बुहारी भाग-१६८|| Buhari Episode-168 || कथा चेलीकाे || Nepali Sentimental Serial || 22th March 2024

Поделиться
HTML-код
  • Опубликовано: 21 мар 2024
  • बुहारी भाग-१६८|| Buhari Episode-168 || कथा चेलीकाे || Nepali Sentimental Serial || 22th March 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Pabu Bhattarai
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    #Buhariepisode​168#Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page: / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 4,3 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  3 месяца назад +3086

    कमलाले श्रुति र सिर्जनालाइ बदला लिएको देखेर को को खुशी हुनु हुन्छ खुशी हुने ले हाम्रो कमेन्ट लाई like गर्नु होला हस 🙏🙏

    • @Mayalukc9999
      @Mayalukc9999 3 месяца назад +133

      कस्ताे लाग्छ हाम्राे सिरेल आजभाेलि

    • @Hemantrawal461
      @Hemantrawal461 3 месяца назад +45

      युटुबर साथि हरु ऐक अर्कालाई support गरम त❤

    • @KrishnaSapkota-of7xt
      @KrishnaSapkota-of7xt 3 месяца назад +25

      Surte la sukha paunu parxa hai

    • @KrishnaSapkota-of7xt
      @KrishnaSapkota-of7xt 3 месяца назад +15

      Mata khusi hunna hai

    • @ramkunwar1677
      @ramkunwar1677 3 месяца назад +13

      My favorite😍❤👍

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +659

    राम र कमलाको भेट हुनुपर्छ भन्नेले like गर्नुहोला?

  • @ANS-12399
    @ANS-12399 3 месяца назад +288

    *राम र कमलाको भेट हुनु पर्छ भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला❤❤❤*

  • @user-cy7vd6fz7m
    @user-cy7vd6fz7m 3 месяца назад +45

    दिदिहरुले सजाय पाउनु पर्छ Naaga रानी जय होस नग भगवान 🙏🙏🙏🌹🏵️🌸👍️👍️👍️👍️👍️🌺💐❤️

  • @MyGAME.COM1
    @MyGAME.COM1 3 месяца назад +8

    बुहारी सिरीयल न छुटाई हेर्ने कोको हुनुन्छ यता हाजीर हुम्त

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +445

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 3 месяца назад +7

    राम र कमला भेट हुनुपर्छ र सुर्ती र सिर्जनालाई कडा भन्दा कडा कारबाही होस् ❤❤❤❤❤❤🎉🎉

  • @Abinashbishwokarma12
    @Abinashbishwokarma12 3 месяца назад +9

    बुहारि सिरियल हेर्नुहुने सम्पूर्णलाई भगवानले रक्षा गरुन ❤😊🙏jaya nepal ❤😊

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +427

    मुना कमलाको सौता भयर पनि कमलालाई यती धेरै माया गर्दा को को खुशी हुनुहुन्छ ?

  • @SumanGajmer289
    @SumanGajmer289 3 месяца назад +32

    बुहारी सिरियल भाग 1 देखि हेर्ने को को हुनु हुन्छ ❤❤❤❤

  • @pabitrabanstola4327
    @pabitrabanstola4327 3 месяца назад +24

    दामी छ ❤❤ कमला ले श्रुति र सृजना सँग बदला लिने भएका छन् र यी दुइ अोटी राक्षस्नीलाई सजाय दिनुपर्छ ❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +319

    हाम्रो सिरियल भाग 1 देखि 168 सम्म् नछुटाई हेर्ने को को हुनुहुन्छ ?

