न हालौ, सचेत नेपाली नागरीक हरु।

  • @mamtachand6622
    @mamtachand6622 Месяц назад +18

    अभियन्ता,कर्मर्चाय सर लाई धन्यवाद, यो सत्यको जीत हो।जय बालेन 🙏🙏🙏

  • @dhangurung4084
    @dhangurung4084 Месяц назад +4

    सत्य भनेको सत्य हो जसरी पनि सत्य को जीत भो जय बालेन 😊😊

  • @Nabin-zz2zz
    @Nabin-zz2zz Месяц назад +4

    जय बालेन सर पशुपतिनाथले सधैं रक्षा गरुन

  • @shyamshrestha88
    @shyamshrestha88 Месяц назад +6

    काठमाडौं महानगरपालिका स्थानीय सरकार प्रमुख बालेन शाह एक मात्र विकल्प र आशा हो ।

  • @tejubhattarai8411
    @tejubhattarai8411 Месяц назад +9

    सत्यको सधै जित हुन्छ 👍👍जय बालेन सर 🙏🙏🇳🇵🇳🇵

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Месяц назад +3

    जय बालेन साह,हरेक पाइलामा सफलता हासिल होस्।

  • @balarampradhan6150
    @balarampradhan6150 Месяц назад +12

    Jai Balen, God bless. Dear. Balen.
    Patan, Adalat, Dhanebad. Dhanebad.

  • @sunilashrestha6078
    @sunilashrestha6078 Месяц назад +9

    सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन ❤❤❤❤

  • @KanxaPradeshi
    @KanxaPradeshi Месяц назад +12

    ढिलो चाडो सत्यको अबस्य जित हुन्छ।जय बालेन

  • @apsarakc9228
    @apsarakc9228 Месяц назад +9

    Congratulations🎉🎉🎉 balen sir

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex Месяц назад +5

    हामी जस्तो जनता ले सपोर्ट गर्ने बालेन सर लाई हजुर को साथ मा नेपाली को साथ मा न डराउनु सर हजुर पनि

  • @kailashkarki4424
    @kailashkarki4424 Месяц назад +4

    अब अदालतका न्यायधिशले पनि सहि निर्णय गर्न थालेकोमा सम्मान …🙏🇳🇵🌹🇳🇵🙏

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Месяц назад +4

    गुड सर नमन 🙏 जय बालेन सर

  • @rinachakubaji6341
    @rinachakubaji6341 Месяц назад +2

    उच्च अदालतलाई सम्मान छ । जय महानगर जय जनता।

  • @NBxCP
    @NBxCP Месяц назад +4

    स्थानीय जनता संग समन्वय गरेर काम अगाडी बढाउनु राम्रो हुन्छ। जय बालेन❤🇵🇹

  • @namratagurung2105
    @namratagurung2105 Месяц назад +6

    Congratulations 👏👏 balen sir 🙏

  • @sushilbimala7240
    @sushilbimala7240 Месяц назад +6

    जय बालेन जय देश

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 Месяц назад +4

    जय बालेन । सत्य काे बिजय हुन्छ

  • @dewanamrita
    @dewanamrita Месяц назад +3

    कुनै पनि पार्टीको सदस्य होस् झोले होस् सत्य बाटोमा हिँड्यो भने सफल हुन्छ भन्ने कुरा बालेन शाहबाट बुझ्नुहोला बाटो बिगारेर हिँड्नेहरूलाई पनि समय छ सुध्रिने सुध्रिनु होला भन्नेअनुरोध छ जय बालेन शाह सपोर्टर🙏

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y Месяц назад +5

    Kasam aj jasto kushi kahilay vayaoo theyana Jai balen shah hagur jastai xu Janta sir . congratulations 👏 Jai nepal 🙏

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад +1

    अदालतले सत्ते को जितमा फसेला गरिदिनु
    भएकोमा धन्यवाद छ न्याधिस ज्यु हरूलाई
    जय नेपाल जय बालेन सर मेयर ज्यु जय
    जनता मिलेर बालेन ज्यु र उपमेहेर ज्यु 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @girirajneupane5827
    @girirajneupane5827 Месяц назад +1

