Lokmala - "मन्जुलाई शिवले भैसी भने पछि तहल्का मच्चियो" | Manju BK / Shiva Hamal
HTML-код
- Опубликовано: 6 окт 2024
- © Janata Television @ Lok Mala
News portal [ www.janatasamac... ]
Website [ janatanetwork.com/ ]
Facebook [ / janatasamachar ]
Twitter [ / janatasamachar ]
RUclips [ / janatatelevisionn ]
Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
शिव हमालको एती मीठो स्वोर हैछ, अनि किन एलबममाचाही किन नगाएको। अबत आफै स्वोर दिनु पर्छ। मन्जुको ए शिवको गित असध्यै राम्रो लाग्यो।
यश भित्र पनि रहेछ मार्मिक सब्द।बधाई छ दुबैजनालाई
मन्जुको र जेरिको एउटा नै रहिछ बानी ज्यान हल्लाउँदै गाउने अनि हासो पनि कति मिठो।पहिला पनि मन्जुको गित सुनेकै हो राम्रो छ म फ्यान हु मन्जुको गितको।
Good Will ma pani
निकै मीठो बोल्ने लोकमाला कि अति सुन्दरी प्रस्तोता शोभा जि नमस्कार ।निकै रमाइलो र आनन्दित भएर हेरिन्छ सुनिन्छ है हजुर ।शिव ले गितको टुक्का त बनाउन खासै जानेन।मन्जुको त कुरै नगरौ किनकी उनको स्वर मीठो ,मान्छे नै अति सुन्दरी र अति मीठो मुस्कान पनि छ।बयान नै नगरौ।
निकै इन्ट्रेस्टीङग रमाइलो दोहरी सुनियो धन्यवाद मन्जु अनि शिव सरलाइ
लामो टाईम पछी मन्जु को धोहोरी सुन्न पैयो खुसी लाग्यो 💕💕
पिटिक्कै भयन राष्ट्रीय कलाकारको ब्यइज्जत
साथमा गाऊनी को त कुरै नगरम जात्रै जस्तो🤔🤔
मञ्जु जी ले बरू हल्का न्याय दिनुभयको जस्तो लाग्यो
राम्रो छनी ओ मलाईत असध्यै मन पर्छ शिवको गित।
सन्चालिका शोभा दिदिको आवज एक्दमै मिठो छ तारिफ गर्ने शब्द नै भेत्ताउन गाह्रो छ।
Bhupal bhabuk shrees ⓑⓕⓧⓧⓧ
खै जो सुकैले जे सुकै भनुन त्र मलाई त अति मिठो लाग्यो यो दोहोरी भाका
Absolutely amazing dohori between Shiva Hamal and Manju BK both Singers Very Papuler I liked So much
लोकमाला मा मन्जु जि र शिव ब्रो अलि प्राकटिस गर्नु प्रने जस्तो लाग्यो मलाई हुन त हरेक कुरा मा धेरै परिश्रम गर्नु प्रछ तर पनि गुड लक ईहा हरु लाई🌹🌹
Kya mitho dohori between Manju BK and Shiva Hamal I Seen before this Song absolutely amazing dohori well done both of you
शोभाजी अब राजु परिया र यी मन्जु बिकलाई लम्जुङ्गे ठाडी भाकामा गित गाउन लाउन पर्यो
मन्जु को शब्द चयन उत्कृष्ट छ
राम्रो छ गित हजुर हरुको
❤❤शिव हमाल बधाई छ
सारै मन पर्यो मन्जुको स्वर शब्द
धेरै पछि नया लोकमाला हेर्नु पाइयो सम्पुर्ण जनालाइ धन्यबाद
आफुलाईत गितगाउनै आउँदैन।सुन्नमात्रै जानेकोछु।त्यहिभएर राम्रोपो लाग्यो है शोभाज्यू।
लम्जुङ्गे चेलिको त राम्रो भयो शिव हमालले त गाउदा गाउदै कुक्कानै बिर्सदै गए।
मन्जु काे गित बबाल छ राम्रो छ मन्जु दिदि
So Extremely great full voice, face manju I love it 😍😍😍😍😘😘😘
अति राम्रो छ
Thank you shiva hamal❤❤❤
नमस्ते जनता तेलिभिजन को सम्पुर्ण टिमलाई
यो प्रसंङ चाहि अर्को हुन पर्ने थियो ।
Very good sir
दामी रहिछ शिव दाइ र मन्जु बैनी अजै दामी सोभा दिदी
मन्जु बिक को गित मुस्कान्नै राम्रो लाग्छ मलाइ
Laxman Nepali h
मन्जु जि हजुर को फ्यान हु म
मन्जुको दोहोरी झ्याउरे भन्दा बरु ठाडो भाका गाउदा उत्तम होला।
ठिक ठिकै छ हो
यो साईटमा गाऊनेले सारै बिगारेछन दोरित ठिकै छ
आजको दोहोरी सारै रमाइलो भयो साथै शिव हमालको जि सबै गीत राम्रो लाग्छ र दोहोरी पनि तेतिकै दमदार हुन्छ ।सबैलाइ धन्यवाद ।प्रगतिको कामना
शिब हमाल लाई ह्याम्मे ह्याम्मे भयो त दोहोरी चाँहि राम्रो छ ।
शिव हमालले यस्तो कबाड गाउछ भन्ने लाग्या थिएन ।।
Sarai ramro lagyo Manju ko geet sunera
oho dherai ramailo dohori git .badhai xa temko sabaijanalai.