  • @user-iy9du1dx7c
    @user-iy9du1dx7c 3 месяца назад +80

    रामको दिदिहरुले सजाय पाउनु पर्छ भन्ने जति यता आउनुस् त😂😂😂

  • @user-nk1fy2bn3z
    @user-nk1fy2bn3z 3 месяца назад +31

    वाउ वाउ नेपालको नम्बर 1मा पर्छ साच्चै बुहारी सिरियल,अत्ति राम्रो, दुईटी त्यो राक्षेसनीहरुलाई धेरै भन्दा धेरै सजाय पाउनु पर्छ कमला र रामले एक एक बदला लिनै पर्छ,अनि राम कमला मुनाको छिट्टै भेट होस,मिलेर बसेको हेर्न मन छ,दुईटीलाई आजीवन भर सजय साथै दु:ख पाईरहोस, यहि छ मेरो कामना मिस यू बुहारी सिरियल ❤❤❤❤❤❤

  • @priyarai5419
    @priyarai5419 3 месяца назад +5

    लु है लु है अतिनै राम्रो लागेको छ बुहारी सिरियल काे सम्पूर्ण टोलीलाई हार्दिक मंगमय शूभकामना 👍👍🙏🙏❤️❤️❤️❤️

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +1009

    हाम्रो बुहरी सिरियल हरेक हप्ता हेर्ने को को हुनुहुन्छ?

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +344

    रामले कमलालाई घर ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @urmilatimsina7092
    @urmilatimsina7092 3 месяца назад +10

    सारै राम्रो छ बाबु ।नछुटाइ हेर्ने मा परियो ,,जय हो, ॐॐॐ।

  • @ritukc3555
    @ritukc3555 3 месяца назад +11

    राम र कमलाको भेट हुनु पर्छ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +143

    राम र कमलाको जोडी कहिले पनि छुट्नु हुँदैन भन्ने जति यता है ❤😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +642

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏

  • @aanishasunar1718
    @aanishasunar1718 3 месяца назад +4

    अाहा कति रार्माे भएकाे बुहारि सिरेल 👌👌👌👌🎉🎉🎉❤❤❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 месяца назад +4

    बुहारी सिरियल हार्दै आए को छू ओमन देखि नमस्कार 🙏🙏 नाग्गिनी को रूप धारण गरेर अभिनय गरेकी सबै छोरी चेली लाई देखेर सारै राम्रो लाग्छ मलाई सोपुर्ण yeams हरू लाई धरै धरै सुभकामना छ ❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +83

    राम र कमलाको भेट हुनुपर्छ भन्ने जति यता ❤❤😢😢

  • @user-wg3sd6tz2u
    @user-wg3sd6tz2u 3 месяца назад +67

    बुहारी सिरियल यक्कदम्मै राम्रो छ भन्ने जति यता हाजिर हौं त साथी हरु

  • @saralabhatta8921
    @saralabhatta8921 3 месяца назад +2

    बुहारी सिर्ल आउँदा धेरै खुशी लाग्छ ❤️❤️ तर ती दुई दिदी बहिनीले त अति नै गर्र😢😢

  • @user-wg3sd6tz2u
    @user-wg3sd6tz2u 3 месяца назад +3

    भाग 1 देखि भाग 168 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौं त साथीहरु हुनु हुनुहुन्छ भने यो कमेन्ट लाई लाइक गर्न नभुल्नु होला यदी हुनुहुन्न भने पनि यो कमेन्ट लाई लाइक गर्नु होला बुहारी सिरियल राम्रो छ भने जति पनि यता हाजिर हौं त साथी हरु❤❤❤❤❤❤🎉🎉🎉

  • @kesupoudel5929
    @kesupoudel5929 3 месяца назад +78

    राम र कमला भेट हुनुपर्छ र श्रुति र सृजना ले दन्दनिय सजय पाउनुपर्छ भन्ने पे लाइक गर्नुहोला 👇️👇️

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +364

    हाम्रो सिरियल हेर्नुहुने सबै भगवान रुपि दर्शनको परिवारलाई श्री पशुपति नाथले रक्षा गरुन🙏🙏🙏🙏