    धेरै राम्रो , सत्यको जीत भयो। अब स.वि. ले गरेको धोका र नुक्सानको भर्पाइ स.वि. को संबंधित व्यक्ति बाट गराउनुपर्ने हुन्छ। भ्रष्टाचारि ले जनताको कर को दुरुपयोग गरेको हो।

  • @sadikchyathapamgr3270
    @sadikchyathapamgr3270 Месяц назад +5

    Wow good luck balen sir

  • @user-bb7gb8dp3u
    @user-bb7gb8dp3u Месяц назад

    शही कार्यमा अबरोध गर्ने चिनि काजी खिचालाइ न्युरोड २५ को जनसँमुदाय सँम्पुर्णले पाखा लगाइ दिनु पर्दछ

  • @sushilatamang7474
    @sushilatamang7474 Месяц назад

    जय बालेन 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    सत्यको जित होस,देस प्रेमिहरुको जित होस।
    🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amargurung4890
    @amargurung4890 Месяц назад +5

    जय मेयर बालेन शाहा बधाइ छ

  • @krishnashrestha598
    @krishnashrestha598 Месяц назад +1

    वालेनको धेरै कार्य र सोंच राम्रो छ यौटै मात्र कार्य मेरो विचारमा के लाग्छ भने यो लोकतान्त्रिक गणतन्त्रमा नागरिक हक र अधिकारको पनि सुनिश्चिततता र अपरिहार्यता अती आबस्यक देखिन्छ तसर्थ घर, टहरा भत्काउँदा त्यो बस्तीमा बस्ने नागरिकहरुलाई विधि अनुसार पुरा- पुरा सुचना दिई मात्र भत्काउने गर्नुपर्दछ, जन प्रतिनिधि भएकोले पुर्णतया दादागिरी शैलीमा प्रस्तुत हुनुहुँदैन संवाद र सहमतिको शैली अनुकरन गर्नु पर्दछ।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz Месяц назад

    जय बालेन सर ❤❤❤❤❤❤❤❤❤

  • @ramkbhattarai1210
    @ramkbhattarai1210 Месяц назад +18

    ढीलो चांडो हो, सत्यको जीत अवश्य छ, जय वालेन

  • @jayabaidya624
    @jayabaidya624 Месяц назад

    वाह बालेन! सलाम। अघि बढनुस, राम्रो काम गर्न पछि नपर्नुस। जनताको समर्थन छ।

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 Месяц назад

    जीत त हुनै पर्छ किनकी उहाँले जहिल्यै पनी कानुनको दायरामा बसेर अध्ययन गरेर काम गर्नुहुन्छ।
    बालेन लाई गँजडी र के खायरबोल्छभन्ने भतुवाहरु ले आँखा च्यातेर हेर साथै पार्किङ को पैसा खाने हरू अब आची खा
    जय बालेन 🙏👍

  • @bindugc2026
    @bindugc2026 Месяц назад

    Jay बालेन यो सडक ले गर्दा गंगबुको बाटो बिजोग बनाको छ सत्यको जीत हुन्छ

  • @rishibhagat7597
    @rishibhagat7597 Месяц назад +1

    वालेनको जित भन्दा पनि राम्रो / जन पक्षिय कार्य प्रति सम्मान ।

  • @roshanmagarofficialyoutubc8169
    @roshanmagarofficialyoutubc8169 Месяц назад

    स.बि. आज हेरेको हेरै भा होला।।।
    पोल पोल भित्ता भित्ता मा ।।स. बि. लेख्या पनि काम लगेन ।।।
    जय देश जय बालेन ।।।

  • @dilipbasnet8437
    @dilipbasnet8437 Месяц назад

    पाटिका झोले होसियार।
    बालेन भाइ हाइ हाइ🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sonamsherpa2294
    @sonamsherpa2294 Месяц назад +5