याेत मिलेन जस्ताे लागाे छ नि शिव दाजु
भैरे गीत गायर भयपनि रमाइलो गरे
शिव हमाल ले लोक गित गाउनु छोड्नु आजै देखी।गित लेखेर मात्र बस्नु।गाउने शैली भएन शिव हमाल भएर।आफैले जोडेको शब्द आफैले भुलेर पनि ।नसामा होर शिव हमाल जि
Manju.baini.ko.dohori.bbal.xa
Manju sister is my best singer
Very nice song dhari ramro xa song all the best
Wel come sabai team lai namasti Good looking Lok dohori geet very nice thank you for u
Dhan Tamang
Manju moti beautiful !! sweet voice,,,
Beautiful
रमाइलो छ
धोबी दोहोरी गीत।अ
शिव हमाल को सथी कस्तो आडे रैछ यार भाकै छोपन सके छैन ।
सवाल जवाफ गज्जब छ।
आज तेति मजा आयन
Very nice
Ramro lagyo lok mala
Very nice manju lai
भैंसी पनि खुसी भयो होला। मीठो
दाेहाेरि गित भनेको ता दिला र जेरिकाे जस्तो हुनुपर्छ
शिव हमालले के सिकारु मान्छेले जस्तो गाएको लास्तै झुर लाग्यो बिराएको बिराएकै म पनि गाउछु होला एतिको दोहोरी त
Na vayera ke gareko
manju ko live geet sarai man parx
kati ramailo
बाध्यबादन साथीहरुलै घर भीत्र बाट बजाउन लगाको जस्तो भयो आवाजनै आयन
खै कस्तो खल्लो भाका अनि स्वर ।
manju g hajur ko voice dherai ramro xa
Manju is best
राम्राे स्वार
Nice dohori geet..👌👌👌
Jo jasle je vane pani geet ramro xa, keep it up.
dharai ramro song
1 dam ramro 6
मन्जु ले ठाडो भाकामै कोसिस गरे हुन्छ खै यसमा त मज्जा आएन....
शिव जी ले लेख्नी मात्रै रै छ खोइ गाउनी पारा त आएन | कस्तो झ्याउ लाग्दो हुँदै गाको यो programe त । गित पनि राम्रो भएन बाध्य बाधन पनि एकदम सुस्त भयो ???? अलि ध्यान दिनुपर्यो है शोभा दिदी ।
so nice
Nice video song hjr
Wow manju I love you
बबाल गित
मन्जु बिक को गित धेरै पछी सुन्नपाईयो बबाल छ
मन्जु को जवाफ चाहिँ दामी छ ल
Geet ramro cha Shiva Hamal geet dami lagyo
Lokendra Pu nn
Ramro vaena lok dohory
Nice voice manju ji i love you
शिव हमाल को जोडी भएन
मन्जुको कडा जबाफ
हमाल जि झोला बोकेर घर तिर लागे हुन्छ हरेक शब्द चपायर गाउनु भन्दा।।।
बैहीनी मन्जु बि क शीत ठाडाे भाकागित पनि जाेडीमिलाएर जनता टि भीमा समाबेस गरिदिए कस्तो हाेला
Maila jaj gara anusar siv dai harnu vayo best of luck manju ji
Ramro x
सारै नराम्रो दुवैको गितनै मेलेकाे छैना सुर ना ताल के गाएकाे
damiii
जबाफ को खासै उतर मिलेको छैन हजुर
Manju ji ko dohori answer sahi x
दोहोरी खसै मीठो लगेन
अलि कोसिस गरनु
Siva hamal sang jamka vet jhakas vayan manju ji jawapha sidha dinu hola jaya lokmala
भेडिखर्के साईला बाबा सङ्ग गाउदा देखेको आज आरै मोटाएको देखियो मन्जु सिस् लाई
झ्याउ लायो। तयारी बिना आको रहिछ ।
कट्टनी बेचदा आउछ दाई पडी धेरैरमाईलो।
dambar saud
ho manju thado vaka ramro suwauxa hajur lai
Nice song
Beautiful Manju Bk
शिब जि गीत धेरै पट्क मिस्ट्के भयो अलि सुधार्नु होला
nice
Ramro lago.
दोहोरि त झकास छ
waww nice x