  • @user-vd7ty2rg8p
    @user-vd7ty2rg8p 3 месяца назад +7

    बुहारी टिमलाई धेरै धेरै सुभकामना अब दिदी बहिनिलाई सजया दिनुपर्छ

  • @mainalichannel8857
    @mainalichannel8857 3 месяца назад +2

    बुवारि सिरिएल सारै मनपर्छ है हजुर मलाइत❤❤❤

  • @ANS-12399
    @ANS-12399 3 месяца назад +445

    *भाग १ देखि 168 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +641

    राम को दिदी हरुलाई सजाय हुनुपर्छ भन्ने जति यता है ❤

    • @RobinTamang-gk6sc
      @RobinTamang-gk6sc 3 месяца назад +5

      Ho

    • @NeemaBal-gt4tz
      @NeemaBal-gt4tz 3 месяца назад +7

      राम को दिदीहरुलाई सजाय हुनुपर्छ

    • @AsmitaB.k-ln1tn
      @AsmitaB.k-ln1tn 3 месяца назад +4

      me@xu ❤❤

    • @LabrajBaduwal
      @LabrajBaduwal 3 месяца назад +6

      रामको दिदिलाई सजाय हुनुपर्छ भन्ने यता हाजिर हाै है धन्यवाद।

    • @user-pu2pw6hz6k
      @user-pu2pw6hz6k 3 месяца назад +4

      ❤❤❤❤❤❤❤

  • @user-us6id4xs4c
    @user-us6id4xs4c 3 месяца назад +3

    राम र कमलाको जोडी क हिले प नि छुटनु हुँदैन्। भनेे् जति यता है ❤😢

    • @binudhami2206
      @binudhami2206 3 месяца назад

      🎉🎉🎉🎉🎉🎉🎉

  • @user-hm4mb1qo9s
    @user-hm4mb1qo9s 3 месяца назад +1

    राम र कमला काे मिलन छिटो भन्दा छिटो हुनुपर्छ मुनाले पनि घर छाेडेर जानुहुदैन❤❤❤❤❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 3 месяца назад +61

    याे सिरियल आज शुक्रबार कति बेला आउँछ भनेर कुरेर बस्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏❤️❤️🌺🌺🇳🇵🇳🇵

  • @madhavisapkota583
    @madhavisapkota583 3 месяца назад

    अहिले सम त रामो् लागेको छ ❤ चिताउनदेखि हरछु यो सिरेल

  • @nirmalasingh39
    @nirmalasingh39 3 месяца назад +1

    🎉राम की दिदी लाई सजाय पाऊनु पर्छ❤❤❤❤म दिल्ली बाट हेरीराछु❤❤❤❤

  • @Niru_Editing
    @Niru_Editing 3 месяца назад +22

    कमला छिटो घर आउनु पर्छ अनि राम र कमलाको छिटो भेट होस भन्ने हरु कोको हुनुहुन्छ यता हाजिर हुनु हैं ❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +56

    कमला बिसो हुदा क-कस्लाई खुशी लागेको छ?

  • @AMobe-ee9uq
    @AMobe-ee9uq 3 месяца назад +1

    यो सिरियल हेर्नेको परिवार्लाई भगवानले रक्छा गरुन❤❤❤

  • @srijanaAcharya-cb2kd
    @srijanaAcharya-cb2kd 3 месяца назад

    मैले पनि सुरु भाग देखि हेरि राखेकी छु सारै मन पर्छ ❤❤❤❤❤

  • @RSOfficialchannels7032
    @RSOfficialchannels7032 3 месяца назад +67

    नेपाल को नम्बर 1मा पर्छ बुहारी सिरियल भनी जति यति हजिर गर्म त ❤❤❤❤❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 месяца назад +75

    बुहारी सिरियल आँउदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम त. ...🙏🕉️ नम शिवाय❤🎉❤🎉❤

  • @gomatamang8574
    @gomatamang8574 3 месяца назад +1

    काठमाडौं बाट धेरै राम्रो छ्🙏👍️🙏👍️🎉

  • @milanmaharjan3320
    @milanmaharjan3320 3 месяца назад +3

    ❤❤❤❤❤ramko. Didi. Lae. Sajaaya. Pawu nu. Parxa. 🎉🎉🎉🎉🎉

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 месяца назад +582

    मुनाको र राम अनि कमला को पनि भेट हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त खै. ....🙏🎉❤🎉❤🎉

  • @BishnuPanday-rh9gd
    @BishnuPanday-rh9gd 3 месяца назад +26

    राम को दिदीहरुलाइ सजाय हुनुपर्छ र कमलालाइ ठिक भयो भने मत्रै ल्याउनु पर्छ भन्ने जति यता हाजिर हुम त❤