    हईट याઁहा देश लागि गरेको काम हर न जित बड्डदो जनसख्या अनुसार को माग हो धन्यबाद

  • @mishreethapa3702
    @mishreethapa3702 Месяц назад

    राम्रो फैसला गरेकाे मा खुशी लागाे जय बालेन ।

  • @NandramSaud-oz4iw
    @NandramSaud-oz4iw Месяц назад +1

    Congratulations our mayar balen shah sir solut you thankyou so much

  • @JayandraRai
    @JayandraRai Месяц назад

    जे होस न्याय रहेछ भन्ने महसुस गर्न पाइयो खुसी लागेको छ।🙏👍️

  • @dipendrabogati7086
    @dipendrabogati7086 Месяц назад +4

    Huge respect for mayor balen shah 🙏

  • @damodarsunar5977
    @damodarsunar5977 Месяц назад

    जय बालेन जि ❤❤❤❤

  • @rounnythapa194
    @rounnythapa194 Месяц назад +2

    सत्यको सधै जित हुन्छ । जय बालेन सर

  • @umeshtripathi5470
    @umeshtripathi5470 Месяц назад +1

    जनताले चाहेको प्रदान मन्त्री भोट बाट होस💕💕💕

  • @NuwaChhantyal
    @NuwaChhantyal Месяц назад +4

    Good news

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 Месяц назад

    बालेनको अथक प्रयासमा न्युरोड पदयात्री सबैलाई सहज हुनेगरि नियमा नुसार महानगर पालिकाले सडक पेटि चौडा गर्नपाउने अधिकार कानुन सम्मत भयको कुरा न्यायालयले निर्णय गरेको हुदा आम पैदलयात्रीको जित भयको छ ।

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 Месяц назад

    अदालत ले आफ्नो कार्य निस्पक्ष रूपमा जनताको हितमा जोड दिएको छ

  • @san_tuladhar
    @san_tuladhar Месяц назад

    बालेन! हो बालेन ! कसैबाट गालेन ! Jay Bholey !!!!!

  • @chakramanibhattarai2947
    @chakramanibhattarai2947 Месяц назад

    सत्यको सधै जित हुनेछ असत्य एकदिन हारेर जानेछ जय देश जय नेपाल जय बालेन

  • @user-kx2mn8rq1z
    @user-kx2mn8rq1z Месяц назад

    सान्दर्भिक र मिठो अभिव्यक्ति तपाईं को

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Месяц назад

    नेपालका सुपुत्र वालेन मेयरलाई काेटी बधाइ छ❤🙏

  • @narayankarki5769
    @narayankarki5769 Месяц назад

    ❤बालेन जित सारा नेपालीको जित हो।❤

  • @user-ri6yn9xr7m
    @user-ri6yn9xr7m Месяц назад

    जय बालेन सर

  • @luckydlucky5379
    @luckydlucky5379 Месяц назад

    Yo jit hamisara Nepaliko jit ho sammaniye adalatlai hami sampan garchhu Jay Balen Balenko kamsahithiyo

  • @dilakkaucha5431
    @dilakkaucha5431 Месяц назад

    उच्च अदालतलाई सलाम, जय बालेन

  • @SinghHari-mu4di
    @SinghHari-mu4di Месяц назад +1

    Good job balen sir ko tim lai mahanagar police lai pani badhai cha

  • @madanrai8191
    @madanrai8191 Месяц назад

    Good luck Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful moment Iam proud view really appreciate so big big outstanding atuitmant so believe that right now

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy Месяц назад +5

    Balen daju Kada..