  • @sdhd8864
    @sdhd8864 3 месяца назад

    बुहारी सिरेल अति राम्राे लाक्छ अब कमला र राम भेट हुनपर्छ म केबेत देखि हेरिराछु धन्याबाद सम्पुरण मा

  • @xumoontmg9286
    @xumoontmg9286 3 месяца назад +2

    पहिला पहिला यो सिरियल सारै राम्रो लाग्थे तर आजकल काल्पनिक भन्दा धेरै माथि भो बासतबिक नै राम्रो थियो

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +85

    राम र कमलाको जोडि कस्तो लाग्छ हजुर हरुलाई?

  • @Balen2079
    @Balen2079 3 месяца назад +316

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤

  • @Shrestha120
    @Shrestha120 3 месяца назад

    राम र कमलाको भेट हुनै पर्छ र यो शिरियेल्लाई अझ राम्रो बनाउनु पर्छ है दाई ❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 3 месяца назад

    जय शम्भु जय गुरु जि नमस्कार हजुर यो सियल कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु मेरो नामशारिका राणा हो

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 месяца назад +90

    रामको र कमलाको भेट हुँदा को को खुशी हुनुहुन्छ यता हाजिर हुम है

    • @user-hu4tv5lh1w
      @user-hu4tv5lh1w 3 месяца назад

      राम र कमलाको भेट हुन पर्छ❤❤

    • @user-hl8tj6lg2j
      @user-hl8tj6lg2j 3 месяца назад

      Ma❤❤❤❤

    • @prakashrawat3354
      @prakashrawat3354 3 месяца назад

      Ma ujuri Lil pop 3D sha A4 VV korien jaishri 9oooooooooooy​@@user-hl8tj6lg2j

  • @ANS-12399
    @ANS-12399 3 месяца назад +46

    *युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤️❤️❤️❤️*

  • @karnalifilm
    @karnalifilm 3 месяца назад +1

    Yo siriel malai ekdam man parxa ma naxutai herxau

  • @apsaralimbu7539
    @apsaralimbu7539 3 месяца назад +2

    दर्शन नमस्ते सबै टिमलाई मेरो तर्फबाट म अमेरिकाबाट हेर्दैछु मलाई धेरै मनपर्छ यो सिरेल अहिले भने चाहिँ राम्रो भागमा पुगेछ खुसी लाग्यो। यो दुईजनालाई जसरी मार्नुपर्छ कमलाले सुख पाएको देख्न पाउँ राम्रो भएको देख्न पाउ

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 3 месяца назад +40

    कमला निको भएर आएपछि दिदिहरु सङ्ग बदला लिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤

  • @Kali22988
    @Kali22988 3 месяца назад +30

    हाम्रो बुहारी सिरियल हरेक हप्ता मा को कोले हेर्नू हुन्छ यता हाजिर हुम है🎉🎉🎉

  • @maayaah22
    @maayaah22 3 месяца назад

    एकदमै राम्रो छ बुहारी सेरियल❤

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 месяца назад

    Na जाउँ मुना तिमी माइत किन कि बिचरा बुबा हजुर मलाई त सारै मन छोयो सलाम छ ❤❤🙏🙏🙏🙏🌹🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +200

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏

    • @kamallamichhane6228
      @kamallamichhane6228 3 месяца назад +2

      राम दाइ यश बुहारी सिरियलमा भयो घटना र मेरो जिबनि एउटै तर फरक यति हो कि पात्र फरक

    • @SanchaluThegim
      @SanchaluThegim 3 месяца назад +1

      ❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +63

    राम& कमला & मुना & सुशिला मिलेकाे देख्दा काे काे खुसि हुनुहुन्छ ❤❤❤

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 3 месяца назад

    Woww कमला ले बुटि को शक्ति ले तहल्का नै मचायोनी अन्तिमा ❤❤अर्को भाग्को प्रतिकछ्यामा छु म हाल दुबई देखि ❤❤

  • @Kritika753
    @Kritika753 3 месяца назад

    बुहारी सिरियल मन पारने जति यता

  • @siristipandey3921
    @siristipandey3921 3 месяца назад +196

    राम को दिदी हरुलाइ सजाय हुन पर्छ भन्ने जतिएता हाजिर हुम्त गाइज

    • @KanchanKatwal
      @KanchanKatwal 3 месяца назад +2

      😅

    • @HerneSansar1
      @HerneSansar1 3 месяца назад +1

      हाम्रो बुहरी सिरियल हरेक हप्ता हेर्ने को को हुनुहुन्छ?