  • @kamalabhatta9772
    @kamalabhatta9772 Месяц назад

    जय बालेन जय जनता , अब सत्य अाउछ कि, हत्यारा हरु लाई पनि अदालत काे अाखा लाग्नु पराे

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5j Месяц назад

    जय बालेन ज्यु जय देश 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @alexgrg3507
    @alexgrg3507 Месяц назад

    सक्छ त बालेन लाई? सक्दैन नी फेरी! अरु अरु राम्रो मान्छे सोजो मान्छेलाई दबाए जस्तो होइन बालेन कानुनी प्रकृया भित्र रहेर हिरो पंक्तिमा काम गर्ने मान्छे हो बालेन पुष्पा झुकेगा नहि जय बालेन्द्र शाह जय नेपाल 🇳🇵

  • @b.mpradhan4129
    @b.mpradhan4129 Месяц назад

    ❤ Jay balen ji 🙏 congratulations 🎊 go ahead 🙏 Shiva ji 🙏 thank you so much 🙏 ❤

  • @user-or3up2bx3v
    @user-or3up2bx3v Месяц назад +1

    भनेपछि सबि को हार माहानगरको जित भएछ। धेरै खुसिको खबर छ। अब बन्छ। फुट्पात अन्तर्राष्ट्रिय स्तरको। अब उखाने गुखाने गिरिबन्दुका माहा नायकहरुको सरकार बन्दैछ रे। सुकुम्बासी बस्तिको पनि स्तर उन्नत होस्।

  • @bijaylimbu1140
    @bijaylimbu1140 Месяц назад +5

    jay Balen

  • @sanathpantha7987
    @sanathpantha7987 Месяц назад

    Wow is it true !! Huge respect to Mr . BALEN !!

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o Месяц назад

    जय बलेन अदाल का मननिय ज्यु लाई धन्यवाद

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq Месяц назад +6

    त्यो बिधासुनदर शाक्य को पुच्छर त्यो मोटे कता छ होला 😅😅😅

  • @deepakpyakurel738
    @deepakpyakurel738 Месяц назад +2

    Wow...... excellent so Glad to hear. Respect to justice.really appreciate to everyone for supporting, media, civilian. Jay Balen God bless you More.

  • @Narbahadurthakuri65
    @Narbahadurthakuri65 Месяц назад +3

    IAM with balen

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад

    Jai Balen Sir hajur ko lagi samman sahit ko Salute 🙏🏿🙏🏿🙏🏿

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад

    माहान गेटर नेपाल बालेन शाहको जय🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +3

    भ्रष्टाचारको पराकाष्ठा एमाले को झोले हरुको बालेन को जय ❤❤❤

  • @magarom794
    @magarom794 Месяц назад

    Patrakar Sahab ekdam ramro byakti lai interview linu vako ma salute xa hajurlai,

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 Месяц назад

    Wow Great. Jay Balen sarkar ❤🎉

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 Месяц назад

    शिव सरलाइ सलाम !

  • @RamBabu-ir4ft
    @RamBabu-ir4ft Месяц назад

    बधाई छ बालेन ज्युलाई 👍️👌👌

  • @KasiramSharma
    @KasiramSharma Месяц назад

    Good news good job meyar balen saha jiu Jay Nepal

  • @iamanepali3127
    @iamanepali3127 Месяц назад

    जय देश , जय बालेन् ।

  • @sherabdolma3223
    @sherabdolma3223 Месяц назад

    So happy thanks Balen and his team

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j Месяц назад

    💯💯💯🙏🙏🙏🙏🙏❤❤❤❤❤ Jay Desh jay Nepal ❤❤❤❤ Jay balen Saha sir hajur jay ❤❤❤❤❤🎉🎉🎉

  • @RaiRai-gl6er
    @RaiRai-gl6er Месяц назад

    True and right always wins even
    Lately got results. It's great.

  • @ranjitsubba4814
    @ranjitsubba4814 Месяц назад

    Sab Mili Des bikas garam🎉🎉all the best all team🎉🎉

  • @taramangurung6526
    @taramangurung6526 Месяц назад

    Congratulations Mr.Balen shaha.go ahead 🇳🇵

  • @ReshamKoirala-jq8it
    @ReshamKoirala-jq8it Месяц назад

    जय बालेन जय बालेन❤