    • @deepkhadka534
      @deepkhadka534 3 месяца назад +1

      राम काे दिदी ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @alinasatthi3590
      @alinasatthi3590 3 месяца назад

      Mah pani xu

    • @user-rr2jo3jt4m
      @user-rr2jo3jt4m 3 месяца назад

      Ma pani xu hajur

  • @user-ii6wu9re9d
    @user-ii6wu9re9d 3 месяца назад +30

    बुहारि सिरियल आउदा खुसि हुनेजति सबैलाइ इस्वर भगवानले रछा गरुन❤❤❤राम र कमला को भेट हुनुपर्छ भन्ने ले 1लाइक गर्नुहोला❤ धन्यवाद

  • @miredmi8266
    @miredmi8266 3 месяца назад

    म भोजपुर बाट यो सिरियल निममित हेर्छु सम्पुर्ण कलाकार मा हार्दिक बधाई तथा धन्यवाद

  • @indiratripathi8103
    @indiratripathi8103 3 месяца назад +1

    ॐनमशिवाय

  • @PremdorjeMoktan
    @PremdorjeMoktan 3 месяца назад +42

    मुना राम र कमला को भेट हुनु पर्छ भनु हुनेहरु यत हाजिर हुन त🎉खै......🎉🙏🙏🙏🙏🙏🙏🎉

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 3 месяца назад +27

    रामको दिदिहरुलाई सजाय हुनु पर्छ भन्ने जति यता है❤️❤️

  • @pojapoja3824
    @pojapoja3824 3 месяца назад

    म भाग 1 देखि हेर्दै आको 168 सम्म हेरदै छु हाल कुबेत देखि धन्यवाद हाम्रो नेपाली सिरियल 🎉🎉❤❤समाहान छ

  • @Sachinbhusal123
    @Sachinbhusal123 3 месяца назад +1

    ❤❤ ramko❤❤ vedo❤❤ ramro lachhacha ❤❤Bana like hai❤❤❤❤❤❤❤❤❤

  • @kamalabudha6723
    @kamalabudha6723 3 месяца назад +92

    राम कमला र मुना को पनि भेट हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता हजिर हुम त ❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +481

    बुहारी सिरियल आउँदा खुसी हुने जति यता है

  • @MinaSunar-mj4vp
    @MinaSunar-mj4vp 3 месяца назад

    बुहारी सिरेल धेरै मन पर्थियो कमलाको आमाजु र नन्ना ले न राम्रो गरेसी हेर्न छोरेकी थिय आज फेरि हेरे धेरै मन पर्यो बद्ला लियको देखेर अजै यसरी नै अघाडी बर्नु धेरै धेरै माया अनि मीठो सम्झना🙏🙏🙏🙏🙏

  • @imanathtimalsina5404
    @imanathtimalsina5404 3 месяца назад

    धेरै रमाइलो सिरियल अझै रमाइलो हुँदै जावस कलाकार हरुलाइ धन्यवाद म हेटौंडा

  • @user-up5tu8tv5x
    @user-up5tu8tv5x 3 месяца назад +35

    बुहारी सिरियल हेर्न अब मात्र मन लाग्न थाल्यो भन्ने जति यता हाजिर होऊ त

  • @debubhattarai8422
    @debubhattarai8422 3 месяца назад +25

    सुरु देखि अहिले सम्मको भाग मैले जस्तै नछुटाई हेर्ने को को हुनुन्छ ❤❤

  • @PravanandaPandey
    @PravanandaPandey 3 месяца назад +1

    सबै हेर अरु भाग पनि चाइयो

  • @user-ve8iq9qc5y
    @user-ve8iq9qc5y 3 месяца назад

    म अहिले साउदीबाट हेर्दैछु बुहारी सिरियल एकदम राम्रो छ।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +39

    बुहारी सिरियल आउदा को को खुसी हुनुहुन्छ यता जोडिनु होला 😄😄😄😄 साथी हरु

    • @sabita914
      @sabita914 3 месяца назад +1

      म ह पनि छु🎉🎉🎉🎉

    • @SagarRashilli
      @SagarRashilli 3 месяца назад +1

      ❤❤❤❤

    • @SirisaBhattarai
      @SirisaBhattarai 3 месяца назад +1

      ​@@sabita914❤❤❤❤❤❤❤❤❤

  • @magarIn2024_ajit
    @magarIn2024_ajit 3 месяца назад +85

    ओम नमः शिवाय 💐 🙏अब राम र कमलाको भेट हुनुपर्छ भन्नेहरु यता हाजिर हुम ल साथीहरू !!

  • @kalpanabhattarai7627
    @kalpanabhattarai7627 3 месяца назад +1

    ,,, मी तर आहे की काय असा भास व्हायचा आणि ते सुद्धा आपण आपले विचार व्यक्त केले जात होते ते आता अडीच ते आता अडीच ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉,❤❤❤🎉

  • @tarabhusal8890
    @tarabhusal8890 3 месяца назад

    कमलाले बदला लिदाँ खुसि हुने जति यता हाजिर हुम तो ❤❤❤❤

  • @Jitendrarawalvolg
    @Jitendrarawalvolg 3 месяца назад +21

    मुना र कमला को राम्रो देख्न चाहाने यता हाजिर हौत।❤❤😊❤🎉

  • @Shantikc555
    @Shantikc555 3 месяца назад +64

    राम र कमलाको भेट हुनु पर्छ भन्ने जती यता हाजीर हुम त खै.....🙏🏻❤️🌍

  • @shovasharma9591
    @shovasharma9591 3 месяца назад

    मलाई धेरै मनपर्छ बुहारी सिरिएल ।

  • @ramsaud9479
    @ramsaud9479 3 месяца назад +2

    मत बदला लीए धेरै खुशी छू❤❤❤❤

  • @user-ld9cg6cl4j
    @user-ld9cg6cl4j 3 месяца назад +26

    बुहारी टिमलाई धेरै धरै शुभकामना अब दिदी र बहिनीलाई सजया दिनुपर्छ ❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +25

    यो सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने कोको हुनुहुन्छ

  • @minamahatara1404
    @minamahatara1404 3 месяца назад

    जे होस सिरेल हेर्न लायक बनाउन हजुरको यो खुबिलाई सम्मान छ।

  • @GameSquad958
    @GameSquad958 3 месяца назад

    सबै साना youtuber हरु एक अर्कोलाई साथ दिदै आगि बडाउने ल❤❤

  • @lanamdorje2537
    @lanamdorje2537 3 месяца назад +11

    कमला र राम भेट हुनुपर्छ अनि सुति र सिर्जना लाई बदला लिनु पर्छ भन्ने जति एता हाजिर गरम है धन्यवाद ❤❤❤❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +41

    युटुब मा 10k भन्दा कम भयका साथीहरू हाजिर हौं एकले अर्कालाई सपोर्ट गर्दै अघि बढुम

  • @PramitaBist
    @PramitaBist 3 месяца назад +1

    हो रामको दिदि लाई सजाय दिनु पर्छ

  • @radhikadiamond7181
    @radhikadiamond7181 3 месяца назад +1

    Wow wow superb great kati enjoy gare yo part ❤hal dubai bata

  • @harikafle3772
    @harikafle3772 3 месяца назад +20

    बुहारी हप्ताको सातै दिन हेर्ने को को हुनुन्छ हाजिर हुनु ल

  • @dipaSunar-oc9zn
    @dipaSunar-oc9zn 3 месяца назад +75

    बुहारी सिरेल आउँदा खुसी हुने जति यता आम होइ✋✋❤️❤️🎉🎉🎉